भ्रष्टाचारबाट जोगिन यसरी गरिँदै छ प्रपञ्च II TOUGH talk Explainer II EP- 10

Поделиться
HTML-код
  • Опубликовано: 29 окт 2024

Комментарии • 709

  • @omthapamagat3293
    @omthapamagat3293 2 месяца назад +135

    सँसारकै नम्बर 1 भ्रष्टाचारी केपी वली हो,यसकै हनुमान प्रेम कुमार राई अख्तियारको प्रमुख छ कहाँबाट भ्रष्टाचार रोकथाम गर्न सकिन्छ जब सम्म केपी वली नामको रोगलाई जरै देखि उखालेर फ्याकिदैन तब सम्म भ्रष्टाचारको अन्त्य हुन सक्दैन_✍️

    • @SilichongMakpalung
      @SilichongMakpalung 2 месяца назад +5

      लाज सराम नभएको मान्छे खोज्ने हो भने अदालत जानू कि प्रेम राइको अखाडा जानु फर्क पर्दैन।

    • @kiranamatya91
      @kiranamatya91 2 месяца назад +3

      राइ हरु पनि त्यस्तो हुन्छ भन्ने कल्पना पनि गर्न सकिदैन त्यो पनि अति शिक्षित ब्यक्ति एउटा भ्रष्ट नेता को मलद्वारे किन भयो ? उहाँ को सन्तान हरु कसरी समाजमा शिर उठाएर हिडिरहेका छन् बुझि नसक्नु छ ।

    • @sailendragautam4461
      @sailendragautam4461 2 месяца назад

      तिमी के गर्दै छौ? अगाडि बढनुपर्दैन ।

    • @monicarai2771
      @monicarai2771 2 месяца назад +1

      Daka khate bharthchar garina Bhauju laja xaina Talai

    • @monicarai2771
      @monicarai2771 2 месяца назад

      Sala khate prem Kumari lai Hoina ta oli gu khane hos sala raiko Bijay garxas halo 😡😡😡😡

  • @hemgurung1596
    @hemgurung1596 2 месяца назад +29

    गहन बिश्लेषण सहित अत्यन्तै महत्पुर्ण बिषय उठान गरेर मानसपटल बाट बिस्तारै ओझेल हुंदै गएको बिषय हरु लाई ऊजागर गर्नु भएको मा धेरै धेरै धन्यबाद ! शायद भ्रष्ट नेता हरु ले भ्रष्टाचार मुद्धा हरु मा पांच बर्षे हद म्याद राख्न मरिहत्ते गर्नु मा पनि यहि कारण हुन सक्छ ।

  • @SilichongMakpalung
    @SilichongMakpalung 2 месяца назад +33

    यो ५ बर्शे हदबन्दीको घोर बिरोध गर्दाछु।तपाईं ल्लाइ यो भनाइ कस्तो लाग्यो कमेन्ट प्लिज।

  • @rajendrashahi9929
    @rajendrashahi9929 2 месяца назад +48

    खोज पत्रकारिता राम्रो छ सर , शुभकामना ।

  • @emtyhouse56
    @emtyhouse56 2 месяца назад +1

    उत्कृष्ट विश्लेषण । सचेत गराईराख्नु होला हामी जनतालाई

  • @sptmgr3471
    @sptmgr3471 2 месяца назад +79

    फाँसी दिने कानुन बनाउनु पर्छ मसि सकेको मान्छेलाइ पनि सजाय हुनुपर्छ यस्तो कानुन बनाउनुपर्छ

    • @aitathakali2457
      @aitathakali2457 2 месяца назад

      8 kakxyaa padeko Oli Angrwji ma bhasan garna sakne bhani prayajaso nepaliharu ma Prabhakar parekole ahile PM ma niyukta gareko xa,tar bastabik bhane biparita xa,kinaki yo 8 class padeko PM byakti ko manma bhrastachaari Lai 5 barsa ko Hada myaada idea lyauna sakine unma ghamanda pahilayako ho.

