Relimai ( रेलीमै ) Basanta Bishwokarma & Shanti Shree Pariyar Ft. Usha Upreti | दाईजो प्रथा

Поделиться
HTML-код
  • Опубликовано: 15 сен 2024
  • Watch New Nepali Lok Dohori Song 2022/2079 - Relimai ( रेलीमै ) By Basanta Bishwokarma & Shanti Shree Pariyar featuring Basanta Bishwokarma & Usha Upreti only on Basanta Bishwokarma's official RUclips channel.
    Basanta Bishwokarma Presents :- New Nepali Lok Dohori Song 2022/2079
    #Relimai #BasantaBishwokarma #UshaUpreti #ShantiShreePariyar #PrakashDutraj
    ----------------------------------------------------------------------
    Audio Credits:-
    Song:-
    Relimai (रेलीमै )
    Vocal:-
    Basanta Bishwokarma
    Shanti Shree Pariyar
    ‪@ShantiShreePariyar‬
    Chorus Vocal :-
    Prakash Dutraj
    Prakash Yash
    Pabitra Sartunge Magar
    Gayatri Rana Magar
    Lyrics:-
    Basanta Bishwokarma
    Music :-
    Prakash Dutraj
    ‪@PrakashDutraj‬
    Music Arrange
    Krishna Bhanja
    Sound Mixing
    Shyamswet Rasaili
    Recording Studio:-
    Prisma
    Recordist :-
    Kamal/Kiran/Dv
    Guiter :-
    Sanjeev Baraili
    Jor Madal:-
    Khadag Budha
    Poshan Gharti Magar
    Sarangi :-
    Dharma Gandharva
    Flute :-
    Gopal Dev
    Audio/video:-
    Basanta Bishwokarma, 9846499116
    ----------------------------------------------------------------------
    Video Credits:-
    Director:-
    Mausam Himali
    Cinematographer:-
    Durga Poudel
    Drone Operator :-
    Saugat Dhital
    IT Cheif :-
    Prakash Dhamala
    Edit/Color:-
    Nabin Gharti Magar
    Mua :-
    Zinson Khatri
    Production Manager:-
    Tanka Karki (Chhimeki)
    Artists:-
    Basanta Bishwokarma
    Usha Upreti
    Shiva Sharan Neupane
    Marvin Mausam Darai
    Thanks :-
    Prakash Dutraj
    Prakash Dhamala
    Nabin Gharti Magar
    Raju Aryal
    Vaskar Shrestha
    Sandeep Gyawali
    Anju Dahal
    Anil Sunar
    Shanta Bahadur Bhandari
    Special Thanks:-
    Tulabir Gurung (UK)
    Lekh Gurung (UK)
    Hemraj Pahari (America)
    Maya Poudel (America)
    Shila Katuwal (America)
    Blessed :-
    Chhabilal Bishwokarma (Buba)
    Lalmati Chhabilal Bishwokarma (Aama)
    Maya Sunar (Didi)
    Til Bahadur Sunar (Bhenaju)
    Dan Bahadur Chhabilal Bishwokarma
    Aasha Chhabilal Bishwokarma
    ----------------------------------------------------------------------
    ©&p Basanta Bishwokarma, 2022
    Subscribe us RUclips:-
    tinyurl.com/y35...
    Follow on Facebook:-
    / basanta.bk.37
    All the Audio and Video rights of this Music Video is owned only by Basanta Bishwokarma.
    Contact us at:- 9846499116
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Комментарии • 1,7 тыс.

  • @BasantaBishwokarmaOfficial
    @BasantaBishwokarmaOfficial  2 года назад +1084

    "म त्यो समयको प्रखाईमा छु, जुन समयमा कुप्रथा इतिहासमा मात्रै थियो भन्ने होस।"
    नमस्कार म वसन्त बिस्वकर्मा।
    मेरो साथै आदरणीय शान्ती श्री परियारको आवाज, मेरो शब्द, प्रकाश दुतराज जीको सङ्गीत, मेरो र उषा उप्रेतिको अभिनयमा दाइजो प्रथा सङ्ग सम्बन्धित्ब"रेलिमै" गित आएको छ हेरेर,सुनेर प्रतिक्रिया दिनुहोला धन्यवाद।

