ज्याक ज्यवाई साब लाई सम्मान को साथमा सलाम छ कति राम्रो सोच बिचार छ सबै ले सुन्नु पर्ने कुरा कति राम्रो छ हाम्रो देश बिदेशी ले तारिफ गर्नु हुन्छ खुशी लागो
🙏 मलाई त ज्याक ले बोलेको नेपालि भाषा एक दमै मन पेर्यो ,सुनु सुनु लाग्ने ,अलिकति हसौली जस्तै हुनुहुदा रहेछ , सलाम छ ज्याक लाई ,बबाल छ बबाल ❤️ दर्जीलिंग ।
नेपाली ले बेदेशी ज्वाइँ संग सिक है। अशिक्षित नेपाली नबुझे संधै बिदेशिकाे गुलाम बन्ने छौ। भन्नू पर्दा मेराे परिवारकै बेलायत मा बस्ने अधिकार छ तर नेपालमा कुखुरा बंगुर पालेर रमाईलाे संग बसिरहेको छु। स्वागत छ बिदेशि ज्वाइँ लाई।
ज्याक भाइ लाई पेट्रोल लगाए नेपाली गित आउने ।हामी नेपाली लाई जाड खाए पछी अङ्ग्रेजी आउने । रमाइलो। ज्याक भाइ लाई आफ्नो देश छोडेर नेपाल मै केही गर्नु पर्छ भन्ने प्रेरणा हामी नेपाली दाजु भाइ हरु लाई दिनु भएको मा धेरै धेरै धन्यवाद ।
ओहो कस्तो मन छुने कुरा गर्यो गाथे? दालभात कहाँबाट आउँछ?सबै ईन्डियाबाट. नेपालमा नै उत्पादन गर्नुपर्छ.एउटा बिदेशीलाई नेपालको यत्रो चिन्ता. हामी नेपालीलाई मतलब छैन.हुन त सरकार नै भ्रष्ट भाको देशमा के हुनु?देशको चिन्ता नेतालाई भैदिएको भए कहाँ पुग्थ्यो हाम्रो देश?
हाम्रो नेपाली ज्वाई साब लाई सर्ब प्रथम नमस्कार सेवारो कति राम्रो नेपाली कुरा गर्नु भाको धेरै खुशी लाग्यो । हाम्रो छोरी चेली मा ज्यू के लिम्बुनि जात थर हो। ज्वाई साब ज्यू सात समुन्द्र पारी आफ्नो देश छोडेर नेपाल प्रबेश गर्नुभो र तपाईँ को कुरो हरू मिठो मिठो सुन्दा खेरी खुबै रमाइलो लाग्यो नेपाली जातलाई र नेपाल प्रति को एउटा आस्था देखाउनु भो ज्वाई साहाब ज्यू र, दैब सन्जोग तपाईँ र म भेटभएमा मैले लिम्बु ज्वाई को नाताले त मैले तपाईँ लाई भदोङ एउटा त खुवाउनुनै पर्छ ज्वाई साहाब ज्यू । thank you media jyu, धन्यबाद सेवारो नोगेन रो ।
बिदेशी भएर यति राम्रोसँग नेपाली बाेलने अनि हाम्रो नेपाली हरु बिदेश जाने यो भाइ सग सिख लेन जरुरी छ। हाम्रो नेपाली दाजु,भाइ,दिदीबहिनीहरु ले हाम्रो नेपाल मा केही कमी छैन ।
हाम्रो देश विश्व ले चिन्न बाकि छ तर यो बिदेशीले चिनेको नेपाल तर आफ्नै नेपाली ले बिर्सेर अमेरिका अश्ट्रेलिया गयर बस्छन तर बिडम्बना आज्कल धेरै ले भन्ने गर्छन किन आफ्नो देश छोडेछ
बिदेशी ज्वाई नेपालमा कुखुरा पालेर घास दाउरा गर्दै भेटिए | Jack Dai ले दिए नेपालीलाई यस्तो संदेश
ruclips.net/video/iqkKEP35cNU/видео.html
Ok
😅
दुइचार बर्ष बिदेशमा गयर पढेर नेपाली भाषा नै राम्रो सँग बोल्न नजान्ने नेपाली सेलिब्रेटी हरु ले यो दाइ बाट नेपाली भाषाको ट्युसन पढ्न पर्यो 😀😀😀😀😀😀
True 😅🤣😂
Thulo kura na garnu bidesh jane rahar haina kar ho nepali ko.....
