आहा मन परेका मोडलहरु राख्नु भयको रैछ अभिनयमा पोख्त पुजा बिष्ट र जिवन थापा र कोईलीको जस्तो स्वर शान्तिश्री को र हर्क कठायतको वाहा मजा आगया बहुचर्चित संगितकार बिनोद बाजुरेली र गितकार राजेन्द्र शाहा को उत्कृष्ट प्रस्तुती
यो गित 10 चोटि सुनिसके होला युटुब बाट नै तर आज थाहा पाउदै छु कि शान्ती श्री दिदी को आवाज रहेछ भन्ने🤣 पश्चिमि भाका मा पनि उत्तिकै पोख्त हुनुहुदो रहेछ आज थाहा भयो।🙏
धेरै धेरै बधाई छ , खुबै निको डेउडा गित
मलाई एकदमै मन मर्ने song सधै हेरेको हुन्छू
🙏🙏🙏
आहा
शब्द उस्तै संगीत उस्तै उस्तै रैछ स्वर !
अाहा कति मिठाे गीत बधाई छ शान्तिश्रि बहिनी र मेराे कक्षासाथी वकिल साहित्यकार हर्क खडायत लगायत सबै गीतसँग सम्बनणधित साथीहरसलाई ।
🙏❣️
wow nice song deuda hjura
Gajab
आहा कति मीठो देउडा गित आहा कति मीठो देउडा गित
wow so very nice video super geet
purai bishnu mandir ko scene xa ta
शुपर हीट
सुपर हिट छ
Wow ATI nai mitho song
बधाई छ अत्यि राम्रो देउडा
सबै टिमलाइ धेरै धेरै मेरो तफ॔बाट बधाई छ
Nice soon
आहा मन धुरुक्क रुवायो यो सोरले गायक र गायिका लाई धन्यवाद छ
आभारी छु हजुर🙏
निकै राम्रो छ देउडा गित अागामि दिनको शुभकामना
Badhai xa all tim lai kay dami deuda song lovely
Good sog
आहा मन परेका मोडलहरु राख्नु भयको रैछ अभिनयमा पोख्त पुजा बिष्ट र जिवन थापा र कोईलीको जस्तो स्वर शान्तिश्री को र हर्क कठायतको वाहा मजा आगया
बहुचर्चित संगितकार बिनोद बाजुरेली र गितकार राजेन्द्र शाहा को उत्कृष्ट प्रस्तुती
🙏🙏🙏
सारै मिटो गित और हार्दिक बधाई शुभकामनाएं धन्यवाद आपका प्यार से
रामरो छ सर
Sarai ramroo geet
Dhashu song hjrrr 🙏🙏🙏🙏🙏
मन छुने सब्द र मीठो स्वर ले सजीयको गीत
वाह धेरै मन पर्यो बधाई छ पुरा टीमलाई
Tap on a clip to paste it in the text box.Use the edit icon to pin, add or delete clips.
आहा कती मिठो देउडा गित सुपरहिट
Babal songs mero dai ko
अत्यन्तै मार्मिक अनि मन छुने देउडा गित ।। सुनेरै भहुत आनन्द लियियो ।।। सफलताको कामना।।
Bhadai xa hajur
सारै राम्रो बधाई छ
झेरै निका गित गायाका छन तमि हर्क अनि शान्तिश्रीले। मोडल पन निका निकि रैयाछन। बहुत खुसी लाया मुलाइ ब। कुन जिल्ला कुन ठौको दृश्य हो सुटिङ्ग भयाको?
बाजुरामै हाे डेउडाकाे सुटिङ्ग भएकाे । माेडलिङ्गकाे पार्ट कञ्चनपुर ।
@@harkakhadayat8873 ओहो! निको लाया बाजुरा। भाग्यले साथ दिया भने अकबार घुम्न जान्याछु।
Sarai ranro geet kasi chito sakiyo sunau sunau lagyo
Suppr song..
Badhai xa
अाहा कति राम्रो !
