रवि सहित रास्वपाको बस्यो आकस्मिक बैठक : डा.मुकुलको प्रतिवेदनमा गम्भिर छलफल ! बैठकमा के के भयो ?

Поделиться
HTML-код
  • Опубликовано: 1 окт 2024
  • #headlinenepal #sanjeeb #rabilamichhane #drmukuldhakal #raswapa #sansad
    रवि सहित रास्वपाको बस्यो आकस्मिक बैठक : डा.मुकुलको प्रतिवेदनमा गम्भिर छलफल ! बैठकमा के के भयो ?
    👉Headlines Nepal Presents:
    Program: Headline Bishesh
    Presenter: Sanjeeb Regmi
    Guest: Ganesh Parajuli
    Camera: Ratan Sunar
    Edit: Ratan Sunar
    👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
    👉Follow Headline Nepal
    Facebook: / headlinenepal
    Twitter: / headlinenepal
    RUclips: shorturl.at/lKQW5
    👉Note:
    Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).

Комментарии • 222

  • @omThapa-f1k
    @omThapa-f1k 3 месяца назад +58

    महामन्त्री ज्युको हरेक शब्दलाई गम्भीर भएर कहाँ के के सुधार गर्नुपर्ने हो तत्काल समिक्षा गर्नु पर्छ अन्यथा रा. स्व. पा. को बिनास निश्चित छ,
    जय घन्टी 🔔🔔

  • @dineshjaisi8607
    @dineshjaisi8607 3 месяца назад +55

    मुकुल ढकाल ले भनेका कुरा सतप्रतिसत ठिक छ झोलेहरुपाल्ने प्रदेश सरकार खारेज को कुरा सबैभन्दा जायज छ

  • @lokrajjoshi4349
    @lokrajjoshi4349 3 месяца назад +25

    महामन्त्री माननिय मुकुल ढकाल ज्यू को प्रतिवेदन १००%सहि छ

  • @manbahadurpariyar972
    @manbahadurpariyar972 3 месяца назад +16

    मुकुल ढकाल को कुरा एक दम ठिक छ भएका गल्ती हरु सुधार गर्नु पर्छ ।

  • @punraja
    @punraja 3 месяца назад +5

    ईमान को राजनीति गर्नुस !! नेपाली जनता सधै साथ् रहने छन!! भ्रस्टाचार निर्मुल होस !! रा स्व पा अब पछि फर्कनु पर्ने छैन!!

  • @KrishnaLama-yr1hb
    @KrishnaLama-yr1hb 3 месяца назад +4

    गोपनियताको कमी भो ।मुकुन ढकालमा।पाटीमा छलफल गर्ने हो।बाहिर भन्ने हो ईन नी

    • @prembhujel9839
      @prembhujel9839 3 месяца назад +1

      ऊनी बिकिसकेको प्रष्ट देखिन्छ 🙏।

    • @KrishnaLama-yr1hb
      @KrishnaLama-yr1hb 3 месяца назад

      @@prembhujel9839 hola

    • @KrishnaLama-yr1hb
      @KrishnaLama-yr1hb 3 месяца назад

      @@prembhujel9839 गोपनियता छैन रैछ

  • @deepakrijal2551
    @deepakrijal2551 3 месяца назад +6

    पार्टी सुधारको बारेमा अान्तरिक छलफल गरेर समाधान निकाल्नु पर्नेमा महामन्त्री मुकुलजीले किन मिडियामा लिक गर्नुभएको हाे?याे उहाँको अपरिपक्व क्रियाकलाप हाेइन?

    • @prembhujel9839
      @prembhujel9839 3 месяца назад

      सहि भन्नु भो,,,कसैले उहालाई राम्रैसङ्ग प्रयोग गरेको हुनुपर्छ 🙏।

  • @Zerox_7680
    @Zerox_7680 3 месяца назад +9

    आज भन्दा 5 महिना अगिसम्म जति थिए नि RSP को समर्थक त्यस्को कम्तीमा 40% प्रतिशत घटिसके ! त्यसैले सचिएर , जनताको मन जित्ने गरि अगि बढ्दा राम्रो । धन्यवाद 🙏

  • @BishalTamang286
    @BishalTamang286 3 месяца назад +13

    good luck रास्वपा🔔🔔🔔🔔🔔

  • @parbatipoudel9695
    @parbatipoudel9695 3 месяца назад +5

    यो मुकुल लाइ कसैले पैसा दियको जस्तो छ । किनकि रबिको उदयाले नै रास्वपा उदयको हो । तर यो मुकुले ले अरु मिडियामा बोलेको सुन्दा मुकुले लाइ कसैले परिचाल गरी रहेको छ । मुकुले हरु जस्ता बाट साबधान रास्वपा !!!!!!

