राजनीतिबाट विरक्तिएकी रन्जिता...भो अब मन्त्री बन्नु छैन, तर रेशमलाई एउटा प्रश्न सोध्नुछ...

Поделиться
HTML-код
  • Опубликовано: 18 окт 2024

Комментарии • 710

  • @DalTamang-f7m
    @DalTamang-f7m 6 месяцев назад +51

    नेपाल को हरेक पार्टी हरु को मुख्य उदस्य भनेको जसरी हुन्छ चुनाव जित्ने अनि देश र जनता लाई लुट्ने हो ।

    • @parshurambaruwal1643
      @parshurambaruwal1643 6 месяцев назад

      अवश्य,अब जनता सचेत हुन जरुरी छ।

    • @kumarnshree3819
      @kumarnshree3819 6 месяцев назад +1

      Sahi kura

  • @dhirajtharu8431
    @dhirajtharu8431 2 месяца назад +1

    Resham Chaudhary jui is always respect person Jay Nepal ❤

  • @GopalJBista
    @GopalJBista 6 месяцев назад +45

    पोइलाई जेलमुक्त गराउन कै लागि मन्त्री बनेको हो भन्ने त प्रमाणित भयो।

  • @KaranChaudhary-f4e
    @KaranChaudhary-f4e 6 месяцев назад +8

    केटा जति माथि गएपनि परिवार सम्हालेर राख्छन तर लेडिज हरु अलि माथि गयो भने पछाडि फर्केर हेर्दैनन्।

  • @ptsherpapinasa1606
    @ptsherpapinasa1606 6 месяцев назад +27

    श्रीमान र श्रीमती नमिल्ने ले देश र जनताको पक्षमा केही नेपार्दैन खुल्क्याउदैन। छि छि छि

    • @4mevlog407
      @4mevlog407 6 месяцев назад

      😂😂😂😂 Sahi ho

  • @nagendrakarki3502
    @nagendrakarki3502 6 месяцев назад +36

    यो यिनीहरु को चटक मात्र हो समय अनुसार तत तत ठाँउ बाट स्वार्थ पूरा गर्छन र पछि मिलिहाल्छन हेर्दै जानू!!

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 6 месяцев назад +58

    परीवार बाद राजनीति लाई चौधरी हरु ले बहिष्कार गर ! रेशम ज्यान मारा लाई पुनः जेल राख्नु पर्छ !

    • @schaudhary7665
      @schaudhary7665 6 месяцев назад +2

      Resham ko Buwa swatantra bata jitnu vako ho

    • @bishnupakhrin7459
      @bishnupakhrin7459 6 месяцев назад

      मेम हजुरल्रे पार्टी फुट्दैन भन्नू भो।तर सकियो।

  • @रोहितघ्लानतामाङ
    @रोहितघ्लानतामाङ 6 месяцев назад +51

    नागरिक उन्मुक्ति पार्टी होईन यो रेशम उन्मुक्ति पार्टी हो। सोझा जनतालाई छलकपट गरेर यो ठाउँ सम्मा पुरायो तर अहिले परिवार बाद ई बुढा र बुढीको नाटक हेर्नु पर्ने एस्ता कुराहरूमा ध्यान केन्द्रित हुनु पर्छ नेपाली जनताले कस्तो जनप्रती चुनेछु भनेर।आउने दिनहरू मा जनताले सही निर्णय लियोश चेतना जागोस नेपाली हरूमा।

    • @The_Falcon_Eye
      @The_Falcon_Eye 6 месяцев назад +2

      Yo buda budi dubai tira auta auta milera luti khane idea ho. Kendra ma pani pradesh ma pani luti khane idea ho.

    • @durgapanta6363
      @durgapanta6363 6 месяцев назад

      😮

  • @ajitrai-n1d
    @ajitrai-n1d 6 месяцев назад +2

    यसलाई भनिन्छ स्वार्थको राजनिती ,,,अनि कसरी जनताको भलो हुन्छ होलार ,,राम्रो प्रश्न जगदिश सरको ✍️

  • @sangamkhadka5810
    @sangamkhadka5810 6 месяцев назад +84

    स्वार्थले जोडिएको सम्बन्ध स्वार्थले नै सकिन्छ यो अकाट्य सत्य हो!

  • @brindathapa1336
    @brindathapa1336 6 месяцев назад +8

    राजनीतिक कुरा जेरी जस्तै घुम्यो, तर बोल्ने शैली गम्भीर सोभाव रन्जिताजी को सारै मन पर्यो!

