मानसिक स्तरमा स्वस्थ रहने ५ तरिकाहरू | 5 Tips for Mental Health | Sadhguru Nepali
HTML-код
- Опубликовано: 8 окт 2024
- मानसिक रूपमा स्वस्थ रहनको लागि, सद्गुरु, हामीलाई ५ वटा सरल तरिकाहरू बताउँदै हुनुहुन्छ, जसलाई हामी सहजै आफ्नो जीवनमा प्रयोग खुसी जीवन बाँच्न सक्छौँ । #SadhguruNepali #MentalHealth
***********************************************************************
एक योगी, दिव्यदर्शी एवं दूरदर्शी सद्गुरु समकालीन गुरु हुनुहुन्छ, जो अथक रूपमा मानिसहरूको शारीरिक, मानसिक र आध्यात्मिक खुसियालीको लागि काम गरिरहनु भएको छ । आत्म-रूपान्तरणका शक्तिशाली योग कार्यक्रमहरू साथै शिक्षा, स्वास्थ्य, पर्यावरण तथा व्यवसायमा समर्पित प्रेरणादायक परियोजनाहरूमार्फत करोडौँ मानिसहरूलाई जीवनमा एउटा नयाँ दिशा प्राप्त भएको छ ।
सद्गुरु नेपाली फेसबुक
/ sadhgurunepali
सद्गुरु नेपाली ब्लग
isha.sadhguru....
Gurudevko jay hoss
1000% right sadguru 🙏🙏🙏
Sad guru
👍❤️
Aur Ranju didi nepal bati cha ? Yeh nepali kumaoni jas chi na
❤❤❤❤❤❤❤❤
Anxiety hataune video chha ki?
🙏🙏
Guruze dhumra ra madira ka ku lakxanharu K kati chan?
🙏🏾🙏🙏🏾🙏🏾🙏🏾🙏
1
पेट
100%right sadguru