कठैलाणी दैन ।जहिले पनि मलाई मेरो बुवा को याद आउँछ तब यो गीत सुनेर चित्त बुझाउन कोशिश गर्छु।यो गित सुनेर मलाई थाहा हुन्छ कि म जस्तै अरु पनि रहेछन यो संसारमा ।😤😤😥😥 यो गित मेरो लागि नै गायो होला भन्ने मन लाग्छ । सिङ्गो टिमलाई हृदय देखि नै धन्यवाद ।
खादी मुलुक मा 12 घन्टा को दिउती गरेर थाकेर आउदा यो गित सुनेर खाना खान पनि होस भएइन रुदा रुदा कति खेर सुतिसकेको रहेछु थाहा भएइन धन्यवाद छ सबै कलाकार हर्मा साथै नयाँ बर्ष 2076 को सुभकामना
यो मर्मिक देउडा गीत हेरे पछी सच्ची भन्नु पर्दा म सँग यस्को ब्यखा गर्ने शब्द त छैन तर यती भन्छु कि यस्ले बयान गर्न खोजेको हामी हेर्ने दर्सक माझ एक दमै पुर्ण रुप्ले प्रस्तुत भएको छ धन्यवाद @@@@@@@ all team
Truly deuda geet.... I was upset the way deuda geet were sung by new singers.... But deepak you have made it relieve deuda geet....... Can't stop crying for my father 😢
बुवा को याद बोल को गीत आफैमा मर्मिक र भाबुक गीत हो यहाँ हरुले मन पराइ दिनु भ्एको मा अभार बेक्त गर्न चाहअन्छु || साथै Like , Share तथा Subscribe गरिदिन हुन अनुरोध गर्दछु ||
म हरेक दिन यो गीतलाई नसुनेर त बस्नै सक्दैन यो गीत वास्तविक रूपमा मेरै लागि बनेको हो जस्तो लाग्छ यो गीत को सुरिलो स्वरका धनी मेरो दाई लाई सम्मान छ हरेक दिन यो गीत हेर्यो रोयो अनि बस्यो त्यस्तै दिनहरू चल्दै छ त्यस्तै मम्मी को लागि पनि भई दिए कति राम्रो हुन्थ्यो यो गीतले हरेक दिन मम्मी बाबाको याद दिलाई राख्छ 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢m❤d😢
वाह यो गित पैले पनि सुनेको थिय तर आज एकदमै पुरै हेर्दा म सार्है भाबुक बने यो गित बनाउने लाई धेरै धेरै धन्यबाद छ र साथै यो गितमा सहकार्य गर्नु हुने सम्पुर्ण टिमलाई धेरै धेरै धन्यबाद🙏🙏 यस्तै यस्तै गित हरु अरु पनि सुन्न पाईयोस भन्ने आसा राख्दै तपाई सम्पुणलाई सफल्ताको अग्रिम सुभकामना छ है 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
nice song sachhi vannu parda pardeshi ko pida le ot prot sabd haru sarai marmik x sir aagaa mi din haru ma pani yastai vab purn sabd le variyako geet haru Sunna paiyos
निसब्द छु के भन्न सक्छुर बधाई र अग्रीम सुभकामना बाहेक तर बुवा को सारैई सम्झना आयो 12 बर्षको उमेर मा बुवॉ गुमाऊनु को पिणा माथी नुन चुक हाले जस्तो लाग्छ म अभागी बोहरा बसॉई कैलाली जनम् भुमी बैतडी. बधाई छ सर 🙏🙏🙏👏👏👏👏👏👌👌🌹🌹🌹