  • @DalTamang-f7m
    @DalTamang-f7m 6 месяцев назад +22

    संगै बस्ने संगै खाने प्रेम लीला गर्ने बाहिर बाहिर जनता लाई मुर्ख बनाउने जोडी लाई २०८४ मा जनता ले देखाउने छु ।

  • @shivchaudhari6646
    @shivchaudhari6646 6 месяцев назад +45

    पार्टी फुट्दैन, पार्टी सिद्धिन्छ

  • @gunakarkhatiwada4540
    @gunakarkhatiwada4540 6 месяцев назад +8

    जगदिश सर क्या गज्जब प्रश्न र्ख्याख्र्याखती अवसरवादी नेत्री लाई 👍️👍️✌️✌️🙏🙏🙏

  • @GopalJBista
    @GopalJBista 6 месяцев назад +5

    मन्त्री हुनु शुख भोग गर्नु हो भन्ने त बुझाई रहेछ्। धिक्कार छ तिमिलाई

  • @gobindbist346
    @gobindbist346 6 месяцев назад +52

    अब देखि जगदिश खरेल सरको अन्तरवार्ता हप्तामा 2 दिन आउनुपर्यो। उहाको अन्तरवार्ता एकदमै सुनौ सुनौं लाग्छ ।

    • @umasakya5444
      @umasakya5444 6 месяцев назад

      buda budiko gagada ma ta mildajna testa le ke desash garla xi xi

  • @premsijapati
    @premsijapati 6 месяцев назад +7

    सत्ताको स्वाद चाखिसकेकी यो आइमाईलाई सत्ता छोडेर जान कहाँ सजिलो छ??

  • @veesalgurung2473
    @veesalgurung2473 6 месяцев назад +7

    यो प्रदेश बनाकै यस्ता यस्ता बिना काम , देश को पैसा खान पल्केको नेताहरु सब लाइ लखेटनु पर्छ 😡 ,
    प्रदेश खारेज गर्नु पर्छ 😡😡

  • @amarkadayat8671
    @amarkadayat8671 6 месяцев назад +1

    मेरो मनले सोचेको प्रश्न सोध्नुभयो जगदिश जि लाइ मुरी मुरी धन्यबाद

  • @parshurambaruwal1643
    @parshurambaruwal1643 6 месяцев назад +126

    जगदीश सर, काङ्ग्रेस माहामन्त्री गगन थापा लाई ल्याउनु पर्यो।

    • @RatnaPanday-tq2bj
      @RatnaPanday-tq2bj 6 месяцев назад

      तो बाख्रा चोर गगने लाई

    • @rhythmstudio-1
      @rhythmstudio-1 6 месяцев назад +6

      सहि हो खै हेरम त

    • @radhapokharel1659
      @radhapokharel1659 6 месяцев назад +5

      यो मान्छे नै काङ्ग्रेस होत अरुको बेइज्जत गर्ने किच्चक पत्रकार ।

    • @deepakthapa1449
      @deepakthapa1449 6 месяцев назад

      Bakhra chor vnam na hau k ko mahamantri horw😅😅😅

    • @Mkc9868
      @Mkc9868 6 месяцев назад +7

      ​@@radhapokharel1659 जगदीश दाइ काङ्ग्रेस हुनुहुन्छ भन्ने तपाई सङ के आधार छ??

  • @devrajtiwari2800
    @devrajtiwari2800 6 месяцев назад

    अन्तर्वार्ता राेचक लाग्याे ।

  • @manjusapkota7719
    @manjusapkota7719 6 месяцев назад +3

    जगदीश सर को प्रश्न सोध्ने तरिका असाध्य राम्रो लाग्छ मलाई

  • @nishashrestha6483
    @nishashrestha6483 6 месяцев назад

    नेपालको राजनिती मा सहि तर्क दिन सक्ने र राजनीतिक बौद्धिक चेतना भएको युवा नेता मानुशी is great.