    • @prembhujel9839
      @prembhujel9839 3 месяца назад

      सहमत 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @KamalKhanalOfficial
    @KamalKhanalOfficial 3 месяца назад +1

    जरि बेला रबि रबि रबि।अरू केहि news छैन घन्टेको झोले

  • @Gyanendrashahi676
    @Gyanendrashahi676 3 месяца назад +1

    वास्तविकता -------यो प्रतिवेदनले रास्वपा अझै कमजोर भयो🤔🤔🤔🤔😏😏😏😏😏🤔🤔🤔🤔🤔🤔🤔😏😏😏😏

  • @rajeshdevkota1678
    @rajeshdevkota1678 3 месяца назад +4

    मुकुल ढकाल कान्तिपुरले किन्याे । 100% सत्यता ।

    • @prembhujel9839
      @prembhujel9839 3 месяца назад

      सतप्रतिसत सहि भन्नु भो 👍️👍️👍️👍️👍️

  • @Nuwakotvillagenepal2365
    @Nuwakotvillagenepal2365 3 месяца назад +7

    डा:मुकुल ढकालको प्रतिवेदन सतप्रतिशत ठिक छ।मुकुल ढकाल प्रतिवेदन लाई नमान्नु भनेको रास्वपा पतनको बाटोमा जानु हो।

  • @RajuMazakoti
    @RajuMazakoti 3 месяца назад +19

    मह मन्त्री को कुरा एक दमै सही छ बालेन गोपि सङ न मिले रास्वोपा पार्टी खतरामा छ 😮

    • @Gyanendrashahi676
      @Gyanendrashahi676 3 месяца назад +1

      मिल्न चाहनु एउटा कुरा हो,बालेन मिल्न चाहन्छन् कि नाई अर्को कुरा हो,के रास्वपा बचाउनकै लागि बालेन मिल्दिलान??????
      यो त तेस्तै कुरा भो नी ------मलाई तेहि केटी चाहियो , केटी ले चाहन्छे कि नाई???????????😂😂😂😂😂😂😂

    • @srenee2585
      @srenee2585 3 месяца назад

      ​@@Gyanendrashahi676 rsp bachauna hoina balen ra aru yuwa haru nilna parne desh bachauna ho jo mafia neta haru lai falna yuwa ek hunee parcha

    • @Gyanendrashahi676
      @Gyanendrashahi676 3 месяца назад +1

      @@srenee2585 के रबिलाई हटाएर बालेन लाई रास्वपाको सभापति बनाउन सम्भव छ????बालेन को कुरा सुन्दा बालेन कोही मुनी काम गर्न सक्ने/ या चाहने व्यक्ति होइनन ।
      वास्तविकता त यहि हो।।।
      तिमी मिल्छन् भन्ने आशा गर्दै बस।

    • @Gyanendrashahi676
      @Gyanendrashahi676 3 месяца назад

      @@srenee2585 देश युवाले नै बचाउछन भन्ने गा्यारेन्टि के छ???
      बचाउने कोशिस गर्दा सक्किने सम्भावना अझ बढि हुन्छ।,जस्तै , Ukraine !!!
      जेलेनस्कीलाई देश प्रति माया धेरै थियो , राम्रो बनाउँछु भन्ने नै थियो ,
      जेलेनस्कि लाई मुटु भएको भन्न सकिएला, देश भक्त भन्न सकिएला तर तेहि देश भक्तीले गर्दा देश नै सकियो

  • @Gyanendrashahi676
    @Gyanendrashahi676 3 месяца назад +1

    बालेन संग मिल्न चाहनु एउटा कुरा हो, बालेन मिल्न चाहन्छन् कि नाई अर्को कुरा हो, रास्वपा बचाउनकै लागि बालेन मिल्दिलान?????🤔🤔🤔😏😂😂
    यो त तेस्तै कुरा भो नी ------मलाई तेहि केटी चाहियो, केटी ले चाहन्छे कि नाई बाल मतलब!!!!!!!!!!!😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @krishnaadhikari2942
    @krishnaadhikari2942 3 месяца назад +19

