Patan Darbara - Official Dohori Rap Battle || Nawina Silwal Khuili || Biraj Gandarba || Sirjan Ale

Поделиться
HTML-код
  • Опубликовано: 27 май 2024
  • Official Dohori Rap Battle
    ♪ Song:-
    Paatan Darbara "पाटन दरबार"
    ♪ Singers:-
    Nawina Silwal Khuili
    Biraj Gandarba
    Sirjan Ale Magar
    ♪ Lyrics/Music :-
    Nawina Silwal Khuili
    ♪Arrange/Mix/Mastering :-
    RAM KARKI
    ♪ Studio:-
    PEAK
    ---------------------------------
    🎬️ 𝐕𝐢𝐝𝐞𝐨 𝐂𝐫𝐞𝐝𝐢𝐭𝐬:-
    🎬️ Direction:-
    NETRA RAUT
    🎬️ Camera :-
    KRISHANA MAHARA
    🎬️ Edit/Color:-
    AMRIT CHAPAGAIN
    🎬️ Me-up :-
    MOHAN LAMA
    🎬️ Artists :
    Nawina Silwal Khuili
    Biraj Gandarba
    Sirjan Ale Magar
    ►Online Support :-
    Bishal Rai (𝑴𝒇𝒖)
    𝗦𝗽𝗲𝗰𝗶𝗮𝗹 𝗧𝗵𝗮𝗻𝗸𝘀
    KHYAL THATTA
    KHUILI RODHI GHAR
    PRABIN THAPA
    NB KHADKA
    ---- ------- -----
    ©Nawina Silwal
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    ************ ******************** ************ *********************
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    (Embedding to the websites is allowed)
    #Patan_Darbara #NawinaSilwalKhuili #BirajGandarba
    #SirjanAleMagar
  • РазвлеченияРазвлечения

Комментарии • 975

  • @nawinakhuili9940
    @nawinakhuili9940  Месяц назад +511

    सम्पुर्ण भगवानरुपि दर्शकहरुमा नमस्कार🙏
    विराज भाईसँगको मेरो लाईभ दोहोरी र्याप ब्याटललाई हजुरहरुले अत्याधिक माया गर्दिनु भएको थियो यसप्रति म धेरै आभारी छु।
    हजुरहरुको माया साथ र सल्लाहकै कारण आज मैले मेरो आफ्नै शब्द र संगीतमा यो "दोहोरी र्याप ब्याटल" #पाटन_दरबार लिएर आएकी छु। जसमा मेरो र विराज भाईको आवाज छ भने मलाई प्यारो दाइ "सिर्जन" ले साथ दिनुभएको छ। मनोरञ्जनको लागि तयार गरिएको यो गीतलाई मनोरञ्जन कै रुपमा लिएर माया गरिदिनु हुन विनम्र अनुरोध गर्दछु। केही त्रुटि भए माफी चाहान्छु। सम्पुर्ण लोक सर्जकहरुलाई सदैव सम्मान छ🙏
    भिडियो के कस्तो लाग्छ कमेन्ट मार्फत प्रतिक्रिया दिनुहोला मन परे एक सेयर गरेर "Nawina Khuili" लाई सब्स्क्राईब पनि गरिदिनु होला है हजुर🙏
    सम्पुर्णमा न्यानो माया❤️
    राष्ट्रिय गणतन्त्र दिवसको शुभकामना🙏🇳🇵

  • @Goma_Gyawali_official
    @Goma_Gyawali_official Месяц назад +250

    बिराज भाइको गित को को लाई मन पर्छ ✋✋

  • @mamatamagar174
    @mamatamagar174 Месяц назад +182

    बिराज देखेर आएको म 🤘🤘🤘all the best

  • @Dipikapunmagar683
    @Dipikapunmagar683 Месяц назад +427

    बिराज को फ्यान कोको हुन्छ 😊like गरुम है साथीहरु

  • @samirsunar-ji8ts
    @samirsunar-ji8ts Месяц назад +68

    बिराज गन्धर्व र आच खुइलीका फ्यानहरु यता आउनु हाेला।खुइलीलाइ र्याप पाेसाकमा दामी सुहाएकाे छ🙏🙏👌🎊🎉