  • @keshavdhungana
    @keshavdhungana 2 месяца назад +2

    धेरै-धेरै धन्यवाद दिलभूषण सर । यस्तै अनुसन्धानमूलक, तथ्यपरक सामग्रीहरू प्रस्तुत गरेर जनतालाई राजनीतिक चेतना सिर्जना गर्न सहयोग सदा गरिरहनुहोला । ❤️

  • @shyamrimal6283
    @shyamrimal6283 2 месяца назад +34

    यो कार्य्क्रम ले नेपाली जनता को आँखा खोलिदियेको हुनु पर्छ। धेरै धन्यबाद पाठक सर।

    • @MatrikaPrasadKoirala
      @MatrikaPrasadKoirala 2 месяца назад +1

      😊😊😊😊😊😊😊

    • @hawaakura9420
      @hawaakura9420 2 месяца назад

      खुल्दैन कसैको आखा..अन्धो हरू सधैं अन्धो नै हुन्छ

  • @ToyanathPoudel-d8p
    @ToyanathPoudel-d8p 2 месяца назад

    गुड चित्त बूझ्यो ।यस्तै भित्री कुरा बाहीर आउन पर्ये

  • @ramandhakal1576
    @ramandhakal1576 2 месяца назад +12

    यो विधेयक भ्रष्टाचारीलाई जोगाउन ल्याएको हो ।यो बिधेयक पारीत भएमा भ्रष्टाचारी लखेट्ने अभियानमा सबै जनताले आन्दोलनको आधि ल्याउनु पर्छ । स्वच्छ पत्रकारीताको लागि धन्यवाद ।

  • @krishnakedem9357
    @krishnakedem9357 2 месяца назад +3

    सबैले बुझ्ने गरि प्रस्तुत गरिएकोछ धन्यवाद | जनता जाग्ने बेला भो अब हाम्रा शासक नेताहरु बिरुद्ध !

  • @NarayanpPaudel
    @NarayanpPaudel 2 месяца назад +6

    सारै राम्रो र स्पस्ट रुपमा अाम जनमासलाई झकझक्याउने प्रस्तुति धन्यवाद । सबैलाई चेतना भया ।

  • @madanpramu1866
    @madanpramu1866 2 месяца назад +1

    धेरै-धेरै धन्यवाद सरलाई यस्तो गहन बिसयमा छलफल गरिदिनु भयो ।

  • @sureshshrestha5310
    @sureshshrestha5310 2 месяца назад +1

    हाम्रो देश मात्र यस्तो देश हो जहाँ वडा सदस्य देखि लिएर अन्तर्राष्ट्रिय स्तर सम्म भ्रष्टाचार हुन्छ । बेलैमा सबैले सक्दो सेयर गरेर यो बिध्ययक पास गराउन हुँदैन ।

  • @bhaktasherrai6834
    @bhaktasherrai6834 2 месяца назад +39

    ज्यादै मिठो सटिक भ्रष्टाचारी लाई तिखो बाण
    सोझा जनताका लागि सचेतना र जागरण।

  • @yamakantabaral5899
    @yamakantabaral5899 2 месяца назад +3

    पाँच वर्षे हदबन्दी को बिरोध गर्दै भ्रष्टचारको जरैदेखि निर्मूल पार्नु पर्छ

  • @BattingBoy-w5n
    @BattingBoy-w5n 2 месяца назад +75

    काङ्ग्रेस , एमाले माओवादी लाई भोट हाल्ने हरु लाई धन्यवाद देश चाडै ढीलो चाडो हरीकङगाल हुने छ 🙏 84 मा पनि भोट हालौ

    • @sailendragautam4461
      @sailendragautam4461 2 месяца назад

      देश के भको छ,तिमी के गर्दै छौ अगाडि बढनुपर्दैन

    • @rajeebbasnet666
      @rajeebbasnet666 2 месяца назад

      Sir Rabiji pani yo samiti ma hunuhunxa ta ani rastriya sabha ma ra sa pa ka pani mantri xan ta . Aba bhajapa lai vote dinu parxa desh India lai bujaunu parxa.

    • @SAPAN-g19
      @SAPAN-g19 2 месяца назад

      ​@@rajeebbasnet666 Rabi ko party le yes bisayama samsad ma boli sakeko xa. Video hernu

    • @rajeebbasnet666
      @rajeebbasnet666 2 месяца назад

      @@SAPAN-g19 aye ho ra ramrai bhayexa. Ma pani ra sa pa ko fan ho baru swarnim ji le bhane jastai cahi garnu parxa , India ko interest ma kaam garnu parxa raw nationalism kaam xaina xhittai nepal lai India ko colony banaunuparxa ani hami janta lai harek commodities ma sasto parxa .

