Ok xa ta baru gayakma dhwaj mahara dailai lyaunu parne ho khassai swore thik xain Sudurpashim ka top deuda gayak vaneka 1 Tek bogati ❤ 2 dhwaj mahara Matrai hun meri lagi aru ko swore mn pardain malai
हुन त म पछिमेली गीत सुन्ने मान्छे हू अनि लोक गीत को म किरा नाई हो तर अहिले यो देउडा गित खासै बुझ्दैन न बुझे पनि यत्ति राम्रो लाग्छ कि सुन्दा साउँदै यत्ति आनंद आउँछ waw धेरै राम्रो छ अझै यस्तै यस्तै गीत सुन्न पाइयोस् अझै अगाडि बढेको देख्न पाइयोस्🎉🎉🎉🎉🎉
आहा यति राम्रो गीत शुदुर पश्चिमेली भाषाको संरक्षण अरू गीतलाई चुनौती दिँने खालको उत्कृष्ट मार्मिक गीत सार्है मन पर्यो। रमेश बिजुली ज्यू र झरना बैनिको दमदार अभिनय रहेको छ। ब्याङलोरमा भेटघाट भयो सहकार्य गर्न पाईएन यस्तै गीत बनाउन मन छ।
संपूर्ण टीम लाई धेरै धेरै बधाई छ मिठो आवाज,, सून्दर शब्द मेरो प्यारो भाई प्रेम बहादुर मल्ल को भाई आगामी दिन मा सफता, सून्दर शब्द को लागी हार्दिक बधाई तथा शूमकामना
सम्पुर्ण टिम लाई हिर्दय देखि नै बदाई छ अहिलेको समय सान्दर्भिक शब्द रचना गरि बजारमा उपलब्ध गरायको मा❤❤❤ further best of luck अझै यस्तै शब्द भयको गीत को पर्खाइमा छु❤❤❤
Malai mn parne sudur pashimka 2 jana matrai hun 1 Tek bogati 2 dhwaj mahara Eni dui janako aghari kasaiko swore ramro pni xain ❤❤❤❤❤love you tek dhwaj mahara daju कसैले अन्यथा नलिदिनु होला
राम्रो गर्ने कोसिस गरेको छु तर पनी कमी कम्जोरी हुन सक्छ पुरा भिडियो हेरेर राम्रो लागे माया गरीदिनु होला धन्यवाद
Malai pani support garidinun Huss hjr 🙏😭🙏😭🙏😭
Ati nai mitho song best wishes ❤❤❤❤
अति मिठो छ। सम्पुर्ण टिमलाई बधाई छ।
Ok xa ta baru gayakma dhwaj mahara dailai lyaunu parne ho khassai swore thik xain
Sudurpashim ka top deuda gayak vaneka
1 Tek bogati ❤
2 dhwaj mahara
Matrai hun meri lagi aru ko swore mn pardain malai
Dherai ramro vandeko chh video
हुन त म पछिमेली गीत सुन्ने मान्छे हू अनि लोक गीत को म किरा नाई हो तर अहिले यो देउडा गित खासै बुझ्दैन न बुझे पनि यत्ति राम्रो लाग्छ कि सुन्दा साउँदै यत्ति आनंद आउँछ waw धेरै राम्रो छ अझै यस्तै यस्तै गीत सुन्न पाइयोस् अझै अगाडि बढेको देख्न पाइयोस्🎉🎉🎉🎉🎉
Thank you bro
आहा कति राम्रो गीत भिडियो
हार्दिक बधाई छ सम्पूर्ण टि टिमलाई
❤❤❤❤❤❤❤❤❤❤❤❤
ल मन नै छुने देउकाडा गित❤❤❤ ल बधाई छ सबै लाई
बधाई छ दाजु❤❤❤❤❤
आहा यति राम्रो गीत शुदुर पश्चिमेली भाषाको संरक्षण अरू गीतलाई चुनौती दिँने खालको उत्कृष्ट मार्मिक गीत सार्है मन पर्यो। रमेश बिजुली ज्यू र झरना बैनिको दमदार अभिनय रहेको छ। ब्याङलोरमा भेटघाट भयो सहकार्य गर्न पाईएन यस्तै गीत बनाउन मन छ।
मार्मिक शब्द अतिराम्रो भिडियो हार्दिक बधाई छ सम्पुर्ण टिमलाई 🎉🎉
कति मिठो गित हो
आफनै रिति आफ्नै थिती
बचाउ सस्कृती ❤❤❤
