बिराज गन्धर्व र रिया खड्काको फेरी भयो कडा टक्कर, रमाईलो दोहोरी | Biraj Vs Riya | GM Live Dohori 2081
HTML-код
- Опубликовано: 27 май 2024
- #birajgandarva
#riyakhadka
#livedohori
#gm_entertianment
=======================================
🎶 Orginal Song: Song : Jodi Parewa
Singer : Kalaute Gandharba, Musi Gandharba, Biraj Gandharba & Milan Gandharba.
Chrous : Arjun Sunam, Kamal Kumar BK, Govind Anek, Shukuram Rasaily, Ratna Bishwakarma, Bimala Pariyar, Aakriti BK, Utsha Ghimire, Prakriti BK, Anamika Sunar.
Lyric/Music : BB Anuragee
Music Arrange : BB Anuragee
Flute : Ratna Bishwakarma
Sarangi : Kamal Kumar BK & Kalaute Gandharba
Guitar : Kiran BK
Madal : Suwas Bishwakarma
Recording Studio :
Prism
Audio Mixing & Mastering :
Shukuram Rasaily
Shyamswet Rasaily
• जोडी परेवा Jodi Parewa...
____________________________________________________
Live Dohori Singer
Suman Pariyar
Tika Sanu
___________________________________________________
Chorus Singer:/ Musician Team
Mayur LIve Studio Team
________________________________________
Camera
♬ Laxman Lwagun
♬ Padam Lwagun
______________________________________________________
Edit
Tarakanta BK
Padam Lwagun
Khum oli Birahi
______________________________________________________
Audio/Mixing
♬ Tarakanta BK
♬ Pawan Bishwo
______________________________________________________
Studio Mayur Live Studio Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
__________________________________________________________
© Gm Entertainment, 2024
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Biraaj ❤❤👌👌👌 यो भाका को गीतमा कति मिठो सुनिन्छ भाइको स्वर ❤❤😊😊
🙏❣️❣️
Ho malai ni sarai ramro lagyo
विराज भाइको सारै मन पर्छ मलाई
के मनपर्छ
आहा कति मिठो स्वर शब्द अति मन पर्यो दोहोरी गीत रिया खड्का र बिराजको सफलताको शुभकामना
धन्यवाद हजुर मिठो कमेन्ट् को लागि ।। ❣️🙏
Sahi ho babll❤
दुबै को स्वर राम्रो छ तर दोहोरि चै परिबार सङ्ग बसेर हेर्ने होस छाडा नहोस कोहि कोहिले सारै छाडा गाउछन् ❤❤❤
❣️❣️❣️❣️❣️🙏
दोहरी मा येत्ति को त रमाइलो हुन्नै पर्छ... 🤗
सरल अनि सभ्य तरिका ले प्रसारण गर्नु होला लोकगीतमा र्याप वित्रिनु खासोई राम्रो लागेन र्याप को छुटोई पहिचान्छ पैसाको लागि यसरी प्रसारण नगर्नु होला गाउने हरुले गाय पनि प्रसारण कर्ता अग्रज कार्यकम सञ्चालन कर्ता हरुको ध्यान पुराउन जरुरी छ यहाँ साबोई परिवार बसेर हेर्ने गर्छौ यो भाका मा छाडा पन पनि अलि बढिनोई छ अलिक सरल हुन्छ लोक दोहरी को ठाउमा नकारात्मक प्रविधि नभित्रिओस विरोध गर्यो भनु हुन्छ होला तर होइन आफ्नो आफ्नो सोचाइ हो म पनि यक नेपाली होर नेपाली गीत संगीत लाई मय गर्छु मनमा जे लाग्यो बोली दिए धन्यबाद
धन्यवाद हजुर को comment लाई मध्धेनजर गर्ने छौ । 🙏
Sahi vnnu vo
@@user-ir8ig8ku9c thank you
?
