साह्रै राम्रो कामको शुरुआत गर्नु भएको छ हामी प्रदेशियाका युबाहरु नेपालमा फर्किएर केही गर्न चाहने , सानोतिनो उद्योग ब्यबसाय गरेर आत्मनिर्भर हुन चाहनेहरुको लागि अति उत्तम लाग्यो । सर्ब प्रथम पावर मिडियालाई धेरै धेरै धन्यवाद छ यति राम्रो कामलाई बाहिर मिडिया ल्याएकोमा र बिशेश धन्यवाद छ जो नेपालमै मेसिन उत्पादन गर्ने युवाहरूलाई ।
नेपालमा सियाे पनि नबन्ने देशमा याे सफलता राष्ट्रिय गाैरबकाे बिषय हाे । अब ग्रास कटर, तेल जुनसुकै बिजहरूबाट पनि पेल्ने मशिन, हलाे जाेत्ने चार चक्के पाेटबल , ड्यांङ बनाउने मसिन सस्ताे गाडी जाे गरीब किसानहरूकाेलागि बरदान जस्तै बनाेस, यस्ताे बनाउन सकिने सम्भाबना देखियाे । यतातिर सफलाता मिले देश धेरै अगाडि बड्ने थियाे । सफलताकाे कामना ! प्रयास जारिरहिरहाेस ।
Thank you talented person who works made in Nepal.Nepal is 3 Type of multiy weather Naturals land of Krishi . के तपाई कृषिको लागि minitools बनाउन सक्नुहुन्छ । किन भने नेपाली ले आफ्नो भोजन को व्यवस्था आफैले (नेपाले - नेपाल मै ) गर्न सके पछि मात्र नेपाल आफै अडीन सक्छ । त्यस पछि विश्व बजार लाई नेपालले के दिन सक्छ ( export ).
हामी नेपाली हाम्रो ब्यबशाय मेशिन ग्रामिण ब्यबशाय ब्यवस्थापन गराउन का शिल्पकारि बहादुर नेपाल का छाेरा हरु लाई बधाइ का साथ सलाम गर्दछौं जय नेपाल जय नेपाली 🙏🇳🇵
"नजिकको तीर्थ हेला " यो प्रथालाई बदलेर अगाडि बढ्नु जरुरी छ नेपाली समाजले । र नेपालमै मेशिन बनाउने भरखरै टेकनोलोजिमा बामे पाइला चाल्दै गरेका युवा इन्जिनियरलाई सक्दो विश्वास गर्न सक्नुपर्छ । स्वदेशको उत्पादन स्वदेशकै हीतको लागि ।
You have v ery nice idea , progressive & real nationalistic vision. Research & development is required to be attached within your factory.I appreciate you,your party and the workers.May your business be flourished so that your mother nation will will be self reliant.
तन्दुरी बनाउदा कोइला को विकल्प ग्यास बाट heating गरेर बानाइछ प्राय बिदेश मा 100% प्रयोग गर्ने भने तेहि हो अनि किना चाहियो ४५ हजारको electronic चाहियो ??