    मुकुल ढकालकाे कुरा १००% सही छ

  • @premKc-wt7ph
    @premKc-wt7ph 3 месяца назад +2

    मुकुल एउटा बचा हो।राज्नितिक गाता होहिन

  • @GyanbahadurAdhikari-x7d
    @GyanbahadurAdhikari-x7d 3 месяца назад +3

    राष्ट्रिय पार्टीले बालेन तिर फर्कियो भने पार्टी सक्कियो।

  • @manmayarai7069
    @manmayarai7069 3 месяца назад +13

    हो सहि भनु भयको छ डा क्टार मुकुल जि ले किन कि आफ्नो को माया धेरै हुन्छ कसरी पाटि बलियो बनायर देसमा बिकास जन्ता लाई रोज्गा भष्टचारको बिक्तिक हटाउने भने र चिन्ता ग्रनु भयको हो मुकुल जि ले पुराना हरु सङग बसेर त भष्टचारको बेतेति कहिले हटदैन तेशैले अब केहिन केहित सोच्नु प्रछ र अब अरु लाई कटाक्से ग्रनु हुदैन अब सकेसम्म काम ग्रनु प्रछ र काम ग्रन सहजले दियन भने जन्ताको समु भन्नप्रछ कस्ले सरकारमा काम ग्रन असहज गरेको छ भने सुनाउनु रास्टिया स्वतन्त्र पाटि ले🔔🔔🙏🙏

  • @GunaramGurung
    @GunaramGurung 3 месяца назад +1

    प्रदेश खारेज १०० % ठिक हो तर पार्टीको बारेमा चै ठिक होइन ग्यापन पत्र पार्टी कार्यलयमा नै हो बुझाउने तर गृहमन्त्रलयमा होइन ।

  • @sirbahadur375
    @sirbahadur375 3 месяца назад +1

    यो पार्टीको गोपनियता भन्ने केही रहेनछ प्रतिबेदन बुझाएको केही समयमा नै बाहिर आएर मिडिया बाजि राम्रो भएन यो पार्टीको भबिस्य छैन

  • @PramodBhattarai
    @PramodBhattarai 3 месяца назад +4

    रबि को सपोटर हो तर अहिले रबि को काम भन्दा गफ बेसि भो , सत्ता मा जानै हुनेथिएन । ८४ मा ० हुनेछ।

  • @r.k.ghimire3813
    @r.k.ghimire3813 3 месяца назад +2

    हजुर धेरै कुरा हरु बक बक न गर्नु येदी साचो देश भक्त हो भनी पर्देश खारेज गर्नु नै पर्छ हैन भने यो दल पनि आउदो चुनाब मा इलाम मा जस्तै हबीगत भै रास्ट्रिय दल बाट जमानत जफद हुनेछ यो लीखी राख्नु अर्को कुरा जुन सोच जुन बीचार थेयो त्यो सीथील भै सकेको छ समय अझै छ बेलै मा बुद्दी पुराउ है माननीय जी मुकुल ढकाल ले बुजायको पर्तीबेदन 100% राम्रो र जनमानस हीत मा रहेको छ

  • @karkiganga7284
    @karkiganga7284 3 месяца назад +1

    मुकुल पागल सानसद भयर
    मेर सङ्ग सकार्य गर्छु भन्छ तिमिहरु
    काम गरेर अाफ्नेा हइसेद बनाउन
    अर्काकेा पछि लागेर हुन्छ😂😊

  • @Aasika202
    @Aasika202 3 месяца назад +2

    कति झुट बोल्न सकेको यो चोर पार्टी ले

  • @nirjaladawadi846
    @nirjaladawadi846 3 месяца назад +2

    grihamantri jui le boler nai ho naboli naboli kaakati vai sakhatyo hola nasocheko kaachadai hunthyo bolersi bigreko ho

  • @saroajkhimba7389
    @saroajkhimba7389 3 месяца назад +2

    हामी जन्ता ३५ बर्ष दु:ख पायो फेरि जन्तालाइ दु:ख नदिनु होला तपाई हरु संघ बिस्वास छ । हामी फेरि कस्लाइ आस गर्ने हामी??????

  • @NamasteNapal
    @NamasteNapal 3 месяца назад +3

    🔔🔔🔔🔔🙏

  • @chakgurung3175
    @chakgurung3175 3 месяца назад +1

    ढकाल जि को समिक्ष पहिला पार्टी भित्र हुनुपर्छ अनि मात्र सडकमा , Immature in political field

  • @gaharbudathoki782
    @gaharbudathoki782 3 месяца назад +2

    हो हो रबी जी ले एसपटक गृहमन्त्रीको पद चै बनजन्तुमा जस्तोथ्यो भन्नेचै सिंग बाघको सिहसानमा बसनपाउदापनी सियाल भन्दापनी भिझेको बील्लीको झै बैमानी निरलजीत घिनलागदो काम चै कुरूर अपराधीहरूकै हुकुम बाचालाई समालेर देश र जनताहरूको अघाडी बीसुवासनै चुकाहेर देखाउनु सफलचै भहेकै देख्यो भन्ने हुनत जन्मदाकै राजनितीकलाई पनी धुलनै चटाहेकै होत अब चौरासीको भोटचै नचाहेकै होत भन्ने ठाऊमाचै जनताहरूका दिमागमा घुसाउनु सफल बनिएका बुझ्जीयो हैत