जति मन एक्लो अनी भारी अनी उदास हुन्छ जब एक्लोपनको महसुस हुन्छ त्यति बेला लास्टै मन अनी दिमागले यस्तै गाना सुन्न रुचाउँछ सानो छँदा मलाई आफूसँगै मेला जात बजार सँगै आफू सँगै बोकेर लैजानु हुन्थ्यो लाग्छ आफूले नदेखेको संसार पनि मेरो छोराले देखोस् भनेर रहेछ ❤😢बिर्सिएको छैन अझै केही याद उस्तै छन् अनि केही पल उस्तै छन् जिन्दगी कटाउन लास्टै गर्हो भाको छ 😭😭😭😭यो गीतले झन् मेरो बाल्यकाल लाई पल्टाई दिन्छ आज लास्टै एक्लो भाको छु गीत सुन्दा सुन्दा नी मन भारी हुन्छ अनि आफैलाई सम्झाउँछु को छर सम्झाउने आफू त जानु भो झन् मामुले पनि हजुर बितेको केही दिनमै छोडेर जानु भो hjr बिते देखि को आफ्नो को पराई सबै थाहा भो मामा माइजु सबै हराए सधैं भरी आउने काका लाई हाम्रो घर दुर्गन्ध भयो सबै आफन्तहरू हराए केही छैन हाम्रो भाग्य यस्तै रहेछ अर्को जुनीमा हजुरकै कोखबाट जन्म लिन पाऊ यो जुनी त यस्तै भो अर्को जुनी लामो आयु ल्याएर आउनु 😭😭😭लेख्ने मन त हजारौं शब्द थियो तर मनको पीडाले भन्यो दुःख लेखेर किन दुनिया हसाउँछस् बुझिदिने कोही छैन यहाँ💔😔😭
Yo song sunda Mom ko yaad Aayo so @ deepak sangam sr hajur jasto manxe yo old ma xina Hajur sanga ek bhagwan ko maya X sr... R hajur model and singer.. Arranger so Dherai sundar beutiful Hajur ko song super hit x tq sr
सर मेरो तर्फबाट ⭐️⭐️⭐️⭐️⭐️तमलाइ अनि येइ गित लाई अनि सोर र शब्द को लागि 💟💟💟💟💟 र जो तमरो माया छ तेस्को लागि 💚💚💚💚💚मन रुन्छ दिमाक खराब हुन्छ बित्याका दिन सम्जिदा 😂😂😂😂😂कोइ बेला को कथा कहानी मेरो जीवन मा पनि येस्तै थियो तर देउडा गित का लागि त मा कसम भन्छु तपाईं बराबर को कोइ छैन र हुदैन आउदैन तेस्को लागि मेरो मन बाट यो गित को लागि 💟💟💟💟💟💥💥💥💥💥👍️👍️👍️👍️👍️⭐️⭐️⭐️⭐️⭐️😂😂😂😂🤣
यहाँ को माया प्रती म आभारी छु मन पराइ दिनु भएको मा धेरै धेरै धन्यवाद Like , Share तथा Subscribe गरिदिन हुन अनुरोध गर्दछु साथै आउँदै गरेको बिजया दशमी तथा शुभ दिपावलिको शुभकामना बेक्त गर्दछौ
धेरै राम्रो अनि मर्मिक गीत । राम्रो अभिनय गर्नु भो । सबै गित संगीत प्रेमी हरुले धेरै मन पराउनु हुने छ भन्ने आशा छ । vedio ma अभिनय गरि रहेका बुवा को language tone नि बैतडी को नै हुनु पर्ने तर मन छुने गित अनि अभिनय गर्नु भो ।। आगमी दिनमा उत्तरो उत्तर प्रगति को कामना दिपक जि अनि उहाँ को Team lai । god bless you
सारै मन रोयो
मन पराइ दिनु भएको मा धेरै धेरै धन्यवाद Like , Share तथा Subscribe गरिदिन हुन अनुरोध गर्दछु
Nice
कति रुवाको यार यो गीतले ,यस्तो गित बनाउने लाइ धेरै धेरै धन्यवाद ।
मन पराइ दिनु भएको मा धेरै धेरै धन्यवाद Like , Share तथा Subscribe गरिदिन हुन अनुरोध गर्दछु
Man xoyo
Nice song
@@deepaksangambcofficial5626 ❤धधध❤❤❤❤ध❤❤ध❤धधधधध❤धधध❤❤❤❤❤❤❤❤
Yi sabda ra tesmathi jhan kokilkanth aawaj le sarai man xoyo
