नमस्कार सचिन सर हुन त म् एक दृष्टिविहिन व्यक्ति हुँ मैले हजुरका भिडियोहरू आखाले देख्न सक्दिन तर हजुरका भिडियोहरू सुन्दा येस्तो लाग्छ कि मैले ती दृश्यहरु आफ्नै आखाले देखि रहेकोछु मलाई हजुरका भिडियोहरू एकदमै मन् पर्छ
राई काकाको पुरानो फाटेको लुगा र ढाकाटोपी अनि सुन्दर गुगल डाँडाको च्यातिएको नेपालको झण्डाको अवस्था उस्तै दुवैलाई देखेर माया लाग्ने सायद मौलिकता यसमै लुकेको छ ❤❤ 🇳🇵 🇳🇵
सुन्दर इलाम देखाइदिनु भएकोमा धेरै धन्यवाद सचिन सर लगायत टिमलाई 🥰🥰 राई काकाको बोली सहितको सत्कार मन पर्यो 🙏🙏 गूगल डाँडामा रहेकाे झण्डा फेर्नुपर्ने देखियो । रोङ गाउँपालिकालाई विशेष अनुरोध 🙏🙏
सचिन सरको क्रिपालेगर्दा घरबसिबसी नेपालका बिभिन्न सुन्दर ठाउहरु सिथ्तैमा अवलोकन गर्ने अनि बुझ्ने सुअवसर मिलेको छ। पुर्विबुलुला धन्यवाद नदीकन सकिदैन। धन्यवाद।
सचिन सर! सबै भिडियोहरुको लागि हार्दिक धन्यवाद ! समय मिल्यो भने लेटाङ्ग मोरङ्गको राजारानी एरिया पनि भिजिट गराउनुहोला। म बाल्यकालमा गएको थिए, साह्रै रमणीय स्थान छ।
सचिन सर म हजुरको दैनिकी दर्शक पनि हो। अनि हजुरको स्वर एक्दमै मिठो लाग्छ। तपाई जुनै पनि ठाउँ जानू हुन्छ। तेस ठाँउको बारेमा सजिलो सरल तरिकाले बुजाई दिनु हुन्छ।यो पनि हजुरको बानी मन पर्छ। सक्नु हुन्छ। भने एक पल्ट कन्याम गएर त्यहाँ रहेको सानो सानो ठेलामा पसल गर्दै आउनु भएको मानिसको जनजिवन अनि कन्याम कसरी किन एति छिटो पर्यटक स्थल हुन पुग्यो यस्तै कन्टेन मिलाएर एउटा भिडियो उपलब्ध गरिदिनु हुन्छ भन्ने ठुलो आसा राखेको छु। तेसै ठेलाको भिडमा मेरो पनि सानो अनिसा खाजा छ। साथै कोसेली पसल संगै छ। एक चोटि त्यो पसलमा पनि बुजिदिनु होला। है मैले कन्टेन्ट दिनु खोजेको होइन। मेरो गाउँ ठाउँ र मेरो मायालु बस्छन पसलमा हेर्न मन लाग्यो अनि पछि सम्ममा सम्झना रहन्छ हजुरको भल्कमा मेरो पसलको लोकेसन चाहिँ झपाबाट जादा र कन्याम स्कुल जाने बाटोको जेब्र क्रसको माथिलो दाहिने साइडको अनिसा खाजा पसल गरेको सानो ठेला छ। है सचिन सर त यो भन्दा पहिले नि कन्याम जानू भएको त हेरेको छु। तर अलिक भिन्नै हेर्न मन लाग्यो। lot,of love from malaysia ❤😊❤
घर बाके जिल्ला हाल मलेसिया देखि हेर्दै छु सारै सुन्दर हाम्रो नेपाल धन्यवाद हजुर हरु सबैमा यति राम्रो गाउँ हेर्ने मौका दिनु भएको मा जय नेपाल जय नेपाली 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️
सचिन सिर हजुर को भिडियो धेरै राम्रो हुन्छ मलाई धेरै मन पर्छ सक्नुहुन्छ भने समय मिल्छ भने सङखुवासभा को सभापोखरी जानु होला धेरै रमाइलो र रोचक साथै धार्मिक स्तल पनि रहेको छ ॥
आफ्नै जन्म स्थान इलाम भएर पनि नपुगेको र नदेखेखेको ठाउँ रच अति सुन्दर लाग्यो एक पल्ट जानु पर्छ है मित्रहरु बिशेष सचिन सर लाई धेरै धेरै धन्यवाद भिडीयो को लागी 🙏👍
