सारै मिठो गीत पुरै भिडियो हेरे धेरै धेरै धन्यवाद सम्पुर्ण दर्सक,श्रोतामा मिठो कमेन्ट को लागि यति मिठो गीतमा सहकार्य गराउनु भो टेक भाइलाइ सम्पुर्ण टिम लाई धन्यवाद 🙏
बर्ष पछिको पर्खाइ पछि अघिल्लो महिनानै दोश्रो हप्ता रिलिज हुने भनेको गीतले यति धेरै पर्खायो । साँच्चै प्रत्येक दिन एक न एकपटक युटुवमा सर्च गर्थेँ मैले तर हिजो नै गरिन छु र हिजै गीत रिलिज भएछ । आज एकदिन ढिला सुन्न हेर्न पुगेछु । प्रतिक्षाको फल कति मीठो दिनुभयो । 'रानिले नुहाइ गै' भाग १ देखि अन्तिम भाग (भाग ३~छाडी गै रानीले) सम्म सहभागी सम्पूर्ण टिमलाई नै हार्दिक बधाई तथा शुभकामना । गीत युटुवको ट्रेन्डिङ मै पुगोस् शुभकामना । स्वरका धनी टेक बोगटिको म रानीले नुहाइ गै भाग १ देखि नै फ्यान हुँ । टीका पुन दिदी तपाईको स्वरको त झन के कुरा गर्नु जुन गीत पनि जति सुनेनी धित मर्दैन । अनि संगीतकारको ब्याख्या नै नगरम । गीतलाई गीत जस्तो बनाइदिन संगीत भर्ने संगीतकारको बयान गर्ने शब्द छैन म सँग (संगित-टेक बोगटी) । मोडल त आफैमा राम्रा नभइ मोडेल नै हुँदैन । त्यसैले यिनको बारेमा केही बोलिन । विशेष आभरी छु यो गीतको लय निकाल्ने र शब्द कोर्ने साहित्यकार अग्रज दाजु राजेन्द्र शाह बिपि ज्यू प्रती !
आहा मार्मिक गीत छाडी गै रानिले धेरै प्रतीक्षा गरेको गीत मुटु नै छोयो शब्द संगीत अभियानले सबैजना प्यारा प्यारिलाइ सफलताको अग्रिम शुभकामना सौराइ काटिदैन हेर्दै छु हिट्याका बाटा
आहा मार्मिक देउडा गित सार्है मनपर्यो।। हार्दिक बधाई छ सम्पुर्ण टिमलाई।। क्या गीतका सब्द समायोजन गर्नु भएको।। खास देउडा भनेको यो होनि।। गित मनमा बस्यो।।
यो गीति कहानी निरन्तर चलिरहनु पर्ने थियो तर लेखक ले बिट मार्नु भय जस्तो छ अझै कथा लाई सस्पेन्स मा राख्दा आगमी दिन मा एउटा सफल गीति कहानी आउथ्यो जस्तो लाग्छ अलि पहिलाकै स्टार कास्ट हरु भैदेको भय झनै मजा आउथ्यो हुन त अझैपनी कथालाई अघि बढाउने थुप्रै सम्भावना हरु जिबितै छ्न सफलता को शुभ कामना #गणेश परियार दुबै बाट हेर्दै छु
आहा निकै मिठो लय शब्द अनि उत्कृष्ट कथाबस्तु समेटिय को एकदमै उत्कृष्ट भिडियो हार्दिक बधाई तथा सफलताको आग्रिम शुभकामना छ यो टिम मा जोडिनु भएका सबै कलाकार हरु लाइ🎁🎉
