विशेष खुलासा : इण्डिया जोगाइदेउ भन्दै राजाको शरणमा मोदी ।। भित्रभित्रै अर्कै खिचडी पाक्दै_Balkrishna

Поделиться
HTML-код
  • Опубликовано: 27 янв 2025

Комментарии • 73

  • @dayakhanal549
    @dayakhanal549 13 дней назад

    सही कुरा गर्नू भयो बालकृष्ण सरले 🙏🙏💯

  • @Ganeshmalla1234-z8p
    @Ganeshmalla1234-z8p 14 дней назад +6

    देश भक्त बअधिबक्ता बाल क्रिष्ण न्याैपाने सर जिन्दाबाद❤

  • @ruppun9055
    @ruppun9055 12 дней назад

    Very good bislesan thanks Balkrisna ji

  • @kashappandey3440
    @kashappandey3440 12 дней назад

    अबको एक मात्र विकल्प राजतन्त्र हो राजा चाइ श्री ५ ग्यानेन्द्र वीर बिक्राम स्साहादेब नै हुनुपर्छ जय सम्भु

  • @ananathsapkota2032
    @ananathsapkota2032 14 дней назад +6

    दुबै जना लाई नमस्कार 🎉🎉🎉🎉🎉

  • @camilalll7894
    @camilalll7894 14 дней назад +2

    Ek dam Sahi bhanu bhayo balkrishna neupane jiu 🙏🙏

  • @LokNath123Adhikari
    @LokNath123Adhikari 13 дней назад +2

    सहि कुरो हो बाल कृसन न्यौपाने सर

  • @parbatikhadka6189
    @parbatikhadka6189 14 дней назад +5

    बरिष्ट अधिबक्त्ता बालकृष्ण नेउपाने सर 🙏🌹

  • @naniram3990
    @naniram3990 14 дней назад +2

    सत्य बक्ता हजुर लाई नमन गरे

  • @wokilrajbaaniya2634
    @wokilrajbaaniya2634 14 дней назад +16

    यो देश सिद्याउने गरी आएको अराष्ट्रिय परिचय पत्रको विषयमा बालकृष्ण न्यौपानेसँग संवाद गराउने प्रयास गरिदिनुहोस्।।

  • @ganeshbikramthapa9890
    @ganeshbikramthapa9890 13 дней назад

    100%❤❤❤sahi vannu vaayoo

  • @DipakDahal-o3b
    @DipakDahal-o3b 14 дней назад +2

    बपद्वान पत्रकार र दिग्गज बिष्लेसक बिचकाे राजनीतिक छलफल सुन्नु पर्छ बुझ्नु पर्छ भन्ने मेराे ठम्याई छ। र सबै नेपालीजनमा अनुराेध पनि गर्दछु।

  • @Ganeshmalla1234-z8p
    @Ganeshmalla1234-z8p 14 дней назад +9

    मेडिया सर राष्ट्रिय परिचय पत्रकाे बिषय मापनी अराष्ट्रिय पत्रहाे नेपाल र जनता कालागी पनि भन्छन् त केहाे साेध्नु हाेस न सबै सङ्ग अन्तर बार्तामा हामी जनता ले पनिजान्न चाहन्छाै

  • @TulsaraChand-f2p
    @TulsaraChand-f2p 14 дней назад +5

    महोदय तपाईंको भनाई शत प्रतिशत सही हो तर यस्तो परिस्थितिमा तपाईको भुमिका किन देख्दैनौ।

  • @rekharana1006
    @rekharana1006 13 дней назад

    ❤❤❤👏👏👏👍👍👍🙏🙏🙏🙏🙏 Balkrishna Neaupane sir is absolutely 💯 right 👏👏👏

  • @rajkumarkarki7099
    @rajkumarkarki7099 14 дней назад +2

    Goods nyupane sir

  • @vijaykhadka576
    @vijaykhadka576 13 дней назад

    Good analysis. Nepal should be a Hindu Kingdom.