    • @gobindbk8076
      @gobindbk8076 2 года назад +32

      एकदमै मार्मीक छ भाई गीत

    • @drbks-uj2wr
      @drbks-uj2wr 2 года назад +16

      निकै राम्रो छ दाजु

    • @sumanbishowkarma1520
      @sumanbishowkarma1520 2 года назад +9

      Keep it up dazu
      Dherai nai marmik xa yastai sabda sangit gardai janu dai subhakamana hajur harulai🥰❣️🥰🥰

    • @tilshreesh8418
      @tilshreesh8418 2 года назад +7

      Best of luck vai...sarai mitho geet sunaunu vayo👌❤️💕

    • @user-fh4rg4lc2c
      @user-fh4rg4lc2c 2 года назад +10

      समग्रमा गीतले निकै मन छोयो तपाईं लगायत सम्पूर्ण टिमलाई सफलताको शुभकामना छ।

  • @ritarawat4507
    @ritarawat4507 2 года назад +189

    आहा शब्द लय स्वर सबै उत्कृष्ट गीत बनेको छ।शुभकामना प्यारो दाइ वसन्त बिस्वकर्मा लगाए सम्पुर्ण टिम🙏❤️🇳🇵

  • @anuragbk526
    @anuragbk526 2 года назад +89

    साच्चिकै मन छुने शब्दहरू, संगित अनि समाजको यथार्थ ब्यथा बोकेको सृजना ❤️❤️

  • @sushilabishwakarma4952
    @sushilabishwakarma4952 2 года назад +134

    हरेक शब्दहरु यर्थाथमा आधारित रैछ, सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना । सति प्रथा त हट्यो भने दाईजो प्रथा कसो नहट्लार आशा गरौं त्यो पनि एक ईतिहास सरि बन्ने छ ।

    • @GAURAB_GAMING10
      @GAURAB_GAMING10 2 года назад +1

      Basanta ji ko swor sarai mitho x ani geet ko vaka ani sabdha ni atentai ramro x hjr safaltako suvakamana basanta bishwakarma 🙏🙏

    • @shankarvika
      @shankarvika 2 года назад

      दाईजो प्रथा हटाऊनु प्रछ

  • @kamalapokhrel7893
    @kamalapokhrel7893 2 года назад +7

    यती मिठो शब्द संगीतमा बनेको गीत किन Trending मा परेको छैन🤔 मलाई त यो गीत सुन्दा कस्तो आफुलाई नै परेको जस्तो महसुस गर्छु 🧡 best of luck for whole team🧡and thanks for giving this beautiful song🧡❣️

  • @anjalibishowkarma9869
    @anjalibishowkarma9869 2 года назад +26

    आहा कस्तो राम्रो प्रस्तुती बसन्त ज्यु ❤❤

    • @ashishdura8536
      @ashishdura8536 2 года назад

      रचना अनि स्वोर पनि उत्तिकै मीठो छ फेरि।...

  • @bijayasharma2056
    @bijayasharma2056 2 года назад +35

    गीतको शब्द लय सबै राम्रो छ त्यसमा कुनै दुईमत छैन तर सधैंभरी नारीलाइ कमजोर पात्रको रुपमा चित्रण गर्दा यसले समाजमा सकारात्मक सन्देश दिँदैन। शब्दले दाइजो प्रथाको बिरोध गरेको छ तर चरित्रले स्वीकारेको देखाइएको छ जुन गलत छ। यस्ता गीतसँगीत मार्फत दिइने सन्देशमा यस्ता कुरीतिको प्रतिकार गरेको बिद्रोह गरेको देखाइनुपर्छ। ।

    • @pradip.sharma.0
      @pradip.sharma.0 2 года назад

      सहि हो

    • @pradip.sharma.0
      @pradip.sharma.0 2 года назад

    • @sonjoy2060
      @sonjoy2060 Год назад +2

      Geet le kuruti hataunu parxa vanni sandesh nai deko ho babu paila ko khani dekhako ho

    • @sciencesolution-sskiana1437
      @sciencesolution-sskiana1437 Год назад +2

      Sahi kura ho hjr tara je ni bhaye thikai cha. ❤️❤️

    • @BinodSunar-xo4lr
      @BinodSunar-xo4lr Год назад +1

      @@sonjoy2060 ramro ta eha Kasai Lai bachdai n k sir eti ramro Sandesh Lai ta Galat Vani umla uthaunxan hernu tw

