कीर्ते/ कीर्ते भनेको के हो ? Nepal Law

Поделиться
HTML-код
  • Опубликовано: 28 дек 2024

Комментарии • 84

  • @devendrabasyal9831
    @devendrabasyal9831 3 года назад +2

    जानकारीका लागि हृदयदेखि नै धन्यवाद सर

  • @yuvrajshrestha4754
    @yuvrajshrestha4754 11 месяцев назад

    Sir namaskar
    Hajur le banaunu vayeko video ramro lagyo

  • @samirrai8763
    @samirrai8763 Год назад

    Sir lai dhanyabad

  • @malatichaudhary8868
    @malatichaudhary8868 4 года назад +1

    So nice sir

  • @aagamangaming1151
    @aagamangaming1151 4 года назад +1

    धन्यवाद सर

  • @arunkc9712
    @arunkc9712 2 дня назад

    Sarkari dastabej ma jaali dastakhat gari bikash budget ko rakam pass garera khaya ma k garne...k hunxa

  • @bonitachaudhary1483
    @bonitachaudhary1483 Год назад

    Sir namate likht sambandhit Gambhir kasur gareko praman haru huda hudai pani karbahi Bhai raheko chenn yadi kanoon bamojim karbahi KO lagi kun nikay ma jay parl so bataidinu hun anurodh chh

  • @NyayaDarpan
    @NyayaDarpan 4 года назад +2

    sabaile linu parne jankari

  • @NyayaDarpan
    @NyayaDarpan 4 года назад +2

    badhai chha gautam sir subscribe pugekoma

  • @anwarhussain4791
    @anwarhussain4791 Год назад

    Sir sirman le sirmati bachalai thaha na di sampati bechema sirmati bacha le thaha pay tyo sampati ma rok tok hunx ki nai

  • @anandsada5036
    @anandsada5036 3 года назад +1

    Jhotho aarop lagyer charitra hatya garema kun kannon lagxa hola sir

    • @NEPALLaw
      @NEPALLaw  3 года назад

      अवस्था आरोप लगाउने तरिका प्रक्रिया प्रयोग भएका सरसामान प्रविधि लगायतको आधारमा फरक फरक-फरक कानुनहरु लाग्छ लाग्छ

  • @radhikakunwer9711
    @radhikakunwer9711 Год назад

    Sir nagarikata harayara new pratilipi liuda date of birth farak pareko chha bhane tyo nagarikata use garna hunxa ki nai sir

  • @HemRodung
    @HemRodung Год назад +1

    सरकारी काम काज का प्रकृया पूरा गराउन को लागि लाभ लिन चाहने व्यक्तिले समिती वा समूह बिच छल्फल र निर्णय पारित नगरी आफ्नो मनमौजी रुपमा बैठक निर्णय तयार गरि हस्ताक्षर समेत किर्ते गरेर कागज पेस गर्नेलाई के कति सम्म कार्वाही हुन सक्छ वकिल साप?

  • @RoshaniPurja-uy2kn
    @RoshaniPurja-uy2kn Год назад +1

    सर यदि कुने मानिसले किर्ते कागज बनाएर बिदेस गए नेपाली पास्पोर्ट त्यागेको अवस्था मा नेपाल मा कसैले किर्ते कागज मा गको भनेर उजुरी गरेको अवस्थामा के हुन्छ??

  • @manojranjan8136
    @manojranjan8136 2 года назад

    Sir ekagharko bhan la k bhujinxa

  • @dahalrahul2582
    @dahalrahul2582 2 года назад +1

    sir yo aafno mareko bajeko sampati, mareko baba ko name ma kasari aauxa

  • @sujanshrestha2610
    @sujanshrestha2610 2 года назад +1

    सर नमस्कार एउटा ब्यक्ती फिल्दबुकमा जग्गा धनी भयो र उसका बुवा काकाहरुचाही पछि कैफियतमा थपियको देखियो के यस्तो पनि हुन्छ र सर

  • @Prakash12691
    @Prakash12691 Год назад

    Sir namaskar. Fake passport banauda k kasto niyem xa

  • @rnyadav6124
    @rnyadav6124 Год назад

    Forgery & fraud ma farak xa vane clear bataunu sir ...yasto tw sable reading gardinxa

  • @shubhamrajkoirala709
    @shubhamrajkoirala709 10 месяцев назад

    Jyan marne dhamki diyema k hunxa?