Sar sary ramro kam garnu vako rex ab sal ko pat bat duna tapari banauni haidrolek masen ra bassko senka ani bassko choya katni masen vanaunu hola gau gau ma sary jarut 6 plese
सलाम भाइहरु अब देशको बिकास तपाइहरुको हातमा छ ।
अती खुशी लायो। सरकारले यी र यस्ता कम्पनीलाई प्रोत्साहन गर्नै पर्छ।
साह्रै राम्रो कामको शुरुआत गर्नु भएको छ हामी प्रदेशियाका युबाहरु नेपालमा फर्किएर केही गर्न चाहने , सानोतिनो उद्योग ब्यबसाय गरेर आत्मनिर्भर हुन चाहनेहरुको लागि अति उत्तम लाग्यो । सर्ब प्रथम पावर मिडियालाई धेरै धेरै धन्यवाद छ यति राम्रो कामलाई बाहिर मिडिया ल्याएकोमा र बिशेश धन्यवाद छ जो नेपालमै मेसिन उत्पादन गर्ने युवाहरूलाई ।
Jay Nepal Sahi kam
सार्है राम्रो लाग्यो , धेरै शुभकामना 👍️👍️👍️
नेपालमा सियाे पनि नबन्ने देशमा याे सफलता राष्ट्रिय गाैरबकाे बिषय हाे । अब ग्रास कटर, तेल जुनसुकै बिजहरूबाट पनि पेल्ने मशिन, हलाे जाेत्ने चार चक्के पाेटबल , ड्यांङ बनाउने मसिन सस्ताे गाडी जाे गरीब किसानहरूकाेलागि बरदान जस्तै बनाेस, यस्ताे बनाउन सकिने सम्भाबना देखियाे । यतातिर सफलाता मिले देश धेरै अगाडि बड्ने थियाे । सफलताकाे कामना ! प्रयास जारिरहिरहाेस ।
अति उत्तम काम यस्ताे राम्राे भिडियाे किन पछाडि परेकाे रछ अाज सम्म कम्पनि संचालक मित्र लाई धेरै धेरै धन्ने वाद छ
Hi
hajur ko contact no please sir
Thank you talented person who works made in Nepal.Nepal is 3 Type of multiy weather Naturals land of Krishi . के तपाई कृषिको लागि minitools बनाउन सक्नुहुन्छ । किन भने नेपाली ले आफ्नो भोजन को व्यवस्था आफैले (नेपाले - नेपाल मै ) गर्न सके पछि मात्र नेपाल आफै अडीन सक्छ । त्यस पछि विश्व बजार लाई नेपालले के दिन सक्छ ( export ).
This is one of the most productive video I have ever seen in my life !!!
Wow so good. Very intelligent person
Good job 👌👌👌 अनि यति राम्रो भिडियोको लागि धेरै धेरै धन्यवाद सर !!!
तेल पेल्ने मेशिन पाउछ सर?
हामी नेपाली हाम्रो ब्यबशाय मेशिन ग्रामिण ब्यबशाय ब्यवस्थापन गराउन का शिल्पकारि बहादुर नेपाल का छाेरा हरु लाई बधाइ का साथ सलाम गर्दछौं जय नेपाल जय नेपाली 🙏🇳🇵
"नजिकको तीर्थ हेला " यो प्रथालाई बदलेर अगाडि बढ्नु जरुरी छ नेपाली समाजले । र नेपालमै मेशिन बनाउने भरखरै टेकनोलोजिमा बामे पाइला चाल्दै गरेका युवा इन्जिनियरलाई सक्दो विश्वास गर्न सक्नुपर्छ । स्वदेशको उत्पादन स्वदेशकै हीतको लागि ।
यो काम हेरेर साह्रै खुसी लाग्यो।
हाम्रो नेपाल को कृषि उत्पादन बढाउन सहयोग पुग्ने खालका उपयुक्त कृषि मेशनरि र ओजारहरु बनाउँदा अति राम्रो होला कि ?
i am from bhutan, good initative, new innovation and creative ideas
साह्रै राम्रो काम सुरु गर्नुभएको रहेछ भाइले।
प्रगतिको कामना
धेरै राम्रो साथै सफलताको कामना सर
You have v ery nice idea , progressive & real nationalistic vision. Research & development is required to be attached within your factory.I appreciate you,your party and the workers.May your business be flourished so that your mother nation will will be self reliant.
अतिनै राम्रो काम सलुट छ हजुरलाई
thankyou bros
स्वागत योग्य काम बधाई छ
Sarai khusi lagcha “Made in Nepal” dekhda.
Yekdam ramro danyebad
Goooooood progresssssss
Fantastic innovation. I am very much impressed and I would like to visit your office soon for further consultaion.
Good news.
good यो म पनि हेरेर लिन चाहन्छु
खुशी को खबर
Khushi lagyo Nepalma pni Machin banaunu bhayekoma mo Pani euta machine kinne bichar gare.
जय हाेस हजुरकाे
सारै राम्रो
Very nice job.
