Это видео недоступно.
Сожалеем об этом.

अन्ततः ओलीकै जित, देउवा र प्रचण्ड डराए, बच्दै आएका देउवालाई प्रचण्ड र पौडेलले झण्डै सिध्याए

Поделиться
HTML-код
  • Опубликовано: 18 авг 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम योहोखबर डटकम, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । मोबाइलमा योहो टिभी एप डाउनलोड गरी हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुनेछ ।
    तथ्य सहितको निष्पक्ष समाचारका लागि हेर्दै रहनुहोला.......
    Copyright © 2021 YOHO TV. All Rights Reserved.

Комментарии • 125

  • @sungavatradelink2338
    @sungavatradelink2338 3 года назад +19

    Jaya kp baa. Long live for Nepalese people.

  • @diehardfanofanmolkc7681
    @diehardfanofanmolkc7681 3 года назад +3

    kp Oli jindabad 🙏

  • @paulodybala2524
    @paulodybala2524 3 года назад +20

    Kp👍👍👍

  • @depakyogi493
    @depakyogi493 3 года назад +10

    Kp bako jaya hus 💘❤️🙏

  • @namaste1742
    @namaste1742 3 года назад +52

    झर्ला र खाउला भन्ने हरु लाई ठिक्क परो।

  • @nepalipeter8391
    @nepalipeter8391 3 года назад +17

    केपी ले के नै राम्रो काम गरेको छन र सबै एउटै ड्याङको मुला हुन

    • @shivaadhikari6685
      @shivaadhikari6685 3 года назад +2

      Bhai temi Kun duniya ma xau?

    • @nepalipeter8391
      @nepalipeter8391 3 года назад +2

      @@shivaadhikari6685 Tapai kun duniya ma hunuhunx Yi Netaharu le desh lai bhrast banaisake afno swarthko lagi Matra politics gare Janatako hitko lagi k nai gareko xan rw Janata nyuntam aabastakta Pani pura garna sakeko xain. I am not against KP but all Leadership and political parties

    • @shivaadhikari6685
      @shivaadhikari6685 3 года назад +1

      @@nepalipeter8391 galti janta ko ho Naya yuba Lai kei garna dinu paryo Ni sere prachande bhanda chai kp nai thik xa.2-3 ota Kam ramro gareko xa janta ko lagi ma Pani kunai party ko samarthan gardina but aru here yai thik lagxa

    • @nepalipeter8391
      @nepalipeter8391 3 года назад +2

      @@shivaadhikari6685 Tapai hamile bujhaunuparx janatalai

    • @benitatopani4656
      @benitatopani4656 3 года назад

      ahilelai aru vanda kp sahi. aaune chunabma old gadar haru sablai pattasaf garnuparxa..

  • @sunsherchamlingrai1382
    @sunsherchamlingrai1382 3 года назад +17

    फुस्स पर्यो

  • @shambhupariyar2473
    @shambhupariyar2473 3 года назад +8

    Great pm kp oli 🙏 🙏🇳🇵🇳🇵

  • @santoshpun5734
    @santoshpun5734 3 года назад +24

    जय हो kp ba🙏

  • @hanumanshing6981
    @hanumanshing6981 3 года назад +20

    ओली ले हारे भिजन ले हारच बिकासले हारच देसले हारच ? ओली ज्यूँ ले कुनै हालतमाहारनु भएन ।। ने क पा एमाले जिंदाबाद ।।

  • @nabinkhadka6747
    @nabinkhadka6747 3 года назад +5

    Kp ba❤️

  • @gopinpariyar3191
    @gopinpariyar3191 3 года назад +2

    Love kp.ba badai xa

  • @rimalram5284
    @rimalram5284 3 года назад +27

    प्रधानमन्त्री बन्न आतुर हुन पर्दैन जनता ले दुई तिहाई को सत्ता मा पुराएसी बलियो भएर सत्ता समाल्नी हो

