रवी जी को म फैन तर वहाँले आफैले आफैलाई क्लिन चिट दिदै हुनुहुन्छ पुरै रास्वपाले नै क्लिन चिट दिदै हुनुहुन्छ । के वहाँहरु न्यायाधीश हो के वहाँहरु अदालत हो ? १५ % प्रतिशत शेयर होल्डर हुने ५ पाँच लाख मासिक तलब खाने अनि प्रबन्ध निर्देशकको हैसियतले करोडौं रुपैया कानुन बिपरित बिना धितो जिबि राईले खोलेको टेलिभिजनमा जनताको पैसा हाल्ने सरासर गलत हो अपराध हो । लाखौं जनताको बचत रकमको सावाँ ब्याज फिर्ता गर्नु पर्ने कर्तव्य र दायित्व होकि होइन ? पार्टीका अध्यक्ष हुन कि उपसभापति हुन रवी हुन कि धन बहादुर हुन यी सबैको निर्क्योल अदालतले जबसम्म गर्दैन तबसम्म आफुले आफैलाई निर्दोष साबित गर्न खोज्नु जनतामा भ्रमजालमा पार्नु हो। म त भन्छु बेइमान भ्रष्ट ठगहरुलाई नयाँ कानुन बनाइ फाँसीको सजाय बनाइ फाँसी दिनुपर्छ।
Yi vrasta Oli jasta neta haru ko anuhaar nai nadekhaunu , please. Lathebro kulanghaar ra Hatyara ku-putra ku-neta haru ko photo nai nadekhaunu….please. Tyssai yo need nai kahilye herdina…La .
रबि लामिछाने र गगन थापा को फाइनल खेल सकियो,,,😂😂आब गगन ले के garla,,😅😅सोच ने बेला आयो 😂😂
रवी जी को म फैन तर वहाँले आफैले आफैलाई क्लिन चिट दिदै हुनुहुन्छ पुरै रास्वपाले नै क्लिन चिट दिदै हुनुहुन्छ ।
के वहाँहरु न्यायाधीश हो के वहाँहरु अदालत हो ?
१५ % प्रतिशत शेयर होल्डर हुने ५ पाँच लाख मासिक तलब खाने अनि प्रबन्ध निर्देशकको हैसियतले करोडौं रुपैया कानुन बिपरित बिना धितो जिबि राईले खोलेको टेलिभिजनमा जनताको पैसा हाल्ने सरासर गलत हो अपराध हो । लाखौं जनताको बचत रकमको सावाँ ब्याज फिर्ता गर्नु पर्ने कर्तव्य र दायित्व होकि होइन ?
पार्टीका अध्यक्ष हुन कि उपसभापति हुन रवी हुन कि धन बहादुर हुन यी सबैको निर्क्योल अदालतले जबसम्म गर्दैन तबसम्म आफुले आफैलाई निर्दोष साबित गर्न खोज्नु जनतामा भ्रमजालमा पार्नु हो।
म त भन्छु बेइमान भ्रष्ट ठगहरुलाई नयाँ कानुन बनाइ फाँसीको सजाय बनाइ फाँसी दिनुपर्छ।
Wow
Ukhane ra Gukhane neta haru hosiyar 😂😂😂
❤❤❤❤❤❤
Yi vrasta Oli jasta neta haru ko anuhaar nai nadekhaunu , please. Lathebro kulanghaar ra Hatyara ku-putra ku-neta haru ko photo nai nadekhaunu….please. Tyssai yo need nai kahilye herdina…La .
Good luck rabi sir