याे गित जति हेर्याे उति नै हेर्ने मन लाक्छ मैलै अहिले सम्म 15.20 चाेटि हेरिसकियाे तर पनि मन अझै पूरा भाकाे छैन ।म तपाईं हरू ठुलाे फ्यान भए याे गित अनि अभिनय देखि ❣️❣️❣️❣️❣️❣️❣️❣️❣️
नमस्कार सम्पुर्ण मा! म गायक शितल गुरुङ को तर्फबाट आदरणीय दाइ कमल कुमार बि क को उत्कृष्ट लय र मेरो प्यरो मित्र रबिन लामिछाने को उत्कृष्ट शब्द सिर्जना मा तयार भएको यो मिठो गीत प्यरी बैनी दिपिका र मैले गाएका छ्म कस्तो लाग्छ। सबैले like comment share subscribe गर्दिनु होला।🙏🙏🙏❤️❤️❤️
तिम्रो मुखमा मह कि खुदो हो! बोली जस्तै मन भैदिए हुदो हो!! अहा! शीतल गुरुङ सर दिपिका बहिनिको सुमधुर आवाजमा बनेको यो मीठो सृजना करोड क्लबमा प्रवेश गरोस् ,धेरै धेरै शुभकामना दिपिका बहिनी।
आहा सारै मीठो गितछ जति सुने पनि उति नै सुनउ सुनउ हुने सम्पुर्ण होलटिम शितल भाइ अबल अनु सासी गायक अनि देबिका बैहिनी पनि अबल अनि कैईलीको सोरकी धनी सफताको सुभ कामना छ🌷❤️🙏
आहा कति मीठाे लाेकदाेहाेरी गीत ! अति मीठाे माैलिक परिवेश उजागर गरेकाे यस गीतका हरेक शब्द र टुक्काले मन छाेयाे, भाका र स्वर पनि के बिधि मीठाे ! सारै राम्राे लाग्याे ! यति सुमधुर, सटिक र सुन्दर प्रस्तुतिकाे लागि सबै आदरणीय गायक गायिकाहरूलाई हार्दिक बधाई तथा असीम शुभकामना !!
जति राम्रो लय र शब्द छ, त्यसलाई शितल सर र दीपिका माम ले पूर्ण न्याय दिनु भएको छ। सम्पूर्ण कलाकारको अभिनयले मन् छोयो, दोस्रो भागको आशा राखेको छु। कबड्डी फिल्म सँग तुलना गरे मैले।
आहा निकैनै मनछुने गीत र सुन्दर भिडियो,सफलताको हार्दिक शुभकामना टीमलाई 🌺🥰🙏🏼 ~~~~~~~~~~~~~~ मेरा आफ्नै नयाँ नयाँ गीतको लागी मेरो च्यानलमा पनि जोडिनुहोस है ! ✅✅✅ ruclips.net/user/dangibimal139
आहा निकै मिठो भाका सब्द को त झन बयान गर्ने कुनै ठाउ नै पाएन अझै सफल्ता को कामना 🎤🎤🙏🙏🙏👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌
एकदम राम्रो छ।अझै राम्रो-राम्रो गित ल्याउदै गर्नु।
याे गित जति हेर्याे उति नै हेर्ने मन लाक्छ मैलै अहिले सम्म 15.20 चाेटि हेरिसकियाे तर पनि मन अझै पूरा भाकाे छैन ।म तपाईं हरू ठुलाे फ्यान भए याे गित अनि अभिनय देखि ❣️❣️❣️❣️❣️❣️❣️❣️❣️
असाध्यै मीठो गित ! दुबैजनाको स्वोर पनि मीठो शब्द उस्तै मीठो ,आहा यस्तो पो हो लोकदोहोरी गित भनेको !!