मन पराइ दिनु भएको मा धेरै धेरै धन्यवाद Like , Share तथा Subscribe गरिदिन हुन अनुरोध गर्दछु
कठैलाणी दैन ।जहिले पनि मलाई मेरो बुवा को याद आउँछ तब यो गीत सुनेर चित्त बुझाउन कोशिश गर्छु।यो गित सुनेर मलाई थाहा हुन्छ कि म जस्तै अरु पनि रहेछन यो संसारमा ।😤😤😥😥
यो गित मेरो लागि नै गायो होला भन्ने मन लाग्छ ।
सिङ्गो टिमलाई हृदय देखि नै धन्यवाद ।
मन पराइ दिनु भएको मा धेरै धेरै धन्यवाद Like , Share तथा Subscribe गरिदिन हुन अनुरोध गर्दछु
Dharai ramro song xa aajhai astai geet launu hola dhanyabad
मन पराइ दिनु भएको मा धेरै धेरै धन्यवाद Like , Share तथा Subscribe गरिदिन हुन अनुरोध गर्दछु
comment lekhna khojye lekhnai sakin yar ati dherai ruwayo yo geet le
Sangam dai lai salut xa yati ramro sabd ani swar ko lagi
मन पराइ दिनु भएको मा धेरै धेरै धन्यवाद Like , Share तथा Subscribe गरिदिन हुन अनुरोध गर्दछु
खादी मुलुक मा 12 घन्टा को दिउती गरेर थाकेर आउदा यो गित सुनेर खाना खान पनि होस भएइन रुदा रुदा कति खेर सुतिसकेको रहेछु थाहा भएइन धन्यवाद छ सबै कलाकार हर्मा साथै नयाँ बर्ष 2076 को सुभकामना
पर्देसिनु हामरो बध्यता हो हजुर ......मन पराइ दिनु भएको मा धेरै धेरै धन्यवाद Like , Share तथा Subscribe गरिदिन हुन अनुरोध गर्दछु
यो मर्मिक देउडा गीत हेरे पछी सच्ची भन्नु पर्दा म सँग यस्को ब्यखा गर्ने शब्द त छैन तर यती भन्छु कि यस्ले बयान गर्न खोजेको हामी हेर्ने दर्सक माझ एक दमै पुर्ण रुप्ले प्रस्तुत भएको छ धन्यवाद @@@@@@@ all team
होत नि
Malai pan sarai man paryo ..
अत्यन्तै मार्मिक छ
धन्यवाद छ यो गित को रचनाकार हरु लाई
मन पराइ दिनु भएको मा धेरै धेरै धन्यवाद Like , Share तथा Subscribe गरिदिन हुन अनुरोध गर्दछु
यो गित ले मेरो सारै मुटु चिरी लैग्यो हे भगवान
मन पराइ दिनु भएको मा धेरै धेरै धन्यवाद Like , Share तथा Subscribe गरिदिन हुन अनुरोध गर्दछु
बुबा भनेको साहस हो । बाबा हुनु र नहुनुको अवस्था फरकै हुन्छ । जसले बाबा गुमाएको छ उसैलाई मात्र थाहा हुन्छ यो अभाव
मन पराइ दिनु भएको मा धेरै धेरै धन्यवाद Like , Share तथा Subscribe गरिदिन हुन अनुरोध गर्दछु
Sarai ramro git xa jiju
Kathai ladi aama buwako yadle din rat kalai hunxa
मन पराइ दिनु भएको मा धेरै धेरै धन्यवाद Like , Share तथा Subscribe गरिदिन हुन अनुरोध गर्दछु
Yo geet sunda mero baba ko pani yad Aayo dai ma sano huda mero baba betanu voko dai 😭😭😭😭😭😭😭
मन पराइ दिनु भएको मा धेरै धेरै धन्यवाद Like , Share तथा Subscribe गरिदिन हुन अनुरोध गर्दछु
