धेरै पछि राजु परियार संग प्रतिमाको मिठो दोहोरी Raju Pariyar VS Pratima BK, Sarangi Sansar Ep. 255

Поделиться
HTML-код
  • Опубликовано: 8 фев 2025
  • लोक दोहोरी गितका बादशाह सम्राट राजु परियार र सुमधुर स्वरकी धनी लोक दोहोरी गायिका प्रतिमा विश्वकर्मा बिच निकै मिठो दोहोरी प्रस्तुत गरेका छौँ । कृपया यो भिडियो हेरेर लाईक कमन्ट साथै सेयर गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौँ ।
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    @Sarangi Sansar​
    Please Subscribe Our Channel
    www.youtube.co....
    =======================================
    Original Song : ऐसेलुको पात
    यस गितका सर्जक गायक गायिका तथा सम्बन्धित सबैमा हार्दिक सम्मान गर्दछौँ ।
    =======================================
    =======================================
    Patron / Advisor
    Arun Bista
    Owner of
    BISTA BROTHERS ASIAN GROCERY
    & FASHION RECON LLC, USA
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 255
    =======================================
    =======================================
    #Raju_Pariyar
    #Shila_Ale
    #Sarangi_Sansar​​​​​​​​​​​​​​​
    =======================================
    Host:
    🎤 Kamal Kumar BK
    Lead Singer:
    🎤 Raju Pariyar
    VS
    🎤 Pratima Bishwakarma
    Supporter Male Singer:
    🎤 Mohan KC
    🎤 Sidhartha Ale
    Supporter Female Singer :
    🎤 Sunita Sunar
    🎤 Dilmaya Bishwakarma
    =======================================
    Musician Team :
    ♬ Sarangi : Kamal Kumar BK
    ♬ Harmoniyam : Gem Thapa
    ♬ Flute : Karan Pariyar
    ♬ Dholak: Deepak Samip
    ♬ Madal : Shiva Anurag
    ♬ Madal : Mahendra Tiwari
    ♬ OctoPad : Pritam Thapa
    TechnicalTeam :
    🎥 Camera:
    🎥 Padam Lwagun
    🎥 Tarakanta BK
    ♬ Recordist/ Mixing/Editing
    ♬ Tarakanta BK - 9847629512
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.saranginews.com
    KP Kumar Jalan
    ☞ www.laliguransh.com
    Kamal Sargam
    ☞ www.sunrisepostnews.com
    Kabiraj Dhakal
    ☞ www.enepalkhabar.com
    Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    Krishna Acharya
    ☞ www.naulodhun.com
    Subin Adhikari
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512
    Web : www.sarangisansar.com
    Facebook: / livesongmusi. .
    Twiter : / sarangisansar​​​​. .
    Instagram : / sarangisans.... .

Комментарии • 230

  • @nepalbrawlstarguide1554
    @nepalbrawlstarguide1554 3 года назад +4

    म सारङ्गिको ठुलो फ्यान हु मलाई कमल भाइको बोली देखि स्वर लगायत बोल्नी शैली सबै मन पर्छ।आज झन बहिनी प्रतिमा र राजु दाइको गित सुन्न पाउँदा झन खुशी लाग्यो।यो राजुदाइले फ्यानको लागि हो यो फेस्बुक मुबाइल भन्नू भएको थियोे कसरी हो राजु दाइले गित गाय पछि तुरुन्तै हेर्न मिल्नी भन्नू न कसैले हजुर?💕💕

  • @durgakarki6032
    @durgakarki6032 3 года назад +3

    राजु र प्रतिमा दुवै जना स्वरका धनि कलाकार सारै अानन्द लागो याहाँकाे जिवन उच्च रहिरहाेस ।

  • @rambudhathoki1063
    @rambudhathoki1063 3 года назад +41

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार लाई मन पराउने यता हाजिर हुनुहोला साथीहरु ल।

  • @ramanjan415
    @ramanjan415 3 года назад +8

    इतिहासमा रहि रहने एउटा होनहार बरिस्ठ गायक आदरणीय दाइ राजु परियार जुनै कलाकार जुनै प्रतिभा संग पनि सरल गित गाउन सक्ने सम्मान छ

