बल्ल सत्य तथ्य प्रमाण सहित दल र तिनका नेताहरुको भ्रष्ट चरित्र र छद्म प्रबृतिको उजागर गर्न सुरु गर्नु भएको छ आम मानिसहरुले हजुरको प्रयत्नलाई स्वागत गरेका छन । यो कार्यक्रमले निरन्तरता पावस शुभकामना ।
दिलभुषण जि ले पहिले देखिनै यसरी नै पत्रकारिता गरेको भय आज तपाइको सब्सक्राइबर मिलियन पुग्थ्यो । कान्तिपुर जस्तो फटाहा मिडियाको कारण तपाईंले आफ्नो क्षमता देखाउन सक्नु भयन । अब स्वतन्त्र हुनुहुन्छ सत्य तथ्य पत्रकारिताको मर्म र धर्मलाइ एक इन्च पनि नछोडी अघि बढनुस । पछील्ला केही एपिसोड गज्जब छन यो निरन्तरता रहोस शुभकामना । अब नेपाल बन्छ हामी ढुक्क छौ ।।
यथार्थ र बास्तबिकता चित्रण गर्नु भयो र भोलीको हुनसक्ने परिवर्तन अनि अहिलेको ब्यथिती राम्रो सङ चित्रण गरिदिनु भयो धन्यवाद तपाइलाइ, होसियार नेता हरु बेलैमा बुद्दिको बिर्को खोलियो नत्र काहा बाट आगो झिल्का सल्किन्छ थाहा छैन, आगो सल्किन तयारी अबस्था छ मात्र सल्काउने कस्ले भन्ने हो।
पाठकज्यूको कार्यक्रम अत्यन्त रोचक र सत्य र तथ्यमा आधारित हुने गर्छ्। बिशेष बंगलादेश्को बर्तमान अवस्थाको कुरा गर्दा र आन्दोलनको अवस्था र हाम्रो आन्दोलनको तुलना गर्दा हामी धेरै पछि परेको महसुस हुने गर्छ्। नेपालको प्रहरी प्रसाशनले डोमिनेट गरेको देखिन्छ सहयोग हैन्। बल पुगेको छैन्।
ढिलै भए पनि सचिएर सत्य तथ्य र यथार्थलाई उजागर गर्दै एउटा इमान्दार पत्रकारको भूमिकाबाट खन्दै गरेको यो बाटोलाई स्वागत योग्य छ है ,दिल भूषण दाहाल जी 🙏यसरी नै बोल्दै जानु भयो भने भोलि त्यी तरमाराहरूले पनि बौद्धिक पत्रकारको नाउँ ले बोलाउने छन् आशा लिएको छु।✍️🌹
बल दिल भुनश पाठक जिउले जन्ताकाे दुख बुजे काे जशताे छ लाै शलाम छ हजुर काे निउज काे हामी शबै बिक फेन काे र शदै हेर्ने छाै जन्ताकाे कुरा उठाउनु भाकाे मा धन्नेबाद
यो कार्यक्रम एकदम राम्रो छ । यसलाई निरन्तरता होस् अझै सत्यता सहित प्रत्येक भ्रष्टाचारि को दाग लागेका ब्यतीहरुको सत्य र तथ्य प्रमाण सहित प्रस्तुत होस् । ❤❤
1. पाठकजी नेपालको एस्तो हालत हुनुमा तपाईं जस्ता पत्रकारहरुको पनि ठुलो हात छ - बंगलादेसको आरछ्यण माग र नेपालको आरछ्यण आकासपातालको फरक छ! 2. बंगलादेसमा हशिनाले लागु गर्न खोजेको आरछ्यण त 0.१% जनाशंख्याको लागि सारा सीट हरुको ३०% हुनु पर्छ भन्ने थियो- त्यो पनि हसिना समर्थक ( स्वतन्त्र सेना का परिवार हरु लाई) - जुन बिल्कुलै न्याय संगत र दुनिया भरी मानिएको आरछ्यण थिएन! 3. नेपालमा ३५% जनशंख्या भएका आदिवासी जनजाति लाई सिर्फ ११% सीट आरछ्यण हुदा - पुगेन भन्नु सट्टा बिरोध गर्नुले तपाईको नैतिकता र बौद्दिकता प्रस्ट हुन्छ! 4. भारत लगायत अरु देस हरुमा कस्तो आरछ्यण छ, तपाईलाई थाह छ? भारतमा जनशंख्याको आधारमा दलित, आदिवासी, पछि परेका जाति हरुलाई आरछ्यण छ! 5. नेपालको हालको आरछ्यण पाउने सबै भन्दा धेरै महीला समुह छ - ९५% महीला सीट तपाईको समुदायले पाउछन - बरु महीला सीट सबै समुदाय लाई लागु गर्नु पर्छ भनेर खै भनेको? 6. आरछ्यण पछि परेका र सिमान्तकृत समुदाय हरुले जन्शंख्याको आधारमा पाउनु पर्छ!