Yati mitho geet
उत्कृष्ट
आहा कति रमाइलो गित म त बैरागी भइग्या हो साइबौ यो गित सुन्दा सुन्दा मन पागल हुन लाग्यो हजुर पुराना दिन कि सम्झना आउन लागि अब कसो गरु ।।।
यस्तै यस्तै देउडा गीत फेरि पनि निकाल्नु हो all
congress all
very hard touch
dauda song 💚💚💖💖👏👏😘😘🤗🤗
Very nice song hark kathayat sir ani sabdako lagi rajendra shah b p laai agrim suvakamana
yekdamai ramro xa sir yesari nai unati pargati gardai janu hola 🙏🙏
आहा कति मिथो गित
दामि छ गित बधाई छ सम्पुणटिमहरुमा ।
Pसबै दर्शकहरुलाई हार्दिक बधाई छ 🎉🎉🎉🎉
वाह क्या मिठो देउडा गित शान्ति श्री जि को स्वरमा पनि पश्चिमी देउडा गित सुन्न पाइयो सारै खुशी लाग्यो।सफलताको कामना सम्पूर्ण टिमलाई ।
J,
The
Rabindrabk
🙏🙏🙏
Nice song hjr badhai xa all tim lai chi
Dami X
Kastho dami always love ❤️ dauda song
L
सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद अनि बिशेष गरि हर्क कठायत दाई
Nice song fapaju ajhai hjr sangitik yatra agadai badhos.
बधाई छ सम्पुर्णमा
Damii
सबै शब्दको अर्थ बुझ्न नसके पनि हृदय स्पर्शी देउडा भाका सार्है मनपर्यो।।
आहा कति राम्रो लाग्यो
Wow nice video & beautiful deuda khel so nice song
Y
कठै दैन कति राम्रो देउडा गित,
सुपर
Sarai man xoyo daami xa geet
सन्ति जी को सोर मा देउडागीत धेरै राम्रो
Wow Damii song video
आहा निकै उत्कृष्ट डेउडा गित बजारमा ल्याउनु भयो । यसको लागि गायक अनन्य मित्र हर्क कठायत लगाएत सम्पुर्ण टिमलाई धेरै बधाई तथा शुभकामना 🌹🌹🌹
New Nepali pop
Hnxm doxt
@@manishrawat3364y
मार्मिक देउडा गित हर्क खडायत दादा र सान्ती दिदी को मेरो त मनै छोयो
आहा अति मिठो गित हजुर
अाहा कति मिठाे गित
शान्ति बैनी कति मिठो स्वर अनि डेउडा गित गाउनु भको ! सारै मीठो सुनिरहु जस्तो ! दुबै गायकले राम्रोसँग गाउनु भाछ शुभकामना छ !😍😍😀
साह्रै मिठो देउडा गीत
🙏🙏🙏
sarai ramro xa
Super nice song
आहा कति राम्रो गीत हर्क जिसान्तिश्री बहिनीले गाएको झनै राम्रो
मिठो गित हार्दिक बधाई टिमलाई
My fav song
Ati sundar hamro bajura ko Sanskriti
साह्रै राम्रो गित छ। देउडा गितको जगेर्ना गर्ने सर्जक लगायत Entire all team congratulations & best wishes!💐
Nice Duda song congrats all members
साह्रै मिठाे देउडा गित, बधाई छ दाजु हर्क खडायतलाई ।
धेरै धेरै बधाई छ हजुर लाई सुपर हिट छ ❤️❤️❤️🔥
Congratulation dherai ramro xa 👌👌❤️❤️
बधाई छ सम्पुर्ण टिमलाई🎈🎉🎊
Super 🥀🥀🌹🌹🌹🌹🌹🌹
Verry nice deuda song
कति धेरै राम्रो देउडा गीत जति सुन्दा पनि सुनिरहुउ लाग्ने
Wawaw dami songa badhai xa ala
सम्पूर्ण टिमलाई धन्यबाद बिशेष त हर्क खडायत बिपि दाई बिनोद बाजुराली
यो गित 10 चोटि सुनिसके होला युटुब बाट नै तर आज थाहा पाउदै छु कि शान्ती श्री दिदी को आवाज रहेछ भन्ने🤣 पश्चिमि भाका मा पनि उत्तिकै पोख्त हुनुहुदो रहेछ आज थाहा भयो।🙏
🙏🙏🙏
Dami deuda
Congratulation all members nice video
सबेैई भन्दा सुपर हिट छ
Waw nice song
Nice song congratulations all tem lai
Supar
best of luck all team
♥️♥️♥️👌अाहा
vary nice deuda song .
Deari ramro song ❤️❤️❤️❤️🙏🙏
राम्रो छ गित 🇳🇵🏡😳🤷
Nice
Congrats dajuuu
अाहा सुपर गित 👌👌👌
कति राम्रो डेउडा गीत हर्क कडायत र शान्ति श्रीको आवाजमा बधाइ छ सम्पूर्ण टीमलाई ।सुदुर तथा मध्यपश्चिमको संस्कृति र पहिचान डेउडा तथा ठाडी भाखा ।
Nice song
Congratulations all team
Sweet video