नमस्कार म दीपक सँगम बिसी ...... हाम्रो सानो प्रयास लाई यहाँ हरुले एत्ती धेरै मन पराइ दिनु भएको छ रानीले हुवाई गाई भाग १ २ जस्ताइ यो गीत ले पनि यहाँ को धेरै माया पाउने आशा छ... साथै आउन लागेको दशै तिहार को सम्पूर्ण मा शुभकामना बेक्त गर्दछु
रामराजा शिकार गया सिता हरणमा। तेरी खाना मायाजाल रानी सरणमा ।। माया त अपार हुनो लङखा छैन खानी। सधैंलाई तणफन लेख्या महलकी रानी।। सारौ मिठो शब्दहरू र उत्कृष्ट निर्देशनमा भिडियो मलाई त लागे। भाग ४ तयारी मलाई गर्नु पाए हुन्थो।
जति हेरेपनि धित नमर्ने देउडा गित ।अति राम्रो शब्द र लय । आदरणीय कलाकार टेक बहादुर बोगटी दाइलाई हृदय देखिनै आभार प्रकट गर्दछु 🙏🙏❤️ तपाइले गाएका सबै देउडा गित धेरै राम्रा छन र सामाजिक वा राणासासन मा यथार्थमा आधारित घटना मा अभिनय गर्नु भएकोमा सलाम छ हजुरलाई।
सारै मिठो गीत पुरै भिडियो हेरे धेरै धेरै धन्यवाद सम्पुर्ण दर्सक,श्रोतामा मिठो कमेन्ट को लागि यति मिठो गीतमा सहकार्य गराउनु भो टेक भाइलाइ सम्पुर्ण टिम लाई धन्यवाद 🙏
तपाइको स्वरको एक पागल फ्यान
टिका बहिनीको स्वर ,,के कुरा गर्नु र ? कति सुहाएको देउडामा बयान गरेर साध्य लाग्दैन
@@haribista9761 l
Bhaut Niko geet
देउडा गित भनेको यस्तो पो हुनुपर्छ बधाई छ टेकबहादुर बोगटी जि लाई उहाँको अहिलेसम्म कुनै गित कम भएनन् सबै सुपर हिट छन
धन्यवाद छ हजुर
देउडा पारखी राम प्रसाद उपाध्याय
बर्ष पछिको पर्खाइ पछि अघिल्लो महिनानै दोश्रो हप्ता रिलिज हुने भनेको गीतले यति धेरै पर्खायो । साँच्चै प्रत्येक दिन एक न एकपटक युटुवमा सर्च गर्थेँ मैले तर हिजो नै गरिन छु र हिजै गीत रिलिज भएछ । आज एकदिन ढिला सुन्न हेर्न पुगेछु । प्रतिक्षाको फल कति मीठो दिनुभयो । 'रानिले नुहाइ गै' भाग १ देखि अन्तिम भाग (भाग ३~छाडी गै रानीले) सम्म सहभागी सम्पूर्ण टिमलाई नै हार्दिक बधाई तथा शुभकामना । गीत युटुवको ट्रेन्डिङ मै पुगोस् शुभकामना ।
स्वरका धनी टेक बोगटिको म रानीले नुहाइ गै भाग १ देखि नै फ्यान हुँ । टीका पुन दिदी तपाईको स्वरको त झन के कुरा गर्नु जुन गीत पनि जति सुनेनी धित मर्दैन । अनि संगीतकारको ब्याख्या नै नगरम । गीतलाई गीत जस्तो बनाइदिन संगीत भर्ने संगीतकारको बयान गर्ने शब्द छैन म सँग (संगित-टेक बोगटी) । मोडल त आफैमा राम्रा नभइ मोडेल नै हुँदैन । त्यसैले यिनको बारेमा केही बोलिन । विशेष आभरी छु यो गीतको लय निकाल्ने र शब्द कोर्ने साहित्यकार अग्रज दाजु राजेन्द्र शाह बिपि ज्यू प्रती !