  • @yogengrg1454
    @yogengrg1454 3 года назад +2

    राजु भाई को स्वर को त म बर्णन गर्नै सक्दिन किन कि लोक दोहोरी क्षेत्रका स्वर सम्राट नै हुन राजु भाई। प्रतिमा बैनी को स्वर मलाई एकदम मनपर्छ स्वर मा मिठास छ।

  • @dineshrao7689
    @dineshrao7689 3 года назад +2

    राजु दादा प्रतिमा जि को धेरै दिन पछि सुन पाइयो

  • @chandraterua5635
    @chandraterua5635 3 года назад +12

    एकदम रमाइलो लाग्यो धेरै दिन पछि प्रतिमा बैनी को आगमन मा । फेरि पनि राजु दाइ सङ्ग आर्को दोहोरी यसै सारङ्गी सन्सारमा सुन्ने मन् छ ।

  • @khimkumarmuskan4342
    @khimkumarmuskan4342 3 года назад +3

    बर्सौ पछि प्रतिमा को आवाज सुन्न पाइयो सुत्केर प्रतिमा लाई बधाइ छ राजु दाजु को त के कुरा गरौ र अब यो दोहोरी हेरेर उता खेम सेन्चुरिको कुकुरे बैँस आइरहेको छ उता जानी हो

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 3 года назад +24

    राजु दाजुका असली फ्यन यता है

    • @rambudhathoki1063
      @rambudhathoki1063 3 года назад +1

      Ok

    • @tankmangurung2804
      @tankmangurung2804 3 года назад +2

      मेरो लम्जुङ्गे हिरो राजु दाइ सबै को मन मुटु म बस्ना सफल लोक दोहारी को राजा 🙏🙏

  • @vikramnepali8138
    @vikramnepali8138 2 года назад +2

    लोक दोहोरी गीत का स्वर सम्राट राजु परियार र चर्चित गायिका प्रतिमा बि क को गित एकदम राम्रो छ

  • @rameshjijikota7156
    @rameshjijikota7156 3 года назад +4

    स्वर सम्राट राजु परियार र बहिनी प्रतिमा लाई हार्दिक बधाई छ

  • @thappasuraj1514
    @thappasuraj1514 3 года назад +3

    किङ राजु दादा लाई सलाम छ र बैनिकाे मिठाे आबज धेरै रमाइलो भयाे र मिठाे शब्दको खानि दादा बैनि

  • @basntathapa330
    @basntathapa330 3 года назад +24

    बिष्णु माझी काे भन्दा राम्रो स्वार छ प्रतिमा काे पनि आज ठूलो गायक संग छ राम्रो छ राजु दा आबाे कति बर्ष संग यस्तो स्वार सात दिन्छ हृर्नु पर्छ समान छ 💞🍍😍😍

  • @tankmangurung2804
    @tankmangurung2804 3 года назад +9

    नेपाली लोक दोहारी को बद्शाह राजा राजु दाइ🙏🙏मेरो लम्जुङ्गे हिरो ।

  • @bishnubrikshya4641
    @bishnubrikshya4641 3 года назад +2

    सारै राम्रो गाउनु भयो ,अब राजु जी र प्रतिमा बहिनीले तिजको दोहोरी गाउनुस

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 3 года назад +2

    धेरै मीठो र मन छुने लोकदोहोरी । शब्द संयोजन र स्वर पनि त्यस्तै बेजोडको । पूरै भावनामा डुबेर गाइएको अति मन परेको मार्मिक गीत ! यति मीठो सिर्जना र प्रस्तुतिको लागि आदरणीय गायक गायिकालाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना !! संयोजनको लागि सारंगी संसारप्रति हार्दिक आभार ।

  • @faninepaltv8543
    @faninepaltv8543 3 года назад +2

    पहिलो चोटी धैरे राम्रो लोक दोहोरी गीत आयो यो गीतले धैरे नेपाली दाजुभाई तथा दिदि बहिनी आमा वुबाको मन छुने छ धैरे भन्दा धेरे सुन्नुहोल्ला गीतको लागि शुभ कामना छ

