Relko Bato 2 "Singhadurbar" - Suraj Pandit | Ft. Asmita Sunar Jureli | New Nepali Song 2079/2022

Поделиться
HTML-код
  • Опубликовано: 22 янв 2025

Комментарии • 10 тыс.

  • @SurajPanditOfficial
    @SurajPanditOfficial  2 года назад +3363

    रेलको बाटोको भव्य सफलता पछि, हामीले यो भिडियोमा मध्यपश्चिम र सुदूरपश्चिम नेपालको अवस्था चित्रण गर्ने प्रयास गरेका छौं, जहाँ मानिसहरु दुरी, चरम गरिबी, शिक्षा र अवसरको अभावका कारण पीडित छन। परिवर्तनको लागि लडेका मानिसहरूले आफ्नो अवस्थामा परिवर्तन पाउन सकेनन, हाम्रो यो कर्म यहाँहरुलाई कस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनुहुनेछ भन्ने अपेक्षा गर्दछौं, धन्यवाद।

  • @SingerRamjiKhand
    @SingerRamjiKhand 2 года назад +2387

    Suraj pandit जी को आवाजको म फ्यान नै हु! रेलको वाटो गीत नेपाली जन मनमा वसेको छ! नयाँ गीत शिंहदरवारले पनि सवैको मन जितोस शुभकामना!

    • @bikashrajchaulagain7674
      @bikashrajchaulagain7674 2 года назад +12

      अबश्य पनि हजुर

    • @SurajPanditOfficial
      @SurajPanditOfficial  2 года назад +59

      Hajur lai dherai dherai dhannebad mero hajur

    • @zitenmagar
      @zitenmagar 2 года назад +5

      Good रामजि दाई

    • @Chettrivlog-s2g
      @Chettrivlog-s2g 2 года назад +7

      Ramji dai big fan 10 years dekhi flow gardai xu 1 matra big fan

    • @harishshahu8372
      @harishshahu8372 2 года назад +7

      Hjr pani suting ko lagi hamro gauma aaunu sir 🙏🙏🙏🙏🙏🙏🙏

  • @NewShanShresthaofficial
    @NewShanShresthaofficial 2 года назад +444

    मन त कटक्कै अनि चसक्कै बनाईदिने गित। बधाई छ Suraj Sir सबैजना टिमका सरहरुलाई। मुरीमरी शुभकामना ।🙏👏👏

    • @SurajPanditOfficial
      @SurajPanditOfficial  2 года назад +10

      Thank you

    • @harishshahu8372
      @harishshahu8372 2 года назад +2

      Hamro gauma pani suting ko lagi aaunu hola sir 🙏🙏🙏🙏

    • @aayushkunwar2
      @aayushkunwar2 2 года назад +2

      Wow

    • @Sudeep_kafle
      @Sudeep_kafle 2 года назад +2

      yes😥

    • @From-Dehradun
      @From-Dehradun 2 года назад

      👎 चित्त दुख्यो गीत हेर्दा! यस्ता गीत धोती गुलामी रुचाउने जनतालाई मनपर्दैन। राजाको हत्या बिर्सेर धोती सेना भर्ना धोती चलचित्र रुचाउने गुलाम जनतालाई अझै लाज छैन् जनता र पार्टीका कुत्ता झोलेहरू जाँड रक्सी मासु भातमा आफ्नो राजा देश सिमाना छोरी चेली बेच्न तत्पर छन्। यो नेता पार्टीहरू संविधान रहेसम्म केही हुनेवाला छैन। जुन देशको सेना इमान्दार हुन्छ त्यो देशको कसैले केहि उखेल्न सक्दैन। जस्तो जनता त्यस्तै भातमारा सेना नेता हुन्छ। राजालाई नै न्याय दिएन यो देशले गरीबलाई दिन्छ त? प्रतेक नागरिकले देश बनाउने अठोट नगरी कुनै देश बन्दैन पार्टीका कुत्ता झोलेहरुलाई कुट्नु पर्छ। चुनावमा मासु भात खाएर नेतालाई नै कुट्नु पर्छ त्यो मासु भात जनताको पैसाको नै हो नत्र आफ्नो नानीहरूलाई धोती चीन अमेरिकी सेनाको यौन दास बनाउँन तयार बस्।

  • @ELEGANT-yc1iy
    @ELEGANT-yc1iy 9 месяцев назад +59

    😢 दरो यार एकान्त मा आखा बाट आसू खस्यो congratulations 🎉 sir Suraj pandit

  • @ZungeDaai
    @ZungeDaai 2 года назад +207

    कर्णाली प्रदेशको वास्तविकता यहि नै हो । साह्रै दुख लाग्छ हाम्रो देशका नेताहरुले स्वर्गको टुक्रा जस्तो हाम्रो देशलाई नरक बनाई सके । सहरमै त गतिलो विकास भएको छैन नेपालमा झन हिमाली , पहाडी क्षेत्रमा के आश गर्नु ?😳 गीत साह्रै मन पर्‍यो शरीर जिरिङ्ग जिरिङ्ग भयो ।

