यो अन्तर्वार्ता देखेर एकदमै दुःख लाग्यो।राष्ट्र राष्ट्रियतालाई जोगाउनको निम्ति जीवनभरि देशको सुरक्षा गरेर बस्ने त्यस्तो व्यक्तित्वलाई, दुर्गा प्रसाई र उसका आसेपासेहरूले जुत्ताको माला लगाएको सुन्दा एकदमै दुःख लागेको छ। दुर्गा प्रसाईलाई सशक्त कारबाही होस्
महासय अनि तपाईले के सोच्नु भयो त नेपालको प्रहरी चाहे पुर्व प्रहरी होस् वा बहालवाला होस् नेपालको प्रत्येक प्रहरी को अपराधी र अत्याचार तपाईले नदेखेको छैन होला। प्रहरीले जे गरेपनि हुने यो कहाँको अराजकता हो । नेपालको कुनैपनि नया पुराना प्रहरीमा मुखमा भ्रष्टाचार को रगत लागिसकेको छ त्यसैले कुनैपनि पुर्व वा बहालवाला प्रहरी तस्चरीबाट चोखा छैनन नत्र ऐले देश यस्तो गरिब हुने थिएन। तपाईहरुले एक कुरा सदा स्मरण गर्नुपर्छ कि दुर्गा प्रसाईले तस्कर को भण्डाफोर गर्नुअघि याहा कुनै पनि माईकालालले तस्करको भण्डाफोर गर्न सकेन तर जब दुर्गा प्रसाईं ले सबै तस्कर को भण्डाफोर गर्न थालेपछि पहिलेदेखि राष्को धन ट्रचोरेर लगेर जमिन मुनी दुलाभित्र पसेर लुकेर खाएर बसेकाहरु ऐले दुर्गा प्रसाईं को गर्जनले तिमीहरू तस्करहरु दुलो बाट बाहिर निस्केर चिच्याउन थालेका मध्य यहि पुर्वकर्मिहरु पर्दछन किनकी अब डरले गर्दा । जब चितुवालाई देखेपछि कुकर आफै चितुवाको बुई चढ्छ अनि चितिवाले एकान्तमा लिएर गएर खान्छ हो अब त्यस्तै दुर्गा प्रसाईं को गर्जन सुनेर तस्करहरु दुलोबाट किरा निस्केझै निस्केर दुर्गा प्रसाईं को छेउछाउमा बसेर लुकेर हेरिरहेका छन् ।
एक दम सही कुरा गर नू भ यो हजूर ले, पुलिस रा आर्मी भात मारा देश द्रोही भ्रष्ट चारी नेता को नौकर, घुस खाने, चोर नेता लाई सलाम गर ने जनता को दुःख को वेवस्ता गर ने नालायक नेपाल पुलिस एंड आर्मी काम चोर only तलब सो र हो,mcc पास गर यो नेता ले देश बेच न लाग दा , तामसा here रा बस ने पुलिस आर्मी को काम xain Nepal ma नेता ले हजारों भ्रष्ट चार गर दा here रा बस ने नालायक पुलिस आर्मी को प्रमुख अधिकारी हो , नेता संग मिले रा पैसा खानी
Good morning nani babu radhey radhey to all of you jay hos anaya hundy xa jay hos rabi sir om shañti shanti nice to all of you jay hos anaya hundy xa jay hos rabi sir om shañti shanti nice to all of you jay hos anaya hundy xa jay hos rabi sir om shañti shanti nice to all of you jay hos anaya hundy xa jay hos rabi sir jay ghanti om i am happy
यो केपी पन्ती को चाल हो दुर्गा प्रसाई जी को बद्नाम गर्ने खबदार नाटके हरु हो दुर्गा प्रसाई कन्चन हो खबदार यो पन्ती केपी किन बिरोद गारो बुज्नु जरुरि छ यो पनि दलाल नि हो सब नाटक हो
