Good naration,simple language,covering class videos,marvellous drone shots and helpful tips for interested visitors. A must see total package.Thanks for the videos. Keep it up.
म आसाम गुवाहाटी काे छेउ अरुणा चल भुटान को बोडार र आसाम बाट खर्ग प्रसाद शर्मा न्याैपाने सारै खुशी लाग्यो । हाम्रा पूर्वज काे इति हासिक धार्मिक सत्यता को प्रतीक हो।
I am from India But by birth from nepal 🇳🇵 Sachin sir k videos bht achhi lgti hain mujhe or meri mammi ko 😅 hum Sare episodes dekh chuke hn sir Esa lgta h mai khud hi ghum rhi hu sath sath or sari information dairy mai note krti rehti hu kuki Mujhe bhi bht shauk h ghumne ka nepal Anyway aaj y video dekh rhe h hum dono maa beti Bht bht blessings or pyar humari taraf se apko or apke channel ko" may your channel will grow more then even so far " God bless you
सर सचिन न्यौपाने ज्यू तपाईं ले बनाएका भिडियोहरू मलाई असाधै मन पर्यो मलाई मात्रै हैन जती जना ले हेर्नु भयाे सबैलाई राम्रो लाग्यो होला र अरू ले हेरेभने पनि उनीहरूलाई पनि पक्कै मन पर्ने छ।र म अहिले कतार बाट तपाईं ले बनाएका भिडियोहरू हेरिरहेको छु ।तपाईंले बनाउनु भएको भिडियोहरू मध्य सबै भन्दा सुरुमा मैले हेरेको भिडियो तपाईं सिक्किम जाँदा खेरीको भिडियो हो र त्यो भिडियो मलाई सारै मनपर्यो त्यस पछि लगातार तपाईं काे भिडियोहरू मैले पालै पालो हेर्दै छु अहिले सम्म मैले तपाईंले बनाएका 15 ओटा भन्दा ज्यादा भिडियो हेरिसके र अझै हेर्दै जानेछु।सारै खुसी लागिराछ
good job मित्र पहिला भन्दा धेरै बिकास भएछ सबै कुराको ब्यबस्थित भएछ मेरो घर कटारी हुँदै जानू भएछ । यो भिडियो हेर्दा त घर पुगे जस्तै लागो । धन्यवाद तपाइलाइ ।
ठुटे अंग्रेजी नछाटीकन शुद्ध नेपाली भाषा र धेरै भन्दा धेरै जानकारी समेटिएर बनाइएका तपाईंको भिडियो बाँकी धेरै भटभटे घुमन्ते भन्दा पृथक,राम्रो र हेर्न लायक छ।
सारै राम्रो भिडियो हरु अप्लोड गरिराख्नु भएको छ। मैले कत्तारबाट हेरिरहेको छु।अज्ज बिदेसी भुमिमा भएको बेलामा त हाम्रो नेपाली सुन्दर ठाउहरुको अत्तिनै याद आउँछ।
I am from Kalimpong and fond of your every vlogs.Abselutly I appreciate your efforts to establise that " NEPAL" is one of the most beautiful tourist destination in the world.
I love your video narration in "shuddha Nepali bhasha" without using much of the "slangs" and unnecessary foreign words. Your videos are amazing too....I stumbled upon it while doing my long and boring school assignment...it gave me company throughout....thank you and keep it up. Good luck to you!!!