पूर्वी नेपालका बिभिन्न क्षेत्रमा रहेका धार्मिक, सांस्कृतिक,एवं ऎतिहासिक मनोरम पर्यटकिय ठाउँहरुको दृष्यहरुलाई भिडियो मार्फत प्रस्तुत गर्ने सिलसिलामा विषेश गरि किराँत सभ्यता र संस्कृति सँग अनोन्याश्रित सम्बन्ध भएका धार्मिक र ऐतिहासिक रोचक विषयवस्तु तथा भूगोललाई आम नेपालीहरुमाझ अत्यन्तै यथार्थपरक ढंगले पस्किएर आन्तरिक तथा बाह्य पर्यटनको महत्वलाई मिहिन तरिकाले बुझाईदिनुभएकोमा सचिन सर लगायत उहाँको सम्पूर्ण टिमलाई हार्दिक नमन अनि असिम कृतज्ञता प्रकट गर्दछु।🙏🇳🇵
मैले तपाइहरुको करिब सबै episoड हेरेको छु, सबै एकदम राम्रा छन, एक एपिसोड बर्दिया रास्ट्रिय निकुञ्ज र सङै जोडिएको कर्णालीको पुलको र त्यहा बस्ने थारु समुदाय सङ सम्बन्धि जानकारी समेटिएको एउटा भि डि यो बनाउनु पर्यो सर, तपाईहरुको मेहनतले discovery ra national geographic च्यानललाई मात दिन्छ, ती च्यानल भन्दा कम छैनन तपाईं का भिडियोहरु👏👏👏
वाउ क्या दामी ठाउँ आन्नद आयो सर किरात पार्क र गुगोल पोईनट दमि लगो सिर आखिर ईलाम्त आफैई पनि सुन्दर छ जे होस सार सिन चैई सोर्ग जस्तैई लगो thank you sir मौका मिले म पनि जान्छु
सचिन सर नमस्कार। कतारको अहिले ४५°तातो घाममा छटपटेर बसेको अवस्थामा यस्तो हरियाली आफ्नो देश हजुरको यस्तो कष्टकर यात्राबाट देख्न पाउदा धेरै धेरै खुसी लाग्छ हजुरलाई बयान गर्ने कुनै शब्द नै छैन।❤❤❤❤❤❤🙏🙏🙏💞💞💞💞
Namaste purvi blues. Ghar ma basera. nepal ko goan Ghar basity Sahar Kuna kapcha. na dekheye ko dirsha hernue powda. Sarai Khushi lagcha...thank you purvi blues..God bless you..I am watching from India 🇮🇳..
मेरो ईलामको सबै भन्दा मन पर्ने ठाउँ किराँत पार्क❤️ नजिक बाटो निहालेको छु मैले यस ठाउँलाई धेरै धेरै सुधार भएको छ पहिला भन्दा अहिले अझ धेरै विकास भएको देख्नु पाऊँ❤🙏
धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट अति अतिनै राम्रो सुन्दर उत्कृष्ट आकर्षक मनै रमाउने मनै प्रसन्न बनाउने मनै मन्त्रमुग्ध बनाउने आकर्षक प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सचिन सर , म चाहिँ तपाइको त्यो बटुका बजाएर धुन निकाल्दा ताका देखिको निरन्तर भिडियो हेर्ने गरेको छु । म लगायत घर गाउका वुवाआमा पनि आजकाल तपाइको स्वर सुन्दा पनि ` ए सचिनको भिडियो पो हेर्दै रछ , नया आयो कि क्या हो खै हेरुम हेरुम एकछिन भन्नू हुन्छ ´ धेरै धेरै धन्यवाद सचिन सर 🙏🙏
सारै राम्रो दृश्य देख्न पाइयो सचिन सर हजुरको भिडियो मार्फत।सर अब अर्को पटक गुगल डाडा जानुभयो भने हाम्रो राष्ट्रिय नेपालको झन्डा फेर्ने पहल गर्नुपर्छ होला मेरो बिचारमा
Bhaiko video ati sundar Ani rochak lagcha .Nepal ma yeti ramro ramro thauharu rahecha Tara batoko Kami rahecha.ajha baato baniyo vane ta swarga Vanda Kami hudaina.ahile pani Kami ta chaina.from Siliguri India.