  • @premsapkotasonu
    @premsapkotasonu 2 года назад +7

    अडियो देखि भिडियो सम्मको उत्कृष्ट मेहेनतलाई हार्दिक सम्मान ।सम्पुर्ण टिमलाई सफलताको शुभकामना 💐💐

  • @subashlamixane9249
    @subashlamixane9249 2 года назад +3

    बसन्त दाईले साँचो मायाको प्रमाण देखाइदिनु भयो ♥️साँचो माया भनेको यही होला आफ्नो खुसी बेचेर अरूलाई खुसी दिलाइदिनु भयो 😔 घर परिवारको जवर्जस्तीमा गरेको बिहे त्यो बिहे हुन सक्दैन 😥 यो गीतले त मन् छोयो 😭

  • @kaligandakirodhighar5502
    @kaligandakirodhighar5502 2 года назад +14

    तराईमा बढी दॉईजोको बिगबिगी होला तर दॉईजोको पिडा संसार भर छ । लोक गीत छिटो नेपालीहरुको घरमा पुग्ने गीत हो र जनजनमा बस्ने गर्दछ । प्रिय वसन्त भाईले लोक गीत मार्फत दॉईजो बिषयमा मिठो गीतको निर्माण गरेछन । यो गीत मनोरन्जनका लागी नहेर्नु होला । यस्ले बोकेको सन्देश महसुस गर्न हेर्नु होला ।
    मौसम हिमालीले आफुलाई अब्बल निर्देशकमा दर्ज गरेछन । रचनाकारले जुन कल्पना गरेको छ त्यही कल्पनालाई श्रव्यदृश्य मार्फत संसारभर न्याय पुर्ण रुपमा पुराउनु सफलता हो यस्मा हिमाली मेरो नजरबाट सफल देखीए । र दाईजोको कारण हुने भवित्व्य र छोरीबेटी बिक्री गर्ने कालो सत्य देखाएका छन ।
    बसन्त भाईको गायीकीको म निरमाया दोहोरीसॉझबाटै प्रशंसक हो । आफ्नो सॉगितिक करियरमै सबैभन्दा मिठो आवाज यहि गीतमा भरेका रहेछन, कति मिठो ?! आहा , प्रकास दुतराज भाईको लयमा अलग्गै लेवलको मिठास हुन्छ । समग्रमा जनचेतनामुलक यो गीत ब्यवसायका लागी हैन जनसन्देशका लागी हेरेर र शेयर गरीदिनुस ।
    कालजयी गीत बनेछ । मनैबाट महसुस गरेर हेर्नेले २/४ पटक दोहोराएर हेर्नेछन । शुभकामना टिम l

  • @davenepali9880
    @davenepali9880 2 года назад +4

    धेरै राम्रो music video बनेको छ। बसन्त भाइको शब्द हरु अती नै गहकिला छन। सान्ती श्रीको मिठो सुरिलो स्वोरको त के कुरा गरौ। सम्पूर्ण team लाई congratulations.

  • @pritampokhrel6149
    @pritampokhrel6149 2 года назад +7

    आहा निकै मीठो गित,,सबैले सपोर्ट गरिदिनुस ल😍Good luck dear team❣️🙏

  • @Raymoz-wg5om
    @Raymoz-wg5om 2 года назад

    बसन्त दाजू को Voice ekdamai mitho xa 💙💙💙💙

  • @singerashabcofficial884
    @singerashabcofficial884 2 года назад +18

    कति मन छुने गित बसन्त दाई सबै टिमलाई शुभकामना

  • @Premsongstar
    @Premsongstar 2 года назад +2

    यो उत्कृष्ठ प्रतुतिका सम्पुर्ण टिमलाई ह्रदयदेखि सोलुट । विशेष भूमिका मेरो साथी बसन्त सधै यस्तै गरी अघि बढ्नू शुभकामना । 💕🙏💓

  • @manishapandit4931
    @manishapandit4931 2 года назад +62

    बसन्त दाजुको सोर नै मिठो सफलताको धेरै धेरै शुभकामना 🙏

  • @rajeshgaha6484
    @rajeshgaha6484 Год назад +1

    Aasto Ramro geet ne Gauney royxan nepal ma ❤️❤️❤️

  • @subashadhikari4361
    @subashadhikari4361 2 года назад +18

    धेरै को जिवन कथामा आधारित यो गित हेर्दा मुटु छिया छिया भएको छ, सफलता को शुभकामना बसन्त जि साथै सम्पूर्ण टिमलाई