  • @naitogaybot
    @naitogaybot 13 дней назад

    A b pant right version and right discussion

  • @narayansharma8863
    @narayansharma8863 13 дней назад +1

    अपको सरकार २०५८ जेठ २३ गते बिहान ७ बजेको समचारलाई पुनरावृति गरेर सुन जस्तो लाग्छ ।

  • @shambhukuikel7169
    @shambhukuikel7169 14 дней назад +1

    😂😂😂धन्यवाद अधिबक्ता बालकृष्ण न्याैपाने ज्यु ।

  • @birkhaswar3472
    @birkhaswar3472 14 дней назад +1

    अाेकसल सार म बृष बहादुर सवार काे नमसकार छ म जुमलि हेन अछामि सव काजि हु सतय के जित हुने पकका छ गे,टर नेपाल सुनिससचिनत छ सारे रामने नेपनल हुने बिसवास गछु रनजा अब नेपाल मा युग युग रअने छन अामि तीन करनेड नेपाफि सुदि र समरिरद, हुने ठाेकुवा गछ जय राम जय राम वय राम बृष बहाद सवार हाल काठााजडने टीका थलि छु भेट गन अाउने छु हे हे हे

  • @HstHst-x9u
    @HstHst-x9u 14 дней назад +1

    वाल कृष्ण सर नमस्कार

  • @chandagautam2915
    @chandagautam2915 13 дней назад

    🙏🙏

  • @melakc9620
    @melakc9620 13 дней назад +1

    यो ओकील ले राजेन्द्र लिंदेनको बिरोध गरेको मिलेन । कमलथापाले त राष्ट्रपतिको प्रस्तावक भयर द्वैध चरित्र देखाएकोनै हो तर बालकृष्ण न्यौपाने र सुरेन्द्र के सी भनीने को चिंतन बिष्लेशन पूर्बाग्रही र काईते कानुनी अहंकार युक्त देखिन्छ ।

  • @janakshrestha5930
    @janakshrestha5930 14 дней назад +1

    चुनाब भन्दा पहिल्यै पनि एक पटक मौका दिनुस राम्रो काम गरेर देखाउछु भन्थ्यो प्रचन्ड ले आफ्ने छरिएको धन राशि संकलन गर्यो भन्छन

  • @dorjelama2878
    @dorjelama2878 14 дней назад +2

    पहिला राना काल र पनच्यात काल मा हिन्दु रास्ट्र भएको रहिछन अहिले को गणतन्त्र मा क्रिस्चियन रास्ट्र भएको छन अनि बुद्ध रास्ट्र चै कहिले हुने हो

  • @BinodKarki-w1q
    @BinodKarki-w1q 14 дней назад +1

    Sahkari thagni vanekai badi A malekai vayer ta rabilai jadarinai jel coachan khojeko ho oli le

  • @binodshrestha2524
    @binodshrestha2524 14 дней назад +2

    Thank you adhibakta Bal kirisna sir salam chha all of your team you are Great very good points sir well 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Season07Vlogs
    @Season07Vlogs 14 дней назад +1

    Nepali janata lae ajhae pani laata kira nae sochxan yaar Modi raja Jo sarana ma re😂😂yasta fataha ko kura

  • @BinodKarki-w1q
    @BinodKarki-w1q 14 дней назад +1

    Tehi vayer oli ko 4 wota nagrikta banayekorx ta durga daile vaneko thikrx ki k ho

  • @nbhandari100
    @nbhandari100 14 дней назад +1

    उमैश जी प्रश्न सही गर्नुहोस वालकृष्ण सर ले वंशज को नागरिक्ता दिनु पर्छ भन्नु भयो सही हो किनकी वाम्रा पुर्खाले आर्ज्या मुलुक हो ना की कुनै विदेशुले हामी विदेश भयका नेपाली वाद्यता वस विदेश लागेका हुन।