Are you referring to Brahmins of Nepal as Tarmara? 12% population but 85 % occupancy in all sectors. Is it justice? Please think who is real Tarmara! FYI most reserved seats in Nepal are taken by Brahmin women mostly, and some Chettri women! Most Janajati seats are taken by Newar people.
Nepal maa suru bhayeko ta khasai dherai bhako chhaina- Bharat, USA, Malaysia tira 70 barsa dekhi chha.( Bharat maa Dalit, Aadibaasi, Backward caste haru laai janashankhya ko aadhaarmaa aarakchhyan chha!) Nepal maa 35% janashakhya hune janajaati haru laai maatra 11% seat aarakchhyan chha- tyo pani dherai jaso Newar le linchhan! ( Aarakchhyan bhayena bhane pachhi pareka, kamajor, alpashankhyak haru ko pratinidhitwa kasari sambhaw hunchha?)
- बंगलादेसको आरछ्यण माग र नेपालको आरछ्यण आकासपातालको फरक छ! बंगलादेसमा हशिनाले लागु गर्न खोजेको आरछ्यण त 0.१% जनाशंख्याको लागि सारा सीट हरुको ३०% हुनु पर्छ भन्ने थियो- त्यो पनि हसिना समर्थक ( स्वतन्त्र सेना का परिवार हरु लाई) - जुन बिल्कुलै न्याय संगत र दुनिया भरी मानिएको आरछ्यण थिएन! नेपालमा ३५% जनशंख्या भएका आदिवासी जनजाति लाई सिर्फ ११% सीट आरछ्यण हुदा - पुगेन भन्नु सट्टा बिरोध गर्नुले Pathak ji नैतिकता र बौद्दिकता प्रस्ट हुन्छ! भारत लगायत अरु देस हरुमा कस्तो आरछ्यण छ, तपाईलाई थाह छ? भारतमा जनाशंख्याको आधारमा दलित, आदिवासी, पछि परेका जाति हरुलाई आरछ्यण छ! नेपालको हालको आरछ्यण पाउने सबै भन्दा धेरै महीला समुह छ - ९५% महीला सीट Pathak ji को समुदायले पाउछन - बरु महीला सीट सबै समुदाय लाई लागु गर्नु पर्छ भनेर खै भनेको? आरछ्यण पछि परेका र सिमान्तकृत समुदाय हरुले जन्शंख्याको आधारमा पाउनु पर्छ!
तपाइँ जतिको बौद्धिक पत्रकारले बङ्गला देशको आरक्षण र नेपालको आरक्षण उस्तै उस्तै हो भनेर देखाउनु खोज्नु अतिनै गलत छ । बङ्गला देशको आरक्षण भनेको नेपालको कोइराला परिवार जस्ताहरुको लागि दिइएको छ भने नेपालको आरक्षण भनेको म जस्तोहरुको परिवारहरुलाइ दिइएको छ यस्को अर्थ के हो भने बङ्गला देशमा शासन गर्नेहरुको समुदाएको लागि आरक्षण दिइन्छ भने नेपालमा स्वोसित समुदाएको लागि दिइन्छ । तर तपाइँले नबुझेर पक्कै यो बिसय उठाउनु भएको हो भन्ने मलाइ बिल्कुलै लागेको छैन हुन सक्छ तपाइलाइ हाम्रो समुदायले पाएको आरक्षण मन नपरेर उठाउनु भएको होला तर नेपालमा आरक्षण पाउनेहरुको जनसंख्या 84% छ भने बङ्गला देशमा नेपालको ठिक बिपरित छ यो कुरा चाहिँ बिर्सिनु हुन्न भन्ने मेरो सुझाव छ । समानुपातिकको बिसयमा भने म पनि तपाइँ सँग सहमत छु तर एस्को मतलब यो होइन कि एस्लाइ हटाउनु पर्छ भन्ने होइन यस्लाइ सुधार गर्नु अनिवार्य छ जस्तै समानुपातिक बाट चुनाव लड्नेहरुले आफ्नो समुदाय भित्र देखि प्रत्यक्ष चुनाव लडेर जितेर मात्रै सांसद बन्नु पाउने निर्वाचन प्रणाली बनाइ दिए हुन्छ । धन्यवाद 🙏🙏🙏

