Baccha huda beluka ko 5 baje Nepal channel dekhi sunthye "Najhara Aanshu" vanne geet tyahi dekhi fan vayeko AABHA MUKARUNG mam lagayat sabai lai Naya geet release ma badhai cha 💚 I hope the song gets the hype it deserves. 🙏
नेपाली साङ्गीतिक आकाशमा झिलिमिल झिलिमिल गर्दै चम्किरहनु भएका कलाकार बहिनी आभा मुकारुङ र हेमन्त चेम्जोङ र विशेष गरी यस गीतका रचनाकार अत्यन्तै वौद्धिक र सिर्जनशील श्रद्धेय काकी नरदेवी राई लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाइ ❤ 🙏 गीत अत्यन्तै मीठो लाग्यो साङ्गीतिक सफलताको हार्दिक शुभकामना छ।
झिल्मिल झिल्मिल तारा... अत्यन्तै सुन्दर शब्द, सङ्गीत उस्तै सुन्दर आवाज अनि उस्तै सुन्दर परिकलापनामा छायाङ्कन गरिएको यो म्युजिक भिडियोको लागि सम्पूर्ण श्रष्ट र सर्जकहरुलाई बधाई साथै शुभकामना छ। धेरै लामो समयपछि मनलाई आनन्द दिने गीत सुन्न र हेर्न पाईयो जसप्रती सम्पूर्ण टिमलाई धन्यवाद छ
धेरै धेरै शुभकामना आभा नाना धेरै पछि हजुरको मीठो स्वर सुन्न पाईयो साचै राम्रो लाग्यो सम्पूर्ण टिमलाई शुभकामना 🙏❤️❤️🙏🙏 निराजन प्रधान सर अनिल राना सर अनि लोक प्रिया रंगकर्मी आदर्णिय किरन चामलिङ सर🙏❤️❤️🙏
वाउ असधै राम्रो गीत राम्रो भिडियो 👌👍️🧡🎈🧡🧡
आहा कति राम्रो गित स्वर पनि अति सुन्दर आन्टि अभिनय पनि सुन्दर कलाकार हरूको👌👌🙏🙏❤️❤️
आह
सेवा नाना अति मन छुने सङ बनेको रहेछ हार्दिक बधाई एबम सुभकामना हजुर अनि सम्पुर्ण टिम प्रती 🙏🙏🙏
Beautiful song
Jhil mil jhil mil Tara jastai sadhai vari Khushi vae chamkirahanus hai
kati ramro video
सदबहार आवाजकी रानी हुन आभा
आहा कति सुन्दर गित सुनिरहनु जस्तो 🙏🙏🙏❤️❤️❤️👌👌👌
badhai x
मीठो गित नाना😍🙏
एकदमै मार्मिक शब्दहरु, सुमधुर स्वर ,सँगीत र सुहाउँदो परिवेश अत्यान्तै राम्रो छ धेरै धेरै शूभकामना आभा बहिनी साथै सम्पुर्ण टिमलाई 💐🌹🌹💐
Ahaaaaa!!!!
