Sandakpur Vlog Part-1 || हिउँमा साथी छुट्टिदाँ || From Jhapa to Sandakpur ilam Snowfall at Sandakphu

Поделиться
HTML-код
  • Опубликовано: 18 окт 2024
  • Sandakpur Nepal Vlog (Part-1)
    Sandakpur is a beautiful hill of ilam Nepal. It is called Sandakfu in India as it is at border of Nepal and india.
    Watch My Other Beautiful Vlogs
    Bhojpur District, Tyamke Dada
    ► • Bhojpur Nepal, Tyamke ...
    Khotang Halesi
    ► • Khotang Halesi Mahadev...
    Janakpur full video
    ► • Janakpur Nepal Tour | ...
    Mustang & Pokhara Beautiful Scene
    ► • || Village Beyond Hima...

Комментарии • 537

  • @laxudhungel7143
    @laxudhungel7143 4 года назад +36

    Part-2 ठोकीहालौ त ब्रो.. तातो तातो

    • @PURVIBLUES
      @PURVIBLUES  4 года назад +8

      Coming soon bro

    • @santoshdhungana1941
      @santoshdhungana1941 4 года назад +5

      Ajai halam na ho herna Man lagi sako part -2

    • @sagarbasnet9726
      @sagarbasnet9726 4 года назад +2

      @@PURVIBLUES chado chahiyo sir

    • @sankalpagurung
      @sankalpagurung 4 года назад +3

      सुम्बेक सुलुबुङ्ग माबु हुँदै गएको भए बाटो अलिक सुविधाजनक थियो।

    • @laxudhungel7143
      @laxudhungel7143 4 года назад +2

      @@sankalpagurung kata hau सुम्बेक vanne ठाउँ?

  • @aricklimbusubba5929
    @aricklimbusubba5929 4 года назад +3

    यो दाइ को साथिहरु जताततै रहेछ पुर्ब पस्चीम, सिक्किम दार्जिलिङ, सफा मन , राम्रो व्यवहार भएको मान्छे हरु ले मात्रै कमाउछन यति धेरै राम्रो राम्रो साथिहरु ...♥️♥️..म मलेसिया बाट हेरिरहेछु ...यो दाई को ब्लग सबै हेरि रहन्छु धेरै मन पर्छ।

  • @onlinejamana
    @onlinejamana 4 года назад +3

    इलामको हरेक पर्यटक क्षेत्र देखाइदिनु भएकोमा बिशेष धन्यवाद शचिन सर लाइ।

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 3 года назад +3

    धेरै धेरै राम्रो लाग्यो!!!
    अति सुन्दर ठाउँ !!!
    घुम्न चाहने जान चाहने इच्छा इच्छाशक्ति हुदाहुदै पनि जान नसक्नेको लागि आफैं गएको जस्तै हुने
    धेरै धेरै धन्यवाद !!!

  • @AvishekLamaOfficial
    @AvishekLamaOfficial 3 года назад +2

    Purvi Bluesको अहिले सम्म कुनै पनि भाग हेर्न छुटेको छैन सचिन सर । हजुरको भिडियोहरुले सारै मन छुन्छ।धेरै खुशी लाग्छ।मनै आनन्द भएर आउँछ।हेर्दा । अब आउने दिनहरुमा मेरो गाउँ काभ्रे नमोबुद्धको पनि भिडियो बनाउन मेरो हृदय देखि अनुरोध छ । सचिन सरलाई 🙏❤️💕👌

  • @lokenlimbu3646
    @lokenlimbu3646 4 года назад +5

    दादा thank you so moch हाल म आईले मलेसियामा छु मेरो पुरानो गाउँ हरु हेर्नू पाये हजुर मार्फत धन्देबाद

  • @rajubikramchamlinglibrary8087
    @rajubikramchamlinglibrary8087 3 года назад +2