म तपाईंको नियमित दर्सक हुं । जानकारीकाे लागि धन्यवाद । हलेसि महादेव मन्दिर जादा लेक लाग्छ भनेको सुनेकाे छु तर पुरा भिडियो भरि यहाँको उचाइ बारे जानकारी दिन छुटाउनु भएछ । जानकारी पाएमा घुम्न , दर्सन गर्न जानेहरूलाई सजिलो हुने थियोे ।हवस् धन्यवाद । म ललितपुर सातदोबाटो बाट ।
Waoo amazing tour tyai pugeko jastai lagyo Mazza lagyo ...👌👌👌great job. Actually I'm from india Darjeeling (mirik). The blog/video was awesome na puge ni hernu paiyo ... .thanq🙏🙏
I am from Darjeeling kalimpong maro purko ka jaga halishi ho maro Baja baraju pani gako xaina Tara maila aja tapai ko marfat purvali Blues bata afno jaga thaw dekdha nekai nai ramro lagyo thanks sir
सचिन जी।तपाईको Purvi blues प्राय सबै हेर्ने गरेको छु।हाम्रो देशको विभिन्न सुन्दर स्थान हरु को वारे मा सरल र यथार्थ प्रस्तुति असाधै राम्रो लाग्छ।तपाई को यत्रा सधै सफल सुरक्षित अनी आन्नदमय रहोस शुभकामना अनी धन्यवाद! छ तपाई को स्मपुर्ण टिम लाई।(हाल म China Macau बाट।)
Well done, Very good brother just keep it up. I also like your description and. information. Now we can see our country through your videos . Nepal is really a heaven on earth and we really miss...
राम्रो लाग्यो २०१८ बैसाख मा उदयपुर बाट ओखलढुगं हुदै सोलु जादा यहॉ पुगेको हुं । तेति बेला केहि पनि थिएन। गुफा भित्र चमेराको बिष्टा र उपियॉ मात्र थियो हामी के भित्र पसेको थियौ जिऊ भरी उपियॉले कालै ढाको र हामी निस्केर हतार हतार गरी सबै लुगा फुकालेर अर्कों लुगा लगायाौ। मैले तपाईको सोलु खम्बु को कमेन्टमा लेखेको छु। यन्त कुमार मास्के हाल न्यूयार्क अमेरिका।
I watched your Darjeeling and Sikkim Vlogs. I liked them a lot. Nice that you are promoting parts of Nepal that are beautiful yet not promoted as touristic destinations. I have traveled a lot in Nepal but some of these places were not well connected then. I like the Churia and the Mahabharat hills in Nepal. Was sad to see the destruction in Chure hills. From Gangtok, Sikkim
Thank you so much for your efforts in Purvi blues is excellent both by bike and car adventure. The drone shots are very interesting which help to cover more aerial views. Your narration is beautiful and very smooth . Keep it up.
Sachin Jee..I am your regular viewer of your documentary, presently I am working in Qatar.I am fond of site seeing and roaming so, I am quite excited to watch your documentary.I discover several places of Nepal through your documentary, where I wanted to visit but through your detailed documentary I have some how feel the thrill of visiting there.Your presentation is quite good please keep up it...Now I forgot watching other documentary except yours.I have a request for you please make documentary about Lukla or if possible then up to Everest base camp. Keep it up best of luck God bless you.
Good naration,simple language,covering class videos,marvellous drone shots and helpful tips for interested visitors. A must see total package.Thanks for the videos. Keep it up.
India
Very good sachip vai thank you saudi Arabia
10
Dhairai ramoro dashn bhyo halesi mahadeb ki jy hos
Bhai mo Kolkata mahanagar India
Buta tapainko vlog + Halesi + heri
Raheko chhu. Nepal ko bibhinna
Thaun haruko barema tapainko
+ Purvi Blues + buta Janna ra Sundar drisya herna paunda dherai
Khusi lagchhara tapainle upload
Garnu bhayeko vlog haru eutapani miss NAGARI herne gareko chhu ra Naya naya vlog haru bhabishya
Pani liyera aunu hunechha bhanera
Asha gardachhu.
