जसले हटाए, उनैले बनाए । TOUGH talk Explainer | EP-4 |
HTML-код
- Опубликовано: 26 авг 2024
- जसले हटाए, उनैले बनाए । TOUGH talk Explainer EP-4
#kpsharmaoli #dilbhusanpathak #TOUGHtalk
TOUGH TALK is a widely subscribed weekly TV talk show on mainstream issues with leaders, champions and change makers of the nation. It delves into depth of the matter to bring out the core of the issue and gives it a critical-analytical perspective in the interest of the audience.
Likewise, TOUGHG talk EXPLAINER is a new Multimedia exclusive that provide a clear, concise and engaging explanation of importent news.
The show is hosted by seasoned journalist Dil Bhusan Pathak with the intention to make a difference by promoting a culture of constructive dialogue
-TOUGHtalk EXPLAINER
www.interfacenepal.com
#InterfaceNepalNetwork- Media for Arts and Rights.
Follow us for regular updates in:
Facebook: / toughtalk
Twitter: / dilbhusanpathak
Instagram: / dil_bhusan_pathak
RUclips: / toughtalk1
Podcast: www.interfacen... (Also in Hamro Patro, Nepali Podcast and iTunes
Instagram: / dil_bhusan_pathak
Internet Partner: Subisu
#TOUGHtalk #DilBhusanPathak #KantipurTVHD
दिभुपा आफैमा एक तटस्थ निर्भीक र सटीक विश्लेषण गर्ने सक्ने । सत्तासीनहरूलाई होस विपक्ष कड़ा र सोधेरै जवाबदेही तय गर्ने प्रत्रकार हुन । सवाल जवाफ देखि अलि भिन्न खालको विश्लेषणात्मक र मिहिन चिपफार गरिएका कार्यक्रम पस्किन थालेको मा धन्यवाद ।
प्रस्तुती राम्रो र नयाँ प्रकृतिको छ र तेत्तिकै आकर्षक पनि ।
हाल बनेको सत्ता एमाले र काग्रेसको बीचमा भ्रष्टाचारको फाइल खोल्ने वा कारबाहीको कुरा मात्र पनि बढ्न थालेपछि अधोगती सुरु हुन्छ
निकै दरिलो, यथार्थ, समय सान्दर्भिक विश्लेषणसहित, सुसूचित गर्नुहुने तपाईंलाई धेरै धेरै धन्यवाद ।
एकदमै राम्रो र समय सान्दर्भिक ❤
दिल भुषण पाठको tough talk धेरै राम्रो लाग्थ्यो । फेरि सोही कार्यक्रम संचालन गरिदिए म जस्ता श्रोता दर्शक आभारी हुने थियौं ।
तिनै जना नेताको स यात्रा होस। राम नाम सत्य हो !!!
Nice program tough talk
From USA
धेरै राम्रो समसामयिक,खोजमूलक, तथ्यपरक,ज्ञानमूलक नसुनेपनि सुनौसुनौ लाग्ने प्रस्तोता वरिष्ठ पत्रकार पाठकजी कार्यक्रमले निरन्तरता पाई रहोस शुभकामना ॥॥
Very thorough analysis... Respect
Karyakramko lagi hardik shuvakamana. Nishpaksha vayera prastut hunuhola . Ramro lagyo.
I always love to hear your explainer. Thank you so much sir.
