NEW DEUDA SONG 2021|| BAJURA BAIKUNTHA RAICHHA (बाजुरा बैकुण्ठ रैछ) || By Prakash Thapa/Purnakala BC

Поделиться
HTML-код
  • Опубликовано: 5 окт 2024
  • ►©►KHAPTAD DIGITAL MUSIC CENTER OFFICIAL RUclips CHANNEL
    ♪ Khaptad Digital Music Presents : Prakash Thapa & Rajendra Bajurali's
    ♪ Song Name : Bajura Baikuntha Raichha
    ♪ Vocal : Prakash Thapa/Rajendra Bajurlai/Purnakala BC
    ♪ Lyrics : Rajendra Shah BP/Prakash Thapa
    ♪ Music : Rajendra Shah BP/Prakash Thapa
    ♪ Music Arranger : Binod Bajurali
    ♪ Mixing : Khadak Bajurali
    ♪ Recordist : Rajendra Bajurali
    ♪ Recording Studio : Malshree Studio, Putalisadak
    ♪ Director : Rajendra Shah BP
    ♪ Cinematographer : DB Raule
    ♪ Drone : Anup Chand
    ♪ Editor : Prabin Reshmi Magar
    ♪ Choreography : Krishna Bajurali/Rajesh Payal BK/Nishant Rokaya
    ♪ Post Production : Khaptad Films
    ✔ Email :
    ►Audio/video : KHAPTAD DIGITAL MUSIC CENTER
    9848720293/9843537362
    ►Subscribe us RUclips
    www.youtube.co....
    ►Find us on Facebook :-
    / deepaksangam. .
    #newdeudasong#khaptaddigital#

Комментарии • 274

  • @Rameshbaduwal4257
    @Rameshbaduwal4257 2 года назад +6

    हाम्रा परिचान र सम्पती भन्या हाम्रा ठाउँ का सस्कृती हुन ,, हाम्रा ठाउँमा हुन्या सम्पुर्ण कलाको परिचान को निमार्ण गरि अति मीठो डेउडा गितको निमाण्मा सघ्ल्न सम्पुर्ण टिमलाई हार्दिक नमन 🙏

  • @rajendrapari9498
    @rajendrapari9498 2 года назад +6

    बाजुरा लगायत समग्र सुदुरपस्चिमको मौलिक लोक सस्कृतिको जगेर्ना गर्न बिशेस सहयोग पुग्ने यो गीत को उपहार प्रदान गर्नुहुने सम्पुर्ण टिम प्रती एकमुष्ट नमन।

  • @Prakash-347
    @Prakash-347 2 года назад +4

    हाम्रो देउडा पहिचान भित्र धेरै संस्कृति लुकेका छन् जसलाई जोगाउनु हामी सबैको कतर्व्या हो ,, जसको लागि यो गित उदाहरणीय छ । अात्मादेखी सम्मान गर्नु पर्छ सबैले यो गितका सम्पुर्ण टिमलाई 🌹🌹🌹

  • @abiralbc9159
    @abiralbc9159 2 года назад +16

    हाम्रो यथार्थ सस्कृति झल्किने देउडा गित ।हामिलाई गर्व लाग्छ।यस्ताे सुन्दरताकाे बिरासतमा जन्मिनुमा ।सम्पुर्ण टिमलाई बधाई।

  • @dharmrajkathayat1920
    @dharmrajkathayat1920 2 года назад +3

    जबदेखि को गित टिक टकमा आयो त्यतिबेलादेखि सुन्ने मन लागिराखेको थियो त्यो धोको आज पुरा गरेकोमा सपूर्ण टिमलाई धेरै धेरै धन्यवाद।

  • @saralaxettri058
    @saralaxettri058 2 года назад +8

    हाम्रो सास्कृती हाम्रो परम्परा जोगाइ राखौं 🇳🇵कति राम्रो लय अनि कति मिठो स्वर ।कति बिसाल सब्द । गाउँ को याद आयो 😥😥😥❣️❣️🙏🙏🙏

  • @DeepakSingh-oj4ly
    @DeepakSingh-oj4ly 2 года назад +4

    सुदुर पश्चिमको सँस्कृति झल्किने देउडा गीत
    सम्पूर्ण टिमलाई बधाई ।

  • @kalaksanuskgroup8990
    @kalaksanuskgroup8990 2 года назад +6

    आहा क्या राम्रो बाजुरा💞💞

  • @DKM146
    @DKM146 2 года назад +7

    सार्‍है खुशी छु।हाम्रो संकृती परम्परा उजागर गर्न प्रेरित गर्ने भिडियो ल्याउनु भएछ।सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना 💐❤️👍️