Truly deuda geet.... I was upset the way deuda geet were sung by new singers.... But deepak you have made it relieve deuda geet....... Can't stop crying for my father 😢
Marmik❤
न्यारोई गित छ दा बधाई छ तम लाई
मन पराइ दिनु भएको मा धेरै धेरै धन्यवाद Like , Share तथा Subscribe गरिदिन हुन अनुरोध गर्दछु
बुवा को याद बोल को गीत आफैमा मर्मिक र भाबुक गीत हो यहाँ हरुले मन पराइ दिनु भ्एको मा अभार बेक्त गर्न चाहअन्छु || साथै Like , Share तथा Subscribe गरिदिन हुन अनुरोध गर्दछु ||
Welldon bc jau
Deepak Sangam BC Official राम्रो छ गित हेरु हेरु लागना
Dherai ramro geet
Deepak Sangam BC Official मेरोमा पो मिल्न लाज
असाधै राम्रो गीत छ दाजु
म हरेक दिन यो गीतलाई नसुनेर त बस्नै सक्दैन यो गीत वास्तविक रूपमा मेरै लागि बनेको हो जस्तो लाग्छ यो गीत को सुरिलो स्वरका धनी मेरो दाई लाई सम्मान छ हरेक दिन यो गीत हेर्यो रोयो अनि बस्यो त्यस्तै दिनहरू चल्दै छ त्यस्तै मम्मी को लागि पनि भई दिए कति राम्रो हुन्थ्यो यो गीतले हरेक दिन मम्मी बाबाको याद दिलाई राख्छ 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢m❤d😢
मन पराइ दिनु भएको मा धेरै धेरै धन्यवाद Like , Share तथा Subscribe गरिदिन हुन अनुरोध गर्दछु
Kati rasss ho geet ma😢
अती मार्मिक गित ///
😭😭 कुनै सब्दछईन यो दितमा कमेन्ट गरने
बधाई छ धेरै धेरै मित्र ज्यु 😍😍😍😍💓💓💓💓💓🙏🏻
मन पराइ दिनु भएको मा धेरै धेरै धन्यवाद Like , Share तथा Subscribe गरिदिन हुन अनुरोध गर्दछु
अति मार्मिक सब्द मिठो स्वर हिर्दय देखी नै बधाई छ
मन पराइ दिनु भएको मा धेरै धेरै धन्यवाद Like , Share तथा Subscribe गरिदिन हुन अनुरोध गर्दछु
Yo git suner buwa ko yaad aux miss u babb
मन पराइ दिनु भएको मा धेरै धेरै धन्यवाद Like , Share तथा Subscribe गरिदिन हुन अनुरोध गर्दछु
Marmik song
Dherai man dukhayo yo git le 😭😭😭😭
मन पराइ दिनु भएको मा धेरै धेरै धन्यवाद Like , Share तथा Subscribe गरिदिन हुन अनुरोध गर्दछु
यो गीत को महत्व अब थाहा पाए जब मैले मेरो बुवा लाई गुमाए miss u बाबा हजूर को बैकुंठ मा बाश होश 😭😭😭😭😭😭😭😭
मन पराइ दिनु भएको मा धेरै धेरै धन्यवाद Like , Share तथा Subscribe गरिदिन हुन अनुरोध गर्दछु
कठै लाणी यो गित एक दम दुख्खी छ मेरो बुवाको मृत्यु सङ्ग पनि मेल खायो आँखा बाट आसुको भेल बग्यो बुवाको अत्तिनै सम्झना आयो
यस्तै छ हजुर जिन्दगी ......मन पराइ दिनु भएको मा धेरै धेरै धन्यवाद Like , Share तथा Subscribe गरिदिन हुन अनुरोध गर्दछु
यो गितको कोभर भिडियो म बानाउछु है दाई २/४ दिनमा
वाह यो गित पैले पनि सुनेको थिय तर आज एकदमै पुरै हेर्दा म सार्है भाबुक बने
