महामन्त्री मुकुलको ‘बोल्ड’ निष्कर्ष ! घण्टी माथि कालो बादल, सक्किने की सच्चिने हालमा रास्वपा ?

Поделиться
HTML-код
  • Опубликовано: 26 июн 2024
  • महामन्त्री मुकुलको ‘बोल्ड’ निष्कर्ष ! घण्टी माथि कालो बादल, सक्किने की सच्चिने हालमा रास्वपा ? - NEWS24 TV
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Комментарии • 88

  • @dabalbudha381
    @dabalbudha381 28 дней назад +18

    मुकुल ले सही बोलेका छन् ❤

    • @ri.kaajee
      @ri.kaajee 27 дней назад +1

      सहि गलत जे बोले पनि अब अरु दलझैँ यसको पछी लागेर काम छैन ।

  • @user-qg4wu8fs8g
    @user-qg4wu8fs8g 28 дней назад +7

    मुकुलको बिचार सहि छ । बालेन सभापति हुन पर्छ।

    • @trekkingguidenepal9794
      @trekkingguidenepal9794 27 дней назад

      Vhaag thug party ma balen😅😅😅 samjine Pani chamkiney thug haroo

  • @minrajbelbase
    @minrajbelbase 28 дней назад +9

    नसचिच्ने पक्का छ । ८४ मा नाम निशान नै नहाेला जस्ताे छ ।कमरेड

    • @krishnasapkota9030
      @krishnasapkota9030 28 дней назад

      झिंगा ले सरापेर डिंगा मर्दैन...

  • @ramkrishnasen380
    @ramkrishnasen380 28 дней назад +2

    अबको यात्रा राष्ट्र्पती प्रणाली तिरको शुरु गरौ।रविबाट पनि अपेक्षा गर्न सकिदैन ।

    • @captionnewpane278
      @captionnewpane278 28 дней назад

      रबि,माथि,अपेक्षा,कुनै,झाेले,गर्ने,हैन,जनताले,गरेका,छन्न,जनताकाे,ईछ्छा,बालेनलाई,मन्त्री ,बनाउने,हाे,जसरि,हुन्छ,देसबाट,परचण्डे,सेरे,अाेलि,यी,चाेर,दलालहरुलाई,लखेट्नु,पर्छ,भन्ने,हाे,जनताकाे,ईछ्छा,अनुसार,काम,गराै,नया,मिलेर,अगाडि,बडाै,भन्ने,कुरा,हाे,

  • @Dipak-dhakal
    @Dipak-dhakal 28 дней назад +2

    मुकलको सही बिश्लेशण छ

  • @damodarpandey3144
    @damodarpandey3144 28 дней назад +6

    बालेन लाई सभापति बनाउ तिमि हरुको जय हुन्छ हैन भने उही हो पुरानै जोगी😏😏😏

  • @user-pl7dy5tj5i
    @user-pl7dy5tj5i 28 дней назад +5

    मुकुलकाे सहि बिचार लागू हुनु पर्छ।

  • @sandhyakc2476
    @sandhyakc2476 28 дней назад +2

    Mukul g ko vanai right xa ..

  • @ekrajdhamala5393
    @ekrajdhamala5393 28 дней назад +2

    हडबड मा गडबड गर्दै रविले ठग बुद्दि लाय , भागबण्डा मा दंग भयर जनता झुक्याय , मुकुल ले कुरो बुझेछन , अब बालेनले पार्टी खोलेभने सबै जनता बलेनको पार्टीमा जान्छन रविको घन्टी पार्टी घण्टा हुन्छ र कोमामा जान्छ

    • @krishnasapkota9030
      @krishnasapkota9030 28 дней назад

      हेर रोएको...
      तिमिले उचालेर हुने भय मात्र..