नेता हरुको चर्तिकला जनता ले देखिसक्य युवा 1 करोड बाहिर छन् बिदेशी लाई नगरिता दिन विधेयक पारित गरिएको छ MCC nagarita bedhek भष्टाचार बिरोध जनआन्दोलन जरुरी छ
नेपाल र बंगलादेशमा राजनीतिक पार्टी र नेताहरुको चरीत्रमा धेरै फरक छ,बंगलादेशमा जस्तो जो सत्तामा जान्छ उसले विपक्ष पार्टीका नेताहरुलाई जेल हाल्छ तर नेपालमा नेताहरु स्वार्थको निम्ति एकाअर्कामा हातेमालो गर्छ्न
बंगलादेसको आरछ्यण माग र नेपालको आरछ्यण आकासपातालको फरक छ! बंगलादेसमा हशिनाले लागु गर्न खोजेको आरछ्यण त 0.१% जनाशंख्याको लागि सारा सीट हरुको ३०% हुनु पर्छ भन्ने थियो- त्यो पनि हसिना समर्थक ( स्वतन्त्र सेना का परिवार हरु लाई) - जुन बिल्कुलै न्याय संगत र दुनिया भरी मानिएको आरछ्यण थिएन!
12% population ( Brahmin people) but 85 % occupancy in all sectors. Is it justice? Please think who is real Tarmara! FYI most reserved seats in Nepal are taken by Brahmin women mostly, and some Chettri women! Most Janajati seats are taken by Newar people.
आरक्षणको केही रुपमा miss use पक्कै भएको होला तर यसले धेरैलाई अवसर पनि देको छ। खाली भ्रम बनाउने काम नगरौ पत्रकार महोदय। हामीलाई पनि थाह छ। सबै कुरालाई तपाईहरुलाई मात्र थाह हुदैन।
तिमिहरु पत्रकारलाई राजनिती के थाह। युनुसलाई कस्तो दबाब आयो कि हिन्दु मन्दिर जानू पर्यो। र मोदिलाई फोन गर्नु पर्यो। यसले के देखाउछ।? यसलाई कसरी बुझ्ने? यो कुरा बुझ्नुपर्यो। खाली टिभी मा कराएर केही हुदैन।
पश्चिमाको गोटिले कुनै पनि देशको हित गर्दैन २/४ महिनामा नै थाहा हुन्छ हसिना ठिक थिन या थिइनन? यी पत्रकार पनि पश्चिमको दाना पानीबाट चलेका छन राम्रो लाई नराम्रो देखाउने काम नै हो यिनिहरुको।।
Skul ko kota xa garib aashaya janjati ka bachale padhanu n paune aafna aafanta ka bacha padhane r Janam darta n vako le padhanu n paune ..janmane ko adhikarma sikcha gayan linu oos ko aadhikar haenar...
Bangladesh had 33% Hindu population less than 50 years ago. तर अहिले, त्यो डाटा 7% भन्दा पनि कम भए को छ (Source - A Quiet Case of Ethnic Cl€ansing : The M\/rder of Bangladesh’s Hindus by Dr. Richard Benkin) कता गया ती मंच्छे हरू? K!lled or Conv€rted? Yo pani charchako vishay chh.
12% population ( Brahmin people) have 85 % occupancy in all sectors. Is it justice? Please think who is real Tarmara! In Nepal most Quota seats are taken by Brahmin women mostly, and some Chettri women! Most Janajati Quota seats are taken by Newar people. ( (Janajati have only 11% quota seats - Janajati population 35% )
NEPAlko jantanai goruu jastai6 bughdain,eak glass raksi ra masu ma bikne gar6,Ani yo rajnitik, kura,sabda bughnai garro6.k laag6 yehi na bughera nai neta haru le tarr maari rakheko6,yesto chor neta lai lakhetnu par6.