    धन्यवाद,
    १. यहाँहरुको प्रयासले हाम्रो देशको समाजको भौगोलिक, प्राकृतिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक, संस्कृति लगायतको सूचना, जानकारीले पुग्न नसकेको ठाउँहरुको जानकारी लिन पाउँदा खुशी छौं ।
    २. यहाँहरुको प्रयासले निश्चित रुपमा आन्तरिक र वाहिय पर्यटकलाई प्रवद्र्धन त गर्छ, नै त्यसमा पनि हामी नेपाली हौं भन्ने एकताको सन्देश र हामी हाम्रै देशको प्राकृतिक र भौतिक सम्पद्धाको संरक्षण गर्न सकेमा आत्मनिभर भई देशमा नै खुशी साथ रम्न सक्छौं भन्ने यहाँहरुको प्रत्येक भिडियो हौसला प्रदान गरिरहेको छ ।
    ३. यहाँहरुको अभियानलाई ह्दय देखि नै हार्दिक हार्दिक हार्दिक नम्न छ ।

  • @bindudhakal1539
    @bindudhakal1539 4 года назад +1

    सन्दकपुर यात्रा पा १/२ दुबै अति नै मन पर्यो ।तपाईहरुसग घुम्न पाउँदा रमाइलो भयो ।धन्यवाद

  • @sirjanarai419
    @sirjanarai419 4 года назад +3

    धेरै सुन्दर मेरो देश नेपाल।प्राकृतिक सुन्दरताले भरी भराउ जति बयान गरे पनि पुग्दैन

  • @hemlimbu3421
    @hemlimbu3421 4 года назад +5

    आहा! ४ बर्ष अगाडी सन्दकपुर घुम्न गा'को याद आयो।

  • @mohangurung1892
    @mohangurung1892 4 года назад +2

    कस्तो रमाईलो हिउँ भएको सुन्दर ठाउँ देखाउनुभयो सचिन सर...घर दादिङ हाल मलेशिया बाट हेर्दै छु...।।

  • @anupdhl4531
    @anupdhl4531 4 года назад +2

    यात्रा गारो भये नी प्राकृतिक मनोरम दृश्य अबलोकन गर्दै जादा थकान महसुस न हुने रैछ।हेर्दा रमाइलो लाग्यो।
    अनुप हाल दुबई

  • @bishnusewa7008
    @bishnusewa7008 4 года назад +1

    सुन्दर दृश्य त छ्दै छ त्यो संग संगै सचिन जी ले उजागर गर्ने हरेक कुराहरुको इतिहास , पृष्ठभुमि , विशेषता र साहित्यका शब्दहरुले मन नै छुन्छ मेरो । फुजेरा यु ए ई

  • @Jhapanews
    @Jhapanews 4 года назад +2

    धेरै राम्रो लाग्यो तपाईंले बनाउनु भएको भिडियो साथै जानकारी पनि

  • @dilbahadurkhatri4763
    @dilbahadurkhatri4763 4 года назад +3

    Hamro desh Nepal World ma sabai bhanda sundar chha.Beautiful Video chha hai hajurho,Jay Nepal.

  • @Bista_Kaji
    @Bista_Kaji 4 года назад +2

    *गजबको vlog सबै हेरिरहन्छु धेरै मेहनत गर्नुभाको छ बधाई तथा धन्यवाद*

  • @ganeshsaud2266
    @ganeshsaud2266 4 года назад +3

    जिन्दगी विताउनु भनेको रमाइलो😃 गरेर घुमघाम गरेर हो 😍😍😍

  • @yahangkam3960
    @yahangkam3960 3 года назад +1

    नेपाल को रोमान्टिक राम्रो थाउमा गनिने थाउ हो याहा हरु लाई धन्ने बात

  • @anjurai5747
    @anjurai5747 4 года назад +1

    आहा कति राम्रो ठाउँ आफै पुगे जस्तो लाग्यो यो बाबु को भिडियो साहै राम्रो लाग्छ

  • @ramchandrarimal511
    @ramchandrarimal511 4 года назад +1

    दामी छ साथी। यस्तै नयाँ नयाँ भ्रमण काे भिडियो बनाउनु होला।

  • @manojgurung5557
    @manojgurung5557 3 года назад +1

    दाजु हजुरको भिडियो सबै हेर्ने गर्छु रमाइलो लाग्छ।तरनी १३०३मि.वाला बाको औलाचाहिँ कुराकानी गर्दा सहि औला ठाडो हुँदा रहेछ्😀

  • @rabinrainrabinain8129
    @rabinrainrabinain8129 4 года назад +1

    वारि उतिस ल है पारी उतिस
    उतिस को फेदैमा लाटी सुतिछ 😁😁😁😁😁😁😁😁 उरन्ठेला गित धन्यवाद सचिन सर लगायत सबै लाई

