ओली सरकार ढल्दै रवि फेरि गृहमन्त्री हुने कुरो लगत्तै डा. केसीको खरो विश्लेषण अब जे पनि हुन्छ?

Поделиться
HTML-код
  • Опубликовано: 10 янв 2025

Комментарии • 27

  • @binodshrestha2553
    @binodshrestha2553 4 часа назад +1

    अब एकमात्र आशा हर्क बालेन हमाल हुन तर त्यसकाे प्रतिनिधित्व तपाईं हुनुपर्छ डा. साब

  • @bisnubhatta5499
    @bisnubhatta5499 4 часа назад +2

    असल मान्छे खोज्दा खोज्दै देशै सिद्धिन लागि सक्यो डक्टर साब बिडम्बना !

  • @devghartimagar9923
    @devghartimagar9923 Час назад

    राजनीतिक विश्लेषक प्रधापक तिम्रो कुरा सुन्दा तिमीपनि जताजता बाहुन बाजे उतैउतै स्वाहा जस्तै हो।

  • @raikeera69
    @raikeera69 2 часа назад

    सरकार त ढल्छ... ढल्नु पर्छ !
    ओली जी ले संविधान संशोधन नहुने कुरो गरीसके !!

  • @brugge7933
    @brugge7933 4 часа назад

    Rabi is great. We're with you3🎉

  • @gulminepal8592
    @gulminepal8592 4 часа назад

    100%right

  • @devrajbhattabhatta5877
    @devrajbhattabhatta5877 5 часов назад

    डाक्टर सुरेन्द्र केसीलाई राजदूत बनाइदिनुहोस् बढिया हुन्छ। त्यसपछि उच्च अदालतमा राख्नुस् उहाँलाई सलामी ठोक्नलाई कांग्रेस एमाले रवि लामिछाने प्रधानमन्त्री बनाउनुहोस् चुरेन्द्र केसीलाई राजदूत बनाउनुहोस्,, प्रचण्डलाई राष्ट्रपति बनाउनुहोस् बाबुरामलाई उपराष्ट्र बनाउनुहोस्। देश लुट्नुस्

  • @buddalimbu5892
    @buddalimbu5892 2 часа назад

    एस्ता बिस्लेसन के गर्नु यार

  • @BomBahadur-r7l
    @BomBahadur-r7l 5 часов назад +1

    रबि दाई हाई हाई रबि दाई हाई हाई न डराउ रबि दाई देश तिम्रो हात मा छ जय घण्टी जय घण्टी निलो क्रांती जिन्दाबाद जिन्दाबाद

  • @binodshrestha2553
    @binodshrestha2553 4 часа назад

    सुदुरपशिम्माका नेताहरू मरे की के हाे भिम रावललाई अन्याय हुदाखेरि ?

  • @RekhaMagar-c9k
    @RekhaMagar-c9k 4 часа назад

    right

  • @paraskumarbayani4726
    @paraskumarbayani4726 2 часа назад

    ❤❤❤❤❤❤❤❤❤

  • @GaneshThapa-xp5dd
    @GaneshThapa-xp5dd 3 часа назад

    ❤❤❤❤🔔🔔🔔🔔🔔

  • @chakgurung3175
    @chakgurung3175 5 часов назад

    के जे.बि.राईले रबि लामिछानेलाई मैले सहकारी बाट अबैधनिक तरिकाले पैसा ल्याएको हो भनेर भने होला ????

  • @bharatbaral820
    @bharatbaral820 5 часов назад

    कुन दलले मन्त्री बनाउने हाे त्याे पनि बिश्लेषकले बताई दिए जानकारी हुन्थ्याे,पत्रकारले पनि सत्य र तथ्य बाहेक झटाराे उत्तर नखाेजिदिए हुन्थ्याे जयहाेस।

  • @chakgurung3175
    @chakgurung3175 5 часов назад

    जब जब रबि लामिछानेले मलेशिया बाट जे.बि.राईलाई ल्याउने अन्तिम चरणमा पुग्यो , र भुटानी र गिरिबन्धु काण्ड खोल्ने सुरसर हुनसाथ दुबै काँग्रेस र एमाले को होशहस हरायो र त्यही कारणले गर्दा रातरात सरकार फेरियो

  • @chakgurung3175
    @chakgurung3175 5 часов назад

    सही कुरा भन्नुभयो

  • @Keshab9
    @Keshab9 4 часа назад

    Dr. K. C. is in Saudi Arabia now. This is an old interview.

  • @tukmaanmagar4515
    @tukmaanmagar4515 Час назад

    यो पागलको तर्क सधै गलत हुन्छ डॉक्टर कुनै बिगय हुनन ??

  • @raiyoutube8055
    @raiyoutube8055 3 часа назад

    Yo bahun absarbadi hun
    Absarko khojima chan
    Khali Gali garera kam chaina

  • @ramlalpuri2179
    @ramlalpuri2179 4 часа назад

    🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🔔🔔

  • @rekharana1006
    @rekharana1006 4 часа назад

    This is old interview

  • @ToopBudhathoki
    @ToopBudhathoki 3 часа назад

    Budha ko Poni Kam xaina

  • @myjourneynepal
    @myjourneynepal 4 часа назад

    पुरानो न्युज हो

    • @myjourneynepal
      @myjourneynepal 4 часа назад

      पुरानो न्युज हो