  • @nayan_Adhikari2
    @nayan_Adhikari2 10 месяцев назад

    बैंकको चोक कृत्ते गरि कसैले पैशा निकालेमा त्यसलाइ के कस्तो कानुनी सजाय हुन्छ? र यस कसुरको लागि मुद्दा दर्ता गर्ने हद म्याद कति सम्म हुन्छ कृपया जानकारी पाँउ सर 🙏

  • @aagamangaming1151
    @aagamangaming1151 4 года назад +2

    सर जालसाज , कीर्ते सम्बन्धी अरू भिडियाेहरू पनि राख्नुस ना।

    • @deepakpuri2930
      @deepakpuri2930 3 года назад

      Samyukta jaggalalpurjama aphu bahek arko baktylai jagga nasari garna bela aaphu hunu parxa pardaina sir aako janakari paye hami avari hunthu hajurko m.. Number lekhi dinuhola

  • @pubggamer3768
    @pubggamer3768 4 года назад

    Sir hjr ko NBR dinu saknu hunxa hjr snga ekdum important Kura garnu xa

  • @SunitaAgrawal-cq6wr
    @SunitaAgrawal-cq6wr 3 года назад

    Sir plz malai batunus k pawre of petoni tado base. Ko karen daju lai deye pichi usle tha nadi afno budi ko mane ma gher garema k garna sakinca

    • @NEPALLaw
      @NEPALLaw  3 года назад

      power of attorney दिएपछि त पाउनेले जग्गा बेच्न या कुनै पनि कारोबार गर्न सक्ने नै हुन्छ

  • @RameshTharu-mu9tn
    @RameshTharu-mu9tn 6 месяцев назад

    Mohi hak bhayeko byaktile dubai janaako sahmati bina aadalatbata moodda ladera aaphno bhag chhutyauna milchha kinae

  • @tara7674
    @tara7674 4 года назад

    Hello sir achel derai xora xori le ba ama ko care gareko hudaina ani buwa ama lai wasta nagarni xora xori lai kunai kanuni karbahi hunxa ki hudaina hunxa vani k karbahi hunxa please vandinu hola

  • @nekalam2720
    @nekalam2720 4 года назад

    Highcourt ma kati jana justice xan

  • @shyamregmi7628
    @shyamregmi7628 4 года назад

    Stamp banauna jahapani napaune provision garnu paryo

  • @KalakKathayat-t9g
    @KalakKathayat-t9g Год назад

    सरकारी जागिर खान मिल्छ कि नाई सर कैद र जरिवाना पूरा गरेपछि

  • @sachintimalsinaofficial7046
    @sachintimalsinaofficial7046 2 года назад

    Certificate kirtey garney lai k xa kanun sir

    • @NEPALLaw
      @NEPALLaw  2 года назад

      हेरेर हुन्छ। सरकारि कागज किर्ते र अन्य मा फरक-फरक व्यवस्था छ

  • @shamimahmad897
    @shamimahmad897 7 месяцев назад

    baksptr badr ksri hunxa

  • @keshabkeshab3768
    @keshabkeshab3768 2 года назад

    सर यौटै आमाबाबु बाट दुई nagrita lida k kasto afthyaro parxa ra k sajaya hunxa kanunma k bebastha xaa autai bektiko 2 ta nagrita ra dubaiko pasport bhayama plz bataidinihola