अतीमारमीकगित अनी सुमधुर शोर संपुरण टिमलाई धेरैधेरै धन्य बाद छ ।
We yup
आहा गीत भनेको को यो होनि हजुर
अग्रज हरु प्रती उच्च सम्मान छ👌👌👌👌❤️❤️❤️❤️😍😍🙏🙏🙏
Hardik badhai X all
Super hit songs
Congratulations 🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈
Cv
आहा कति राम्रो आवाज दाजु टेक ब बोगटी को कोइली को भन्दा कोम छैन देउडा मार्मिक छ मनै छुयो 🙏❣️❣️
धन्यवाद छ भाई
हजुरकाे मायाले मपनी लागि परेकाेछु
भाग 1
भाग 2
भाग 3
सबै मनछूने जती सूने पनी सूनू सूनु लाग्ने
हाम्रो संस्कृति हाम्रो देउडा रक्षा गर्न पर्छ
भाग ४ पनी चाडै सून्न पाऊ
पकै आउँछ हजुर ४ पनी
Kjh😅
आह अति मार्मिक अनि मधुर स्वर हार्दिक बधाई अनि सफलताको शुभ कामना बाबु 💖🌹
धेरै धन्यवाद छ फुपा
@@tekbahadurbogati tak
खुबै निकाे देउडा बधाई छ सम्पूर्ण लाई
क्या दामि गित गित त यस्ताे प हुनुपर्छ
मनलाई थाम्न नसकिने पाे छ त सलाम छ
बाेगटि सरलाई
धन्यवाद छ हजुर
आहा मार्मिक गीत छाडी गै रानिले धेरै प्रतीक्षा गरेको गीत मुटु नै छोयो शब्द संगीत अभियानले सबैजना प्यारा प्यारिलाइ सफलताको अग्रिम शुभकामना सौराइ काटिदैन हेर्दै छु हिट्याका बाटा
Very nice 👌
बधाई छ देउडा पारखीहरूमा सुने पछि कुनै नया अनुभूतिको आभास गरिन्छ जति सुने पनि सूनूसूनू लाग्ने 💞💞💽🎵🎶
आहा खुबै नीको डेउडा गित ,
धन्यवाद सम्पूर्ण टीमलाई 🙏🙏🙏
video dherai man paryo ma lai t
Khubai niko deuda geet
आहा मार्मिक देउडा गित सार्है मनपर्यो।। हार्दिक बधाई छ सम्पुर्ण टिमलाई।।
क्या गीतका सब्द समायोजन गर्नु भएको।।
खास देउडा भनेको यो होनि।। गित मनमा बस्यो।।
आहा ! निकै मर्मस्पर्शी देउडा गित। जति हेरे पनि अझै हेरौ लाग्ने। सम्पुर्ण टिमलाइ बधाई छ।
dherai ramo geet mero daju dherai ramro roji ani dipak daiko abhinaya ashu jhryo aba 4 bhagko parkhaima xau 💕❤❤💔💔💔💗💖💖💞😭😭😭
धेरै राम्रो देउडा गित हजुर सम्पुर्ण टिमलाइ धन्यवाद छ 😘😘😘😘❤️💓💓❤️💘💘💘💘💖💖💕💕💝💝💞💞💞❣️💟💟
आउदै गरेको बडा दसैं तिहार सुभ दिपावली को हार्दिक मंगलमय शुभकामना सम्पुर्ण देउडा गायक गाइका दाजु भाई दिदी बहिनीहरूमा 🇳🇵🇲🇾 सबै जनालाई एक मष्ट
आहा कति राम्रो डेऊडा गित बोगटी सर को तेसै माथि उत्कुष्ट अभिनय दिपक सर र रोजि बैनि को बधाई छ सबैलाई सधैभरी सुन्न पाउ 👌👌👌❤️❤️
एकदमै राम्रो गित सुन्न पायो सफलताको शुभकामना सम्पुर्ण टिमलाई
यो गीति कहानी निरन्तर चलिरहनु पर्ने थियो तर लेखक ले बिट मार्नु भय जस्तो छ अझै कथा लाई सस्पेन्स मा राख्दा आगमी दिन मा एउटा सफल गीति कहानी आउथ्यो जस्तो लाग्छ अलि पहिलाकै स्टार कास्ट हरु भैदेको भय झनै मजा आउथ्यो हुन त अझैपनी कथालाई अघि बढाउने थुप्रै सम्भावना हरु जिबितै छ्न सफलता को शुभ कामना #गणेश परियार दुबै बाट हेर्दै छु