  • @sara22ff99
    @sara22ff99 3 года назад +5

    वा वा वा कति सफा अनि कति सुद्ध तरिका ले गाउनु भयो यो गीत राजु ज्यु को त बर्णन गर्ने कुनै सब्दै हुन्दैन , वहाँ त संगीत को दुनिया को हिरा हुनुहुन्छ , अनि प्रतिमा बहिनि को स्वोर र सब्द पनि सारै राम्रो लाग्यो, सब्द एति मिलाएर गाउनुहुँदो रहिछ कि कहीं कतै खोट लाउने ठाउं नदेखिनी गरि , बहिनि को लागि धेरै धेरै प्रगति को कामना गर्दछु

  • @jishuvlog-x9m
    @jishuvlog-x9m 3 года назад +15

    लोक सम्राट को उपादी दिने गरम कमल सर राजु परियार लाई।

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 3 года назад +3

    सारगङी संसार राेधी घरका संचालक कमल जि लगायत सबैलाई नमस्कार छ।राजु परियार जि र प्रतिमा जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित निकै राम्रो ,मार्मिक छ।हाल मलेसिया बाट हेरिरहेको छु।।

  • @rambibash3203
    @rambibash3203 3 года назад +6

    राजु दाजु बहिनी प्रतिमा दुबैलाई बधाई मार्मिक टुक्का स्वरप्रति 🙏❤️

  • @टेकसिङपरियार
    @टेकसिङपरियार 3 года назад +9

    लामाे समय पछि प्रतिमा बहिननि काे अावाज सुन पायौं खुसि लागेयाे झन तेसमा राजुदाइ काे मखमलि अावाज कति मिठाे 🙏🙏❤️❤️

  • @rameshpariyar5443
    @rameshpariyar5443 3 года назад +3

    Lok dohori ka badsaha aadarniye daju Raju Pariyar ra gayika Pratima ji ko mitho vocal ma marmik live dohori nikai man paryo Kamal sir Sarangi Sansar team lagayet sampurna kalakar team lai dherai dherai dhanyabad ra safaltako suvakamana xa.Pratima ji afaima 1 mitho vocal ki dhani hununxa nikai mitho lagxa vocal pratima ji ko.

  • @bishnusubedi1996
    @bishnusubedi1996 3 года назад +4

    राजुपरियार लाेकदाेहरिकाे राजाकाे केबयानगनु´ र प्रतिमाबैनिकाे पनि उतकृष्टछ प्रगतिसुभकामना सारंगिसंसार टिमलाइ धन्नेबाद

  • @punamduwadi5576
    @punamduwadi5576 3 года назад +5

    Wow wow nice dohori aajko sor samrat lok dohori king raju pariyar dai ra lok gayika pratima dd ko .sarangi sansar team lai congratulations.

  • @dhrubakhatri4475
    @dhrubakhatri4475 3 года назад +3

    सुत्केरि ले भाले को झोल खायेर... अति नै मोटाइछन... सबै लाइ शुभकामना

  • @lomanpariyar
    @lomanpariyar 3 года назад +58

    राजु दाइ दोहोरी को राजा हुनुहुन्छ अनि उहाको जस्तो स्वर कसैको छैन ।।सायद लोक सङ्गीत ले गर्व गर्न लायाक एउटा नाम हो राजु परियार्😍😍😍

  • @acharyatara9222
    @acharyatara9222 3 года назад +2

    गित को सुरूवातमा लोकदोहोरिका बादसाहा ले योखोलिको पानिकोइनखानू मैलेछोकोछु गाइदिनुभयकोभय सुनमा सुगन्ध थपिने थियो

  • @samjanasoni6086
    @samjanasoni6086 3 года назад +23

    राजू दादा को गित जति सूने पनि पुरा हूदैन ऊति रामो लागछ मलाई 🙏🙏🎶🎶🎶🎶

  • @OmPrakash-df4nw
    @OmPrakash-df4nw 3 года назад +2

    प्रतिमा बहिनी को यक्दमै जादुमय स्वर् छ । बिस्नुमाझि को भन्दा पनि बेस्त लाग्छ मलाई खै किन हो कुन्नी तर मार्केटिङ अलि कम छ 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @karnaparsesi3270
    @karnaparsesi3270 3 года назад +6