बिगत ४/५ महिना को प्रतीक्षा पछि एउटा उत्कृष्ट देउडा गीत संगै उत्कृष्ट अभिनय र तेस्तै मन भित्र को भाब बुझ्ने शब्दमा
एकदमै राम्रो देउडा गीत❤❤❤❤
आहा आज धेरै दि पछि मन को मुटु छुने गित र मनै छुने शब्द को गित भेटियो ्सबै जना लाइ congratulations xa🎉🎉🎉🎉🎉
बधाई तथा सफलताको सुभकामना अलि टिम लाइ धेरै राम्रो छ अडियो भन्दा उत्कृष्ट उतिकै राम्रो भिडियो ❤❤
Congratulation dear Chachu pm..❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आहा कति राम्रो छ गीत बधाई छ सम्पूर्ण तिमीलाई❤❤❤🎉🎉
Wowow damii dami deuda Hamro sudur ko san Ramesh bijuli bc dai ko direction Ani aaveneya tai mathi yati metho deuda Yaikdamaii Ramro lagyo ❤️❤️❤️🙏🙏🙏
संपूर्ण टीम लाई धेरै धेरै बधाई छ मिठो आवाज,, सून्दर शब्द मेरो प्यारो भाई प्रेम बहादुर मल्ल को भाई आगामी दिन मा सफता, सून्दर शब्द को लागी हार्दिक बधाई तथा शूमकामना
Super seeee uparrrr chaaaaa ❤️❤️❤️❤️
सम्पूर्ण टिमलाई विशेष धन्यवाद छ छिमेकी दाइ प्रकाश जेठारा र मित्र रमेश बिजुलि बिसि भौतिक राम्रो छ शब्द र अभिनय त्यो माथि आफैई director 🎉🎉🎉❤❤❤good luck
बधाई छ ❤❤सर तर केहो भने आफुले त पायेनो राणाई रैगा राजाओ❤❤❤❤😂😂
very nice song❤
सम्पुर्ण टिम लाई हिर्दय देखि नै बदाई छ अहिलेको समय सान्दर्भिक शब्द रचना गरि बजारमा उपलब्ध गरायको मा❤❤❤
further best of luck
अझै यस्तै शब्द भयको गीत को पर्खाइमा छु❤❤❤
आहा अति नै मिठो गीत आहा सफलता को अगृम शुभकामना छ सम्पुर्ण तिम लाइ❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌹
Video Pani thikxa Ani song Pani beautiful ❤️❤️❤️❤
अतेन्तै मार्मिक अनि मिठो देउडा गित❤❤
राम्रो छ आगामि दिनमा पनि यस्तै गित सुनपाउ बधाई छ 🎉🎉
wow यक दम राम्रो छ गीत अजइ मिहिनेत गर्दै अगाडि बढनु सुभकम्ना छ दाइ 🎉🎉🎉
सारै राम्रो छ हार्दिक बधाई सबैलाई ❤❤
Congratulations all team ❤
Nice deuda song ! Congratulations all teams❤️🎉
सार्है राम्रो शब्द संगीत र अभिनय पनि ❤❤❤
बधाई छ ❤❤सम्पूर्णमा
Ramesh sir ko yo direction ra abhinaya wow ati nai ramro safalata ko shubhakamana ❤
❤आहा देउडा भनेको देउडा नै हो 🎉 🎉 धेरै राम्रो छ बधाई छ गायक गायकी लाई र डाईरेक्टर साहाब लाई❤❤❤❤
ल बधाई छ सम्पूर्ण टीम लाई ❤❤
Congratulations badhai xa all tem mitho sabda sangit ❤❤❤
डेउडा को मत फ्यान हो धेरै राम्रो छ अझै सफल्ताको सुभ कामना दाजु❤
येक दम बबाल छ दाइ गित❤❤❤❤maya xa
अरुत सब निको लाग्यो देउडा भयसी सबै कुराकानी पनि देउडामै भैदियाको भया अझा निको हुन्थ्यो ❤❤❤
धेरै राम्रो देउडा गीत आगामी दिनहरुमा यस्ता देउडा गीत हेर्न सुन्न पाउँ❤❤🎉
अति राम्रो देउडा ❤️❤️❤️
धेरै धेरै धन्यवाद अगाडि पनि यस्तै गीतहरू अपलोड गर्दै जानुहोला धेरै राम्रो स्वर र अभिनय
Congratulations all team 💓💓💓
धन्यवाद 🙏 धेरै राम्रो लागिरीछ अझै आगामि दिन हरुमा यस्ता यस्तै देऊडा गितहरु हेर्न पाऊ हस्
