खोई रविको रापताप ? रवि दाइ हाईहाई भन्ने हराए ? पार्टीदेखि सत्तासम्मै अपमान ||

Поделиться
HTML-код
  • Опубликовано: 11 сен 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RUclips र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Комментарии • 260

  • @Khadia-j6o
    @Khadia-j6o 23 дня назад +34

    अरुले जेसुकै भनुन तर मत चाहिँ रास्वपालाई मत हाल्नुपर्छ!एमाले काङ्ग्रेस माओवादी पटक पटक लामो समय सरकार चलाय जनताको लागि केही पनि गरेनन!त्येसले सचेत नागरिकको हैसियतले एक चोट रबि र रास्वपालाइ छान्नैपर्छ जय घण्टी!

  • @BishnuKalauni
    @BishnuKalauni 23 дня назад +45

    रविको रापताप त्यो भन्दा बढेको छ। त्यसैले रविलाई सिध्याउन खोजिदै छ।

    • @rameshsubedi5132
      @rameshsubedi5132 23 дня назад

      Khoya 😂😂😂

    • @sachinkhadka7847
      @sachinkhadka7847 23 дня назад

      😂😂

    • @thapatekraj80
      @thapatekraj80 23 дня назад +1

      Ho❤

    • @BishnuKalauni
      @BishnuKalauni 22 дня назад +1

      @@MOHAN-GIRI एउटा क्षेत्रको निर्वाचन हार्दैमा पुरै हारिदैन के भाइ, तनहु र चितवनको पनि निर्वाचन result हेर्नू पर्यो।

  • @Kamalshrestha301
    @Kamalshrestha301 23 дня назад +40

    यदि रवि को ठाउँमा अरु कोही हुन्थियो भने कि देश छोडेर जान्थ्यो। कि मरेर जाने थियो।

    • @PahiloKhabar
      @PahiloKhabar 21 день назад

      सहि कुरो

    • @yaatri39
      @yaatri39 20 дней назад

      देश त छाडेरै गाको होनि महोदय उतानि बैंकको लोन तिर्नु पर्छ भने नेपाल फर्केको हो😅

    • @PahiloKhabar
      @PahiloKhabar 20 дней назад

      @@yaatri39 देखेर आको कि?

  • @Pradeepacharya-sl9ip
    @Pradeepacharya-sl9ip 23 дня назад +21

    प्रधानमन्त्री न भैन्जेल म रबि दाइ लाई अलिकति पनि गालि केही गर्दिन मलाई थाहा छ रबिदाई लाई पछार्न निकै कोसिस भई राको छ

  • @dipendrakhadka1247
    @dipendrakhadka1247 23 дня назад +42

    बहुमत को सरकार हुनु पर्छ काम गर्नलाई 84 मा जय घण्टी 🔔🔔🔔🇳🇵🇳🇵

  • @brighternepal2813
    @brighternepal2813 23 дня назад +37

    रबि दाइ को साथमा करोडौं जनता साथमा छौ ।❤रबि त्यसै सकिदैन जनताको आसा,बिश्वास हुन।

  • @abisheksawat
    @abisheksawat 23 дня назад +16

    प्रतक्ष निर्बाचित कार्य कारी प्रधानमन्त्री रास्ट्रपति र मन्त्री बनाउनु पर्छ त्यो कानुन बनाउनु पर्छ अनि मात्र काम गर्ने बाताबरण बन्छ र देश बनाउन सकिन्छ नत्र सम्भब छैन जुन सुकै आय पनि?

