गाईको मासुमा प्रतिबन्ध- जायज कि अर्थहीन ? | Is There A Basis For The Beef Ban? | Sadhguru Nepali

Поделиться
HTML-код
  • Опубликовано: 8 окт 2024
  • English video link : • Is There A Basis For T...
    एक योगी, दिव्यदर्शी एवं दूरदर्शी सद्‌गुरु समकालीन गुरु हुनुहुन्छ, जो अथक रूपमा मानिसहरूको शारीरिक, मानसिक र आध्यात्मिक खुसियालीको लागि काम गरिरहनु भएको छ । आत्म-रूपान्तरणका शक्तिशाली योग कार्यक्रमहरू साथै शिक्षा, स्वास्थ्य, पर्यावरण तथा व्यवसायमा समर्पित प्रेरणादायक परियोजनाहरूमार्फत करोडौँ मानिसहरूलाई जीवनमा एउटा नयाँ दिशा प्राप्त भएको छ ।
    सद्‌गुरु नेपाली फेसबुक
    / sadhgurunepali
    सद्‌गुरु नेपाली ब्लग
    isha.sadhguru....

Комментарии • 34

  • @buddhiramsuncherisahusahu7341
    @buddhiramsuncherisahusahu7341 Год назад

    राम्रो जानकारी दिनुभयो सदगुरु जि!🙏

  • @devn.yadavnep3106
    @devn.yadavnep3106 Год назад +4

    कूनै पनि धार्मिक सम्प्रदायले मांसाहार भोजन आहार उचित मानिँदैन हाम्रो शारीरिक स्वास्थ्य अनुकूल कायम राख्न...सात्विक भोजन आहार रोजौं, याेग ध्यान गरौँ सदाको लागि निरोग बनौं...
    ||हरि||🕉️नमो सदाशिव शम्भो महांकाल महेश्वर पशुपतिनाथ विश्वेश्वर स्वयंभुव योगेश्वर 🔱🔱🔱

  • @chandralama8061
    @chandralama8061 Год назад +13

    प्रश्न गाईको मासु खाने र नखाने होईन???मासु प्राणीबाट प्राप्तहुन्छ भने कुनैपनि प्राणी हत्या गर्ने कि नगर्ने भन्नेमा हो👉👉👉मनपर्छ खानुहोस 👍होईन भने खानालाई छोड्नुहोस्👉👉मेरो विचारमा मासु खानालाई छोडिदिंदा नै उत्तम हुनेछ👍👍👍

    • @ohrubisha7561
      @ohrubisha7561 Год назад

      Hahaha😂

    • @GovindabahadurNeupane
      @GovindabahadurNeupane Год назад

      ​@@ohrubisha7561््😊ठगछछछ🎉😂😂😂😂😂🎉😢ट🎉😂🎉😢🎉😢

  • @GovindaPrashad-cu2th
    @GovindaPrashad-cu2th Год назад

    Sahi kura garnu vayakoma guruji lai Namskar

  • @davpun3575
    @davpun3575 Год назад +1

    सही कुरा गुरु जी केहि को मासु पनि खानु हुदैन कीनकी पशु जनावर लाई पनि हामी मानीस जस्तै बच्न ऊनको चाहना हुन्छ जय गोमाता

  • @1buddhosho
    @1buddhosho Год назад

    Excellent explanation

  • @Shreepushpa108
    @Shreepushpa108 Год назад

    मामसाहार नगर्नु भनेको अरू प्राणि प्रतिको दया करूणा मात्र हैन। यो हाम्रो चेतना भवना को लागि हो। जुन चिज हामी खान्छौ। त्यसको भावना चेतना हामिमा प्रबेश गर्छ। र हामी पनि तेस्तै बन्छौ। र बिरुवा बनस्पति मा भाबना एकदमै थोरै या नगन्य मात्रामा हुने हुनाले यसलाई हाम्रो शरिरले पचाईदिन्छ। तर जनावरको भावना लाई पचाउन सक्दैन। त्यो हाम्रो भबना बन्छ।