  • @amritkarki5000
    @amritkarki5000 2 года назад +2

    देउडा गीत हुनुपर्छ त यस्तो हुनुपर्छ
    हार्दिक बधाई तथा शुभकामना पुरै टिमलाई 🙏🙏

  • @bharatmayal2456
    @bharatmayal2456 2 года назад +8

    आहा गीत भनेको यस्तो पो हुनु पर्छ बधाई छ सम्पुर्ण टिमलाई

  • @randomvlog7725
    @randomvlog7725 2 года назад +3

    अति सुन्दर गित, सधै जिवित हुने गित निकालेकोमा धेरै धेरै धन्यवाद सम्पुर्ण टिमलाई

  • @chandrasaud3923
    @chandrasaud3923 2 года назад +5

    सारै राम्रो छ गित हाम्रो सुदूरपश्चिमको भाका तेसैमा आदणीय दाजु prakash thapa दाइको आवाज एक दम मन परो धन्यवाद सम्पूर्ण टिमलाई

  • @birbahadurbohara6637
    @birbahadurbohara6637 2 года назад +3

    यति राम्रो गीतको सृजना गरि दर्सक माझ पुर्याउनु हुने सम्पुर्ण टिमलाई हृदयदेखी सम्मान छ!!!

  • @MrHimal-gb9ix
    @MrHimal-gb9ix 2 года назад +3

    स्वर भनेको यस्तो हुनपर्छ्❤️❤️❤️❤️❤️

  • @sunilnepaliofficial1234
    @sunilnepaliofficial1234 2 года назад

    आहा सारै मिठो गित यस गित का शब्द सगित कार राजेन्द्र साह बि।पि सर गायक प्रकाश थापा राजेन्द्र बाजुराली सम्पुर्ण मा बधाई छ

  • @royalkamal6202
    @royalkamal6202 Год назад

    आहा बलाइ छ prakash thapa Sir का स्वर💔💔💔👌👌👌

  • @buddhakarki17
    @buddhakarki17 2 года назад +1

    क्या दामी गीत सबै भन्दा जिउना पूरी धारुमाल्यो भाई धेरै पछि सुन्न पाहियो यो प्रदेश बाट धन्यबाद मित्र प्रकाश थापा जी।

  • @mrkk9378
    @mrkk9378 2 года назад +8

    आहा कति मिठो गित 😍गर्ब लाग्छ बाजुरेलिहुनुमा बधाई छ सम्पुर्ण टीमलाई 🙏🙏

  • @rambdani475
    @rambdani475 2 года назад +2

    कति मिठो स्वर अनि रमाइला सिन सबै टिमलाई हिर्दय देखी नै शुभ कामना।

  • @dineshrawal8090
    @dineshrawal8090 2 года назад

    कला र गलाका धनी आदरणीय दाइ दोय बिनोद बजुरेली र प्रकाश थापा प्रती नमन ।। अति मीठो अनि सस्कृती पहिचानको अलग कदम ।।।

  • @JayaSangeetMusic
    @JayaSangeetMusic 2 года назад +2

    Nice song

  • @RohanSinghbaduwal
    @RohanSinghbaduwal 2 года назад +2

    हाम्रो बाजुरा जिल्लाकाे सांस्कृतिक पहिचानकाे जागेरा गरने सांस्कृतिक झलकाउने देउडा प्रस्तुत गर्नु भयकाे छ। यसमा हामी बाजुरेली बासिन्दा हरु हसित छाै हजुर लाई आगामिक दिनकाे धेरै धेरै शुभकामना छ हुजुरलाई ।❤️❤️❤️❤️