आफू पुग्नु भन्दा भिडियो हेर्नको मज्जा बेग्लै लाग्यो।🥰 हाम्रो खोटाङ राम्रो खोटाङ ❤️
धेरै राम्रो लाग्यो हलेसी महादेव मन्दिर हजुरलाई धेरै धेरै धन्यवाद आजै खेल्दै timepass रमाइलो हुदो रहेछ
म आसाम गुवाहाटी काे छेउ अरुणा चल भुटान को बोडार र आसाम बाट खर्ग प्रसाद शर्मा न्याैपाने सारै खुशी लाग्यो । हाम्रा पूर्वज काे इति हासिक धार्मिक सत्यता को प्रतीक हो।
सचिनजी नमस्ते,
म अष्ट्रियाबाट नियमित दर्शक हुँ। धेरै धेरै धन्यवाद हाम्रो देश नेपालको विभिन्न सुन्दर स्थानहरुको प्रस्तुतिको लागी !!
जय हलेसी महादेवस्थ कि जय दर्शन गर्न पाउदा खुशी लाग्यो धादिङ बात रक्षा गर्नु भगवान।🙏🙏🙏🙏🙏🌺🌺🌺🌺🌺
हाम्रो खोटाङ नि जानू भएछ खुशी लाग्यो,
खोटाङ हलेशी छटनमन लाग्दैन तिमिलाई भेटेशी😍😍✌✌ सुन्दर हाम्रो खोटाङ धन्यवाद तपाईंको सम्पुर्ण टिम प्रती इजरायल बाट😎
Aaaaa hora hjr
Jay halesi
राम्रो छ ,प्रयास प्रशंसनीय छ,म लण्डनबाट हेर्दैछु ।
Jhapa
@@bikasgrg89 8op
हाम्रो खोटाङ नि पुग्नु भएछ । खुसी लाग्यो । एकपटक जो कोहि पुग्नैपर्ने धार्मिक स्थल, खोटाङ हलेशी !😍😍
धेरै धेरै धन्यवाद हलेसि माहादेव दर्शन देखाउनु भएकोमा नपुग्ने नदेख्ने हरुको लागि पनि अनभव भाको छ धेरै खुसिलाग्गो याहाहरुलाई धन्यवाद काठमाण्डाै बाट।💐🌻💐
I am from India
But by birth from nepal 🇳🇵
Sachin sir k videos bht achhi lgti hain mujhe or meri mammi ko 😅 hum Sare episodes dekh chuke hn sir
Esa lgta h mai khud hi ghum rhi hu sath sath or sari information dairy mai note krti rehti hu kuki Mujhe bhi bht shauk h ghumne ka nepal
Anyway aaj y video dekh rhe h hum dono maa beti
Bht bht blessings or pyar humari taraf se apko or apke channel ko" may your channel will grow more then even so far " God bless you
सर सचिन न्यौपाने ज्यू तपाईं ले बनाएका भिडियोहरू मलाई असाधै मन पर्यो मलाई मात्रै हैन जती जना ले हेर्नु भयाे सबैलाई राम्रो लाग्यो होला र अरू ले हेरेभने पनि उनीहरूलाई पनि पक्कै मन पर्ने छ।र म अहिले कतार बाट तपाईं ले बनाएका भिडियोहरू हेरिरहेको छु ।तपाईंले बनाउनु भएको भिडियोहरू मध्य सबै भन्दा सुरुमा मैले हेरेको भिडियो तपाईं सिक्किम जाँदा खेरीको भिडियो हो र त्यो भिडियो मलाई सारै मनपर्यो त्यस पछि लगातार तपाईं काे भिडियोहरू मैले पालै पालो हेर्दै छु अहिले सम्म मैले तपाईंले बनाएका 15 ओटा भन्दा ज्यादा भिडियो हेरिसके र अझै हेर्दै जानेछु।सारै खुसी लागिराछ
good job मित्र पहिला भन्दा धेरै बिकास भएछ सबै कुराको ब्यबस्थित भएछ मेरो घर कटारी हुँदै जानू भएछ । यो भिडियो हेर्दा त घर पुगे जस्तै लागो । धन्यवाद तपाइलाइ ।