  • @hikmatbc
    @hikmatbc 2 года назад

    यथार्थमा आधारित रैछ तेसैले मनै छोयो । सम्पूर्ण टिमलाइ धन्यवाद ।

  • @shivaneupane829
    @shivaneupane829 2 года назад +34

    “कुप्रथाको बिरोध घरबाट गरौं” समग्र टीमलाई करोडौं करोड़ शुभकामना।

  • @vijayprativabudhamagardang5818

    अत्यन्तै मनस्पर्श,यथार्थ ,बसन्त भाइ लगायत सम्पुर्ण टिमलाई धेरै ,धेरै धन्यवाद ।

  • @sukmayamagar3580
    @sukmayamagar3580 2 года назад +5

    मन मुटु नै छोयो यो गीत ले हरेक शब्दमा यी मेरा आँख रसाए कुन शब्द ले गरु बयान आगामी दिन पनि यस्तै गीत हरु श्रीजना गर्दै जानू होला ।वसन्त बि .क यसै गीत का टिमहरु प्रती हार्दिक नमन छ।😘😘👌💕❤️💖💕💕

  • @sushilaghimire4906
    @sushilaghimire4906 2 года назад +2

    पियारो भाई बसन्त को स्वर नै जादू मय छ तेस्तै शान्ति जि को स्वर नि मार्मिक खाल्को अनि प्र्कास भाई नि तेस्तै मिथो स्वर को धनि सारै मिलेको गित बनको छ 😘😘😘😘😘

  • @sujandumre6120
    @sujandumre6120 2 года назад +5

    कति राम्रो गित हो के चौविसै घण्टा सम्म अरु काम नगरि सुनु जस्तो सम्पूर्ण टिमलाई शुभकामना best of luck 👍 all team 😘♥️ नेपाली समाजमा रहेको दाईजो लगायतका विभिन्न कुरिति कुसंस्कार हटाउन सबै अगाडि बढौ यस्ता कुरितिले गर्दा कति महिलाले अब ज्यान गुमाउन् नपरोस् 😢

  • @sandeepmotovlog3398
    @sandeepmotovlog3398 2 года назад +1

    कसम यो गित सुन्दा शरीर नै जिरिङ्ग हुन्छ ।।। यती राम्रो गित सिर्जना गर्ने सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद 🙏❣️🙏❣️

  • @KrishnaReule
    @KrishnaReule 2 года назад +12

    अत्यन्तै राम्रो बनेको छ यो सिर्जना। बधाई प्रीय भाइ वसन्त अनि सम्पुर्ण टीमलाई। शुभकामना सबैको मनमा बास बसोस यो सिर्जना।

  • @SusmashahithakuriOfficial
    @SusmashahithakuriOfficial 2 года назад

    आहा कती मिठो गित तनहुँको हिरो वसन्त जी लगाएत सम्पूर्ण यूनिटलाई हार्दिक बधाई साथै सफलताको अनगिन्ती सुभकामना ❤️❤️

  • @Lakkir3460
    @Lakkir3460 2 года назад +14

    गीत राम्राे बनेको छ चाँडै करोडक्लब मा प्रबेश गरोस congratulations 🎉🎉👏👏👏 सम्पूर्ण टिम लाई
    My favourite singer basanta daa ❣️