  • @madankhatri2665
    @madankhatri2665 6 месяцев назад +15

    जातीय अनि यी क्षेत्रीय पार्टिहरु राज्य र समग्र जनताको लागि भार हो क्षती हो।

  • @prakashbista4351
    @prakashbista4351 6 месяцев назад +13

    यो लफडा केहि होइन बस रेसम चौधरी जनताको सेन्टिमेन्ट लिन चाहन्छ यो सब योजना हो

  • @bibeksinghrathour1149
    @bibeksinghrathour1149 6 месяцев назад

    Great patrakar

  • @sundarsundar4480
    @sundarsundar4480 6 месяцев назад

    काङ्ग्रेस पृष्ठभुमिका रेशमलाइ गजब झापट दिनुभएको छ अध्यक्ष ज्यु नुन भुल्नु गुण कहिले नभुल्नु प्रचण्ड सरकारमा जानु अहिले उपयुक्त निर्णय छ हजुरको so good

  • @TekSaud-z1w
    @TekSaud-z1w 5 месяцев назад

    हत्यारालाई दुख परिरहनु पर्ने हाे तर नेपालका चाेरहरुले हत्यारालाइ जाेगाए

  • @Sujanbhai1748
    @Sujanbhai1748 6 месяцев назад +23

    हत्यारालाइ निकाल्न को लागि चोर प्रचण्ड ले आम माफी दिएर निकाल्यो।।

  • @jasmandarnal
    @jasmandarnal 6 месяцев назад +13

    रन्जिता जि को सोच बिचार सहि छ!
    रेसम जि ले गुनले गुन खायो तलाइ म खान्छु भन्ने सोचाइ त्याग्नुपर्छ !

  • @debenthapa6359
    @debenthapa6359 6 месяцев назад +15

    रन्जिताले कोहि नेवार नभेटेर मधिशेलाई रोजेको हो ?? अब रन्जितालई मन्त्री बनेर सरकारी मकानमा बसेर सरकारी गाडिमा बसेर देश र जनताको सम्पती माथी रजाई गर्ने बानि बसि सकेको छ

    • @chabbiduwadi8392
      @chabbiduwadi8392 6 месяцев назад

      तेयो चौदरि को उ ले उ हुन्छ उ ले उ हुनछ तेई भर उ भाको हो मा कसम

    • @AK47_gaming10M
      @AK47_gaming10M 6 месяцев назад

      😂😂😂😂​@@chabbiduwadi8392

    • @b3kumar493
      @b3kumar493 2 месяца назад

      tero bau hola madeshi mulbashi lai madeshi bhanxesh ...

  • @krishnarawol8501
    @krishnarawol8501 3 месяца назад

    कुरा त सत्य हाे बुद्वीमान रन्जीता जी

  • @bhandaritapta7150
    @bhandaritapta7150 6 месяцев назад +3

    प्रचण्डको पैसा र मंत्री पदको लाभले यस्तो भएको हो। तथस्थ बसे के हुन्थ्यो?

  • @bhojendragurung3814
    @bhojendragurung3814 5 месяцев назад

    Great jajdis sir

  • @debenthapa6359
    @debenthapa6359 6 месяцев назад +11

    स्वार्थ नहुने भए कुर्सीको लागी अाफ्नो श्रीमान को बिपरित कसरी भैयो त रन्जिता ज्यु

    • @bishwacdr2637
      @bishwacdr2637 6 месяцев назад

      मन्त्रीको कुर्सीमा बसेर मन्त्री हुनुको स्वाद लिइसकेकोले गर्दा आफ्नो बुढोको बिपरित बाटोमा हिड्न खोज्नु भाको होला।

    • @sudarshanadhikari40
      @sudarshanadhikari40 6 месяцев назад

      Sahi question ho
      Sab ka sab chor haru ho

  • @bishnukumarshrestha9997
    @bishnukumarshrestha9997 6 месяцев назад +5

    नागरिक उन्मुक्ती पार्टी जनताको भावना बाट जन्मिएकोले जन भावना विपरित दम्पति गयमा भविष्यमा पार्टीले ठुलो नोक्सानी बेहोर्नु पर्ने अबस्था आउन सक्छ ।दम्पति लाई चेतना भया ।

  • @janukaadhikari8979
    @janukaadhikari8979 6 месяцев назад +4

    एउटा देउवासँग एउटा प्रचण्डसँग मिलेर दुवैतिर बाट परिस्थिति अनुकूल फाइदा लिन सकिन्छ भनेर गरेको नौटङ्की रहेछ।

  • @nishashrestha6483
    @nishashrestha6483 6 месяцев назад +1

    सत्ता स्वार्थ बोकेको स्पष्ट देखियो । श्रीमानको देन बाट यहाँ सम्म आएको माननीय ज्यु पहिले स्पष्ट हुनुस तपाइको भनाइ स्पष्ट आएन। यतिको अभिव्यक्ति त सामान्य मान्छे ले नि दिन सक्छ।