Good morning nani babu radhey radhey to all of you jay hos anaya hundy xa jay hos rabi sir om shañti shanti nice to all of you jay hos anaya hundy xa jay hos rabi sir jay ghanti om i am happy holi day to you babu long live chori byni nani babu haru sabai lai samjeko xu jay hos rastra ko shuvh kamana sabai ma nani babu haru sabai lai samjeko xu jay hos rastra ko shuvh kamana sabai ma nani babu haru sabai lai samjeko xu jay hos rastra ko shuvh kamana sabai ma nani babu haru sabai lai samjeko xu jay hos rastra ko shuvh kamana sabai ma nani babu haru sabai lai samjeko xu jay hos rabi sir jay ghanti om i am happy hammmahnuvawb lai dhanay bath xa jay hos rabi sir jay ghanti om i am happy
यो पुरानु केही हिसाब छ कि सबै कुरा न बुझी कसरी एसै भन्नू ?? गोलि हान्ने भए केही न भनी हानेकै छ एस्मा सत्यता के हो राजनीति कुरा बुझिन्न एकपुस्ता को समाप्ति पछि को अर्को सुरुवात गर्नु गराउने क्रम तिब्र छ ज जस्ले गर्छ गराउछ उहीँ सबै जान्दछ हामी के जानौ
Guru ghara bidhaya sara Tara dukhad ghatana Aapasma bajhine ra bhidne garnu bhanda Manmilayara milera janu rakshtra ra rakhtriyatako aabaseyak dekhinnxa la Sabailicetanabhaya Om 👏🙏❤️🧡💛❤️🧡💖
इनी हरु को करनी देख्दा रियल मा इनी हरु राजा ल्याउने नियत ले यो आन्दलन गरेको विश्वास लाग्न छोड्यो खालि नाटक गार्दै जनता लाई थाकाउँदै आन्दोलन तुहाउन षड्यन्त्र जस्तो लाग्न थालयो इनि हरु बाट आशा हरायो
Lama thar vayeka ketaharu raxan!! Ab eta budho ex DSP, Ti maathi Bahun???heper nae Jutta ko mala lagai diye xan? Bahun daraera, k hi garna sakdaina? Uhi Ali Ali karaula! Ani last maa setting vae haalxa vaner hepaxan!
आतंककारी हरु लाई कडा भनदा कडा कारबाही होस दुर्गा लाई बदनाम गराउने आतंककारी हरु लाई कडा कारबाही होस रबि सर
यो अन्तर्वार्ता देखेर एकदमै दुःख लाग्यो।राष्ट्र राष्ट्रियतालाई जोगाउनको निम्ति जीवनभरि देशको सुरक्षा गरेर बस्ने त्यस्तो व्यक्तित्वलाई, दुर्गा प्रसाई र उसका आसेपासेहरूले जुत्ताको माला लगाएको सुन्दा एकदमै दुःख लागेको छ। दुर्गा प्रसाईलाई सशक्त कारबाही होस्
वैदिक राजसंस्था र वैदिक सनातन धर्म प्रति सरको निष्ठावान भावना ज्यादै महान छ,हार्दिक नमन हजूरमा ।यहालाई गरिएको दुर्व्यबहार दुखद छ।
दुर्गा प्रसाइका पछाडि अतिबादि हरुछन यसले दुर्गाकाे पनि ज्यान धरापमा अबश्य पार्छ।
नघट्नु पर्ने घटना घट्यो । यो कार्यलाई गर्नै नहुने हो ।
यो आतंक बादि क्रियाकलाप हो, आतंक बादि क्रियाकलाप अन्तर्गत कारबाही हुनुपर्छ तर आतंक बादि हरुले नै सरकार चलाइरहेका छन् त कसले कार्वाही गर्नै !!!