नमस्कार सचिन सर हुन त म् एक दृष्टिविहिन व्यक्ति हुँ मैले हजुरका भिडियोहरू आखाले देख्न सक्दिन तर हजुरका भिडियोहरू सुन्दा येस्तो लाग्छ कि मैले ती दृश्यहरु आफ्नै आखाले देखि रहेकोछु मलाई हजुरका भिडियोहरू एकदमै मन् पर्छ
Mero gau Pani chisapani ❤️❤️❤️❤️❤️thank you sir bato vulera mero gau pugdenu vayo 🎉❤
wow ma pani jane xu npl aaysi
❤❤❤❤❤❤❤🎉🎉🎉🎉😊सलाम छ हजुरलाई!!!
Dhakdhaina bhanay kasari lakhnu bo
@@IndraMukhia show some respect hajur he's blind we have to help them not make fun of them 🙏🏻
कुना कुना मा लुकेर बसेको यति सुन्दर दृश्य देख्न पाउॅंदा सारै रमाईलो लाग्यो , धन्यवाद छ पूर्वी ब्लुज टिम लाई 🙏 अन्त्यमा राई काका लाई पनि धन्वाद छ ।
राई काकाको पुरानो फाटेको लुगा र ढाकाटोपी अनि सुन्दर गुगल डाँडाको च्यातिएको नेपालको झण्डाको अवस्था उस्तै दुवैलाई देखेर माया लाग्ने सायद मौलिकता यसमै लुकेको छ ❤❤ 🇳🇵 🇳🇵
Hamro tarfa bata pani ghmnu vayekoma dherai badhai chha :) Google point ko jhanda chahi fermu parne vayechha.
Namaste .. I'm watching from Belgium. I like all your episodes. Thanks a lot all of Purvi blue team.
प्रकृति को पर्यायबाची हो सचिन सर,,,सारै मजा आयो आज को भिडियो हेरेर,,
सुन्दर इलाम देखाइदिनु भएकोमा धेरै धन्यवाद सचिन सर लगायत टिमलाई 🥰🥰
राई काकाको बोली सहितको सत्कार मन पर्यो 🙏🙏 गूगल डाँडामा रहेकाे झण्डा फेर्नुपर्ने देखियो । रोङ गाउँपालिकालाई विशेष अनुरोध 🙏🙏
सचिन सरको क्रिपालेगर्दा घरबसिबसी नेपालका बिभिन्न सुन्दर ठाउहरु सिथ्तैमा अवलोकन गर्ने अनि बुझ्ने सुअवसर मिलेको छ। पुर्विबुलुला धन्यवाद नदीकन सकिदैन। धन्यवाद।
सचिन सर! सबै भिडियोहरुको लागि हार्दिक धन्यवाद ! समय मिल्यो भने लेटाङ्ग मोरङ्गको राजारानी एरिया पनि भिजिट गराउनुहोला। म बाल्यकालमा गएको थिए, साह्रै रमणीय स्थान छ।
Beautiful village ❤❤❤ love from India
लक डाउन को बेला म त्यो बाटो हिँड्दा पुरै जङ्गल थियोे गुगल पोइन्ट जे होस पुर्बी ब्लुज ले आज फेरि आफै घुमेको महशुस गरायो धन्यवाद टिमलाइ।
घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much Sachin Sir❤🥰🇳🇵