wow मेरो जन्मेको ठाउँ 💕💕 सारै खुशी लागयो
राम्रो लाग्यो आफू पुग्न सकिँदैन हजुर ले जिल्लाहरु र त्याहाका मनोरम दृश्य देखाइ दिनु भएको मा धन्यवाद हाल साउदी अरबिया
मेरो लागि नेपालकै नम्बर 1 Vlogger हुनुन्छ सचिन दाइ तपाईं ।जो कोहिले पनि हेर्न र बुझ्न् सक्ने अत्यन्त राम्रो भिडिओ
रमाइलो र सुन्दर ठाउँ ♥️♥️♥️🇳🇵🇳🇵🌺🌺🌺🌺🌺✍️
जानकारीको लागि हजुरलाइ धेरै,धेरैमा बधाई छ । तपाईंहरुको यात्रा सुखद रहोस् ।
Thank u brother
सचिन सर बडो रोमाञ्चक तवरले तपाईको भिडियो द्वारा नेपाल घुमिदैछ।अझै घुम्नेछु तपाईलाई हार्दिक आभार।from ksa
B
Ma npjbat
akdam khushi lagyo hamro khotang haleshi janu bhaykoma
मेरो प्यारो गाउ❤❤❤❤❤ रामेछाप पारी बाट सरर जानू भको देख्दा मन खुसी हुनि
सर्बपथम हजुरलाइ जय भोलेनाथ ।
हलेसी माहदेब थान हामी जान नसनकेपनी गय जस्तो लाग्यो जय भोलेनाथ । यस्तै यस्तै भिदियो
हामीले देख्नपाइरखु हजुरलाइ धनेबात ।
जय हलेशी महादेव❤️
सचिन ज्यु नमस्कार है
हजुर म दिक्तेलबाट र हजुरको भिडियो सारै राम्रो लाग्यो।
ठुटे अंग्रेजी नछाटीकन शुद्ध नेपाली भाषा र धेरै भन्दा धेरै जानकारी समेटिएर बनाइएका तपाईंको भिडियो बाँकी धेरै भटभटे घुमन्ते भन्दा पृथक,राम्रो र हेर्न लायक छ।
१६आना ठिक भन्नुभो हजुरले. how beautiful narration with all info...हलेसी देव को दर्शन गरि धन्य भये
@@shraddhathoklen1346
...
सारै राम्रो भिडियो हरु अप्लोड गरिराख्नु भएको छ। मैले कत्तारबाट हेरिरहेको छु।अज्ज बिदेसी भुमिमा भएको बेलामा त हाम्रो नेपाली सुन्दर ठाउहरुको अत्तिनै याद आउँछ।
जानकारिको लागि धेरै धेरै धन्यवाद , अरु पनि यसरी नै हेर्ने मौकन पाऊँ
जय हाे हलेसी माहा देव खुशी लागयाे यति टाडा बाट
पनि द शन पाए म कुवेत बाट हेदछु है सर
I. am very glad to your channel that I got oportunity to visit Halesi temple. From Kalimpog India.
namaste🙏 Sachin Dai ma hajur ko program derai herchu , japan Bata ho , hajur ko program derai ramro lagcha ,derai ramro cha thank you dai
I am from Kalimpong and fond of your every vlogs.Abselutly I appreciate your efforts to establise that " NEPAL" is one of the most beautiful tourist destination in the world.
धेरै धेरै धन्यवाद। एकदमै रमाइलो ठाउँ रहेछ। खुसी लाग्यो।
म बिरगन्ज बाट हेर्दैछु मेरो पनि हजुर लाई कोटी कोटी धन्यवाद हलेसी बाबा को चरनमा मेरो कोटी कोटी हिर्दय देखि दर्शन गर्द छु नम शिवाय जय शिव गुरू बाबा
Nice video
3.5/5
Waiting next video.