  • @khilgurung9800
    @khilgurung9800 3 месяца назад +2

    रबिन्दर मिस्त्र जस्तै रा प्र पा तिर लागे हुन्छ ढकालजी

  • @namastehongkong876
    @namastehongkong876 3 месяца назад +4

    dr mukul le janata ko awaj boleko xa . thik boleko xa

  • @Aasika202
    @Aasika202 3 месяца назад +1

    अब घण्टी गाको हो 84 मा काम भएन भनि

  • @nagendrapoudyal8124
    @nagendrapoudyal8124 3 месяца назад +1

    Linu partheo bikash gari dekhauney ministry lee a KO cha home ministry ani charko vashan Kam 0000 nai RSP patan KO main. Reason

  • @aadikbhurtel5930
    @aadikbhurtel5930 3 месяца назад +2

    Mukul le gareko kura yakdam theek x ...usle vane aanusar gayana vane 2084 ma zero ho...belai ma sudriyako ramro ..

  • @jeevanrana7613
    @jeevanrana7613 3 месяца назад +1

    लु लु है वाद फुटयो घर टुट्यो स्याल हुइया 🙏🙏🙏🙏 अब चाइ चिप्लो माछो हातमा भुस दलेर समाते जस्तो झुट भोटर हरुलाइ निरास नहोस यो त खहरे खोल्सा हो खोला बन्न र नडिमा प्रामाणिकत हुन निकै सकस भोग्नु छ 🔔🔔🔔🔔जय घन्टि🔔🔔

    • @hastagurung1650
      @hastagurung1650 2 месяца назад

      यिनीहरुले टिकटाक मिलाउॅंदै छन्।

  • @prembhujel9839
    @prembhujel9839 3 месяца назад +1

    मुकुल ढकाललाई रा स्व पा सकाउनका लागी कसैले राम्रैसङ्ग प्रयोग गरेको हुनुपर्छ ।

  • @GunaBahadurKami
    @GunaBahadurKami 3 месяца назад +2

    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @MUSICWORLD-dx9cv
    @MUSICWORLD-dx9cv 3 месяца назад +1

    Phail kholna kasle roko yedi rokeko vaye kina sarkarma baseko k kanggress yemale maobadi jastai vayeko ho

  • @narendrabikramkathayat2851
    @narendrabikramkathayat2851 3 месяца назад +2

    तपाईंलाई मत दिने मतदाता हुँ म तर महामन्त्रीले जनताबाट अभिमत संकलन गरेर ल्याएर दिएकाे सुझाब भावनात्मक भनाइ भनेर लत्याउने घमण्ड नगर ८४ मा जनताले सजाय दिनेछन्।

    • @SumanBasnet-fg5ji
      @SumanBasnet-fg5ji 3 месяца назад

      Ta mg le aaruko sal nah deya vot ma dinxu ma pani tihe thauko ho mg

  • @khimkuwar5177
    @khimkuwar5177 3 месяца назад +2

    Jai ghante🎉

  • @Keshab9
    @Keshab9 3 месяца назад +1

    डाक्टर मुकुल ढकालको प्रतिबेदन सहि छ। प्रचण्डको सरकारमा बसेर यो गर्छु र त्यो गर्छु भन्नु आम जनतालाई मुर्ख बनाउनु बाहेक केहि हैन। रास्वपा ओरालो लागिसक्यो। जनताले सरकारमा जाने mandate दिएको होर? जनतालाई अब मुर्ख बनाउने काम बन्दगर।

  • @yadrana3063
    @yadrana3063 3 месяца назад +2

    Sahi bisleysan sir ko.

  • @sanjaypaudel6935
    @sanjaypaudel6935 3 месяца назад +4

    एकदम सहि हो प्रदेश खारेज गरि स्थानीय सरकार लाई मजबुत बनाउने बाटो तर्फ लाग्नुपर्छ तर स्थानीय सरकार लाई पनि अन्कुस चाहिँ लगाउन पर्छ नत्र भ्रष्टाचार ले टुप्पी पनि नाग्छ है

  • @dharmaupadhyay4132
    @dharmaupadhyay4132 3 месяца назад

    मुकुल ढकालको वस्तुगत प्रतिवेदनलाई सत्ताको लोभले अन्यथा नबुझौं। भनाई र गराईमा ठूलो अन्तर आइरहेको छ। समयमै चेत फर्कियोस्।

  • @himpun2082
    @himpun2082 3 месяца назад +1

    Purano ra new yeutai ho muji haru.

