प्रचण्डसँग एकता ! रबि माथि अत्याचार ! बी.आर.आइ. र ओली सरकार !

Поделиться
HTML-код
  • Опубликовано: 13 дек 2024

Комментарии • 60

  • @robiekabagel30
    @robiekabagel30 2 дня назад +4

    आहुति ठिकै लागेको थियो तर आजको बहस मनपरेन

  • @HbKhadka-v7t
    @HbKhadka-v7t 2 дня назад +4

    ❤राम्रो।

  • @RamanandaRai
    @RamanandaRai 2 дня назад +5

    आहुतिलाई अन्तर्वार्ता लिन प्रश्न गर्ने पत्रकारको क्षमता पुगेन।

  • @SumanSuman-wq9uf
    @SumanSuman-wq9uf День назад +1

    पुर्ब माओवादी एक हुनु पर्यो।

  • @GopalSunami
    @GopalSunami 3 дня назад +3

    Sahi kura

  • @bharatlimbu9829
    @bharatlimbu9829 День назад

    जनताले राम्रोसँग नचिने पनि देशकाे नेतृत्व गर्न सक्ने क्षमता भएका एक्क व्यक्तित्त्व🙏🙏

  • @MinBk-p8m
    @MinBk-p8m 2 дня назад +2

    आहुति जि काे विश्लेषण सहि छ।

  • @willbackbhimrai406
    @willbackbhimrai406 День назад +1

    नेपाल को ओशो आहुती सर ❤

    • @princetumsung20118
      @princetumsung20118 День назад

      ओशो एक दार्शनिक थिए । आहुति एक ऐतिहासिक तथा राजनितिक बिश्लेषक हुन् । कुनै मेल छैन ।

  • @Surya-lv4zj
    @Surya-lv4zj День назад

    Yes aahutii is our ideo ❤❤

  • @tamangwaiba3651
    @tamangwaiba3651 19 часов назад

    लेबल मिलेन ए-!बाउ बोला एं!!!!!आहुतीसंग अन्तरवार्ता लिन अध्यन पुगेन!!

  • @mallok3425
    @mallok3425 3 дня назад +4

    गेणागुणी झुत्तोहल्लाउँदै हिड्नभन्दा के जानेकोछर बैज्ञानिक समाजबाद भयो खन्चुवाहरु हँ?

  • @DevLimbu-xl4rg
    @DevLimbu-xl4rg День назад

    Great analysis

  • @BasantTila
    @BasantTila День назад

    यस्ता जाबा कुलङार को अन्तरबार्ता आबस्यक्ता छैन हजुर ।।यिनिहरु नेपाल नेपाली का लागि राजनीति गर्ने होइनन

  • @lovelyhari9351
    @lovelyhari9351 День назад

    Very good 👍 aahuti sir ✅️

  • @MadhavSapkota-x9l
    @MadhavSapkota-x9l День назад

    नेपाल मा कम्निस्ट्नै छैन चुपचाप लागेर राजाबादी बन्नुस आहुती सर

  • @SitaSunar-x6z
    @SitaSunar-x6z День назад

    पत्रकारले अाहुतिलाई प्रचण्डको विराेध गर्ने पात्रकाे रुपमा बेसरी प्रयोग गर्याे ।

  • @ManbahadurK
    @ManbahadurK 3 дня назад

    Genuine conversation

  • @ashoklamasoni
    @ashoklamasoni 2 дня назад

    तिमीहरू सग केही बिचार छैन माओवादी प्रचण्ड को जति

  • @ManakamanaMedia
    @ManakamanaMedia День назад

    ❤❤

  • @ramkripalmahara4487
    @ramkripalmahara4487 2 дня назад

    यो इन्टेरभ्यु दिने मानिस, को बिचार अनुसार जनता लाग्यो भने ।यो देश युक्रेन बन्छ। यो पक्क पक्की जस्तो लाग्छ।