  • @tikashrestha7953
    @tikashrestha7953 28 дней назад +1

    Sahe ho

  • @captionnewpane278
    @captionnewpane278 28 дней назад

    मुकुले,ले,भनेका,छन्न,चाहे,म,नरहुला,,चाहे,रबि,नरहलान,तर,देस,रहनु,पर्छ,,उनले,याे,किन,भनेर,रातारात,किन,सिहदरबारमा,मिटिङ,बस्याे,याे,कुरा,चाहिँ,कुनैयुटृबे,चाेर,हरु,रकुनै,टिकटके,झाेलेहरुले,भनेका,छैन्न,,कुरा,प्रदेस,खारेज,गर्नु,पर्ने,कुरा,अगाडि,अाकाे,रैछ,जनताकाे,ईछ्छा,अनुसार,,तर,पुराना,चाेहरु,अाेलि,परचण्डे,सेरे,चाेरले,पर्देसलाई,अाफ्नाे,फाईदा,बढि,देसकाे,फाईदा,कम,,हुनेगरि,पर्देस,छुट्टाये,,चाेरहरुले,तेसैले,जनताकाे,ईछ्छा,अनुसार,काम,गर्न,पर्छ,सबै,नया,अायेका,युबा,मिलेर,,,अगाडि,बढ्नु,पर्छ,भन्ने,कुरा,रैछ,तर,येहा,रबिकाे,बि,ाेध,गरेर,नथाकेका,झाेले,मिडियाका,चाेरहरु,,कुरा,येउटा,छ,तर,रबिकाे,बिराेध,गर्नलाई,कुनै,कमि,बाकि,राख्दैन्न,चाेर,झाेलेहरुले

  • @ekbahadurbhujel1182
    @ekbahadurbhujel1182 28 дней назад

    जनता को चाहना १००% सहि।

  • @MadhukarChaudhary-cs3lg
    @MadhukarChaudhary-cs3lg 28 дней назад +2

    RASAPA le pako vote RASAPA ko hoina..tyo vote ta Harka ra Balen ko ho

  • @buddhapariyar7499
    @buddhapariyar7499 28 дней назад

    सहि कुरा उठाउनु भएको छ ❤

  • @franklin102
    @franklin102 27 дней назад

    महामन्त्री ढकाल को विश्लेषण सहि कुरा हो तर रबि लामिछाने गृहमन्त्री पटक्कै छोडन चहादैन जनताले जेसुकै भनोस तर केपी ओली ले भन भएन एसतै घमण्ड गरेयो भन्ने रबि र पाटी दुबै सकिन्छ ८४ भन्दा पनि पहिला नै

  • @sharada5383
    @sharada5383 27 дней назад

    पुराना दलहरुलेनै देश बिगारेकै हो।

  • @AffectionateAlligator-uf8zj
    @AffectionateAlligator-uf8zj 28 дней назад +1

    Right jai RSP jai🇳🇵

  • @nepaleseinchina
    @nepaleseinchina 28 дней назад

    भन्नुको अर्थ रास्वपाको सभापति अब बालेन? ठिकै हो

  • @shivaaryal482
    @shivaaryal482 28 дней назад

    प्रदेस खारेज,निर्वाचन प्रणाली ,समानुपातिक, तर्फ रा स्व पा ले पुनर बिचार गर्न सकेन भने हालत हातमा लाग्याे शून्य हुनेछ ८४ मा।

  • @indrabahaddur5162
    @indrabahaddur5162 28 дней назад

    पाटी मा 1 2 जना लाइ chitta नबुझेर कराउन साथ पाटी सकिने भए काँग्रेस एमाले उहिले सकि सक्थ्यो एमाले मा भीम रावल karako होइन कहाँ पुग्यो काँग्रेस मा गगन थापा कराई rachha बाबुराम भट्टराई को के हालत भयो ra sa pa पाटी र rabi nabhako भए पत्रकार ले के समाचार पाउँथ्यो होला

  • @ri.kaajee
    @ri.kaajee 27 дней назад

    बिहानीले दिनको संकेत गरेझैँ रास्वपाले उसको तरीका देखाईसकेको छ । सुन तौलेझैँ मान्छे र पार्टी तौलिरहनु पर्दैन ।