  • @vimalalbhattarai4674
    @vimalalbhattarai4674 2 месяца назад +2

    तपाईको मेहनतलाई सम्मान छ, भए गरेका तथ्यपरक बिषयहरू जनजनमा पुर्याईरहनुहोला।

  • @gitasapkota5773
    @gitasapkota5773 2 месяца назад +3

    यथार्थ विश्लेषण सबै नेपाली जनताहरु ले हेर्नै पर्ने भिडियो l

    • @laxmanshahi3907
      @laxmanshahi3907 2 месяца назад

      Herera k garne hore
      Sab jhole matra baki vako desh nepal😭😭

  • @PrakashRawal-e2g
    @PrakashRawal-e2g 2 месяца назад +2

    Great though Mr Dil Bhusan ji!कुनै पूर्वाग्रह नलिइ गर्नुभएको विश्लेषण!सेल्यूट यहाँ लाई!thank you

  • @b-bthapa465
    @b-bthapa465 2 месяца назад +3

    यो विलले बङ्गलादेश अवस्था अवश्य ल्याउन मद्दत गर्छ छिटो ल्याउ हामी जाग्नेछौ यिनिहरुलाई खेद्ने छौ पुर्व मेची देखी पश्चिम महाकाली सम्म यि लुटेराको विरुद्ध नयाँ क्रान्ति सुरु हुन्छ

  • @tmpproduction6074
    @tmpproduction6074 2 месяца назад +2

    दिलभूषण दाइ तपाईँ आह्वान गर्नुस् न जनतालाई। यो देश लुट्ने बलात्कारीहरूलाई हजारौँ जनता उठेर सडकमा जिउँदै आगो लाउनुपर्छ नत्र देश भन्दैन । भ्रष्टाचारी जति न नेता न कर्मचारी न झोले सबलाई समातेर आगै लाउनुपर्छ ।

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 2 месяца назад +24

    भ्रष्टाचार गर्दिन भन्नेले भ्रष्ट र भुमाफियाहरूलाई जोगाउन पाँच
    बर्षे हदम्याद लागुगर्नु भनेको शक्तीको दुरुपयोग गर्नुहो ।

  • @tilakkandel3113
    @tilakkandel3113 2 месяца назад

    राजनितिक दल का लुटेरा अपराधि ले मन लाग्दो गर्छन्
    जागौ नेपालि जनता जागौ यि लुटेरा अपराधिलाई जरै देखि लखेटौ
    सबै नागरिक ले राजा लाई राष्ट्र प्रमुख र बालेन साहा लाई प्रधान मन्त्रि बनाउँ ❤❤❤

  • @BattingBoy-w5n
    @BattingBoy-w5n 2 месяца назад +21

    देश विग्रेको नेता ले हैन समाज लाई राम्रो बाटो डोर्याउन न सक्ने मिडिया को मेन हात छ चुनाब को बेला आफ्नो स्वार्थ को लागि बोलीने मिडिया हानीकारक छन देश मा

  • @khagendrajoshi4373
    @khagendrajoshi4373 2 месяца назад +7

    तिथि मिति सबुत प्रमाण सहित तथ्य परक प्रस्तुति धन्यवाद पत्रकार ज्यु ..

  • @sudipshrestha2851
    @sudipshrestha2851 2 месяца назад +1

    Bhrastachhar episode was the best, sensational and public awareness show.
    Thank you for your tireless effort.

  • @purnakunwar-je9st
    @purnakunwar-je9st 2 месяца назад +2

    यक पटक भ्रस्टाचार बिरुद्ध सबैजना यक हुन जरुरी छ नत्र न देश न नागरिक को अबस्था आउनेवालाछ।आम्दोलन नै उत्कृष्ट मार्ग हो यक पटक भ्रस्टाचार बिरुद्द को आम्दोलन अपरिहार्यता छ।