  • @sujansigdel6935
    @sujansigdel6935 Год назад

    Sir baba ko name ma xora ko signature garnu ni kirte ho

  • @nekalam2720
    @nekalam2720 4 года назад

    Sir district court ma kati jana total justice xan

    • @NEPALLaw
      @NEPALLaw  4 года назад +1

      मुद्दा को चाप अनुसार हुन्छ । जस्तै मनाडंमा १ सप्तरिमा ९ जना

  • @tirthamahatara9734
    @tirthamahatara9734 2 года назад +1

    सर म मालपोतमा काम गर्ने एकजना कर्मचारी हु।
    रजिस्ट्रेशन फाट बाट लिखत पारित भै मोठ फाटमा दाखाका मेरो टेबलमा आयो र मैलै आफ्नो दायित्व पूरा गरे । मोठ फाटमा दुजना कर्मचारी थियौ, अर्कोले मोठ भिड्छ रोक्का छैन भनी रजिस्ट्रेशन फाटमा पठाएकोमा जिल्ला अदालत बाट मोठ भिडाउने लाई सफाइ भयो तर मैले सजाय पाए । मैले निर्णय भैसकेको कागजको मात्र पदिय दायित्व पूरा गरेको हो । यो प्राकृतिक न्यायको सिद्दान्त हो र सर ?

    • @NEPALLaw
      @NEPALLaw  2 года назад

      अदालती प्रक्रिया हरुमा पनि फरक कार्यालयको कार्य प्रक्रियाहरूको बारेमा सम्पुर्ण जानकारी हुँदैन। तपाईंको घटनाको सन्दर्भमा तपाईले गरेका कामहरु तपाई भन्दा अगाडिका कर्मचारीहरुले गएको काममा आधारित आधारित हुने भएकोले सबै कुरा ठीक छ भनी तपाईंको टेबलमा पठाउने कर्मचारीहरुले सफाई पाउने र तपाईंले सजाय भोग्नुपर्ने अवस्था नहुँनुपर्ने हो। न्यायाधीश लाई यो मालपोतको कार्य प्रक्रियाको बारेमा बुझाउन सकिएन कि ? किनभने न्यायधिसले पनि सबै कुरा बुझेकै हुन्छ भन्ने छैन

  • @yuvrajshrestha4754
    @yuvrajshrestha4754 11 месяцев назад

    सर म मेरो बिधालयको कम्पनीको अध्यक्ष पदमा छु। मेरो दुई जाना paartnar साथिहरुले बार्शिक update गर्नुपर्ने कागजी काममा मेरो जस्तै हस्ताक्षर गरि पठाइएको पाइयो। अब मैले काहा र कति समयभित्र उजुरी गर्नुपर्छ। र येस्तो गर्नेलाइ प्रमानित भए के र कति सजये हुन्छ?

    • @narayantamang6298
      @narayantamang6298 5 месяцев назад

      किर्तिय फौजदारी मुद्दा लाग्छ हो सर यस्तोलाई ,अख्तियारमा मुद्दा हाल्नु पर्छ सबै क्षति पूरी सहित जेल भोग्नु पर्छ

    • @narayantamang6298
      @narayantamang6298 5 месяцев назад

      हलो

  • @SunitaAgrawal-cq6wr
    @SunitaAgrawal-cq6wr 3 года назад

    Tai mathi ek bhai ko mritu pani bhko tha nai na di kana

  • @surendramaharjan5702
    @surendramaharjan5702 2 года назад +1

    सर नमस्कार सर मेरो श्रीमती लाई एकजना महीला ले महीला सहकारी संस्था खोल्ने भनी खाली पेपर मा सही छाप गरायेछ।र पछि जिल्ला अढालत मा मुद्दादायर गरेछ ।र त्योतमसुकमा ती महिला ले पैसा दियको भनी आफ्नै श्रीमान लाई किनारा साछी राखे छ।सर पैसा दियको र लियको भय किनारा साछी मा लिने को श्रीमान अथवा लिने को आफन्त कोही हुनु पर्ने होईन अब यस्तो तमसुक मान्य हुन्छ ।के जसले पैसा दियको उसकै श्रीमान साछी बस्ने सही छाप अझर भन्दा तल हुनु सही छाप ले अंक मा नथीच्नु यस्तो छ । तमसुक को बिबरन कृपया प्रतिक्रिया दिनु हुन अनुरोध गर्दछु