  • @rameshbijulibc
    @rameshbijulibc 2 года назад

    आहा कति राम्रो बधाई छ अडियो भिडियो मा जोडिनु भयका सम्पुर्णलाई

  • @princepadam2917
    @princepadam2917 2 года назад +1

    आहा हाम्रो बाजुरा कति राम्रो सम्पुर्ण टिम लाई अर्गिम शुभकामना छ

  • @dnkhadkaxetry3607
    @dnkhadkaxetry3607 2 года назад +4

    वाह 🙏🌺

  • @nabinkunwar2738
    @nabinkunwar2738 2 года назад +5

    समधुर स्वरका धनी आदरणिय दाइ प्रकाश थापा ❤️❤️❤️

  • @bhimbdrsagar6438
    @bhimbdrsagar6438 2 года назад +1

    प्रकाश दाई लाई असीमित धन्यावाद । यस्तै गित हरु सुन्न पाउ हेर्न पाउ। जय बाजुरा।♥️♥️♥️♥️♥️♥️♥️♥️👏👏👏👏👏👏👏🎉🎉🎉💕💕💕💕💕💕🎈🎈🌺🌺
    I LOVE BAJURA

  • @बडिकेदारम्युजिकप्रालीधनगढी

    आहा कति मिठो गित बधाई छ हजुर लाइ

  • @sudhasangitmusicpvt9745
    @sudhasangitmusicpvt9745 2 года назад

    कला गलाका पहिचानका लागि बिनोद बाजुरेली दाई प्रकास थापालाई धेरै सम्झेको छु खुबै निका दृष्यावलोकन बधाई छ।

  • @nisankumar7259
    @nisankumar7259 2 года назад +1

    आहा सारै राम्रो गीत ल बधाई छ सम्पूर्ण टीमलाई

  • @arjunbohara2784
    @arjunbohara2784 2 года назад +1

    Aaha

  • @shankartikhatari7580
    @shankartikhatari7580 2 года назад +1

    सुदुर पशचिमको कला सकृती झल्काउने यथार्थ बाजुरा जिल्ला को बारेमा समेटियो। यो गीत साच्चिकै सम्मान जनक छ, सम्मान छ सर्जक गायक 🎤लगायत आवद्व सम्पूर्ण हरु प्रती

  • @kiranbabusaud4282
    @kiranbabusaud4282 2 года назад

    आहा

  • @dilipbaduwal4078
    @dilipbaduwal4078 2 года назад +3

    अति मिठो गित।

  • @yamrajupadhyaya5814
    @yamrajupadhyaya5814 2 года назад

    लाेक सँस्कृतिकाे संरक्षणमा राजेन्द्र शाह विपि र प्रकाश थापाकाे याेगदान अतुलनीय छ र रहिरहने छ भन्ने पूर्ण विश्वास छ

  • @rojbistaofficical6994
    @rojbistaofficical6994 2 года назад

    बाजुराको अब्बल उदेश्य बोकेर बनाईयको कति रमाईलो गित आदरणीय दाइ प्रकाश थापा लगायत सम्पुर्ण टिमलाई बधाई तथा अग्रिम कार्यकालको शुभकामना।

  • @puspabbista3920
    @puspabbista3920 2 года назад +3

    Bajura ko saan ,,,i love bajura🤘🤘👍️👍️💘💘💘💘💘💘💘❤️❤️❤️❤️❤️

  • @bishnukhati7359
    @bishnukhati7359 2 года назад +1

    सारै मन पर्यो

  • @pramodbhatta8440
    @pramodbhatta8440 2 года назад +1

    बाजुराको साँस्कृतिक र प्राकृतिक पहिचान भएकोमा सम्पूर्ण टिमलाई विशेष धन्यवाद ।

  • @kabirajkarki
    @kabirajkarki 2 года назад

    छिमेकी जिल्ला बाजुराको यति राम्रो गीत बनेछ । यसमा लागि पर्ने कलाकार छविकार एवं परिकल्पना गर्ने सिङ्गो टिमलाई मेरो तर्फबाट मुरी मुरी धन्यवाद तथा कोटी कोटि बधाई छ ।

  • @JitendraSingh-hs9qp
    @JitendraSingh-hs9qp 2 года назад +1

    गीत होस् त यस्तो, प्रकाश दाई, साथी राजु लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई। सफलताको शुभकामना।

  • @dharmarajkhadka9924
    @dharmarajkhadka9924 2 года назад

    बिदेशबाट मेरो जन्मभुमिको सौराणि मेटाउन्या भिडियो हेर्दै छु ।

  • @premsaud5780
    @premsaud5780 2 года назад

    आहा कति निको देउडा गीत सुनी रहु लाग्ने
    जननी जन्मभुमिको जयहोस...