नेपाल मा जनआन्दोलन निरंकुश राजतन्त्र को विरुद्ध मा भएको थियो तरपश्चिमा को इशारा मा धोकापुर्ण तरिकाले धर्मनिरपेक्षता लादिदियो जुन जनचाहना अनुरुप थिएन त्यसरी नै बंगलादेशमा आरक्षण विरुद्ध मा भएको हो पश्चिमा कै इशारामा मुख्य उदेश्य हसिनालाई सत्ताच्युत गर्नुथियो किनकी हसिना ले अमेरिकालाई सैन्य वेश राख्न को आफ्नो भुमि दिन मानिनन तर नेपाल मा त्यस्तो हुदैन किनकी कुनै पनि आन्दोलन विदेशी फण्ड विना हुदैन यहांका बाहुन नेताहरुले सत्ता बचाउन को लागि अमेरिकालाई सजिलै सैन्य वेश राख्न जमिन दिईहाल्छन
बल्ल सत्य तथ्य प्रमाण सहित दल र तिनका नेताहरुको भ्रष्ट चरित्र र छद्म प्रबृतिको उजागर गर्न सुरु गर्नु भएको छ आम मानिसहरुले हजुरको प्रयत्नलाई स्वागत गरेका छन । यो कार्यक्रमले निरन्तरता पावस शुभकामना ।
कार्यक्रम र प्रस्तुति दमदार छ म छिटै तपाईंको यस कार्यक्रम प्रति दिवाना भए।🙏👍️
दिलभुषण जि ले पहिले देखिनै यसरी नै पत्रकारिता गरेको भय आज तपाइको सब्सक्राइबर मिलियन पुग्थ्यो । कान्तिपुर जस्तो फटाहा मिडियाको कारण तपाईंले आफ्नो क्षमता देखाउन सक्नु भयन । अब स्वतन्त्र हुनुहुन्छ सत्य तथ्य पत्रकारिताको मर्म र धर्मलाइ एक इन्च पनि नछोडी अघि बढनुस । पछील्ला केही एपिसोड गज्जब छन यो निरन्तरता रहोस शुभकामना । अब नेपाल बन्छ हामी ढुक्क छौ ।।
यथार्थ र बास्तबिकता चित्रण गर्नु भयो र भोलीको हुनसक्ने परिवर्तन अनि अहिलेको ब्यथिती राम्रो सङ चित्रण गरिदिनु भयो धन्यवाद तपाइलाइ, होसियार नेता हरु बेलैमा बुद्दिको बिर्को खोलियो नत्र काहा बाट आगो झिल्का सल्किन्छ थाहा छैन, आगो सल्किन तयारी अबस्था छ मात्र सल्काउने कस्ले भन्ने हो।
सारै मिठो प्रस्तुति। नेताहरुलाई सच्चिन सही उपदेश।
मलाई यो कार्यक्रम एकदमै राम्रो लाग्छ मैले नियमित हेर्ने गरेको छु❤
पाठकज्यूको कार्यक्रम अत्यन्त रोचक र सत्य र तथ्यमा आधारित हुने गर्छ्। बिशेष बंगलादेश्को बर्तमान अवस्थाको कुरा गर्दा र आन्दोलनको अवस्था र हाम्रो आन्दोलनको तुलना गर्दा हामी धेरै पछि परेको महसुस हुने गर्छ्। नेपालको प्रहरी प्रसाशनले डोमिनेट गरेको देखिन्छ सहयोग हैन्। बल पुगेको छैन्।
ढिलै भए पनि सचिएर सत्य तथ्य र यथार्थलाई उजागर गर्दै एउटा इमान्दार पत्रकारको भूमिकाबाट खन्दै गरेको यो बाटोलाई स्वागत योग्य छ है ,दिल भूषण दाहाल जी 🙏यसरी नै बोल्दै जानु भयो भने भोलि त्यी तरमाराहरूले पनि बौद्धिक पत्रकारको नाउँ ले बोलाउने छन् आशा लिएको छु।✍️🌹
अत्यन्तै समसामयिक विश्लेषण सर्👏❤️🙏
बल दिल भुनश पाठक जिउले जन्ताकाे दुख बुजे काे जशताे छ लाै शलाम छ हजुर काे निउज काे हामी शबै बिक फेन काे र शदै हेर्ने छाै जन्ताकाे कुरा उठाउनु भाकाे मा धन्नेबाद
Thoughtful as well as inspiring presentation of popular journalist Mr Dil Bhusan Pathak. Jay Hos ! Jay Matribhumi ! Jay Pashupatinatha !