  • @Putilal-e9j
    @Putilal-e9j Год назад

    ठेग्दार् संग नक्सा बाबोजीम घर बनाउने सहमति भएको तर ठेग्दार ले सल्यप नापेर बढी पैसा आउने भएको ले जानी जानी आफ्ना फाइदाको लागि सहमति र नक्सा विपरित टप निर्माण गरी दिँदा घर धनीलाई हानि नोक्सान पर्दा कस्तो कानुन मा टेक्न सकिन्छ जानकारी पाउँ न सर

  • @kumarkumal9178
    @kumarkumal9178 2 года назад

    गाडि किन्दा दिएको चेक,म तिलक बहादुर कुमाल लाइ कालो सुचिमा राखि जियन महतोले 3000000तिस लाज रुपैयाँ ऋण दिएको भनि अदालतमा मुद्दा दायर गरेको र मेरो जग्गा रोक्का गरि दिए को छ, यो जालसाजी या किर्ति मुद्दा भनिन्छ, सल्लाह दिनु होला

  • @aagamangaming1151
    @aagamangaming1151 4 года назад

    सर कपाली तमसुकमा 50000भन्दा माथी कति रकम सम्म लेनदेन गर्ने सिकन्छ।

    • @NEPALLaw
      @NEPALLaw  4 года назад

      त्यसको कुनै लिमिट छैन ।

  • @aagamangaming1151
    @aagamangaming1151 4 года назад +1

    सर यदि मलाइ कसैले झुक्काएर कपाली तमसुक बनायाे ,, र मैले अाफ्नाे सम्पति श्रीमती काे नाममा गरे भने ऋण तिर्नु पर्छ कि नाइ

    • @NEPALLaw
      @NEPALLaw  4 года назад +1

      झुक्याएर कपालि भन्ने बिषय प्रमाणित गर्न गारो‌ हुन्छ । ऋण तिर्नुपर्ने हुन्छ । जग्गाबाट असुल हुने नहुने कुराहरु अन्य अवस्थामा भर पर्छ

    • @aagamangaming1151
      @aagamangaming1151 4 года назад +1

      सर मैले एउटा घडेरी बेचेकाे , लेखनदास ले एउटा तमसुम बनायाे र आफू संग लग्याे। तर अब लेखनदास ले बेइमान गर्छ, तमसुकमा अरू केही लेखेर मलाइ झुठाे आराेप लाउछ िक भन्ने डर ला छ।

    • @NEPALLaw
      @NEPALLaw  4 года назад

      @@aagamangaming1151 जग्गा बेच्दा तमसुक किन लेखेछ । यदि राजिनामा लाइ नै तमसुक भन्न खोज्नुभएको हो भने खासै फरक नपर्ला तर त्यो कागज छिटो फिर्ता लिनुहोला

    • @aagamangaming1151
      @aagamangaming1151 4 года назад

      मैले लिखितम कागज मागे तर लेखनदासले त्याे लिखितम च्यातेर फाली सके भन्नू भाे । धन्यवाद सर , जानकारीकाे लागि धेरै धेरै धन्यवाद

  • @sanjumunda2485
    @sanjumunda2485 2 года назад

    तपाईं ले भने जस्तै। त्यसतो पर्गति ले ३ जनाले मेरो सहि छाप लगेर मलाइ नै । मेरो नजर बाट मलाई नै दोषी ठहर गर्न कोसिस गरिरहेका छन‌। कृर्ते कागज बनाएका छन। म के गरु

  • @binimaharjan459
    @binimaharjan459 4 года назад

    excuse me sir what is the punishment for scam callers that pretend to be police /crime branch and trying to acuse you of things you have not done ... and trying to threaten and gain personal informaton... this is a serious issue im seeking for help .. if you can help please sir