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc 6 месяцев назад +8

    अब यो बहुदलको नाममा ,अधिकारको नाममा यो च्याउ उम्रेको जस्तो पार्टी बाट आफ्नो स्वार्थ बाहेक देश र जनताको लागि केहि सिन्को भाच्ने वाला छैन् यदि कसैको भेजामा आउछ भने 2 पार्टी प्रणालीमा नजादा यहीँ हो

  • @Namaste775
    @Namaste775 6 месяцев назад +10

    लोग्ने स्वास्नीको मिलोमतो जनता लाई देखाउने स्टन्ट बाजी, दुबै हातमा लड्डू फुराउने कसरत, !

  • @thakurbhattarai1881
    @thakurbhattarai1881 6 месяцев назад +22

    यी खरेल भाइ प्रस्तोता भएर ७५% बोले ।

    • @purnaregmi7478
      @purnaregmi7478 6 месяцев назад +1

      Hajur bolisyona

    • @knowledgekokhoji246
      @knowledgekokhoji246 6 месяцев назад +1

      Tapai baristha 😂😂

    • @lalbdrchand8036
      @lalbdrchand8036 6 месяцев назад

      रन्जिता पासाकाे कुरा ने बेकुप मान्छे झन बेकुप

  • @dineshmalla2058
    @dineshmalla2058 6 месяцев назад +2

    न समात्ने न टेक्ने डाली भएको पार्टी,सत्ता देखि सत्ता मै र सत्ता कै लागि वनेको पार्टिको हुने हविगत यस्तै हो!

  • @TekSaud-z1w
    @TekSaud-z1w 5 месяцев назад

    याे देशमा कानुन भए रेशम जेल हुनुपर्छ यसकाे कुराबाट नि बुझियाे सरकार टिकाउन हत्यारालाई छुट्टयाइएको रहेछ।

  • @ishwarthapa9720
    @ishwarthapa9720 6 месяцев назад

    Excellent questions Sir Hajurko

  • @sangitbc2209
    @sangitbc2209 6 месяцев назад +2

    अन्तरबार्ता लिन बोलाको होकि थर्काउन लाई बोलाको हो,अरु लाई पनि बोल्न दिनु पर्यो जगदीश सर

  • @hopethapamagar4219
    @hopethapamagar4219 6 месяцев назад +6

    रेशमलाई जेल कोच्यो भने सवै ठीकभैहाल्छ….

  • @DineshChaudhary-w3q
    @DineshChaudhary-w3q Месяц назад

    यदि यो राजनीति रेशमको लागि हो भने रेशम जी काे कुरा किन सुन्नु हुन्न त रञ्जित जी

  • @maheshchaudhary606
    @maheshchaudhary606 6 месяцев назад +3

    रेशम मार्ग एकदमै सहि छ भाउजु, तपाईं हरुको त्यही पुरानो गठबन्धन सही थियो, नयाँ तिर न धल्किनुस् यता न तपाईं हरुको पार्टीको को भबिस्य छ न जन्ता को भोलि को दिन मा तपाईं हरुको पार्टीलाई बचाउने र सवार्ने त्यहि कैलाली को जनता को समर्थन चाहिन्छ। हामी कैलाली को जनता को मनोभाव नि बुझ्न जरुरी हुन्छ। सरकारलाई समर्थन भन्दा तपाईं हरुको पार्टीलाई बचाउने हो आपसमा मिलेर जाने हो, शेरबहादुर देउवा ले आफ्नै पार्टीलाई दाउमा राखेर सहयोग गरेकाे पनि भुल्नु हुँदैन।

    • @menishrana422
      @menishrana422 6 месяцев назад +1

      Fact kura 🙏🏿🙏🏿

  • @dibakarpant3390
    @dibakarpant3390 6 месяцев назад +2

    नेपाल-आमा र भावी सन्तती प्रती कत्ती पनि जेम्मेबारी र माया नभएका बिधर्मी-अधर्मी नेताहरुको कुकार्य र गतिबिधीले देश नराम्रो सँग शक्ती राष्ट्रहरुको द्वन्दको चेपुवामा पारीसकेको छ । अहिलेसम्म यी पद-लोलुपिहरुले देश र जनता प्रती गरेको अक्षम्य कुकार्यको लागि जनता सँग क्षमा मागी राजा समेतको सहभागीतामा सर्व-पक्ष बैठकको आयोजना गरी नेपाललाई यो खतरनाक भूमरीबाट बचाउन तुरन्त पहल हुनु अत्याबश्यक छ । यस्मा राष्ट्रिय सेनाको पनि चासो हुनु पर्छ । मातृभूमीलाई रक्षा गर्नु सबै नेपालीको कर्तब्य हो !