  • @vishalsonar9309
    @vishalsonar9309 2 месяца назад +2

    आज यो भिडियो हेरि रहदा हामी ले पनि यो पापको केही अंश लिनु पर्छ । किन भने यी भ्रष्टाचारी लाई लाइसेन्स तपाई हामी जनता ले नै दिएका हौ ।तर अब कहिले सम्म यसरी नै लाइसेन्स प्राप्त भ्रष्टाचारी बनाउने हो । अब सोच्ने र गर्ने समय भनेकै ८४ हो आजै बाट प्रण गरौ यी लाइसेन्स प्राप्त भ्रष्टाचारी लाई छानी छानी परास्त गर्ने छौ ।। निडर निष्पक्ष पत्रकारीता का लागि दिल भूषण जी लाई सम्मान छ ।। 🇳🇵🇳🇵जय देश🇳🇵🇳🇵

  • @lanalovemybeastie8571
    @lanalovemybeastie8571 2 месяца назад +2

    नेता हरुले सब बिगारेको हो। आफू बच्न र आफ्नो लाई बचाउन को लागि सब प्रपन्च हो। सब भ्रष्ट नेता र मन्त्रीहरूलाई नेपाल बाट लखेट्नु पर्छ।इनि हरु देश बेचुवा र जनता लुट्ने गुन्डा हुन।

  • @GopalJBista
    @GopalJBista 2 месяца назад +1

    अत्यन्तै राम्रो विश्लेषण सर्।

  • @nayantimalsina1890
    @nayantimalsina1890 2 месяца назад +7

    भ्रष्टाचारको फाइल भाैतिक शरीर पश्चात् पनि खोलेर मुद्दा चलाउन सकिन्छ।स्वर्गबास पश्चात् पनि दोष र निर्दोष मा फैसला गर्न मिल्ने पहिलाको नियम कानुनलाई बदलेर भ्रष्टाचारी जोगाउन ल्यायको नयाँ कानुन खेदजनक र बिद्रोह गर्नुपर्छ।।।भ्रष्टाचारी को म्याद हुन्न

    • @nirjaladawadi846
      @nirjaladawadi846 2 месяца назад

      jusle vrasta har gareka chan jel halnu parcha.

  • @Nimrajshahithakuri
    @Nimrajshahithakuri 2 месяца назад +35

    कुनै पनि हालतमा यो विधयक पास हुनुहुँदैन

  • @kamalagrg7602
    @kamalagrg7602 2 месяца назад +1

    अब जनता सचेत हुनु पछ ।

  • @ramchandrakarki8616
    @ramchandrakarki8616 2 месяца назад +7

    चाेर नेताहरुले भ्रष्टाचारकाे अखडा बनाय देश। तलदेखि माथिसम्मै भष्टचार छ।
    स्थानिय तह त लाजमदाे छ। भष्टहरुकाे

  • @narayanadhikari8247
    @narayanadhikari8247 2 месяца назад +1

    दिलभुषणजी को प्रथम प्रस्तुति।

  • @Leo_subhas
    @Leo_subhas 2 месяца назад +1

    केपि ओलि जति को भ्रष्टाचारि सायद यो संसारमै छैन होला..यो नमरे सम्म जनता सधै दुख मै हुन्छ

  • @yadavbhattarai114
    @yadavbhattarai114 2 месяца назад

    यो बोलि ठिक बिपरित जनताको बुझाई छ।

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc 2 месяца назад +7

    देश भर्ष्टचारले थिलथिल भएको छ ,अझ अहिलेको उखाने केपी ओलीको नेतृत्वको छ ,जनताको लागि गर्नु पर्ने धेरै कानुन बनाउनु पर्ने ेछ, यि उखानेलाई आफु र आफ्ना लाई बचाउन हतार

  • @chitrakunwar-np8kr
    @chitrakunwar-np8kr 2 месяца назад

    यो कानुन पास भयमा उग्र आन्दोलन गर्नु पर्छ म 67वर्षको बुढो पनि सामिल हुनेछु

  • @RAMMart-zp2vh
    @RAMMart-zp2vh 2 месяца назад +1

    ५ बर्ष हठबन्दी हटाउनुपर्छ

  • @krishnathapa7826
    @krishnathapa7826 2 месяца назад +4

    सही सुचना,सवै जनताले सजिलो गरी बुज्ने भाषामा,वाह पत्रकार ज्यु।
    अरु आफुलाई ठुलो बुद्दिजिवी ठान्ने हरु कुन दुलोमा छन…?