    • @SurajPanditOfficial
      @SurajPanditOfficial  2 года назад +1

      Thank you

    • @srsgaming184
      @srsgaming184 2 года назад +3

      Moh junge dai ko poni big fan ho

    • @PokharaBabaal
      @PokharaBabaal 2 года назад +1

      I like your video too🙏
      जंगे dai

    • @karnalimedia6519
      @karnalimedia6519 2 года назад +1

      Zungee dai fan ❣️🙏

    • @From-Dehradun
      @From-Dehradun 2 года назад

      👎 चित्त दुख्यो गीत हेर्दा! यस्ता गीत धोती गुलामी रुचाउने जनतालाई मनपर्दैन। राजाको हत्या बिर्सेर धोती सेना भर्ना धोती चलचित्र रुचाउने गुलाम जनतालाई अझै लाज छैन् जनता र पार्टीका कुत्ता झोलेहरू जाँड रक्सी मासु भातमा आफ्नो राजा देश सिमाना छोरी चेली बेच्न तत्पर छन्। यो नेता पार्टीहरू संविधान रहेसम्म केही हुनेवाला छैन। जुन देशको सेना इमान्दार हुन्छ त्यो देशको कसैले केहि उखेल्न सक्दैन। जस्तो जनता त्यस्तै भातमारा सेना नेता हुन्छ। राजालाई नै न्याय दिएन यो देशले गरीबलाई दिन्छ त? प्रतेक नागरिकले देश बनाउने अठोट नगरी कुनै देश बन्दैन पार्टीका कुत्ता झोलेहरुलाई कुट्नु पर्छ। चुनावमा मासु भात खाएर नेतालाई नै कुट्नु पर्छ त्यो मासु भात जनताको पैसाको नै हो नत्र आफ्नो नानीहरूलाई धोती चीन अमेरिकी सेनाको यौन दास बनाउँन तयार बस्।

  • @bishnusapkota212
    @bishnusapkota212 2 года назад +103

    यस्ता गीतहरु कहील्यै भाईरल हुने भएनन्
    मन छुने गीत स्वर शब्द संगीत अभीनय सवै अब्बल छन्। धन्यवाद छ सम्पूर्ण टिमलाई

  • @SanyoshTamang
    @SanyoshTamang 2 года назад +194

    हजुरको गीत को शब्द शब्दमा यथार्त झल्किन्छ। सारै मन पर्छ हजुरको मिठो आवाज।।।। Best of luck all team लाई।।।।।।।❤️👍👍

  • @SKG3327
    @SKG3327 Год назад +43

    वास्तवमा गित, कथावस्तु यस्तो हुनुपर्छ मुलुकको सम्पुर्ण क्षेत्रको प्रतिनिधित्व गकेको छ यो संगितले ❤

  • @ramanupatha3922
    @ramanupatha3922 2 года назад +123

    रेलको बाटो १,२💔💔💔
    यो आवाज हुम्ला जुम्लाको मात्र नभई रोल्पा रुकुम लगायत पुरै देशको आवाज हो। हाम्रो माटोको आवाज 🙏🏿जय गीत ,जय देश ❤❤❤

  • @chandrabasnet5122
    @chandrabasnet5122 2 года назад +88

    म एतिबेला प्रदेशमा छु ! यो गीत सुन्दा घरमा दुख गर्दै गरेका बुवा आमोको याद आयो ! अनि अँखा बाट आँसु आयो कठै मेरो देश!!

  • @jitendraoli2279
    @jitendraoli2279 2 года назад +135

    वास्तवमा गित भनेको यस्तो हुनुपर्छ। उच्च सम्मान सहित सलाम छ सुरज पन्डित ज्युलाई । तपाईको जति महिमा गाएनि कम नै हुन्छ ।

  • @Santuemotion1
    @Santuemotion1 25 дней назад +2

    This is reality our society .🥺
    Great dai 💙

  • @narendhami3732
    @narendhami3732 2 года назад +65

    दार्चुला दुहुँ गाउँपालिकाको बस्तुस्थिती समाबेश गर्दिनुभएकोमा धेरै धेरै धन्यवाद सर।सफलताको शुभकामना।💙💙💙

  • @becomingshyamji
    @becomingshyamji 2 года назад +84

    कर्णालीको प्रतिनिधि 'सुरज पण्डित' । Token of love for this song. 💚

  • @Mr.jb_kc
    @Mr.jb_kc 2 года назад +56

    शासक र शासन फेरिनुले गाउँ स्तरमा परिवर्तन हुदैन भन्ने सन्देश दिएको गित आदरणीय दाइ सफलताको सुभकामना ।

  • @writtenwords6269
    @writtenwords6269 2 года назад +4

    सुदुरपस्चिमको कथा बेथा बोकेको अनि गीतको शब्दहरुले सुदुरपस्चिम नै बोलेको मेरो त मन छोयो,,पुर्व ओखलढुंगाबाट यो गीत सुन्दै छु हेर्दै छु,,

  • @pradipsenchuri
    @pradipsenchuri 2 года назад +42

    सुरज पण्डित.... छुटै संसारमा पुर्याउने आवाज छ दाइ को, आङ नै जिरिङ्ग हुन्छ सुन्दा, खुसी लाग्छ यस्ता अब्बल र प्रतिभाशाली कलाकार नेपाल मा हुनुहुन्छ भन्दा ❤️❤️❤️❤️ गीत भिडियो सिधै हृदय लाई छुने खाल्को रैछ धेरै मन पर्यो, धेरै धेरै बधाई तथा शुभकामना सुरज दाइ लागायत सम्पुर्ण टिमलाइ !!! भिडियो हेर्दा हेर्दा कति बेला आँसु झरेछ पत्तै पाइन् 😐️😐️😐️ , संसद भवन मा देखाउन पाए अलि कति भए नि नेता भनौदाको चेत खुल्थ्यो कि.... रेलको बाटो सयौं चोटि सुनियो, "सिंहदरबार" नि हजारौं पटक सुन्छु 🙏🙏🙏🙏

    • @SurajPanditOfficial
      @SurajPanditOfficial  2 года назад

      Thank you

    • @rishirammarasini5218
      @rishirammarasini5218 2 года назад +1

      Attenta marmik yethartha kathai mero des des ko Maya garnubahek aru bolna sakina great song xitai bikas hos teo thauko bhagwan...

