गगन र रास्वपाको संसदमा फेरी भिडन्त, गगनले रबिलाई नछाड्ने भनेपछि मनीषले गरे प्रतिकार Gagan,Manish jha

Поделиться
HTML-код
  • Опубликовано: 5 янв 2025

Комментарии • 757

  • @Waiba_RKY
    @Waiba_RKY 7 месяцев назад +101

    कैलाश सिरोहिया का खेताला ले देश बेची सके, चाँडै ठूलो माछो समाउनु पर्यो।

    • @chandrakantaghimire8051
      @chandrakantaghimire8051 7 месяцев назад +3

      समाउछ भनेर मख्ख परेर बसे हुन्छ हामी जस्तो लाटागाडा।

  • @bishnupaudel5226
    @bishnupaudel5226 7 месяцев назад +58

    कान्तिपुरे काङ्ग्रेस बहिस्कार गरौ ।।।।।।।।।।

  • @mandevchand5759
    @mandevchand5759 7 месяцев назад +40

    बाख्रा चोरको अर्को adio छिटै आउदै छ

  • @iambee6062
    @iambee6062 7 месяцев назад +19

    जय मनिषा झाजि,जय घनटि।शानदारसाथ जबाफ दिनुभयाे।

  • @sabitaghimire7469
    @sabitaghimire7469 7 месяцев назад +1

    कुरा सुन्दा पनि अबत जनताले बातो हिन्दा भातो हान्लान जस्तो लागो

  • @khemneupane2023
    @khemneupane2023 7 месяцев назад +58

    गगनेकाे राजनिती धरापमा परेकाे छ । त्यै भएर चिच्याउदै छ ।अब केहि पार लागदैन ।

  • @benupokhrel9535
    @benupokhrel9535 7 месяцев назад +56

    बाख्रा काजी रआर्जु भाउज्यू को कुरा अब कस्ले पत्याउन सक्छ र?

  • @bishnurawat2430
    @bishnurawat2430 7 месяцев назад +82

    घुमायर किन भन्छस् ।रविको नाम लियर भन न।अागामि चुनाबमा तलाई संसद भवनमा अाउन बन्द गर्नु पर्छ

    • @amitkc6352
      @amitkc6352 7 месяцев назад

      Sahakari thug ko hanuman aajai laaj chaina

  • @bashudevadhikari5343
    @bashudevadhikari5343 7 месяцев назад +75

    देश सकाउने नै काङ्ग्रेस नै हो एस्लाइ निमुथेर ईन्डिया लगेर फाल्दिनु पर्छ

  • @dipakraj2262
    @dipakraj2262 7 месяцев назад +51

    बाख्रा काजी तिमिलाइ चिनिसक्यौ बुझिसक्यौ अब छैन के उपाय तिम्रो सायद अर्को निर्बाचन बाट संसद मा नपुग्ने बाटो मा जाँदै छौ शुभकामना

  • @Subedi.1234
    @Subedi.1234 7 месяцев назад +42

    गनगन को गनगन कति सुन्नु, येस्लाइ बिपक्षीमा बसेर अरुलाइ दोष देखाउन मात्र आउँछ, आफू २० बर्ष भैसक्यो संसदमा आएको केही माखो पार्या छैन ।

    • @limbuKapoba
      @limbuKapoba 7 месяцев назад +1

      सत्ता मा हुँदा बोलेको पनि खोजेर सुन्नुस् मित्र

    • @brtv3461
      @brtv3461 7 месяцев назад

      Tikapur jagga ani bhutani sanarathi kanda ko dosi lai karbahi gar vaner kin bhandain yo bakhra ??​@@limbuKapoba

    • @BishnuLimbu-c9y
      @BishnuLimbu-c9y 7 месяцев назад

      Sata ma huda pani bolnu hunxa gagan sahi neta ho

  • @gyanbahadur2833
    @gyanbahadur2833 7 месяцев назад +38

    अनि बाख्रा काजी तिम्रो सर्कार हुदा चाई मुख मा के कुभिन्डो धुसा को थियो

    • @narayennarayen5413
      @narayennarayen5413 7 месяцев назад +1

      Kubindo hoina brother bakhara le boko ko gada mukhama ghusako theyo

    • @chandrakantaghimire8051
      @chandrakantaghimire8051 7 месяцев назад

      तिम्रो गृहमन्त्री छ प्रमाण भए समाएर कारवाही गर्न लगाउन राजा। गगनले त छानविन गर भनेको छ त।

