मज्जा आयो हेर्न ।आफू पुग्न नसकेपनी भिडियो हेरेरै कालिन्चोक र भिमेश्वर को दर्शन गरि मन मनै वर पनि मागियो।नेपाल र नेपाली को सधै कल्याण गरून् दुबै देबि देवता हरुले।
कालिन्चोक भगवती माताको दर्सन गर्न पाइयो धेरै खुशी लाग्यो आफु नपुगेको ठाउ तर यो भिडियो हेरेर आफु पुगेको र माताको दर्शन गरेको अनुभूति भयो धेरै धेरै धन्याबाद सर आगामी दिनहरुमा पनि यस्तै राम्रा राम्रा भिडियोहरु बनाउनुहोला ,सरको सबै भिडियो नछुटाई हेर्ने गरेको छु । म हाल साउदी बाट हेर्दै छु
Ma pani 2012 ma gayera ako hu sarai ramro cha kalinchok. Kunda ma pani dekera achama lagcha. Ahele ma UAE 🇦🇪 bata herdai chu sarai khusi lagyo maan ananda lagyo. Hamro desh swarga vanda kaam chaena. I love my county and culture. Jai kalinchok mata ko rakcha garnu mata hami sabai ko.
दादा हजुरले बनाएको वीडियो मैले सबै हेरेको छु धरै राम्रो लगो मलाई हजुर ले जस्तै अरूले पनि हाम्रो देश चिनाय कति राम्रो हुन्थियो धरै धरै शुभकामना हामी घर मा बसेर हेर्नु पायका छम 👌👌👌👌
asadhyai ramro lagyo..ridhaye dekhi nai dhanyabad...ra yaha ko utar pragati ko suvhakamana ra sathai hajulai kalinchowk bhagawoti mai ley rashya garun🙏
Dherai dherai dhanyabad purbi blues team lai Nepal ko ramro thau ko sadhai yestai yestai ramro ramro video haru herna pairahos ferì pani video ko pratixya ma xau thank you.
म स्याङ्जा, वालिङ नगरपालिका देखि दाजु। एकदमै रमाइलो लाग्छ दाजु हजूरको भिडियो हेर्दा।यस्तै रमाइलो रमाइलो पुरातात्विक मन्दिरहरूको दर्शन गर्न पाइयोस् 🙏🙏🙏। स्याङ्जा जिल्लामा रहेको ऐतिहासिक महत्वको ठाँउहरुको भिडियो पनि हेर्न सकिन्छ होला दाजू ।
Dherai ramro video x dai hjr le uploads gareko Sabai sayd mahile hjr le uploads gareko Sabai video herisake hOla new video ko lagi hjr lai agrim suvakamana x
अति सुन्दर भिडियो धेरै धेरै राम्रो लाग्यो !!! धेरै धेरै धन्यवाद सचिन सर घरमै बसि बसि दोलखा भिमसेन एवम कालिन्चोक भगवतीको दर्शन गराउनु भयो!!! जान चाहेर पनि जान नपाएको एवम इच्छाशक्ति हुदाहुदै पनि बाध्यता ले जान नपाउने को लागि दर्शनको अवसर प्राप्त भयो फेरि फेरि धेरै धेरै धन्यवाद सचिन सर
Sachin Bhai sarai ramro.video hajurko sabai herchu mero kipat pani Nepalko.Modi Mirge bhanne suneko matra kata parcha hola plz tyaha ko video banaunu hos Na. Pramod Gurung Darjeeling (India)
Visit Nepal 2020 lai dhari sahayog pugnexa yo video le ., Tq sir tapai ko video naxutai herne garxu ani dhari ramro lagxa aafno des ko sundar place herda.., from London..