  • @karunamalla80
    @karunamalla80 2 года назад +1

    करोडौं शुभकामना बसन्त भाइ र सम्पुर्ण टिमलाई 🌹🌹🌹

  • @SumanThapaMagar11
    @SumanThapaMagar11 2 года назад +7

    आहा कति मिठो गीत सफलताको सुभकामना है वसन्त जि

  • @narayankhanal3599
    @narayankhanal3599 2 года назад

    धेरै उत्कृस्ट अतेन्तैराम्रो छ बसन्तभाइको गीत शुभकामना सम्पूर्णटिमलाइ

  • @sabinabhattarai8721
    @sabinabhattarai8721 2 года назад +17

    आहा कस्तो राम्रो गीत बनाउनु भएको दाजु र दिदी धेरै धेरै धन्यवाद हजुरलाई।❤️🙏

    • @basantrawal9770
      @basantrawal9770 Год назад

      आहा कति राम्रो स्वर साच्चै येथार्त मा आधारित रहेछ। धन्यवाद

  • @shobhabk5815
    @shobhabk5815 2 года назад +1

    आहा सरै मन छुने गीत 😘🤗हजुरहरु सन्पुर्ण टिमलाई शुभकामना छ हजुर।🤗😍❤️

  • @girivaibiswokarmas4201
    @girivaibiswokarmas4201 2 года назад +6

    आहा कति मिठो गीत सुनेर मज्जा आयो सफलता को शुभकामना #basanta_biswakarma sir😍😍

  • @premarana6770
    @premarana6770 2 года назад

    जति सुन्यु उति सुन्नउ सुनु लाग्ने सफलता को सुभकामना होल टिम लाई

  • @AmritaLamichhane
    @AmritaLamichhane 2 года назад +12

    धेरै राम्रो गित बधाई छ बसन्त जि🙏🙏

  • @salinatamang2818
    @salinatamang2818 2 года назад +1

    अहिले सम्मकै उत्कृष्ट यथार्थ घटनामा आधारित

  • @BhimPoudel
    @BhimPoudel 2 года назад +5

    आह निकै मर्मस्पर्शी गित सफलताको शुभकामना ।

  • @rokayam9301
    @rokayam9301 2 года назад

    सारै मिठो छ तपाइको आफ्नै पहिचान छ गीतमा सफलता को सुभकामना कामना
    बहुत बहुत सुभकामना दिएछ हामीले तापाईलाई

  • @BhattaraiDi
    @BhattaraiDi 2 года назад +18

    गज्जब मिठो गीत बनेको छ,वसन्त भाई लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाइ 💐।

  • @NarendraSingh-hj1sr
    @NarendraSingh-hj1sr 2 года назад

    आहा क्या मज्जाको गित बनेको छ। बसन्त बिश्वकर्मा दाई लगाएत सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै सुभकामना छ।

  • @kamalpariyar9591
    @kamalpariyar9591 2 года назад +36

    असाध्यै राम्रो छ गीत,फरक कथा,बसन्त बिक र बहुचर्चित गायिका शान्तीश्री परियार दिदिकोसुमधुर स्वर,सुन्दर प्राकृतिक दृश्य 💓पुर्ण सफलताको कामना

  • @ghamandabk2975
    @ghamandabk2975 2 года назад +1

    हेर्दा हेर्दै गीत भ्याइएको पत्तै भएन सारै मिठो गीत

  • @tiak76
    @tiak76 2 года назад +7

    आहा कति राम्रो बधाई सबै टिमलाई समसामयिक बिषय बस्तुमा रहेकाे छ,डाइरेक्सन धेरै राम्रो भएकाे छ ।`माैसम जि´

  • @sasukekinzo7673
    @sasukekinzo7673 3 месяца назад +1

    अति मिठो मन छुने गितको भिडियो अहिले दुबई🇦🇪देखि हेर्दैछु

  • @santoshdawadi6901
    @santoshdawadi6901 2 года назад +38

    अत्यन्तै मिठो गीत बसन्त भाइ अनि सम्पुर्ण टीमलाई करोडौं क्लबको सफलताको शुभकामना 💕

  • @binumagar9008
    @binumagar9008 2 года назад +11

    आहा🌹👌धेरै राम्रो 👌🌹👌मेरो भाई बैनी को अभिनय 🌹👌🌹 अनि गीत को सब्दहरु पनि राम्रो छ 👌🌹👌 अझै धेरै अगाडी बढ्दै जानु सफलता को अग्रिम सुभकामना 🌹👌🙏🙏🙏🙏🙏🙏

  • @Bishnu4524
    @Bishnu4524 8 месяцев назад

    बिशेषत:नेपालको तराइ क्षेत्रको परिवेशलाइ समावेश गरिएको यो गीत धेरै पटक हेरे पनि मन भरिएन !