    • @ramdhanrai
      @ramdhanrai 7 месяцев назад

      ​@@chandrakantaghimire8051बेला आउँछ त्यसको पनि सहि बक्त आनेपर घिसट घिसट्के मारेङ्गे सालेको ☝️

    • @nirmalhr-r6j
      @nirmalhr-r6j 7 месяцев назад +2

      @@chandrakantaghimire8051😂 mula neta ko pachi nalaaga ho bheda haru. Merit base ma hera. Congress is finished next election. Rabi still has benefit of doubt. Gagan will be fore runner of congressi political demise. Aba kaji saap raswapa tira lage huncha arko barsha.

  • @TaraRai-p2h
    @TaraRai-p2h 7 месяцев назад +20

    😢घडी बाख्रा हो कराउछौ तिमीहरु बदमास छौ फटा हो

  • @omghale4865
    @omghale4865 7 месяцев назад +1

    माननीय मनिशा झाको भनाइ १०० % सहि छ !! रास्वपा जिन्दावाद !!

  • @rajkumardangi2521
    @rajkumardangi2521 7 месяцев назад +48

    घडीचौरको हुकुमी शासन आएछ😅😅😅😅😅

  • @taraneupane3646
    @taraneupane3646 7 месяцев назад +6

    ❤🎉❤🎉 आयातित व्यवस्थाका मसिहा हौं भन्ने महा भ्रष्ट समुह हरुलाई राम्ररी पढाए जन प्रिय नेता डा मनिस झा जिले।

  • @chakgurung3175
    @chakgurung3175 7 месяцев назад +1

    ऐ गनगन खोइ तिम्रो प्रमाण , म सँग प्रमाण छ भनेर पत्रकार सम्मेलन गरेर उफ्रि उफ्रि कराएको थियोे कता गयो त्यो प्रमाण , ? हावा गफडि ढाँटनेको पनि एउटा सिमाना हुन्छनि, कदम कदममा ढाँटेछ,

  • @prempun723
    @prempun723 7 месяцев назад +6

    गगने भाई नेपाल र नेपालीलाई अन्धकारमा ढकेल्ने भनेकै नेपाली काँग्रेस हो। धेरै कानुन नसिकाएकै राम्रो। अब संसदमा मटन थापा बोल्ने यही संसद समय अबधी मात्र हो।

  • @chakgurung3175
    @chakgurung3175 7 месяцев назад +1

    कैलाश शिरोहि सँगै सति गए हुन्छ

  • @ksrbplkhadka5784
    @ksrbplkhadka5784 7 месяцев назад +10

    घडी कता हरायाे बाख्रा कथा गय चार पाटा कहिले माेडेर थानकोट कटाउने भजेकाे महिले भनेकाेहाेईन सामसदले भनेकाे हाेनस

  • @balrai7051
    @balrai7051 7 месяцев назад +3

    गगनले बोले जस्तै कामपनि गरे नेपालको नागरिक धेरै माथिहुन्थे!!!

  • @NaBin-ge9sv
    @NaBin-ge9sv 7 месяцев назад

    छि छि छि........यस्ता गगने को गन गन यो युटुबमा नहल्नुन हो साथि ह‍ो

  • @babilthapa5848
    @babilthapa5848 7 месяцев назад +1

    कालो कांग्रेस को बारेमा मेरो हजुर आमाले कहानी सुनाउनु हुन्थ्यो आज आफैले देख्दै छु थुक्क मैले तिमीलाई आशाको किरण मान्ने गर्थे देश बनाउने तिमीजस्ता मान्छे इगो र कालो कांग्रेस सँगै सती जाऊ दाजु

  • @rameshshrestha4011
    @rameshshrestha4011 7 месяцев назад +9

    ये गगने पहिला आफ्नै पार्टी सभापति को छानबिन गर्ने कुरा गर्नु नि बल्ल हामीले विश्वास गर्छौं।

  • @dhangurung-se2xt
    @dhangurung-se2xt 7 месяцев назад +6

    जति शुद्धीकरण हुन खोजेको छ त्यति नै प्रतिपक्षलाई २०८४ मा शुन्य परिणाम आउँछ । किन कि जनता प्रती यति दया माया भइ दिएको भए यतिको कालान्तरमा के नाप्यो ।