  • @sandeshsharma4314
    @sandeshsharma4314 23 дня назад +23

    पत्रकार ले जति लखेटे पनि, बिपक्षी ले जति चेपे पनि आउने भोट घण्टिमा नै हो । दशौ पटक काग्रेस र एमाले लाइ हालेर पाइएको त केवल निरासा र बितृष्णा नै हो । रबि तिमि अडिग हौउ, जनता ले एमाले र काग्रेस को काम हेरिरहेका छन् , सँगठन बलियो बनाउन लाग, युवाहरुको साथ हिजो पनि थियो र आज पनि छ ।

    • @dineshbabu9818
      @dineshbabu9818 23 дня назад

      बिदेश बाट हाल्न मिल्दैन नेपाल मा हुने हरुले हल्दैन

    • @journeyjunction5
      @journeyjunction5 23 дня назад +1

      @@dineshbabu9818 त मुजि एउटाले नहालेर केही हुँदैन। हामिहरु नेपालमै छौ। हामी हाल्छौ रबिलाइ भोट त जस्ता झोले त झुन्डिएर मर्न थाले हुन्छ अब ।।

  • @NGSubash0406
    @NGSubash0406 23 дня назад +6

    अहिले नै रास्वपा प्रति नकारात्मक टिप्पणी गर्नु हतार हुन्छ । एक चोटि नेपाली जनताले बहुमत सहित सरकारमा हेरम ०८४ मा अनि पनि केहि गर्न सकेन भने बिरोध गरौंला !!

  • @user-wr8zi4li8t
    @user-wr8zi4li8t 23 дня назад +39

    रबि भनेको एक मात्र नेपाल बनाउने सपूत हुन ।

  • @chandrakantaghimire8051
    @chandrakantaghimire8051 21 день назад

    देशको माया गर्ने व्यक्तिले विदेशमा काम गर्छ तर आफ्नो देशको नागरिकता त्याग्दैन। देशको नागरिकता त्याग्न सक्नेले देशको माया गर्छ भनेर विश्वास गर्नेहरू झोले मात्र हुन्।

  • @Manoj9950
    @Manoj9950 22 дня назад +1

    बालेन् काे नी यस्तै हुन्छ विस्तारै हेर्नु होला लेखेर दिन्छु ......!
    किन कि पार्टी हरू छ्न् पुरानो यस्तै त्यसैले हो .।😢

  • @dharmsinghsaud5897
    @dharmsinghsaud5897 23 дня назад +13

    रबिका बिराेधी ले भ्रममा न परेकाे राम्राे।
    जय रास्वपा🔔🔔🔔

  • @dineshbabu9818
    @dineshbabu9818 23 дня назад +8

    रबिले बोल्ने एकातिर गर्ने अर्कोतिर कहाँ बाट हुन्छ ! राजनीति गर्न नीति र ठुलो त्याग हुनुपर्छ

  • @KaranSingh-me4rc
    @KaranSingh-me4rc 22 дня назад +1

    त जस्तो tv चलाउने पत्रकार लाई हो यस्तो रवि उस्तो रवि 84 मा हेरलास रवि र rsp भनेको केहो सब जनता 84 कुरेर बसेका छन्

  • @paudil1697
    @paudil1697 23 дня назад +4

    Rabi real hero ho, jati sukai khedepani rabi hira ho hira lai falam banauna kasaile sakdaina..

  • @ybcreation1502
    @ybcreation1502 22 дня назад +3

    देखिनस भने यता हेर मुला हामी छौ रबि दाइको साथमा

  • @sanjeebsubedi434
    @sanjeebsubedi434 23 дня назад +17

    जसले जे भने पनि १२ भाइ मिडिया जति कराए पनि राष्ट्रिय स्वतन्त्र पार्टी जिन्दावाद अब देश बनाउने राष्ट्रिय स्वतन्त्र पार्टीले नै हो।

  • @PurnaGurung-rw1eq
    @PurnaGurung-rw1eq 23 дня назад +2

    Jaya ghanti

  • @journeyjunction5
    @journeyjunction5 23 дня назад +18

    जस्ले जेजे भनेपनी आझै एक पटक रबिलाइ सपोर्ट गर्ने हो झोले भने पनि भन

    • @ganeshthapa6624
      @ganeshthapa6624 23 дня назад

      अन्धभक्त

    • @journeyjunction5
      @journeyjunction5 23 дня назад

      @@ganeshthapa6624 आन्ध भक्त भनेनी भन।
      त मुजि अँखा देख्ने झोले भक्त के नापेको छस जाठा