Kasto ramro vdo banaunu vayako Tnq so much Dai hjr ko vlog herera malai aafno desh Karti ramro2 thau ko barema bujhne mauka paya fursad milesamma ma pani ghumne xu... Hjr haru le gulmi/palpa tira ko pani vlog banai lyaunu hola request X Dai
सर्ब-प्रथम त सचिन नौपाने सर र सम्पुर्ण टिमलाई मुरी-मुरी धन्यवाद । म पोखराबाट हेर्दैछु, आर्थिक अभाव र विभिन्न समस्याहरुले गर्दा कहिँ पनि घुम्न जान पाएको थिएन, अहिले घरमै बसिबसि अाँफै नै पुगेर भ्रमण गरिरहे जस्तै महशुस भै रहेको छ । अझ अग्लो डाँडामाथि रहनु भएको कालिन्चोक भगवती माताको दर्शन गर्न पाउँदा हृदयदेखि नै खुशीले गदगद भएकि छु अब म हजुरहरुले बनाउनु भएको अरु ठाँउकाे भिडियो पनि हेर्दै जानेछु । हजुरहरुलाइ आफ्नो पिता-पुर्खाहरुले आकाशका ताराहरु जत्तिकै अनगिन्ती अाशिष बर्साउन ।
L. B. Chhetry from Dubai, i had have to visit the godes of Kalinchock ..2 day u purvi blues full fil my dream. ..my heart full respect to her. ...i pray her. ...godes give me opportunity for visiting. Thanks Mr.Sachin n ur entire teams 4 admirable step. ....
सचिन सर को vlog मैले प्राय सबै हेरि सकियो,मानौ तपाईं मा vlog बनाउने कला यतैधेरै छ सायद म यस्तो कला र सचिन न्यौपाने सरको सामाजिक र समसामयिक व्यवहार को एक ठूलो प्रशंसक हु।मेरो एउटा अाग्रह पश्चिम नेपाल यानैकि कर्णाली पारि गयर सुन्दर सुदुरपश्चिम को मनोमहोक दृष्यलाई समेटेर पनि भिडियो बनायको भए सायद पुर्बि नेपाल मा बस्ने सबेैले हेर्नपाउने थिए कि??.
wao ooo ooo मेरो ठाउँ , मेरो गाउँ ,,
सुन्दर प्रस्तुतिको लागि धन्यवाद 🙏🙏🙏👏👏👏
दोलखा सेरोफेरो लगभग सबै घुम्नु भएछ। धन्यबाद्। प्रायः तपाईंको भ्रमण सबै हेर्ने प्रयत्न गर्दै छु।
भिडियो बाट भएनी कालिन्चोक भगवती को दर्शन गर्न पायो एकदम खुशी लाग्यो🙏🙏🙏🙏
सारै राम्रो कुरिगाउको घर हरु।
कालिन्चोक भगवान ले सबैको रक्षा गरून्
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
कालिञ्चाेक भगवती माईले रक्षा गरुन् 🙏beautiful video
यो कार्यक्रम एकदमै मनपर्छ अनि यो सञ्चालन गर्ने दाईको बोली पनि राम्रो छ।
कालिञ्चाेक भगवती माईले रक्षा गरुन् मलाई 🙏beautiful video
good Bhimeshwar
जय माता कालिन्चोक भगवती की धेरै2धन्यबाद सचिन भाई का भ को दर्शन गराईदिनू भकोमा
Wow. Dolakha 💗🙉
जय कालिन्चोक भगवती माता !
जय दोलखा भिमसेन !
साह्रै सुन्दर भिडियो तयार गर्नु भएकोमा उत्तरोतर प्रगतीको कामना गर्दछु। सबैको जय होस।
मैले जान खोजेको ठाउँ भेटे सारै राम्रो लाग्यो धन्यवाद ।जय कालिन्चोक माता
मज्जा आयो हेर्न ।आफू पुग्न नसकेपनी भिडियो हेरेरै कालिन्चोक र भिमेश्वर को दर्शन गरि मन मनै वर पनि मागियो।नेपाल र नेपाली को सधै कल्याण गरून् दुबै देबि देवता हरुले।
कालिन्चोक भगवती माताको दर्सन गर्न पाइयो धेरै खुशी लाग्यो आफु नपुगेको ठाउ तर यो भिडियो हेरेर आफु पुगेको र माताको दर्शन गरेको अनुभूति भयो धेरै धेरै धन्याबाद सर आगामी दिनहरुमा पनि यस्तै राम्रा राम्रा भिडियोहरु बनाउनुहोला ,सरको सबै भिडियो नछुटाई हेर्ने गरेको छु । म हाल साउदी बाट हेर्दै छु
Very nice vlog sir. Take shot keep rolling. Keep it up.o have been there it's amazing place. Love you
जीवनमा सायदै पुग्न सकिने ठाउँहरूको अवलोकन गरेर त्यहाँको साक्षात दर्शन गराउनु भएको छ सर ! हजुरलाई धेरै धन्यवाद !!