यो कार्यक्रम एकदम राम्रो छ । यसलाई
निरन्तरता होस् अझै सत्यता सहित प्रत्येक भ्रष्टाचारि को दाग लागेका ब्यतीहरुको सत्य र तथ्य प्रमाण सहित प्रस्तुत होस् । ❤❤
समय सामहिक टिप्पणी, सत्यतथ्य बिश्लेषण सहिताको कार्यक्रम Tough Talk EXPLAINER को नियमित दर्शक 🙏🙏🙏🙏
कार्यक्रम राम्रो छ हजुरलाई धन्यवाद छ।
❤❤
यो कार्यक्रम एकदम राम्रो छ।नियमित पनि हेर्ने गरेको छु। नेताहरु सचेत भएन भने यस्को दुर्घटना नराम्रो हुन्छ ।🙏
अब देशका लागि जाग्ने बेला आएको छ ! जागौ देश प्रेमी जागौ ।
1. पाठकजी नेपालको एस्तो हालत हुनुमा तपाईं जस्ता पत्रकारहरुको पनि ठुलो हात छ - बंगलादेसको आरछ्यण माग र नेपालको आरछ्यण आकासपातालको फरक छ!
2. बंगलादेसमा हशिनाले लागु गर्न खोजेको आरछ्यण त 0.१% जनाशंख्याको लागि सारा सीट हरुको ३०% हुनु पर्छ भन्ने थियो- त्यो पनि हसिना समर्थक ( स्वतन्त्र सेना का परिवार हरु लाई) - जुन बिल्कुलै न्याय संगत र दुनिया भरी मानिएको आरछ्यण थिएन!
3. नेपालमा ३५% जनशंख्या भएका आदिवासी जनजाति लाई सिर्फ ११% सीट आरछ्यण हुदा - पुगेन भन्नु सट्टा बिरोध गर्नुले तपाईको नैतिकता र बौद्दिकता प्रस्ट हुन्छ!
4. भारत लगायत अरु देस हरुमा कस्तो आरछ्यण छ, तपाईलाई थाह छ? भारतमा जनशंख्याको आधारमा दलित, आदिवासी, पछि परेका जाति हरुलाई आरछ्यण छ!
5. नेपालको हालको आरछ्यण पाउने सबै भन्दा धेरै महीला समुह छ - ९५% महीला सीट तपाईको समुदायले पाउछन - बरु महीला सीट सबै समुदाय लाई लागु गर्नु पर्छ भनेर खै भनेको?
6. आरछ्यण पछि परेका र सिमान्तकृत समुदाय हरुले जन्शंख्याको आधारमा पाउनु पर्छ!
मजा आयो दिल भूषण सर्🙏🙏
100% सहि हो ,अब 84 पछि पनि यस्तै भय जनता चुपलागेर बस्दैनौ
Excellent, what a presentation !!! enlightening 🙏
Good Dil Bhusan Sar,❤ ❤ ❤ ❤
Very timely analysis and well narrated! Hope all TAR MAARA HARU GETS the warning! Keep going Dil ji !!
Are you referring to Brahmins of Nepal as Tarmara? 12% population but 85 % occupancy in all sectors. Is it justice? Please think who is real Tarmara!
FYI most reserved seats in Nepal are taken by Brahmin women mostly, and some Chettri women! Most Janajati seats are taken by Newar people.
100% सही कुरा ।
संविधान ,कानुन एकातिर ,कार्यविधि एकातिर
शब्दमा दम छ।
तपाईको जय होस ।चोर नेता हरुका आँखा खुलुन
Excellent narration
कर्मचारी तन्त्रम पनि अारझण छ नेपालमा। यसमा कहिले कसैकाे ध्यान गयकाे छैन।
Nepal maa suru bhayeko ta khasai dherai bhako chhaina- Bharat, USA, Malaysia tira 70 barsa dekhi chha.( Bharat maa Dalit, Aadibaasi, Backward caste haru laai janashankhya ko aadhaarmaa aarakchhyan chha!)
Nepal maa 35% janashakhya hune janajaati haru laai maatra 11% seat aarakchhyan chha- tyo pani dherai jaso Newar le linchhan!
( Aarakchhyan bhayena bhane pachhi pareka, kamajor, alpashankhyak haru ko pratinidhitwa kasari sambhaw hunchha?)
विस्फोट हुन्छ... हुनु नै पर्छ !!
होईन कहिले सम्म यी भ्रष्टाचारी नेताहरुको हालीमुहाली टुलुटुलु हेरेर बस्ने भन्या ??!!
😡😡
सुन्दर समाबेशी तथा समानुपातिक ब्यबस्थालाई दलहरुले नै कुरुप बनाएकै हो
- बंगलादेसको आरछ्यण माग र नेपालको आरछ्यण आकासपातालको फरक छ!