  • @nekalam2720
    @nekalam2720 4 года назад

    Supreme court ma kati jaanaa justice xan

  • @ramkhatri-
    @ramkhatri- 4 года назад

    सर मैले 11पास गरेको छु तर मलाई मेरो अाफ्नै नाम भन्न अप्ठ्यारो लाग्छ पहिले यस्तो हुदैन थियो अहिले चाहिँ हुन्छ र मेरा वरपरका मान्छे ले मेरो नाम सुनेर जिस्काउछन त्यसकारण म अाफ्नो नाम परिबर्तन गर्न चाहन्छु के यो सम्भव छ भने जानकारी पाउन सक्छु होला जवाफ दिनुस न हजुर।

    • @NEPALLaw
      @NEPALLaw  4 года назад +1

      परिवर्तन गर्न सकिएला तर तपाईंको 11कक्षा सम्म को सम्पूर्ण विद्यालयहरूको प्रमाणपत्रहरुमा उल्लेख भएको नामसँग केही फरक पर्न सफल त्यसैले नामलेखासै फरक पार्दैन त्यस्तो लजाउनु पर्ने जस्तो मलाई चाहिँ लाग्दैन। adjust गर्नुहोला । पछि अप्ठ्यारो हुन सक्छ प्रमाण पत्र र नागरिकतामा नाम फरक फरक भएमा निकै गाह्रो हुन्छ

    • @ramkhatri-
      @ramkhatri- 4 года назад

      @@NEPALLaw भने पछि परिबर्तन गर्न मिल्दैन रहेछ
      धन्यवाद

  • @shivaramsulu491
    @shivaramsulu491 2 года назад +1

    अंश दिन नपर्ने गर्न बाऊले ( श्रीमती ,छोरा छोरिलेअंश मुद्दा दर्ता गरे पछि) झूटा ऋणको कागज बनाएमा के हुन्छ?
    लिखत 3-4 वर्ष पूरानो होकि अहिलेको हो भन्ने कुरा पत्ता लगाउन सकिन्छ सकिन्न , सक्छ भने प्रक्रिया के हो?
    कृपया जानकारी पाउँ सर।

    • @NEPALLaw
      @NEPALLaw  2 года назад

      झुटा ठहरेमा तिर्नुपर्दैन

  • @laxmanrai8528
    @laxmanrai8528 4 года назад

    शेशपछिको बकस पत्र के हो?

    • @NEPALLaw
      @NEPALLaw  4 года назад

      शेष पछिको बकसपत्र भन्नाले सामान्यतया बकस दिने र आउनेका बीचमा कुनै नाता सम्बन्ध हुन्छ र सो बकसपत्र पाउनेले बकस दिने व्यक्तिको षेष भइसकेपछि अथवा मृत्यु भइसकेपछि मात्रै बकसपत्र पाएको सम्पत्तिमा सम्पत्तिमा पाउनेको हुनेगरी दिने बकस lahae शेष पछिको बकसपत्र भनिन्छ । पाउनेबित्तिकै हक हुने गरी दिएको lai हालै देखिको बकसपत्र भनिन्छ

  • @kirangiri9435
    @kirangiri9435 4 года назад

    sir namaskar sir hajur ko number dinu na hajur sanga kahi kura sadnu thayo

    • @NEPALLaw
      @NEPALLaw  4 года назад

      प्लिज इमेलमा

  • @laxmanrai8528
    @laxmanrai8528 4 года назад +1

    अस्तलोह के हो?

    • @omkumargupta6586
      @omkumargupta6586 3 года назад

      सर्व प्रथम सरलाई नमस्कार एक जना संग ईडियान अधार कार्ड छ सर फेरि नेपाली नागरिकता पनि छ गाउँको मनिसहरुले मिलि प्रहरी चौकीमा निवेदन दियो अब के हुन्छ सर कानुनी प्रक्रिया के छ सर भन्न दिनुपर्ने सर

  • @nekalam2720
    @nekalam2720 4 года назад +1

    So nice sir

  • @ManojKumar-kb8xe
    @ManojKumar-kb8xe 2 года назад

    So nice sir