  • @birajthapagorkhali7050
    @birajthapagorkhali7050 3 месяца назад +1

    मुकुल ढकाल भनाई मा केहिठिक्छ तर पाटिकाे अान्तरिक कुरा मा हाे बालेन र गाेपाल हमाल संग छलफल गराै भन्नेर अगाडि बड्नुपर्ने कुरालाई पाटिलाई ठुलाेघात हुनेगरि बाेल्ननहुनेहाे, अब के ? रास्वपा पाटि बिलिन गरेर बालेन र हमाल संगजाने हाे? पहिलाअान्तरिक छलफल गर्नुपाटिमा अनि बाेल्नपर्छ, यस्ताे घटिया शब्द मुकुल ढकाल ले बाेले पछि अब बालेन र गाेपाल हमाल ले याे रास्वपा लाई बालदिन्छ? यस्काे मतलब मुकुल ले पाटि अब बालेन र हमाल मा समर्पित गराएर अाफु सभापति बन्ने दाउ खाेज्दैछ भन्ने प्रस्ट छ। तुरुन्त मुकुल लाई पाटि बाट अाउट गराउनु पर्छ नत्र उनी क्यान्सर सर्भाईबल हुन ,अब उनी रहि रहे पाटिमा पनि क्यानसर छिराउछन् बेलैमा सचेत रहनु।

  • @mamtashrestha9144
    @mamtashrestha9144 3 месяца назад +5

    Jay ghanti. 🙏🙏👍🙏🙏🙏🙏🙏

  • @somthapa2643
    @somthapa2643 3 месяца назад +1

    Sakiyo aaba ravi party janta sabaile bujhisake ravi ramro manxe hoine vanera k napne wala xaine raviko party le kp oli vanda thulo guphadi hunxa ravi hune k hi hoine

  • @hunarambm6123
    @hunarambm6123 3 месяца назад +1

    Mukull dhakaall over hyang 😂😂😂

  • @chandankhawas4464
    @chandankhawas4464 3 месяца назад +4

    रबिन्द्र मिश्र को हालत नहोला भन्न सकिन्न रबि को । आफ्नै कारन ले पार्टी सकिने लक्षन देखिराछ। मुकुल ढकाल ले बोलेको १००% सहि छ । रबि को कथनी र करनी रत्ती भर मिलेको छैन ।

  • @gurunggom246
    @gurunggom246 3 месяца назад +2

    Mukunde Le yesto kura pahila party ma discuss garnu parne dr kasari garyo yes Le galti suolare garnu parchha jay ghante

  • @nepaliexarmy3625
    @nepaliexarmy3625 3 месяца назад

    रवि जस्ता जनताको पैसा खाएर हिडने फटाहाले जनताको काममा डेलिभरि दिन सक्छ? पहिला कोइरि भगायो अहिले जिवि भगायो जनताको पैसा खायो

  • @MinaBhattarai-b5z
    @MinaBhattarai-b5z 3 месяца назад +1

    सहि कुरा हाे तर गाउँका मान्छे ,काठमाडौं पढने या बिदेशि देखि जाने अाउने भएकोे कारणले बालेन परिचित छन तर गाउँ तिर अहिले पनि काङ्ग्रेसी ,माअा्वादि, एमालेले ,बाहेक अरु नया पाटि अामा,बुवाले अहिले पनि चिन्दैनन् अहिले यति निराश हुनु पर्ने जस्तो लाग्दैन ।

  • @laxmiaryal9364
    @laxmiaryal9364 3 месяца назад

    पुराना शीत चिडियर अरुराेजेका जनतालाई पुरानै शीत टासियर भागबन्डामा सामेल भयपछि अासाटुटेछ भरषटे केपि र प्रचन्डे सेरे लागि हाेपहिला कारवाइगरनपरने उनैसित मिलनुधातकछ

  • @rabinrabin5547
    @rabinrabin5547 3 месяца назад

    राश्वपा communist हो भने communist हो भन्नु पर्यो, माओवादी र एमालेसंग सरकारमा बसेर सरकारले गरेको नराम्रा काममा चुप लागेर बस्ने हो भने अरु भन्दा के फरक?