  • @sukadevghimire9014
    @sukadevghimire9014 7 месяцев назад +2

    ज्यादै राेयाे कंग्रेस मलाई दयालागाे छाड्दिनुस सरकार महाेदयहरु हिजाे सरकारमा हुदा सहकारी ठिकै थियाे ऐले रविले खायाे विचराहरु खान नपायेर मर््नेभयेे बचाउनु पर्छ ।

  • @DeepchhayaPhotoStudioSauPharsa
    @DeepchhayaPhotoStudioSauPharsa 7 месяцев назад +11

    गगने कति रिस दाहा गर्छ्स।

  • @devikalokdohori8050
    @devikalokdohori8050 7 месяцев назад +7

    तेरो मात्रै कुरा कति सुन्नु जनताको कुरा पनि सुन्नी हेर्नी गर बाखा गोठालो रबिले देसै खाय पनि यकपल्त रबिलाइ हेर्न चाहन्छन जनता बाख्रा कोर

  • @AmritAdhikari-l7t
    @AmritAdhikari-l7t 7 месяцев назад +28

    बाख्रा तलाइ ८४ मा निषेध गर्नुपर्छ !

    • @dhrubashrestha1182
      @dhrubashrestha1182 7 месяцев назад +1

      तिम्रो बाउलेनै सहकारिको पैसाखा रैछत!तिमिले पनिखायौ होला।

    • @AaCs759
      @AaCs759 7 месяцев назад +2

      बाख्रा ले ८४ मा चेत पुक्छ चिक्ने

    • @PrathapSingh-wg5jm
      @PrathapSingh-wg5jm 7 месяцев назад +1

      Bakhara chor tero mukh ra Randi ko puti chikda aako awaj eutai ho talai thankot ko bato kata xa Thaha xa muji

    • @Manugurung-ct8cf
      @Manugurung-ct8cf 7 месяцев назад

      ​@@dhrubashrestha1182thukk muji bakhra chor ko dalal nai ho ta

  • @kumarimagarMagar-sj9ni
    @kumarimagarMagar-sj9ni 7 месяцев назад +3

    खातेहरु सहकारिकाे पैसा खाने उनिहरुन ठुलाे कुरा ग,ने उनारु एकएक समातेर जेल काेचनु परछ जय रबि❤❤

  • @sunilbohara1232
    @sunilbohara1232 7 месяцев назад +2

    मुलाहरु धेरै भुक्छ,तिमिहरु सत्तामा हुदा यी सब समस्या थिएनन् ??? त्यतिबेला कुन चाहिँ माखो मारिस्?? जब कुनै राम्रो सुरुवात हुन थाल्छ अनि भाँजो हाल्नै पर्छ??? यो पाराले फेरि पनि यहि ठाउँ बाट चुनाब जितेर देखाउ गगन,सायद तिम्रो सँसद भबनको यात्रा यत्तिकै टुङ्गिदै छ हेक्का रहोस्। तिमी प्रति जनताको आशा मरेकै हो अब चाहिँ।।

  • @bedhariguragai3661
    @bedhariguragai3661 7 месяцев назад +1

    तिमिले भनेका होईन सम्सदिय
    समिती कुनैहालतमा बन्दैन भने
    फटाहा झा जि

  • @kumarsedai9277
    @kumarsedai9277 7 месяцев назад +1

    अरु केही होइन रवि दाई काठमाण्डौ क्षेत्र नं ४ मा आफ्नो उमेद्वारी दर्ता नगरेर तिमीले ठूलो गल्ती गर्यौ।इतिहासले यो कुरा याद गर्नेछ।

  • @KaranBandari-mh5wi
    @KaranBandari-mh5wi 7 месяцев назад +4

    गगन को अरु केही काम छैन कि के हो लाज पनि मान्नु पर्छ नि

  • @maheshkatuwal3887
    @maheshkatuwal3887 7 месяцев назад +8

    आची खा काङ्ग्रेस सबैले

  • @kavindraghimire
    @kavindraghimire 7 месяцев назад +5

    गृहमन्त्री रबि लामिछानेजि यो गगनेको गनगन कति सुन्नु छिटोभन्दा छिटो यो विषयमा छानबिन गरेर कारबाही अगाडि बडाइयोस । होइन भने याहां कांग्रेससंगको मिलेमतोमा कालेकाले मिलेर खांउ भन्ने भास्यले काम गरेको भन्ने हामी जनताले बुझ्नु पर्ने हुन आउछ । समयमै ख्याल गरौ ।