  • @GaneshBahadurRawal-pz3fk
    @GaneshBahadurRawal-pz3fk 28 дней назад

    very good

  • @chandrashrestha7746
    @chandrashrestha7746 28 дней назад

    सहि बिचार आयो

  • @sulavsharma3955
    @sulavsharma3955 28 дней назад

    अब पनि नसुधद्रिए यो पाटी पनि उही पुरानो पाटीहरू जस्तो हो

  • @GopalGartaula-re6be
    @GopalGartaula-re6be 28 дней назад

    Muku ji did a excellent job by bringing the facts to the party in time .His stand to abolish the Pradesh is excellent because it has proved useless since its inception .It has become a useless investment of the government’s treasure.Likewise many useless post and positions in the government may also be cutdown .

  • @mukundaupadhyay6107
    @mukundaupadhyay6107 28 дней назад

    घुमाउरो पाराले महासचिव को प्रतिवेदन भन्छ - पार्टी जनता को मसिहा हुनुपर्नेमा अध्यक्ष को रक्षा कवच भयो कि?

    • @Xyzing.ongbing
      @Xyzing.ongbing 28 дней назад

      रवि लामिछानेले आफुलाई नेपाली कांग्रेसले गरेको प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बन्नको निम्ति कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन सहयोग गरे। राष्ट्रिय स्वतन्त्र पार्टीको लागि कम्युनिष्टहरू सँग मिलेर सरकार बनाउन पाए पछि मुखमा आएको प्रधानमन्त्री पद पनि नचाहिने रहेछ। राष्ट्रिय स्वतन्त्र पार्टी बामपन्थी कम्युनिष्ट झुकाव राख्ने भएकोले राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक शैली कम्युनिष्ट पार्टीहरुको जस्तै छ। राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक संरचना पनि कम्युनिष्ट पार्टीहरुको जस्तै छ यस पार्टीको सदस्यहरु को आचरण व्यवहार शैली कम्युनिष्ट पार्टीहरुको जस्तै छ विरोधमा उतारेर आफु टाठाबाठा देखाउन सफल कम्युनिष्टहरु जस्तै रहेको देखिन्छ। संसदीय व्यवस्था विरुद्ध स्वर्णिम वाग्लेले संसदमा नै बोलेको रेकर्ड छ।रविले दोस्रो पटकको गृहमन्त्री भए पछी पहिले पटक संसदमा बोल्दा नेपाली कांग्रेसले गरेको भ्रष्टाचारको मात्र फाइल खोलिदिउ भनेर तर्साएर तर एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई चाहिँ कारवाहीको निमित्त फाइल खोलिदिउ भनेर चु पनि बोल्न सकेनन्।नेपाली नागरिकलाई न्याय मिल्ने खालको प्रणालीको विकासका वामपन्थी छद्म रुपी कम्युनिष्ट पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले दिने नसकेको अवस्था विद्यमान छ।क्याडर बेस पार्टी बामपन्थी कम्युनिष्ट पार्टीहरु मध्य राष्ट्रिय स्वतन्त्र पार्टी पनि एक हो अतः नेपाली नागरिकलाई न्याय मिल्ने खालको राजनीतिक दल नभएर राष्ट्रिय स्वतन्त्र पार्टी नेकपा एमालेको भाई पार्टी हो।

  • @user-oj9sc9ji2v
    @user-oj9sc9ji2v 28 дней назад

    सही

  • @GopalGartaula-re6be
    @GopalGartaula-re6be 28 дней назад

    People always wanted Ravi Balen coordinations but RSP never worked towards this level of understanding out of ego may be .

  • @sarojthapa9795
    @sarojthapa9795 28 дней назад

    महामन्त्रीले जे थाहा पाउनु भयाे त्यो यथार्थ हाे। जनतामा रास्वपा प्रतिकाे क्रेज घट्दाे नै छ।अब सच्चिन पर्छ नभए सकिने निश्चित छ।

    • @krishnasapkota9030
      @krishnasapkota9030 28 дней назад

      हो है
      डाहले मर्ने भयौ...