    राजु दाजु र प्रतिमा नानू को दमदार दोहरि धेरै राम्रो छ नानू लाई बधाइ पनि भन्न चाहान्छु

  • @acharyatara9222
    @acharyatara9222 3 года назад +2

    यस्तै यस्तै मिठा मिठा गितहरू गाउनु नानि कताकता दरलाग्छ आजकल् धेरैगितहरू सुन्न लाजैलाग्ने आईसके तर बिस्वास छ नानिको नराम्रो सब्दहरू सुनिदैन घेरैमाया छ नानु पर्तिमा लाई

  • @wanemkanxa1588
    @wanemkanxa1588 3 года назад +5

    Dohori sabdhama ati utam ati mithas dohori antya pani ramro bhayo badhai satha sanggitik abhibadan dohorika raja Raju pariyar r bunu pratima lai

  • @rumangurung503
    @rumangurung503 3 года назад +6

    अत्ती नई मीठो र सालिन भाका धेरै दिन पश्चात् प्रतिमा बहिनी लाई देखे तर प्रतिमा बहिनी नयाँ locks मा देखे

  • @dazzletwo4647
    @dazzletwo4647 3 года назад +8

    धेरै धेरै बधाई छ प्रतिमा बहिनी धेरै महिना पछि हजुरको स्वर सुन्नु पायो

  • @premdevkota8511
    @premdevkota8511 3 года назад +8

    अति रामो दोहोरी ,जति सुने पनि सुन्न मन लाग्ने,सम्पुर्णमा सफलता को शुभकामना

  • @himalkunwar1894
    @himalkunwar1894 3 года назад +3

    आज सम्मको उत्कृष्ट गित,स्वर त अझै खारिएर आएको छ बहिनिको, भाइ राजु र बहिनी प्रतिमालाइ बधाई छ

  • @sangitasunar3343
    @sangitasunar3343 3 года назад +17

    कति राम्रो दोहोरि के जति सुने पनि सुनिरै जस्तो💝💝💝💝

  • @poshakthapa5211
    @poshakthapa5211 3 года назад +4

    अति राम्रो दाेहाेरि राजु सर र प्रतिमा म्याडमकाे सफलता कामना

  • @supadeurali_entertinment
    @supadeurali_entertinment 3 года назад +6

    वास्तवमा यहि हो नेपाली लोकदोहोरिको शक्ति सुत्केरी भए पछि को पहिलो एपिसोड प्रतिमा जि को बधाइ छ सबैलाइ lots of love hole team 🙏🙏🇳🇵🇳🇵

  • @dpupadhyaya8686
    @dpupadhyaya8686 3 года назад +11

    स्वरका सम्राट राजु परियार सरलाई मुरी मुरी धन्यवाद साथै प्रतिमा बहिनीलाई पनि विशेष धन्यवाद !!!

  • @janukapun7157
    @janukapun7157 3 года назад +6

    प्रतिमा बहिनी लाई धेरै पछि देखियो बहिनीको आवाज अति मिठो छ l प्रगतिको सुभकामना 🙏दोहोरिको राजा राजु भाई सगको दोहोरि अति राम्रो 👌love from Hk😍

  • @gaumaya3516
    @gaumaya3516 3 года назад +17

    पर्तिमा को स्वर सुन्न पाइयो खुशी लाग्यो पर्गतिको कामना वहिनी😘😘😘😘

  • @sabitatripathi2659
    @sabitatripathi2659 3 года назад +3

    सारै मन पर्छ प्रतिमा मलाइ!!!!कति innocent देखिन्छ प्रतिमाको अनुहार

  • @hariacharya6034
    @hariacharya6034 3 года назад +1

    धेरै समय पछी पियारो बहिनी प्रतिमा को दोहोरी आएको रहेछ बधाई छ बहिनी तिमि लाई

  • @purnasunam8109
    @purnasunam8109 3 года назад +4

    ढिलै भएनि हेर्दै छु सरै मीठो दोहोरी

  • @belbahadur7658
    @belbahadur7658 3 года назад +6

    Lu hai AAJA ni aaiyo live sunna sarai ramro dherai paxi sunna paiyo Pratima sis.. ko aayaj ma