सुन्दर ठाउँ कति आनन्द भयो हजुर को भिडियो हेर्दा धेरै धेरै धन्नेबाद हजुर हरु लाई शा न पा १३ सल्यान हाल बिरानो मुलुक साउदी अरेबिया
बल्ल मन लाई शान्ति भो कति बेला आउँछ भनेर पर्खेको थिए अनि म जस्तै अरु को को पर्खि बस्नु भएको थियो नढाँटी भनम है त साथै sir लाई विशेष धन्यवाद 🙏🏾❤️
सचिन सर म हजुरको दैनिकी दर्शक पनि हो। अनि हजुरको स्वर एक्दमै मिठो लाग्छ। तपाई जुनै पनि ठाउँ जानू हुन्छ। तेस ठाँउको बारेमा सजिलो सरल तरिकाले बुजाई दिनु हुन्छ।यो पनि हजुरको बानी मन पर्छ। सक्नु हुन्छ। भने एक पल्ट कन्याम गएर त्यहाँ रहेको सानो सानो ठेलामा पसल गर्दै आउनु भएको मानिसको जनजिवन अनि कन्याम कसरी किन एति छिटो पर्यटक स्थल हुन पुग्यो यस्तै कन्टेन मिलाएर एउटा भिडियो उपलब्ध गरिदिनु हुन्छ भन्ने ठुलो आसा राखेको छु। तेसै ठेलाको भिडमा मेरो पनि सानो अनिसा खाजा छ। साथै कोसेली पसल संगै छ। एक चोटि त्यो पसलमा पनि बुजिदिनु होला। है मैले कन्टेन्ट दिनु खोजेको होइन। मेरो गाउँ ठाउँ र मेरो मायालु बस्छन पसलमा हेर्न मन लाग्यो अनि पछि सम्ममा सम्झना रहन्छ हजुरको भल्कमा मेरो पसलको लोकेसन चाहिँ झपाबाट जादा र कन्याम स्कुल जाने बाटोको जेब्र क्रसको माथिलो दाहिने साइडको अनिसा खाजा पसल गरेको सानो ठेला छ। है सचिन सर त यो भन्दा पहिले नि कन्याम जानू भएको त हेरेको छु। तर अलिक भिन्नै हेर्न मन लाग्यो। lot,of love from malaysia ❤😊❤
Plz reply dinu hola❤️
नमस्कार सबै मा यति सुन्दर दृश्य हेर्न पाउदा अति मज्जा आउछ जति हेर्यो उति मज्जा आउने । 🤘🤘
गज्जब लाग्यो मित्र । अब इरौटारको देवान छाप डाडालाई देखाउनु होला । शिक्षाका अभियन्ता महानन्द सापकोटा ज्युको जिवनिले केही प्रेरणा देला 🙏🙏
झापा र इलामको रमाईलो गाऊं बस्तीहरुको रमाईलो दृष्यदेख्न पाइयों ।हासपोखरीको र चिसापानी, किरातपार्कको रमाईलोदृष्य देख्न पाइयो ।सचिनसरलाई धेरै धन्यबाद ।
मा कसम यस्तो ठाउँ देख्दा त उडेर पुगु जस्तो लाग्ने। आहा।
Wow kati sundar thhau, dhanyabad sachin sir ati ramro video ko lagi❤
लु आजा त आफ्नै बजार आफ्नै गाउँ घुमियो आजा पनि म यो भिडियो सुकाबार हेर्दैछु
हाम्रो झापाको गाउँ ठाउँ हुँदै हामी हिडिरहेको घुमिरहेको झापा इलामको गाउँ ठाउँको भिडियो हेर्न पाउँदा सारै राम्रो लाग्यो
very beautiful places....... so Nepal is called land of heaven.