  • @Surendrasunar1234
    @Surendrasunar1234 Месяц назад +74

    खुइलीको Rap गीतको फ्यानहरुले यो कमेन्टमा लाइक गरौ त❤❤❤❤❤❤❤❤❤

  • @RajkumarOli56
    @RajkumarOli56 Месяц назад +28

    बिराज भाइको रमाइलो प्रतुती ❤😂❤❤❤❤

  • @SarajuddinChuraute
    @SarajuddinChuraute Месяц назад +22

    सफलताको अनगिन्ती शुभकामना 🎉 विराज भई र खुइली लगाया सम्पूर्ण टिमलाई🎉❤❤🎉🎉

  • @bibekghimire160
    @bibekghimire160 Месяц назад +19

    विराज को र्याप मन् पर्ने जति एता आऊ ❤फस्ट लाई पुरस्कारको व्यवस्था छ

  • @Reejanmalla
    @Reejanmalla Месяц назад +43

    विराजको भिडियो tiktokमा देखेर आउने जति यता हजुर होम त।

  • @shankarthapa1431
    @shankarthapa1431 Месяц назад +34

    खुईलि नानि धादिङ गजुरि जस्तो अलि भएन है । प्रयास राम्रो छ । 🌹🌹🌹🌹

  • @moodfreshnepal9349
    @moodfreshnepal9349 Месяц назад +43

    नमस्कार म गायक सिर्जन आले मगर यो गित सङ्ग जोडिने सौभाग्य पाएकोमा खुइली लगायत सम्पुर्ण टिमलाई धन्यवाद सबैले माया गर्दिनुहोस है

  • @pramilabasnet502
    @pramilabasnet502 Месяц назад +5

    धेरै प्रगतिको कामना बिराम भाई र खुइ ई बैनीलाई मिठ्ठो गीत छ हजार पटक सुन्छु ❤❤

  • @Tekam.khadka
    @Tekam.khadka Месяц назад +4

    बिराज भाइलाई देखेर आको👍️🙏❤️
    भाइको कला प्रति सम्मान अनि आशिर्वाद!👍️👏🎵

  • @adhikarinepalikanxo4406
    @adhikarinepalikanxo4406 Месяц назад +8

    गित र जोडि चाहिँ ठ्याक्कै मिलेको छ है 😂😂😂😂 सबैलाई धेरै शुभकामना

  • @dilkhadka1408
    @dilkhadka1408 Месяц назад +12

    साच्चिकै खुुइलि दिदि को fan भए म❤🙏

  • @KiranRana-sp8er
    @KiranRana-sp8er Месяц назад +6

    अब याे ब्याटल ले पनि खाने भयाे पाटन दरबारले wowo nice 🎉🎉🎉🎉

  • @munaghimire3600
    @munaghimire3600 Месяц назад +9

    मलाई मन पर्ने बिराज खुईलि दुबै को राम्रो प्रस्तुति ❤❤❤

  • @achhamisaru8763
    @achhamisaru8763 Месяц назад +15

    बिकृती भित्रीयो लोक दोहोरी मा न ड्रेस न शब्द के बुझाउछ यो गीत ले 😢😢😢

  • @khadkabhaikaji9172
    @khadkabhaikaji9172 Месяц назад +7

    हाहाहा हुदा हुँदै खुइलिले दोहोरी को र्यापमा विवाद आएपछी आफ्नै पारामा र्याप हान्देको दामी छ यसरी आफ्नै पाराले गाए कसैले केही भन्दैन्न तर अरुले गाएको राम्रो दोहोरी भाकालाइ बिगारेर र्याप गाउनु भनेको चै दोहोरीको खिल्ली!उडाउनु लात हान्नु नै हो। ल यो चै ठिक छ

  • @Yidamtmg
    @Yidamtmg Месяц назад +42

    नेपाली मौलिक गित संगीतलाई बिगार्ने खाते खातिनीलाइ हार्दिक श्रदान्जली.