  • @Sushmapokhrel00
    @Sushmapokhrel00 2 года назад +30

    सारै मिठो गित बधाई अनि सफलताको शुभकामना सम्पूर्ण टिमलाई🙏
    गित एकदमै राम्रो छ

  • @jennierubyjane3768
    @jennierubyjane3768 2 года назад

    अत्यन्तै राम्रो सब्द लय धेरैं सुभ कामना सम्पूर्ण टीम लाई

  • @arbinbishwokarma1662
    @arbinbishwokarma1662 2 года назад

    मेरो जिन्दगी मा जे छ यो भिडियो मा तेहि छ। साह्रै राम्रो लाग्यो । सफलता को शुभकामना 🙏🙏🙏

  • @MadanSingh-wq6wn
    @MadanSingh-wq6wn 2 года назад +17

    अत्यन्तै राम्रो गीत छ ।
    समाज मा राम्रो संदेश दिन देखेको ले गीत संग सम्बन्धित सबै लाई धेरै धेरै बधाई तथा सफलता को शुभकामना ।

  • @grishmathapamagar2579
    @grishmathapamagar2579 2 года назад +1

    OMG really heart touching👌👌🙏🙏 सम्पूर्ण टीमलाइ बधाइ💐💐💐💐💐💐💐💐

  • @madangahatrajofficial
    @madangahatrajofficial 2 года назад +9

    आहा आत्यन्तै मार्मिक अनि मिठो गीत मामा सफलताको सुभकामना 🙏❤️

  • @user-bw5jz6of2f
    @user-bw5jz6of2f 2 года назад

    Wow ,,
    मायाको लागी कत्ति सम्म त्याग गर्न सक्छन सच्चा प्रेमीहरु ।।।
    एक जीबन्त कन्टेन्ट मन छोयो !

  • @janakoli016
    @janakoli016 2 года назад +31

    अति मिठो गित , यस गितका गायक गायिका अनि अन्य सर्जकहरुमा बधाइ सङ्गै हार्दिक नमन यति मिठो सिर्जना पस्कनु भएको मा।

  • @manishbm8833
    @manishbm8833 2 года назад

    वा पहिले प्रथम सुन्दैछु म्न छुने मन्छुयो ।सफलताको सुभ्कामाना । सबै तिम्लाई अझाई अस्तै मिठो म्न छुने गित सुनन पाइयोस वसन्त दाइ ह्जुर को दोहोरी सुनिरन्छु हेरिन्छु लास्तै राम्रो लाग्छ

  • @saphalpaudel6028
    @saphalpaudel6028 2 года назад +4

    भिरमै फुलेछु
    कसैलेनी नटिप्ने भिरमै फुलेछु
    बस्यो माया रेलिमै हास्नै भुलेछु
    आहा अत्यन्तै राम्रो गित

  • @magardipak4593
    @magardipak4593 2 года назад +2

    दिनको 5 चोटि न सुनि धीत मर्दैन कति मीठो गीत ❤❤❤❤

  • @santosh_makim
    @santosh_makim 2 года назад +8

    साह्रै राम्रो लाग्यो शब्द । best of luck basanta bro.Love from damauli , tanahun.

  • @shyambahadurdarlami3913
    @shyambahadurdarlami3913 2 года назад +1

    गीत धेरै भन्दा धेरै नै राम्रो छ ।यस्तै यस्तै सृजनाहरु आगामी दिनहरुमा पनि सुन्न पाइयोस् । सफलताको कामना ।

  • @sumanghimire6
    @sumanghimire6 2 года назад +6

    निकै मीठो सन्देश बोकेको उतिकै सुन्दा आनन्द पनि लाग्ने सफलताको सुभकामना❤️

  • @krishnaadhikari9377
    @krishnaadhikari9377 2 года назад

    शुभकामना तथा बधाई छ ,पृथक सैलिको गीत♥️♥️

  • @munatamang400
    @munatamang400 2 года назад +44

    समय सान्दर्भिक एवं तिताे सत्यलाई अाफ्नाे गायन र अभिनय मार्फत सामाजिक सन्देश दिएकोमा साथी वसन्त (राजा) दाइ एवम् सम्पूर्ण टिमलाई बधाई एवं सफलताको शुभकामना 🎉🎉🎈🎈

  • @iamkcmilan7
    @iamkcmilan7 2 года назад

    सब्द र सगिंत दुबै मार्मिक छन सुभाकामना सम्पुर्ण निर्माण टिमलाई।

  • @bishalgyawali8404
    @bishalgyawali8404 2 года назад +18

    अग्रिम बधाई त सफलता को शुभकामन सम्पूर्णलाई❤️
    आउँदो दिन मा येस्तै सफलता मिलोस् दाजु😍😊