  • @forester.pradeep
    @forester.pradeep Год назад +1

    Dami ., keep it up❤

  • @kavish183
    @kavish183 Год назад

    Sahi kura

  • @binitpariyar7889
    @binitpariyar7889 Год назад +1

    Har Har Mahadev 🙏🙏🔱

  • @hikmat470
    @hikmat470 Год назад

    You are true guru

  • @Mukesh-er2rv
    @Mukesh-er2rv Год назад

    I love you Guru ji❤❤❤❤

  • @bishnuthapamagar4396
    @bishnuthapamagar4396 Год назад

    जिब्राे चपाएर गरिएकाे कुराले समय अनुकुल अनुहार देखाउनेहरुले मात्र गर्न सक्छ।

  • @bikashsapkota7661
    @bikashsapkota7661 Год назад

    हर हर महादेव 🙏🙏

  • @rikhubista6251
    @rikhubista6251 Год назад +1

    सहि र गलत बुजन अाबस्यक छ , गाई को महत्व बुज्न अाबस्यक छ , गाई मात्र हैन धेरै प्राणि छन जो खान हुदिन , 😎

  • @limburabin3056
    @limburabin3056 Год назад

    यो जस्तो हावा दारी कुरा कस्ले बोल्छन् होला ?

  • @chomolungma8349
    @chomolungma8349 Год назад

    K khanu ra k nakhanu shreeshtima sabaivanda thulo bachnu thiyo pahila aile astha le dohoryaudai xa

  • @rupchandrapandey3044
    @rupchandrapandey3044 Год назад

    मासु गाई को खाय त आमासंग बिहे पनि कसैको इच्छा होला।🎉

  • @ChandraRai-v5b
    @ChandraRai-v5b Год назад +1

    Kura gai kai haina? Ki ta masu nai nakhaau sakxau bhane. But if you want eat cow meat then its ok

  • @dinapanta9769
    @dinapanta9769 Год назад

    🙏🏻🙏🏻🙏🏻😍🇳🇵👍👍👍🕉🕉🕉

  • @hakthupeyakthumba3257
    @hakthupeyakthumba3257 Год назад

    i thought he is freedom thinker, but he is iculcated with one particular ideas or religion

  • @jagat209
    @jagat209 Год назад

    Hamro ghar ko vale kukhura ni kasto gunilo xa aba dekhi kukhuraa ni khainna Aba vegan hune ho 😂😂😂

  • @shekharthapa484
    @shekharthapa484 Год назад

    😂कुनै पाखंडिका जस्तै छ कुराहरु..। दुग्ध केवल गाईको मात्र होइन होला भैंसी ,बाख्रा, उँट लगायत अरु जनावरका पनि खान्छन् तर सबैलाई आमा संझिए हुने.. अरु प्राणी का पनि तिनले बलि लगायतका हत्या गर्न आफ्नैमा रोक्न सक्नु पर्यो ढोंगिपाखंडीहरु?

  • @ManiKumarrai-g9x
    @ManiKumarrai-g9x Год назад

    भ्रममा नपार ढोंगी,२१/२२अौ शताब्दी हो,अब तेरो भ्रमित कुरोमा हाम्रो आस्था हटिसक्यो ,कि तैंले असल नै बोल त्यसको कुनै अौचित्य नै छैन, अहिलेसम्म झुटको महासागरमा डुबाईस् कसरी तेरो विस्वास् गरौं ? अब चुप लाग हामी नेपाली मूलवासीहरुको पनि चेतनाको बिर्को खुल्दैछ।

  • @narayanikoirala7182
    @narayanikoirala7182 Год назад

    Khrischiyan bhasa ho yo

  • @paupun4560
    @paupun4560 Год назад

    भैसिको पनि दूध खाइन्छ ,के भैंसी पनि आमा हुन ?
    हावादारी कुरा

  • @बोधिसत्वराम

    😅😅😅

  • @yuklhome8179
    @yuklhome8179 Год назад

    Bhaisiko Kura Kina Garena Yi Budale Bhaisima Pani Bhawana Huncha ni

  • @bhumisagarlama
    @bhumisagarlama Год назад

    Yo sadguru le aade aade ans dinxa 😅😅😅