  • @DilliBahadur-xq4xi
    @DilliBahadur-xq4xi Месяц назад +13

    अग्रज हरु ले बचाएर ल्याएको लोक संस्कृति यसरी सकिन्छ भन्य लागेको थिएन लोक गीत र र्याप नै थाहा नहुने छि छि

  • @minchokhal908
    @minchokhal908 Месяц назад +13

    यस्तो गित त म हग्ने बेला गाउछु😂😂😂

  • @sasukekinzo7673
    @sasukekinzo7673 Месяц назад +4

    बब्बाल र्‍याप ब्याटल बिराज बाबु थप सफलता को अग्रिम शुभकामना व्यक्त गर्दछु

  • @rbentertainment_07
    @rbentertainment_07 Месяц назад +15

    गित त्यति राम्रो नभए पनि Rap चाहिँ बबाल छ 😊❤

    • @doglb1255
      @doglb1255 Месяц назад

      Rap hina ne yo😅

  • @user-uz5lm6bw9x
    @user-uz5lm6bw9x Месяц назад +5

    रेप गाउन पाइन्छ तर दोहोरी मिसाएर होइन यो कुरा कलकार ले भुज्नुपर्छ हाम्ले भन्दानि तर खुइलि को रेप बबाल छ

  • @BipRoxFF-
    @BipRoxFF- 23 дня назад +1

    हो यस्तैले गर्दाखेरि नेपाली मौलिक गानाहरू बिगार्ने यिनीहरुलाई हार्दिक श्राञ्जली मेरो तर्फबाट पनि

  • @IshworBahadur-us1bi
    @IshworBahadur-us1bi Месяц назад +4

    राम्रो लाग्यो विराज भाई यस्तै यस्तै र्याप दोहोरी ल्याउनु ❤❤❤

  • @RajKumar-hs2iy
    @RajKumar-hs2iy Месяц назад +3

    wow बिराज गन्धर्व भाइ काे र खुईलिकाे प्रतुति धेरै रमाइलो छ

  • @milan8691
    @milan8691 Месяц назад +3

    wawooooo र्‍याप चाहिँ खत्रा लाग्यो मलाई

  • @indrathapa4514
    @indrathapa4514 Месяц назад +2

    Yo khuili ra biraj vaiko battal ryap ta sunna ra hern naxutaune mah matrai hola❤

  • @shyamranjank3959
    @shyamranjank3959 Месяц назад +4

    गित दामी छ खुइली लाई धन्य वाद दिन पर्छ बिराज ले साथ मा लियर गित बानय को मा

  • @sujanbishwokarma7363
    @sujanbishwokarma7363 Месяц назад +5

    एकदमै राम्रो लाग्यो खुइलि vsबिराज
    सफलताको सुभकामना दुबैको भुमिका
    राम्रो छ

  • @gangabahadurtamang3992
    @gangabahadurtamang3992 Месяц назад +6

    मेरो तरफ बाट दोहोरी क्षेत्र ग्रुप सबै जना लाई साइनो अनुसार नमस्कार छु जय नेपाल

  • @user-de6cj3ld7y
    @user-de6cj3ld7y Месяц назад +2

    बिराज भाई खुईली लाई उरिउरी चुपा हाेत दिने दामी छ🎉🎉🎉❤❤❤😂😂😂

  • @rojikhadkha7506
    @rojikhadkha7506 Месяц назад +3

    सफलता को सुभकामना विराज भाई👌👌💚💚

  • @bhimkhadka2388
    @bhimkhadka2388 Месяц назад +6

    दामी लागो दोहोरी ब्याटल यस्तै यस्तै गित ल्याउनु बहिनी राम्रो छ घर मेरो झापा हामीलाई के को डर छ म हाल कतार बाट हेर्दै छु।

  • @pujabk646
    @pujabk646 Месяц назад +7

    हजुरहरु काे प्रयास धेरैं राम्रो छ र आगामी दिनमा यो भन्दा राम्रो लिएर आउनु होला ❤❤❤र लाईभ दोहोरी अर्को भाग पनि गाउन पर्यो विराज भाइ संग प्रतीक्षा मा हुने छु 👌👌👌💘💘💘