  • @kishorgurung5544
    @kishorgurung5544 3 месяца назад +1

    mukul dakal le party sakna khojyo yasalai tuu nikalnu parxa

  • @suchiltiwari819
    @suchiltiwari819 3 месяца назад +1

    e gada haru rabilaai sidhyauna lagiraxan ganta hallidaina

  • @khagendraadhikary2388
    @khagendraadhikary2388 3 месяца назад

    ठुला ठुला गफ नगर्ने, सबै मैले गरे नभन्नु। हिजो पनि फाइल खुले (खुमबहादुर, गोविदराज जोशी, जयप्रकाश गुप्ता, चिजन्जिबी वाग्ले), भोलि पनि खुलछन, नारायणकाजिले पनि कोलेकै हुन् । रास्वपाको क्षमता, कामभन्दा मपाइत्व नै बढी भयो। one man show ले पार्टी चल्दैन। विचार, शिद्धान्त र संगठन अनिवार्य हुन्छ। अनेक विकृतिको Tag भिरेर हिड्ने रविसङ्ग स्वतन्त्र जमात लाग्लान भन्ने शकै छ। रविलाइ कसैले गिराउने हैन, उनको आफ्नै बानीब्यहोराको कारण आफै गिर्दै छन् । उनले मनपर्दो गफ वा काम गर्दैगर्दा नागरिकले वाह.. वाह.. भनिदिनुपर्ने जरुरी छैन।

  • @krishnathapa1346
    @krishnathapa1346 3 месяца назад +1

    समातने छाेडने ताल पुरने काे छ खरानी घसेका जाेगि जसते हाे

  • @rajeshshrestha5273
    @rajeshshrestha5273 3 месяца назад

    राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश सरकार खारेज र संविधान संशाेधन बिषयमा बाेल्न र संसदमा प्रस्ताव दर्ता गर्न आँट गर्न नसकेमा पार्टीलाई भविष्य ठुलाे नाेक्सानी ब्यहाेर्नु पर्ला ?

  • @binodkarki2497
    @binodkarki2497 3 месяца назад

    अरबौका घोटाला चौपट छन देशमा तर याहा यो र त्यो काम भो भनेर नाटक नगर लुटेराहरुको बिचमा बसेर लुट्दै खाने अनि सन्तुष्ट छु भन्ने झोले ??????
    मुकुल ढकाल को कुरामा नगए तिमीहरु बिदेशिका दलाल हरुको पनि समाप्ती निश्चितछ लुटेर अझै पार्टी चलाउन सकिन्छ नसोच ।

  • @ramprasadshrestha3336
    @ramprasadshrestha3336 3 месяца назад

    डा मुकन्द ढकालले ल्याएको प्रस्ताब देस र जनताहरुको हितमा छ रबि लामिछानेको ब्येत्तिगत कार्यशैलीले रास्वोपा पार्टी प्यारालाइसिस हुदैछ र जुन उद्देश्यले आम जनताहरुले रास्वोपा प्रती आभार लोकप्रियता देखाएको थियो त्यो रबि लामी छानेको ब्येत्तिगत कार्यशैली का कारण घट्दो छ अर्को मुल कारण हो प्रदेस र संघीयता सम्रचना जनताहरुले नरुचाएको तथा यो प्रणाली नेपालको हितमा पनि नरहेको यो ब्येबस्था मा जनताहरुले रास्वोपाको स्पष्ट नीति नभएको देखियो कयौ जनताहरुका मुद्दामा भन्दा पार्टी सभापति को मुद्दामा मात्रै केन्द्रित भएको यी पुराना दलहरुले ल्याएको पुरानै ब्येबस्थालाइ काध हालेर शेरे केपि र प्रचण्डको हलि बनेर हिडेको जनताहरुले फिटिकै रुचाएको छैनन एस्तैअवस्था रहि रहे पार्टी बिबेकशिल साझा हुने र बन्ने पक्का छ।

  • @ramapoudel1356
    @ramapoudel1356 3 месяца назад

    गणेश पराजुली जि तपाईले पनि निकाश दिने कुनै कुरा गरेकेा पाइएन यसरी देाहेारेा अर्थ लाग्नेगरी बेालेर हुदैन । मुकुल डकालकेा कुरा सही छ । सच्चीनु भएन भने दुर्भाग्य हुनेछ ।

  • @gangadahal590
    @gangadahal590 3 месяца назад

    बालेन साह संङ्ग मिल्ने हो मिल्दा राम्रो हुन्छ युवा यक ठाउमा भय राम्रो मुकुल ढकालले बनायको प्रतिबेदन राम्रो बनेर जाउ भनेको त राम्रै हो मिडियामा आय जस्तै हो भने राम्रो होइन

  • @himpun2082
    @himpun2082 3 месяца назад +1

    Tesovaye timi haru sakiyo chorai ho.