सहि हो दोहोरी मा रयाप गीत मिसाउन पाइदैन ❤
Babal ramailo xa dohori atiko ramailo ta chainxa biraj Vai Lai safalta ko suvakamana my best riya ji ❤❤❤❤love you
Thank you ❣️❣️🙏
सारै राम्रो छ
धन्यवाद हजुर ❣️❣️🙏
Biraj bhaiko gitko shabda sarai ramro chha
नमस्कार सबैजना लाई
मेरो भाइ 🙏🙏❣️
आहा! रमाइलो दोहोरी । दुबै भाइ बहिनिको उत्तरोत्तर प्रगतिको कामना। बिराज भाइको यो भका र धादिङ गजुरिमा साह्रै राम्रो सूनिन्छ स्वर।
धन्यवाद हजुर । फेरि dhading गजुरी लियर आउने छौ । ❣️❣️🙏🙏
खतरा दोहोरी दामी दामी दामी❤❤❤❤
सारै राम्रो लाग्यो ❤
धन्यवाद हजुर । ❣️🙏
आहा कति मिठो दोहोरी । ❤❤❤❤
धन्यवाद हजुर । ❣️🙏
कति मिठो गित छ भाइ बैनी को
धेरै रामरो
धन्यवाद हजुर ❣️❣️😘😘🙏
Biraj vai very nice ❤❤❤
Tq
लोक दोहोरी भनेकै हासो ठ्टयोली रमाइलो हुनै पर्छ
तेस्तो मन न पराउने ले त गिता रामायण सुने हुन्छ
आ आफ्नो कला र खुबी हो त्यो कुरा
जस्ले जे भने पनि नेपाल हल्लाउँदै छ बिराज भाइ ले
धन्यवाद हजुर यति मिठो comment लागि । ❣️
Very nice gobinda guru❤❤❤❤🎉🎉🎉🎉
Thank you guru ❤❤❤
We all support 🙏 for biraj bhai❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤nice song 2 jana Kai badai xa🎉🎉🎉
Nice song❤❤❤👌
@@OmprakashMagar-zc1ew thank you ❣️❣️
super riya nanu and biraj bhai subhakamana
thank you hajur .
Akdamai ramro xa biraj bhai
thank you . 🙏❣️❣️
नमस्कार यो मेरो RUclips च्यानल बाट यहाँहरुको मनोरञ्जनको लागि लाइभ दोहोरी लियर आयको छु
हेर्न नभुल्नु होला । र GM entertainment च्यानल लाई like share comment र subseribe गरेर जोडिनु होला ।धन्यवाद ।
🎶 ..🙏.. र केही सल्लाहा सुझाब को लागि । कमेन्ट छोडनु होला । ❤❤❤❤❤❤
Dami❤
Verrrrrrrry Niceeeeeeeeeeee.
Thank you ❣️❣️❣️🙏
Wow so nice ❤❤❤❤❤🎉🎉🎉🎉
Nice song ❤❤👌
Thank eu ❣️❣️❣️
Best👍️👍️👍️👍️
Good
Birajbhaikora rihakhadkako dohori damixa
बिराज को कला देखेर अचम्मित छु
हो नि । धन्यवाद हजुर ❣️🙏🙏
सारै मन पार्यो ❤❤
Biraj bhai ko voice chai kati mitho ho k hai nice nice nice
Biraj vai ko awaj kati mitho ho sunda kheri suni rakhow jstai lgxa♥️😊
thank you
Dami x.
Thank you ❣️❣️🙏
सारै रमाइलो दोहोरी ❤❤❤❤❤❤
धन्यवाद हजुर ❣️❣️🙏
Naitiksharma
❣️❣️😘
Majako dohori sunna paiyeo Khushi lageyo safaltako suva kamana
thank you la 🙏❣️
dammi
Good job
जेगरे पनि सुख छैन मान्छेलाई यस्तो भयन रे उस्तो भयनरे
गित भनेको यस्तो हुन्छ ==== जस्ती आमा उस्तै छोरी नकराना मोरि जोडि परेवा ---
धन्यवाद हजुर । हो नि ❣️🙏
I love you biraj
thanks you hajur .❣️🙏
Niraj Bhai rock ho jaile Pani
ई रिया भन्ने नानिलाई फिलिम खेलिउनु पर्यो सुपर टप।
Niraj bhi thik cha
हो है धन्यवाद ।
khelaunu jaruri xa
ढोहोरीर्याप😊
waw waw kya dami battle love you both
Ramro x
Love from swiss
Thank you ..