  • @kamalgulmeliofficial594
    @kamalgulmeliofficial594 2 месяца назад +2

    सत्य तथ्य राजनीतिक खोज पत्रकारिता गर्ने दिलभुषण पाठक मलाई मन पर्ने पत्रकार हुन यिनको प्रश्न हरु गर्ने शैलि बिशेश गरेर नेताहरूलाई तथ्यगत गहकिलो प्रश्नले मुखै बन्दहुने अवस्था देख्छु लगायत जगदीश खरेल पनि

  • @chettriishor8101
    @chettriishor8101 2 месяца назад +1

    दिल भूषण दाइ धेरै मन पर्छ

  • @kay3132
    @kay3132 2 месяца назад +1

    अति राम्रो विश्लेषण सर को । नेपाली समाज जाग्न जरुरी छ ।

  • @tejbahadurranamagar4985
    @tejbahadurranamagar4985 2 месяца назад

    एक नम्बरका भ्रष्टाचारी को रैछ्न भन्ने स्पष्ट भयो । पाठकजीलाई मुरी मुरी धन्यवाद ।

  • @dhiranbhattarai4015
    @dhiranbhattarai4015 2 месяца назад

    यस्ता भ्रष्टाचारीहरु त अख्तियार प्रमुख अनि काहाबाट देशमा विकाश र शुशासनको आशा वेर्थ हुन्छ।

  • @gknkhaderi
    @gknkhaderi 2 месяца назад

    100% सहि सत्य तितो कुरा कानून महाभस्टाचारि का लागी,,,,

  • @sushilaprasai3147
    @sushilaprasai3147 2 месяца назад +1

    Dashing and informative

  • @Kshitijkshetri-m8r
    @Kshitijkshetri-m8r 2 месяца назад

    यथार्थ त नैतिकता हराएको राज्यको निति घिन लाग्दो यसै पनि छ।त्यै पनि थोरै नैतिकता बाँकी छ भने यदि भ्रष्टाचारको पुष्टि भए मृत्युपछि पनि उसको परिवारलाई होइन जायजेथाको अंस कटौती हुने कडा कानुन होस।जसले भ्रष्टाचार भन्ने शब्दबाटै टाढा रहन सिकाउँछ।

  • @ExcitedBowling-kp5vg
    @ExcitedBowling-kp5vg 2 месяца назад +1

    धेरै राम्राे विश्लेषण, विश्लेषण यथार्थको धेरै नजीक छ।

  • @yumeshghaleg31
    @yumeshghaleg31 2 месяца назад +1

    भ्रष्टाचार रोक्नको लागी अख्तियार प्रमुखले साहसिक कदम चाल्नु पर्छ र कानून पालना गराउने पदमा बसेकाहरु पूर्ण रूपमा जिम्मेवार हुनु पर्छ l अन्त्यमा घुस लिने र दिने दुबै देशका शत्रु हुन् l

  • @PanthiSanjay-rs5sw
    @PanthiSanjay-rs5sw 2 месяца назад +3

    तथ्यपर दाजु । केस्राकेस्रा केलाइ दिनु भयाे । अब दुग्ध विकास संस्थानतिरका नियुक्ती र वेथिती उजागर गरिदिने की ?

  • @keshavdhakal4301
    @keshavdhakal4301 2 месяца назад

    ओली, शेरुको मिलन भ्रष्ट्का नायक रहेछन, पांच बर्षे हदम्याद यसैको प्रमाण हो

  • @prakiranshrestha3455
    @prakiranshrestha3455 2 месяца назад +2

    Really good explanation! tathastha rahera hami darshaklai sachet garaunu bhayako ma Dil bhushan ra entire team lai dherai dherai dhanyabaad!!
    Khusi chhu!

  • @chetnath
    @chetnath 2 месяца назад

    सत्य उजागर छ तर पनि सतिले सरापेकाे देशमा जनताका लागि केही भलाे हुदैन

  • @somnathniraula6405
    @somnathniraula6405 2 месяца назад +10

    भ्रस्टाचार को हद्म्याद रख्नु उचित छैन प्रेम कुमार राई र प्र म एउटै कित्ता काहुन भन्ने पो भनाइ छ

  • @tikarampariyar5870
    @tikarampariyar5870 2 месяца назад

    अधिनायकबादि केपि अाेलिलाई सुरुमा सुलिमा चढाउनुपर्छ अनि अरु त बिस्तारै चढ्दै गर्छन ।