    • @user-qh7hd5di4y
      @user-qh7hd5di4y 23 дня назад

      ​@@journeyjunction5tme ta dhokebazz rahexau je vane ni vana vanera naapna po lagayo yll😮

    • @journeyjunction5
      @journeyjunction5 23 дня назад

      @@user-qh7hd5di4y के बोल्या भाइ के बोल्या

  • @GhanashyamKhatri1
    @GhanashyamKhatri1 23 дня назад +6

    रवि दाइ हाइ हाई

  • @user-eb2ec4pw6s
    @user-eb2ec4pw6s 22 дня назад

    बहुमत ल्याएर यदि रास्वपा ले मात्र देश चलाऊन मात्र पाकाे थियाे भने अहिले सम्म जति पनि भ्रस्ट नेताहरु एमाले काङ्ग्रेस माओबादिका जतिपनि थिए सबै खाेरमा हुन्थे बिना बहुमतमा देश चलाऊन पाउदाे रहेनछ के गराेस त रास्वपा ले । पार्टिका झाेले हाे यदि बालेन ले पनि कुनै पार्टि खाेलेर सत्तामा आएर बहुमत पुर्याउन कुनै पार्टिसग सहकार्य अबस्य गर्नु पर्छ त्याे बेलामा पनि तिमिहरुकाे मुखबाट याे पनि पुरानै दल सग मिल्याे एसले पनि केही गर्दैन भन्ने छाै रबिले भनी राकाे छन त 4/5 महिना देशमा भएकाे हालतकाे जिम्मा म लिन्छु बाकि भकाे 15/20 बर्षकाे जिम्मा तिमिहरुले लिनु पर्छ भनेर भनिराकाे छन त

  • @P.K981
    @P.K981 23 дня назад +2

    timro tv ma ramro manxe lai ta ramro van na hai

  • @bheshrajguragain853
    @bheshrajguragain853 23 дня назад

    रबि लाई केही गर्न नदिने त जस्ता समाचार भन्ने हरुले बाधा गरेको हो तर रबि लामिछाने एक दिन नेपाल को कैले नमिटे नाम लेखिने छ

  • @gomadevibhandari9032
    @gomadevibhandari9032 22 дня назад

    जोकु ले जेसुकैभनुन इ भरशटचारि नेता खान पल्केका ले हरेक आरोप लगाउदैमा केहि हुनेवाला छैन

  • @user-ij7sp8ro6p
    @user-ij7sp8ro6p 22 дня назад

    हावा रबि लामिछाने चर्चामा आउन हरेक गर्छ।

  • @goremailo5285
    @goremailo5285 23 дня назад +3

    कति रबिको मात्रै खेदो खन्छ यार यो च्यानल नै unsubscribe गरिदिउ जस्तो लाग्न थाल्यो।साच्चै गलत गरेको हो भने कारबाही हुनै पर्छ।पहिला 4 हात माथि उफ्रेर प्रमाण मसंग छ भन्नेहरु ठाँउमा छन त।

  • @indrabahaddur5162
    @indrabahaddur5162 23 дня назад +3

    अनि के जहिले पनि rabi दाइ hai hai भन्दै हिँड्ने हो र काम garna परेन काम नगरे माम पत्रकार ले दिन्छ चुनाव आउन deu अनि rabi होइन ra sa pa hai hai हो

  • @UmeshmagarMagar
    @UmeshmagarMagar 22 дня назад

    Ke rabi dai hi hi vandai julus garnuparne hami 84 kurirako xu jay ghanti 🔔

  • @depakneupane6413
    @depakneupane6413 23 дня назад +5

    रविको माहागल्तिनै सरकारमा जानू हो। जनताले सरकार मा जान हैन प्रतिपक्षमा बस्नकै निम्ति मुस्किलले 21सिट देका थे। अब रबि दाइ हतार नगर है