राम्रो लाग्यो भाइ । सबैलाई रक्षा गरून् माताले ।
जति हेर्यो तेति हेर्ने मन लाग्ने ठाउँ॥💞💞🌸🌺🙏👍👍
Ma pani 2012 ma gayera ako hu sarai ramro cha kalinchok. Kunda ma pani dekera achama lagcha. Ahele ma UAE 🇦🇪 bata herdai chu sarai khusi lagyo maan ananda lagyo. Hamro desh swarga vanda kaam chaena. I love my county and culture. Jai kalinchok mata ko rakcha garnu mata hami sabai ko.
dherai develop bhaisakexa beautiful place.jay bhagwati mai.
दादा हजुरले बनाएको वीडियो मैले सबै हेरेको छु धरै राम्रो लगो मलाई हजुर ले जस्तै अरूले पनि हाम्रो देश चिनाय कति राम्रो हुन्थियो धरै धरै शुभकामना हामी घर मा बसेर हेर्नु पायका छम 👌👌👌👌
यो भिडियो लोक प्रिय छ।धन्यबाद यहालाइ
वा काट्मार नहुने ठाउँमा जान रमाइलो नै हुन्छ नभै त जहाँतेहि भोग दिने मन्दिर त जानै घिन लाग्छ। राक्षसले हो बलि खाने देबि ले होइन
asadhyai ramro lagyo..ridhaye dekhi nai dhanyabad...ra yaha ko utar pragati ko suvhakamana ra sathai hajulai kalinchowk bhagawoti mai ley rashya garun🙏
Bhagawatile Sabailai Rakcheya Garun.Sundhar Thau.
जय कालिन्चोक भगवती माता रक्षा गर है मलाई पनि. धन्यवाद सचेन सर लाई सबै तिर को भिडियो हेर्ने मौका दिनु भाको मा. मलेशिया बाट हो.
Wowwowwow
जय मा कालिन्चोक भगवती ।भिडियो राम्रो लाग्यो धन्यवाद हजुरलाइ
जैविक बिभितताले भरिएको हाम्रो सुन्दर देश नेपाल ।
कुरि भिलेज चाहिँ सार्है मनोमहक लाग्यो कति सुन्दर घर हरु कालिन्चोक भगवती भिमेश्वर महादेब ले सबै को कल्याण गरून् हाल साउदी बाट
धैरै राम्रो ठाउँ देखाउनु भयो भाई धन्यवाद
Dherai dherai dhanyabad purbi blues team lai Nepal ko ramro thau ko sadhai yestai yestai ramro ramro video haru herna pairahos ferì pani video ko pratixya ma xau thank you.
सुनदर दृशय साथै ..जै माँ कालींक चौक भगवती ले रछे गरून 🙏🙏🙏
ek dam ramailo thau kalinchok bhagwoti mandir ani kuri gau i like it
Lockdown maa time pass vako xa j hos ramro xa... video herda.. aafu jo ghume jasto feel hune dami keep it up
म स्याङ्जा, वालिङ नगरपालिका देखि दाजु। एकदमै रमाइलो लाग्छ दाजु हजूरको भिडियो हेर्दा।यस्तै रमाइलो रमाइलो पुरातात्विक मन्दिरहरूको दर्शन गर्न पाइयोस् 🙏🙏🙏। स्याङ्जा जिल्लामा रहेको ऐतिहासिक महत्वको ठाँउहरुको भिडियो पनि हेर्न सकिन्छ होला दाजू ।
मजा आयो सुन्दर सुन्दर दृश्य अनि सचिन दादाको मीठो बोली 😍😍👌👌 आशा छ 77 वटै जिल्लाको भिडियो हेर्न पाईनेछ।😎😎
जय जय कालिन्चाेकि माता हजुक्े दर्सनघरबसि बसि गर्नपाउदा सरहरुलायि धन्नयबाद
धेरै धेरै खुसी लाग्यो दाजु हजुर हाम्रो जिल्लामा आएर भिडियो बनाउनु भएको मा
Wow wow wow very very nice video very beautiful place thankyou so much sir for video
जय भिमेशोर एवम कालिन्चोक माता को जय।
Dherai ramro video x dai hjr le uploads gareko Sabai sayd mahile hjr le uploads gareko Sabai video herisake hOla new video ko lagi hjr lai agrim suvakamana x
अति सुन्दर भिडियो
धेरै धेरै राम्रो लाग्यो !!!
धेरै धेरै धन्यवाद सचिन सर
घरमै बसि बसि दोलखा भिमसेन एवम कालिन्चोक भगवतीको दर्शन गराउनु भयो!!!