  • @maheshraithulung2455
    @maheshraithulung2455 4 года назад +5

    याे मेराे गाउँ काे भिउ हाे सरहरू सारै खुसि लाग्याे माे uae बाट हेरिरहेकाे छु । हजुरहरूलाई धन्यवाद छ।

  • @oaskarki551
    @oaskarki551 4 года назад +1

    रमाइलो ठाउँ इलाम को सन्दकपुर तर सर मिस हरु ले धेरै दुखको यात्रा गर्नु भयो है यो भिडियो को आधार मा. धन्यवाद सर मिस हरु लाई मलेशिया बाट हेर्दै छु म चै.

  • @sunilsubedi9457
    @sunilsubedi9457 4 года назад +1

    महिले पनि ३ बर्ष अधि बाइकमा जदा यस्तै पीडा पार गर्दै कालापाेखरि सम्म लगेकाे थिए तर सारै रमाइलो भयाे त्याे पल फेरि पनि सन्दकपुर आउछु

  • @bimlalimbuofficial8847
    @bimlalimbuofficial8847 4 года назад +2

    जता गए पनि हजुर पुर्वै रमाइलो🎤🎵🎶🌨❄

  • @mangalshrestha7753
    @mangalshrestha7753 4 года назад +1

    Wow...kati naramailo thau ramro lagyo hajur ko vidio dhanyabad banna chahanchhu ajai ramro ramro vidio herna pau hai hajur take care always your bike ride also daju ...👍👍👏👏🙏🙏🇳🇵🇳🇵⚘⚘

  • @alinaniraula2082
    @alinaniraula2082 3 года назад

    पहिले त तपाईंहरु सबैलाई यो भिडियो बनाउनु भएकोमा धेरै धेरै धन्यबाद ।
    🙏
    आजसम्म धेरै वटा Vlogs हेरे तर यो चाहिं अलि बढी नै खास लाग्यो किनभने यसमा आफू जाने ठाउँको राम्रो पक्ष त सामेल गरेको नै छ साथ् साथै त्यहाँ जाँदा बाटोमा पर्न सक्ने संभावित अप्ठ्यारोहरूलाई पनि मसिनो गरि प्रस्तुत गरेको रहेछ।
    मेरो घर पनि यहि ठाउँमा पर्ने भएकोले तपाईंहरूले कति बिस्तृत रूपमा यो भिडियो भनाउनु भएको रहेछ भन्ने कुरा राम्ररी बुझ्न सक्छु।
    साधारण तर अत्यधिक राम्रो भिडियो। ❤️❤️

  • @rachanarachu5456
    @rachanarachu5456 4 года назад +1

    धेरै धेरै धन् दाइ हजुरलाई अाज अाफ्नो जिल्लाको यति सुन्दर ठाउँ पनि हेर्न पाईयो❤️❤️❤️

  • @rajintamang3973
    @rajintamang3973 3 года назад +1

    सन्दकपुर इलाम ❤️ २०७७ फागुन २० 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @limuprasad3441
    @limuprasad3441 4 года назад +1

    सचिन सरलाई धेरै २ धन्यबाद !! नेपालको हरेको कुना कुना र रमणिय स्थलहरु देखाउँदै आउनु भएकोमा ।। मैले मलेशियाबाट तपाईको प्रत्येक क्षेत्र को यात्राहरु हेर्दै आईरहेको छु सन्दकपुरको यात्रा तपाईहरिको लागि धेरै नै कठिनको थियो अझै यस्ता राम्रा राम्रा स्ततलहरुको दृष्यहरु देखाउँदै जानुहोला

  • @madhukhadka8648
    @madhukhadka8648 3 года назад +1

    Nepal ati Sundar rahexa bibhinna Thau herna paiyo dhanyabad hajur lai

  • @humbahadurgurung3607
    @humbahadurgurung3607 4 года назад +1

    Jhapa thai dami lagyo sir

  • @अशोकमिश्र-ब3ब
    @अशोकमिश्र-ब3ब 4 года назад +1

    हाम्रो गाउँ ठाउँ घुम्नु भएको र भिडियो बनाउनु भएको मा धन्यवाद ।।

  • @premsagarsubedi1366
    @premsagarsubedi1366 4 года назад +1

    हाम्रो सन्दकपुर हाम्रो पहिचान मेरो गाउँ तेतै हो

  • @surenmukhiya4528
    @surenmukhiya4528 4 года назад +1

    Sari ramroo daju,afno thau ko video dhakda saraii khusii lagyo..dhanyabad
    Next video ko pratichya maa...👍