सल्लाह र सुझाब
तपाईंले नेताहरु ल्याएर कडा अन्तरबार्ता लिनु परो र जनताको चित्र देखाइदिनु परो
यथार्थ बिस्लेषण।
मैले सुन्न र हेर्न चाहने नेपालको एक पत्रकार डिल भुषण पाठक ज्युलाई नमन तथा धन्यवाद ...!!!❤️❤️🙏🙏❤️❤️
बाढीपहिरो ले भन्दा पहिला नेताले नै डुबाउँछ की जस्तो लाग्छ है देश
खासमा हामीले आशा गरेको कार्यक्रम यस्तो थिएन।अब छिटै पुरानै ढांचाको कार्यक्रम लिएर आउनुपर्यो।नेता लाई झकझकाउन पर्यो।खबरदारी गर्न पर्यो।
यो मानिसको फेरी यहा सूरू गरेछ । कीनकी म हेर्दीन।
स्वतन्त्र पत्रकार यस्तो हुनुपर्छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Eagerly waiting to watch next episode dil bhusan pathak sir you are one educated wisdom fairest Dyanamic with evergreen handsome journalist of Nepal
Favorite one journalist
Contain dherai ramro xa video 4k resolution ma banaunu paryo
भाउजू हावि काङ्ग्रेसले गृह लिएछन्, भुटानी शरणार्थी मिलाउनु छ, एमालेले भुमी व्यवस्था तथा सहकारी मन्त्रालय लियो गिरिबन्धु मिलाउनु छ, जेलमा हुनुपर्ने मान्छेहरु मन्त्री भएसि देश कसरी उभो लाग्ला र खैइ??म त छक्क पर्छु😋
अघिल्लो कार्यकाल मा भ्यु टावर बाट लुट्न पल्केका झोले हरु मख्खै छन,!!! तत्कालीन कार्यकालमा देशैभर भ्युटावर अभियान चलाएर अर्थतन्त्र सताब्दिकै सबैभन्दा पछि धकेल्न सफल ओलि बा लाई यो कार्यकाल मा सद्बुदी प्राप्त होस सुभकामना छ,!!!
Nice concept of explaner, However we still want the tough talk as it was.
याे गठबन्धन पिन फेल भएको अवस्थामा याे नै गणतन्त्र नेपालकाे अन्तिम सरकार पनि हुन सक्छ है ! विश्व राजनीति , छेमेकि राष्ट्रकाे बढ्दाे शत्ति र जनतामा छाएकाे चरम निराशा समयमै समायोजन गर्न याे सरकार पनि असमर्थ भएमा आफुलाई नेपाली भन्न र बन्न पाइएला कि नपाइएला ?अवस्था बढाे जटिल देख्दैछु ।
संविधान संशोधननै गर्नुपर्नेमा पहिलो मुद्दा त कार्यकारिणी प्रत्यक्ष निर्वाचित प्रम चाहिन्छ ।
All time excellent programme tough talk
Derai ramro ❤
Kp ba great leader nepal🙏🙏🙏🙏
नेताहरुको राम्रो नराम्रो बानिलाइ जस्ताको त्यस्तै हामिलाइ देखाइदिनु भएकोमा धन्यवाद
thik xa thikxa yo program❤
२०६७पछि तपाँलाई रेगुलर फलो गर्ने र नियमित स्रोता हु ,को संग के कुरा भयो सोध्नुस लगभग सबै भनिदिन सक्छु❤अब कटु सत्य सहन गर्नुहोस्।नेपालको पत्रकारितामा कान्तिपुरको दबङ शैलिको धङधङ्गीबाट उत्रनुहोस,४२%मगजवाला नेपालीमा पर्नुहुदैन तपाँई,रविलाई साथ दिनुहोस मेरो आग्रह छ,दाई भाई फुटे गभार लुटे भनेझै भैरहेछ,तपाँईसंगको बुझाईको रुझानमा रविलाई साथ दिएर अबको बाटो कोर्न भुमिका खेलिदिनुहोस्,खेदै खनेर के हालत हुन्छ तपाँईसंग अनुभवको अरु अनुकम्पा के रहनु।
Yo tarika .....pani man paryo!
Dil Bhusan ji
Baru hami
Iniharuko kurai na garnay ki!
Hami gaun chhirauna aba.......utaiko kura explainer ma paskiun.......bidesh chhiraun tayhiko nepali haruko kura explainer ma paskiun ...... krishi, paryatan, khelkud, sanskriti......ka kura paskiun
#toughtalk 🤘🤘
I have watched your interview and explainer often! Looks great.
I would be grateful if you would tell me about the conflict of interest in the current cabinet.🙏
bhusal sir antarbarta garnun neta ji ko tapai ko imandarda ko fan xu sir ji from mahottari
समय काे खेल हो सबै कुरा सहनु पर्छ 😮
Good work 👍
राम्रो विश्लेषण
Therai Ramro Xa Hajur ko Karekarm Sar
Background music is too loud. Please check if it can be increased.