  • @mama2star41
    @mama2star41 3 года назад +4

    We need kp oli

  • @pabitrarai6029
    @pabitrarai6029 3 года назад

    I'm with kp.sarma oli.👍 👍 👍 👍

  • @bimanrai7286
    @bimanrai7286 3 года назад +8

    Kp vaneko kp honi

  • @rajindralimbo1408
    @rajindralimbo1408 3 года назад +4

    Wide body को हूस्स छबीलाल ले कांरेज पनि फूटाउछ यूबाहो गगन

  • @user-zl6mv7vi9w
    @user-zl6mv7vi9w 3 года назад +5

    Jay nepal

  • @rambabushrestha1525
    @rambabushrestha1525 3 года назад +3

    We love kp ba

  • @DBsubba-xc1xk
    @DBsubba-xc1xk 3 года назад +4

    dr surendrako vanai thik lagyo

  • @krishnasharma6904
    @krishnasharma6904 3 года назад

    Kp oli is great🙏😀😀🤟🤟

  • @UseYes87
    @UseYes87 3 года назад +1

    काङ्ग्रेस तटस्थ बस्नु नै उचित हुन्थ्यो नैतिकता जोगिने थियो सत्ता लोभले काङ्ग्रेस पनि आफ्नो नैतिकता झन् गिरायो!

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 3 года назад +1

    सत्यलाई नपत्याउनेहरू आज अचम्म मान्दै होलान ।
    अवसरवादी र अन्तरघातीहरूलाइ पूर्ण विश्वास
    गरिहाल्नु हुदैन ।

  • @yls9204
    @yls9204 3 года назад +1

    यी नेता हरुमा केपी ओलिको विकल्प छैन ! केपि ओलि लाई हतायर सेर बहादुर लाई मन्त्री बनाउनु भनेको देसको दुर्भाग्य हो!

  • @letsgo3131
    @letsgo3131 3 года назад +6

    K.P Ba 😎💕

  • @neupanejaydeep3117
    @neupanejaydeep3117 3 года назад +2

    यो देशको गोरु शुरेन्द्र हो यस्तो मुसो गोरुलाई पनी ल्याउने

  • @radhikashrestha4351
    @radhikashrestha4351 3 года назад

    यदि सरकार हुन्छ त केवल केपी ओली नै हो। किनभने ती संसदमा रहेका कुनै पनि भ्रष्टाचारीहरु प्रधानमन्त्री बन्नहुँदैनदेशधरापमा पार्छन् तीसबै भ्रष्टचारी , हरुहुन आज सम्मको प्रधानमन्त्री माध्यमा केपी ओली नै ठीक छ

  • @stm4129
    @stm4129 3 года назад

    i love you kp baa

  • @sarojshrestha2898
    @sarojshrestha2898 3 года назад +1

    oli lai mannu nai parcha....

  • @milangrg3124
    @milangrg3124 3 года назад +1

    Jay kp baa

  • @dhanepuri9795
    @dhanepuri9795 3 года назад

    Xakxa marnu vayo oli g very good congratulations kamred

  • @thapalalbahadur6773
    @thapalalbahadur6773 3 года назад +7

    K p oLi honu honchh bahadur honu hochh oLi Sahab Jai Nepal unti hos

  • @dambarsinghbhat1753
    @dambarsinghbhat1753 7 месяцев назад

    मेन द्लाल इ 3 जना हुन

  • @birajsunar1167
    @birajsunar1167 3 года назад

    kp jindabat baki aalu

  • @FirozKhan-nl4iz
    @FirozKhan-nl4iz 3 года назад +4

    Aaba parchad aalu kanx

    • @gangarana8652
      @gangarana8652 3 года назад

      Salamalukem Firozji.Aaba Parchanda Kanchha ta Khattam Bhayoni.

  • @jsdewanrai2172
    @jsdewanrai2172 3 года назад

    Deubale hunu vanda oli nai thik

  • @Actionmovies-sd4gu
    @Actionmovies-sd4gu 3 года назад

    Good & congratulations @I will comment every news kp oli permanently 10 years nepal prime Minister

  • @darpanashrestha1034
    @darpanashrestha1034 3 года назад +1

    हैन यिनिहरुलाइ कोरोना लाग्दैन। यति बेला नि जस्लाइ नि भेटिरहन्छ।

  • @rajnishal8125
    @rajnishal8125 3 года назад +3

    सुरेन्द्र केसी थर्ड क्लास को मान्छे लाग्छ मलाई

    • @Tigerbkk
      @Tigerbkk 3 года назад +1

      Kam na vayako manche ho kc

    • @minrana7229
      @minrana7229 3 года назад

      Kun party ko jhole ho kina man par6 ta

    • @mama2star41
      @mama2star41 3 года назад +1

      Same malai pani

    • @rajnishal8125
      @rajnishal8125 3 года назад

      @@minrana7229 त जस्तो त झोले हैन बुझिस बक्वास कुरा गर्ने लाइ किन मानिराख्नु

    • @minrana7229
      @minrana7229 3 года назад

      Kun party ko jhole ho maka fui

  • @alexmukhiya647
    @alexmukhiya647 3 года назад

    Prachanda ra ramachandra ajhai pani sahi thiyo.. xa pani

  • @dhangurung5873
    @dhangurung5873 3 года назад

    सेरे को अब सेर पुगेन
    अब चै आधा भन्दा तलो पावा मा झर्यो

  • @ganeshneupane2351
    @ganeshneupane2351 3 года назад +3

    Macha Macha Bhyaguto . Sungurle Khane ..... ?