  • @arjcena1796
    @arjcena1796 2 года назад

    अति राम्रो गीत उतिनै राम्रो भिडियो पनि धेरै धेरै शुभकाना संपूर्ण टीम लाई

  • @Abdulla-tt4mm
    @Abdulla-tt4mm 2 года назад +5

    आहा कति मीठा शब्द जति सुने त्यति सुनिरखौ लाग्ने ।सम्पूर्ण तिम्लाई शुभकामना

  • @parkhaivlog
    @parkhaivlog 2 года назад +1

    आँखा र कान को मार्ग हुँदै यी दृश्यहरु र शब्दहरु मन सम्म पुगिरहदा परेलिहरु नरसाइ बस्नै सकेन🙏🙏

  • @dhanthapa6355
    @dhanthapa6355 2 года назад +10

    गीत राम्रो छ सफलताको शुभकामना सबै तिमलाई ❤️❤️👌🙏🙏🙏

  • @rajkumarthapa1288
    @rajkumarthapa1288 2 года назад +1

    ल बधाई छ राम्रो लायो गित सबैलाई धेरै धेरै शुभकामना यस्तै यस्तै राम्रो गित लिएर अाउनु हो ला अाउने दिनको लागि पनि धेरै शुभकामना

  • @hamamalgaaly
    @hamamalgaaly Год назад +4

    I am Hammam from Sudan, I love Nepali songs and I adore the Nepalese nationality, the best people I have met in my life

  • @ajitsunar8162
    @ajitsunar8162 2 года назад +5

    बसन्त दाइ को स्वर अति मन पर्छ। गित राम्रो छ । अत्यधिक सफलता को शुभकामना ।डिला बि क सङ लाइभ दोहोरि हेर्न मन छ।

  • @shankarbudha8373
    @shankarbudha8373 2 года назад

    लय सब्द अनि अभिनय अनि गित को कथा मनै छोयो सम्पुर्ण टिम लाइ बधाइ छ सफल्ताको अग्रिम सुभकामना

  • @parmilakhanal9469
    @parmilakhanal9469 2 года назад +6

    सारै मिठो गीत अत्यधिक कार्यको शुभकामना सम्पूर्ण टिमलाई 🙏👩‍❤️‍💋‍👨❤️

  • @rajpanday5647
    @rajpanday5647 2 года назад

    दाइजो प्रथा लाई देखाइएको छ मदेस तिरको चलन यस्तै छ अति मार्मिक छ बसन्त ब्रो💔

  • @bikashkc5640
    @bikashkc5640 2 года назад +12

    दादा तपाईकाे कला लाई सम्मान छ हजुर ले सधै फरक फरक बस्तु लाई समे टेर गित गाउनु हुन्छ सलाम छ दादा

  • @subhikunwar2052
    @subhikunwar2052 2 года назад +1

    आहा।।लय ,सब्द ,अभिनय सबै उत्कृष्ट ।।।love this song....thank u all team for this legendary song👏👏👏👏👏

  • @3pmlite340
    @3pmlite340 2 года назад +4

    अति राम्रो सृजना बसन्त जी, सुनिरहुँ ।
    नढाँटी भन्नुपर्दा ४ पटक दाेहाेर्याई हेरेर बल्ल कमेन्ट गरेकाे मैले ।
    सफलताकाे शुभकामना 🙏🙏🙏

  • @milanthaksu8153
    @milanthaksu8153 2 года назад

    एक्दम राम्रो लाग्यो रेलिमै,, हाल कोरिया बाट 😍😍😍

  • @jibangahatrajentertainment6256
    @jibangahatrajentertainment6256 2 года назад +4

    आत्यन्त राम्रो गीत सफलता को शुभकामना सम्पूर्ण team lai

  • @samirsunarsunar359
    @samirsunarsunar359 2 года назад

    सारै मिठो गित शान्ती दिदीको स्वर सारै मनपर्छ मलाई त।स्वर शब्द सङ्गीत गित एकदमै राम्रो छ।टिकटमा धेरै भाइरल भएकाे छ याे गित अहिले

  • @cmpnepal
    @cmpnepal 2 года назад +5

    समाजमा रहेको बिकृतीको एकपाटो केलाउने प्रयास गरेकोमा सम्पुर्ण टिमलाई हार्दिक धन्यवाद तथा सफलतको शुभकामना ।