Thanks Rupesh bro for rating... Keep supporting
I love your video narration in "shuddha Nepali bhasha" without using much of the "slangs" and unnecessary foreign words. Your videos are amazing too....I stumbled upon it while doing my long and boring school assignment...it gave me company throughout....thank you and keep it up. Good luck to you!!!
I am from sikkim.very informative and useful to choose our pilgrim tour.Definitely I am visiting halesi with my family during this puja vacation.
कति राम्रो ठाउ ॐ ॐ ॐ जय हलेशी भवबान
म तपाईंको नियमित दर्सक हुं । जानकारीकाे लागि धन्यवाद । हलेसि महादेव मन्दिर जादा लेक लाग्छ भनेको सुनेकाे छु तर पुरा भिडियो भरि यहाँको उचाइ बारे जानकारी दिन छुटाउनु भएछ । जानकारी पाएमा घुम्न , दर्सन गर्न जानेहरूलाई सजिलो हुने थियोे ।हवस् धन्यवाद । म ललितपुर सातदोबाटो बाट ।
भन्ने केही सब्दनै छैन म एकछिन त आफैपो त्याहाछुकी जस्तो भान भयो हलेसी महादेव को दर्शन गराइदिनुभयो हृदय देखिनै आभार प्रकट गर्दछु
आहा कति सुन्दर खोटाङ जिल्ला भियो हेर्दा त यति राम्रो र सुन्दर छ साच्चै नै घुम्न पाउदा कति आनन्द हुन्थ्यो होला
@@rekhadevkota269 nj0
मीडिया तपाईंलाई धेरै धेरै धन्यवाद छ धेरै राम्रो लाग्यो ७७ जिल्ला मै dekhaaunu होला
Mero gau ni dekhaidinu vaya xa kaduwa lai thank u. Tada vaya aaafai ghume jasto lagyo
जै होस भिडियो राम्रो छ ठाउँ पनि राम्रो छ यसै गरि नेपाल को राम्रो ठाउँ हरु हेरन पाउ हामी त बिदेशी परियोम धन्यवाद 🙏🙏🙏
बुटवल खैरेनि बाट
भिडीयो राम्रो लाग्यो उदयपुर नदेखेको नेपालकै ठाउँहो देख्न पाउँदा खुसि लाग्यो धन्यबाद
Iam from sikkim.. My favorite place Nepal🇳🇵 I love nepal...
Wow hamro khotang halesi ❤️ ❤️ 👌 👌
hajur ko sabai maan parcha malaiii.hajur ko sabai vedio herchu.hajur aaba 5 number pradesh ma aaunu.from bhirawa
म दुबई बाट हेर्दै छु।हलेशी माईले हामी सम्पुर्ण नेपालीको कल्याण गरून्।❤️🇳🇵
halesi mahadev mandir ko video herna pauda dherai khusi lagyo
Love from India,Silkim, Gangtok❤
Jai ho halesi mahadev ❤😊🙏
from this vdo could see beautiful places of Nepal, longs to visit there . thank you
निक्कै राम्रो राम्रो ठाउँ हरु को बारेको जानकारी दिनु भएको मा धेरै धेरै धन्यवाद दमक झापा बाट तपाईं हरु प्राय सबै जसो भिडियो हेर्ने गर्छु
आहा कति राम्रो मन नै आनन्द लाग्नी मेरो देश को ठाउँ हरु भिडियो मा देख्नु पाउँदा धन्यवाद मिडिया लाई🙏
Puranu yaad taja vayo video herepaxi 🙂 keep uploading more❤️
जय हो हलेसी माहा देव 🎋 खुशी लाग्यो यति टाडा बाट पनि दर्शन पाए म कतार बाट हेर्दछु है सर
खुशी।लाग्यौं भिडियो हेरेर।भिडियो मा।भय पनि।दर्शन पाईउाे,हलेशी महादेबकाे
Jaya halesi om mane om mane danyabad bahrain bata hereko dherai Ramiro ramro mandhir heru pay a khushi prapta hos sabaiko