  • @madangyawali3622
    @madangyawali3622 7 месяцев назад +1

    शुक्रपथ सहकारि काङ्ग्रेसको हाेला जनता ठगेर पनि समस्या गर्सतमा परेन गगन हाेइन

  • @bijaykarki5360
    @bijaykarki5360 7 месяцев назад +17

    जसरी पनि काङ्ग्रेस लाई सत्ता चाहिन्छ दायाँ बायाँ अरु कुरा थाहा छैन

    • @chandrakantaghimire8051
      @chandrakantaghimire8051 7 месяцев назад

      सत्ता सबैलाई चाहिन्छ साथि। नचाहिने भए त्यति गरी गरी रविलाई किन सत्तामा बसिरहनु पर्यो।

  • @bewakufladka6285
    @bewakufladka6285 7 месяцев назад +1

    आज म गरिबले पनि घडी किने सभामुख मोदय, घडी चोर्न हुँदैन भनि त्यो माननिय लाई सिकाउनु होला ।

  • @SamarpanBasnet-gu9vl
    @SamarpanBasnet-gu9vl 7 месяцев назад +2

    आजको संसद मा नेपाली काङ्ग्रेस ले उठाउनु भएको बिसयमा अध्यन गर्दा 95.5% गलत पाहिएको हुँदा । मुर्दा वाद भन्दा अरु कुनै सब्द प्रती कदम चाल्न सकिएन

  • @तामाङ्ग
    @तामाङ्ग 7 месяцев назад +1

    नेपाली कांग्रेस धेरै महान पार्टी रहेछ जति सहकारी संस्था को छानबिन गरी कारबाही गर्न माग गर्दै गर्दा जति पनि कारबाही पर्ने व्यक्ति कांग्रेसको नेता हरु पर्छ। विचार कांग्रेस

  • @jitbadhurtbapa9140
    @jitbadhurtbapa9140 7 месяцев назад +10

    Gagan rip

  • @shobhadhakal6900
    @shobhadhakal6900 7 месяцев назад

    ८४ मा यिनी प्रकाश र गगन सिदिए ! जय 🔔🔔

  • @pawankdka5681
    @pawankdka5681 7 месяцев назад +9

    कालो काङ्ग्रेसलाई तह लाउनु पर्यो।

  • @bishnukhulal1406
    @bishnukhulal1406 7 месяцев назад +7

    बाख्रा चाेर काे गफ जाठा

  • @ganeshprakasholi9849
    @ganeshprakasholi9849 7 месяцев назад +2

    मेरो कुरा रामहरि माननीय ज्यू लाई. तपाईँ हरूले कानुन बनाउनु भयो कि. नेपालका सबै factory becher khanu bhayo yti yad chaina.

  • @SaralLife-i8q
    @SaralLife-i8q 7 месяцев назад +6

    यो घडिचोर लाई हाल्ने जेल सकियछ कि केहो नेपालमा

  • @sunilk.c6947
    @sunilk.c6947 7 месяцев назад

    पर्खम गनगन न गरम धेरै😡दिन आउदै छ्😡बाख्रा खोर ready हुँदै छ्😡रबि सर ढिलो न गरम।

  • @MinaBhattarai-b5z
    @MinaBhattarai-b5z 7 месяцев назад +1

    जिबिकाे सहकारी देखस धेरै काङ्ग्रेसी नेताले चुनावमा कराेडाै लिएको र फिर्ता नगरेकाे तेस मध्ये गगन थापा र रामहरि खतिवडा पनि हाे जिबि भगाउने पनि काङ्ग्रेसी नेता हाे भन्दैछ जिबिका नातेदारले अब जिबि सहकारीमा खाता खाेजेर छानबिन हुनु पर्छ जिबि सिबि र गगन र रामहरि खतिवडा मिलेर ठर्गने र चाेरले ठुलो स्वर पनि हुन सक्छ सबै छानबिन हाेस