जान चाहेर पनि जान नपाएको एवम इच्छाशक्ति हुदाहुदै पनि बाध्यता ले जान नपाउने को लागि दर्शनको अवसर प्राप्त भयो फेरि फेरि धेरै धेरै धन्यवाद सचिन सर
प्रस्तुती राम्रो लाग्यो ।
दाई हजूर को मेहनत ले मलाई लोकसेवा पढ़न धेरै सहयोग हुदैछ। Thankyou Very Much.
अति ज्ञान बर्दक साथै सुन्दर तपाईको भिडीयो नित्य हेर्ने गर्छु धन्यवाद बाबु ।
नेपाल भरिको राम्रो भिडियो देखाउनु हुन्छ धन्यवाद हजुरलाइ ।
नमस्कार सचिन सर , कालिन्ञ्चोक भगवती मन्दिरको दर्शन गराउनु भयो हार्दिक धन्यवाद् हजुरलाई ।
आज पनि खुशी भैइयो कालिन्चोकको यो भगवतीको मन्दिर हेरेर ।
म अस्ति चैत्र २२-२५/२०८० तिर कालिन्चोक दर्शन गर्न गएको थिए ! रमाईलोको साथै माता भववती शक्ती रहेको प्रतक्ष अनुभव गरे!
nice video hjr आगामी दिनहरुमा पनि यस्तै यस्तै video देख्न पाइयोस् शुभकामना।
Hamro nepal mero nepal woww..its imazing....tq for ....jay kalinchok bhagabati mata
जानकारी का लागि धन्न्यबाद सर! राम्रो कार्य उच्च सम्मान !
धन्यबाद छ हामी घरमै बसीबसी नेपालको बीबीन्न जील्ला र म्नदीर हरु हे्रन पाईयो
जता हेर्यो तेतै रमाइलो
जय कालिन्चोक माता ❣️
I like ur vlog because you detaily give full information about the place where you visit,,,,
मेरो जिल्लामा पुगेछन् । गजब छ ।
जय कालिन्चोक माताकी जय।।🙏🙏🙏🙏🙏🙏
Thanks Devi deuta ko darsan maiyu
Sachin Bhai sarai ramro.video hajurko sabai herchu mero kipat pani Nepalko.Modi Mirge bhanne suneko matra kata parcha hola plz tyaha ko video banaunu hos Na. Pramod Gurung Darjeeling (India)
सर मैले नि पढेको थिय सर त्यो "चरिको बिलाप"भन्ने कविता एक दमै मन पर्छ।
Wow verry Beautiful Thai 👌👌👌🎉🎉🎉❤️❤️❤️
जय दोलखा भिमेश्वोर महाराज🙏🙏
कत्ति राम्रो ठाउँ
Visit Nepal 2020 lai dhari sahayog pugnexa yo video le ., Tq sir tapai ko video naxutai herne garxu ani dhari ramro lagxa aafno des ko sundar place herda.., from London..
जय दोलाखा भिम्सेन जय कालिन्चोवाक माता जय सैङ्ग महादेब
घुमियो दोलखा कालिम्चोक भगवती माता सचिन सर को भिडियो हेरेर पनि आनन्द र सुत्ने बेलामा हेरियो जय माता
कतार बाट हेर्दै छु राम्रो लाग्छ हजुर को भिडियो
Dherai sundar hajur ko vidiyo haru ramro xa maile hajir ko dherai video hereku Xu
Wau so beautiful thanks you Neupane jyu
Kalinchok matako darsan garai dinu vako ma dherai dhanne bad.
❤ dherai ramro lagyo video dherai dhanyabad xa Sachin Neupane jyu laee
कालिन्चोक भगवतिले हामी सबैको रक्षा गरून्।
bhaaile dolakhaa bhimsen mandir chheu baata drone shot linu parne thiyo ' dolakhaa bhimsen baseko thaau vir ,aa chha herdaa ati nai dar lagdo thaaumaa chha .miss garyau !!!!!!!!
Kasto ramro vdo banaunu vayako Tnq so much Dai hjr ko vlog herera malai aafno desh Karti ramro2 thau ko barema bujhne mauka paya fursad milesamma ma pani ghumne xu...
