प्रतिरक्षा प्रणाली (इम्युनिटी) बलियो बनाउने सरल तरिकाहरू | Sadhguru Nepali

Поделиться
HTML-код
  • Опубликовано: 8 окт 2024
  • रोगसँग लड्ने (प्रतिरक्षा) क्षमता बढाउने ८ तरिकाहरू
    isha.sadhguru....
    यस चुनौतीपूर्ण समयमा, हाम्रो प्रतिरक्षा प्रणाली बलियो हुनु अत्यन्तै महत्त्वपूर्ण छ । प्राकृतिक तरिकाले नै आफ्नो शरीरको रोग-प्रतिरोधक (रोगसँग लड्ने) क्षमता बढाउनको निम्ति, सद्‌गुरले, हामीलाई केही सरल तरिकाहरू बताउँदै हुनुहुन्छ । #SadhguruNepali #Immunity
    ***********************************************************************
    एक योगी, दिव्यदर्शी एवं दूरदर्शी सद्‌गुरु समकालीन गुरु हुनुहुन्छ, जो अथक रूपमा मानिसहरूको शारीरिक, मानसिक र आध्यात्मिक खुसियालीको लागि काम गरिरहनु भएको छ । आत्म-रूपान्तरणका शक्तिशाली योग कार्यक्रमहरू साथै शिक्षा, स्वास्थ्य, पर्यावरण तथा व्यवसायमा समर्पित प्रेरणादायक परियोजनाहरूमार्फत करोडौँ मानिसहरूलाई जीवनमा एउटा नयाँ दिशा प्राप्त भएको छ ।
    सद्‌गुरु नेपाली फेसबुक
    / sadhgurunepali
    सद्‌गुरु नेपाली ब्लग
    isha.sadhguru....

Комментарии • 6