बधाई छ दाई हजुर एकदमै सुपर हिट देउडा गित अभिनय पनि धेरै धेरै राम्रो सम्पुर्ण टिम लाई धन्यवाद छ ♥️♥️💓🙏🙏
सो नाई सोङ बधाई छ प्रकाशि बधाई छ एकदमै राम्रो।
धेरै शुभकामना छ सुपर देउडा गीत मलाई त आती नै मन लाग्यो ❤❤🎉🎉
La badai xa all time lai🎉🎉🎉🎉🎉❤❤❤❤❤
हाम्रो समाजमा सन्देशमुलुक धेरै निको बनाउनु भएको छ डेउडा गित शुभकामना ❤🎉🎉
धेरै शुभ कामना 🎉 ❤शबै डेउडा प्रेमि ❤ टिम लाई 🎉
मेरो मनै छोयो निर्माण टिमलाई धन्यवाद ❤❤❤❤❤
असाध्यै रमाईलो गित ❤❤❤❤
Nice song all tim lai badhai xa 👌
ल आयो। एकदमै मिठो देउकाडा गित सबै सुनिदिनु होला।
धेरै राम्रो गित धेरै राम्रो अभिनय यस्तो खालको एक गित मा मलाई पनी खेलाउनु पर्यो सर😊
हिर्दय स्पर्श शब्द,का साथै मिठो भाका मा ❤❤❤❤
अति राम्रो गित 🎉🎉❤❤
धेरै राम्रो छ सबै टीम लाई बधाई छ ❤❤❤
बबाल छ सर 🎉बधाई
Badhai xa all tim lai nice song
Congratulations all team🎉🎉🎉
धेरै राम्रो सबैले साथ सपोर्ट गर्नुहोला यो गीतलाई पनि
Wow dehari ramro lago song hai ❤❤❤❤❤
Dami xa Dada git ❤❤❤❤
Badhai xa all❤❤❤❤❤❤❤🎉🎉🎉🎉
धेरै राम्रो सोङ छ सुनौ सुनौ लागि रहन्छ मलाई त ❤❤❤❤
Badhai xa 🎉🎉🎉
❤🎉 badhai xa
Wow nice papular video🎥❤ congratulations All of you ❤❤ go viral❤ aba yauta deuda ma pani khelxu kasto hunxa hola ❤
Badaixa all tim lai
आहा कति सुनु शुनु लागने गित हजुर बधाई छ
गीत भिनय अनि स्वर कुनैपनि कुराको कमी छैन यो गीत मा यस्तै राम्रो गर्दै जानुहोला ❤
हार्दिक बधाई तथा शुभकामना
Congratulations 🎉👏👏
❤❤ आहा अती राम्रो ❤❤
ल बधाई छ सम्पुर्ण टिम लाई ❤
झिक्कै झिक्कै बधाई छ पुरै टिमलाई
Malai mn parne sudur pashimka 2 jana matrai hun
1 Tek bogati
2 dhwaj mahara
Eni dui janako aghari kasaiko swore ramro pni xain ❤❤❤❤❤love you tek dhwaj mahara daju
कसैले अन्यथा नलिदिनु होला
Ramro xa deuda🎉🎉
I am waiting
झिकै झिकै बधाई छ
ek dam ramro xa
Very Very song ❤❤❤dear brother ❤️ pj...❤❤❤❤❤❤❤❤❤❤❤
यक दम दामी छ
Derai ramro xa hjr
Wow damii songs prakash g great ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सन्देश मुलक गित ❤❤,script ,रचना र स्वर मन पर्यो ❤
Congratulation 🎉🎉🎉🎉🎉🎉
Wow super 👍
Nice ❤❤
तर केटि एति राम्री कसरी देखिएकी गित त झनै राम्रो
Parkash sar yo geet dery ramro lago yo bhanda sunki mahal bhanda ni ramro x badai x hai
धेरै धेरै धन्ने वाद भतिज प्रकास भतिज लगायेत सम्पुर्ण टिम लाई सबैले साथ सपोट गरिदिनु होला
Congratulations 🎉
अति राम्रो गित धेरै धेरै शुभकामना छ
Badhaii xa ❤❤❤dai
❤बधाई छ सम्पुर्ण टिमलाई ❤❤❤❤
देउडा गीत भनेका छन् देउडाको मर्म सुरुवातको संवादमै मारिदिएका छन् देउडामा ठेट सुदूरपश्चिम भाषामै संवाद हुनुपर्ने हो
Good luck 👍👍👍😂😂😂
Nice deuda song 🎵
बधाई छ हजूर दामी गीत
Dherai ramro ❤❤
बधाई छ गायक सर