@@PankajMandal-d6fbides jadai maa Nepali bhasa bolnai na Jane jsto grnu vayena ni vaneko hau bro ksto kura na bujya
सहि कुरो मन पर्यो🙏🇳🇵
बिदेशी भय पनि कति राम्रो साेच र नेपाली बाेलि कति राम्रो सँग बाेलेकाे म वाहाकाे साेचकाे कदर गरछु
Yesai bidesh KO unnati pargati vako horr sandhya jiuu
विदेशी हरु अति नै सकारात्मक हुने भएकोले उनीहरूको देश पनि चाडो विकाश भएको हो। कुनै रिसराग, कुनै नकारात्मक केही छैन जीवन जिउन जानेको हुन्छन्।
ज्वाई साहेब को जस्तो सोचाई हामी नेपाली सबै मा भै दिएको भए साच्चै नेपाल सुन्दर स्विजरल्याण्ड जस्तै हुन्थ्यो।
नेपाली ज्वॉई लाई धेरै धेरै बधाई एबं शुभकामना !
नेपालमा यस्तै मानिसहरु ले सकारात्मक प्रभाब पर्दै मेपालनै बिकसित बनाउछन्न ।
ज्याग दाइ सोच बिचार राम्रो छ नेपाल मा बसेरा दाउरा घाँस कुखुरा पालेरा रमाउने मेरो सुलुट छ👏👏👏🙏🙏🙏
कती राम्रो नेपाली भाषा बोलनु भएको हजुर त!🙏🙏 हजुर लाई सलाम छ 👍👍👍खाना चाही आमा ले पकाउनु भएको मीठो हुन्छ! भन्दा कती मिठो शब्द सुनदा पनी आनन्द 👌👌
Aamale pakayako khana tw vaggemani hunu pardo raixa ritu sallliii
गोरे भिनाजुले समेत सहि भन्नू भो कृषि कर्म नै हामी नेपाली को लागि उत्तम हो।
ज्याक ज्यवाई साब लाई सम्मान को साथमा सलाम छ कति राम्रो सोच बिचार छ सबै ले सुन्नु पर्ने कुरा कति राम्रो छ हाम्रो देश बिदेशी ले तारिफ गर्नु हुन्छ खुशी लागो
🙏 मलाई त ज्याक ले बोलेको नेपालि भाषा एक दमै मन पेर्यो ,सुनु सुनु लाग्ने ,अलिकति हसौली जस्तै हुनुहुदा रहेछ , सलाम छ ज्याक लाई ,बबाल छ बबाल ❤️ दर्जीलिंग ।
नमस्ते ज्वाइँ साप लाई कति राम्रो बिचार सबै परिवार लाई देखाओउनु पर्यो
नेपाली ले बेदेशी ज्वाइँ संग सिक है। अशिक्षित नेपाली नबुझे संधै बिदेशिकाे गुलाम बन्ने छौ। भन्नू पर्दा मेराे परिवारकै बेलायत मा बस्ने अधिकार छ तर नेपालमा कुखुरा बंगुर पालेर रमाईलाे संग बसिरहेको छु। स्वागत छ बिदेशि ज्वाइँ लाई।
सबै नेपालको आँखा खोल्ने उदाहरण
सबै चिज भयर पनि गरिब भयका हामि
🙏🙏👍👍😍😍🙏🙏
ज्याक भाइ लाई पेट्रोल लगाए नेपाली गित आउने ।हामी नेपाली लाई जाड खाए पछी अङ्ग्रेजी आउने । रमाइलो। ज्याक भाइ लाई आफ्नो देश छोडेर नेपाल मै केही गर्नु पर्छ भन्ने प्रेरणा हामी नेपाली दाजु भाइ हरु लाई दिनु भएको मा धेरै धेरै धन्यवाद ।
Smart नेपालीहरुको लागि यो सन्देशको पात्र ज्यक नेपाल्को जुवाई
हामिले यो बिदेशि भाईबाट शिक्षा लिनु आब्सेक छ।
Dherai Dhanyabad Nepali ko culture lai tarif garne Jack Bhai
आहा कति राम्रो बोलेको नेपाली भाशा नेपाली जुवाइ सालाम छ
ओहो कस्तो मन छुने कुरा गर्यो गाथे? दालभात कहाँबाट आउँछ?सबै ईन्डियाबाट. नेपालमा नै उत्पादन गर्नुपर्छ.एउटा बिदेशीलाई नेपालको यत्रो चिन्ता. हामी नेपालीलाई मतलब छैन.हुन त सरकार नै भ्रष्ट भाको देशमा के हुनु?देशको चिन्ता नेतालाई भैदिएको भए कहाँ पुग्थ्यो हाम्रो देश?