Hjr haru le gulmi/palpa tira ko pani vlog banai lyaunu hola request X Dai
Aati ramro video bhai dhanyabad.
wowwww verry nice jay kalim chok vagawon ko
सर्ब-प्रथम त सचिन नौपाने सर र सम्पुर्ण टिमलाई मुरी-मुरी धन्यवाद । म पोखराबाट हेर्दैछु, आर्थिक अभाव र विभिन्न समस्याहरुले गर्दा कहिँ पनि घुम्न जान पाएको थिएन, अहिले घरमै बसिबसि अाँफै नै पुगेर भ्रमण गरिरहे जस्तै महशुस भै रहेको छ । अझ अग्लो डाँडामाथि रहनु भएको कालिन्चोक भगवती माताको दर्शन गर्न पाउँदा हृदयदेखि नै खुशीले गदगद भएकि छु अब म हजुरहरुले बनाउनु भएको अरु ठाँउकाे भिडियो पनि हेर्दै जानेछु । हजुरहरुलाइ आफ्नो पिता-पुर्खाहरुले आकाशका ताराहरु जत्तिकै अनगिन्ती अाशिष बर्साउन ।
Jana nsake pni herna paauda puge jastoi bho tq sir
Heaven is myth Nepal is Real
I LOVE MY COUNTRY🇳🇵🇳🇵😍😍😍
जय कालिन्चोक भगवती देवी माँ!
Dherai ramro lagyo hajur good job 👍
Tapai ko video haru ekdam ramro lagcha ra yo kalichock ko video pani one of the best. Love to visit dolkhan Nepal. With regards
Indian gorkha
साच्चिकै आफै गयजस्तो लाग्यो
SARRAI Dami lagyo thau wow.thank you purbi blues team.Nice vlog
मैले पनि घुमी सकेको ठाउँ . फेरी हेर्न पाउदा खुसि लाग्यो . धन्यबाद सचिन जी अनि टिमलाई .
Dherai Ramro Video Sachin Bhai Thank You So Much Bro. Ahile Bihan 7.17 Minat India Ko Time Ma Video Hardai Delhi Baat. Jai t
Jai Nepal
dai hjr ko video ramro lakx haj kalinchok mata
Oho sir sarai ramro rahe6 ek patak janu parne rahe6
हजुर नमसते भाइे ले बाना काे सबै भिडियाे मैईले हेरि रहेछु सबै भिडियाे दामि छ म बाईरा देस लेपलाना बाट हेरदै छु 🙏🙏 🇳🇵🇳🇵 🇱🇧🇱🇧
Hamro charikot ramro charikot 👍jay kalinchowk bhagawati mata🙏🙏
कालिञचोक भगवति माई ले मलाई रकछा गरुन🌺🌺🌺🙏🙏🙏
Jai mata kalingchok bhagwati. Hami sabai lai rakshya garidinus.
Kali chok Mandir dherai ramro xa
जानकारीको लागि धेरै धेरै धन्यवाद सर
Very good boss searching more places and Discovered in Nepal
अति नै उत्तम video सर😘
जय भिमेस्वर माहादेव जय कालिन्चोकभगवती माता 🙏🙏🙏🇳🇵🇩🇪
L. B. Chhetry from Dubai, i had have to visit the godes of Kalinchock ..2 day u purvi blues full fil my dream. ..my heart full respect to her. ...i pray her. ...godes give me opportunity for visiting. Thanks Mr.Sachin n ur entire teams 4 admirable step. ....
धेरै धेरै धन्यवाद सचिन सर हजुर हरुलाई मेराे ठाउँ काे भिडियो दखनु पाईयाे🇳🇵🇳🇵
राम्रो भिडियो
सचिन सर को vlog मैले प्राय सबै हेरि सकियो,मानौ तपाईं मा vlog बनाउने कला यतैधेरै छ सायद म यस्तो कला र सचिन न्यौपाने सरको सामाजिक र समसामयिक व्यवहार को एक ठूलो प्रशंसक हु।मेरो एउटा अाग्रह पश्चिम नेपाल यानैकि कर्णाली पारि गयर सुन्दर सुदुरपश्चिम को मनोमहोक दृष्यलाई समेटेर पनि भिडियो बनायको भए सायद पुर्बि नेपाल मा बस्ने सबेैले हेर्नपाउने थिए कि??.
Thank u Ashok Sir, Ma pakka pani Paschim Nepal ko video Banaunexu
tapaiko sabai vedio herne gareko chhu schin sir kuwait bata
दामि छ नेपाल होनि proud to be Nepali
धन्यवाद, दर्शन गर्न पाईयो ! तर गौंरी शंकर हिमाल संगै गणेश हिमाल भनेको अलि मिलेन