घर बाके जिल्ला
हाल मलेसिया देखि हेर्दै छु सारै सुन्दर हाम्रो नेपाल धन्यवाद हजुर हरु सबैमा यति राम्रो गाउँ हेर्ने मौका दिनु भएको मा जय नेपाल जय नेपाली 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️
सचिन सिर हजुर को भिडियो धेरै राम्रो हुन्छ मलाई धेरै मन पर्छ सक्नुहुन्छ भने समय मिल्छ भने सङखुवासभा को सभापोखरी जानु होला धेरै रमाइलो र रोचक साथै धार्मिक स्तल पनि रहेको छ ॥
एक्दम राम्रो ठाँउ अनि एक्दम राम्रो Voice❤❤
आफ्नै जन्म स्थान इलाम भएर पनि नपुगेको र नदेखेखेको ठाउँ रच अति सुन्दर लाग्यो एक पल्ट जानु पर्छ है मित्रहरु बिशेष सचिन सर लाई धेरै धेरै धन्यवाद भिडीयो को लागी 🙏👍
Thanku Sachin vai
अन्जान सडक नयाँ गाउँ,
रमाइलो ठाउँ, आहा अति सुन्दर ठाउँ, ❤😊
सचिन न्याैपाने, घुमी घुमी घ्यु खाने, तपाइकाे हरेक भिडियाे जानकारीमुलक र रमाइलाे हुनेगर्दछ । मलाइ मनपर्ने प्रिया सचिन सरलाइ सलाम छ ।
पूर्वी नेपालका बिभिन्न क्षेत्रमा रहेका धार्मिक, सांस्कृतिक,एवं ऎतिहासिक मनोरम पर्यटकिय ठाउँहरुको दृष्यहरुलाई भिडियो मार्फत प्रस्तुत गर्ने सिलसिलामा विषेश गरि किराँत सभ्यता र संस्कृति सँग अनोन्याश्रित सम्बन्ध भएका धार्मिक र ऐतिहासिक रोचक विषयवस्तु तथा भूगोललाई आम नेपालीहरुमाझ अत्यन्तै यथार्थपरक ढंगले पस्किएर आन्तरिक तथा बाह्य पर्यटनको महत्वलाई मिहिन तरिकाले बुझाईदिनुभएकोमा सचिन सर लगायत उहाँको सम्पूर्ण टिमलाई हार्दिक नमन अनि असिम कृतज्ञता प्रकट गर्दछु।🙏🇳🇵
Balla aayo mero pyaaro gaau shantinagarko video thanks sachin bro and purvi blues team khusi lagyo video herda pani
आहा! पूर्वको रमाइलो गाउँ, रमाइलो राई काका अनि भातिजहरु ❤️❣️❤️
कुना कुना मा लुकेर बसेको यति सुन्दर दृश्य देख्न पाउॅंदा सारै रमाईलो लाग्यो , धन्यवाद छ पूर्वी ब्लुज टिम लाई
majja aayo sir video herna combodia bata🎉❤
मैले तपाइहरुको करिब सबै episoड हेरेको छु, सबै एकदम राम्रा छन, एक एपिसोड बर्दिया रास्ट्रिय निकुञ्ज र सङै जोडिएको कर्णालीको पुलको र त्यहा बस्ने थारु समुदाय सङ सम्बन्धि जानकारी समेटिएको एउटा भि डि यो बनाउनु पर्यो सर, तपाईहरुको मेहनतले discovery ra national geographic च्यानललाई मात दिन्छ, ती च्यानल भन्दा कम छैनन तपाईं का भिडियोहरु👏👏👏
सचिन सरको Speech अति मीठो। साहरै आनन्द लाग्छ, तपाईंको speech र सिनेरियो हेर्दा।
- प्रेम बिरकट्टा मगर पाल्पा हाल बुटवल देखि -
गजबको रमाइलाे यात्रा।शुभकामना।😊
सचीन दादाको भिडियो हेर्दा त्यही पुगेको महसुस हुने❤
Wow prakritik sundar ❤❤❤❤thank you for all team
Wow wow very nice and beautiful place ❤❤❤❤❤
म तपाइको नया भिडियो जुनै आए नि हेर्ने गर्छु तर आज आफ्नौ गाउँ आफ्नै ठाउँ क्यामेरा मा हेर्न पाए खुसी लाग्यो
बुद्दशान्ती ६ गौडा बाट म चै❤️