  • @miketyson8565
    @miketyson8565 3 года назад +1

    Prachanda daeowaa ko agaadi ta kp oli nai thik chha kp oli is neither bad nor good middle but prachanda is very worst baru aba haami lae nayaa party haru lai vote 🗳 dinu parchha jastai bibaek shil ra saajhaa jastoe nayaa party haru

  • @hamrooyoutube2569
    @hamrooyoutube2569 3 года назад

    सबै चोर हुन जो आए पनि गफ दिने मात्र हो

  • @sigdelkhim3389
    @sigdelkhim3389 3 года назад +1

    goodness oli

  • @prajwolkeci
    @prajwolkeci 3 года назад

    Oli kheladi ho

  • @rajanthapa8868
    @rajanthapa8868 3 года назад

    के पि ओली जिन्दावाद

  • @shankarmandal-uh2ly
    @shankarmandal-uh2ly 3 года назад +1

    पुनः प्रधानमन्त्रीमा नियुक्ति हुनु भएकोमा के.पी.ओलिलाई हार्दिक शुभकामना ।
    प्र.अ. शंकर मंडल सिरहा ।

  • @alexmukhiya647
    @alexmukhiya647 3 года назад

    Prachanda ra ramachandra sahi thiyo.. ra xa pani

  • @arunale6871
    @arunale6871 3 года назад +1

    Kp Oli jinadbad Lop u Kp baa

  • @Krishnatechclip
    @Krishnatechclip 3 года назад

    #Krishnatechclip, 👈 KP बा ले राजनीतिक गोल हानेर प्रचन्डे देउवा उपेन्द्रलाई नराम्ररी झापड हाने।

  • @khushising7483
    @khushising7483 3 года назад

    Great job 👌👍👍 kp ba

  • @madanbk6754
    @madanbk6754 3 года назад

    आज बाट यो हो टेलिभिजन छोडियो कस्तो खाल्को बिस्लेसन हो यो

  • @deshbhakta6943
    @deshbhakta6943 3 года назад

    Deuba thik chhaina.