  • @sundarkarki4005
    @sundarkarki4005 4 года назад +10

    हजुर को भिडियो हेर्दा कहिले घुम्न जाउ जस्तो लाग्छ।।कहिले काहीँ हाम्रो पश्चिम तिर पनि आउन परो के।।लुम्बिनी बुटवल पाल्पा अर्घाखाँची सुपा देउराली तिर

    • @sanjeevrairai7159
      @sanjeevrairai7159 4 года назад +1

      Hi frn mo lumbani aako nice pls Darjeeling aako

  • @sumankunwor3070
    @sumankunwor3070 2 года назад +1

    अतिनै सुन्दर भिडियो 💐💐

  • @dilkumarirai373
    @dilkumarirai373 4 года назад +2

    प्रकृतिका अदभुत सौंदर्य एवं मनमोहक दृश्यहरु निकै मेहनतका साथ यसरी हामी माझ भिडियो प्रस्तुत गर्नु भएकोमा सचिन भाइलाई अनगिन्ती धन्यावाद गर्दछु । भाई,पश्चिम तिरको प्रकृतीक दृष्यहरु पनि हेर्ने मन है 🙏🏻

  • @nbnvlogs2420
    @nbnvlogs2420 4 года назад +2

    अतिनै राम्रो हाम्रो नेपाल तर बिडम्बडा ईन्डिया ले सदुपयो गरेको मा आत्मा दुखेको छ / र म चाहिँ जहिले पनि हेर्ने गर्छु तपाईको भिडियो हरु मलेसिया बाट

  • @abirai5037
    @abirai5037 3 года назад +1

    धेरैदुख गरेर भिडियाे बनायर देखाउनु भयने धन्य बात

  • @haritamang7638
    @haritamang7638 4 года назад +1

    Tapaile tayar parnu bhayeko video haru Malai Sarai man parx, ma haal Dubai Ma Tara ghar charpane jhapa ho mero nee yasari ghumne itchya Pura garna sakeko xaina Tara yahi vidio herdai afai pugeko anubhuti gardaixu. Thank you so much hajur Lai

  • @ramharichaulagai5284
    @ramharichaulagai5284 4 года назад

    माई पोखरी सम्म पुगेको थिए त्यो भन्दा अगाडिको नी जानकारी पाएं धनयवाद सरलाई हजुरले बनाउनु भएको भिडियो नछुटाई नै हेर्दै आएको छु

  • @dhadkansharma7250
    @dhadkansharma7250 4 года назад +1

    todke jharana miss garnu vayx sarai thulo r sundar x kaid garnuhola

  • @shivapandey3362
    @shivapandey3362 3 года назад +1

    गन्तब्या मा नपुगेको अधुरो भयो भिडीयो हेर्न सारै मजा भयको थियो

    • @PURVIBLUES
      @PURVIBLUES  3 года назад

      Yo part 1 ho, Part 2 video pani hernu hola

  • @kmconlinetvnepal6950
    @kmconlinetvnepal6950 4 года назад +1

    भिडियो धेरै राम्रो छ , यस्तै अन्य भिडियो काे प्रखाईमा

  • @suryabahadur5092
    @suryabahadur5092 4 года назад +1

    Dai namasate hajur ko video Sarai ramro lagxa ma tapai ko sabai video herxu Dai. Hal saudi Arabia