  • @VinodKumar-se9dc
    @VinodKumar-se9dc 2 года назад +311

    यो आवाज हुम्ला जुम्लाको मात्र नभई रोल्पा रुकुम लगायत पुरै देशको आवाज हो। हाम्रो माटोको आवाज 🙏🏿जय गीत ,जय देश ❤❤❤ जय नेपाल Love you all Tim

    • @SurajPanditOfficial
      @SurajPanditOfficial  2 года назад +4

      Thank you

    • @america1851
      @america1851 2 года назад +1

      रुकुम रोल्पा आयर हेर जाठा

    • @khas_chelo
      @khas_chelo 2 года назад +2

      रोल्पा अहिले त्यति पछाडि छैन महोदय

    • @VinodKumar-se9dc
      @VinodKumar-se9dc 2 года назад +4

      @@america1851 oe ramro sanga bujne gar mula

    • @padamojha2212
      @padamojha2212 2 года назад +3

      Jati heryo jati sunyo jhan jhan ramro lagxa real story ho hamro gau ghar ko

  • @janakacharya7872
    @janakacharya7872 2 года назад +45

    यो गित सुनेर मैले केही बोल्नै सकिन मात्र यति भन्छु हृदय देखि धन्यवाद सुरज पण्डित दाजु (जुम्ली छोरा म)🙏🙏❣️

  • @g.p.sharma121
    @g.p.sharma121 Год назад +9

    नेपालका सयौँ हुम्ला जुम्लाको प्रतिनिधित्व गर्ने यो गित आफैँमा सम्पुर्ण बिकट नेपालको चित्र हो;चाहे पश्चिम, मध्य पश्चिम या सुदुरपश्चिम। केही मुठ्ठिभर सासकको पहुँच भन्दा बाहिरको सम्पुर्ण नेपाल अटेको छ यो गित भित्र।
    संसदमा एउटा युवाले यहि आवाज उठाउने आँट गर्दा राऊटेको उपमा दिइएको सिस्टम भएको कठै मेरो देश।

  • @kalpanabohara797
    @kalpanabohara797 2 года назад +70

    नेपालको पश्चिम भागको यथार्थलाई सबको सामु प्रस्तुत गर्नु भएको मा धेरै धन्यवाद sir
    Much love, more respect 🙏🙏
    May this video reach to the government authority ❤️❣️

  • @namrajlama8276
    @namrajlama8276 2 года назад +101

    देशको राजनीति गर्ने मान्छेले हेर्छ हेर्दैन था भएन तर हजुरको गीत साच्चिकै मन रुने खालको छ।❤❤❤❤❤❤❤❤❤

  • @ambeast93
    @ambeast93 2 года назад +98

    जय जननी ! जय जन्मभूमि !! आहा! हाम्रो दार्चुला जिल्ला, सुन्दर दुहु! सुन्दर प्रकृति! गितको सफलताको धेरै धेरै शुभकामना व्यक्त गर्दछु। ❤️🙏

  • @sah_shrawan
    @sah_shrawan Год назад +163

    म मधेश प्रदेश बाट हुँ र मैंले यो गीत सुन्दा मेरो आँख बाट आँसु आयो हे भगवान् मेरो देश नेपाललाई यो चोर नेताहरु बाट जोगाई दिनु 🇳🇵जय नेपाल 🇳🇵❤️

    • @SurajPanditOfficial
      @SurajPanditOfficial  Год назад +6

      Thank you

    • @ashokmahato4623
      @ashokmahato4623 Год назад +3

      Same feeling😢😢😢

    • @sayalama2469
      @sayalama2469 9 месяцев назад +3

      The real Nepali yeuta lai dukhda arko lai paisa hunaparchha bhaneko Yehi ho 😭😭.

    • @bishalchepang7624
      @bishalchepang7624 7 месяцев назад

      Hjrko cmt le aasu aayo😢😢

    • @nutanrai4694
      @nutanrai4694 7 месяцев назад

      This is what happens when traitors rule the country in the name of democracy,equality and inclusivity 😂😂 my friend 😢

  • @buddhapakhrin361
    @buddhapakhrin361 2 года назад +21

    गीतले आशु रोक्न सकिन, मेरो। मन छुने गीत ल्याइ दिनु भएकोमा धेरै धेरै धन्यवाद।

    • @SurajPanditOfficial
      @SurajPanditOfficial  2 года назад

      Thank you

    • @sumithapa4693
      @sumithapa4693 2 года назад +2

      कस्तो रून मन लाग्यो यो गित हेरेर सुनेर हामिले कस्तो दुख देखेको छौ सुदुर पश्चिम को तर देश बनाउँछु भन्ने नेता ले देखेनन् । धन्यवाद गायककार भाई।

  • @BastabikKhabar
    @BastabikKhabar 2 года назад +133

    कर्णाली प्रदेशको बास्तविक कथालाई चित्रण गरिएको उत्कृष्ट गित रेलको बाटो भाग २ सबैले माया गर्नुहोला