  • @anjanjb6719
    @anjanjb6719 Месяц назад +1

    दुई जनाको को नै राम्रो छअजै राम्रो गर्नु होला म हजुर हरुको बिग फेन हो

  • @SantoshNepali-gt8ze
    @SantoshNepali-gt8ze Месяц назад +1

    जमाना अनुसारको दामि छ अझै अरु ल्याउ

  • @reshamdarlami370
    @reshamdarlami370 Месяц назад +4

    नेपाल कै सबैभन्दा बेग्लै गित दामि आहा! धेरै मन पर्याै अर्को भाग पनि चाहियो ❤❤🎉

  • @yamanlamsal6623
    @yamanlamsal6623 Месяц назад +4

    जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।☺️❤️❤️

  • @SahayatrinachhiringKiranat
    @SahayatrinachhiringKiranat Месяц назад +2

    ओई विराज भाई र्याप जुन्सुकैमा एउटै आयो अरु नयाँ गाउने गर भाई

  • @Mrs.baunii
    @Mrs.baunii 28 дней назад +1

    Bijok ramailo ❤😅

  • @bhajindrabudhathoki8837
    @bhajindrabudhathoki8837 Месяц назад +5

    नविना बैनी एक पूर्वेली चेली भएपनि अन्य कला क्षेत्रमा संलग्न हुदै अहिले आएर लोक दोहोरी को क्षेत्रमा पनि हात हाल्नु भएको छ यस्लाई ठुलो उपलब्धि मान्नै पर्छ। अहिले मात्र केही नत्र जस्ले जे भनेपनि पूर्वतिर खासै दोहोरी सुनिन्दैन यस्तो कर्म मा हातहाली क्रमशः सफलता पनि हात लाग्दै गैरहेको छ तर अब रा.लो.दो.गीत प्रतिष्ठान ले उताउला दोहोरी लाई चेतावनी दिदै र्याप दोहोरी लाई पूर्ण रुपमा प्रतिवन्ध लगाउने भन्ने कुराको जानकारी प्रतिष्ठान को महासचिव ले अन्तरवार्ता को क्रममा भन्नुभएको छ त्यसैले आफुलाई पनि सोही अनुसार नै अघि बढ्नु होला शुभकामना।

  • @Rayanthakur487
    @Rayanthakur487 Месяц назад +7

    Starting mai dar gagyo yrr 😂😂❤

  • @mohanthapa9365
    @mohanthapa9365 Месяц назад +2

    कडा आयाे है खुईलि र बिजार भाइ काे।❤❤

  • @davidvairalnews6407
    @davidvairalnews6407 Месяц назад +2

    खुइली hjr ko अलि ओभर नाटक भयो सिम्पल भाको भए 👍🏻

  • @shishirbhatta2976
    @shishirbhatta2976 Месяц назад +4

    सफलताको भरपुर सुभकामना

  • @suryagrg3562
    @suryagrg3562 Месяц назад +3

    दोहोरी हराउँछ यो तरिकाले

  • @user-mu1ft1vk7j
    @user-mu1ft1vk7j Месяц назад +2

    Wow. Biraj kti ramalo

  • @tamangpurna644
    @tamangpurna644 Месяц назад +1

    वाह वाह बिराज भाई र खुइलीको र्याप चाहि बबाल छ है

  • @IndraBahadur-bk8uu
    @IndraBahadur-bk8uu Месяц назад +5

    Surumai babal entry

  • @PabitraMagar-xn6kp
    @PabitraMagar-xn6kp Месяц назад +4

    biraj dai KO rap tw khatra ho k 😂😁😅

  • @suratkumarsuratkumar8258
    @suratkumarsuratkumar8258 Месяц назад +2

    Khuili ko fans yata hajir hu tw ko ko xau khoi heram 😮❤

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 Месяц назад +2

    खुईलीको ड्रेस अप क्या सुहाएको छ। दामी लाग्यो र्याप ब्याटल। सम्पूर्ण टिमलाई सफलताको शुभकामना 🎉🎉🎉🎉

  • @Nepalipolkhol
    @Nepalipolkhol Месяц назад +59

    Dd मैले तपाईंको दोहोरी काे अलिकति क्लिप लिएको xu plz copyright नहनिदिनु hola l garera खान्छु k ❤