Wow ramro kaam
Coffee grinders machines ab Nepal maa pani demands xaa
Great work
We love made in Nepal 🇳🇵
Great service great job
नेपाको लागि आवश्यकिय उद्योग सबैले प्रचार गरौ !
सारै राम्रो सोच
ल बधाई छ हजुर
Awesome 🥰jay Nepal 🇳🇵
Atyentai khushi ra gaurav ko kam hudai xa ! Aba hami lai chahine sabai khale machines hamrai desh ma products hunu parxa ! Dhanye baad
कुन ठाउँमा मेसिन बन्छ ? सम्पर्क नं राखिए सजिलो हुनेथियो । big and good job .
I like it. Kaha ra kasari samparka garne
Goodd job sir yesari vidio banaunda kun machine ko price ko sathsathao kati eriyama input hunxa kati yampiyrko vidhut lagne ho tyo pani vannu hola.
Good luck sir
Im very happy and proud
सुईटर काे हाते मिसिन पनि बनाउनुस है राम्रो हुन्छ मैले ईन्डिया देखि मगाएकाे
Good job thanks
garments ko laagi use hune sewing machine ra vest ma print garne printing machine pani paauxa hjr ko ma?🤔🤔
Good job sir dherei dherei dhnebad
धन्यवाद सर ।
super, duper job ,.
हाम्रो नेपालमा नि गरे के हुन्न ? गरे सब थोक हुन्छ ।
Glass blowing lathe double spindle mechine बन्छ की बन्दैन
Great job. Keep a head
Great job 👏🏽
very great job thanks so much sir...self dependent
Great job sir and Respect ✊ to all team because which is needed in our country 😍🙏🏼
Wow 👍️🇳🇵
Great job sir
salut cha easto youth lae
good job
Great
bottle bata fiber banaune machine ko price , tikau ra scope k kasto hola?
दामी
Very nice lalso Iwana mecin but from whera?
verry good job sir
Proud of you
kachho bone lai dry garera grindinga gerne machine paen6 ?
Biket banaaune machine huncha ki ,, Kaath ko dhulo , jhaar past , dry westage baat,, banne bhae kati parcha ,,?
Very good job
Thanks. 🙏
Wow
सर म ईलाम बाट
बाँसकाे चाेया काड्ने मेसिन हुनु पर्ने
Ma start garna chanxu but kachha Mal dine subida xa ke ni sabai khulauna paryo sir
Minebloing works
❤❤❤❤❤❤nice
Wow good job
तन्दुरी बनाउदा कोइला को विकल्प ग्यास बाट heating गरेर बानाइछ प्राय बिदेश मा 100% प्रयोग गर्ने भने तेहि हो अनि किना चाहियो ४५ हजारको electronic चाहियो ??
नमसकार सर तपाई हरू मिसीन बनाउदा के हिसाप मा बनाउनु हुनछ ?
मेसिनले काम चाहिँ कसरी गर्छ त्यो सहितको भिडियो बनाउनुस न
Abako yuba udyami le trading business hoina manufacturing ma lagani garnuparchha.
Very nice
salam cha hajur ... ramro kaam garnu bhayo machine ko
wow dami bro nice video
respect telented engineer
Wow Amazing, Nepali machine export Pakistan.
Total sabai fiting sabun banaune misina lai kati par6 100 kg utapatanko
ड्राई स्टोन कटर मेसिन बनाउन सक्नु हुन्छ ?
साबुन बनाउने मेसिन लाइ कति देखि कति सम्म पाउछ होला
चाईनिज साईलेज मसिनका रोलरहरू पाईन्छ होला
Good job brother
Sar sary ramro kam garnu vako rex ab sal ko pat bat duna tapari banauni haidrolek masen ra bassko senka ani bassko choya katni masen vanaunu hola gau gau ma sary jarut 6 plese
Good sir
Damixa dherai le kinna paro
Congratulations 👏👏 Vai..!!
O..ho lu hai very good 👍....lu sir malai 60.kg washing machine, 100kg ko drying machine banai dinu paryo..please.
Sir malai palastik ko bottle bata fiber banune dhary mun paro total machin ko katai parxa hoola