    • @SurajPanditOfficial
      @SurajPanditOfficial  2 года назад +1

      Thank you

    • @ramchandra6156
      @ramchandra6156 2 года назад +1

      देशको विगत र वर्तमान अवस्था छर्लङ्ग छताछुल्ल गित मार्फत पारिएको छ । कर्णाली डोल्पा हुम्ला जुम्ला भेगमा पीडाबोध होला तर समथल भु-भागमा पीडादायी अवस्था पनि पक्कै पनि कम छैन एऊटै मात्र कारण मुलुकमा अस्थिरता र देश र जनताप्रति गद्दार नेता हरु को कारण हाे

  • @ramkrishnajaisi7790
    @ramkrishnajaisi7790 2 года назад +22

    ‌‌कति गहिरो अध्ययन, कालजयी रचना सार्है राम्रो लाग्यो मलाई । आशा छ अब सब्द मा होइन समाजको मानसिक दरिद्रता हटेर जावोस् यहि छ सम्पुर्ण टिम लाइ शुभकामना।

  • @narayansitaula3695
    @narayansitaula3695 11 месяцев назад +7

    साँच्चै,कति शक्तिशाली शब्दहरूको समायोजन छ स्वर उस्तै❤❤हामी गरीब जनता साँच्चै विकटतामा भोक,चोट र दु:ख पीरले मरिरहेका छौँ पलपल😥

  • @lokrajrana3
    @lokrajrana3 2 года назад +34

    साँच्चिकै यका देशको कथा जस्तो छ ।नेपालका ग्रामिण क्षेत्रका ठाउँहरू कोटि कोटि नमन छ सुरज सर लगायत सँम्पुर्ण टिमलाई।

  • @Bhola_vidrohi
    @Bhola_vidrohi 2 года назад +64

    म भारतको सिक्किमबाट हुँ । गीतको शब्दहरूले मेरो हृदयलाई झङ्कृत गराएको छ। सुरज पण्डितको स्वरको फ्यान ❤️❤️❤️

    • @SurajPanditOfficial
      @SurajPanditOfficial  2 года назад +2

      Thank you

    • @RupeshThapa-j9w
      @RupeshThapa-j9w Год назад +1

      जसो गर जे भन जतासुकै लैजाउ मलाई
      यो मन त मेरो नेपाली हो❤

  • @keshabrajbhatta2915
    @keshabrajbhatta2915 2 года назад +11

    कठै बरा यो गीत लेख्दा तपाइँको मन कती रोयो होला..., यो नेपालीको पिडा कुन दिन जाला, हजुरको कला र गलाको हार्दिक सम्मान छ, धेरै पछि मन छुने गीत सुने, यो रचना जुक जुक नमरोस, भोलि हाम्रो देश राम्रो भयो भने पनि यो गीतले बताउने छ पहिले कती दुख थियो भन्ने कुरा तर यस्तै भन्दा झन बिग्रियो भने हाम्रा सन्तती रुने छन। सलाम छ तपाइलाई सुरज सर.... ✍️✍️✍️✍️✍️✍️🙏🙏🙏🙏🙏🙏🙏🙏❤❤💓❤💜💜💔💔❣️❣️❣️💞💞

  • @mohanwaiba
    @mohanwaiba 7 месяцев назад +33

    अर्को जुनीमा म कुन अवस्थामा हुन्छु त्यो त मलाई थाहा छैन तर यदि मेरो कामना दैव ले सुन्छन भने कर्णाली, जुम्ला हुम्ला जस्तो बिकट गाउमा अति दुखि हाम्रा नेपाली दाजुभाई आम बुवा सम्पूर्ण लाई अर्को जन्म मा अति बिकसित देश मा अनि अति सुखी जिन्दगि मिलोस।

  • @RameshRajBhattarai
    @RameshRajBhattarai 2 года назад +51

    सुरज पण्डितको फ्यानहरु मध्येको एउटा फ्यान म पनि हो !! ✊✊

  • @singasong123-x4x
    @singasong123-x4x 2 года назад +13

    Suraj pandit जी को कण्ठ कोकिल छ, म प्रशंसक हुँ। उहाँ द्वारा गायिएको रेलको बाटो गीत हर जनको मनमा बसेको छ। र suraj जि को आवाज बद्द गीत सिंहदरबार, शब्द, संगित, गायकी र भिडियो मा उतारिएको दृश्य हृदय स्पर्शी छ। बायाँन फितलो हुन्छ। आबध्द सम्पुर्ण मा हार्दीक बधाई साथै सफलता को कामना र यस्तै वास्तवीक र अजम्बरी कालजयी श्रृजना को निरन्तरता रहोस कामना 🙏।

  • @surendraneupane3120
    @surendraneupane3120 2 года назад +7

    मनै छोयो । नेपाली चलचित्र कलात्मक ढङ्गबाट प्रस्तुत सुमधुर सङ्गीत त झन् सुनमा सुङ्गदित । धेरै धेरै शुभकामना ।

  • @Hunter46695
    @Hunter46695 8 месяцев назад +2

    Brilliant work❤❤

  • @lalbdrsaud2058
    @lalbdrsaud2058 2 года назад +9

    आहा गित भनेको यस्तै हुनुपर्छ
    सारै मन छोयो बाधाइ छ
    Suraj Pandit Sir

  • @emergingnepal3847
    @emergingnepal3847 2 года назад +20

    यो आवाज र गित को भाव ले हाम्रो देशको वास्तविकता चित्रण गरि करोडौं जनताको मन जित्न सफल भएको जस्तो लाग्छ मलाइ
    धन्यवाद सम्पुर्ण टिमलाइ

  • @hemrajpathak777
    @hemrajpathak777 2 года назад +11

    आहा एकदम राम्रो गीत बनेको छ गीत सफलताको शुभकामना सम्पुर्ण टीम लाई।
    प्रकाश सपुत को जस्तो विवाद मा नजाओस् यो गीत👍💞💕🙏🆗
    Best wishes #Suraj #pandit दाई