  • @todaynewsnepal4296
    @todaynewsnepal4296 3 года назад +15

    सुजिता भन्डारी को पोस्ट'मार्टम रिपोर्ट यस्तो आयो,, खुल्यो यस्तो रह'स्य ruclips.net/video/cJCfThWK1t0/видео.html

  • @jitbahadurnepali848
    @jitbahadurnepali848 3 года назад +5

    Nepal sarkar le Raju pariyar lai lokdohoriko samrat ko upadhi dinu parchha unko yogdan kasaile pani ahile samma kasaile deyeko chhaina sabai nepali man harule sath sport garidinu huna binamra anurodh chha please pokhara hal india bata jainepal

  • @sandhyathapa9422
    @sandhyathapa9422 3 года назад +7

    सर्ब प्रथम त साराङ्गी सन्सार लाई धेरै धेरै सफल्ताको सुभकामन दोहोरी राम्रो लाग्छ सबैको एउतानी नछुताईकन हेर्छु जहिलेनी कमल सर मोहन केसि भाईले नि गाएको हेर्नू धोको छ फेरिनी है 😘😘😘

  • @gurungdaju8608
    @gurungdaju8608 3 года назад +4

    कैले आऊछ भनेर कुर्थे
    प्रतिमाको गित सुन्न आतुर थे
    अैसलुको पात........

  • @bhimthapamagar1532
    @bhimthapamagar1532 3 года назад +6

    Aaha kati samadhur bhaka ma dohori gaunu bhayo .. aaja man le chaheko garimamaye kalakar haru Raju pariyar dai ani Pratima bahini ko samadhur aawaj .sarai man parxa...... badhai xa Raju dai ani Pratima bahinilai ani Sarangi sansar ko sanchalak Kamal dada lai dherai dherai dhannyavaad bhanna chahe hai ta❤️❤️

  • @hombdr7693
    @hombdr7693 3 года назад +9

    मलाई धेरै मन परने गायक गाइकाहुनु हुन्छ

  • @dthapa4921
    @dthapa4921 3 года назад +4

    Sowor ra sabdha huru ko khani Raju Dai ra Pratima Baini ko Dohori sunna payo ramro lagyo
    Pratima Baini ra Mohan KC Bhai ko Dohori sunna man cha kamal sir

  • @jeetbk9107
    @jeetbk9107 3 года назад +6

    Wao mero man pareko singer Raju dada ati ramro dohori love you all tim

  • @prakashkumar6633
    @prakashkumar6633 3 года назад +5

    Raju dadako geet jati sune pani dhik nai mardain suni rakhu lagxa love you dada

  • @dalbahadur6905
    @dalbahadur6905 3 года назад +4

    Dherai poxi dekhna paiyo sunnn paiyo bunu Raju da sanga babal xa

  • @ghamansing2578
    @ghamansing2578 3 года назад +5

    धेरै चोटि कमेन्ट गरे मैले प्रतिमा सिशको दोहोरी किन आउदैन भनेर तर आज प्रतिमा सिश को र राजु दाइ को एकदम राम्रो दोहोरी हेर्न पाए बधाई छ मलेशिया बाट 09/07/2021🙏🙏❤️❤️

  • @princepariyar3621
    @princepariyar3621 3 года назад +3

    Dohori hererani here jasto vayena kina ki video thorai vayera Kati khera sakiyo thahanai vayena so kamal dai video Ali long banaunu paryo k Ani partima baini ko sor jhan paxi jhan ramro hudai gako xa Raju dai ra partima baini lai feri arko vagma dekhauna pau video Ali long vaye yo man Khushi khunithiyo