  • @bastolashanti601
    @bastolashanti601 2 года назад +6

    Song wow
    Vocal wow
    Lyrics wow
    Music wow
    Video wow all so sweet best wishes whole team ❤❤❤❤❤❤❤

  • @ghanshyampariyar8520
    @ghanshyampariyar8520 2 года назад +8

    आहा असाध्यै मिठो गीत बसन्त दाइ सफल्ताको सुभ कामना ❤️❤️🙏🙏

  • @devrajpadhayay768
    @devrajpadhayay768 2 года назад

    अति सुन्दर । वसन्त दाई तथा सम्पुर टीम लाई शुभकामना

  • @Raymoz-wg5om
    @Raymoz-wg5om 2 года назад +9

    अति सुन्दर प्रस्तुति बधाई छ सपूर्ण टिम लाई 👏👏👏nice song Beautiful lyrics ♥️♥️♥️🥳

  • @prembudhamagarrolpa7234
    @prembudhamagarrolpa7234 2 года назад

    अति राम्रो गीत अनि एकदमै गहकिला शब्दहरु जति सुन्याे उति सुन्न मन लाग्ने एति मिठास स्वर त्यसमा शब्द र लयकाे त झन बयानै गर्न सकिन्न ।यश कलाकार प्रति हार्दिक बढाई दिन चहान्छु। म प्रेम बुढा मगर राेल्पाली🌸🎼🎵🎶🎹🎸🎷🎤

  • @prakashbasnet6492
    @prakashbasnet6492 2 года назад +6

    गीत मीठो कथा मार्मिक्❤️❤️❤️❤️❤️❤️❤️सफलताको शुभकामना

  • @sudiprajpariyar2044
    @sudiprajpariyar2044 2 года назад +2

    शब्द शब्दमा अति सुन्दर र आकर्षक शब्द रहेको छ समाज मा माया गर्ने लाई दोषी ठहर गरेको हुन्छ तर महिलाको मन मा कति चोट रहेको हुन्छ उ आफुलाई मात्र थाहा हुन्छ ।

  • @purnagharti9915
    @purnagharti9915 2 года назад +8

    आहा कति मिठो गित❤❤ आफनो पन र आफना गित सङ्गित लाई माया गरै🙏🙏सफलताको शुभकामना🎉🎉

  • @sanjitapudasaini
    @sanjitapudasaini 2 года назад +4

    आहा कति राम्रो 😍🥰
    बधाई छ बसन्त दाई लगायत सम्पूर्ण टिमलाई 🎶🙏❤️

  • @babitabogatithapa8778
    @babitabogatithapa8778 2 года назад +1

    बसन्त भाइको दोहोरी सुनेको थिएँ नयाँ गित आयछ धेरै राम्रो लाग्यो सबै सबै टिम लाइ धन्यबाद छ

  • @alinabk965
    @alinabk965 2 года назад +17

    आहा! कति राम्रो नित्य ,मन छुने शब्द ,सारै राम्रो लाग्यो । सफलताको शुभकामना 🎉🎉

  • @saradachautari7501
    @saradachautari7501 2 года назад

    उत्कृष्ट श्रीजनाको खानी प्यारो भाइ बसन्त लगायत सम्पुर्ण टिमहरुमा उच्च सम्मान बयान गरेर पुग्दैन 🌷🌷🌷🌷🌷

  • @bikashnepali8402
    @bikashnepali8402 2 года назад +5

    गीत को पूर्ण सफलता को शुभ कामना बसन्त भाई लगायत सम्पूर्ण टिम लाई !

  • @renurilamimagar2403
    @renurilamimagar2403 2 года назад +13

    पर्खाइमा छु कान्छा साथै गित सफलता को सुभ कामना छ है

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 2 года назад

    आहा यो गित शब्द शब्द मा धेरै दम छ love you all team

  • @bhagawatibhat3685
    @bhagawatibhat3685 2 года назад +7

    मनछुने गित बनेछ सफलताको सुभकामना ❤️❤️

  • @चिरायुमगर-श4ड
    @चिरायुमगर-श4ड 2 года назад

    कति राम्रो गित हो।।👌👌
    मेरी प्यारी उषा डार्लिङ्ग।।।💘💘💘💘