  • @vimalalbhattarai4674
    @vimalalbhattarai4674 3 дня назад

    गफ मिठो, केहि कठित ठूला पढे र गराए तर न छाला ऊत्पादन रह्यो न जन तर भात त खाकै छ, ऊपलब्धी।

  • @bidhyamaniniraula
    @bidhyamaniniraula 2 дня назад

    दर्सनले मात्र देस मा आमूल परिवर्तन हुदैन नेपाली जानतालाई बुझ्न गाह्रो छ।सत्तामा पुगेर बिकास परिवर्तन सँगै लानु राम्रो होला कम्रेड पाएको उपलब्धि गुम्ने खतरा त्यत्तिकै छ।

  • @ThapaSom
    @ThapaSom 3 дня назад

    अलिकती समय त देशको प्रधानमन्त्री के पि ओलिको बारेमा पनि दिए हुन्थ्यो नि पुरै समय प्रचण्ड को बारेमा र माओवादी को बातेमा चर्चा गर्यो।

  • @madanojha9766
    @madanojha9766 3 дня назад

    सहि विश्लेषण ! बार्ता चित्त बुझ्दो लाग्यो !

  • @nirojbhujel1444
    @nirojbhujel1444 22 часа назад

    He is more like a prominent philoshoper I always admire his truth speaking capability with logical analysis. Intellect personal like him never comes forward to draft to roadmaps of nation future in government eyes so it's crystal clear this government an previous all government have no any solid vision to consolidate Nepali think-tank vision for prosper Nepal,
    These visionary and philosophy wasted without recognition. Sad but true.

  • @liladharbk3452
    @liladharbk3452 2 дня назад

    प्रचण्ड विराेधी पत्रकार रहेछ

  • @SumanSuman-wq9uf
    @SumanSuman-wq9uf День назад

    इन को नि पार्टी छ र?? जनता कार्यकर्ता त एक जना पनि देखिदैन त

  • @gireeprasadsunar6022
    @gireeprasadsunar6022 2 дня назад

    एमालेको केपी ओली चाहिँ भर्स्ट हो ?

  • @badalrai6998
    @badalrai6998 День назад

    तिमि पनि अध्यक्ष बन्न नपाऐर पथको लुप्त भऐको मान्छे होउ आहुति

  • @ramrai5247
    @ramrai5247 2 дня назад

    👍

  • @MadanBK-jp4cw
    @MadanBK-jp4cw День назад

    Aati sunder bechar

  • @ananathsapkota2032
    @ananathsapkota2032 3 дня назад +1

    अब धेरै नाटक् र नौँट्कि मात्र नगरौँ, महेन्द्र, मदन, बिरेन्द्र सपरिवार , राजसंस्था र राजा ग्यानेन्द्र लाई, पनि पाखा लगाएर, बिदेसी र बिदेशीको दलालि हरु सफल भएको छन्, र देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्, सक्नुहुन्छ भने म राष्टबादि हुँम् भन्नेहरू एकजुट हुनुहोस्, नेपाल नेपालिको अस्तित्व राजसंस्था राजाको बिषयमा, कसैले पनि जनमत संग्रहको कुरा नगरौं, निसर्त परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ,, केहि समयको लागि अख्तियार र न्यायालय, बालक्रिष्ण, स्वागत, धुर्बलाल, हरि साथै सत्य न्याय खोजि अभियानको सरहरु लाई दिऊँ देश र न्याय बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद, तेसैमा सबैको भलो हुने छ हजुर 🎉

  • @mimpurja5317
    @mimpurja5317 День назад

    ⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐

  • @gopalbc7256
    @gopalbc7256 День назад

    नेकपा माओवादी केन्द्र जिन्दावाद
    तिमिपनि खुरुखुरु घरफर्क माओवादीमा

  • @bibekregmi5535
    @bibekregmi5535 2 дня назад

    Sahi bolnbu bho

  • @ramkc8002
    @ramkc8002 2 дня назад

    सतही झोले पत्रकारले अलिक सिक्यो कि राजनीति दर्शन!