  • @ratnabahadurayadi1825
    @ratnabahadurayadi1825 2 года назад +1

    बाजुराकाे कलासंस्कृति झल्किएकाे देउडा गीत, बाजुरा बैकुण्ठ रैछ सार्है राम्राे
    जिल्लाकाे संस्कृति झझल्काउने देउडा गीत बाजुुरा बैकुण्ठ रैछकाे भिडियो सहित सार्वजनिक भएको छ । बाजुरा जिल्लाको भुव, चाली, गौरा, देउडा, जिउनापुरी, अनन्ते जस्ता संस्कृति गीतसंगै भिडियाे क्लीपहरु समेटिएका छन् ।
    गीतकाे लेखक तथा साहित्यकार राजेन्द्र शाह वि.पी. र गायक एवं शिक्षक प्रकास थापाको संयुक्त शब्द संयाेजन रहेकाे छ । बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा छायाङ्गन गरिएको उक्त गीत शुक्रबार मात्र सार्वजनिक भएको छ । प्रकाश थापा, राजेन्द्र बाजुरेली र पुर्णकला बि.सीले गीतमा आवाज दिएका छन् । नेपालका बहुचर्चित म्यूजिक एरेञ्जर बिनोद बाजुरेलीले गीतकाे म एरेञ्ज गरेका छन् ।
    म्यूजिक भिडियाेकाे राजेन्द्र शाह बि.पी. ले पहिलो पटक निर्देशन गरेका छन् । डि.वी रौलेले छायाङ्कन गरेकाे गितमा अनुप चन्दले ड्रोनबाट बाजुराको सदरमुकाम र आसपासका क्षेत्रकाे दृष्य कैद गरेका छन् । गीतको पविन्द्र रस्मी मगरले सम्पादन गरेका छन् । कृष्ण बाजुरेली, राजेश पायल र निसान्त रोकायाले कोडियोग्राफ गरेको बाजुरा बैकुण्ठ रैछ गीतमा बाजुरा जिल्लाकै नृत्य कलाकारहरुको समुहमा बिभिन्न नृत्य प्रदर्शन गरेका छन् । जिल्लाको भोटेसेलो लगायतका बिभिन्न चाँडपर्वहरुको नामाङ्कन गरी शब्द सृजना गरिएको गीत शुक्रबार मात्र खप्तड म्युजिकको अफिसियल युटसवबाट सार्वजनिक भएको छ । गीतका शब्द सर्जक तथा संगीत संयोजक राजेन्द्र शाह वि.पी.ले आफुले धेरै गीतहरुको सृजना गरेकाे भए पनि बाजुरा बैकुण्ड रैछ गित आफ्नो जीवनमा अहिलेसम्मकै उत्कृष्ठ गित रहेकाे राय व्यक्त गरे । शाहले भने- संस्कृतिको संरक्षणमा टेवा पुग्ने गीत बनेकोमा खुसी छु, बाजुरा बैकुण्ठ रैछ सबैले माया गरि दिनुहुने छ । रेडियाे बडीमालिका ९५‍.२मेगाहर्जबाट साभार

  • @narendrakhadka8943
    @narendrakhadka8943 2 года назад

    संस्कृति झल्काऊने गित , जिऊनापुरी धारु बाल्यो भाई धारु बाल्यो़......बच्पनमा हल्का सुनेको याद आऊछ। सायद बिबाहको दिन रत्तौली खेल्ने आईमाई हरुले खेल्थे, यो गित ले संस्कृति झल्काऊछ। पुरै यऊटा गित बनाऊन सके सुनमा सुगन्ध हुने थियो,

  • @RameshBk-ry6pt
    @RameshBk-ry6pt Месяц назад

    धेरै राम्रो गित आदिणय दाजु प्रकाश थापा दाजु काे

  • @toxicaingamer8835
    @toxicaingamer8835 2 года назад

    आहा कती राम्रो खेल हाम्रो सुदूर पश्चिमसंस्कृती धेरै राम्रो

  • @tapendraupadhayaya3119
    @tapendraupadhayaya3119 2 года назад

    एकदमै राम्रो देउडा हाम्रो संस्कार र संस्कृतिलाई
    झल्काउने💖💖💖🇳🇵🙏🙏🌹

  • @ibsking611
    @ibsking611 2 года назад +1

    Waaa

  • @nabinrajjaishi1797
    @nabinrajjaishi1797 2 года назад +1

    Badhai xa😍

  • @Lokendradhami8
    @Lokendradhami8 2 года назад

    आहा देउडा होस येस्तो । धन्र बाजुरा छ र पो देउडा को रस छ । आहा । मलाई गर्भ लग्यो कि म बाजुरेलु हुनुमा ।