  • @paudil1697
    @paudil1697 28 дней назад

    मुकुलले सबै पत्रकार बोलाएर आफ्नो पार्टीको धज्जी उडाएको पटक्कै सुहाउँदैन, सुधार गर्नुपर्ने धेरै चिज छ तर यो तरिका ठिक भएन

  • @keshablungeli345
    @keshablungeli345 26 дней назад

    Hundred percent Right. Jaya Dr. Mukul Dhakal. Pradesh Kharej Hunai parxa

  • @GautamRajbahak-fj8vh
    @GautamRajbahak-fj8vh 27 дней назад

    Derairamro,bichar,Sahi,soch

  • @BirbahadurOli744
    @BirbahadurOli744 28 дней назад

    Good 👍🎉🎉

  • @babag2872
    @babag2872 27 дней назад

    Maile agillo chunab ma Ghanti chaap lagaeko ho....ABA ta jyan Jala yo thug party Lai jindagi varr vote dinna 😢

  • @Pradeepacharya-sl9ip
    @Pradeepacharya-sl9ip 27 дней назад

    मुकुल ढकाल ज्यु को राम्रो कुरा हो

  • @sumankumaroli.
    @sumankumaroli. 28 дней назад

    यति धेरै आतिनु अलि राम्रो भएन अपरिपक्व जस्तो अबस्थामा देखिए ढकाल समालिन जरुरी छ

  • @bhisansangit9193
    @bhisansangit9193 27 дней назад

    मुकुलको भनाइ ठिक छ❤❤

  • @ganeshthapa6624
    @ganeshthapa6624 28 дней назад

    सहकारी ठक रबिको काम छैन,

  • @rajendra-2023
    @rajendra-2023 28 дней назад

    Shakti paepachhi shakti ko lat lagepachhi k sachina sambhav hola ta ?

  • @PurusottamBasnet
    @PurusottamBasnet 28 дней назад

    Dr.mukul dhakal kura thik ho ramesh parsai g.b.rai lai karp jhap parne gire mantri ko ho ahile gire mantri ko 6?ramesh ji

  • @grgbikash-pf7pg
    @grgbikash-pf7pg 28 дней назад

    dhannyawad mukul sir sahi nirnay xa hjrko party nafutaaunu hola partylai baliyo banaunuma hjrko thulo yogdan garnubhayeko xa thik xa salaam xa.purana dal bhaneko k bal khelaunako rupma prayog bhairaheko ta abagat naihola.bujhnu.

  • @ratnanagarkalamandir3664
    @ratnanagarkalamandir3664 28 дней назад

    ८४ सम्म रवि को पार्टी आधा हुन्छ

    • @krishnasapkota9030
      @krishnasapkota9030 28 дней назад

      तिमि चै कुन को पर्यौ...

  • @umesh138a
    @umesh138a 28 дней назад

    Kanda kolchu bhanera Khoi ta…afnai kand rokna lai matra griha mantri bhako jasto dekhiyo..aas jhino masino hudai gayo…

  • @bambahadurchhetri6781
    @bambahadurchhetri6781 28 дней назад

    Pardes khaarej hunu parchha nepal ma

  • @rameshadhikari5666
    @rameshadhikari5666 28 дней назад

    yesto yethartha bolna sakna parxa

  • @nagendrapoudyal8124
    @nagendrapoudyal8124 28 дней назад

    Mukul lay baneko Sahi ho ma lai man parna chodyo vote halako manchey

  • @Mocchi-123
    @Mocchi-123 28 дней назад

    कुन पाटिले भुँडी भरिदिने आस्पासन देखायो मुकुल ढकाल लाई

  • @kamalpoudel7036
    @kamalpoudel7036 28 дней назад

    Aaba nasudriye rasapa sakkinxa ki sudrins paryo natra sakinxa

  • @parisvlogbg4182
    @parisvlogbg4182 28 дней назад

    Mukul yakdam sahi xan

  • @ComedyReaction2080
    @ComedyReaction2080 28 дней назад

    sorapa lai ak vot pani dinu pglpan ho asko kam xaina balen dai ko new dal darta garera sable tesmai vot garnu parx natra desh 100 years ma pani change hunna nepal vanne desh nai rahanna

