स्थानीय सरकारका लागि अवसर र चुनौति । Indradhanush Episode 58

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • विद्यालयको प्रभावकारी व्यवस्थापन स्थानीय सरकारका लागि अवसर र चुनौति दुवै हुन् । विद्यालय व्यवस्थापनसंग सम्बद्ध संस्थाहरु छलफलमा जुटिरहेका छन् । यस प्रकृतिका छलफलहरुले स्थानीय सरकारको सक्रियता पनि देखाउँछ । यस भिडियो मार्फत विद्यालय व्यवस्थापनका सन्दर्भमा फरक-फरक धारणाहरु प्रस्तुत भएका छन् । शिक्षा नीति तर्जुमाका सन्दर्भमा यहाँ समेटिएका धारणाहरु सहयोगी हुन सक्छन् ।

Комментарии •