यो गित बनाउने लाई धेरै धेरै धन्यबाद छ र साथै यो गितमा सहकार्य गर्नु हुने सम्पुर्ण टिमलाई धेरै धेरै धन्यबाद🙏🙏
यस्तै यस्तै गित हरु अरु पनि सुन्न पाईयोस भन्ने आसा राख्दै तपाई सम्पुणलाई सफल्ताको अग्रिम सुभकामना छ है 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मन पराइ दिनु भएको मा धेरै धेरै धन्यवाद Like , Share तथा Subscribe गरिदिन हुन अनुरोध गर्दछु
यो गित सुनेर धेरै रोए आज बाबाले यो संसार बाट बैकुण्ठधाम मा लिन हुनु भयो बाबा
nice song sachhi vannu parda pardeshi ko pida le ot prot sabd haru sarai marmik x sir aagaa mi din haru ma pani yastai vab purn sabd le variyako geet haru Sunna paiyos
मन पराइ दिनु भएको मा धेरै धेरै धन्यवाद Like , Share तथा Subscribe गरिदिन हुन अनुरोध गर्दछु
योगित सुने र आमा बुबा को धेरै याद आयो
एस्तै आमा को लागि पनि गित सुन्न पाए
धन्यहुन्थे ।।
कृपया आमाको लागि पनि एस्तै खाले गित बनाइए र ल्याउनु
सल्लाह र मन पराइ दिनु भएको मा धेरै धेरै धन्यवाद Like , Share तथा Subscribe गरिदिन हुन अनुरोध गर्दछु
Nice song sar
साह्रै मार्मिक गित धन्यबाद सर्जकलाई
अती नै मार्मीक डेउडा गित मैले यो लाई 10दहौ चोटी हेरी सके अझ पनी हेरौहेरौ लागछ धन्यवाद दीपक संगम जी लाई
मन पराइ दिनु भएको मा धेरै धेरै धन्यवाद Like , Share तथा Subscribe गरिदिन हुन अनुरोध गर्दछु
साह्रै मार्मिक ,मनै रुवाउन्या गित गायकलगायत टिमलाई हार्दिक धन्यवाद ।
निसब्द छु के भन्न सक्छुर बधाई र अग्रीम सुभकामना बाहेक तर बुवा को सारैई सम्झना आयो 12 बर्षको उमेर मा बुवॉ गुमाऊनु को पिणा माथी नुन चुक हाले जस्तो लाग्छ म अभागी बोहरा बसॉई कैलाली जनम् भुमी बैतडी. बधाई छ सर 🙏🙏🙏👏👏👏👏👏👌👌🌹🌹🌹
Srendra sir मन पराइ दिनु भएको मा धेरै धेरै धन्यवाद Like , Share तथा Subscribe गरिदिन हुन अनुरोध गर्दछुछु
Hart touching song
acting so nice birahi bamma bai
कठै कठ एती धेरै मन छुने डेउडा गित
मन पराइ दिनु भएको मा धेरै धेरै धन्यवाद Like , Share तथा Subscribe गरिदिन हुन अनुरोध गर्दछुछु
derai ramro song xa Aama ko Laghi panie ghautu sar
जती चोटी सूने त्यतिनै चेटी रूवायो 😢😢😢 सलाम छ
मन पराइ दिनु भएको मा धेरै धेरै धन्यवाद Like , Share तथा Subscribe गरिदिन हुन अनुरोध गर्दछु
मलाई धेरई मन परने गीत यो गीत लाई लाई शब्द फेरेर ए ऊ टा प्रदेशी गीत भए jhan मज्जा आउंथ्यो
खुबै निको गीत छ दाइ स्वोर लय सबै मिल्या नि छ
Must Welcome Deepak Sangam Bc Dherai Ramaro Lageyo Hajur ko Yo Geet . Congratulation Hajur lae..............................