  • @lokendrabohara5297
    @lokendrabohara5297 3 года назад

    New news

  • @sureshbhandari8964
    @sureshbhandari8964 3 года назад

    good

  • @dipakvlogs7806
    @dipakvlogs7806 3 года назад

    Hawa kura ho yosab

  • @kpdai5640
    @kpdai5640 3 года назад +2

    यो त हुनै थियो 🤣🤣🤣🤣

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 3 года назад +1

    !सावधान!सावधान!!
    इन्डियाले नेपाल र नेपालीकाे निःस्वार्थ भलाे गरेकाे त इतिहास नै छैन। हिन्दुत्व कै नाममा सत्तामा पुगेको भाजपा सरकारले समेत हिन्दुमय नेपाललाई उस्तै रुवाउँदाे छ।त्यसैले नेपाली जनजनमा india विरोधी भावना बढ्दाे छ।अतः पहिले इन्डिया विरोधी नाटक मञ्चन गरेर सत्तामा पुगेका ओलीजी अहिले उसकै भक्त बनेर सत्तामा अडिएका छन्।
    संसदको ठूलो दलको हैसियतले प्रम बनेर चुनाव नगराई लामो समयसम्म सरकार चलाउन र पछि चुनाव गराउँदा पनि त्यो चुनाव जित्नकै लागि ओलीले अहिले संसदकाे विश्वास लिने नाटक गरेका हुन्।
    इन्डियाले नेपालमा आफूबाट नियन्त्रित अस्थिरता चाहने हुनाले उसले अहिले सजपाकाे राजपा पक्षलाई सत्ताभन्दा बाहिर राखेकाे छ भने अमेरिका यो अराष्ट्रिय व्यवस्था जाेगाउन सक्रिय रहेको छ।अतः ती दुबै राष्ट्रकाे स्वार्थ तथा आफ्नो सत्ता पनि जाेगाउन ओलीले आगामी जेठभित्रै यो संसदबाट Mcc पास गराउने र थप करोड इन्डियनहरुलाई नेपाली नागरिकता दिलाउने व्यवस्था गरेर थप १ करोड इन्डियनहरुलाई नागरिकता दिलाई जनमतसंग्रहकाे नाटकद्वारा नेपालकाे सबै तराई इन्डियालाई सुम्पिने ठूलो खतरा छ। ओलीले त्यो नकाम नगरेमा अथवा उनीभन्दा ठूलो अर्को देशद्राेही दल भेटिएमा उसकाे नेतृत्वले पनि यसै बीचमा स्वास्थ संकटकाल घाेषणा गरी कर्फ्यु लगाएर Raw काे प्रमुख दलाल पार्टी तथा Mcc समर्थक पक्षहरूसित मिलेर त्यही नकाम गर्नेछ। त्यसबाट चीन र पश्चिमा शक्तिकाे दाेहाेराे भिडन्तमा नेपाल समाप्त हुन सक्छ।
    इन्डियाले आजसम्म यो देशका बिकाउ नेताजतिलाई अथाह धनले किनेर राजसंस्थाप्रति षड्यन्त्र पूर्वक घृणा फैलाई यो देशलाई निल्न सक्दाे काेशिश गरिरहेकाे छ।
    यो यथार्थ बुझ्दै गएपछि राजाप्रति जनजनकाे समर्थनकाे सागर उर्लिँदाे छ।अतः राजालाई सम्मानले किनेर नेपाललाई भूटानजस्तै आफ्नो उपनिवेश बनाउन ऊ तल्लीन देखिन्छ।त्यस्तो भएमा उसको समेत सर्वनाश हुनेछ।अतः यस यथार्थतालाई बुझेर
    अब यदि अस्ति जन्मेको त्यो इन्डिया आफ्नो विस्तारवादी नीतिलाई परित्याग गरेर संविधानतः तथा व्यवहारतः पनि भारत बन्यो भने सनातनधर्म संस्कृति विश्वधर्म संस्कृति बन्न सक्नेछ।
    यस बारेमा -"धर्मसापेक्षता किन?"शीर्षककाे मेरो आलेखमा छर्लङ्ग पारिएको छ।
    यो भूवैकुण्ठ नेपाललाई सर्वथा सुरक्षित राख्नकाे लागि नेपाल सनातनधर्म सापेक्ष शान्तिक्षेत्रकाे रूपमा विश्वमा प्रतिष्ठित गरिनु पर्नेछ।
    नेपाली र भारतीय हिन्दु जनतामा अत्यन्त आत्मीयता छ।उनीहरूले पनि नेपालका राजा र नेपाली जनतालाई साह्रै प्रेम गर्दछन्
    नेपालका स्वर्गीय राजाहरु र वर्तमान राजा पनि आफ्ना पुर्खाहरु जस्तै
    नेपाली जनजनकाे मनमन्दिरमा विराजमान हुनाले उहाँबाट अब आफू राजगद्दीमा पुनःस्थापित हुँदा सार्वजनिक रूपमा नेपालकाे शान्तिक्षेत्र प्रस्ताव प्रस्तुत गरिनु अत्यावश्यक छ।अन्यथा उहाँले र उहाँका पुर्खाहरुले यो देशलाई जाेगाउन ज्यानको बाजी थापेर गरेका अतुलनीय याेगदानहरु व्यर्थ हुनेछन्।
    नेपाल सामरिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण रहेकोले नेपाल शक्ति राष्ट्रहरुकाे ताराे बनेको छ। यो अभूतपूर्व खतरालाई राेक्न सबैभन्दा पहिले यहाँ देशभक्त सरकार निर्माण पहिलो आवश्यकता हो।
    त्यसको लागि विशेष रहस्यमय उपाय गर्नैपर्छ।
    सामरिक दृष्टिले Indiaकाे लागि हाम्रो कालापानी -लिम्पियाधुरा क्षेत्र अत्यन्त आवश्यक छ भने सामुद्रिक व्यापारकाे लागि उसको मेचीदेखि बङ्गलादेश सम्मकाे भूमि नेपाललाई उत्तिकै आवश्यक छ।तसर्थ उक्त भूभाग साटासाट गरेमा दुबै देश मिलेर अमेरिकालाई यहाँबाट सजिलै धपाउन सकिनेछ।
    यदि इन्डियाले आफ्नो देशको सुरक्षालाई भन्दा नेपाललाई रुवाउनुलाई बहादुरी ठानेर त्यो प्रस्तावलाई पनि लत्यायाे भने चीनसितकाे वेत्रावती नामको सुरक्षा सन्धिकाे नवीकरण गर्नु नेपालकाे अन्तिम विकल्प हुनेछ।
    यस बारेमा "नेपालमा अस्थिरता- शृङ्खला *किन र कसरी?" शीर्षककाे मेरो आलेखमा स्पष्ट पारिएको छ।
    नेपाललाई यथार्थ रूपमा स्वतन्त्र राख्नकाे लागि- "राष्ट्रद्राेह-शृङ्खला *निवारणका उपायहरू "शीर्षक आलेखमा विशेष उपायहरु प्रस्तुत छन्। त्यसपछि" दाेषी काे?नेतृत्व कि प्रणाली ?"शीर्षककाे अर्को आलेखमा प्रस्तुत सुझावहरु लागू गरिएमा आगामी २५वर्ष भित्र नै यो नेपाल विश्वकै शान्त र समृद्ध राष्ट्र बन्न सक्नेछ ।