दुध बढी उम्ले पछि पोखिन्छ,,,,पतनको बाटोको सुरु आत नहोस
महासय अनि तपाईले के सोच्नु भयो त नेपालको प्रहरी चाहे पुर्व प्रहरी होस् वा बहालवाला होस् नेपालको प्रत्येक प्रहरी को अपराधी र अत्याचार तपाईले नदेखेको छैन होला। प्रहरीले जे गरेपनि हुने यो कहाँको अराजकता हो । नेपालको कुनैपनि नया पुराना प्रहरीमा मुखमा भ्रष्टाचार को रगत लागिसकेको छ त्यसैले कुनैपनि पुर्व वा बहालवाला प्रहरी तस्चरीबाट चोखा छैनन नत्र ऐले देश यस्तो गरिब हुने थिएन। तपाईहरुले एक कुरा सदा स्मरण गर्नुपर्छ कि दुर्गा प्रसाईले तस्कर को भण्डाफोर गर्नुअघि याहा कुनै पनि माईकालालले तस्करको भण्डाफोर गर्न सकेन तर जब दुर्गा प्रसाईं ले सबै तस्कर को भण्डाफोर गर्न थालेपछि पहिलेदेखि राष्को धन ट्रचोरेर लगेर जमिन मुनी दुलाभित्र पसेर लुकेर खाएर बसेकाहरु ऐले दुर्गा प्रसाईं को गर्जनले तिमीहरू तस्करहरु दुलो बाट बाहिर निस्केर चिच्याउन थालेका मध्य यहि पुर्वकर्मिहरु पर्दछन किनकी अब डरले गर्दा । जब चितुवालाई देखेपछि कुकर आफै चितुवाको बुई चढ्छ अनि चितिवाले एकान्तमा लिएर गएर खान्छ हो अब त्यस्तै दुर्गा प्रसाईं को गर्जन सुनेर तस्करहरु दुलोबाट किरा निस्केझै निस्केर दुर्गा प्रसाईं को छेउछाउमा बसेर लुकेर हेरिरहेका छन् ।
एक दम सही कुरा गर नू भ यो हजूर ले, पुलिस रा आर्मी भात मारा देश द्रोही भ्रष्ट चारी नेता को नौकर, घुस खाने, चोर नेता लाई सलाम गर ने जनता को दुःख को वेवस्ता गर ने नालायक नेपाल पुलिस एंड आर्मी काम चोर only तलब सो र हो,mcc पास गर यो नेता ले देश बेच न लाग दा , तामसा here रा बस ने पुलिस आर्मी को काम xain Nepal ma नेता ले हजारों भ्रष्ट चार गर दा here रा बस ने नालायक पुलिस आर्मी को प्रमुख अधिकारी हो , नेता संग मिले रा पैसा खानी
सत्य
धन्न दुर्गा प्रसाईँ को बन्दुक पुलीस ले आफ्नो कब्जामा लागेछ होईन भने त गोली नै ठोक्न सक्थ्यो हो
जसले साथ दिय उसैको यो गति
दुर्गा प्रसाईले २०५२ दोहोर्याउंदैछन।
Good morning nani babu radhey radhey to all of you jay hos anaya hundy xa jay hos rabi sir om shañti shanti nice to all of you jay hos anaya hundy xa jay hos rabi sir om shañti shanti nice to all of you jay hos anaya hundy xa jay hos rabi sir om shañti shanti nice to all of you jay hos anaya hundy xa jay hos rabi sir jay ghanti om i am happy
मुख ले राम गाएर सुनाउने मात्र हुन ।
यो केपी पन्ती को चाल हो दुर्गा प्रसाई जी को बद्नाम गर्ने खबदार नाटके हरु हो दुर्गा प्रसाई कन्चन हो खबदार यो पन्ती केपी किन बिरोद गारो बुज्नु जरुरि छ यो पनि दलाल नि हो सब नाटक हो
मलाई कस्तो लाग्छ भने यिनी हरू दुर्गा प्रसाई लाई बदनाम गर्न को लागी अरू बाट परीचालीत हुन सक्छ।
अर्को गुण्डा राज दु्र्गा प्रसाईं जसलाई पनि जेपाए त्यहि गर्छ सरकारले यस्तो लाई त्यति कै छाड्न मिल्दैन ।
Jay Jay Nepal Jay Durga Parshi sir
Some things are right voice right pahal
Purba d. i .G ju
Sabailicetanabhaya
Om
👏🙏❤️🧡❤️💖
Durga prasai ko aviyan ma hami sabae aaunu parx
याे अराजकता हाे।
हुनेवाला ठूलै दशालाई सानो दशाले तरेछ भनि सोच्नु पर्छ।
Sahi ho..prachande lai pani eeuta mala lagaera samman garnu parcha
Ab jantantrama jaun sir, tyaskolagi Rastriya matrivumi partylai agadi bdhaun.
