सुनिता डङ्गोल... यिनी पढेलेखेकी,राम्रो बोली ब्यवहार भएकी, तर्क संगत कुरा राख्न सक्ने र कुशल नेतृत्व लिन सक्ने सक्षम महिला हुन। तर...यिनले ओलीवादलाई अनुवाद गरि रही भने छिट्टै जनताबाट अपहेलित हुन्छिन।
विदेशिले नेपालप्रती गर्नखोजेको चलखेल र विदेशिहरुको मुख्य आषयहरू यसप्रकार छन् १ : धर्म परिवर्तवन २ : चिन र रूसलाई घेर्ने रणनीति ३ : द्वन्द उत्पन्न गरायर हतियार बिक्रि गर्नु ४ : खनीज पदार्थमा आँखा गाड्नु ५ : आर्थीक लुट र भकारी रित्त्याउने काम ६ : एसियाको लोभलाग्दो जमिन ओगट्ने ७ : सगरमाथा लगायत आकर्शित हिमश्रींखला र रमनिय पाहाडी भूभागप्रती कव्जा जमाउनु खोज्नु ८ : नेपालको सभ्यता, सँस्कृती र परम्परागत सँस्कारलाई मास्नु ९ : गोराजातीको प्रभूत्व अग्रगमन गर्दै जाने र अरु जातीको मानव ईतीहाँसबाटै पतन गराउदै लाने १० : नेपालको पर्यटन र जलस्रोतमा आँखा गाड्नु ११ : नेपालको जनतालाई हटायर खाली गराऊनु १२ : भूमि मिचेर नेपाललाई साँघुरो बनाउदै लैजानु १३ : भ्रष्ट दलालीलाई पालनपोशन गरि विशदेशिहरुको अनुकूलको वातावरण श्रीजना गराउने १४ : यहाँको सम्पूर्न राज्य सम्यन्त्र आफ्नो हातमा लिने र NGO, INGO जस्ता विदेशी राज्यसंरचना विस्तार गराउदै नेपाललाई भयावह गराउदै लैजाने १५ : योदेशको भूमिमा उनीहरूको आधीपत्य जमाउन खोज्नु आदी!
संविधानमा लेखे जस्तो काम गर्न घर घर गएर झ्याली पिट्ने जमाना गयो / सक्छ भने संविधान बिपरीत काम गर्ने लाइ कारवाही गरन / काम रोक्नु छ भने संविधान लेख्ने लाइ भनौ
सबै यो खराव उ खरबं भन्दै बस्ने देखियो रुप सबै गफ लगाउने नयाँ पुरानो सबै कोइ कम छैनन तर आजभोलि देश रित्तो बनिसकेको रुप ईन्डिया को मानिस हरु भरिदै जाने क्रम जारी छ् देश को नयाँ उद्योग हरु खुलाउन नेपाल् सके नि पुरानो उद्योग हरु नेता को बिदेस घुम्न जाने पैसा काटने भने पुगछ कम मा ति पुरानो उद्योग हरु सुरु गरौं तेस्को लगि परिबर्तन खाचो छ् र जनता हरु सत्य मा कति बिश्वास गर्छन् म हजुर लाइ अनुरोध गर्छु कि सर हजुर सङ 1 चोटि भेटने मन छ भेट्न सकिन्छ होला सर 🇳🇵
Gyan bdr sahi le 5 barsha haad myad ko birod Garxa vanera setting ma America pathayeka hun yemale Congress le hemanta sir...asti bato khulauna pahal vako xa vanera status hanne manxe le yo haad myad ko barema yeti birod huda 1 sabda bolena...pnp 💓
देस सक्ने एमाले काङ्ग्रेस पार्टी र यिनी का सबै नेता हुन यिनिहरुलाइ बहिस्कार नगर्दा सम्म देश कहिल्यै बन्दैन र बनाउने लाई बनाउन पनि दिदैनन!!त्यसकारण काङ्ग्रेस एमालेका सबै नेतालाई बहिस्कार गरौ Unflow गरौ एक युवा बौद्धिक नागरिक देश भक्त नेपालिको परिचय दिऔ
कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर रुपमा पस्कने छौं।
अब बालेन शाहले सर्मथक बाेलउनै पर्छ र यी चाेर भष्टहरुलाइ सिङ्गहदरबारबमट लखेटनुपर्छ
जय बालेन ॐ
बालेन शाह लाई साथ दिनु पर्छ
हामी बालेनकाे साथमा छाै ।
जसले बालेनलाई छुन्छ उ सिद्धिन्छ,❤❤❤❤
भ्रष्टाचार हरुको जमात लाई लखेत्नु पर्छ।
रबि र बालेन्लाई सडकमा आउन आग्रह होस दाईं साथ र सहयोग छ
बालेन = सक्षम , ईमानदार , शिक्षित
रवि = नालायक , बेइमान, अनपढ , ठग
बालनको जय होस् 🙏
Hami aaunu tayar chhou Balen sir ko lagi jay nepal 🇳🇵 ❤
जय हो बालेन
Sir ko vnai sahi cha ❤
सहि विश्लेषण 🇳🇵🇳🇵🇳🇵
अहिले अाएर पातकि एमालेका छौडाहरु भन्दा त मावबादिका प्रचण्ड पो धैरवान देखियाे।
Exactly 💯 correct sir 👍👍❤❤
Jay balen
जउ बालेन शाह
सुनिता डङ्गोल... यिनी पढेलेखेकी,राम्रो बोली ब्यवहार भएकी, तर्क संगत कुरा राख्न सक्ने र कुशल नेतृत्व लिन सक्ने सक्षम महिला हुन।
तर...यिनले ओलीवादलाई अनुवाद गरि रही भने छिट्टै जनताबाट अपहेलित हुन्छिन।
एमालेका कार्यकर्ता को चै ठिक छ र ? आखिरमा देखाइन नि आफ्नो बाउ ओलीको औकात ।
Sahi ho
सुनिता उपमेहर ले पनि निकै छड्ने हानी राका छन त। यिनलाइ पनि बा को गन्धले छोय जस्तो लाग्यो।
कत्ति पनि खुट्टा नकमाउनु बालेन जि ३ करोड जनताहरु तपाईंको साथमा छ आब ८४ म यी चोरहरुको ८४ नै गरिदिने हो जय बालेन ।
सर्प लाई दुध पिलाएर पाल्नु भनेको घातक हो!
लाग्छ एमालेको अन्धभक्तहरूलाई धेरै आपत्ति भएको छ। बालेनको लोकप्रियता देखेर।
Jay balen shaha mear ju ❤❤❤❤❤❤❤❤
Great YT for Info!! सहि विश्लेषण ! जय बालेन ॐ, Thanks Balen! सुनिता जि यो अलि अपच्री भयो कि। कता कता एमालेको र्गन्ध आयको होकि ?।
देशबेचेरखाने दलालिहरुकाे कार्यकर्ताहरु मुर्दावाद याेदेशकाे हिराे बालेन अनि रबि लामिछाने जािन्दावाद नाेट अब वालेन रबि एकहुँन जरुरिछ याेदेशलाइ वँचाउँनकाेलागिजनताहरुकाे याहिमागछ
Good Balen
साँच्चीकै भ्रष्ट सबै नेतालाई Unfollow गर्नेहोभने बढिमा १०००, १५०० जन झोलेहरू बाहेक बाँकि हरन्न
यो लडाई राम र रावणको बिजय रामकै हुन्छ सेढाई सर धन्यवाद
जय बालेन जय 🇳🇵🇳🇵🇳🇵🇳🇵
कसले के बोल्दैछन् कसले जरो खाँदैछन् ती कुरामा प्रतिवाद भन्दा धेरै होसियार भएर pm Rp ले देश हितमा समय खर्चिनु पर्छ 😮!
एकदिन हैन एक घन्टामा आउन तयार छौ हामि बालेनको लागी
Jay Ghanty❤❤
Balen Lai kam garna de !