Ramro. Xa. Vhai. Bhahini. Partiba
thank you hajur ❣️❣️🙏
दामी दामी छ हउ😂😂😂
❤❤❤❤❤❤❤❤❤❤❤❤
Nice ❤
thank you .❣️❣️🙏
सारै रमाइलो दोहरि💕💕💕
I like Riya smile😂
Nice ❤❤❤
thank you ❣️🙏😘
Nice
thanks eu
Wow wow wow nice ❤😅😘😍👌
nice
thank you ❣️🙏
❤❤❤❤❤❤❤❤
❣️❣️❣️❣️❣️🙏
sunita mero budi❤
❤❤❤❤
❣️❣️❣️😘🙏
1:15 यति धेरै तारीफ त चाहिदैन नारी लाई। माया मा त आमा को ठाउँ कसैले लिन सक्दैन तर श्रीमती को साथ सपोट माया आबस्यक छ सफल हुनलाई आमा पछि को आमा नै हुन श्रीमती। मेरो बिचार
र्याप चेन्ज गर्नु पर्यो बिराज भाइ अब
❤❤❤
❤❤❤❤❤Good luck 2 jana
हुदा हुदा दाेहाेरि गितमा पनि र्याप गघुसाईसकेछन मुलाहरुले
❤❤🙏🙏❤❤
Malai chai murali bajayako sarai man pareyo❤❤❤
Biraj vai rayp change gara good 6
यिनिहरुलाई कार्वाहि नहुने होर ।
Wow❤❤
Thank you
लाेकदाेहाेरिमा बिकृति आएकाेमा दुख लाग्छ
गजब छ तर रियाकाे नाईटाेकाे फुली देख्न पाईएन ❤🎉🎉🎉
Ho hai hajur thank you .la ❣️🙏
के गर्ने रियाकाे नाईटाेकाे फुलिलाई देखि सकेननत।😏
दामिछ देारि
धेरै रमाइलो भयो बधाई छ दुबैलाइ
धन्यवाद हजुर ।। ❣️❣️❣️🙏
❤❤🌺🌺🥀🥀
रियाको स्वर र गाउने तरिका सारै राम्रो लाग्यो ❤❤❤❤
🎉🎉🎉🎉🎉
❤❤❤❤❤
🙏❣️❣️😘
Kaleko raap hasao act Saba ramro 👌😊
Wow biraj bhaii kada aayo hai.
thank you ❣️
Rap aota sunda dikka lagi sakisakyo biraj vaai
र्याप मिसिएको दोहोरी रमाइलो छ नया आगन्तुक भाइ बहिनी हरुलाइ अगाडि बढन सबै ले मद्दत गर्नुपर्छ हल्का उत्शृङ्खल भयो होला त्यस लाई सल्लाह सुझाव दिएर सपार्नु पर्छ अग्रज कलाकार हरुले माफी दिनुपर्छ कसै कसैले यो दुई को दोहोरी लाई रिस गरेको बिरोध गरेको , गाली गरेको देखियो अनि कसरी दोहोरी छेत्र को बिकास हुन्छ यस्तो विषय लाई सम्बन्धित संघका स्रस्टा हरुले मिलाउनु पर्छ नव आगन्तुक दोहोरो गाउने भाइ बहिनि हरुलाइ अगाडि बढ्न साथ सपोर्ट हौसला प्रदान गर्नुपर्छ मेरो बिचार मा 🎁🎖️👏👏
यकदम सहि
🙏🙏💗💗
❣️❣️❣️❣️😘😘
Riya ko reaction herna matra aauxu ma tw 😅
Birajvailai sarai heperabolxan kalo navanigauna hudainara
Burj vaiko voice chai ho k 😊😊😊
पहिले बागमती तिर गाउने काठे र असारे राम्रो हुन्थ्यो... कहाँ बाट पश्चिम बाट लोक फोहोरी आएर खतम भनायो नकाचारो र नाचचारी हरुले स्वाहा भनायो
Look git ma rap chhiraune vai biraj gb ❤❤bro
❣️❣️❣️🙏
4
Ko Jana ha
❤❤❤❤❤❤❤
Rip rascals
गल्ती भनेको हुन्छ सबै बाट तर गल्तीलाई सुधार्न सहयोग गर्नुपर्छ सिधै बहिस्कार गर्न राम्रो नहोला बिराज भाईको र्याप राम्रो छ तर नराम्रो शब्दलाई हटाउनु होला ❤❤❤❤ भाईलाई सफल्ताको शुभकामना व्यक्त गर्दछु 🎉🎉🎉
धन्यवाद हजुर यति मिठो comment को लागि । हजुर को सुझाव लाई मनन गर्ने छौ । ❣️🙏
दोहोरि माथिको बल्त्कार भएको छ।#दोहोरि गीत प्रतिस्ठान नेपाल
बिराज र सन्जिता बेस्ट
धन्यवाद । अब अर्को पटक लियर आउने छौ ।
दोहोरि को नाम नमेटाउ rap को क्षेत्र छुटै छ।