शारीरिक सम्बन्ध राख्नको लागि विवाह गर्न जरुरी छ? | Casual Relationships How Do They Affect You?

Поделиться
HTML-код
  • Опубликовано: 8 окт 2024
  • #relationship #casual #memory #body #mind #karma #sensitivity #choices #life #sadhguru #nepali #nepal #सद्गुरु
    सद्‌गुरुले भावनात्मक संलग्नता बिनाका अनौपचारिक सम्बन्धहरूले हामीलाई प्रभाव पार्छन् कि पार्दैनन् र कसरी पार्छन् भन्ने प्रश्नको जवाफ दिनुहुन्छ।
    English video link : • Casual Relationships M...
    एक योगी, दिव्यदर्शी एवं दूरदर्शी सद्‌गुरु समकालीन गुरु हुनुहुन्छ, जो अथक रूपमा मानिसहरूको शारीरिक, मानसिक र आध्यात्मिक खुसियालीको लागि काम गरिरहनु भएको छ । आत्म-रूपान्तरणका शक्तिशाली योग कार्यक्रमहरू साथै शिक्षा, स्वास्थ्य, पर्यावरण तथा व्यवसायमा समर्पित प्रेरणादायक परियोजनाहरूमार्फत करोडौँ मानिसहरूलाई जीवनमा एउटा नयाँ दिशा प्राप्त भएको छ ।
    सद्‌गुरु नेपाली फेसबुक
    / sadhgurunepali
    सद्‌गुरु नेपाली ब्लग
    isha.sadhguru....

Комментарии • 5

  • @BindutheengLama
    @BindutheengLama 6 дней назад

    Mahanayek Rajesh hamalko awaj❤

  • @devn.yadavnep3106
    @devn.yadavnep3106 10 дней назад +2

    विवाह अघि शारीरिक सम्बन्ध राख्नु अनैतिक र सामाजिक मर्यादा कोे बिपरित हो...
    त्यस्तै अनैतिक सम्बन्ध ले नै बिकृति बिसंगति फैलिने हो... तर विडम्बना वर्तमान अवस्थामा दुष्ट भ्रष्ट बिधर्मी दुराचारीहरुले नीतिगत अनैतिक सम्बन्ध राख्ने धन्दा बनाएर सहर बजारका होटल गेस्ट हाउस रेस्टुरेन्ट जस्ता ठाउँ देखि अधिकासं गाउँ टोल बस्ती मा पनि बढ्दो छ, त्यसै कारण होला कुमारी कन्या किशोर किशोरीलाई नागरिकता महिला भनेर अनैतिक अमर्यादित पहिचान दिइएको छ दुष्ट भ्रष्ट व्यभिचारी आडम्बरी बिधर्मीहरुले...😡😡😡

  • @ChandrakalaBhattarai-p4n
    @ChandrakalaBhattarai-p4n 9 дней назад

    ❤❤Very good

  • @Reyabse
    @Reyabse 5 дней назад

    Shani nine house ra moon 7 house vya sex sukha napaidoraxa aafai wf saga pani

  • @KalpanaPradhan-uv4pp
    @KalpanaPradhan-uv4pp 11 дней назад

    💜💜🙏🙏🙏