धन्यवाद हजुर
आहा निकै मिठो लय शब्द अनि उत्कृष्ट कथाबस्तु समेटिय को एकदमै उत्कृष्ट भिडियो हार्दिक बधाई तथा सफलताको आग्रिम शुभकामना छ यो टिम मा जोडिनु भएका सबै कलाकार हरु लाइ🎁🎉
आहा कति निको छ धेरै राम्रो लाग्यो बधाई छ
सबैलाई
यस गितले वानी विगारी दियो । यो सुनेपछि / हेरेपछि अरु तिर मनै जादैन । तर हिमानी ढुंगाललाई सम्झिरहेको छ । हिमानी वैनीको अभाव रहयो ।
%
🔥🔥🔥
धेरै राम्रो गित सब्द अभिनय भाग 4 को प्रतिक्ष्या मा 🙏🏻
Lau badhai xa Tek bahadur bogati Lai dami song
धेरै दिन पछी tik ji ko sor सुन्न payo wau dami ❤️❤️❤️❤️🙏🙏
आहा कती राम्रो गीत देउदा गीत सफल् ताको शुभ कामना छ
®¤Fri e
आहा कति राम्रो लाग्यो सोर अनी गित 👌👌❤️
Wow wow येस्तो हुनुपर्छ गित भनेको बधाइ छ
अती मार्मिक देउडा गित बधाई छ सम्पुर्ण टिमलाई 🙏🙏
याे गित गौरीले गायकाे हाेईन टिकापुन दिदीले गाउनु भयकाे हाे हजुर
The
आहा एक दमै राम्रो डेउडा गित सफलताको शुभकामना
आहा अतिनै राम्रो गित बधाई छ सम्पूर्ण लाई
नमस्कार म दीपक सँगम बिसी ...... हाम्रो सानो प्रयास लाई यहाँ हरुले एत्ती धेरै मन पराइ दिनु भएको छ रानीले हुवाई गाई भाग १ २ जस्ताइ यो गीत ले पनि यहाँ को धेरै माया पाउने आशा छ... साथै आउन लागेको दशै तिहार को सम्पूर्ण मा शुभकामना बेक्त गर्दछु
Super hit git video
Sir badhai X all'
रामराजा शिकार गया सिता हरणमा।
तेरी खाना मायाजाल रानी सरणमा ।।
माया त अपार हुनो लङखा छैन खानी।
सधैंलाई तणफन लेख्या महलकी रानी।।
सारौ मिठो शब्दहरू र उत्कृष्ट निर्देशनमा भिडियो
मलाई त लागे। भाग ४ तयारी मलाई गर्नु पाए हुन्थो।
हुन्छ हजुर गर्नु हाेला
मार्मिक गीत सफलता को शुभकामना सम्पूर्ण टिम लाई 😍😍😘😘😘😘😘
Congratulations daju tek bogati lai
आहा धेरै राम्रो गीत बधाई छ सम्पूर्ण टिम लाइ
Main roll second rani lai diye ko bhaye ajhai ramro hunthyo anyway congratulation to entire team 🤘
आहा कतीमिठो गित तपाईहरुको टिमलाई धने बाद छ ।
उत्कृष्ट देउडा गीत भन्नुपर्छ।
जति हेरेपनि धित नमर्ने देउडा गित ।अति राम्रो शब्द र लय । आदरणीय कलाकार टेक बहादुर बोगटी दाइलाई हृदय देखिनै आभार प्रकट गर्दछु 🙏🙏❤️ तपाइले गाएका सबै देउडा गित धेरै राम्रा छन र सामाजिक वा राणासासन मा यथार्थमा आधारित घटना मा अभिनय गर्नु भएकोमा सलाम छ हजुरलाई।
आहा धेरै पछि सुन्न पाइयो रानीले नुवाइ गइ 💕💕💕❣️बधाइ तथा शुभ कामना टेक दादा
धन्यवाद छ भाई
mom no BBC
no
Kati mitho duda badhai xa all temlai