  • @Surname-v7u
    @Surname-v7u 14 дней назад +1

    Nepal r nepali lai jogaunu Paro hajur 😢😢😢😢😢😢😢😢

  • @sovabharti4533
    @sovabharti4533 14 дней назад +1

    Nepal sikkim bhaye pachi Nepalma sabai administration 😮 ko top position ma dhoti Nepali ta tai abcd aya bera chokidar darwan

  • @khilkandelthulobhaikandel8278
    @khilkandelthulobhaikandel8278 13 дней назад

    राजा आउ देश बचाउ भ्रष्ट भगाउ

  • @pratikguragain8116
    @pratikguragain8116 13 дней назад

    Yes Bal Krishna sir is 100% right I have 18 years experience in auto industry Nepal is multiple tax crime country very bad policy in Nepal

  • @balrai9625
    @balrai9625 14 дней назад +4

    अर्काको गल्ती देखाउने मात्र होइन आफूले पनि देशको निम्ति केहि योगदान दिन सक्नूपर्छ केवल अन्तरबार्तामा ठूटे गफ मात्र दिएर र पानीमा पादेको एउटै हो सर !

  • @binodshrestha2524
    @binodshrestha2524 14 дней назад +2

    Raja aau Desh bachau 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @narendrashrestha5326
    @narendrashrestha5326 13 дней назад

    ईन्डीयाको यस्तो हविगत! ईनडिया जोगादिने नेपाल को राजा! Wow

  • @GaneshDattJoshi-g7z
    @GaneshDattJoshi-g7z 14 дней назад +1

    एका तिर ०४६ यता भ्रष्टाचार बढ्यो भन्छौ,अनि २०४७काे सम्बिधान चाहियो किन भन्छौ त बड्डा?

  • @RajaRaj-mc6qf
    @RajaRaj-mc6qf 14 дней назад +2

    धेरै कुरा सहि र सत्य जनता हरुको पछेमा बोल्नु हुन्छ तर राप्रपा लाई खेदेको खेदै गरेको देखदा तपाई र दिल्लीराम खनाल पनि नेपाल मा राजा नचाहने हो भित्री रुपमा बाहिर मात्रै हो राजा राजा भन्ने 100%

  • @MeroBritishgorkha
    @MeroBritishgorkha 14 дней назад

    17000 magar matra thiyeanan

  • @sheshmatipujapasal4251
    @sheshmatipujapasal4251 14 дней назад +1

    Hoki k ho Budako kurota manasiv cha hai

  • @sushilmanandhar237
    @sushilmanandhar237 13 дней назад

    विगतको निर्वाचनदेखि जनताले के-कस्ता सुविधा पाएका छन् ? यो प्रश्नको जवाफ कुनै निर्वाचित सांसदसँग छ ? वा राजनीतिक दलहरूसँग यसको जवाफ छ?

  • @rajeshjung7177
    @rajeshjung7177 14 дней назад +1

    उमेश सर नमस्कार, सर चुरो बहश एउटा देशभक्त पत्रकारले चलाएको बहस जस्तो ठानेकोछु । सर सक्नुहुन्छभने एकपल्ट पत्रकार अर्जुन ज्ञवाली सरलाई ल्याइदिनुसन ।

  • @gopalbhandari6751
    @gopalbhandari6751 14 дней назад

    राजा सग बार्गेनिङ भइराखेको छ इन्डिया र अमेरिका सग । राजा नमानेको कारण ढिलो भइराखेको छ। राजतन्त्र आउन।

  • @SurjSharma-t5s
    @SurjSharma-t5s 14 дней назад +1

    Alu guf nagarum

  • @sunilbaniya1860
    @sunilbaniya1860 14 дней назад +1

    india lai jogaunu hudain..hami sabai mili india lai dubaunu parxa

  • @maxtree177
    @maxtree177 14 дней назад +1

    अलिक पत्याउने लायकको शिर्षक राखौं न हजुर यस्ता अपत्यारिला शिर्षकले vdo हेर्न मन लाग्ने कुरा भएन

  • @bhupendrashrestha5973
    @bhupendrashrestha5973 14 дней назад

    नेपालको अतिक्रमित जमिन इमान्दारिपुर्बक फिर्ता नगर्ने इन्डियाको सुरछ्या नेपालले गर्नु र गरिदै आएको होइन र !!?