  • @gaganshahthakuri2820
    @gaganshahthakuri2820 3 года назад

    नागरिक बिध्यक खारेज गर
    केपिबिध्या मुर्दाबाद
    जनसंख्या बडाउने इन्डियन भान्जा भान्जी को हालीमुहाली बन्द गर
    नागरिकता चकलेट बाडेझै हैन
    मुर्दाबाद
    पहिले बिरोध गरेको कुरालाइ अध्यादेश मार्फत जारी गर्नु पर्ने कारण के?
    Citizenship by birthplace le वंशज को नागरिकता किन चाहियो?
    अङगकिृत नागरिकता पाकै छन् त वंशज नागरिकता किन दिने?
    नेपाल ले सिस्टम अनुसार अनुगमन गर्न सक्छ त?
    त्यसैले केपिबिध्या मुर्दाबाद

  • @hariprasadtripathi9395
    @hariprasadtripathi9395 3 года назад

    सुन्दरी

  • @shashisambahamphe6567
    @shashisambahamphe6567 3 года назад +2

    ए,लाैजा ! अब त के भन्ने हो ! काम गर्न भन्दा खान मात्रै जानेसि कसाे गराम ताे !

  • @suryashiwakoti7372
    @suryashiwakoti7372 3 года назад +4

    Laj pachheko sere

  • @padambiswakarma8042
    @padambiswakarma8042 3 года назад

    If congress want to be Nepal public party? The chances to to given ram Chandra poudel as top of congress not fallier deuba at all. But congress is not our public loving party at all.

  • @yaskorajnitesakiyorijal8624
    @yaskorajnitesakiyorijal8624 3 года назад

    Ladhoma line hatmuji

  • @hademofficialchannelrabin3703
    @hademofficialchannelrabin3703 3 года назад

    Kesi ko yo kp oli jindabat

  • @kiranrana5108
    @kiranrana5108 3 года назад

    Bholi pheri ..deuwa
    Ra ..Nepal ..ko sarkar
    Huncha bhane..
    Bhannehola

  • @roshansunar6167
    @roshansunar6167 3 года назад

    Deupa kaka comphartable badi parchande r 16 bar pm pad hareka ramchandra kaka ko jalma naphasa

  • @ghantauke7805
    @ghantauke7805 3 года назад

    sabai partika neta millera des ra janata sakne vaye.

  • @spandhanjourney8454
    @spandhanjourney8454 3 года назад

    kp👍️👍️👍️

  • @bishwashrestha8871
    @bishwashrestha8871 3 года назад

    pradhan nyadish nai kholti ma rakheko jhole ho ani oli kai pakshya ma faisala hunna tah 😂😂😂

  • @user-qg9dj2ru3s
    @user-qg9dj2ru3s 3 года назад

    Good mero rashta bhakta mero kp baa jaya Nepal

  • @joydeepbishwokarma9818
    @joydeepbishwokarma9818 3 года назад

    Deuba lai derai jhau ba 😂😂😂🤡👻

  • @FirozKhan-nl4iz
    @FirozKhan-nl4iz 3 года назад +1

    Kp ba i love u

  • @mohankhadka50
    @mohankhadka50 3 года назад

    ठिक

  • @harirokay
    @harirokay 3 года назад

    साल को पात को बुझो लगाउ ।।। झर्ला खाउला भनेका आलु खाउ ।।। केपि ओलि जिन्दाबाद

  • @himalrayamajhi2282
    @himalrayamajhi2282 3 года назад

    Jindagi ma pahilo choti sahi narnaye garda gardai haruwa Ramchandra poudel ko lahad ma lagera bekar bejjat vayo