  • @dipbaraili7537
    @dipbaraili7537 3 месяца назад

    पार्टी को आन्तरिक विषय यसरी आवेश मा आएर महामन्त्री जस्तो मान्छे ले बोल्दा ख्याल गरेर बोल्नु राम्रो हुन्थ्यो कि कुनै पनि कुरा बिग्रिए जस्तो लाग्छ भने पार्टी भित्र छलफल गर्न सकिन्छ कुनै पनि काम गर्दा गल्ती हुन सक्छ त्यसलाई सुधार्न सकिन्छ तर एसरी आफ्नो कमजोरी बाहिर सुनाउँदा दुस्मन हरुले ताली बजाउने बाटो मात्र हुन्छ त्यसैले बोल्नु भन्दा अघि सोच्नु पर्यो महामन्त्री ज्यू

  • @bambahadurrai3572
    @bambahadurrai3572 3 месяца назад

    गणेश पराजुलि भन्ने रबिको सान्शद क , पि , ओ , को पुच्छार ईस्वर पोखरेल जस्तै सिल्लि खाले मान्छे रहेछ ।भ्रष्टाचारि दल हरुका जुठो खान मीठो लागे जस्तो देखिन्छ । रा , सव , पा , को गति पनि मासिने मतिले भेटे जस्तो छ ।

  • @pappuroy1915
    @pappuroy1915 3 месяца назад

    बर्षा आम मा मानिस को अबश्था हेराउनु ना खालि नेता इंटरव्यू सर

  • @vijangaming1413
    @vijangaming1413 3 месяца назад

    कसरी राजनीति गरेको साथि हरुले यति छिटो आत्ति हाल्ने 2/3 बर्ष म निरास हुनुपर्ने

  • @nepaliexarmy3625
    @nepaliexarmy3625 3 месяца назад

    यि रवि भन्ने ब्यक्ति पद , पैसा र स्त्री मोह्का गफाडि फटाहा मान्छे हुन यिन्को अबतरण भए मात्र रास्वपा अगाडो जाला नत्र काम छैन

  • @sammyl913
    @sammyl913 3 месяца назад

    रास्वपाले २-४ वटा मतन्त्रालय सीएर लुरु लुरु आफ्नो काम ना मात्र लागेर रास्वपा सफल हुन सक्दैन पुराना दल पार्टी हरु संग टासीएर जनताले बीश्वास हुन सक्दैन

  • @GaneshLama-l5l
    @GaneshLama-l5l 3 месяца назад +1

    संघीयता खारेज राजस्व अथवा राप्रपा इच्छा भएर हुँदैन सिङ्गो राजनीति पार्टी अथवा पुर्ब सुधुरुका मधेसका जनता पनि सहमति हुनुपर्छ काठमाडौं बसेर सदरमुकाम बसेर संघीयता बारेमा निर्णय गर्ने हैन संघीयता वास्तवमा राज्यले सधैं बिवेत गर्ने कर्णेल अथवा पुर्व मधेसलाई चाहेको छ काठमाडौं बस्ने सदरमुकाम बस्नेलाई होइन ।

  • @maularai-c8e
    @maularai-c8e 3 месяца назад +3

    मुकुल धकालले शहि समिक्ष निकालेकाे छ।

  • @krishnathapa1346
    @krishnathapa1346 3 месяца назад +1

    Ra s a pa pani अरु पाटि जसते रछ देखियाे नि समातने छाेडने

  • @deepashrestha1680
    @deepashrestha1680 3 месяца назад

    साना तिनालाइ कारबाही गरेर के गर्नु ति साना तिनाहरुलाइ ठगी भ्रष्टाचार गर्न परिचालित गर्ने तिम्रा टाउके बाहरुलाइ कारबाही गर्ने हिम्मत गर भनेको ।

  • @ramchandrashrestha2626
    @ramchandrashrestha2626 3 месяца назад +1

    परदेश खारेज गर्नुपर्छ !!

  • @PrakashpunMagar-u5w
    @PrakashpunMagar-u5w 3 месяца назад +2

    agreed 100%

  • @gangarai3501
    @gangarai3501 3 месяца назад +1

    एकदम राम्रो
    अहिले रास्वपा अलमलिईरहेको जस्तो, अरू एमाले, माओवादीको फुटबल झैं भईरहेको जस्तो, रास्वपा पनि सत्तामा गए पछि अरू झैं लिप्त देखिए जस्तो ,जनताको त्यो आशा, त्यो सपना बिर्सिए जस्तो, रास्वपा आफैं स्वार्थी भए जस्तो । यस्तै यस्तै देखिएको छ है । बेलैमा होस पुर्याउ रास्वपा ।

  • @bambahadurchhetri6781
    @bambahadurchhetri6781 3 месяца назад +1

    gafi pati bhayo ra.sa pa ra des banaune vay pardes khaarej garnu parchha natra aru bato hide patan hunasak chha rasapa