जय रास्वपा
विदेशिले नेपालप्रती गर्नखोजेको चलखेल र विदेशिहरुको मुख्य आषयहरू यसप्रकार छन्
१ : धर्म परिवर्तवन
२ : चिन र रूसलाई घेर्ने रणनीति
३ : द्वन्द उत्पन्न गरायर हतियार बिक्रि गर्नु
४ : खनीज पदार्थमा आँखा गाड्नु
५ : आर्थीक लुट र भकारी रित्त्याउने काम
६ : एसियाको लोभलाग्दो जमिन ओगट्ने
७ : सगरमाथा लगायत आकर्शित हिमश्रींखला र रमनिय पाहाडी भूभागप्रती कव्जा जमाउनु खोज्नु
८ : नेपालको सभ्यता, सँस्कृती र परम्परागत सँस्कारलाई मास्नु
९ : गोराजातीको प्रभूत्व अग्रगमन गर्दै जाने र अरु जातीको मानव ईतीहाँसबाटै पतन गराउदै लाने
१० : नेपालको पर्यटन र जलस्रोतमा आँखा गाड्नु
११ : नेपालको जनतालाई हटायर खाली गराऊनु
१२ : भूमि मिचेर नेपाललाई साँघुरो बनाउदै लैजानु
१३ : भ्रष्ट दलालीलाई पालनपोशन गरि विशदेशिहरुको अनुकूलको वातावरण श्रीजना गराउने
१४ : यहाँको सम्पूर्न राज्य सम्यन्त्र आफ्नो हातमा लिने र NGO, INGO जस्ता विदेशी राज्यसंरचना विस्तार गराउदै नेपाललाई भयावह गराउदै लैजाने
१५ : योदेशको भूमिमा उनीहरूको आधीपत्य जमाउन खोज्नु आदी!
सहि भनाइ सर😊
Hemanta Sir Namaskar ❤❤❤❤❤❤❤
Jai Balen Dai 💪 I support you 🎉
Balen लाई चलाए सबै भ्रष्टाचारी को खेल खत्तम...
मेयर साबले बोलाय हामि बिदेशबाट पानि आऊंछौं
Jaya balen
सत्तारूढ दलले यस्तै हर्कत बालेन प्रती तुश राखे दलहरु भाग्नुपर्ने अवस्था आउने पक्का।।🎉
Himmanta sar .suva pravat..Hagur GAUU GAUU MA. 10. ideya. Lagae. Sulav karga sahit. Ki ki GARDA. HUNCHA..ORASTUTI. DINUS. TA VANNCHUU. MA...
टाइ सुट लगाएर इन्टरभिउ दिएर भियर्स बढाएर डलर कमाएर नेपालको राजनीति र जनताको अबस्था बद्लिने होइन।सडकमा आउनु पर्यो क्या।।।
Jay balen ji 🙏 ❤
सरलाई सलाम तर नेम्से घनु बदनु ताे राजनेता काे खेल हाे गरिबले अलि गरेका पैसा काे मुले छैन
धरान देखि जातिय युद्ध गराउँन कोशिश, अब नेवार समुदाय को सत्यानास गर्ने भो भनेर उचाल्दै । जग्गा खोलामा पर्योभने पनि राज्य ले क्षेतिपुर्ती दिनुपर्छ ।
सोझोकाम बालेनको❤
यो सुनिता भन्नी मान्छेलेपनि उखानेको झोला बोकेर हिन्न थाल्नु भयछ अब सुनिता जिकोपनि दिन गाको जस्तो छ
👍👍👍👍👍👍👍👍👍👍
सुनिता ढंगाेल पनिपार्टप बाट परिचालन भयकाे जस्ताे छ
वरिस्ट पत्रकार विश्लेषक समेत रनभुल्लमा पर्ने मुलुकमा सत्यतथ्य मुख्य खवर बाहिर आउन सक्दैनभने आम नागरिक लाई गुमराहामा पारिदा अचम्म नमान्दा हुनेछ।
Good ❤❤❤❤❤❤ balen
❤❤❤balen❤❤❤balen❤❤
Jay ravi
Jay balen
Good job balen❤
Good luck balen
Balen🇳🇵🇳🇵🇳🇵
Good Luck Balen Sir
Good job balen
❤❤❤❤❤ j̤a̤y̤ g̤h̤a̤n̤t̤i̤😂
̤h̤e̤m̤a̤n̤t̤a̤ s̤r̤
̤a̤l̤w̤a̤y̤s̤ b̤e̤ s̤t̤r̤o̤n̤g̤
केपी का साईबर भन्दाकडा सेडाई जि।युवराज जि बालेनको फोहोर तह लगाउने मेशीन कता आउदैछ। भनेर यस्को बारेमा बहस चलाउनुन ल ।
सुनिता डङ्गोल उपमेयर भएर आफ्नो जातीयताको पछिलागेर यस्तो अभिव्यक्ति दिएको होला ! हेक्का रहोस् 🥺
कुरो सुन्दै जांदा देव गुरूंगको पनि आन्तरिक माग नमिलेर यस्तो प्रकारको वक्तव्य प्रक्षेपण गरेको हो कि।
भ्रष्ट हरुले देश सके जय बालेन
संविधानमा लेखे जस्तो काम गर्न घर घर गएर झ्याली पिट्ने जमाना गयो / सक्छ भने संविधान बिपरीत काम गर्ने लाइ कारवाही गरन / काम रोक्नु छ भने संविधान लेख्ने लाइ भनौ