*ए सानु तिम्रो माया कत्ति छ कति भनी साध्य छर*
*गित एकदमै मिठ्ठो छ, लाईक कमेन्ट डबल डबल हुने भो म बाट* 🥰🥰🥰
आहा शब्द आवाज कति राम्रो धेरै राम्रो गीत फेरि पनि यस्ता गीत सुनिरहन पाईयोस
back to back शब्द खत्रै आइ राको छ त रबिन ब्रो के खाएर हो एस्तो anyway सफलताको कामना सम्पुर्ण टिम प्रती
यती मार्मिक गीत छ खै भ्यूज नाइ आउन्न त बा❤️❤️
कति राम्राे लय अनि सब्द अभिनय ,,,,,,,दामि धेरै शुभकामना छ सबै टिम हरूलाई
सबैसँग संगै सधैं बस्न मन भएर पनि सबैलाई छोडेर जाने जिन्दगी केही छैनन् अति मार्मिक मिठास अति राम्रो लाग्यो सबैलाई धन्यवाद ।
आहा क्या दामि गित लाय सब्दा तेतिकै राम्रो छ शुभकामना दुबै जानालाई
अति राम्रो छ सम्पुर्ण टिम लाई सुभ कामना
नमस्कार दिपीक जि आह कति मिठो गित सबै मानपर्ने कलाकार दिपीक बहिनी शितल भाइ आश बहिनी सिधर्थ भाइ बाबिन भाइ जुना बहिनी वहाँ सबै वोरीपरीका गउंले मित्र ❤️
नमस्कार मलाई धेरै मन परेयो योगीत यस्तै अरु पनि गित सुन्न पाईयोस सफलता को शुभकामना 😍😍😍
कति राम्रो गीत प्रस्तुति 🙏🌺🌺🌺👌👌❤️❤️❤️❤️🎵🎵🎵🎶🎶🤩🤩🤩👍👍
सुनी रहु लाग्छ 3 पटक सुने रिपिट👌😍
wow दामी लाग्यो भिडियो आफ्नो आफ्नो जोडिको प्रतुती रमाइलो छ
लाईब हेर्दै छु बुनु.... सफल्ताको कामना है।
शितल गुरुङ र अाशा बि सि को जोडि सुए को छ सफलताको शुभकामना छ दिपिका जि
very nice song अति राम्रो सुमधुर सोर दुबै जना लाई हर्दिक बदाइ
आहा मलाई निकै मन परेको गित आयछ बदाई छ दिपिका सिस होल टिम लाई ❤️❤️😍😍👌👌☝️☝️
गित असाढै राम्रो लाग्यो video झनै beautifully सिद्धथ आले जि verry smart
निकै मन छुने शब्दमा भरी भराउ ( खर बारिमा खर) एकदमै मन छोयो अग्रिम सफलताको शुभकामना सबैजनालाइ 🙏👈️
ऊत्कृष्ट शब्द लय स्वर शुभकामना सम्पूर्ण टिमलाई
Yakdama mana xoyo hajur ko geet le best of luck all Tem
नमस्कार सम्पुर्ण मा!