यस्तै हो कलिमा ।
Good morning nani babu radhey radhey to all of you jay hos anaya hundy xa jay hos rabi sir om shañti shanti nice to all of you jay hos anaya hundy xa jay hos rabi sir jay ghanti om i am happy holi day to you babu long live chori byni nani babu haru sabai lai samjeko xu jay hos rastra ko shuvh kamana sabai ma nani babu haru sabai lai samjeko xu jay hos rastra ko shuvh kamana sabai ma nani babu haru sabai lai samjeko xu jay hos rastra ko shuvh kamana sabai ma nani babu haru sabai lai samjeko xu jay hos rastra ko shuvh kamana sabai ma nani babu haru sabai lai samjeko xu jay hos rabi sir jay ghanti om i am happy hammmahnuvawb lai dhanay bath xa jay hos rabi sir jay ghanti om i am happy
Durga sir ko muddha Sahi xa tara yo kaam Ramro vayena, bank ko ceo harulai lagaunu parne ho
दुर्गा प्रसाँईको ज्ञाङ मूर्ख ज्ञाङ हो,जे पनि गर्न सक्छन्।
केद्रुरगाप्रसाइलेपनिआत्ङककारिहो
रवि ग्रीहमन्त्री भको देशमा यस्तोहुनु सामान्य हो
कमिलाको मर्ने बेला प्वाँख पलाउछ तेस्तै दुर्गेको कार्य कर्ता हुन्
दुर्गा का यी झोले हरु लाई कडा भन्दा कडा कार्बाई हुनु पर्छ
This is not fair !!
यो पुरानु केही हिसाब छ कि सबै कुरा न बुझी कसरी एसै भन्नू ?? गोलि हान्ने भए केही न भनी हानेकै छ एस्मा सत्यता के हो राजनीति कुरा बुझिन्न एकपुस्ता को समाप्ति पछि को अर्को सुरुवात गर्नु गराउने क्रम तिब्र छ ज जस्ले गर्छ गराउछ उहीँ सबै जान्दछ हामी के जानौ
Bina rajako mulukma hune yehi ho
Guru ghara bidhaya sara
Tara dukhad ghatana
Aapasma bajhine ra bhidne garnu bhanda
Manmilayara milera janu rakshtra ra rakhtriyatako aabaseyak dekhinnxa la
Sabailicetanabhaya
Om
👏🙏❤️🧡💛❤️🧡💖
पहिला काे माउबादि हाे
यो 100% गलत हो दुर्गाले आफ्नो खुट्टामा आफैले बन्चरो हान्यो
नाम चाहिँ राजाको तर काम चाहिँ आतंककारी
Yo garnu oli ra maheska gunda harule gareko ho durgalai tuhaunu ko lagi
Durga ji lai fasauna gareko sadyantra ho yo sab durga ji innocent hunuhunxa garivi Lai sath dine manxe le yo harkat garna sakdainA
Raja birodi kam ho.
इनी हरु को करनी देख्दा रियल मा इनी हरु राजा ल्याउने नियत ले यो आन्दलन गरेको विश्वास लाग्न छोड्यो खालि नाटक गार्दै जनता लाई थाकाउँदै आन्दोलन तुहाउन षड्यन्त्र जस्तो लाग्न थालयो इनि हरु बाट आशा हरायो
Lama thar vayeka ketaharu raxan!! Ab eta budho ex DSP, Ti maathi Bahun???heper nae Jutta ko mala lagai diye xan? Bahun daraera, k hi garna sakdaina? Uhi Ali Ali karaula! Ani last maa setting vae haalxa vaner hepaxan!
Hehehe teso na garna parne ho ..😅😅
Bikaw netaharulo rajyma yastai arajak hunx
लौ मालैपो लगाएछन ………
Durga ko hatya garrauni chal ho. Sabai ,madan,ra puspalal banauni natak ho.
fhata.dasp.lae.thik.paryo
Durga prasai ko niyat kharab ho.yasari rastra sebak lai jutta ko mala lagaunu uchit hoina.turunta karbahi hunuparchha.
Who believe ????
We don't like such RUclips
Agile same mam pancha habi xani ke ho
chor mahatma hadab ko nepal hot ?
यस्तो मान्छे लाई कानुन ले केही गर्दैन ..? गुले कानुन नेपाल को
Ghumant te dhal dal ghumne chor dhurt ho