    • @journeyjunction5
      @journeyjunction5 23 дня назад

      @@depakneupane6413 गल्ती बाटै सिक्ने हो मान्छे ले। एक पटक सपोर्ट रबि लाइ

    • @P.K981
      @P.K981 23 дня назад

      aalu j gare pani jas xain

  • @Bashyal815
    @Bashyal815 22 дня назад

    जस्ले जे सुकै भनुन एक पटक मत रास्वपा मै दिने हो एक पटक बहुमत दिनै पर्छ।

  • @dhrubakarki2071
    @dhrubakarki2071 21 день назад

    रबि आगो हो पत्रुकार मुला तेरो बोली सुधार

  • @YUNISHA_TMG
    @YUNISHA_TMG 23 дня назад +1

    Super ❤

  • @diehardfanofanmolkc7681
    @diehardfanofanmolkc7681 23 дня назад +1

    jya ghanti ❤

  • @BishalTamang286
    @BishalTamang286 23 дня назад +9

    जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
    good luck रबि दाई❤❤❤❤❤❤

  • @ganeshpuri369
    @ganeshpuri369 22 дня назад

    पुरै देश लुटने तीन पाटि का नेताकोबारेमा पनि लेखन पत्रकार जि

  • @KamalYybaa-tx5lv
    @KamalYybaa-tx5lv 23 дня назад

    ABA Palo ra.pra.pa. hallo ko gyandera shai salute

  • @narendraawasthi7011
    @narendraawasthi7011 23 дня назад +3

    i like ravi dai

  • @rammagar903
    @rammagar903 22 дня назад

    पाहिला म राबिको फ्यान तर अहिले बिरोधि भको छु।किनभने राबीले चुनाब अगाडि केके बाचा गरेको तर तेस्को 1% पनि काम गरेन

  • @YamChhetri-ox5mb
    @YamChhetri-ox5mb 23 дня назад

    मुकुल जस्तो आवेगको बर्षा गर्ने सहसिलता कमी भएको मनमा कुरा राख्न नसक्ने मान्छे पार्टी लाई मात्र होईन देशकै सुरक्षा खतरा हुनसक्छ।

  • @bishnukhadka6716
    @bishnukhadka6716 23 дня назад +1

    काम गर्नको लागि ठाउँ पाउनुपर्यो एकदम महिनामा केही हुनेवाला छैन। सबैले चासोको साथ हेरिराखेका छन्। कसले कति गर्यो भन्ने कुरा।

  • @sg0620
    @sg0620 23 дня назад +4

    रबि रबि नै हो, कसरी फसाउने भन्ने हरु को रोइलो, बिरोध गर्ने हरु को रोइलो मात्र हो,

  • @user-ds5hm4fb6u
    @user-ds5hm4fb6u 23 дня назад +1

    Great leader Ravi dai❤❤❤❤

  • @ghisinglamalama307
    @ghisinglamalama307 23 дня назад +2

    जयरबि

  • @dipakshahi944
    @dipakshahi944 23 дня назад +2

    Rabi King ❤❤❤

  • @thapatekraj80
    @thapatekraj80 23 дня назад +1

    Rabi dai❤🇳🇵

  • @user-th3se1mv7v
    @user-th3se1mv7v 23 дня назад

    We are all with Rabi 🇳🇵🔔

  • @bharatbahadursingh4189
    @bharatbahadursingh4189 23 дня назад

    रबि दाइ 4महिनामा के काम भयाे|सुरुकाे 1महिनामा त केही अाशा देखाउनु भा थियाे।

  • @ghanshyambam4597
    @ghanshyambam4597 22 дня назад +3

    सहकारी ठगको पतन हुन जरुरी छ!