  • @laxmanrylbhandari8150
    @laxmanrylbhandari8150 2 года назад +1

    आहा कति राम्रो गित। ❤️❤️❤️

  • @rajudhami3998
    @rajudhami3998 2 года назад

    दामी

  • @paurakhkhati48
    @paurakhkhati48 2 года назад

    आहा ❤️❤️❤️

  • @sudurchautari6731
    @sudurchautari6731 2 года назад

    बास्तबमै मार्मिक लोक संस्कृती ऐतिहासिक विषय समेटिएको गीतका सर्जक आदरणीय ब्यक्तिव राजेन्द्र शाह बिपि ज्यू अनि सर्जक एवं स्वर सम्राट आदरणीय गायक प्रकाश थापा ज्यू,लगायत यस गीत सङ्ग संबंधित सम्पुर्ण मनहरु प्रती उच्च संमान।

  • @hemraj8270
    @hemraj8270 2 года назад +6

    आदरणीय दाजु प्रकाश थापा को सम्पुर्ण टिम लाई धेरै शुभकामना ।।❤️❤️❤️❤️

  • @evransingh2242
    @evransingh2242 2 года назад +2

    Nice 👍 song बधाई छ parkash सर

  • @bharatkhadaka5910
    @bharatkhadaka5910 2 года назад

    असाद्धै मन पर्यो ल बधाई छ सम्पूर्ण टिमलाई

  • @jagatbahadursaud7702
    @jagatbahadursaud7702 2 года назад

    आहा कति सारै नै रमाइलो गित

  • @bhanubhakta6929
    @bhanubhakta6929 2 года назад

    हाम्रो कला सस्कृती झल्किने धेरै राम्रो गित तेसमाथी स्वर

  • @jagatthakulla6282
    @jagatthakulla6282 2 года назад +1

    दामी छ हजुर

  • @sunilbishwkrma
    @sunilbishwkrma 2 года назад +2

    Amazing geet paraksh dai

  • @lalbahadurshahi8933
    @lalbahadurshahi8933 2 года назад

    धेरै धेरै राम्रो छ हाम्रो सम्बन्ध बाजुरेली साथी भाई हरुलाई हार्दिक बधाई छ 🌷🌷🌷🌷🌹🌹🌹🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @dhandevirawat2000
    @dhandevirawat2000 2 года назад

    आहा 😍😍😍😍😍😍🤗🤗🤗🤗

  • @debendrabhat7384
    @debendrabhat7384 2 года назад

    धेरै समय पछी बल्ल एउटा मन पर्ने गित भेटाईयाे। बधाई छ सम्पुर्णमा । बिषेेश त प्रकास थापा सर प्रती आभार प्रकट गर्दछु । सफलताकाे कामना छ।

  • @bajurakhabar
    @bajurakhabar 2 года назад

    एकदमै राम्राे छ है

  • @mohitrawal9486
    @mohitrawal9486 2 года назад +1

    Kati ramro hamro bajura ❤️ ani geet Pani Kati mitho❤️

  • @manojmanojrawal7897
    @manojmanojrawal7897 2 года назад

    आहा कती मीठो गीत हीरदय छूयो र गया

  • @shreevlog22short
    @shreevlog22short 2 года назад +1

    Derai ramro parstute

  • @kushalserala9274
    @kushalserala9274 2 года назад +1

    Dherai ramro deuda.