  • @gomadhungel3919
    @gomadhungel3919 3 месяца назад

    सरकार चै छोडनु नै पर्छ,नत्र ओलि र प्रचण्डका झोलेले पार्टी सक्छन।

  • @RameshwarChaulagain
    @RameshwarChaulagain 3 месяца назад +1

    अब दले भ्रष्टेहरू लाई कारबाहि नहुने भए सरकार छाेडेकै बेस नत्र चाेर ठग नै बनाउछन झाेले नेताले।

  • @danbahadurthapa6645
    @danbahadurthapa6645 3 месяца назад

    छिटो बाेलेरकामनगरने पछिके भननेत जिउ हजुर

  • @dineshjaisi8607
    @dineshjaisi8607 3 месяца назад +1

    खानै गाको हो हामी सबै मिलेर खान्छौ भन्नेहो भने मेरो भन्नुकेहिछैन नत्र स्थानीय तह लाई थप मजबुत बनाउने र प्रदेश सरकार खारेज गर्ने हो भने बिकास कोलागी प्रसस्त बजेटहुन्छ बर्षमा कतिचोटी सरकार चेन्ज हुन्छन् कति कर्मचारी हुन्छ मन्त्री पि ए झोले नयाँ गाडी नयाँ ड्राइभर भान्से सुसारे बिकाश्कोलागी बिदेश बाट रिण लिदै तलब भत्ता मा सकिन्छ त्यसैले प्रदेश सरकार खारेज गर्नै पर्छ आज नभए भोलि

  • @ranjitkhadka2244
    @ranjitkhadka2244 3 месяца назад

    सहि काम गरे समर्थन नत्र बिरोध गरिन्छ तर अहिले ओरालो चाहि लागेकै हो

  • @manbahadurchhetri3107
    @manbahadurchhetri3107 3 месяца назад +1

    मुकुल ढकाल जी क प्रस्ताब 100मा 10000 गुन ठिकछ प्रदेश खारीज हुनै पर्छ

  • @ramharirimal3577
    @ramharirimal3577 3 месяца назад

    हरेक पार्टी भित्ट्र ध्मिरा का जिन हरु हुन्छन जस्तै मकै को घोगा को खोस्टा भित्रै घुन्न्ले घरै बनायेर धूलो पार्न सक्छ !!!

  • @tamangsantosh6147
    @tamangsantosh6147 3 месяца назад +1

    Good news sir 🙏

  • @neotheek
    @neotheek 3 месяца назад +2

    Ganesh Parajuli is a sensible guy unlike Ganesh karki...

  • @Aamritlama594
    @Aamritlama594 3 месяца назад +1

    माननीय ज्यु , जनताले त तपाईं हरुलाई प्रतिपक्ष्यमा बसि सकरात्मक भुुमिका निर्बाह गर्नु भनी संसदमा पठायकाे हाेईन र ? न कि दुङदुङगि गन्हाईसकेकाे पार्टी हरु शीत सरकारमा जान ।बेलैमा सचेत भया ।

  • @aavash____8600
    @aavash____8600 3 месяца назад

    बल्ल राप्रपा को लाइन आएछन् खुसी लागेउ

  • @sanchhatamang8261
    @sanchhatamang8261 3 месяца назад +1

    rasapa patanko batoma jadai xa 100%ho sutrena vane aagami 2084ma 1seet ni jitna garo xa hosiyar rahanu hola

  • @sumansapkota9613
    @sumansapkota9613 3 месяца назад +2

    धरान मा सरिन तामाङ को हर्क साम्पाङ्को कट्टर बिरोध गर्दा रबि केही बोलेको छैन सरिन लाई काखी च्यापेको कारन इलाम जस्तै सबै ठाउमा बेहोर्नु पर्ला पाटी भयेकै कारन हर्कको बिरोध गर्नै पर्ने हो

    • @rameshthapa4677
      @rameshthapa4677 3 месяца назад

      धरान मा त राजतन्त्र छ हैन ?😂😂

  • @Bhim-c8n
    @Bhim-c8n 3 месяца назад +1

    Good luck

  • @kedaradhikari8771
    @kedaradhikari8771 3 месяца назад +1

    Jay ghanti

  • @tikaprasadsubedi5918
    @tikaprasadsubedi5918 3 месяца назад +2

    Jay ghanti

  • @aadikbhurtel5930
    @aadikbhurtel5930 3 месяца назад +1

    Jaba samma balen lai sath lidaina taba samma k he huni wala xaina

  • @keshavpandey2191
    @keshavpandey2191 3 месяца назад +2

    राजनीति जस्ले जसरी गरेपनि परदेश सम्रचना हटाउनु पर्छ । नेपाल जस्तो देशले थाम्न सक्दैन ।

  • @sanchhatamang8261
    @sanchhatamang8261 3 месяца назад +1

    Aaile sarkarma janu hudaina thiyo