Ekdum ramro geet with ekdum ramro mitho voice ❤❤❤
Baccha huda beluka ko 5 baje Nepal channel dekhi sunthye "Najhara Aanshu" vanne geet tyahi dekhi fan vayeko AABHA MUKARUNG mam lagayat sabai lai Naya geet release ma badhai cha 💚
I hope the song gets the hype it deserves. 🙏
best performed
आहा! साह्रै मीठो शब्द😍आमा ज्यू लगाएत सम्पुर्ण टिमलाई हार्दिक बधाई💐
Very Nice song aava baini 🙏 congratulations all
Beautiful video
Congratulations fhupu
loved the song good luck di and team
आहा, कति मीठो गीत ल्याउनु भएछ नाना 💕🙏 यहाँहरु सबैमा हार्दिक बधाई साथै सफलताको लागि शुभकामना सेवा 🙏💕
मीठाे गीत म्याम। हजुरकाे सबै गीतहरू मन पर्छ मलाइ।👍👍💗
नेपाली साङ्गीतिक आकाशमा झिलिमिल झिलिमिल गर्दै चम्किरहनु भएका कलाकार बहिनी आभा मुकारुङ र हेमन्त चेम्जोङ र विशेष गरी यस गीतका रचनाकार अत्यन्तै वौद्धिक र सिर्जनशील श्रद्धेय काकी नरदेवी राई लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाइ ❤ 🙏 गीत अत्यन्तै मीठो लाग्यो साङ्गीतिक सफलताको हार्दिक शुभकामना छ।
झिल्मिल झिल्मिल तारा... अत्यन्तै सुन्दर शब्द, सङ्गीत उस्तै सुन्दर आवाज अनि उस्तै सुन्दर परिकलापनामा छायाङ्कन गरिएको यो म्युजिक भिडियोको लागि
सम्पूर्ण श्रष्ट र सर्जकहरुलाई बधाई साथै शुभकामना छ। धेरै लामो समयपछि मनलाई आनन्द दिने गीत सुन्न र हेर्न पाईयो जसप्रती सम्पूर्ण टिमलाई धन्यवाद छ
आरे गाठे। कत्ती लाम्रो😍😍
Wow awesome song nana really I like it any way huge congrats to the entire team lai hai ta hajur
Nice n standard song ..congratulaions Aava Mukarung & Hemant g .😊
भर्खर सुन्ने (हेर्ने) मौका मिल्यो। सारै आनन्द आयो । धेरै राम्रो लाग्यो। वधाई तथा शुभकामना सबैका प्रति 🙏
सुमधुर अनी मिठो सिर्जना सफलताको भरपुर शुभकामना 💐💐
Great song Di congratulations 🎉
Nice work Aabha and team.
मिठास अनि सुन्दर लाग्यो ।
बधाई तथा शुभकामना पूरा टिमलाई
Beautiful!
सारै मिठाे गित🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💋💋💋💋💋💓💓💓💓💓
मन छोएको छ सृजना ले ।।
हेमन्त नाति संगै सिंगै टिमलाई हार्दिक बधाई तथा शुभकामना ।।
मार्मिक शब्दहरूको न्यायपूर्ण सवर संगितको एक उपहारस्वरूप श्रोतामा 🙏
Wow lovely😍😍😍
👍🙏❤️
Wow nice
Nana sarba pratham t sewa hae Ani very nice song and sabda Ani git voice ko t kurae na garau Mero nana
Congratulations Kiran g Ava Nana n team 😍🙏
आहा कति सुमधुर! Congratulations to the team! 👏🙏
Wow
सरस गीतमा समपुंंणंँता झिलमिल तारा सरह देखियो। बधाई।
दाजीीलिङ।
After along time i just listened such a melodious song . Thank you so much entire team .
धेरै राम्रो छ यदि मिठो समधुर आवज मा सुन्न पाउँदा खुशी लाग्यो। बधाई तपाईहरुलाई
Congratulations nana🙏❤️❤️
Congratulations Abha 🎉🎉🎉ramro lagyo
बधाई छ नाना दाईलाई 🙏🙏💝💝🇳🇵🇳🇵
सार्है मिठो
Ekdam ramro nana♥️♥️♥️nice song love this song, ❤️❤️
सुमधुर स्वर, भाका अनि मिठास शब्दहरु । हार्दिक बधाई हेमन्त सर अनि आभा म्याम ❤️❤️
Best wishes entire team👍👍👍
अति नै मिठासले भरिएको गित बनेको छ । सम्पूर्ण टिमलाई सफलताको शुभकामना विशेष नानालाई धन्यवाद..🙏🏼
Mitho… congratulations keep it up 🙏
शूभाकामना
Congratulations nana and the entire team. My always favorite Sunisha ❤️❤️❤️❤️
धेरै धेरै शुभकामना आभा नाना धेरै पछि हजुरको मीठो स्वर सुन्न पाईयो साचै राम्रो लाग्यो सम्पूर्ण टिमलाई शुभकामना 🙏❤️❤️🙏🙏 निराजन प्रधान सर अनिल राना सर अनि लोक प्रिया रंगकर्मी आदर्णिय किरन चामलिङ सर🙏❤️❤️🙏
Congratulation to the entire team!
I listened to the music of your song from top to button.I thought it is a semi pop genre song.
Best of luck!
Beautiful song
Beautiful song