  • @devlama4069
    @devlama4069 2 года назад +1

    मन बिझाउने शब्द गीत्❤️🙏😪

  • @mramit007official
    @mramit007official 2 года назад +68

    I really love this song 😘😘watching from Uae 🇦🇪

  • @syko1435
    @syko1435 2 года назад +3

    Geet sai xa dajju mero ta akha bata ashu nai jharo😥😥😥😥

  • @anushthulung5332
    @anushthulung5332 2 года назад +16

    प्रकृतिले धनि विकास ले गरीब हाम्रो देखको कुना कन्धराका भेगहरु सारै मन पर्यो रमणीय प्रकृतिक सौदर्यहरु!😍🇳🇵❤️❤️

  • @manojjaisi2817
    @manojjaisi2817 Год назад +8

    कठै मेराे कर्णाली नमन सुरज दाई ❣️

  • @romanmagar9590
    @romanmagar9590 2 года назад +12

    यो गित सुनेर मेरो मन पनि थाम्न सकेन मेरो देशको हालत यस्तै छ हुम्ला जुम्ला रुकुम जनताहरुले यस्तै छ यो गीत गायक सलाम छ यस्तो गीत गाए दिनुभएकोमा

  • @khamale3787
    @khamale3787 2 года назад +9

    कलाकारमा हुनुपर्ने कला भनेको यस्तो हुनुपर्छ। आहा क्या बास्तबिक विषयवस्तु र हालको देशको स्थिति अनुसारको गित्❤️👌👏। धन्यवाद तथा शुभकामना सफलताको ।

  • @sudanbhattarai4561
    @sudanbhattarai4561 2 года назад +6

    आहा अभिनयमा डुबेर गितको शब्दलाई दोस्रो पटक सुन्नु पर्यो -कति मीठो सिर्जना -आँसु बग्यो सच्चा दुखी गरिबीहरुको यथार्थ बेदना यति सानो अंश मै पोखेर !! शुभकामना सुरज जि ❣️❣️

  • @ChirangbRijal
    @ChirangbRijal Год назад +2

    Suraj Pandit sir hajur ko life ko kura sune interview ma so dukha garera yaha samma pugnu vako xa ajhai dukha garnuhos ra pragati gareko dekhna pau go ahead Suraj Sir.

  • @shreeyasimi9000
    @shreeyasimi9000 2 года назад +13

    हजार चोटी सुने पनि मनै अघाउँदैन
    यस्तै यस्तै गीत सुन्न पाई रखु जय नेपाल🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @pkcreative6295
    @pkcreative6295 2 года назад +10

    कर्णाली प्रदेशको वास्तविक चित्रण salute xa sir ❤️❤️

  • @SocietyCreation56
    @SocietyCreation56 2 года назад +4

    Suraj pandit सरको म एकदमै bid fan हुम मलाई लगायत सम्पुर्ण दर्शकको मन मुटुमा बसेको रेलको बाटो पनि यो सिंहदरबार पनि सबैको मन मुटुमा बसेने छ।

  • @SubashTamang-i9j
    @SubashTamang-i9j 2 месяца назад +2

    ❤❤❤ धेरै धेरै शुभकामना छ सुरज सर र रेलको बाटो सम्पूर्ण टिमलाई हजुरलाई अगामी दिनहरूमा धेरै धेरै सफलता मिलोस् यस्तै राम्रा राम्रा गीतहरू सुन्न पाउँ र रेलको बाटो 1,2, अब3मा चाहिँ अलिकति नेताहरूले कुरा सुन्ने दिनदुखी गरिब दुखिएको मर्म बुझ्ने सङ्घसंस्थाहरूबाट केही राहत मिलेको र अब चाहिँ त्यस ठाउँका लागि सोच्ने एकजना असल सङ्घसंस्था वा असल नेताहरू त्यस ठाउँको बाटो त्यहाँका हरेकबातावरण गाउँ ठाउँको लागि सोच्ने व्यक्तिहरू जुटिएको झलकहरू रेलको बाटो 3 मा समेटेर देख्न पाऊँ 3 मात्र हैन 4,5,6,7 यस्ता धेरै राम्रो चर्चित गीतहरू TOP 10 सम्म रेलको बाटोको हाँगा बिगा फैलाउनुहोस् आगामी दिनहरुमा यस्तै रेलाको बाटो जस्ता राम्रा गीतहरू बाट चर्चाको शिखर सफलता मिलोस सुरज दाई लगायत रेलाको बाटो सम्पूर्ण परिवार टिमलाई आगामी दिनहरूमा धेरै धेरै शुभकामना हार्दिक बधाई धन्यवाद! लास्सो फ्याफुल्ला नमस्ते।(Subas Rumba) तामाङ❤❤❤❤

  • @mun4957
    @mun4957 2 года назад +5

    साच्चिकै मन छुने छ । आगामी दिनमा पनि यस्तै सृजनाको प्रतिक्षा गरिरहने छौ । सफलताको शुभकामना सुरज भाइ ।

  • @Mahendra-zb6lu
    @Mahendra-zb6lu 2 года назад +63

    Music is not only music its a language to convey message 😥❤️❤️ you're raising hidden voice of not only of Karnali all over the nepal where even people are struggling to get food . ❤️🔥😥