बंगलादेसमा हशिनाले लागु गर्न खोजेको आरछ्यण त 0.१% जनाशंख्याको लागि सारा सीट हरुको ३०% हुनु पर्छ भन्ने थियो- त्यो पनि हसिना समर्थक ( स्वतन्त्र सेना का परिवार हरु लाई) - जुन बिल्कुलै न्याय संगत र दुनिया भरी मानिएको आरछ्यण थिएन!
नेपालमा ३५% जनशंख्या भएका आदिवासी जनजाति लाई सिर्फ ११% सीट आरछ्यण हुदा - पुगेन भन्नु सट्टा बिरोध गर्नुले Pathak ji नैतिकता र बौद्दिकता प्रस्ट हुन्छ!
भारत लगायत अरु देस हरुमा कस्तो आरछ्यण छ, तपाईलाई थाह छ? भारतमा जनाशंख्याको आधारमा दलित, आदिवासी, पछि परेका जाति हरुलाई आरछ्यण छ!
नेपालको हालको आरछ्यण पाउने सबै भन्दा धेरै महीला समुह छ - ९५% महीला सीट Pathak ji को समुदायले पाउछन - बरु महीला सीट सबै समुदाय लाई लागु गर्नु पर्छ भनेर खै भनेको?
आरछ्यण पछि परेका र सिमान्तकृत समुदाय हरुले जन्शंख्याको आधारमा पाउनु पर्छ!
Your program is very good and informative!
Please keep it up🙏
राम्रो x
राम्रो कार्यकम सर।
0:30
100% right
तपाइँ जतिको बौद्धिक पत्रकारले बङ्गला देशको आरक्षण र नेपालको आरक्षण उस्तै उस्तै हो भनेर देखाउनु खोज्नु अतिनै गलत छ । बङ्गला देशको आरक्षण भनेको नेपालको कोइराला परिवार जस्ताहरुको लागि दिइएको छ भने नेपालको आरक्षण भनेको म जस्तोहरुको परिवारहरुलाइ दिइएको छ यस्को अर्थ के हो भने बङ्गला देशमा शासन गर्नेहरुको समुदाएको लागि आरक्षण दिइन्छ भने नेपालमा स्वोसित समुदाएको लागि दिइन्छ । तर तपाइँले नबुझेर पक्कै यो बिसय उठाउनु भएको हो भन्ने मलाइ बिल्कुलै लागेको छैन हुन सक्छ तपाइलाइ हाम्रो समुदायले पाएको आरक्षण मन नपरेर उठाउनु भएको होला तर नेपालमा आरक्षण पाउनेहरुको जनसंख्या 84% छ भने बङ्गला देशमा नेपालको ठिक बिपरित छ यो कुरा चाहिँ बिर्सिनु हुन्न भन्ने मेरो सुझाव छ । समानुपातिकको बिसयमा भने म पनि तपाइँ सँग सहमत छु तर एस्को मतलब यो होइन कि एस्लाइ हटाउनु पर्छ भन्ने होइन यस्लाइ सुधार गर्नु अनिवार्य छ जस्तै समानुपातिक बाट चुनाव लड्नेहरुले आफ्नो समुदाय भित्र देखि प्रत्यक्ष चुनाव लडेर जितेर मात्रै सांसद बन्नु पाउने निर्वाचन प्रणाली बनाइ दिए हुन्छ । धन्यवाद 🙏🙏🙏
- बंगलादेसको आरछ्यण माग र नेपालको आरछ्यण आकासपातालको फरक छ!
बंगलादेसमा हशिनाले लागु गर्न खोजेको आरछ्यण त 0.१% जनाशंख्याको लागि सारा सीट हरुको ३०% हुनु पर्छ भन्ने थियो- त्यो पनि हसिना समर्थक ( स्वतन्त्र सेना का परिवार हरु लाई) - जुन बिल्कुलै न्याय संगत र दुनिया भरी मानिएको आरछ्यण थिएन!
नेपालमा ३५% जनशंख्या भएका आदिवासी जनजाति लाई सिर्फ ११% सीट आरछ्यण हुदा - पुगेन भन्नु सट्टा बिरोध गर्नुले Pathak ji नैतिकता र बौद्दिकता प्रस्ट हुन्छ!
भारत लगायत अरु देस हरुमा कस्तो आरछ्यण छ, तपाईलाई थाह छ? भारतमा जनाशंख्याको आधारमा दलित, आदिवासी, पछि परेका जाति हरुलाई आरछ्यण छ!