फेरि पनि भ्रष्टाचारीहरुकै सत्ताको हालीमुहाली हुने भो
जिसे साथ छोड़ना है, वो कोई बहाना ढूंढ लेगा,
जिसे साथ देना है, वो हालात की परवाह नहीं करेगा.
यो राजनिति गर्न लाई लाज भन्ने हुदैन…
Kp ba I love u❤
good kp baa
सरकार परिवर्तनको औचित्यता प्रमाणित गर्नुपर्ला नी ।
Nice collection
दैविक प्रकोप भन्दा पनि नेताहरु को प्रकोप देख्दा मन मुटु छिया छिया हुन्छ !
❤❤❤
❤❤
दाजु कार्यक्रम छलफल खाल को बनाउनु पर्यो।
एक साता कुर्नु पर्छ त्यही माथी छोटो भयो कार्यक्रम
पुरानो तपाईले चलाउने पुरानो कार्यक्रम tough talk जस्तै फर्म्याट मा चलाउदा राम्रो हुन्थ्यो कि
💯 😊
मन पर्ने हजुर पत्रकार,अरु केही आस गरेको छु
❤❤❤❤❤❤❤
सर म चै बुटन चौधरिको गाउँ बाट हो ❤❤
Good
के पि ओलि को राम्रो काम र जीवन यात्र र राजनिती यात्रा बारे जान्कारिदिनु भएको मा धन्यवाद ।उहाले सत्ता यात्रा गरिरहदा कति रास्ट्रघाट निर्णय गराय तेस्को जानकारी पनि दिनुभयको भय राम्रो हुन्थ्यो ।
Sahi ❤❤❤
❤❤❤❤
Bharat dahal ko interview linu paryo sir
I came to know about this channel just right now... became late
hajur lastai jyadro manxe ho.kunai bela sangam vision ma maile hajur lai veteko thiya
👏👏
Nice
केपि र देउवाको पतन यात्रा सुरु भयो मर्ने बेलामा कमिलाको पनि पखेटा आउँछ भनेको यहि हो।
Background music alli loud vayo jasto lagyo...
You are good but need to lower your background music please.
जनता र राष्ट्र लुट्ने गठबन्धन
👌👌👌
Background music is too loud. Please reduce it.
❤
gajab❤
Starting tira ko music dherai loud and irritating bhayo..!!
प्रचन्ड र ओली उस्तै हुन।
तपाईं निष्पक्ष देखिनु भए।
भष्टचार को कर्तुत ढाकछोप गर्न ,एमाले काङ्गेस मिलेका हुन ।
♥️👌👍️✅
Mitho cha bislesad sir.
केपि ले केही गर्न सक्दैन ।
म प्राय हेर्छु मन पर्छ
8:54 मा आयात कम हुँदा भएछ झुकेर सर ।
Kranti bata aayako Neta dynamic and clever hunu parne ho chuknu bhayo.
Sahi bislesan dilbhusan ji❤
Hi.rabi
😮
Oli le jati kura garxan teti imaandar xinan
फेरि हफाडी को हात मा सत्ता गयो जोक्कर ले के नाप्ला र
12 Bhai
Oli ko kshamata bujhinasaknu chha hajur .
मान्छे नै काटेर १४ बर्ष जेल बसेको रैछ त उखाने 😫
बास्तबमा वलि ज्यानमारा नै रहेको पुस्ती भयो ।
Yo tapaiko afnai RUclips channel ho ki TV KO program ho🤔🤔🤔
सब का सब भ्रस्ट्, असक्छम्, पद्खोर अनि नैतिक धारातल खुस्केको नेताहरु बाट देश को प्रगती उन्नती हुन्छ भन्ने कुरा मा भर पर्नु परेको अवस्था देख्दा कस्तो अभागी देश मा जन्मेको रहेछु जस्तो लाग्छ ।
मैले राम्रै पत्रकारको रूपमा लिन्थें तर स्तर गुमाए जस्तो लाग्यो ?? कान्तिपुरको मिसन पत्रकारिताको धंगधगिले छोडेनछ ???
Gaazzab
Ahile sambidhaan sansodhan hudaina ne ka ko palama hunxa
यी बुडाहरुले देश बेचर खायो 😢😢😢😢😢😢