  • @chunrajkarmacharya181
    @chunrajkarmacharya181 3 года назад

    Yasto fata daka Aluko bisleshak vakkk fata

  • @bhupensilwal7640
    @bhupensilwal7640 3 года назад

    Hahaha deuwa ko sapna gayo khola maa 😂😂😂😂

  • @silwalutb
    @silwalutb 3 года назад

    jo aye pani tehi ho.. sabai chorharu hun.

  • @rupakthamel
    @rupakthamel 3 года назад

    Satta lina naskne le ke ko abiswas fail gareko . Aba Kashi bas janda ramro.

  • @suryashiwakoti7372
    @suryashiwakoti7372 3 года назад +1

    Prachande ko ghan ma paryo sere

  • @shankher5898
    @shankher5898 3 года назад

    Gunei mantri Pani tei dakn ko janta lai kei sayog gardenia Sab mantri khatam Kam chaina

  • @dhangurung5873
    @dhangurung5873 3 года назад

    सेरे अब पावा मा
    झर्यो

  • @birbhadhurkhattri5307
    @birbhadhurkhattri5307 3 года назад

    Hah aaahaaa kaya gakjab vayo

  • @chhangbasherpa5548
    @chhangbasherpa5548 3 года назад

    l

  • @samriddhilamichhane5501
    @samriddhilamichhane5501 3 года назад

    Haaaaa

  • @nsukirti
    @nsukirti 3 года назад

    अलि कति लाज बाकी छ भने रामचन्द्रे बाहुनले तुरुन्तै राजीनामा दिएर नैतिकता देखाओस।भतुवा। बुद्धिहीन।

  • @ecosan8264
    @ecosan8264 3 года назад

    Why is the Shire's intellect corrupted?Instead of forming a majority government through early elections Trying to become prime minister along with other swindlers is Shere's big foolishness! Ridiculous, now people won't vote for the Nepal Congress! Shere and company are committed to making NC the Kuomintang party of Nepal.

  • @shivasubedi103
    @shivasubedi103 3 года назад

    के पि ओलि जिन्दावाद

  • @dkkhanal9833
    @dkkhanal9833 3 года назад

    Shere le Hudaina bhaneko thiyo. Aru congres ko netaa haru le maanena. Shere lai aafnai guth ko kaarnale fase

  • @mukundprasadupadhyaya6491
    @mukundprasadupadhyaya6491 3 года назад

    Sar bahadurla a ma li vot halako va nepali cangras kasto majbut pati ra audo chunabma 2 tehai sit launa bata rokna kuni dalko dal galna theana .galti garau cangras vot na .theara

  • @sanjusthapit3122
    @sanjusthapit3122 3 года назад

    Aabata bir nepali bhanna pani lajlagisakyo. Bir gorkahali le pahilo ra dosro biswa yudha ma bishwo ma Kati manis ko jyan bachaune kam gare , so called neta haru le kursi ra commission ko khel ma tyo bhanda badha badhi manis ko jyan liye. What is our president and PM doing? Vision less? Vision is utmost.

  • @kedardahal8632
    @kedardahal8632 3 года назад

    P

  • @sobitgr8887
    @sobitgr8887 3 года назад

    parchande le congress lai bigarna khojeko thiyo bacho aba prachande ra babu ram milera jungle pase hunxa bagh bhalu cheetha kukur ko milayera parti banau kp is grand

  • @rishiramacharya6361
    @rishiramacharya6361 3 года назад

    Parchanda makune sare guu khayara hed ghadha haru

  • @sanjusthapit3122
    @sanjusthapit3122 3 года назад

    Oxygen ra Oxygen gas jantalai supply garna nasakne so called ko aauchuta ki. Thukkkkaaaaaaaa. Commission ko ko matra khel. Go to hell.

  • @pradeepkhadkaofficial1504
    @pradeepkhadkaofficial1504 3 года назад

    Kp ba ko auta ball pani xuna sakdina prchnd beuba kp baa haai haai aru khate chor baai baai

  • @aatmikheroyoutubechannel9475
    @aatmikheroyoutubechannel9475 3 года назад

    Apusta samachar

  • @niraz1655
    @niraz1655 3 года назад

    Haha