Om jay halesi mahadeb🙏🙏🙏🙏
God job i have watched almost every videos of yours .keep going... jay nepal and lots of love from portugal
हजुर म साउदी अरेबिया बाट हेर्दै छु गाउँ ठाउको याद आयो खुशी पनि लाग्यो विशेष भिडियोमा त ठाउँ ठाउको परिचयले झन सुगन्ध दिएको आभास भो धन्यबाद
धेरै खुसी लाग्यो म बारा जिल्लाको सिम्रौनगढ बाट छु
Waoo amazing tour tyai pugeko jastai lagyo Mazza lagyo ...👌👌👌great job. Actually I'm from india Darjeeling (mirik). The blog/video was awesome na puge ni hernu paiyo ... .thanq🙏🙏
Nice video
I am from Darjeeling kalimpong maro purko ka jaga halishi ho maro Baja baraju pani gako xaina Tara maila aja tapai ko marfat purvali Blues bata afno jaga thaw dekdha nekai nai ramro lagyo thanks sir
चितवनबाट हेर्दै छु, राम्रो लाग्यो हलेशी माहादेव
अतिनै राम्रो शुन्दर हलेसी तिर्थ स्थल 👍म इण्डिया सिक्किम बाट हजुरको भ्लग हेर्ने गर्छु, बहुतै राम्रो लाग्यो 👌👌👍🙏
From bihar India🇮🇳
Love you😘❤️😘 Bro
Jai Nepal🇳🇵🇳🇵🇳🇵🇳🇵
जय हलेसी महादेवॐॐॐ
Hey From UK watching your clips. Really heart touching. Feeling patriotic.
खोटाङ हलेसी महादेव मन्दिर दर्शन गर्ने रहर ठूलो छ। हामी नर्वेको उत्तरी भेग आल्टाबाट हेर्दैछौं
मेरोपुरानुगाऊहोहालअईलेसाऊदिबाट
म पनि हलेशी महादेव जानू पर्ने छ तपाईकी भिडियो हेरेर खुशी लाग्यो म घोराही दाङ देखि है
Halesi Mahadev ko darshan ra location ko jankari payekole atyanta khushi lagyo.
West Bengal Naxalbari najdik bata
Har-Har Mahadev
suppop love you bro....😍😍😍
om om 🌷🌷🌷🌷🙏🙏🙏🙏
खुसि लाग्याे हजुर पुगन नसके पनि दरसन गर्न पाहियाे साथीहरू मेरो पनि भिडियो हेरि मलाई पनि साथि बनाउनु हाेला
Ho hjr
@@3stararmygamer311 🙏
Hjr ko video herer sceriber bannu paryo
सचिन जी।तपाईको Purvi blues प्राय सबै हेर्ने गरेको छु।हाम्रो देशको विभिन्न सुन्दर स्थान हरु को वारे मा सरल र यथार्थ प्रस्तुति असाधै राम्रो लाग्छ।तपाई को यत्रा सधै सफल सुरक्षित अनी आन्नदमय रहोस शुभकामना अनी धन्यवाद! छ तपाई को स्मपुर्ण टिम लाई।(हाल म China Macau बाट।)
I am from Jogbani, India, Bihar and I am planning to visit here in next week thanks for all the information🙏
Khotang dektal baksila ma pane Janu hola hal hong kong
Bro watching from South Korea
The way u give the description about every place is soo meaningful .......mero thau ko ni thoraii clip (katari) raixa I love ur all video 😘
Khusi lagyo sapana ma pani katari bata nai ho hai
राम्रो छ अरुको भिडियो धेरै सुन्दर छ
सारै खुसि लाग्छ जान नपाए पनि दर्सन गराउनु भएको मा अझै नया नया ठाउँ देखाउनु है
Watching from kalimpong India can I visit by Indian registered vehicle ?