  • @shreerambhujel8053
    @shreerambhujel8053 23 дня назад +1

    Jay rabi

  • @jayaramaccharaya1539
    @jayaramaccharaya1539 23 дня назад

    Jaya Ghanti all team ❤️❤️ ❤️ ❤️ ❤️ ❤️ ❤️ ❤️ ❤️ ❤️ ❤️ ❤️

  • @gautamkarki2420
    @gautamkarki2420 23 дня назад +2

    Good luck rabi jaye ghanti rasopa jindabad chor fatha daka haru le je vane pani kehi hudaina jaye ghanti ❤❤❤❤❤

  • @chandrakhanal1992
    @chandrakhanal1992 22 дня назад

    २०७९ साउन १६ को भिडियो हालेर एक महिना अघि सत्ता गुमाएपछी गाएको भन्दैछ यो पत्रकार
    राष्ट्रिय स्तरको टेलिभिजन भएर बिना अध्ययन रिपोर्टिङ

  • @toyapoudel5331
    @toyapoudel5331 23 дня назад

    योहो टि भि ले रापताप घट्यो भन्दैमा रबिको रापताप घट्ने वाला छैन्।हाम्रो तिर त पहिले 60% थियो भने अहिले 100% छ रबिको छबी ! ! अहिले पेशा नै यहि भएको छ कि क्या हो रबिलाई गाली गर करोडौ कमिसन लैजा ।तेस्तो खानै नपाएको भए बरु हामिलाई भनेको भए 2-4 रुपैया उठाएर दिन हुन्थ्यो नि ! !

  • @Subashpokhrel36
    @Subashpokhrel36 22 дня назад

    रबिले नै देश बर्बाद बनायको हुन भनेर तपाईं जस्ता मिडिया, अनि अरु पार्टिका झोले कार्यकर्ताहरुले नकरात्मक छाप छोड्न खोजेको छन तर रबिले पादे पनि खेदो खन्ने तिमरु जस्ता अरुले हगेनी क्या मङ बसाको हो भनेर सुघेर बस्छौ ।

  • @govindapdshrestha
    @govindapdshrestha 23 дня назад

    एकमाना सरकार चलाओस अनि रवि र तिनको पार्टीको मूल्याङ्कन गर्न मिल्छ।बेचन नाम नभन्ने र केही समय पछि जेल मुक्त हुने डिजाइन मा छन्।

  • @rambabukhatri355
    @rambabukhatri355 23 дня назад +2

    जय रवि सर जय घन्टी 🔔🔔

  • @pravesh7775
    @pravesh7775 21 день назад

    रबि काहा तेसै सकिन्छ ।

  • @rajuadhikari5561
    @rajuadhikari5561 22 дня назад

    रबी दाई नीर्दोस छन् पुरानाले दम्भ को भरमा सोदपुछ मा तानेको मात्रै हो जय रबी दाई

  • @DevindraRokaya-lb6qv
    @DevindraRokaya-lb6qv 22 дня назад

    यो मिडियाले रबिको न्युज खोजि खोजि बनाउछ रबि गृहमन्त्री हुँदा दिनकै समाचार बनाउनेले अहिलेका गृहमन्त्री रमेश लेखकको एउटा पनि समाचार बनाएको छैन यश मानृमा बुझ्दा हुन्छ कि यो मिडिया रबिलाई गिराउनमा पहिलो नम्बर लिष्टमा पर्छ

  • @RibekaBasnet
    @RibekaBasnet 23 дня назад

    काङ्ग्रेस एमाले का अन्धभक्त जस्तै रबी को पनि अन्धभक्त हरु नै हुन।
    अब बिकल्प बालेन मात्रै।

  • @nandarajadhikari8490
    @nandarajadhikari8490 23 дня назад

    jaya rabi

  • @suchiltiwari819
    @suchiltiwari819 22 дня назад

    जय रबि

  • @yogeshpaudel8847
    @yogeshpaudel8847 20 дней назад

    यो पत्रकार पनि १२ भाइको नाति रछ।

  • @gopalacharya7934
    @gopalacharya7934 23 дня назад

    3barsa aur parkhi patrakar bahi Ani dekhas Rabi ko power

  • @KrisnaPudasaini
    @KrisnaPudasaini 23 дня назад +1

    Jay ghnti

  • @nirajanirajan2527
    @nirajanirajan2527 23 дня назад +1

    jai ghannti

  • @Balen619
    @Balen619 22 дня назад

    Jaye rabi

  • @SanishLama-oh5iv
    @SanishLama-oh5iv 21 день назад

    Good luck rabi🙏👍️

  • @SuryaGurung-bw7sk
    @SuryaGurung-bw7sk 23 дня назад

    Jai ghanti jai RSP jai rabi sir am nepali janta haru le vote ghanti lai hunexa hunxa ab ko 84 ma ❤jai 🇳🇵 ghanti jai RSP jai rabi 🇳🇵 🙏 ❤