  • @gcupreti2435
    @gcupreti2435 28 дней назад

    Salut mukul bro

  • @rjn999
    @rjn999 28 дней назад

    yo thik ho tar sahakari thag lai k tha ra

  • @krishnaranabhat1576
    @krishnaranabhat1576 28 дней назад

    मुकुद देश बनाउ हिडेको जोई टिगे डा 🙈

  • @ankitvlogs3119
    @ankitvlogs3119 28 дней назад

    good mukul gee

  • @deepakkc1509
    @deepakkc1509 28 дней назад

    मुकुल ले चुकुल लाउने काम गर्छन् कि के हो

    • @krishnasapkota9030
      @krishnasapkota9030 28 дней назад

      शत्रु लागेर फुटाउने कोशिश गर्दैछन्
      डाह पनि कति हो

  • @nobinsubba8934
    @nobinsubba8934 28 дней назад

    Pradesh kharej ho bhane jhan kalle dinxa vot timiharuko vhotle hudaina

  • @parisvlogbg4182
    @parisvlogbg4182 28 дней назад

    Rabi 1nm ko fattah kurchiko lagi lipta chor ho yo

  • @sunilnep
    @sunilnep 27 дней назад

    Thukka news

  • @Dhondub
    @Dhondub 28 дней назад +1

    बाहुनक्षेत्रीहरुले प्रदेश मात्र होइन देश नै खारेज गरेर हिन्दुराज्य बनाएर हिन्दुस्थान मा गाभ्ने भन्छ्न के गर्ने?

    • @gobindapoudel9742
      @gobindapoudel9742 28 дней назад

      हिजो देश नै हिन्दु राजाहरुले बनाएको हो हिन्दु रास्ट्र थियो रहन्छ आज न भए नि एक्दिन हुन्छ देश नै चाहिँ भारत मा तिमिहरुजस्तो ले सोच्ने हो

    • @laxmanchaulagain7376
      @laxmanchaulagain7376 28 дней назад +1

      उधाेमुण्टाे पारेर चाक मा लात्ती हाने पछी भाेलि पल्ट १२ बजे बुद्धि आउँछ भन्थे प्रमाणित नै भयाे याे देश कुनै जाति विशेष काे हैन समग्र चार जात छत्तीस वर्ण काे साझा फुल वारि हाे याे देश हिन्दु रास्ट थीयाे छ र हुनेछ

    • @Dhondub
      @Dhondub 28 дней назад

      यो देश हिन्दुको होईन बौद्ध थियो रहन्छ्न। हिन्दुस्थानको नाङ्गोबाबाहरु ल्याएर हिन्दुराज्य घोषणा गरेको मात्र हो।

    • @laxmanchaulagain7376
      @laxmanchaulagain7376 27 дней назад

      @@Dhondub कति सय बर्स भयाे र गुरु रिम्पुछे ले बुद्ध ज्ञान फैलायकाे पहिला याे खाेजौ र त्याे भन्दा अघाडी काे आफ्नाे धर्म पनि खाेजौ र यश काे मतलव म बौद्ध विराेधी हैन तर समग्र ओम कार परिवार आज जसरि विभाजन पारियकाे छ त्याे नै देश काे दुर्भाग्य हाे

    • @Dhondub
      @Dhondub 27 дней назад

      गुरु रिन्पोछेको पाला भन्दा पहिले नै नेपालमा बौद्ध धर्म थिए। नेपालमा भन्दा भोटमा प्रभाव धेरै छ्न। गुरु रिन्पोछेको। अहिले बौद्ध तिर्थस्थल प्राय हिन्दु इस्लाम र इसाइ करणी गरेको ठाउँ धेरै छ्न।

  • @PrakashGurung007
    @PrakashGurung007 28 дней назад

    😂😂😂😂please no more rabi no not agan rsp

  • @Neptails
    @Neptails 28 дней назад

    12 vai ko news