Yes you can visit using Indian vehicle in Nepal by Taking a pass called "Subidha" from Kakarvitta
Video ramro lagyo ma chahi baktapurbat herdai xu
Dadeldhura bata hardai xu ramro x
Jay Bholenath jay Shambhu 🙏🥰
Amazing gxxxxáãbbbb suuuuuuúüppéérr drone outstanding look 🤟🙏🥰🌹
अति सुन्दर मन्दिर र ठाउँ देखाउनु भयो धन्यवाद पत्रकार भाइ हरु लाई ।
Well done, Very good brother just keep it up. I also like your description and. information. Now we can see our country through your videos . Nepal is really a heaven on earth and we really miss...
Pokhara bata herdai ho
अब संखुवासभाको पनि भिडियो ल्याउनु पर्यो दादा हजूर plz 🙏🙏🙏
Hotel Chai sastai ho... Watching from Qatar.. 👌😍
म काठमाडौ बाट हेरिरहेकाे छु तपाइँको भिडियो अतिनइ मन्प्रयाे अरुपनि य्सताे राम्राे राम्राे भिडियाे बनाउनु हाेला ल
नेपाल भौगोलिक बनावट बहूतै शूनदर .धन्यवाद ।from kaleingpong
VeryveryFine
नियमित हेर्ने मध्ये एक म पनि हुँ
साल को एक पटक हलेशी दर्शन गरिन्छ।
धेरै राम्रो तृथ स्थल देखायको मा धन्नेबाध
राम्रो लाग्यो २०१८ बैसाख मा उदयपुर बाट ओखलढुगं हुदै सोलु जादा यहॉ पुगेको हुं । तेति बेला केहि पनि थिएन। गुफा भित्र चमेराको बिष्टा र उपियॉ मात्र थियो हामी के भित्र पसेको थियौ जिऊ भरी उपियॉले कालै ढाको र हामी निस्केर हतार हतार गरी सबै लुगा फुकालेर अर्कों लुगा लगायाौ। मैले तपाईको सोलु खम्बु को कमेन्टमा लेखेको छु। यन्त कुमार मास्के हाल न्यूयार्क अमेरिका।
I watched your Darjeeling and Sikkim Vlogs. I liked them a lot. Nice that you are promoting parts of Nepal that are beautiful yet not promoted as touristic destinations. I have traveled a lot in Nepal but some of these places were not well connected then. I like the Churia and the Mahabharat hills in Nepal. Was sad to see the destruction in Chure hills. From Gangtok, Sikkim
जय हो हलेशि महादेव हामिलाई दर्शन दिनु भय🙏🙏🙏🙏हर हर महादेव ो
Thank you so much for your efforts in Purvi blues is excellent both by bike and car adventure. The drone shots are very interesting which help to cover more aerial views. Your narration is beautiful and very smooth . Keep it up.
Daai..
Love from Sydney.
Watching from मन्दिर को सहर भक्तपुर 🙏भिडियो जानकारी मुलक छ
धन्यबाद ऐतिहासिक स्थल देखाईदिनु भएकोमा
bhojpur tirako ni liyara aaunu la
सुन्दर जी हामीले भोजपुरको भिडियो बनाइसकेको छौं । यो लिंक Click गरेर हेर्नुहोला ruclips.net/video/y6bJhQ6-_DE/видео.html
hey!!I am the firsr viewer!!!☺️
Sachin Jee..I am your regular viewer of your documentary, presently I am working in Qatar.I am fond of site seeing and roaming so, I am quite excited to watch your documentary.I discover several places of Nepal through your documentary, where I wanted to visit but through your detailed documentary I have some how feel the thrill of visiting there.Your presentation is quite good please keep up it...Now I forgot watching other documentary except yours.I have a request for you please make documentary about Lukla or if possible then up to Everest base camp. Keep it up best of luck God bless you.
Thanks sir, I will sure make video on those places. Keep watching and supporting
हजुरको प्रस्तुति साह्रै मन पर्छ , दार्जिलिङ्गबाट ।