  • @bishnupaudel5226
    @bishnupaudel5226 7 месяцев назад +6

    हेर काङ्ग्रेस रोएको देखेर ताजुब लाग्छ ।।।।। बाख्रे बाख्रे

  • @mohanmayaluitel2268
    @mohanmayaluitel2268 7 месяцев назад

    काग्रेस सत्ता नहुदाको छटपटी हो केगर्यो सत्ता हुदा

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 7 месяцев назад

    मनीस झा जीको कुरा ठीक हो साथीहरु 🥰🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ramchandraregmi3599
    @ramchandraregmi3599 7 месяцев назад +2

    गगने वहुलाई सक्यो । यस्ले डिल गरेको १४ करोडको भिडीयो छिटै सार्वजनिक अनि ढुक्क हुन्छ ।

  • @kabitaadhakari7514
    @kabitaadhakari7514 7 месяцев назад +3

    बाख्रा को आबाज जस्तो म्या म्या गर्ने गगन भनाउदो गनगने मायकले मुख छोपेर होइन हातले मुख छोपेर बोल अलिकति पनि ईज्यत छ भने

  • @Allyn23
    @Allyn23 7 месяцев назад +1

    बाख्रा चराउन जाँदा बाघसँग पनि लड्नुभोहोलानी गगनजी त्यो भन्न छुटाउनुभयो म थपिदिन्छु ल !!!!!! तेत्रो त्यहाँ रहेछ त गगनजी ।।।।। एत्रो टाईम आफु सरकारमा हुँदा बोकाको आलु हेरेर बसेको अहिलेसम्मा।।। सबैलाई छानबिन गर्नुस् न के गफ मात्र हानेर बस्नुभो अहिलेसम्म तपाईंहरु?? चाहे देउबा चाहे ओली चाहे प्रचन्ड चाहे अरु तिमी सबै हुतिहरहरु होउ ।।।।। गफ हानेर देस चल्दैन ।।

  • @KiranAdhikariAc
    @KiranAdhikariAc 7 месяцев назад +4

    यो कमेन्टमा लेखे जस्तै चुनावमा गाउँ आउदा पनि भन्न सक्नु परो है😕😕

    • @rabinrajlamsal1424
      @rabinrajlamsal1424 7 месяцев назад

      Asti ilam ma bahiskar gari Hale ni😂😂😂

  • @shivagurung3038
    @shivagurung3038 7 месяцев назад

    Good 👍👌👌

  • @ajayapuri7449
    @ajayapuri7449 7 месяцев назад +12

    थुक्क बाख्रो तेराे जिन्दगी अब त लाज लाग्न थालेछ है त बाख्रेले बाेल्दा चाहिँ जे पनि सहि हुने अरूले बाेल्दा चाहिँ गलत हुने

  • @sunilbajracharya2814
    @sunilbajracharya2814 7 месяцев назад +1

    बर्षौ देश चलाएर पनि केहि गर्न नसकेका चोरहरुले यस्तो पश्न गर्नु अलि सुहाउँदो चाँहि छैन।

  • @bijaykarki5360
    @bijaykarki5360 7 месяцев назад +2

    इस्वरिदेबी न्यौपाने जुनसुकै पार्टीको भयपनी सहि कुरा गर्नु भएको छ धन्यवाद

  • @SG_Sanwad
    @SG_Sanwad 7 месяцев назад +3

    गगनलाई धेरै समय किन दिएको रहेछ??

  • @rajkumarbishwakarma
    @rajkumarbishwakarma 7 месяцев назад +1

    इनिहरुको बोली सुन्यो कि कन्पट नै तात्छ

  • @madansubedipokhara3468
    @madansubedipokhara3468 7 месяцев назад +2

    रवि हैन ठग गनगने भन्ने मान्छे हाे हेक्का हाेस् ।

  • @HskshhGsihsh
    @HskshhGsihsh 7 месяцев назад +1

    यदि सांसदबाट भर्ष्टहरुको टुन्गो लागेन भने 84 मा भोट माग्न आउने नेताले हेलमेट लगाएर भोट माग्न आए हुन्छ सबै भन्दा बलियो हेलमेट शाला गगने को हुनु पर्छ ।

  • @tekbhandari7311
    @tekbhandari7311 7 месяцев назад

    गगन जी को गहकिलो तर्क ।

  • @MukundaDahal-v1p
    @MukundaDahal-v1p 7 месяцев назад +1

    अरुलाई यति कुरा गनगन गर्ने अाफुलाई हेर्नू नि एक पटक के के बर्बराउदै छन्।।

  • @sanja845
    @sanja845 7 месяцев назад +2

    अब यो नेपाली काङ्ग्रेस 2084 मा गयोखोलामा बल्लतल्ल थाहा भो भ्रष्टाचारि हरु

  • @batuwa7476
    @batuwa7476 7 месяцев назад

    2084 मा काठमान्डौ जस्तो सचेत ठाउले, थापा काजीजस्तो कुलङ्गार्लाई जीताउनु हुदैन !!!