  • @SUNDARDHITAL
    @SUNDARDHITAL 2 месяца назад +2

    Congratulations best wishes हार्दिक बधाई साथै सफलताको शुभकामना सम्पुर्ण टिमलाई 😊

  • @sangamtamang6174
    @sangamtamang6174 2 месяца назад +4

    यो सरकार नै भरसटचारी लाई जोगाउन बनेको सरकार हो। यो कानुन नबाए एमाले कांग्रेस को नेता हरु सब जेल जाने पक्का देखे पछी कानुन सम्सोधन गर्नु पर्छ।

  • @aadarshabikramsingh6694
    @aadarshabikramsingh6694 2 месяца назад +2

    Dil Bhusan Pathak is a prominent journalist and media personality from Nepal. He is well-known for his work in investigative journalism, documentary filmmaking and as a television anchor. Pathak has made significant contributions to the field of journalism in Nepal, particularly through his in-depth reporting on social issues, governance and conflict-related topics.
    He gained widespread recognition for his investigative documentaries that often highlight critical issues facing Nepal such as corruption, human rights violations and social injustices. Dil Bhusan Pathak has also been involved in various media initiatives aimed at promoting responsible journalism and enhancing the capacity of journalists in Nepal.
    His work has earned him respect and accolades within the media community, and he is considered one of the leading figures in Nepali journalism.❤

  • @shantikafle2393
    @shantikafle2393 2 месяца назад +2

    Patrakar Jiu ,yestai yestai kura ujagar gardai garnu hola janakari garauldai garnu hola ,aksamaya Ghisiya sakaune din pakkai auchha,dhanyabad.

  • @umeshgautam1958
    @umeshgautam1958 2 месяца назад +1

    Hats off Dil Bhusan Ji, nepali patrakar haru aru 10 jana asari nispachhya ra nidar hunthe deshka khatir bhane rajniti pani pakkai sudhrine thiyo.

  • @Loksewacorner
    @Loksewacorner 2 месяца назад +7

    Best journalist of nepal

  • @rabinbaram9011
    @rabinbaram9011 2 месяца назад +1

    Aaha great analysis bhusan sir

  • @bishallamaghalan8059
    @bishallamaghalan8059 2 месяца назад +1

    यसलाई भनिन्छ खोज पत्रकारीता। निश्पक्ष भएरै अगाडि बढ्नुहोला

  • @ishab2957
    @ishab2957 2 месяца назад

    नेता हुन फटाहा नै हुनु पर्ने रहेछ । इमान्दारको त कामै रहेनछ ।

  • @rajendrakc6587
    @rajendrakc6587 2 месяца назад

    अब जाग्न जरुरत छ सबै मिलेर घर घर मा नेताहरु काे छिरेर जलाउन जरुरत छ

  • @rambabudhakal2928
    @rambabudhakal2928 2 месяца назад

    भ्रष्टाचारले मुलुकको विकासलाई अधोगतिन्मुख गराएको छ।

  • @nareshbist5437
    @nareshbist5437 2 месяца назад +1

    Tough Talk मै फर्किए अझ राम्रो हुन्थ्यो सर

  • @kdahal75
    @kdahal75 2 месяца назад +4

    Very good and analytical program.

  • @mahendrasubedi8127
    @mahendrasubedi8127 2 месяца назад

    भ्रष्टाचारीलाई फासी दिने कानूनी ब्यबस्था हुनुपर्ने मा नेपालका भ्रष्टाचारी नेताहरुले आफू र आफ्ना मान्छेलाई जोगाउन ५ बर्षको हदम्याद ल्याउन खोजिरहेका छन् ।

  • @PrakashpunMagar-u5w
    @PrakashpunMagar-u5w 2 месяца назад +11

    कोलि ले भ्रष्टाचार गर्दैन भन्छ देश लाई लुटेर झन कंगाल बनाउने भयो ।

  • @anantakhanal9191
    @anantakhanal9191 2 месяца назад +3

    अति उत्तम । गहकिलो प्रमाण हो ।

    • @nivashrestha5376
      @nivashrestha5376 2 месяца назад

      We need journalists like Dil Bhusan Pathak

  • @Dinesh-Khatri
    @Dinesh-Khatri 2 месяца назад +1

    छिटोभन्दा छिटो Taugh talk नै ल्याउनुपर्याे सर पहिलाको जस्तै । प्रत्यक्ष सम्बन्धित व्यक्तिलाई नै ल्याएर झक्झक्याउनुपर्याे ।

  • @bishnuharisapkota7317
    @bishnuharisapkota7317 2 месяца назад +1

    dil bhusan ji salute

  • @durgaduttshukla9890
    @durgaduttshukla9890 2 месяца назад

    Good journalism...This is the threat to the base of Nepal stablishment....