  • @RaamBahadur-kk2cn
    @RaamBahadur-kk2cn 13 дней назад

    भारत ले राणा देखी राजा कांग्रेस एमाले माओवादी राप्रपा मधेशी दल सबै भारत को इच्छाअनुसार काम गर्ने दल र पार्टी राजा सरकार नेता हुन्, इतिहास देखि हेर्दै गरे हुन्छ ।😊

  • @juddharajrai441
    @juddharajrai441 14 дней назад +1

    Chiya guff matra ho. Kasaiko prediction milne ta haina nai

  • @RaamBahadur-kk2cn
    @RaamBahadur-kk2cn 13 дней назад

    यिनीहरूलाई देश विकास नगर भ्रष्टाचार गरेर खाऊ तिमीहरूको वर्गको मान्छे मात्रैले शासन गर कुनै योग्यता चाहिँदैन भनेर भारतले टिका लगाइदिएका राजा र नेता पार्टीहरू कर्मचारीहरू इतिहासविदहरू पत्रकार मिडिया यी आदि सबै भारतको नुन खानेहरू हुन् 😅

  • @RaamBahadur-kk2cn
    @RaamBahadur-kk2cn 13 дней назад

    British लाहुरेहरू इतिहासमा आफ्नो इच्छाले खुसीले गएको होइन राजा महाराजा अरुले जबरजस्ती मर्नलाई विश्वयुद्धमा पठाएको हुन्। नेपालमा बस्यो भने उनीहरूले शासन गर्ला भनेर । राम बाँकी नेपालमा भएकोलाई पनि कानुन बनाएर मासिने जात बनाए यी सबै इतिहास देख राजावादी हिन्दू शासक वादी विचारधारकाहरूले गर्दा हुन् भएको यस्तो हालत देशमा

  • @BirenBista-dp9du
    @BirenBista-dp9du 14 дней назад +1

    Faltu gaf haina serious Vayara sunnu bujhnu jaruri chha

  • @ShinaWeaver
    @ShinaWeaver 14 дней назад +1

    nepaali cartoon dherai chaleko chha.

  • @Jhagupokhrel
    @Jhagupokhrel 14 дней назад

    योअबफटाकोपनिऔषतिबनाउनुपर्छयेस्कोबैग्यानिक बाबुराम लाइबनाउनुपर्छअनिफेक्ट्रिचाँहि भारतको नोइडामा बनाउनुपर्छ किनभनित्योठाउमात बाबुराम पहिलापनिबसेकोहो तेलाइसबैथाहाछ

  • @pawankc2110
    @pawankc2110 14 дней назад

    यस्ता गाडेका कुरा हामीले पत्याईदिनु पर्ने हैट

  • @CvaShiva-ez3mw
    @CvaShiva-ez3mw 14 дней назад +1

    faltu kura😂😂😂.

  • @RaamBahadur-kk2cn
    @RaamBahadur-kk2cn 13 дней назад

    यो भन्द राजेन्द्र लिङ्देन ठीक लागे ,यो त राजेन्द्र लिङ्देन को पार्टी लाई भारत ले मान्यता दिल भनि ,सिदै भारत को गुण गण गर्दै छन् सबै भन्द ठूलो दलाल भारत को यो मान्छे र यसको पार्टी मा लागेको हरु लागे 100%,

  • @purna3055
    @purna3055 13 дней назад

    Hawa gaf😂

  • @giriprasadgaire9254
    @giriprasadgaire9254 14 дней назад

    यो पनि झोले नै हैनन् र ?

  • @nareshsharma8644
    @nareshsharma8644 13 дней назад

    Aaj samma kai balkisna ko kora bakamfuse bakwas bisleshan

  • @dnxdndjdj3608
    @dnxdndjdj3608 14 дней назад

    Tera.bana.kaya.india.dala.k.garaxa.mutechora.garaxa