  • @allwin2595
    @allwin2595 3 года назад +1

    Jai Gorkha jai Nepal aama back off India 🇳🇵🇳🇵

  • @sonyxetri3884
    @sonyxetri3884 4 года назад +2

    Khotamg ra bhojpur bicha ma parne temkedanda ko pne video banaunu paro sir plz

  • @geetanjalimoh872
    @geetanjalimoh872 4 года назад +1

    हिउँ देख्दा मलाइ पनि हिउँ सङ्ग रमाउन मन लाग्यो

  • @GowinDhimal
    @GowinDhimal 4 года назад +1

    ल रमाइलो रैछ,,,, पुर्वको ठाउ

  • @indrarai2670
    @indrarai2670 4 года назад +1

    धेरै RUclips Vlog हरु छन् तर सचिन निउपाने भाईको सम्पुर्ण् बिबरण दिने तरिका निकै राम्रो लाग्यो। कहाँबाट जाने, कहाँ बास बस्ने, होटल खर्च कति र लाग्छ? र होटालको Contact No. सहित यी सबै बिबरणहरु बेलीबिस्तार सरल तरिकाले दिने निकै कलात्मक लाग्यो। आशा छ् कुनै दिन् "RARA" Trip Vlog पनि हेर्न पाउने छौ। Go Ahead, And Best of Luck "PURVI BLUES"

    • @PURVIBLUES
      @PURVIBLUES  4 года назад +1

      Thank you Indra sir, Keep supporting

  • @chidenlama5888
    @chidenlama5888 4 года назад +2

    Sir hanurlai riuest ilamko gufathumki ajambare sidhithumka pani gayera video banaunuhola

  • @jeevansapkota1105
    @jeevansapkota1105 4 года назад +1

    Amazing trip ! Part 2 video herne byagra prtikshya ,xitto upload garnu paryo sir

  • @RHusenvlog
    @RHusenvlog 4 года назад +1

    dhanyavada...Tapaimko nepal video ko sundara ko lagi....

  • @shishirchhetri1024
    @shishirchhetri1024 4 года назад +1

    नया scriber from ktm हजुर को video हरु प्राय सबै हेर्ने गर्छु

  • @OmMishra-yq2tt
    @OmMishra-yq2tt 4 года назад +1

    सर म माेरङकाे रंगेलिबाट।
    रमाईलाे र ज्ञानबर्घक यात्रा रहेछन।
    निरन्तरताको लागि शुभकामना ।

    • @OmMishra-yq2tt
      @OmMishra-yq2tt 4 года назад

      माेरङकाे दक्षिणी भाग हुलाकि मार्गले छाेएका दुईवटा धार्मिक स्थल संसारि माईथान,काली मंदिर पनि भ्लगमा पार्न सकिन्छ।

  • @arunasherpa5434
    @arunasherpa5434 4 года назад +1

    Waw mero gau ani m hurkeko thau sandakpur 💜💜💜yaha dhekhi ali nepal ko suman hudai janu vko vaea 3simanama pugna huntheyo ghan ramailo hunthiyo

  • @shresthaprakash2291
    @shresthaprakash2291 4 года назад +1

    aahaaa kati sundar chha hamro purbi nepallll mero pyaro ilamm 😉😉😉

  • @mayapun2868
    @mayapun2868 4 года назад +1

    Aha kati ramro thau rahex.

  • @Naninani-mo6hq
    @Naninani-mo6hq 4 года назад +1

    Sir tapailai jatti thank you vanda pani kam hunxa hamro desh nepal lai yatti majale dekhaunu hunxa pure natural beauty of nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rajkumarsunar7597
    @rajkumarsunar7597 4 года назад +1

    Sachem dai hajhr Nepal hare kuna kuna ma pugr Nepal ko dhite dhekhanu hunuxa malai pain gumn man lagxa

  • @asmitakanchhi8378
    @asmitakanchhi8378 4 года назад +1

    सारै राम्रो भिडियो सर

  • @surajdas8985
    @surajdas8985 4 года назад +1

    Ekdamai ramro vedio sir!💖 hajurko prayas hrlai sadhai samarthan garinxa... Hamro Nepal ma विकासको अथा क्षमता xa...

  • @vuzu417
    @vuzu417 3 года назад +1

    Ooho ..sir dudh chiya paunu vayena 😭😭
    Dudh chiya kada rang is love 🥰

  • @manojrai8275
    @manojrai8275 4 года назад +2

    Sabai ramrai xa dron shot navaera Ali khallo vayo..By the way great work..tapaiko videoko ramro part vaneko harek thauko bistrit jankari pauna sakinxa..Dherai kura ko jankari hunxa..