  • @rajendrasapkota1066
    @rajendrasapkota1066 2 месяца назад +1

    त्यसो भए घूस जति खाएपनी हुनेभयो

  • @dilliram4258
    @dilliram4258 2 месяца назад +1

    बेटी बचाउ ,बेटि पढाउ भन्ने कार्यक्रम अन्तरगत भ्रष्टाचार देखिन्छ भनेर कागजातहरु मिलाएको हुनुपर्छ ।यसको गहिराई जाने र खोजतलास गर्ने हो भने पक्कै भेटिन्छ ।

  • @Ruhme
    @Ruhme 2 месяца назад +1

    Excellent.
    Now, i am aware of the reality.
    Thank You very much for this beautifull and shocking presentation on corruption.

  • @Nabrajbk233
    @Nabrajbk233 2 месяца назад +1

    Great explained Sir

  • @SportsHubNepal
    @SportsHubNepal 2 месяца назад +2

    नेपालको शान कुलमान घिसिङ।।
    उज्यालोको पिता कुलमान घिसिङ।।
    कुलमान जिन्दाबाद । ।जिन्दाबाद।।
    कुलमानको समर्थकहरुले लाइक गर्नुहोस।
    THank You RUclips Family 853 Subscriber ❤ 1000 Subscriber Very Sooon 🎉🎉

  • @rameshkumarchaudhary6499
    @rameshkumarchaudhary6499 2 месяца назад +2

    🇳🇵🙏

  • @jhalkuyadav5269
    @jhalkuyadav5269 2 месяца назад

    एक मुस्ट जान्कारी का लागि धन्यवाद ।

  • @sudarsankc914
    @sudarsankc914 2 месяца назад +1

    दुबोझै मौलाएको भ्रष्टाचार र भ्रष्टाचारिको आयु ५ वर्ष मात्र हुनेहो कि क्याहो !!!

  • @rabinchhetri6312
    @rabinchhetri6312 2 месяца назад

    गोली हानी मृत्युदण्ड जबसम्म हुदैन तबसम्म देश को अवस्था यस्तै हुन्छ।

  • @BulanShrestha
    @BulanShrestha 2 месяца назад

    हामी नेपालीको पसिनाको कमाई सबै चोर नेताहरीले भ्रष्टाचार गरे ।

  • @007robinhoodlove5
    @007robinhoodlove5 2 месяца назад +1

    जुन देश सन्सारकै अग्र स्थानमा छ भ्रष्टाचारमा त्यही देशमा भ्रष्टाचार को केशमा म्याद हदबन्दी राख्ने रे ?😮😮🤷‍♂️🤷‍♂️ त्यो गरेर कसलाई धर्म गर्न लागेको ? वा नगरे पाप लाग्छ र?😮😮 यो त हद भयो यार 😢😢

  • @obito_uchiha4447
    @obito_uchiha4447 2 месяца назад +1

    धेरै राम्रो विशेषण।❤❤👏

  • @lokrajkunwar9719
    @lokrajkunwar9719 2 месяца назад +8

    राष्ट्रिय सभामा भ्रष्टाचारीहरु को बहुमत रहेको प्रष्ट भइसकेको छ। हामी जनता मा जागरण जरुरी छ।

  • @shibuchhetry4621
    @shibuchhetry4621 2 месяца назад

    अहिले सम्म प्रसारण सम्पूर्ण इपिसोडले पुराना भनौदा नेताहरुको कुकृत्यलाई उदांगो बनाउने कार्य गर्नुका साथै थोरै भए पनि श्रोतावर्गलाई सचेत बनाउने कार्य गरेको छ । सम्भव भए आगामी इपिसोडमा नेपालको कुटनीतिक नियम, अवस्था, मर्यादा र अन्तराष्ट्रिय सम्बन्धलाई समेटेर कार्यक्रम बनाई प्रसारण गरेमा आभारी हुनेछु ।