  • @ganeshsk2413
    @ganeshsk2413 22 дня назад

    Good luck Rabi sir 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🙏🏻🌹🌹🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @KeshavParajuli-m5u
    @KeshavParajuli-m5u 23 дня назад +1

    12 Bhai Ra Tasksa matiyar Haru kati Birod garapani Aam Janata Rabi ko sath ma chhan Ho

  • @TilakPokhrel-sq2in
    @TilakPokhrel-sq2in 23 дня назад

    बुज्ने जनता बिस्वस्त छन ।

  • @pbnbsw5757
    @pbnbsw5757 23 дня назад +1

    काठमाण्डौमा भएको भए नगरपालिकाका प्रहरीले फोहर गाडीमा हालेर लगिसक्थ्यो । त्याँ त धन्न रवि लामिछानेले गााउन मदत गर्यो 😂😂

  • @shankartiwari7862
    @shankartiwari7862 21 день назад

    Still we Love rabi ❤❤

  • @destineloathe2999
    @destineloathe2999 23 дня назад

    प्रत्यक्ष कार्यकारी प्रमुख byabstha नगरे सम्म kehi hune wala xaina nepal ma

  • @bhimprasaddhakal8903
    @bhimprasaddhakal8903 21 день назад

    Rabi is the best

  • @OliHaris
    @OliHaris 21 день назад

    ❤❤

  • @SScreations9860
    @SScreations9860 23 дня назад

    तिमी पनि रबि बिरोधी नै हौ नि हमिलाइ था छैन!कैले रबिको राम्रो कुरा गर्याछौ।

  • @SharanSubedi-dg2my
    @SharanSubedi-dg2my 23 дня назад +2

    अब रबि दाइ हाइ हाइ होईन बाइबाइ हो

  • @neypanesuraj
    @neypanesuraj 22 дня назад

    टुंडीखेलमा होस कि अदालतमा नाकको डाँडी भाँच्न भएन यसरी 😂

  • @bhumilamichhane2493
    @bhumilamichhane2493 20 дней назад

    बिरोधि जति सबै कांग्रेस र एमाले का भरैटे हुन

  • @umakantasitoula6562
    @umakantasitoula6562 23 дня назад

    रबि अब जिबि जस्तै भए।

  • @gobindashrestha7493
    @gobindashrestha7493 23 дня назад

    अपमान होइन यो सबै २/३ party को मान्छे बिगार्ने खेल मात्र हो , रबि रबिनै हो र छ , २वट ठूला party ko चेपमा बसेर के गर्न सक्छ रबि ? ठीक छ राजनिती त सिक्यो , रबि। रबि नै हो गर्छ केही अबश्य गर्छ ।

  • @navinsubedi9244
    @navinsubedi9244 23 дня назад +1

    यो गित गाएको २०७९ को निर्वाचन हुने बेलाको हो हावा समाचार पढ्न छोड

  • @Animal4100
    @Animal4100 23 дня назад

    Ra I dai ❤️❤️❤️❤️❤️

  • @nitaraut3710
    @nitaraut3710 23 дня назад

    रवीको जय होस❤️❤️❤️❤️👍️👍️👍️

  • @Zerox_7680
    @Zerox_7680 23 дня назад

    पदमा हुँदा कै गर्न सकेनन् अब रोइलो गरेर कै हुनेवाला छैन । २/२ चोटी गृहमन्त्री हुनु कुनै चानचुने कुरा होइन । गृहमन्त्री हुदाँ भ्रष्टाचारी हरुलाई छानीछानी जेलको हावा खुवाउन सकेका भए wow रवि दाइ भन्नेमा मा पनि हुन्थे । पहिला समर्थक थिए तर अब छैन । Jhole haru bhukn aauda hunx

    • @Sakura0012
      @Sakura0012 23 дня назад

      Sathi gaja kam khau..!! 😂😂 Dimaag doll vai sakecha... 34 barsa bata raaj gareko neta haru chaan.. kaam garna dincha hola ta .??

