स्वयम् पशुपती नाथको क्ष्रापले नेपालमाथी गिद्धेनजर लगाउने साम्राज्यवादी अमेरिका र विस्तारवादी भारतको सत्यनासको शुरुवाती वर्तमान परिस्थितिमा नेपाल सत्य सनातनी बौद्धिक धर्मावलम्भी प्रतिको हस्तक्षेप महङ्गो पर्दैछ धैर्यधारण र सम्यमित बनौ।
इन्डियाकाे आजसम्मकाे कुनै पनि सरकार र उहाँको कुनै पनि नेतृत्व साँच्चिकै देश र जनताप्रति ईमानदार र दूरदर्शी रहेको भए ऊ नाटाेकाे सहयोगी र समर्थक कदापि हुने थिएन ।त्यस्तो नभएको भए सर्वसम्मत बन्दै गएको नेपालकाे शान्तिक्षेत्रकाे प्रस्ताव लाई उसले तत्काल नै समर्थन गरेर यो सम्पूर्ण क्षेत्रमा शान्ति र समृद्धि ल्याउन थियो ।उसले तथाकथित माओवादी नरसंहारी वरगलाई कदापि सहयोग गर्ने थिएन।त्यस्तो भएको भए अकल्पनीय दरबार हत्याकाण्ड कदापि सफल हुने थिएन ।
Journalist Umesh ji, Shyam Basnet jyu lai ali respect garera bolnu hos. Shyam Basnet is a good experienced, high educated, good analysist and elder person. You should change your questions asking style instantly. How are you dealing him ? Please
umesh subedi dal bhat khanu ko lagi yuba raj safal vanne khate sang interview leyar basne bela vayo hoina views lagi testo mujhi sang pani media bolnu laaj maan
Timi haru chahi bharat ko goti hola khate haru.nepal ko pradanmantri le bharat vraman garos ki nagaros tyo nepal des ko icchaa hunxa khate haru,bharat ko paisa khayera thulo kura nagare hunxa😂😂😂😂
तपाईँको विचारमा नेपालको माफिया चलाउने आर र शेर हुन्
लौ, आँखामा रेबेन चेश्मा ढल्काएर, हातमा रेशमी रुमाल हल्लाउँदै हाम्रा बडाबाको आज पनि आगमन भएच। ✌️
Good analysis. Nepal should be a Hindu Kingdom.
हजुर को टिम लाई पनी धेरै धेरै शुभकामना
स्वयम् पशुपती नाथको क्ष्रापले नेपालमाथी गिद्धेनजर लगाउने साम्राज्यवादी अमेरिका र विस्तारवादी भारतको सत्यनासको शुरुवाती वर्तमान परिस्थितिमा नेपाल सत्य सनातनी बौद्धिक धर्मावलम्भी प्रतिको हस्तक्षेप महङ्गो पर्दैछ धैर्यधारण र सम्यमित बनौ।
इन्डियाकाे आजसम्मकाे कुनै पनि सरकार र उहाँको कुनै पनि नेतृत्व साँच्चिकै देश र जनताप्रति ईमानदार र दूरदर्शी रहेको भए ऊ नाटाेकाे सहयोगी र समर्थक कदापि हुने थिएन ।त्यस्तो नभएको भए सर्वसम्मत बन्दै गएको नेपालकाे शान्तिक्षेत्रकाे प्रस्ताव लाई उसले तत्काल नै समर्थन गरेर यो सम्पूर्ण क्षेत्रमा शान्ति र समृद्धि ल्याउन थियो ।उसले तथाकथित माओवादी नरसंहारी वरगलाई कदापि सहयोग गर्ने थिएन।त्यस्तो भएको भए अकल्पनीय दरबार हत्याकाण्ड कदापि सफल हुने थिएन ।
🎉🎉🎉🎉🎉🎉
अब हेक जाने पालो प्रचण्डको र जेल जाने पालो केपी, शेर र श्रीमती को हो भनेर भविष्यवाणी गर्नेहरूले भनिरहेका छन्
लम्पसारवादी हरुको रुवावास सुरभयो🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Sambidhan kharej hunchha ,samsodhan hudaina ,Nepal ko sambidhan 047Antarim sambidhan Lagu garnuparchha.
Sahi kuro lagyo aile samm ko bisleshan
यो उमेश जीको अरूसंगको interview त ठिकै हुन्छ तर श्याम सरको interview मा चाही उमेश जी अति irritated लाग्छ हो
Journalist Umesh ji, Shyam Basnet jyu lai ali respect garera bolnu hos. Shyam Basnet is a good experienced, high educated, good analysist and elder person. You should change your questions asking style instantly. How are you dealing him ? Please
गद्दार पार्टीभित्र का नेताहरू जब बिदेशी को ईशारा मा नाच्नै भए नेपाली जन्ता को भोट केका लागी दिने
चुरोकुरो टिभित नछुटाई हेर्नेगर्छु सर🙏 तर सुरुवात मा लामो मिउजिक अाउछ किन सर....?🙏
Dipstet lai parast garnu parcha
चश्मा कति को हो वाजे
Yo jatho ko interview nalim umesh ji...yo hawa manxe ho... India china mile aaba raja aauxa vandai vukne manxe ho