  • @BishnuRizal-t6g
    @BishnuRizal-t6g 7 месяцев назад

    राष्ट्र राष्ट्रियता र न्यायका क्षेत्रमा अतिचिन्तित भुमिकामा झुकेर काङ्ग्रेस को भकारा पनि सोरौ भन्ने आग्रह गर्ने सत्तापक्षका माननीय ले बिनम्र आग्रह गर्नु भएको ऐतिहासिक काला का्ण्ड को सहि र चित्त बुझ्दो बहस र निर्णय गर्नु गराउनका सट्टा त्यो
    आग्रहलाई सुनेको नसुने झै गरि त्यस्ता बिषय सभा
    मुखले समेत रोकेर अन्य छेड खानिको बहसमा समय खर्चेको देख्नु पर्यो ।
    धिक्कार छ नेपाली को भाग्य लाई।

  • @pratikshyashahi3396
    @pratikshyashahi3396 7 месяцев назад

    गगन जि तपाइ का मर्यादित सामसशको
    सदनको नारा देख्नु सुन्नु भयो

  • @ambapant706
    @ambapant706 7 месяцев назад +4

    सबैभन्दा ठूलो चोर गगन थापा र नेपाली कांग्रेस

  • @ramdhanrai
    @ramdhanrai 7 месяцев назад +1

    रबि को पावर लाई चै मान्नैपर्छ जाबो काङ्ग्रेस का ठुला साना झारेझुरे नेताहरू सब रबि को पछि लागिराछन्☝️😁😁 हुनु त यिनिहरुको बुद्दी बिबेक नै यहाँ भन्दा माथिको छैन बस आफू गर्न नसक्ने अनि अरुले गरेको बिरोध गर्ने मात्रै काम रह्यो ।

  • @HskshhGsihsh
    @HskshhGsihsh 7 месяцев назад +1

    यो तेरो आमसभा हैन हो बाख्रे गगने जय नेपाल को सम्बोधन गर्ने होईन यो सबै दलको पबित्र भवन हो जहाँ नियम र सत्य बोल्ने मन्दिर हो ।

  • @punamneupane5873
    @punamneupane5873 7 месяцев назад +1

    अलि धेरै पाे बाेले हाे कि अाफ्नाे बारेमा पनि बाेले हुने थियाे

  • @gaganrana5209
    @gaganrana5209 7 месяцев назад +1

    नेपाली मा छैन जोक्स कि इन्डिया इच द बेस्ट हो...गगन दाई

  • @hariSewan
    @hariSewan 7 месяцев назад +3

    गगने र रामहरिले गर्दा अब काउरेस पनि पतन हुनि निश्चित जस्तै छ।

  • @bijayamanandhar5121
    @bijayamanandhar5121 7 месяцев назад

    सहकारीहरुमा किन बडमाशी भएको थहाछ गगने ?सबै फताहा नेता ,कार्यकर्ता अनि पार्टिले पालेका र उक्साएका सहकारी बिभाग का चरित्र हिन कर्मचारी हरु हुन्,यिनिहरुकै
    नालायकी पन ले जनताले दुख पाएका छन्!

  • @MadhuMadhu-ih2jw
    @MadhuMadhu-ih2jw 7 месяцев назад

    रबीको भन्दा अरू बिकासको सोचमा त ध्न नै छैन

  • @बलालजिज्ञाशु
    @बलालजिज्ञाशु 7 месяцев назад +5

    गगन दाईले आज बोलेको कुरा निकै दमदार लाग्यो👍🏻💪🏻

  • @prempun723
    @prempun723 7 месяцев назад +1

    ए मटन थापा तिमी मात्र होइन रवि पनि बोल्न पाउनुपर्छ। तिम्रो गुरु कैलाश सिरोहिया मिडियाले भनेको सबै ठिक होइन। अब तुरुन्तै १४ करोड बार्गेनिङ काण्ड सार्वजनिक हुदै छ। बिचार गर ल ।