  • @amarxetri8741
    @amarxetri8741 2 дня назад

    तैले कसरी उखाडि त खालि गफ मात्रै देकाे खालि कुरा भने ठूल ठुला गर्छ ताेरि

  • @dayaramkatuwal1670
    @dayaramkatuwal1670 3 дня назад

    bri को बिरोध कोहि कसैले गर्छ भने त्यो देसद्रोही किनभने ऋण नै लिएर भए पनि आउँदा भाबी पुस्ता लाई समेत ध्यानसंग राखेर महत्त्वपूर्ण परियोजनाअन्तर्गत रेल-मार्ग सडक मार्गमा जोडिनु पर्छ भारत सगको परनिर्भर घटाउनु पर्छ अनि मात्रै देश सार्बभौमसत्ता र सन्तुलनमा रहन सक्छ

  • @loknathtimilsina6833
    @loknathtimilsina6833 День назад

    अहुतिपनी गफै गरेर दिनकाट्ने गफाडी हुन ,बरु जनताको हितकोलागी प्रचण्ड संग चुपचाप कामगरे हुनि

  • @madanthapa7587
    @madanthapa7587 3 дня назад +1

    Jana Aadhar nabhako ho yo tesko party natak nagar

  • @mohansinghmahara9548
    @mohansinghmahara9548 2 дня назад

    तपाईं जस्तो विद्वान अब एकलै खुद्रा पार्टी खोलेर प्रमुख मात्रै बबेर बसेर हुदैन मिल्नुको विकल्प छैन ।टुट्फुट्ले सकिने मात्रै हो

  • @badalrai6998
    @badalrai6998 День назад

    Aahuti thik lagdain malai jati vukyo Pani kehi hune wala xain aahuti le chahi k garyo bahiro baser dherai nabole hunx timro Pani Kam xain

  • @Emily5412-d4n
    @Emily5412-d4n 15 часов назад

    Sambedanshil Bahas

  • @ronginirae914
    @ronginirae914 2 дня назад

    पत्रकार अलि अध्यान गर्नु पर्यो नर्वे स्विजरल्यड स्पेन नेडरल्याण्ड जस्ता देशहरु छन

  • @tekkarki8900
    @tekkarki8900 2 дня назад

    Mahodaye comred, tapaiharule baigyanik samajbadi bhanepani abaigyanik samajbaadi bhanepani aakhirma tapaiharko mukhya uddheshya niyat haisiyat bhanekai bidshiko bhari bokera nepallai bideshiko gulam banaune bhanda aru kehi hoina ...

  • @rudraprasadsapkota3634
    @rudraprasadsapkota3634 2 дня назад

    Yo ni bakamfusee ho

  • @bibekregmi5535
    @bibekregmi5535 2 дня назад

    Geda kha mula eslai chhanbin garyo vani 🎉 yo jhan faschha koi chokho chhaina

  • @bibekregmi5535
    @bibekregmi5535 2 дня назад

    Khusi Pattu mulA

  • @amritbhandari9142
    @amritbhandari9142 4 дня назад

    Ahuti jasta nanga le parchanda lai birodh garna suhauxa timiharu sanga janata ko samarthan xa ?? Bhunke kukur para ka maobadi bata bhagera Halla garera nabasa !! Duniya kata pugyo dekhya xau ??Aba hijoka maobadi lai sajay huda yo ahuti /baburam/ gajurel/ Baidhya timiharu sabai lai sajaya hunxa pakha aile parchanda lai birodh garya xau pakh 17 hajar marda ti

  • @PrakashKumal-j1n
    @PrakashKumal-j1n 3 дня назад

    यो मान्छे मलाई ठिक लाग्दैन यो आहुति हो कि काउति

  • @SandipPuri-zf3rm
    @SandipPuri-zf3rm 3 дня назад

    माओवादी केन्द्र जिन्दाबाद

  • @Surya-lv4zj
    @Surya-lv4zj День назад

    Yes aahutii is our ideo ❤❤