Jay balen balen balen balen balen balen balen balen 🙏🙏❤️ jiiu ♥️
सबै यो खराव उ खरबं भन्दै बस्ने देखियो रुप सबै गफ लगाउने नयाँ पुरानो सबै कोइ कम छैनन तर आजभोलि देश रित्तो बनिसकेको रुप ईन्डिया को मानिस हरु भरिदै जाने क्रम जारी छ् देश को नयाँ उद्योग हरु खुलाउन नेपाल् सके नि पुरानो उद्योग हरु नेता को बिदेस घुम्न जाने पैसा काटने भने पुगछ कम मा ति पुरानो उद्योग हरु सुरु गरौं तेस्को लगि परिबर्तन खाचो छ् र जनता हरु सत्य मा कति बिश्वास गर्छन् म हजुर लाइ अनुरोध गर्छु कि सर हजुर सङ 1 चोटि भेटने मन छ भेट्न सकिन्छ होला सर 🇳🇵
Baalen zindabad kp oli shere prachanda nai vrastachari hun 30 saal dekhi desh lutne lai jantale chine ka chan
Yo pokshi sunita jholelai no vot
खोलाको भाग बिसमिटर एक साईटमा र अर्को साईटमा बिसमिटर दुई साईट गरेर चालिस मिटर छोडनुपर्छ
Balen.Ra.Rabi.very.nice.
🇳🇵 कर्मठ मेयर बालेन शाहको प्रोफाइल Profile र popularity प्रसिद्धी झन् उचाईमा height ⛰️ पुग्यो एमाले ओलीको कारण।
फेद न टुप्पाका कुरा गरेर भेडा जनाता लाई भ्रम मा पार्न जन्म जातैले पाएका नै रहेछन् हगि?!
ani timharuko kaam x
chai aru kehi xaina khali arule k thik k bethik vanera tika tipanningarne jau gau gayera tarkari ropa
अब उखनेका छाउराहरु बहुलाउन थाले?
Balen sanga ladne ko chhittai ITISHREE hunchha vani bujhiliya Oliba.
Bharat dahal ji ko pani interview linu paaryo
Balen ❤
अझै पनि एमाले काँग्रेस माओवादी को झोला बोक्ने भेडा हो।
Where ever Oli there’s disasters and corruption including Duepa and Congress too……..
Gyan bdr sahi le 5 barsha haad myad ko birod Garxa vanera setting ma America pathayeka hun yemale Congress le hemanta sir...asti bato khulauna pahal vako xa vanera status hanne manxe le yo haad myad ko barema yeti birod huda 1 sabda bolena...pnp 💓
Aachi khani Nepali hami janta 🙊
Balen is balen
Hemanta ji namangarchu sunitayuba kegarnu inkapani vabisya sakiyo ye ma ma KO vati rechini
एमाले भनेको राष्टघाती हो । यो कुकुर्नी ओलिको दास हो।
Rabi nam nalinu sahakari thag
यो केटिले आफ्नो औकात देखाई
Sunita Pani kepiko pachi lageko dekda 84 ma sochau hai nepaliharu 3 patilai chodau
Balen sir lai kasaile xoyo teu jaleu aago lagai dine ho kp Oli ko gharma
milne shamma bhannush ke ke garnu parne garxam hajur
Jati akramak vaya ni oli Paharo balen kuhino ho yo sedhai ko hanumane jeni bolxa
Ravi ko lagi chai thaha chaina but balen ko lagi 5 lakh matra hoina 20 lakh nai huna sakcha ,
देस सक्ने एमाले काङ्ग्रेस पार्टी र यिनी का सबै नेता हुन यिनिहरुलाइ बहिस्कार नगर्दा सम्म देश कहिल्यै बन्दैन र बनाउने लाई बनाउन पनि दिदैनन!!त्यसकारण काङ्ग्रेस एमालेका सबै नेतालाई बहिस्कार गरौ Unflow गरौ एक युवा बौद्धिक नागरिक देश भक्त नेपालिको परिचय दिऔ
What to do Kathmandu?
Satsaldekhiko congress communist bhrasta.chan clean manchesamga nalada
Adalat le gareko faisala jantalai sunauna pani baithakma sallaha garnu parne ho Sunita Ji?
लाज छैन ।देश लुतने केपि लाइ चाेर