नेपालको हालको आरछ्यण पाउने सबै भन्दा धेरै महीला समुह छ - ९५% महीला सीट Pathak ji को समुदायले पाउछन - बरु महीला सीट सबै समुदाय लाई लागु गर्नु पर्छ भनेर खै भनेको?
आरछ्यण पछि परेका र सिमान्तकृत समुदाय हरुले जन्शंख्याको आधारमा पाउनु पर्छ!
कैलाश सिरोहिया को दास भयर नबसेको भय यतिखेर जनता ले नेपाल को वौदिक पत्रकारको पगरी लगाईदिन्थे दिलभुषण पाठकलाई
नेपालमा नेताहरुसङै कर्मचारी तन्त्र पनि सोतोर पर्नु पर्छ अनि मात्र नेपालले मुहार फेर्छ।
🙏🙏
Golden words ❤❤
Nice explain👏👏
नेपालका नेता हरुमा दुरद्र्सिता छैन।ख्याल गर।
yes 100% right xa tough tolk *
Talk*
Good job sir
दिलभुसन जि 🙏
Dil sir superb
नेता हरुको चर्तिकला जनता ले देखिसक्य युवा 1 करोड बाहिर छन् बिदेशी लाई नगरिता दिन विधेयक पारित गरिएको छ MCC nagarita bedhek भष्टाचार बिरोध जनआन्दोलन जरुरी छ
Good informative
सहमत
babbal 🙏🙏
नेपाल र बंगलादेशमा राजनीतिक पार्टी र नेताहरुको चरीत्रमा धेरै फरक छ,बंगलादेशमा जस्तो जो सत्तामा जान्छ उसले विपक्ष पार्टीका नेताहरुलाई जेल हाल्छ तर नेपालमा नेताहरु स्वार्थको निम्ति एकाअर्कामा हातेमालो गर्छ्न
बंगलादेसको आरछ्यण माग र नेपालको आरछ्यण आकासपातालको फरक छ!
बंगलादेसमा हशिनाले लागु गर्न खोजेको आरछ्यण त 0.१% जनाशंख्याको लागि सारा सीट हरुको ३०% हुनु पर्छ भन्ने थियो- त्यो पनि हसिना समर्थक ( स्वतन्त्र सेना का परिवार हरु लाई) - जुन बिल्कुलै न्याय संगत र दुनिया भरी मानिएको आरछ्यण थिएन!
super
True
You are write.
Nice
Early warning signal to all TAR MAARA. Big fan sir keep going
12% population ( Brahmin people) but 85 % occupancy in all sectors. Is it justice? Please think who is real Tarmara!
FYI most reserved seats in Nepal are taken by Brahmin women mostly, and some Chettri women! Most Janajati seats are taken by Newar people.
1:48 हो नि I like it
दिल भूषण पाठक जि, म डा. कमल राज शर्मा । सम्पर्क गर्न मैले फोन पाउन सक्छु?
Congratulations 😢
🎉🎉🎉🎉🎉🎉
100% sai kura, neta ji haru le bujnu paryo ni...janta le ta bujekai kura ho
कुनै न कुनै दिन यिनीहरूको टेक्ने भुई नहुने पक्का छ
यथार्थ परक रिपोर्ट
आरक्षणको केही रुपमा miss use पक्कै भएको होला तर यसले धेरैलाई अवसर पनि देको छ। खाली भ्रम बनाउने काम नगरौ पत्रकार महोदय। हामीलाई पनि थाह छ। सबै कुरालाई तपाईहरुलाई मात्र थाह हुदैन।
भुषण जी को बिदेश बिष्लेषण नितान्त गलत छ।
ठुला मिडियाले बोल्दै नबोल्ने खोज्दै नखोज्ने बिषय बस्तु ले त yutub मा खोजी खोजी हेरिन्छ।
नेपालमा कुनै अारक्षण गरिबले पायकै छैन।ठाेकेर भन्छु
अारक्क्षय कोटामा काङ्ग्रेसी।भाउजू अार्जु रा, कष्तो अारक्क्षय।कस्कोलगी ।अारक्य कोटा को बर्गिकरण गरियोस
New bill to limit 5 years shouldn't pass in any case. What about the limit in case of homicide?
diley ko euta kunai episode cha jaha rab dai ko name leko chaina diley le ,
Background music ali thulo vo boli nai bujna garo parne gari ali ghataum na hai editing ma
Also Public service commission should abolished reservation system
Jay balen 👑
Jay Nepal 🇳🇵🙏
Equal opportunity is the right of everyone. Reservation system khariji hunuparxa.