  • @shyamlaltharu4449
    @shyamlaltharu4449 Месяц назад

    गजबके प्रस्न पत्रकार यु

  • @DayachandraShrestha
    @DayachandraShrestha 6 месяцев назад +10

    प्रचण्ड नेपाली काँग्रेसको बलमा प्रधानमन्त्री थियोे । माननीय ज्यू।

    • @hariadhikari1502
      @hariadhikari1502 6 месяцев назад

      कांगेसको बलमा होइन एमालेको बलमा प्रधानमन्त्री भएको र कांग्रेसलाई सत्तारोहण गर्देको मात्र हो ।

  • @rajantmg1096
    @rajantmg1096 6 месяцев назад +5

    जगदिश सर अर्को हप्ता मा माननिय गगन थापा ज्यु लाइ

  • @Samargaming33
    @Samargaming33 6 месяцев назад

    जगदिश जि हजुरले हालकाे राजनिती र गगनथापाकाेबिचारबारे र बतमानकाे गठबन्धन बारे केहिकुरा सुनउन

  • @GopalJBista
    @GopalJBista 6 месяцев назад +3

    एहि चरम स्वार्थपरताको कारण हो प्रदेशको औचित्य सकिदैं गएको।।। जोइपोइको पार्टी कस्तो होला।😂😂😂😂

  • @rajendrathapa3725
    @rajendrathapa3725 6 месяцев назад +1

    रन्जिता नानी
    1) पार्टीले सङ्गै चुनाबमा जाने गरि सिट मिलाएर गठवन्धन गरेको होइन काङ्ग्रेस र माओवादीसङ्ग ।
    2) प्रचण्ड को सरकारमा सहभागी मात्र भएकोले केन्द्र मा यो सरकारलाई समर्थन दिएकोले तलसम्म समर्थन दिनुपर्ने यो बिचार दास मनस्थिति भएन र ? केन्द्र र प्रदेशको स्थिति र राजनिती फरक हुन्छ ।
    3) सुदुरमा सरकारमा गएकोले अन्त पनि जानै पर्ने तर्कले राजनीतिक अपरिपक्वता देखिन्छ ।अन्तको परिस्थिति अनुशार नै अलग निर्णय हुनसक्छ ।
    3) कि नितिगत रुपमै माथि तल कतै सरकारमा नजाने र सदनमा कडा बनेर सरकारहरुलाई गलत गर्न नदिएर राष्ट्र हित गरि अर्को चुनाबका लागि संगठन बिस्तार मै जाने निरणय गर्नुपर्ने हो ।
    5) मलाई थाहा छ रेशमजस्तो चतुर प्रखर ब्यबस्थापक वार्ताकार दिमागी सामाजिक सम्पर्क राख्ने मानिस कमै हुन्छ । तर एकोहोरो आफ्नै सोच आफै निर्णय गरेर लागू हुने घोषणा गर्ने कमजोरी नै घातक छ ।
    तेही कमजोरी कै कारण मिडियामा सब खोल्दै हिडने काम भइरहेछ ।
    यो त नेपाल भर संगठन फैलाएर अर्को चुनावमा घन्टीभनॐदा बलियो बन्ने ल डाई लडनु पर्नेम रविले जस्तै नानीले पनि सत्ता खोजेकोले यो ढल्ने तर्फ ।

  • @mbnepali150
    @mbnepali150 6 месяцев назад +20

    गरिब जनता का छोराछोरी हेर न एक गाँस खान पाएका छैन ।

  • @HarimiktokLimbu
    @HarimiktokLimbu 6 месяцев назад +4

    नेपाली राजनीतिमा पुरुष नेतृत्व असफल नै हो।अब रन्जिता मेडम जतिको होनहार महिला नेतृत्व हरेक दलमा आउनुपर्छ ।

    • @suvakarpaudel208
      @suvakarpaudel208 6 месяцев назад

      तपाईं जस्तो मान्छे चाहियो अब 😂

  • @bhumprasadbc-zd5vc
    @bhumprasadbc-zd5vc 5 месяцев назад

    अब फुट्ने होइन अब पुरै सत्तर बन्द हुन्छ !