  • @shahi2682
    @shahi2682 23 дня назад

    Rabi is rabi

  • @gakulbhatta1201
    @gakulbhatta1201 23 дня назад

    खुट्टा तान्ने मिडियाहरू खुट्टाबाट माथि कहिले आउने छैन

  • @anjil9962
    @anjil9962 23 дня назад

    यो तीतो सत्य पनि हो ! रवि सँग म चाई निरास छु। 😢

  • @sugamlawati3065
    @sugamlawati3065 22 дня назад

    आफ्नो पार्टी मिलाउनु नसक्ने के आश

  • @krishnashrees1863
    @krishnashrees1863 23 дня назад +1

    रबिको रापताप घटेको छैन अझै बधेको छ तिमिहरुलाइ कहाँ पच्छर आफ्नै सहकर्मी गृहमन्त्री भैसक्यो तिमिहरु बिरोध गरेरै बस यमाले कङ्रेसको झोले पत्रकार बन

  • @JeevanChand-sh9jc
    @JeevanChand-sh9jc 21 день назад

    डाइनोसर कसरी लोप भएको हो ?????बुझ्नै सकिएन 😢😢😢

  • @ganeshpandey7677
    @ganeshpandey7677 23 дня назад

    अरु रिपोर्ट ठिकै होला तर यो सडकमा गाएको गीत एक बर्ष पुरानो हो ‌ । तिम्रो खोज पत्रकारिता पनि देखियो त 😂😂

  • @ggkvlog3256
    @ggkvlog3256 23 дня назад

    रवि दाइ हाइ हाइ vayeo aba

  • @mahendraadhikari3457
    @mahendraadhikari3457 23 дня назад +2

    अब जेलमा जान्छ ठग

    • @sanjeebsubedi434
      @sanjeebsubedi434 23 дня назад

      तेरो बाउ ठग हो

    • @dharmsinghsaud5897
      @dharmsinghsaud5897 23 дня назад

      जनता रबि काे साथमा छ यहाँ एकमात्र रबि छैन घर घर मा रबि छन्,कति लाई जेल हाल्छौ।

  • @bijayabhatta60
    @bijayabhatta60 22 дня назад

    Last ma बजेको हे मेरो बास्सै चै बबाल छ

  • @Bikram.Shrestha3511
    @Bikram.Shrestha3511 23 дня назад

    यो ठग को स्टन बुझ्ने हरु अब सपना बाट बुझिएर बास्तबिकता थाहा पाए।

    • @P.K981
      @P.K981 23 дня назад +1

      vai timi kun pati ko jhole honi

    • @sanjeebsubedi434
      @sanjeebsubedi434 23 дня назад

      तेरा बा ठग हो

  • @madankarki2964
    @madankarki2964 23 дня назад

    तिमी जस्ता १२ भाईले जति कराउँदा जति उफ्रिदा पनि रविको केही पनि हुन्न। नेपालका यस्ता मिडियाले गर्दाखेरि आज राम्रो मान्छेको छवि दाग लागेको छ किनकि भेडा जनता भएपछि तर रविको केही पनि हुन्न दाग केही पनि लाग्दैन जबसम्म नेपाली जनता छन् किनकि रवि लामिछानेलाई अहिलेका मिडिया र अहिलेका यी नेताहरुले काम गर्न दिएका होइनन् हामी सबै नेपाली जनताहरुलाई प्रष्ट थाहा छ।

    • @KeshavParajuli-m5u
      @KeshavParajuli-m5u 23 дня назад

      Rabi is great 👍

    • @dharmsinghsaud5897
      @dharmsinghsaud5897 23 дня назад

      अब जनता भेडा रहेनन् गन्हायका पार्टीलाई हेक्का रहाेस्।