    • @meenatandan1081
      @meenatandan1081 Месяц назад +2

      😂😂

    • @Sangit124
      @Sangit124 Месяц назад

      😂😂​@@meenatandan1081

    • @rupeshthapa3988
      @rupeshthapa3988 Месяц назад +2

      अनुमति बिना त तेस्तो गर्नु हुन्न नि बाबू कानुन लाग्छ नि भाइ

    • @Nepalipolkhol
      @Nepalipolkhol Месяц назад +2

      @@rupeshthapa3988 hoina dd bujnu hunxa tei vayera l ek CHOTI tapai Pani mero video heridinuna bhunti serial related video Pani banako xu j vano tei video xa masita ❤️

    • @Goma_Gyawali_official
      @Goma_Gyawali_official Месяц назад

      ​@@rupeshthapa3988kehi hudaina hjr

  • @IndraBahadur-bk8uu
    @IndraBahadur-bk8uu Месяц назад +3

    Biraj ta dami ramro dekheko xata sarir pani chitika mileko

  • @sukbahadurbk1709
    @sukbahadurbk1709 15 дней назад

    कति राम्रो र्‍याप हो बिराददाको

  • @kentertainment1323
    @kentertainment1323 Месяц назад +1

    बिराज भाई को फेन् यता 🤚🤚🤚

  • @mkchannel1154
    @mkchannel1154 Месяц назад +3

    Babaaal presentation

  • @IndraBahadur-bk8uu
    @IndraBahadur-bk8uu Месяц назад +6

    Ab maja aauxa herna la safaltako suva kamana

  • @user-sb5sx9pu9z
    @user-sb5sx9pu9z 7 дней назад

    बबाल छ🎉❤❤❤

  • @thapindrasigdel5510
    @thapindrasigdel5510 Месяц назад +1

    याे खुईलि हाे छाडा गित गाएर समाज बिगारि।

  • @dineshzee1
    @dineshzee1 Месяц назад +7

    युट्युवमा 1k भन्दा कम भएको ले सपोर्ट गरम है 😮

  • @malatipunmagar1351
    @malatipunmagar1351 Месяц назад +3

    160 like 8 comt maile herda ❤❤god bless you alll😘😘😘😘😘😘

    • @THEENG_BRO
      @THEENG_BRO Месяц назад

      सबै जना मिलेर एक अर्कालाई support गरौ साथी हो Ma pani back garxu 🤘🤘

  • @rajughising6060
    @rajughising6060 Месяц назад +2

    नयाँ सिर्जना केही छैन कतैकतै फिल्मको डायलग कतै प्रकाशपुतको गीतको भाका लय शब्द सबै मिल्दै जान्छ कयौं शब्द देखि लय सम्म नै लाइभ दोहोरीमा गाएको सबै रिपिट छन्।

  • @adhikarinepalikanxo4406
    @adhikarinepalikanxo4406 Месяц назад +2

    प्रस्तुति पनि राम्रो र जोडि पनि कति राम्रो आँखा राखेपनि नबिजाउने 😂😂😂 congratulations 👏

  • @Birajgandharba-fv8cm
    @Birajgandharba-fv8cm Месяц назад +3

    नमस्कार सबैजना लाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤हेरेर साथ सपोर्ट गरिदिनुहोला