आज काकाले भतिज हरु भतिज हरु भन्नू भाको पो 😂
वाउ क्या दामी ठाउँ आन्नद आयो सर किरात पार्क र गुगोल पोईनट दमि लगो सिर आखिर ईलाम्त आफैई पनि सुन्दर छ जे होस सार सिन चैई सोर्ग जस्तैई लगो thank you sir मौका मिले म पनि जान्छु
हजुर का हरेक भिडियो ले मेरो मन जित्नी गर्छ ।।।❤❤❤
सारै रमाईलो ठाउँ लाग्यो
विभिन्न ठाँउको जानकारी दिएकाेमा धेरै धेरै धन्यबाद
सबै जना आपसमा मिलेर अगाडि बढम है मित्रहरु
Ati nai ramro thau tapai le dekhaunu vako ma dhanaybad
म पनि यता तिर एकपटक गएको थिए , तर क्यामरा थिएन ,,
सार्है राम्रो गाउँ र प्राकृतिक सुन्दरता
अरु कुरा त्यस्तै हो काका चाहिँ सारै मन पर्यो भतिज हरु 😅😅
सचिन सर नमस्कार। कतारको अहिले ४५°तातो घाममा छटपटेर बसेको अवस्थामा यस्तो हरियाली आफ्नो देश हजुरको यस्तो कष्टकर यात्राबाट देख्न पाउदा धेरै धेरै खुसी लाग्छ हजुरलाई बयान गर्ने कुनै शब्द नै छैन।❤❤❤❤❤❤🙏🙏🙏💞💞💞💞
अत्यन्तै रमाइलो स्थान.. भिडियो बनाउनुहुने सम्पूर्णमा हार्दिक धन्यवाद!!
Herda herdai cmnt gariraxu sachin dai. dherai ramro thau ko drihya dekhaunu vayo aafai ghume jsto lagyo best of luck for upcoming episod .thank you❤
Namaste purvi blues. Ghar ma basera. nepal ko goan Ghar basity Sahar Kuna kapcha. na dekheye ko dirsha hernue powda. Sarai Khushi lagcha...thank you purvi blues..God bless you..I am watching from India 🇮🇳..
सान्दार छ भिडियो,🙏🇳🇵
यस्तो ठाउ रेछन साहै रमाई तर यो ठाउमा सायद कम मान्छे पुग्ने रहेछन ❤
नमस्ते सचिन सर मैं भारत उत्तर प्रदेश से
देख रहा हूं बहुत बहुत धन्यवाद सर ❤
मेरो ईलामको सबै भन्दा मन पर्ने ठाउँ किराँत पार्क❤️ नजिक बाटो निहालेको छु मैले यस ठाउँलाई धेरै धेरै सुधार भएको छ पहिला भन्दा अहिले अझ धेरै विकास भएको देख्नु पाऊँ❤🙏
बाटो भुलेर यति सुन्दर ठाउँ देख्न पाइयो ❤❤
google point मा भएको नेपालको झन्डा चाहिँ नयाँ फेर्नुपर्ने भएको रहेछ
म पनि हेर्दै र मज्जा लिदै छु है सर ह्जुरको नियमित दर्सक प्युठान बाट
काकाकाे बाेल्ने शैली बडाे मज्जा लाग्याे...भतिजहरु Purvi Blues सधै हेरेर मज्जा लिने गरेकाे छु...गाउघर तिरै छु जस्ताे लाग्छ हाल मलेसियाबाट
धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट अति अतिनै राम्रो सुन्दर उत्कृष्ट आकर्षक मनै रमाउने मनै प्रसन्न बनाउने मनै मन्त्रमुग्ध बनाउने आकर्षक प्राकृतिक दृश्य
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मेराे घर बाग्लुङ हाल क्यानाढा नेपाल अापछि तपाईं संग घुम्ने रहर छ
भतिजहरु कताकता हिडेकाे हाै।
भतिजहरु be safe❤❤❤
मलाइ अहिले घुम्न मन लाग्छ के गर्नु धेरै राम्रो लाग्च तपाइको विडियो 🙏💖धन्कुटा अहिले मलेसिया बाट 51:19
Beautiful🎥 video🎥👍 # GugalDada maa Hamro desh nepal🇳🇵 ko # Jhanda kati # Fateko dherai Dukha Lagyo 😢