  • @sudhabishowkarma186
    @sudhabishowkarma186 3 года назад +5

    Maha gayaklai jastai malai pani yo geetle asaddai man xunx sanaima suneko geet aaj man parne gaykko mukha bat sunna pauda jhan ramro lagyo

  • @gyaninderbhandari1590
    @gyaninderbhandari1590 3 года назад +5

    raju pariyar ra pratima bainiko go git sarai ramro sour pani mitho lago

  • @ayushpariyar77
    @ayushpariyar77 3 года назад +2

    Yo dohori 100 choti sunxu maile ta

  • @nanupoudel1123
    @nanupoudel1123 3 года назад +4

    Raju pariyar jasto bibeksil, samajdar, ghamanda vane kucharako name ho uslai thala chhaina kalakarma hunuparne 100% gun6 rajuma . Ghina ta ti kalakar vannesang lag6 jo jatiyata ko name ma samaj fhamilauna chahanchhan sarangi sansar sarai ramro 6 vabiseyma utar utar pargatiko kamana

  • @shantaghimire5246
    @shantaghimire5246 3 года назад +1

    भाग्यमानी , सुखी प्रतिमाले त्यस्तो दुखका गीत गाउन हुन्न है। गाएको गीत ले पनि प्रभाब पार्छ। अल्लि रमाइला, हाँसीमजाक गर्ने खालका गाउनु। मिल्ने भए म एक चोटि आउँथे सारङ्गी सन्सार मा

  • @khagendrabudha1394
    @khagendrabudha1394 3 года назад +6

    Dherai paxi partima raju ko git suna paiyo khushi lagyo dhane bad sarangi sansar ko sanchalak kamal bk sir lai dhanyebad

  • @dhanamagar4763
    @dhanamagar4763 3 года назад +3

    Pratima bahiniko baby hunubhraixa badhaixa👩‍👧‍👧👩‍👧‍👧 dheraipaxi dohori sunnapayo. Ramailo lagyo Rajuko sathma 😎😎

  • @manbahadurrasaili5553
    @manbahadurrasaili5553 3 года назад +4

    Aaha kati mitho dohori sunna paiyao sabai janalai dane bat xa hi

  • @bipulbipra2278
    @bipulbipra2278 3 года назад +2

    प्रतिमाको स्वर कति मीठो हो ।

  • @gurungdaju8608
    @gurungdaju8608 3 года назад +5

    गला भीज्यो आँखाको पानिले
    कत्ति मार्मिक गित गाउछ नानिले
    अैसलुको पात...

  • @sailendrashrestha3801
    @sailendrashrestha3801 3 года назад +4

    Sarai marmik dohori! Thank u Raju Pariyar, Pratima baini, & Sarangi Sangsar.

  • @debendrapariyar7308
    @debendrapariyar7308 3 года назад +5

    Mitho dohori geet thanks sarangi sansar lai

  • @krishnarokaya823
    @krishnarokaya823 3 года назад +8

    Sarangi. Sansar.. Sab. La. Nmaskar.... Ma.. Banglore bat... Ho... Hjr... Very good song hjr

  • @dhakbahadurnirmal5274
    @dhakbahadurnirmal5274 3 года назад +3

    झन झन राम्रो भएकी रैछौ कुन साबुनले मुख धैई रैछौउ 1 बर्ष मा आईरहिछेउ very good partima

  • @gangathapa823
    @gangathapa823 3 года назад +12

    प्रतिमा बहिनीको साच्चिकै स्वर मिठो छ उत्तरोत्तर प्रगतिको कामना।

  • @harishmahara6757
    @harishmahara6757 3 года назад +1

    कला गलाका धनी दुइअजनाकै धेरै मिठो स्वर,,,

  • @madhavprakash6055
    @madhavprakash6055 3 года назад +2

    बधाई छ भाई बैनी लाई साथै सुनीता बैनीको मीठो मुसकान

  • @chefsony6496
    @chefsony6496 3 года назад +7

    धन्यवाद यती मिठो गित को लगि।लामो समय पछि प्रतिमा बहिनि को आवज मा गित सुन्न पाइयो खुसि लगेयो।सबै प्रति आभार। बहिनि प्रतिमा र जवाइ राजा लाइ बधाई।आगामि दिन पनि राम्रो हुँदै जाओस।🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🎤🎤🎤

  • @shalikrambhandari6380
    @shalikrambhandari6380 3 года назад +4

    Kamal sir namaskar hajur lagayat sampurna pribar ma khas raju sir ra partima baine lae dohari super x bhannae pardaina.tara kamal sir aak palt .yeen.sir.ra.partima.baine.plee..chari .lai.gud.chodne.bailama...