Nepal is extremely beautiful country..Actually, politicians are corrupt.. Our Nepali Jwai saab is a pure soul.. He is very hardworking.. 🙏💖
2/4 बर्ष बिदेस गयर आको नेपाली ले भय यसरी बोल्दा नेपाली भन्दा धेरै इङ्लिस मिसायर बोल्थ्यो होला त र ज्याक सर पिओर नेपाली बोल्नु भयो
हाहाहा 😃 च्वाचे रे झ्याम कि झ्याम दुइ हात ले दिनु भो अनि निघार रे कति रमाइलो गरि बोल्नु भएको गोरे दाइ 🙏😂😂
कति राम्रो नेपाली बोलेको गोरे भाईले, भिडियो अपलोड गर्नु भएकोमा धन्यवाद....
ल हेराै त बिदेशी ज्वाइँ साब यति राम्राे शुद्द नेपाली भाषा बाेल्नु हुन्छ अनि नेपाली किसानहरु लाई सन्देश मुलक काे ब्यङ्ग पनि कति मज्जाले दिनु भकाे छ।
सारै रमाइलो बिदेशी ज्वाई😍😍😍😍😍😍
लु है भेनाहरू धेरै नमस्कार छ है।🐷🦄⛱🌍🏜🌏🌏🌎🗻🗻🗻🌎🌎🗻🗻
नेपाली भासा कति मज्जाले प्रस्ट उचारण गरेको हो 👍️
हाम्रो नेपाली ज्वाई साब लाई सर्ब प्रथम नमस्कार सेवारो कति राम्रो नेपाली कुरा गर्नु भाको धेरै खुशी लाग्यो । हाम्रो छोरी चेली मा ज्यू के लिम्बुनि जात थर हो। ज्वाई साब ज्यू सात समुन्द्र पारी आफ्नो देश छोडेर नेपाल प्रबेश गर्नुभो र तपाईँ को कुरो हरू मिठो मिठो सुन्दा खेरी खुबै रमाइलो लाग्यो नेपाली जातलाई र नेपाल प्रति को एउटा आस्था देखाउनु भो ज्वाई साहाब ज्यू र, दैब सन्जोग तपाईँ र म भेटभएमा मैले लिम्बु ज्वाई को नाताले त मैले तपाईँ लाई भदोङ एउटा त खुवाउनुनै पर्छ ज्वाई साहाब ज्यू । thank you media jyu, धन्यबाद सेवारो नोगेन रो ।
कस्तो मिठो नेपाली बोल्नु भएको
Sarai ramro bidesi juwai sap namaskar ma America bata ❤❤
एम सि सि बाट झन नेपाली ज्वाइँ कति हुनेहोलान हेर्दै जाउ यु तुबे सारु भाई
कत्ती राम्रो बोल्नुभाको हो नेपाली भासा त ठ्याक्कै नेपालिले जस्तै सुद्द नै बोल्नुहुन्छ
Perfect . straight forword man...
Wouuuuu great jack bro so proud🙏🏼🙏🏼🙇🙇
नेपाली ज्वाईं रमाइलो हुनु हुँदो रहेछ, कति राम्रो नेपाली बोली, कति राम्रो विचार
आत्ति राम्रो कुरा
आहा कति राम्रो बिचार हा हा हा हा हा कति मिठो नेपाली भाष् बोल्नु भएको होलानी 😀😀
jack dai you really motivate us we love you जय नेपाल 🇳🇵
कति राम्रो बिचार छ एउटा बिदेसी नागरिक को हामी नेपाली को कैले आउला बुद्धि
ज्याकलाई बूरीले मजले नेपाली बोल्न सीकायछ क्यार तेस्काबाजे 🤗👍
Ma Saudi Arabia bata herdai xu kati ramro nepali bolnu vako uhako soch bichar nikai utkrista lagyo.
Amezing talk, talking is best Nepali ज्वाइँ ।
कति राम्रो बोल्नि नेपाली 👌👌
Sarai ramailo interview
जेक भाई लाई धेरै धेरै समान गरदछु है मेहनेत भाई लाई को काम लाई
एक दम राम्रो बिचार ।
sarai ramro bichar
Jwain saab is so amazing. Love the way he said "Chwaache", " Baalai Bhayena", 😍❤
Kati mitho bolnu vako ramailo lagyo dherai
Great opinion with good human being ❤
बिदेशी भएर यति राम्रोसँग नेपाली बाेलने अनि हाम्रो नेपाली हरु बिदेश जाने यो भाइ सग सिख लेन जरुरी छ। हाम्रो नेपाली दाजु,भाइ,दिदीबहिनीहरु ले हाम्रो नेपाल मा केही कमी छैन ।
कति राम्रो बिचार यार कुइरेको मन पर्यो गोरे 🤣😂
नेपाली नेपाली हरुलाइ ..बिभेद गरेपनि .. बिदेशी ज्वाइ पाँउदा त..नेपाली हरु फुरुकै भएर छोरी दिन्छन। किन हो..