Ek dam saari marmik git gaunu bha ko x buba ko yaad aauda Yo git sunda akha bhari ashu n aaunya Kas ko hola
मन पराइ दिनु भएको मा धेरै धेरै धन्यवाद Like , Share तथा Subscribe गरिदिन हुन अनुरोध गर्दछु
दामी छ
लेक भरी गुरौसी फूल्या आहा कति मीठो गीत पक्कै पनि धेरै ले यो गीत सुनेर अबस्य साथ दिनु हुन्छ भन्ने आसा छ
मन पराइ दिनु भएको मा धेरै धेरै धन्यवाद Like , Share तथा Subscribe गरिदिन हुन अनुरोध गर्दछु
Hajur haruko chai Aston nahos bhana chanchu
ऐकदमै शुपरहिट गिद भौत मन प्रो सर
मन पराइ दिनु भएको मा धेरै धेरै धन्यवाद Like , Share तथा Subscribe गरिदिन हुन अनुरोध गर्दछु
Yo suner 5 choti roye tq Dherai marmika song ould hero deepak sangam sr
मन पराइ दिनु भएको मा धेरै धेरै धन्यवाद Like , Share तथा Subscribe गरिदिन हुन अनुरोध गर्दछु
Ye geet naryoi lago
धुरुक्कै रूवाउनु भयो सर यो गीतले।
मन पराइ दिनु भएको मा धेरै धेरै धन्यवाद Like , Share तथा Subscribe गरिदिन हुन अनुरोध गर्दछु
कति रुवाको हो 😭😭🥲 गायककार प्रति कोटी कोटी नमन् छ।🥲😭😭
जति मन एक्लो अनी भारी अनी उदास हुन्छ जब एक्लोपनको महसुस हुन्छ त्यति बेला लास्टै मन अनी दिमागले यस्तै गाना सुन्न रुचाउँछ सानो छँदा मलाई आफूसँगै मेला जात बजार सँगै आफू सँगै बोकेर लैजानु हुन्थ्यो लाग्छ आफूले नदेखेको संसार पनि मेरो छोराले देखोस् भनेर रहेछ ❤😢बिर्सिएको छैन अझै केही याद उस्तै छन् अनि केही पल उस्तै छन् जिन्दगी कटाउन लास्टै गर्हो भाको छ 😭😭😭😭यो गीतले झन् मेरो बाल्यकाल लाई पल्टाई दिन्छ आज लास्टै एक्लो भाको छु गीत सुन्दा सुन्दा नी मन भारी हुन्छ अनि आफैलाई सम्झाउँछु को छर सम्झाउने आफू त जानु भो झन् मामुले पनि हजुर बितेको केही दिनमै छोडेर जानु भो hjr बिते देखि को आफ्नो को पराई सबै थाहा भो मामा माइजु सबै हराए सधैं भरी आउने काका लाई हाम्रो घर दुर्गन्ध भयो सबै आफन्तहरू हराए केही छैन हाम्रो भाग्य यस्तै रहेछ अर्को जुनीमा हजुरकै कोखबाट जन्म लिन पाऊ यो जुनी त यस्तै भो अर्को जुनी लामो आयु ल्याएर आउनु 😭😭😭लेख्ने मन त हजारौं शब्द थियो तर मनको पीडाले भन्यो दुःख लेखेर किन दुनिया हसाउँछस् बुझिदिने कोही छैन यहाँ💔😔😭
खुबै राम्रो हजुर
Yo song sunda Mom ko yaad Aayo so @ deepak sangam sr hajur jasto manxe yo old ma xina Hajur sanga ek bhagwan ko maya X sr... R hajur model and singer.. Arranger so Dherai sundar beutiful Hajur ko song super hit x tq sr
मन पराइ दिनु भएको मा धेरै धेरै धन्यवाद Like , Share तथा Subscribe गरिदिन हुन अनुरोध गर्दछु
मार्मिक डेऊडा बधाई छ
Ekdmai manai chhune deuda geet sangam jii
Geet sunera andaza lagako yo hjur kai awaj hunu parxa Vanera ❤️😍😍
मन पराइ दिनु भएको मा धेरै धेरै धन्यवाद Like , Share तथा Subscribe गरिदिन हुन अनुरोध गर्दछु
Hart teaching song
लेक भरी गुरौसी फूल्या आहा कति मीठो गीत धन्यबाद छ
Himchuli Digital Pvt. Ltd.