  • @rajkumarghiri1803
    @rajkumarghiri1803 3 года назад +6

    Kati ramro dohori tq Kamal sir yeti mitho dohori Hami majha rakhidinu vakoma Rita rawat baini ani Mohan kc vai lai Pani gauna laununa plz🙏🙏🙏

  • @dhankumari2306
    @dhankumari2306 3 года назад +4

    namashkar 🙏🙏⚘⚘sarangi sansarlai ra suvakamana sarai mittho vaka ani sabda ani purano vaka ma git gayra manoranjan garauna vaykoma khusi lageyo

  • @MisumiChha
    @MisumiChha 3 года назад +14

    King of lokdohori Raju pariyar daii ♥️♥️ani cute pratima dubai ko kati ramro swar😍😍

  • @manishabishokarma4775
    @manishabishokarma4775 3 года назад +3

    Partima didi ko aauja dharai paxi sunda jhan sunama jasto xa didi ma thaulo fan ho

  • @gobindathapa8972
    @gobindathapa8972 3 года назад +9

    nice veri nice sang raju sar and sis bathai chx sarangi sansar lai

  • @lalbahadur5076
    @lalbahadur5076 3 года назад +6

    Raju sir our madhu rasaili sis lai kin sath xodnu vayo guru raju si lai kin manein garnu vayo

  • @karishmamagarni9495
    @karishmamagarni9495 3 года назад +9

    आहा राम्रो छ है माइजु र बुहारीको ❤️

  • @ukumari351
    @ukumari351 3 года назад +3

    Kti mito sbda ly gaunu bho raju bhai rbainile dhne bat dunai timlai

  • @Sarojmagrx970
    @Sarojmagrx970 3 года назад +2

    Bainite aabaj dherai paxi Susan paiyo khusi lageyo

  • @sabitagyawali6432
    @sabitagyawali6432 3 года назад +18

    Raju pariyar daju ko dohori hern hathar vo 💕💕💕💕💕

  • @lankasenthakuri1190
    @lankasenthakuri1190 3 года назад +3

    haina raju ji yo lokgeet ta indra gc ko hainara

  • @bhimbk803
    @bhimbk803 3 года назад +11

    xitaie aaunu paryo mahagayk raju doriko geet

  • @RajuRasali
    @RajuRasali 3 года назад +7

    Kati mito bhaka gaunu bho raju dai le

  • @minapanthi8576
    @minapanthi8576 3 года назад +13

    Raju sar vayasi ta ramailo ko ta k kura garnu r hajur Miss you all 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @tejkala5642
    @tejkala5642 3 года назад +12

    Maha gayak sor samrat raju pariyar.

  • @harirana305
    @harirana305 3 года назад +1

    pratima baini ko ati karnapriya swor jati sune ni sunau sunau lagne just keep going from yas island

  • @purnab.c5248
    @purnab.c5248 3 года назад +2

    मर्मस्पर्शी दोहोरी

  • @puskarbk3735
    @puskarbk3735 3 года назад +10

    धेरै राम्रो छ

  • @premthankmagar1931
    @premthankmagar1931 3 года назад +4

    Pratiima is best for me.

  • @bhagawatikhatri8660
    @bhagawatikhatri8660 3 года назад +4

    Auta kura sodaxu jhola dani diju 👍

  • @musiclover-Ashok
    @musiclover-Ashok 3 года назад +8

    raaju pariyaar lae dekhera aae halni 🙏🙏🙏🙏

  • @sumitathukari4759
    @sumitathukari4759 3 года назад +3

    pratimako aabajko k bayan garu🙏🙏🙏💋💋