Kina ma vandiuu pariyarr jiu
Jack dai ko Npli vasa bolne trika saili t derai ramro rhex 👌🙏❤️
Wow!such a fantastic an interview of jack dai. I felt his voice and looks similar like nepali singer sugam pokharel.❤️👍️👍️👏👏🙏🙏🇬🇧🇳🇵
Great interview ✔❤🇳🇵❤
🙏🙏 super soch
आहा कति मिठो कुरा
ठिकभन्नुभाे ज्वाईले
Jack bro very frankly speaking so nice very talented person also we salute you bro .
His voice is like sugam pokhral and he looks like him too 🎸💪
His doing well in Nepal
Best wishes to him for his coming days
-keep doing -
Exactly sugam pokharel
Congratulations better brilliant best wishes for your lifestyle and future keep always with us im with you
कति हँसिलो मान्छे ! नेपाल कृषिप्रधान देश , आफूले गरेर अर्गानिक खाँदा राम्रो भन्ने कुरा बुझेका रहेछन् !
धेरै धेरै धन्यवाद नेपाली र नेपालीको लागि
कस्तो रमाइलो हुहुहुदोरहेछ जुवाइ साहेप 🤣🤣🤣
Thanks for alot
part 2 पनि ल्याउनु पर्यो बुढाबुढी सङ्गै को
Wow dharai Ramro Kura garnu vayo daju Lai salute xa 👍👍🌹
Jack daju Lai salute xa vidasi vayora pani dharai Ramro Kura garnu vayo 👍👍👍👍💚💚💚 wacthing from Saudi Arabia bata 👍
कस्तो महान बिचार
#एक दमै राम्रो सोच रहेछ
Good plan i like it salute Jai nepal 🇳🇵🇦🇪🙏🙏
Great
Jack dai sai ho😍😍🤟
Love it your words🤟😍
Aha kati ramro sita nepali boleko ..jeyak juwai ..ati ramro bochar
एकदम राम्रो है 🥰🥰
Jack you are the good human beings. You go ahead like this… very nice thoughts …
Waooooo
आहा कति राम्रो नेपाली बोले को धेरै राम्रो लाग्यो
Jack nepali juwai saab yekdam ramailo hunuhudo rahexa j hos juwai bata hami nepali le khehi kura siknu parxa.👍👌🙏
हाम्रो देश विश्व ले चिन्न बाकि छ तर यो बिदेशीले चिनेको नेपाल तर आफ्नै नेपाली ले बिर्सेर अमेरिका अश्ट्रेलिया गयर बस्छन तर बिडम्बना आज्कल धेरै ले भन्ने गर्छन किन आफ्नो देश छोडेछ
Nice met to you jack❤
Namaste Jyack Jyoi Saheb Tapailai Nepalma Swagat Xa La .
Jwai ji derai ramro bichar chha tapai ko.tapai lai derai derai suvakamana chha hai.Nepali vasha ramro bolnu hune rahechh.
Kasto ramro bolnu vako hamro bideshi vena le Best of luck 👍👍
मजा को मान्छे देखि यो दामी लाग्यो जेहोस यो हो नि त गोहोरा भने को
Jack dai 👍great mind and great think
Very good kasto ramro bolnu vako 👌👌
Jack dai good👌👌👌
Bideshi Jowai ko mihinet ra shoch bichar kam kura Haru Shahi raixa L Khushi Lageu sunera.. May God Bless you .. Auha ko pariwar ma khu shi rahun
Wahhhh❤❤❤❤❤dammmi
wow very good job 🙏💞💞💞🥰💐💐
Wow 👍👍👍👍👍💞💞💞💞👌👌👌👌👌
Woow Kati mitho nepali bolnu bhayeko 👍👍👍
Wow, speaking Nepali fluent.
हाम्रो ज्वाइँ धरान आउदा भेटनु पर्छ ल😍
Kati ramro saga nepali bolnu hudorahi x derai khushi lagyo
Great Nepali jwai🤣🤣😂🤣❤️❤️
Congratulations American boy
I ❤️ you
I am nepali
But
I am in Dubai
Becouse for job❤
कती मिठो नेपाली बोलेको हो जाक भाईले🌺😍🤪
Shai ho bro shai ho.,,
God bless u & ur family...
Best of luck for ur wonderful future.