गीत राम्रै लाग्यो तर भिडियो भने कम छैन । सादुवाद कलाकार साथीहरूलाई
😊😊
Badhai xa daju git marmik xa ani avinaya ni khatra xa hjr
सूपर
एक दमै मीठो डेउडा गितको बजार ब्यबस्थापन गर्नु भएको मा सम्पुर्ण टिमलाई हृदय देखि नमन गर्न चाहान्छु।🙏
अति मार्मिक गित सम्पुर्ण देउडा प्रेमी
आदरणीय कलाकार लाई बधाई छ।
Jati sunu teti nai sunam lagxa Tek Daju lai badhai xa Beautiful song
सफलता को सुभकामना
देउउडा गित कस्तो हुन्छ भन्ने उदाहरणिय नबेको छ ।
आहा यत्ति मिठो छ यो गित
शब्द पनि मार्मिक लय पनि झन राम्रो
छ ल हार्दिक बधाई छ है सबै सबै मा
गित भनेको यस्तो मनै छायो
आहा धैरै राम्रो बनेको छ गीत बधाई छ सबै टिम लाई❤🙏
Y
आहा कति राम्रो गीत उस्तै मिठो कोइली का जस्तो आवाज
बधाई छ संपूर्ण टीम लाई....❤️
दीपक दाईको अभिनय सारै मन परो
Dharai ramro deuda song,sampurna sudurpaschim ra madyapaschim basi haruma
आहा मामिक मिठो रचना धन्यवाद छ हजुर लाई पनीई शर
मनै लोभ्याउने देउडा गिद हजुर सम्पूर्ण टिमलाइ बधाई
अहा अति मार्मिक डेऊडा गित सन्पूण टिमलाई सफल ताको सूभाकामना
धेरै राम्रो गित बधाई छ सम्पुर्ण टिम लाई
सम्पुर्ण डेउडा प्रेमीहरु हरुलाई ह्रदय देखि नै नमन गर्न चाहान्छु,।
अनि भिडियो पनि राम्रो छ कुन ठाउँमा छायांकन भयको हो हजुर
आहा कतिराम्ो देउडा गीत
धन्यवाद हजुर लाई मिठो गित छ
म यहि गित को प्रतीक्षा मा थिए आज मेरो मनको इक्षा पूरा भयो
Onboard-ww Essa
आहा कति मिठो स्वर मामा जि।धेरै मार्मिक गीत मामा टेक बोगटी लगायत सम्पुर्ण टिमलाई धन्नेवाद l
Wow dherai partichha gareko thiye fanally aja sunna paiyo congratulation
congratulations tik bahadur bogati ju lai
Nice songs la very good my love 💕💕💕💕💕💕💕💕💕
ऐतिहासिक तथा देउडा गीत टेक बहादुर बोगटी दाजु
आहा क्यादामी। मार्मिक गित,सफलताको शुभकामना।✍️
Ati ramro deuda badhai xa
धेरै राम्रो छ अङ्कल
All tim lai badhai xa
Sudur ko shaan deuda geet, sarhai man paryo
आहा धेरई मन छुयो miss you all टिम
आहा अति सुन्दर देऊडा गीत
दिपक दाई को अभिनय सारै मन पर्यो
दामी छ, देउडा
राम्रो छ हजुर गित
Yo koili ko jasto sor ko ta ke bayan garnu ra Aaha Beautiful Aawaj
आहा सारै राम्रो लाग्यो 😭😭
Badai xa
आहा
धेरै राम्रो डेउणा गित
Dharai ramro xa deuda yauta achham KO barema banaunu paryo tek sir
नाईश👌👌👌
हार्दिक धन्यवाद
यसपछी को अर्को भागको लागी बाटो कुरीबसीरहने छु हालसम्मका सबै दैनिक सुने ।
Amazing hjr sound shree tek bogati hjru
So nice song best of luck all team 🌹🌹🌹🌹
Aahaa ❣️✍️🙏
Ek dam damiii xa uncle
Nice song ❤
निको छ गीत