  • @janukarijal4392
    @janukarijal4392 2 года назад +5

    बधाई छ हामी अनि तपाईलाई। अहिलेको राजनतिक विसंगतिलाई अत्यन्तै सुन्दर शब्दलाई मीठो सङ्गीतमा भरी हामी माझ आएको हाम्रो देशको एथार्थ "तितो सत्य"। यस्तै हामीलाई सचेत गराउन फेरि नयाँ नयाँ सांगीतीक कोसेली लिएर आउदै गर्नु होला हार्दिक शुभकामना।

  • @BadalOli-fi5er
    @BadalOli-fi5er 7 месяцев назад +1

    सारै मर्मिक 😢

  • @ranjeetraaz4653
    @ranjeetraaz4653 9 месяцев назад +4

    म अहिले बिदेश मा पनि यस्तो मार्मिक गीत सुन्दा आखा बाट आँसु झरेको थाहा पायेन जय नेपाल 😂😂😂

  • @Sailesh..Hamal..Area99
    @Sailesh..Hamal..Area99 2 года назад +23

    नाम नै काफी छ, Relko Bato 2🔥
    ·Suraj Dai Always Doing Great🤍❤️🇳🇵

  • @bijayaxitij6687
    @bijayaxitij6687 2 года назад +4

    यो गीत सत्य घटनामा आधारित छ यो गीतले आँखा रसयो म पनि मद्यपस्चिम सुर्खेत को हो यो गीतको शब्द र फिल्मयको भिडियाे ले कस्को पो मन नरोला र तर बिडम्बना हाम्रो देश मा कराेड काे जहाज चड्ने नेताले गाउमा राेड पुर्याऊन हजारौं पटक सोच्छन र पनि सक्दैनन रातो कार्पेट मा हिड्ने हरुले गरिब जनताको भोको पेट मा लात हानिरहेका छन thanks suraj pandit sir गीतको मद्यम बाट भयपनी आवाज ऊठाई रहनु भयोको मा

  • @AshokGupta-ns9ll
    @AshokGupta-ns9ll 6 месяцев назад +1

    धेरै रामरो छ गीत

  • @captionramm2056
    @captionramm2056 2 года назад +6

    पछिल्लो समय म जस्तै लाखौं नेपालिको माझ गायक suraj panditका एक पछि अर्को राम्रै गित सुन्न पाएका छौ तर आज मलाई अलि भन्न मन लाको कुरा जसरी रेलको बाटो जस्तै अपेक्षा रेलको बाटो२ मा कमै पाको कस्तो महसुस भयो। किनकी यश पाट पनि उतिकै अभिनय राम्रो लाग्यो तर शब्द कमै भयो जस्तो लाग्यो
    जे होस कर्णालीको सान कुनै मन्त्री नेता भनाउदालाई धक्का पुराएकै छ।।।❤️❤️❤️💙❤️

  • @asmitachaudhary4754
    @asmitachaudhary4754 Год назад +16

    His acting is of the next level 😍👍👍👍👍👍👍Suraj Pandit 💥💥💥🔥🔥🔥 The best song I have ever heard 😍

  • @surendrabudha4704
    @surendrabudha4704 2 года назад +5

    गीतको सुने र मध्यतिर पुग्यो , निकै नि मीठो लाग्यो । धन्यवाद हजुर यस्तै येस्तै मीठो गीत सुन्ने आगामी दिनहरूमा ।

  • @RRRRay1
    @RRRRay1 2 года назад +1

    जति पटक यो भिडियो हेर्दा पनि पहिलो पटक हेरिरहेको अनुभुती हुन्छ।

    • @SurajPanditOfficial
      @SurajPanditOfficial  2 года назад

      Thank you

    • @RRRRay1
      @RRRRay1 8 месяцев назад

      ​@@SurajPanditOfficial
      Always welcome daju.
      सिंहदरबार २

  • @binodRD
    @binodRD 2 года назад +4

    आहा! सुरज सर! दुर दराजको यतार्थ जनजिबनलाई चित्रण गरि निर्माण गरियको उक्त गीतमा हजुर को आवाजमा झनै मिठास पाए। गर्व लाग्छ शासन र सत्ता जति फेरिए नि दुरदराजको कठिन जनजिबन कहिले नफेरिने अवस्थामा सिहदरबाका टाउकेहरु बाट यो गीत ले न्याय पाओस् सुभकामना! keep it up!💚dear suraj sir😘

  • @Karki31ujal
    @Karki31ujal Год назад +8

    सधैं सुनिरहु लाग्ने र यो गित सुनेर देश को हालत सम्झिदा रुन मन लाग्छ्💗🇳🇵

  • @karanpunmagar2919
    @karanpunmagar2919 2 года назад +5

    रेल को बाटो 3 पनि छिट्टै आओस् कामना धेरै मन पर्यो 1/2

  • @shraddhabhatt4032
    @shraddhabhatt4032 3 месяца назад +1

    Hajur ko aawaj ma sachhikai jadu xa❤ manai xoyo manai royo😢

  • @neerajchataut3258
    @neerajchataut3258 2 года назад +43

    This song touch the heart brother 💞
    The problems of Nepalese people never end and our expectations will be ending day by day .
    Thanks to all politicians for damaging our Nepal .