  • @sushmitaadhikari4108
    @sushmitaadhikari4108 2 года назад +1

    This is super informative and super enjoyable video bro keep up the good work you are such a great orator

  • @diwakarbhandari3094
    @diwakarbhandari3094 2 года назад +1

    4 baje kanyam pugera 5,5:30 baje chai maipokhari nai pugi sakeko??????
    Halka milena

  • @BADBOY-fm9bj
    @BADBOY-fm9bj 4 года назад +1

    Wow beautiful place sandakpur but too much cold😊

  • @yubarajniroula4159
    @yubarajniroula4159 3 года назад +1

    फिक्कल बाट डेढ घण्टा मात्रै ?? घडिमा मिस्टेक भयो कि भाइ माईपोखरी र फिक्कल को समय दुरी ।

  • @ganeshsaud2266
    @ganeshsaud2266 4 года назад +2

    तपाईंको ड्रोन क्यामरा 📸 ले धेरै माथि बाट रमाइलो देखाइ रहेको छ 😲

  • @rajuwaiba7686
    @rajuwaiba7686 2 года назад +1

    Yo touur tapaii hule garnu vyo tara aanada line chahi ma jasto khadi mulukma 55digri tato hawama pilasida ko pida xina xinamaii bhulinx titra
    thanks all bro

  • @ajit3kundan
    @ajit3kundan 4 года назад +1

    म Virginia, USA बाट भन्दैछू कि आकस्मिक सहायताकाे कुनै ठेगान नभएकाे विकट ठाउमा जाने जाेखिम नलिएकै धेरै राम्राे

  • @saritarai6860
    @saritarai6860 4 года назад +1

    wow jyadai khusi lagyo hajurharulaae Well Come hamro I lam maipokhari ani santakpur ko yaatra ma safal rahos suva yaatra hae sabaijanalaae

  • @mankamal2673
    @mankamal2673 4 года назад +1

    sar ji hajur ko video sarai man par chha ani hajar haru pani pachim tira ko video bananuna hi love you all time 💞💐

  • @mukeshshahi8624
    @mukeshshahi8624 4 года назад +1

    Ilam. Ko. Nahere ko chin shandak pur dekhai diyeko ma sachin bhai thank

  • @Sumithkarki
    @Sumithkarki 3 года назад +1

    sir कपिलवस्तु :गैतम बुद को जनम ईषतल लुम्बिनीको र साथ मा नवलपरासी को त्रिवेणी धाम र सीता भासिय को ठाउ को भिडियो पनि भिडियो बनाउनु न नवलपरासी हाल uae😘🇦🇪🇦🇪🇳🇵🇳🇵

  • @raazk.bhattarai6266
    @raazk.bhattarai6266 4 года назад +1

    Jana mann lageko thau .. nice video daju

  • @salinakhatiwoda827
    @salinakhatiwoda827 3 года назад +2

    Ekdum man paryo dai ..
    Kharcha kati lagyo jamma?

  • @rajeshgurung4238
    @rajeshgurung4238 4 года назад +2

    Purvi blue blog is awesome, I have been watching them in time to time and really enjoyed it. In this trip I found Sanjay sir who separated from the group and made his own journey to the destination, luckily he made it. Guys bear in mind that routes will get easily cover up by snow and will drag you to confusion, mobile was unfavourable, guys seem not professionally prepared no water bottle and medical kit, torch etc, etc. It would be a great help if these kits are kept in possession. My advice to the future visitors, please do carry things which could be a great help if it come across.

  • @chandanmishra2648
    @chandanmishra2648 4 года назад +1

    Admin sir kun kun mahina ma jaada snow vetinxa. Plz reply garnu hola. Ma dubai bata tapai ko sab video herdai xu. Malai sab vanda man parne hajur ko video ma mustang video ra salleri solukhumbu video xa. Ma tapai lai sodhdai xu kinaki nepal chhuti aauda ma aafno family sanga snow vako thau ma ghumna jaane planning gardai xu. Plz reply garnu hola. I m from janakpur nepal. I love all videos made by u. Plz keep making video in the same way of different places of nepal. Thank uh.
    Reply garnu hola kun kun mahina ma jaada snow sanga khelna ramainxa. Kun mahina ma chhuti aau nepal.