तिमिहरु पत्रकारलाई राजनिती के थाह। युनुसलाई कस्तो दबाब आयो कि हिन्दु मन्दिर जानू पर्यो। र मोदिलाई फोन गर्नु पर्यो। यसले के देखाउछ।? यसलाई कसरी बुझ्ने? यो कुरा बुझ्नुपर्यो। खाली टिभी मा कराएर केही हुदैन।
भुटानि को स्वासनी
हसिनाले बिगारेको देश भन्ने तपाईंको वाक्यलाई समर्थन गर्न सकिन । पराईको ईसारा र आग्रहमा काम नगर्नु भनेको देश बिगार्नु हो र ?
Background noise
पश्चिमाको गोटिले कुनै पनि देशको हित गर्दैन २/४ महिनामा नै थाहा हुन्छ हसिना ठिक थिन या थिइनन? यी पत्रकार पनि पश्चिमको दाना पानीबाट चलेका छन राम्रो लाई नराम्रो देखाउने काम नै हो यिनिहरुको।।
😢😢😢
Skul ko kota xa garib aashaya janjati ka bachale padhanu n paune aafna aafanta ka bacha padhane r Janam darta n vako le padhanu n paune ..janmane ko adhikarma sikcha gayan linu oos ko aadhikar haenar...
Hlo sir
Sabai paxaya bata niras hami nepali lài biujhai diyekaxan Bangladeshi Janta le.
इभ्रसटनेतादसुद्रिनइनलाइतदेसबाटलखेटनुप्रछ
Samanupatik bata aaunu hune haru competent hunu parcha bhanne kura thulo ho.
Bangladesh had 33% Hindu population less than 50 years ago. तर अहिले, त्यो डाटा 7% भन्दा पनि कम भए को छ (Source - A Quiet Case of Ethnic Cl€ansing : The M\/rder of Bangladesh’s Hindus by Dr. Richard Benkin)
कता गया ती मंच्छे हरू? K!lled or Conv€rted?
Yo pani charchako vishay chh.
Boycott cota system
12% population ( Brahmin people) have 85 % occupancy in all sectors. Is it justice? Please think who is real Tarmara!
In Nepal most Quota seats are taken by Brahmin women mostly, and some Chettri women!
Most Janajati Quota seats are taken by Newar people. ( (Janajati have only 11% quota seats - Janajati population 35% )
Good luck ravi sir
Lutnasakelut ko byabaharik prayogko namuna ho.yo byabarle vrastra lakhetne aades ho nepalilai pani.
Ab hami jagnai parcha , sarai ullu banaye hamilai . Jab samma sabai tauke neta lai sato putlo aune gari lakhatdainau hamro bhalo hundain .
NEPAlko jantanai goruu jastai6 bughdain,eak glass raksi ra masu ma bikne gar6,Ani yo rajnitik, kura,sabda bughnai garro6.k laag6 yehi na bughera nai neta haru le tarr maari rakheko6,yesto chor neta lai lakhetnu par6.
Gahakilo damdar dekhiyeko sudda patrakar dilbhusan
Tayar bhaya hunxa mepalma pani
Byलुटतंन्र 😂
Yo suf guf matara ho first parliament members KO ba ray ma Kura gar na sakay KO chai na k jata lat des paltau cha ta
Loot tartrana ho yo loot
नेपाल मा जनआन्दोलन निरंकुश राजतन्त्र को विरुद्ध मा भएको थियो तरपश्चिमा को इशारा मा धोकापुर्ण तरिकाले धर्मनिरपेक्षता लादिदियो जुन जनचाहना अनुरुप थिएन त्यसरी नै बंगलादेशमा आरक्षण विरुद्ध मा भएको हो पश्चिमा कै इशारामा मुख्य उदेश्य हसिनालाई सत्ताच्युत गर्नुथियो किनकी हसिना ले अमेरिकालाई सैन्य वेश राख्न को आफ्नो भुमि दिन मानिनन तर नेपाल मा त्यस्तो हुदैन किनकी कुनै पनि आन्दोलन विदेशी फण्ड विना हुदैन यहांका बाहुन नेताहरुले सत्ता बचाउन को लागि अमेरिकालाई सजिलै सैन्य वेश राख्न जमिन दिईहाल्छन
Yeti huda samma ni nepali bheda g
Haru k herera basya chan keraaaa
❤❤