  • @PIJNAS10
    @PIJNAS10 7 месяцев назад +1

    गगन मान्छे चै गलिम्तो हुन है
    तर म रबि समर्थक

  • @MaheshBaral-w6d
    @MaheshBaral-w6d 7 месяцев назад

    काँग्रेसको रूवाइ अति भयो सांसदमा

  • @DabiramBhandari
    @DabiramBhandari 7 месяцев назад +1

    काङ्ग्रेस प्रतिपक्षी मा वस्दा जन्ताका कुरा उठाउने गर्दोरहिछ सत्तामागएपछी विर्सिने होला ?

  • @sagarshreshtha8
    @sagarshreshtha8 7 месяцев назад +4

    घडि मा छ

  • @debmager5035
    @debmager5035 7 месяцев назад +1

    यहिले सम्म के हेरेर बसेका थियौ गगने अहिले समय मागछै

  • @krishnabahadur-hq2ke
    @krishnabahadur-hq2ke 7 месяцев назад

    काङ्ग्रेस अब आफै सकिदैछ।

  • @arjunrai5913
    @arjunrai5913 7 месяцев назад

    रविकाे देनले याे पालि संसद हुन पाएउ बाख्रा काजि अब ८४ मा त ऐनामा हेरेर बाेल

  • @bharatsunar2145
    @bharatsunar2145 7 месяцев назад

    गगने तिमी लगायत पुरै काङ्ग्रेसी राष्ट्रघाति हौ भन्नेकुरा धेरै कुराले प्रमाणीत गर्छ तिम्रो ब्याबाहार देश र जनता प्रति एक प्रतिशत पनी छैना,तिमीले देशको नुन खान्छौ,गुन बिदेशीलाइ लाउछौ,तिनीहरुकै निम्ति काम गर्छौ,यस्मा ऐना हेर,की अझै जनताको आखामा छारो हाल्ना सक्छौ भन्ने छ त्यो घटियो सोच???

  • @paiyungaupalika7792
    @paiyungaupalika7792 7 месяцев назад

    Good example. Weldone Gagan

  • @rajendrasapkota6330
    @rajendrasapkota6330 7 месяцев назад +1

    यो गगने जो बोल्छ त्यो १००% पूरा हुदैन यस्ले बोलेको नेपाली काङ्ग्रेस ले नै मान्दैनन् बिशेश गरि भाउजू आर्जु बफादार गोठाला काङ्ग्रेसी हरुले

  • @NainSinghKhadayat
    @NainSinghKhadayat 7 месяцев назад

    गुड लक रबी

  • @ashishkhadka4410
    @ashishkhadka4410 7 месяцев назад +1

    Good gagan

  • @ramoli7560
    @ramoli7560 7 месяцев назад

    यो समय बाख्रा कराउने रोलेक्स घडीको हो।

  • @KuwKuw-k9x
    @KuwKuw-k9x 7 месяцев назад +1

    🙋👍👍

  • @Paudelakp
    @Paudelakp 7 месяцев назад +1

    ४७देखि शासन गर्नेले यो वेथितिको जिम्मा लिने कि नलिने

  • @tekbahaduradhikari7834
    @tekbahaduradhikari7834 7 месяцев назад

    अब रोएर काम छैन कांग्रेस किनकि ३३ वर्ष जनता लाई भिखारी बनाएर ठूला कुरा गर्न सरम लाग्नु पर्ने हो नयाँ पार्टी ले संसद हिलाएको छ नयाँ पार्टी लाई जनता को फूल सपोर्ट छ

  • @RatnMoktan
    @RatnMoktan 7 месяцев назад

    Yes so great 👍 thapa sir

  • @kumarsedai9277
    @kumarsedai9277 7 месяцев назад

    बाख्रा पालम साथी हो नेपाल गएर।कमसेकम केही समय पछि माननीय त बन्न पाइन्छ कि,यो खाडीमा बसेर केही हुने वाला छैन।

  • @tarasubedi6567
    @tarasubedi6567 7 месяцев назад

    Sattako roilo

  • @Devraaz_magar
    @Devraaz_magar 7 месяцев назад

    काङ्ग्रेस बोलेको सुनेर धिक्क लागि सकियो