    • @PURVIBLUES
      @PURVIBLUES  4 года назад

      Poush/Magh maa snow vetinxa

  • @ganeshrai6928
    @ganeshrai6928 4 года назад +1

    Wow sandakpur Nepal

  • @rambhurtel3591
    @rambhurtel3591 4 года назад +1

    सार्है मनमाेहक दृष्य,

  • @k0yeerai575
    @k0yeerai575 4 года назад +1

    आहा अति सुन्दर भिडियो संचिन ब्रो
    बाटो देखाउने बाजेले झन्डै क्यामेरा नै औं लाले घोच्नु भए है 😉

  • @sumanpariyar9444
    @sumanpariyar9444 4 года назад +1

    dharai ramro kam garnu huncha daju
    Nepali ko man jetnu vako cha

  • @dishankumal2419
    @dishankumal2419 4 года назад +2

    Wow ilam......!

  • @मदनपाण्डे-ढ7ड
    @मदनपाण्डे-ढ7ड 4 года назад +3

    हाम्रो देश नेपालको सुन्दरताको बखानत जति गरेनि कमै हुन्छ तर खएर जेेहोस ग्रुप सहि मिलायर जानू भएको रहेछ यस्तोमा खान बस्न हिड्न साह्रै मझा आउछ तर मेरो यो शब्दमा अन्यथा नलिनु होला।

  • @nsentertainer8947
    @nsentertainer8947 3 года назад +1

    Kun months ma.. snow
    .. hunxa.. yo... thau... ma....

  • @LafangoS
    @LafangoS 4 года назад +1

    Awesome content, can you tell me more about the camera gears you use?

  • @rajkumarsunar7597
    @rajkumarsunar7597 4 года назад +1

    Ma basne nuwakt dhekhi hrj Ko Video herdhee xu dai ko vaixa pani ramo xa hjr puge thau pain akadhame ramo xa Ko ramto Gardnee janu hola dai nmt

  • @aayuandaabishkar9466
    @aayuandaabishkar9466 2 года назад +1

    राम्रो इलाम

  • @roshan2018
    @roshan2018 4 года назад +1

    दाजु म तपाईको Vlog हेरिरहन्छु, मेरो घर E-W highway बाट मात्र ८ किमी उत्तर मोरङ मा पर्छ!
    दाजुले उत्तरी मोरङ (जस्तै:- साविक गाबिस लेटाङ, जाँते, रमितेखोला,सिंहदेवी, पाटीगाउं, याङ्सिला, वारङी/ धनकुटा पांचथर देखि दक्षिण) आदि को vlog बनाईदिए सारै खुसी लाग्थो! यो क्षेत्रमा धेरै पर्यटकिय छेत्रहरु छ्न जुन धेरैलाई था छैन जस्तै: विश्वको सबभन्दा ठूलो जाँतो, पुर्बको १६ वटा जिल्ला देखिने मिक्लाजुङ डाँडा, कोलुङ झर्ना, धिमाल जातिको उद्गम ठाउँ राजारानी, किसे झर्ना, सिंहदेबीको मोरङको ठूलो चिया बगान, १६ वटा जिल्ला तथा हिमाल देखिने जेफाले डाँडा, जेफाले organic homestay, वारङ्गीको बारजी बराह मन्दिर, ६नं बुधबारे,आदि
    आशा छ छिटै बनाउनुहुन्छ होला

  • @bncham7034
    @bncham7034 4 года назад +1

    आज चाहिँ सचिन सरको भिडियोमा 3 वटा add बजेकोछ भर्खर 18 मिनेट भयोहै दाइ बधाइछ।

  • @rajumagar2859
    @rajumagar2859 4 года назад +1

    sachin sir yaya ho sudar vidio haru ani yayako mitho Aawaj jati sunepani vidio sakeko pattai hunna.. tei mathi bolima mithasss ani bolne tarika great wow...

  • @dhirenlimbu7778
    @dhirenlimbu7778 3 года назад +1

    Ramailo thoun xa I know all palace

  • @Jhapanews
    @Jhapanews 4 года назад +2

    visit Nepal २०२० सफल पारौं 🇳🇵

  • @anjitarai4141
    @anjitarai4141 4 года назад

    👍.wow.हजूरको।मादलको।ताल।चुरके।हो।कि।लोक।गित।👌।।

  • @nirmalaraiparibesh7439
    @nirmalaraiparibesh7439 4 года назад +1

    ईलामतिर अलि गारो जस्तो लाग्यो....

  • @alexblade9784
    @alexblade9784 4 года назад +4

    This channel should never stop this work.
    Keep it on

  • @ojhahaha
    @ojhahaha Год назад +1

    Is there any transportation available to reach Sandakpur?