  • @Nirantarnepal
    @Nirantarnepal Месяц назад +1

    रुकुम पश्चिम् बाट हेर्दै छु ।

  • @user-ty9zz7gn2k
    @user-ty9zz7gn2k Месяц назад +2

    सफलता को सुभकामना एसरी नि अगाडि बड्दै जानुस होला 🙏🙏🙏🙏🙏🙏

  • @Yamunactl
    @Yamunactl Месяц назад +2

    Biraj vae ko rayap dami damii❤❤❤

  • @ujwalrai2006
    @ujwalrai2006 6 дней назад

    Ksm khuili ko voice Kati mitho😊😊❤

  • @HappyCricket-bq5ix
    @HappyCricket-bq5ix Месяц назад +1

    Khuiliko sor chaii dammi xa hai manxi vanda ni

  • @DambarMagar-en4wp
    @DambarMagar-en4wp Месяц назад +1

    babal x biraj vai❤❤❤❤❤❤

  • @bhoraks9245
    @bhoraks9245 Месяц назад

    पशुपति नाथको तिमिमा सदैव आशिस बनिरहोश ❤️❤️❤️❤️❤️❤️🙏 नविना खुईलि❤

  • @PadamDevkota-de3fd
    @PadamDevkota-de3fd Месяц назад +1

    म त खुइलि देखेर आको खुइली को get up😂😂😂😂😂😂😂😂

  • @user-kb7sk3mz1k
    @user-kb7sk3mz1k Месяц назад

    दोहिरी गीत नया शैली मा हेर्न सुन्न पाउँदा खुशी लाग्यो।

  • @nirakgc7188
    @nirakgc7188 Месяц назад +1

    Dherai ramro x byatal dhori biraj khuili ko❤❤❤❤❤❤❤

  • @user-pg2fl3uh5f
    @user-pg2fl3uh5f Месяц назад

    Ama xii 😮😮😮

  • @mkchannel1154
    @mkchannel1154 Месяц назад +1

    Khuili and Biraj ko battle ta music industry mai tahalka machchaaune vo ta guys❤

  • @Lankajyoti
    @Lankajyoti Месяц назад +1

    ❤❤❤,रामाे छ भाग 2अाउनु पछ❤❤

  • @tikaramdhakal3415
    @tikaramdhakal3415 Месяц назад +1

    Dami x नमस्ते mo sikkim bata नमस्ते

  • @jeetkumarrai2963
    @jeetkumarrai2963 Месяц назад +1

    नबिना सिसकाे त म बिग फेन नै हाे याे बेटल पनि दामि छ सिस हाल दुबै बाट हेरदै छु ❤❤❤❤❤❤❤❤ लब यु अल टिम

  • @Dhanraj-ff5bd
    @Dhanraj-ff5bd Месяц назад +1

    कडा दियो भाई बिराज

  • @tilakbishwakarma7876
    @tilakbishwakarma7876 Месяц назад +1

    राम्रो छ सबै ले माया गर्नु होला

  • @premkhadkasaptari6950
    @premkhadkasaptari6950 Месяц назад +1

    ❤ खोइ के भाको मलाइ त बिराज ब्रो पो मन परो के गरुम हा आबो😢😢

  • @JeevanKhadka-hw1vk
    @JeevanKhadka-hw1vk Месяц назад +1

    अरु जम्मै ठिक लाग्यो यो खुईले ले कस्तो वाईत मेकप गरेर्को गित हेर्नै झयाउ ल्ग्यो बिराज को बबाल❤

  • @diplovegaming4873
    @diplovegaming4873 Месяц назад +1

    कडा आयो क्या हो❤

  • @laxmimotu1245
    @laxmimotu1245 Месяц назад +2

    Biraj lai viral banaune khuili nai hoooo god bless you all team

  • @khumraj8392
    @khumraj8392 Месяц назад +1

    धेरै नै राम्रो गीत छ

  • @Kali22988
    @Kali22988 Месяц назад +2

    खुइली को स्वोर कति राम्रो छ 🎉🎉🎉

  • @Nepal_fact
    @Nepal_fact 2 дня назад

    दोहोरी प्रतिस्ठान कता छ ? लोक सङित बिगर्ने लाई बहिस्कार र कार्वाही गर । रिप गाइने र छडौली खुईली ।

  • @dilurai9739
    @dilurai9739 Месяц назад +2

    Dami👍

  • @bablimanojma
    @bablimanojma Месяц назад

    Congratulations badhai xa all tem mitho sabda sangit ramailo video 📷📸

  • @RamRai-iw8lt
    @RamRai-iw8lt Месяц назад

    हाम्रो बिशाल सोल्टी पनि (पाडे सोल्टी )🎉🎉🎉

  • @GMEntertainment52
    @GMEntertainment52 Месяц назад

    ❤❤ आहा रमाइलो छ है । सबै जना Gm entertainment sanga pani jodinu holaa ❤❤

  • @arjunsingtanofficial7009
    @arjunsingtanofficial7009 Месяц назад +1

    खुइली मात्रै हेर्न मनलाग्यो😊

  • @amarsharma5277
    @amarsharma5277 Месяц назад

    Happy birthday khuili and nice rap
    Keep it up

  • @AmmiROKA-qr5pe
    @AmmiROKA-qr5pe Месяц назад

    मलाई पनि धेरै मन पर्छ बिराज को गित