  • @rpbhatt5585
    @rpbhatt5585 6 месяцев назад +2

    रंजिता सहि छन रेशम स्वर्थी हुन थिए र छन ज्यान मार विदेश घुमिरहेछन उनको बारेमा के प्रश्न गर्नु जागदिस सर

  • @LalbahadurAyer-e1r
    @LalbahadurAyer-e1r 6 месяцев назад

    नागरीक उन्मुक्ति होइन नागरीक घोपटयाउ पार्टी हो तर आफै घोपटीदै छन

  • @dayaramchaudhary9014
    @dayaramchaudhary9014 6 месяцев назад +3

    ०८४ मा जनताले देखाई दिन्छन,परीवारवाद हाबि कुनै पनि पार्टी को भविष्य अन्धकार हुन्छ।पद लोलुपताले पार्टी सखाफ भैसक्यो।

  • @kabiyatv4209
    @kabiyatv4209 6 месяцев назад

    Good 💯

  • @marichmanlimbu2914
    @marichmanlimbu2914 6 месяцев назад

    कस्तो आनन्द आउने प्रश्न सोध्ने शैली दाइको big fan. Rishi Dhama le kahile sikne

  • @prakashthapa5679
    @prakashthapa5679 6 месяцев назад +1

    जगदीश दाई यस्ता राजनीकित इस्खलित आईमाईलाई प्रश्न सोधेर समय बर्बाद नगर्नू please

  • @deepaksubedi7195
    @deepaksubedi7195 6 месяцев назад +1

    बाख्रोलाई ल्याएर धेरै कुरा सोध्नुस् न पत्रकार जी!

    • @travel12128
      @travel12128 6 месяцев назад

      हो नि मेरो नि request यही हो।

  • @yobahang
    @yobahang 6 месяцев назад

    महाधिवेशन लाई मान्यता नदिए
    रन्जिता अब एउटा मन्त्री थियो भन्ने मात्रै हुनेछ भबिस्यमा ।
    पहिचानको आन्दोलनले बिर्सन लायक एक कुपात्र हुनेछिन ।।।

  • @prakashale7765
    @prakashale7765 6 месяцев назад +2

    परिवारवादबाट जन्मेका पार्टीले आफ्नो स्वार्थ पूरा गर्छन तर जनताको समस्या र देश बिकास कैले हुन्न अब हामी जनताले यो बुझ्न जरुरी छ

  • @arjunsapkota12
    @arjunsapkota12 6 месяцев назад

    जगदीस सर एकपटक कांग्रेसका ती महामन्त्रीलाई लिएर अन्तर्वार्ता लिनुपर्यो।

  • @bijayparajuli3100
    @bijayparajuli3100 6 месяцев назад +1

    प्रचन्न सरले के सुँगाईदिए खै यस्ले नागरिक उनमुक्ति पार्टि सिद्ध्याउने भै ।

  • @basantishah5263
    @basantishah5263 6 месяцев назад

    यो सबै रन्जिताजीको सत्ता मोह हो

  • @chatrashreta8440
    @chatrashreta8440 6 месяцев назад

    Thank you Rangita❤❤❤❤❤

  • @tejkarki-nz7vr
    @tejkarki-nz7vr 6 месяцев назад

    Wow! Jagadish ji

  • @adhirajbudchettri6501
    @adhirajbudchettri6501 6 месяцев назад

    पछाडि पारिएकाे समुदाय आफनाे हक, अधिकार र पहिचानकाे मुद्दाकाे जग वाट आएकाे पार्टी मा यस्ताे विबादले पार्टी झनै विगारछ र जनताकाे मुद्दा हार्ने भएकाले तपाईं दुईजनाकाे कुराकानि मिलाउनुहाेस पार्टी एक डिक्का हुन जरूरी छ । 🌹🌹

  • @dilchaudhary9620
    @dilchaudhary9620 6 месяцев назад +1

    रञ्जिता श्रेष्ठ चौधरीको तर्क ठिक लाग्यो त हो

  • @karkikarki6847
    @karkikarki6847 6 месяцев назад +1

    नेपालको खिच्चा पत्रूकार हरुलाइ धैर्यताको साथ सुन्न सक्ने छमता पशुपतिनाथले दिलाइदिउन।