हजुर साथी बनुहोला
@@singerdeepakofficial8711 ok
Marmik song deepak dai .Pardesh ma xu ruwaunu bho yo geet le .Super super song .
मन पराइ दिनु भएको मा धेरै धेरै धन्यवाद Like , Share तथा Subscribe गरिदिन हुन अनुरोध गर्दछु
@@deepaksangambcofficial5626 hunx sir like share garya xu yo geet
Thank u so much
सर मेरो तर्फबाट ⭐️⭐️⭐️⭐️⭐️तमलाइ अनि येइ गित लाई अनि सोर र शब्द को लागि 💟💟💟💟💟 र जो तमरो माया छ तेस्को लागि 💚💚💚💚💚मन रुन्छ दिमाक खराब हुन्छ बित्याका दिन सम्जिदा 😂😂😂😂😂कोइ बेला को कथा कहानी मेरो जीवन मा पनि येस्तै थियो तर देउडा गित का लागि त मा कसम भन्छु तपाईं बराबर को कोइ छैन र हुदैन आउदैन तेस्को लागि मेरो मन बाट यो गित को लागि 💟💟💟💟💟💥💥💥💥💥👍️👍️👍️👍️👍️⭐️⭐️⭐️⭐️⭐️😂😂😂😂🤣
यहाँ को माया प्रती म आभारी छु मन पराइ दिनु भएको मा धेरै धेरै धन्यवाद Like , Share तथा Subscribe गरिदिन हुन अनुरोध गर्दछु साथै आउँदै गरेको बिजया दशमी तथा शुभ दिपावलिको शुभकामना बेक्त गर्दछौ
Yo geet sunyar ta maile afulai samalna ni garo vayo dhanyabad
मन पराइ दिनु भएको मा धेरै धेरै धन्यवाद Like , Share तथा Subscribe गरिदिन हुन अनुरोध गर्दछु
Really nice song I like it
ramro cha bhai
Im listing in 2021
dherai ramro man chune geet xa Deepak babu badhai xa
मन पराइ दिनु भएको मा धेरै धेरै धन्यवाद Like , Share तथा Subscribe गरिदिन हुन अनुरोध गर्दछु
अती मार्मिक छ गित मुटु नै हल्लियो
मन पराइ दिनु भएको मा धेरै धेरै धन्यवाद Like , Share तथा Subscribe गरिदिन हुन अनुरोध गर्दछु
यो गीत सुन्दा आशु नझार्ने साएदै कम होला धन्यबाद छ
😢😢😢😢
हो मीस
मन पराइ दिनु भएको मा धेरै धेरै धन्यवाद Like , Share तथा Subscribe गरिदिन हुन अनुरोध गर्दछु
Sarita Bc साथी बनु होला
कति रुन है मन थाम्न गाराे भाे
तर यो गीत धेरै को जीवन मा मेल खान सक्छ
Yo git suner marmik vayu
Wow very nice sang
मन पराइ दिनु भएको मा धेरै धेरै धन्यवाद Like , Share तथा Subscribe गरिदिन हुन अनुरोध गर्दछु
Sarai man..royo..yo geet sunda..
मन पराइ दिनु भएको मा धेरै धेरै धन्यवाद Like , Share तथा Subscribe गरिदिन हुन अनुरोध गर्दछु
Yo gwony dada li vahtan man x
धेरै राम्रो अनि मर्मिक गीत । राम्रो अभिनय गर्नु भो । सबै गित संगीत प्रेमी हरुले धेरै मन पराउनु हुने छ भन्ने आशा छ । vedio ma अभिनय गरि रहेका बुवा को language tone नि बैतडी को नै हुनु पर्ने तर मन छुने गित अनि अभिनय गर्नु भो ।। आगमी दिनमा उत्तरो उत्तर प्रगति को कामना दिपक जि अनि उहाँ को Team lai । god bless you
मन पराइ दिनु भएको मा धेरै धेरै धन्यवाद Like , Share तथा Subscribe गरिदिन हुन अनुरोध गर्दछु
निको गित

Ati sunr
अनि मार्मिक गीत आँखा बाट आँसु नै खसाल्यो मेरो त ...supop deepak daa
मन पराइ दिनु भएको मा धेरै धेरै धन्यवाद Like , Share तथा Subscribe गरिदिन हुन अनुरोध गर्दछु
Yo git bahayunna lai dhanna xa hajur
Kathai kath...