  • @tapendradhami588
    @tapendradhami588 2 года назад

    खोजेको चाहेको एकदमै राम्रो गीत छ सफलताको शुभकामना सबै टिमलाई

  • @pratapsinghthakuri5862
    @pratapsinghthakuri5862 Год назад

    कठै हाम्रो शुनदर बाजुरा

  • @premKumar-in9tc
    @premKumar-in9tc 2 года назад

    आहा कति राम्रो म बम्बई बाट हेर्दै छु 🙏🙏🙏

  • @surajrawat7000
    @surajrawat7000 8 месяцев назад

    बिर्स्सेको छैन ❤❤❤बाजुरा

  • @laxmanmayal10
    @laxmanmayal10 2 года назад

    दामि छ

  • @jagatpariyar9287
    @jagatpariyar9287 2 года назад

    10पटक सम्म हेरि कन पनि अज मन नै लाग्छ आहा दामि

  • @dilbhadhur7718
    @dilbhadhur7718 2 года назад

    हार्दिक बधाई छ सफलताको कामना हो हजुर को जिन्दगी शब्द शब्दबाट यो कथा नेपाली गितहरू र

  • @मध्यपश्चिमाञ्चलदेउडासमाज

    क्या दामी देउडा गीत संस्कार संस्कृति परम्परा काे जगेर्ना गर्नु भएको छ गायक आदरणीय सर्जक प्रति माया अनी आभार प्रकट गर्दछु

  • @gbcreation2778
    @gbcreation2778 2 года назад

    सारै राम्रो ।।।।।

  • @kulrajojha1778
    @kulrajojha1778 2 года назад

    कठै मेरो सुदूरपश्चिम 🙏🙏👏👏😁😁

  • @mahendrarijal3755
    @mahendrarijal3755 2 года назад

    सबै टिम लाई हादिक बदाई आगामी दिन हरु मा नि यस्तै पहिचान गराउन हुन सबैलाई

  • @kushalseralabasu-ram1527
    @kushalseralabasu-ram1527 2 года назад +2

    Man xune geet ramro laagyo❤️♥️

  • @jeevanthapa1028
    @jeevanthapa1028 2 года назад +7

    Nice song # congrats entire team
    and Bajaya (Prakash Thapa) proud of you once again congrats

  • @rahilsingh7931
    @rahilsingh7931 2 года назад

    जती हीर्यो तेरी सुन्न मन छ यो गीत लाई सर्जक लाई बधाई छ

  • @chetmanthapa1887
    @chetmanthapa1887 Год назад

    आहा 😍😍

  • @teknicallsaud6547
    @teknicallsaud6547 2 года назад

    मेरो औली का अंगुठी हून प्रकाश जी।
    समधुर स्वर का धनी ।

  • @bibek1552
    @bibek1552 2 года назад

    Wow dami xa

  • @knowledgesong7607
    @knowledgesong7607 2 года назад

    अति सुन्दर प्रस्तुति हाम्राे संस्कृति काे जगेर्ना गर्ने , अागामि दिनकाे सुभकामना सम्पूर्ण टिमलाई

  • @daibagyaneupane9370
    @daibagyaneupane9370 2 года назад +2

    सर्सती बाजुराको संस्कृति
    चिज गजब बनेछ।
    हार्दिक बधाई छ यो टीमलाई।

  • @jagatbudhajeeban49
    @jagatbudhajeeban49 2 года назад

    बधाई छ

  • @nareshdamrel5966
    @nareshdamrel5966 2 года назад

    अति राम्रो गित कठै मार्मिक रचना हजूर ल बधाई सम्पूर्ण टीम लाई हार्दिक बधाई छ ।

  • @manbahadurbudha9483
    @manbahadurbudha9483 2 года назад

    अाति राम्राे सँस्कृति जगेर्न गरौ धेरै भन्दा धेरै बधाई स टिम लाई

  • @brijrajupadhyay9914
    @brijrajupadhyay9914 Год назад

    ६ बर्ष मार्तडी बसेर डेउडा खेलेको र अनन्ते भुवा हेरेको असाध्य याद आयो धन्यवाद !

  • @bajurelixororeal4112
    @bajurelixororeal4112 2 года назад +1

    Very nice Geet video mero pyaro Bajura

  • @hemraj8270
    @hemraj8270 2 года назад

    प्रकाश दाजु अब को भाग सिँह् को कथा पनि लिएर आउनु होला शुभकामना छ❤️❤️❤️❤️

  • @kalpnarokaya6920
    @kalpnarokaya6920 2 года назад +1

    Wow

  • @Bajuralibajai
    @Bajuralibajai 2 года назад

    aahaa

  • @SumitSingh-cw8nw
    @SumitSingh-cw8nw 10 месяцев назад +1

    Really wonderful my favourite Parkash thapa please bring more types song ♥️

  • @SuratAuji
    @SuratAuji 6 месяцев назад

    Dami