सचिन सर नमस्कार ह्जुर को बोलि सारै मिठो ❤❤❤
Jata hare pani hajur purbai ramailo beautiful ilam❤
सचिन सर , म चाहिँ तपाइको त्यो बटुका बजाएर धुन निकाल्दा ताका देखिको निरन्तर भिडियो हेर्ने गरेको छु ।
म लगायत घर गाउका वुवाआमा पनि आजकाल तपाइको स्वर सुन्दा पनि ` ए सचिनको भिडियो पो हेर्दै रछ , नया आयो कि क्या हो खै हेरुम हेरुम एकछिन भन्नू हुन्छ ´
धेरै धेरै धन्यवाद सचिन सर 🙏🙏
Kati sundar hamro Nepal desh dherai dherai dhanebad cha purvi blues team lai
घुम्न जाँदा कहिलेकाँहि बाटो बिर्सिदा रमाइलो हुँदो रैछ ❤❤❤❤
Done
सारै राम्रो दृश्य देख्न पाइयो सचिन सर हजुरको भिडियो मार्फत।सर अब अर्को पटक गुगल डाडा जानुभयो भने हाम्रो राष्ट्रिय नेपालको झन्डा फेर्ने पहल गर्नुपर्छ होला मेरो बिचारमा
Wow dami video tpai ko video nachhutai herxu ykadamai man parxa❤❤❤❤❤❤
दुबई बसेको करिब तीन वर्ष पछि आफ्नो ठाउँ देख्न पाए धन्यवाद हजुरलाई । टीमाई पारी खारखोला ❤
Very good Sachinji, I enjoyed by watching this video. It’s very nice to see new places.
म यो बाटो धेरै हिडेको छु मज्जा लाग्छ यो बाटो हिड्नु
आह कति रमणीय गाउँ ठाउँ हेरेर भएपनि आनन्द लियो धन्यवाद छ।सचिन सर र टिमलाई 🙏🙏🙏
Akdamei ananda aayo yo video herera
ठाउँ त अत्याधिक रमणीय रहेछ ।
Marpache sunuwar harulae explore gari dinu vayekoma thanks purbi blues team.
हाम्रो बुबा आमाको दिन काट्ने मेलो भएको छ हजुर को vlog
Kati sundar ilam....
सचिन सरको स्वर जति सुने पनि सुनी रहु लाग्ने
Hajur harule hamilai Pani ghumaune vayeko thanks again again again again ❤❤❤
सबै लाई धेरै धेरै धन्यवाद हजुर 333 नाया परिवार जोडिनु भए को मा❤❤
🙏🙏sanchin sir sarai ramro thau haru dekhaunu vako ma thank you ❤❤jay nepal hamro nepal sundar nepal❤❤❤❤
hanro ilam ramro ilam❤❤
❤sindar Ilam ko thaw haru❤👍👌
सचिन सर तपाईंको यात्रा सफल रहोस् ❤🇳🇵
Sachhai sundar thau rahexa google point❤❤
नमस्ते सबै जनालाई मलाई खुसी लागेको छ यात्रा सफल होस,
Kati ramailo Lower ILam ko thau haru ❤❤
रमाइलो छ ।
जस्ले जे सुकै भने नी लक्ष्मी ढुंगेल हुँदा को जाती रमाइलो पक्कै पनि छैन❤
Bhaiko video ati sundar Ani rochak lagcha .Nepal ma yeti ramro ramro thauharu rahecha Tara batoko Kami rahecha.ajha baato baniyo vane ta swarga Vanda Kami hudaina.ahile pani Kami ta chaina.from Siliguri India.
Wow beautiful place dhanyabad sir 🙏💕 💕💕
Dadako kam herera akdamai kushi lagxa dada sadai ajhai yastai video herna pau mero suvakamana ❤❤❤
त्यो गाउँको लागि गाडी जाने बाटोको आवश्यकता रहेछ। सरकारको ध्यान जाओस्। धन्यवाद सचिन सर।