सुपर हजुर
अति अति मार्मिक गित बनेको छ हजुर
मन पराइ दिनु भएको मा धेरै धेरै धन्यवाद Like , Share तथा Subscribe गरिदिन हुन अनुरोध गर्दछु
एक दमै राम्रो छ गित
Kati runa maan lagxa yesto song sundha
मन पराइ दिनु भएको मा धेरै धेरै धन्यवाद Like , Share तथा Subscribe गरिदिन हुन अनुरोध गर्दछु
मनै छोयो यो गीत सुन्दा कैठ कैठ
मन पराइ दिनु भएको मा धेरै धेरै धन्यवाद Like , Share तथा Subscribe गरिदिन हुन अनुरोध गर्दछु
Super chh hjr
Man khub royo
मन पराइ दिनु भएको मा धेरै धेरै धन्यवाद Like , Share तथा Subscribe गरिदिन हुन अनुरोध गर्दछु
यो गित सुनेर मेरो मन रूयो 😂 रामरो छ यो गीत ।
मन पराइ दिनु भएको मा धेरै धेरै धन्यवाद Like , Share तथा Subscribe गरिदिन हुन अनुरोध गर्दछु
आहा गजब छ राजै
मन पराइ दिनु भएको मा धेरै धेरै धन्यवाद Like , Share तथा Subscribe गरिदिन हुन अनुरोध गर्दछु
Nice song daju
हरे हर कठैइ लाडी नीको छ गीत
मन पराइ दिनु भएको मा धेरै धेरै धन्यवाद Like , Share तथा Subscribe गरिदिन हुन अनुरोध गर्दछु
Dai hjr Lai dherai dherai dhanybad yo geet banayeko ma
Nice songs yo git le mero jiwsn sang mel khanchha tq depak dai rajendra bhatta Dai
मन पराइ दिनु भएको मा धेरै धेरै धन्यवाद Like , Share तथा Subscribe गरिदिन हुन अनुरोध गर्दछु
धेरै राम्रो छ दाजु
कठै कठ दैन मारमिक गित है सायद मजति काेहि राेएकाे छैन हाेला😭😭😭😭
मन पराइ दिनु भएको मा धेरै धेरै धन्यवाद Like , Share तथा Subscribe गरिदिन हुन अनुरोध गर्दछु
Ok
मार्मिक छ
nepali music साथी हजुर यता
दीपक दाई को यो गीत ले मन पाग बनायो
मन पराइ दिनु भएको मा धेरै धेरै धन्यवाद Like , Share तथा Subscribe गरिदिन हुन अनुरोध गर्दछु
aakha nai rasayo man xoyo dami song
मन पराइ दिनु भएको मा धेरै धेरै धन्यवाद Like , Share तथा Subscribe गरिदिन हुन अनुरोध गर्दछु
Deepak Sangam BC Official मेरो जिवन सित एक दम मिल्या छ दाजु always thank you 💕
Dherai ramro geet
Man choyo dhari ramro Geet miss u baba
मन पराइ दिनु भएको मा धेरै धेरै धन्यवाद Like , Share तथा Subscribe गरिदिन हुन अनुरोध गर्दछु
यकदमै मन छुयो सर शुभकामना छ
मन पराइ दिनु भएको मा धेरै धेरै धन्यवाद Like , Share तथा Subscribe गरिदिन हुन अनुरोध गर्दछु
कठै कठ हरेहर
sarai man chhoyo
Deuda Chautari हजुर साथी बनु पर्यो
सुन्दा सुन्दै भावुक भैयाे एति मार्मिक गित सारै मन पर्याे गाएक दाईलाई धन्यबाद छ धेरै धेरै