  • @maheshworshrestha8192
    @maheshworshrestha8192 2 месяца назад +1

    नेपालमा घुस खानेलाई सँजायकाे अवधि किटान गर्नु हुदैन।

  • @ShyamSundarYadavAnthroplogist
    @ShyamSundarYadavAnthroplogist 2 месяца назад

    तपाई भ्रष्टाचार र भ्रष्टाचारि शक्तिशाली नेता माथि जति ठुलो आपत्ति र वकालत गरे पनि देशमा भ्रष्टाचार मौलाउने उर्वर भुमि बनाउनेमा तपाई जस्ता तथाकथित निस्पक्ष पत्रकार, राजनीतिक विश्लेषक एवं बुद्धिजीवीहरुको भुमिका नै मुल कारक तत्व हो । ओलि जस्तालाई शक्तिशाली बनाउने कार्यमा तपाईहरुको योगदान अतुलनीय छ । जबसम्म देशमा वैग्यानिक समानुपातिकता तथा समावेशीता लागू हुदैन । तबसम्म ओलिजस्ता खुलेआम भ्रष्टाचारिहरु शक्तिशाली भइ नै रहनेछ । लङडा घोडा रेस कदापि जित्न सक्दैन भने झै तपाईंहरु देशमा संघीयता लङडा भैरहदा क्षेत्रीय मानसिकताबाट पीडित हुनुभो र अहिले पनि हुनुहुन्छ । त्यसैले जति मिठो र मार्मिक कुरा गरे पनि केही हुने होइन । पशुपतिनाथले सबैको रक्षा गरून् ।

  • @kishorrajbhandari5085
    @kishorrajbhandari5085 2 месяца назад +2

    100% सहि कुरा

  • @jeetmangurung4823
    @jeetmangurung4823 2 месяца назад

    भ्रष्टाचारकाे मुद्दामा समयसिमा हुनु हुदैन तर साथसाथै सुनाेयाेजित तथ्यहिन आराेप लगाऐर बिना प्रमाणमा कुनै नियतवश मुद्दा चलाउनुहुदैन र यदि चलाऐमा पछि सफाय पाऐमा मुद्दा दरपिथ गर्ने ब्याक्ति या समुहलाई मानहानीमा उल्टै जेलनेल भर्पाई गराउनुपर्छ । यहाँ राजनीतिक प्रतिसाेधकाे खेल धेरै भाे 🙏🙏

  • @Bhandaridb
    @Bhandaridb 2 месяца назад

    सही विश्लेषण। यो विधेयक पास नगराउन भनी जनताले सडकमा आन्दोलन सम्म गर्नु पर्छ। सायद एमाले काँग्रेसको अधोगति यहीबाट शुरु त हुने होइन ?

  • @gopalLama-p1f
    @gopalLama-p1f 2 месяца назад +2

    हामी नेपाली जनताले नेतहरुको प्रगती गरेको समाचारहरु सुनी रहँदा खेरि त टाउको को कपाल पनि दुम्सिको काँढा झैं भएर आउंछ।

  • @madanrai2596
    @madanrai2596 2 месяца назад +9

    मुखमा राम राम बगलीमा छुरा भनेकै याही हो

  • @kuberParajuli-y5v
    @kuberParajuli-y5v 2 месяца назад

    नेता र कर्मचारी को मिलेमतो भयपछी जनताको खबरदारी को अर्थ होला जस्तो छैन।

  • @laxmanoli6674
    @laxmanoli6674 2 месяца назад +1

    dilbhusanpathak 🙏🙏🙏 म हजुरलाई साथ समुद्र पारीबाट एक नेपालीले अनुरोध गर्न चाहन्छु।
    नेपालमा जति नेताहरू छन् आठ क्लासभन्दा माथि पढाइ कसैको पनि छैन। उनले देश टुलुटुलु लुटिरहेका छन्।
    हजुरहरूको सक्षम पढेलेखेको एक हुनहार युवाहरू यो मिडिया हल्लाएजस्तै यिनी नेताहरूलाई पत्ता साफ गर्ने गरी तपाईहरु नेतृत्व गरेर अगाडि आउनु हो कि