  • @sangeetagaire4527
    @sangeetagaire4527 2 года назад +11

    हामी गरीब जनाताको यथार्थलाई जस्ताको तस्तै टपक्कै टिपि गितमा ढाल्दिनु भएकोमा धेरै धेरै धन्यवाद हजुरलाई ।यो गितले राम्रो सफलता पाओस शुभकामना ।।🌹🌹

  • @kattarhindu6395
    @kattarhindu6395 2 года назад +8

    सच्चा राष्ट्रवादीहरुको लागि यो गीत अति सुन्दर हो एकचोटि सम्पूर्ण राष्ट्रवादीले सुनै पर्ने गीत ।
    जय राष्ट्रवाद !
    जय नेपाल ।

  • @bhupendraacharya9165
    @bhupendraacharya9165 Год назад +6

    आहा शब्द 😢कर्णाली त एउटा पात्र मात्रै हो नेपालीहरु कयौं यहि जनजीवनले थला परेको देखिन्छ ।

  • @Manram123
    @Manram123 2 года назад +15

    बास्तबिकता लाई गित र अभिनय मार्फत चित्रण गर्ने सर्जक लाई हार्दिक आभार प्रकट ।।

    • @SurajPanditOfficial
      @SurajPanditOfficial  2 года назад

      Thank you

    • @Manram123
      @Manram123 2 года назад +1

      2070 साल तिर जुम्ला KTS पढाई गर्दै गर्दा देखि अहिले सम्म हजुरको गित सुन्दै आयको छु सबै गितमा कर्णालीको ब्यथा लाई गित मार्फत यथार्थ कुरा लाई प्रस्तुत गर्दै आउनु भयको छ अझै पनि यस्तै राम्रो प्रतिभा हरु आउन शुभकामना ।।

  • @kamalppaudel4060
    @kamalppaudel4060 2 года назад +4

    सुरज पण्डित जी , एवम् सम्पूर्ण टीमलाई शुभकामाना छ ❤️❤️ सिंहदरबार एलबम ले सबैको को मन् छोयो!😌😌😌

  • @bishwodeep361
    @bishwodeep361 2 года назад +16

    This song should be in no 1 trending of Nepal.

  • @achyutdhungana5616
    @achyutdhungana5616 Год назад +1

    सुरज पण्डित तथा सुनीता सुनारको मन मोहक तर तितो यथार्थ गीत....जाऊं जाऊं कता गांऊ छोडी लुक्ने शहर देख्यां छैन।यस्ता कर्मविरहरूको गाथा हाम्रो दुवै सदनना गुन्जयमान गराईयोस। केवल कागजी योजनामा होईनन अव हिमाल,पहाड र तराई-मधेसका माटोमा पक्की सडक,पिउनेपानी, उर्जा, विध्यालय, स्वास्थ्य केन्द्र जस्ता आधारभूत सेवाको ग्यारेण्टी खोज्न ढिला नगरौं न तपाई हामी सबै नागरिकहरू।

  • @Top_reule69
    @Top_reule69 2 года назад +18

    I appreciate this type of song, this is not only a song but a voice of that people whose voice didn't listen by our so called seniors and government for their reform and upliftment.
    Huge congratulations! for the TEAM

  • @aaditayabikramhamal4963
    @aaditayabikramhamal4963 2 года назад +5

    जनताको आवजले बोलेको गित, मध्यपश्चिम् अनि सुदुरपश्चिम् जस्ता बिकट अनि पिछडिएका ठाउहरुको अवस्था लाइ चित्रण गरेर बनाइएको गित #सिंहदरबार (रेलको बाटो -२ ) ले पनि रेलको बाटो जस्तै सफल्ता पावस .. साफलताको शुभकामना साथै देरै धेरै बधाइ दाजु ❤️🌼🌼

  • @uttampyakurel9759
    @uttampyakurel9759 2 года назад +7

    💕💕💕बोल्ने कुनै शब्द छैन,बिगत सम्झियो भने रगत उम्लेर आउँछ,अहिले खाडीमा पसिना बगाइ रहेको छु😥😥

  • @nilamdulal6666
    @nilamdulal6666 2 года назад +2

    Mermerizing voice and video video herisakda yi aakha raaayexan vogna kati garo hola😔😔

  • @netrabhandari
    @netrabhandari 2 года назад +28

    Beautiful storytelling! Thanks a lot for offering such original and organic art from Karnali! ❤

    • @netrabhandari
      @netrabhandari 2 года назад +1

      Jureli's and Suraj's acting is superb.... The story is tip of the iceberg.... the real situation in some places is more deprive than this.

    • @SurajPanditOfficial
      @SurajPanditOfficial  2 года назад +1

      Thank you

    • @sangamshrestha3455
      @sangamshrestha3455 2 года назад +2

      @@SurajPanditOfficial hlo dai

  • @Rajbartwal
    @Rajbartwal Год назад +2

    Me India se hu delhi se lekin sach bolu ye song jitni baar bhi. Me sunta hu mujhse mere aanshu nahi thamte ll abhi type kar raha hu lekin dono aankho se aansu nahi ruk re
    Me waise hu pahaad se uttrakhand se mujhe thoda bahut aa jati hai samjh Nepali kaafi dard hai es gaane me 😢😢😢😢😢😢😢

  • @pradiptamang3094
    @pradiptamang3094 2 года назад +9

    गाउँ परिवेशको दुख र समस्यालाई चित्रण गरिएको असाध्यै मन पर्ने गित्❤️

  • @Dev.chamling__Official
    @Dev.chamling__Official Год назад +2

    फेरि पनि बबाल गित सुरज जी ।धेरै धेरै शुभकामना 🎉। अवसरवादी भ्रष्टचारी नेपाली नेतागिरीले बिगारेको देशको यथार्थ चित्रण गर्नुभएको छ।

  • @robendeev5625
    @robendeev5625 2 года назад +6

    सुरज जि हजुर को शब्द स्वर ले सबै नेपालीको मन खलबलाइ दिन्छ ।।।यथार्थ गित र कथाबस्तु झल्काउने तपाइका गित हरु सुन्दा निकै आनन्द आउछ्🙏🙏🙏🙏

  • @KushalNathYogi56
    @KushalNathYogi56 2 года назад +8

    दादा! हजुरको आवाजले दिल छुन्छ। लामो पर्खाइपछि यति मीठो र मार्मिक गीत सुन्न पाइयो। हार्दिक बधाई सहित शुभकामना दादा!