  • @latestnewsnpl7540
    @latestnewsnpl7540 6 месяцев назад +1

    रन्जिताको दोभासे कुरा बुज्न सकिँदैन ब्यक्तिगत स्वार्थमा डुबुल्की मारिसक्यो इनिहरुको पाटी।

  • @balkrishnachaudhary7847
    @balkrishnachaudhary7847 6 месяцев назад

    अनि राजनीति गर्न अब पत्रकार ले सिकाउने भय त यो देशमा अनि तटस्थ भयेर प्रश्न गर्नु पर्छ पत्रकार मा पनि राजनीति आस्था व्यापक देखियो । यस्तै प्रश्न शेर ब देउवा र उनको पत्नी आरजु सङगका पनि धेरै बिबाद हरु छ्न खै बोलाएर आरजु सङ्ग यस्तै प्रश्न कार्यक्रम चलाउनुस यस्ता धेरै इतिहास छ राजनीति मा पति पत्नी भयेको के आज रेशम र रन्जिताको बिषयमा यति आखो गडाइ किन ? सर्व प्रथम पत्रकार तटस्थ हुन नसक्नु नै हो ?? नेपालमा ! ठूलो समस्या । राजनीतिको कुरा घर परिवारमा प्रवेश गराउन चाहेको देखियो ? नेपालका पत्रकार लाई जनता ले पनि चिनेका छ्न र जनता लाई पत्रकार ले पनि ।आफ्नो धरातल न भुलौ । मध्य मार्गी बाटोबाट वार्ता गर्नु पर्थ्यो अलिक मलाई यसमा चित्त नबुझेको हो ? पिछडिएका वर्ग जब शासन सत्ता मा पुग्छन त ब सदियो देखि सत्तामा रहेको साशक वर्ग को निन्द्रा हराम हुन्छ भनेको यसै बाट बुझियो ??

  • @GaneshBohara-s1r
    @GaneshBohara-s1r 6 месяцев назад +4

    कुनै भिजन गन्तब्य नभएको ,साम्प्रदायिक सदभाब खलबल्याउने ,र जन्ताको लागि भन्दा पनि पद र पैसालाई बढी महत्व दिने नागरिक उन्मुक्ति पार्टीका नेताहरू को नियत एक बर्षमै प्रष्ट भै सक्यो।

    • @nishatharu7707
      @nishatharu7707 6 месяцев назад

      Ahile samma kun chai party ra rajnitik dal swartha bina kam gareko x r
      Abo euta lai matra ati samma vannu nmilla

  • @bhupalthapa7012
    @bhupalthapa7012 6 месяцев назад

    पहिलाे ग्राह्यता भनेकाे श्रीमान हाे।राजनिती परिबार भन्दा ठूलाे कहिल्यै हुदैन।

  • @rishidhital848
    @rishidhital848 6 месяцев назад

    लाज छैन जसको कारण यो देश ले अलिकति चिन्यो त्यै व्यक्ति लाई लात हानेर प्रचण्ड को पछि लाग्ने यिनको राजनिति यहि माननिय हुन्जेल मात्र हो

  • @MuktanandChaudhary
    @MuktanandChaudhary 6 месяцев назад +4

    पारिवारिक वादी पाटी बाट देस बानेबला छैन आफनै भुढि भारने हो देस र नेपाली को मया हुदैनन्

  • @GeetarunPudasaini
    @GeetarunPudasaini 6 месяцев назад +1

    जातिय र साम्प्रदायि राजनिति गर्नेहरुकाे नेपाली राजनितिमा कुनै अस्तित्व रहदैन।

  • @shyamluintel2753
    @shyamluintel2753 6 месяцев назад

    इनिहरुको नौटन्न्की हामीहरुले सुन्दिनुपर्ने अनि सुन्दिनु पर्ने?? ३ मिनेटमै बन्द गरिदिए।

  • @NirmalRai-m5w
    @NirmalRai-m5w 6 месяцев назад +2

    रन्जिता ज्यु ले एउटाकुराचै मजाले बुज्नु पर्छकी त्यो पाटीमा भोट लगाउनेहरुले तपाइलाइ अनुहार लाइ भोट लगाएका होइनन, रेसम चौधरी को माया लेहो,जो जेलनेल खाइरहेका रोइरहेका देखेका हुनाले थारुहरु प्रती को अन्याय -------

  • @hardikrajadhikari9576
    @hardikrajadhikari9576 6 месяцев назад

    Good question Gagadis

  • @bharatbhatta9965
    @bharatbhatta9965 6 месяцев назад +3

    यिनिहरु बारम्बार सुदुरपश्चिम् भनी रा छन् ! कैलालीका 1-2 क्षेत्र बाहेक सुदुरका 9 जिल्लामा यिन्को पार्टीको हैसियत के हो?