  • @govindakarkianek1922
    @govindakarkianek1922 2 года назад +4

    कर्णाली काे एकमात्र यथार्थ आवाज काे व्यक्ति सुरज जि । गर्व लाग्छ आहा ❤️

  • @san_sha24
    @san_sha24 Год назад +1

    Yo po ta nepali song❤❤

  • @rokayahansh5794
    @rokayahansh5794 2 года назад +7

    हजुरको हरेक शब्द- शब्दले मन नै टुक्राटुक्रा💔 परेको थाहा नै भयन।। हामी सम्पुर्ण नेपाली को तर्फबाट हजुरको पुरै Team लाई सफलताको शुभकामना छ।🙏🙏🙏

  • @janakdhungana7392
    @janakdhungana7392 2 года назад +10

    Suraj Pandit, not only a great singer but also a true patriotic leader. Please keep up your good works. Lots of respect to you.

  • @prithvikatuwal5868
    @prithvikatuwal5868 2 года назад +13

    Huge respect to the singer
    This is the reality of far western development region of nepal

  • @vishalsonar9309
    @vishalsonar9309 9 месяцев назад +1

    यो वास्तविकता लाई गीतमा सजाउनु भएको मा धन्यवाद सुरज जी साह्रै मिठो गीत छ शुभकामना ।।

  • @rsvisitors1497
    @rsvisitors1497 2 года назад +20

    सुदूरपश्चिम प्रदेश दार्चुला जिल्लामा रहेको सुन्दर दुहु गाउँपालिका मा सुटिङ भएको याे भिडियो सम्पूर्ण दर्शकहरुलाई हेर्दिनु हुन अपिल गर्दैछु।😘 thank you sir yeti ramro video vanaunu vako ma😍😍 अग्रिम सुभकामना 🙏🙏🙏

    • @pushkardhami3708
      @pushkardhami3708 2 года назад +2

      दार्चुला को जनजिवन र समग्र कथित अवस्था लाई सम्पुर्ण नेपाली जनमन हरु माझ पुर्याइ दिनु भएको मा म दार्चुला बासी को नाताले हजुर र हजुरहरुको पुरै परिवार लाई आभार अर्पण गर्छु साहेब्🙏

    • @SurajPanditOfficial
      @SurajPanditOfficial  2 года назад +1

      Thank you

  • @nepal0384
    @nepal0384 Год назад +3

    सारै मन छाेयाे 😢😢,"टाठाबाठाले मात्र हाे राजनिती गर्ने", हाे नै रहेछ दाजि ।

  • @dadibalrai4616
    @dadibalrai4616 2 года назад +4

    गितले एकदमै मन छोयो मार्मिक छ ,रेलको बाटो 1-2 दुबै एकदमै मन छुने गित छ ,साच्चिकै दुर्गममा रहेको गरिबीको अवस्था यस्तै छ बास्तबिकता झल्कियको गित छ 👍️👌👌👌🙏💐

  • @BhupendraKc-hc3ki
    @BhupendraKc-hc3ki 8 месяцев назад +1

    हजुरकाे सिर्जनामा एक किसिमकाे दम छ।। याे कुरा नेपालका उच्च पदस्थहरूले बुझ्न जरूरी छ।।।

  • @himeshtimalsina5578
    @himeshtimalsina5578 2 года назад +5

    हुबहु कर्णाली को यथार्थ चित्रण गरिएको गित, पन्डित जिको स्वर मा त जादु नै छ, अभिनय उत्तिकै दमदार छ, यस्तो गित लाइ हो करोड क्लबमा पुर्याउने!

  • @madhyapashchimtinchulemedi3371
    @madhyapashchimtinchulemedi3371 2 года назад +5

    म रोल्पाको मान्छे हाल सात समुन्द्र पारिको देशमा छु ... सुरज जि को रेल्को बाटो पहिलो चोटि हेर्दा रोएको यी आखाहरु फेरि पनि रसाउन खोज्दैछन वास्तविकता उतारिएको गितमा यति मीठो आवाज ... I'm big fan of you suraj g

  • @aayushkunwar2
    @aayushkunwar2 2 года назад +7

    मलाई त एकदमै मन पर्यो दार्चुला लगायत सुदुरप्चिम को चित्रण गरने खाल को कार्य गर्नु भएको मा धन्यबाद all teem लागि र सिंहदरबार को ढोका ढकढकाउने छ भन्ने पूर्ण विश्वास छ सफलता को सुभकामना 👍🙏🙏❤️dai

    • @rajoli5088
      @rajoli5088 2 года назад +2

      आहा सारै समय सान्दर्भिक गीत सिर्जना गर्नु भयको छ हार्दिक शुभकामना सम्पुर्ण टिम लाई अझै भाबी दिनहरु मा यस्तै राम्रो राम्रो प्रस्तुति हेर्न पाइयोस्

    • @SurajPanditOfficial
      @SurajPanditOfficial  2 года назад +1

      Thank you

  • @Digitalsatclass
    @Digitalsatclass 11 месяцев назад +1

    Its not the songs, its the reality of Nepal situation and all those government bodies. Same on politics of Nepal. Thank you for showing the hidden Truth of our situation.❤❤