  • @Muglaneshwor
    @Muglaneshwor 6 месяцев назад +1

    राजनीतिमा आमाले छोरा मार्न सक्छन ,त्यो नाथे श्रीमान ठूलो कुरा भएन ,शक्तिको रसस्वादन गर्दै हुनुहुन्छ भाउजु , जय नेपाल 🇳🇵

  • @Sanchar-100
    @Sanchar-100 6 месяцев назад +2

    पुन रेशम चौधरी जेल जान्छन् समर्थन दियन भने भन्नेमात्र बुझाइ रञ्जिता जिको छ धन्य हो 😢 उतिबेलाका सरकार प्रमुख, राष्ट्रपतिको गलत निर्णयको पराकाष्ठा 😢

  • @umakantasitoula6562
    @umakantasitoula6562 6 месяцев назад

    अलिक बढी महत्वाकांक्षी भएर श्रीमानलाई छोडेको देखिन्छ रन्जिता श्रेष्ठ ,यो उनको ठूलो भूल हो।

  • @akashshrestha6000
    @akashshrestha6000 2 месяца назад

    बिचारा रेशम जेल मा हुदा चुनाब लडेर जितेर जन्म कैद रेशम लाइ छुटाउनु चान्चुने कुरा त हैन है

  • @bandanagautamdhungel6171
    @bandanagautamdhungel6171 6 месяцев назад

    सबै भन्दा माथी को अदालत को फैसला अब आउन लागेको छ??

  • @BharatRJoshiLondon
    @BharatRJoshiLondon 6 месяцев назад +1

    Yi dubai jana ko kura pani bacha jasto vayo yati mature vayara ko media dhayara kura gardai basya xan dubai jana sangai basera xalfal garna xadera achamma xa

  • @prakashbist5683
    @prakashbist5683 6 месяцев назад +3

    यस्ता संग किन के को लागी कुरा गरेको होला? यस्ता अपराधी फटाहाहरु, बुढा बुढी बुवा नै संसद आहा गणतंत्र! परिवार नै मिलेर खाऊ देशको सम्पति

    • @SundarBoy-pf9ly
      @SundarBoy-pf9ly 6 месяцев назад

      K bujhxa hw lato le kaha resham samsad xa kaha ko samsad xa kasari buda budi samsad vayo lato jatha kura nabujhi lekhxa

  • @sagar8602
    @sagar8602 6 месяцев назад +1

    कहि नभएको जात्रा हाडि गाउमा हाडि गाउमा नि नभएको जात्रा यिनको पार्टिमा

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 6 месяцев назад +13

    जे गर्नु भयो रन्जिता जि तपाई ठिक ठाँउ मा हुनु हुन्छ।

  • @Sunartoplal
    @Sunartoplal 6 месяцев назад +2

    राजनिती ठूलो कि श्रिमान ठूलो ,लव गर बस न बूढो सँग

  • @वैकुण्ठनाथपाैडेल

    लाेग्ने स्वास्नीकाे उनिहरुकाे सङयुक्त स्वार्थ सग गासिएकाे विवाद लाई ओैचित्य विहीन शिध्दान्तकाे लेलप लगाउदै मिडीयाले तिनीहरुकाे विवाद लाई महत्व दिईकाे मलाई सहि लागेन ।

  • @Krishnakhatri01
    @Krishnakhatri01 6 месяцев назад +1

    गगन थापा लाई ल्याउनु पर्यो

  • @dhirajtharu8431
    @dhirajtharu8431 Месяц назад

    ❤❤❤❤❤❤❤❤ resham Chaudhary jui is always respect

  • @JB.Vlogs21
    @JB.Vlogs21 6 месяцев назад

    नेपाली पत्रकारिता क्षेत्रमा एक खरो र दरो प्रश्न गर्न सक्ने मान्छे तपाईं लाग्छ । गगन जीलाई बोलाएर नैतिकता के हो बुझाइ दिनु पर्यो जगदीश सर 🇳🇵🇳🇵