म गायक शितल गुरुङ को तर्फबाट आदरणीय दाइ कमल कुमार बि क को उत्कृष्ट लय र मेरो प्यरो मित्र रबिन लामिछाने को उत्कृष्ट शब्द सिर्जना मा तयार भएको यो मिठो गीत प्यरी बैनी दिपिका र मैले गाएका छ्म कस्तो लाग्छ। सबैले like comment share subscribe गर्दिनु होला।🙏🙏🙏❤️❤️❤️
jhatta sunda kheri ta teti ramro lageko thiyena,tara paxi sundai janda ani herdai janda chahi ramro lagyo👌👌👍️👍️
Ati uttam
Best bess 👍👍
Deree ramro sabda lay sor tetinee ramro 👨👩👧👦👌🏿👌🏿👌🏿👏🏾👏🏾👏🏾💞💞💞🌹🌹🌹🌹🌹🌹🏵💮🌸💐🌳🌳🌳🌻🌻🌻🌻
शब्द छैन सर गित मेरो मन छोयो सफलताको शुभकामना
Dharoi ramro xa la badai xa yo tiemlai aajai pargati gardi janu shital daju
Ati sunder manmohak dhun geet
Suniraham lagirahane shital / bainy
Lai babut ujjwal bhabisya ko kamna
👍🌺👍 keep it up
Aaha kti mitho geet gaunu vo hjr haru le ani shathai sampurn tiem la badhai x❣️
आहा कती मारमिक गित बधाई सुभकामना
Aaha! Kati Kati mitho sore ho dubai ko.Laye Pani teti ramro geet sunda Ananda aayo ❤️❤️👍👍
अति राम्रो छ गीत बैनी 👍
कस्तो. मायालु. गीत. हो. आहा.....सब छुटेको भान्जी हरु जतिको याद आयो........यस्तो गीतमा खेल्न पायपो मज्जा होर दामी. बैनी ❤❤❤❤❤❤
आहा खरवारीमा खर असाध्यै राम्रो गित सिदार्थ भाई शितल दाजु देबिका सम्पूर्ण लाई धेरै बधाई तथा धेरै शुभकामना
🙏🙏🙏अा हा अाशा मिस र सित्ल सर को जोडि असाधे सुहा को छ है 😍यति सारो गित यता मुन्टिया को रहिछ,म इ ले tiktok मा खोजि रा बाए
तिम्रो मुखमा मह कि खुदो हो!
बोली जस्तै मन भैदिए हुदो हो!!
अहा! शीतल गुरुङ सर दिपिका बहिनिको सुमधुर आवाजमा बनेको यो मीठो सृजना करोड क्लबमा प्रवेश गरोस् ,धेरै धेरै शुभकामना दिपिका बहिनी।
तिम्रो मुखमा मह कि कोदो हो ,,,??? खुदो होइन 👍🎶🎤😋😛
सफलता देख्दै छु खुसी लाग्छ अझै राम्रो गर्दै जाउ मेरो शुभ कामना director दिपिका
आहा सारै मीठो भाका शव्द💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋👌👌👌👌👌👌👌👌👌👌👌👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
धेरै राम्रो छ
Derai ramro xa sabailai subakamana xa
हजुरहरुको मीठो स्वरले सजिएको यो अति उत्कृष्ट गीतले सधै भरी सफलता पाइयोस ।
🙏🙏🙏🙏🙏🙏
आहा जति सुने पनि सुनिरौ जस्तो लाग्छ
कलाकार प्रती हार्दिक नमन
आहा सारै मीठो गितछ जति सुने पनि उति नै सुनउ सुनउ हुने सम्पुर्ण होलटिम शितल भाइ अबल अनु सासी गायक अनि देबिका बैहिनी पनि अबल अनि कैईलीको सोरकी धनी सफताको सुभ कामना छ🌷❤️🙏
Aaha kati mitho Sarai ramro xa man paryo
Ahaa Kati mitho geet gaonnu vyo 👍
अति राम्रो लाग्यो।
geet sarai marmik xa tehi mathi shital bhai ra asha baini ko abhinaye sarai ramro lagyo sabai team lai subha kamana xa
सम्पुर्ण टिमलाई बधाई र शुभकामना शितल भाई ।
Wow ATI ramailo sabai Tim Lai thkns👍👍♥️🇧🇭
आहा कति मीठाे लाेकदाेहाेरी गीत ! अति मीठाे माैलिक परिवेश उजागर गरेकाे यस गीतका हरेक शब्द र टुक्काले मन छाेयाे, भाका र स्वर पनि के बिधि मीठाे ! सारै राम्राे लाग्याे ! यति सुमधुर, सटिक र सुन्दर प्रस्तुतिकाे लागि सबै आदरणीय गायक गायिकाहरूलाई हार्दिक बधाई तथा असीम शुभकामना !!
सुपर नाईस्❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐
अति राम्रो गीत। स्वर, लय र शब्द धेरै उत्कृष्ट छ।
म पनि हेर्दै छु है खर्बारिमा खर ए सानू तिम्लाइपनी मनमा पिर मलाइ जति छ र
निकै राम्रो गित
Aha 😘😘😘😘 Kati mitho geet 💃❤️
धेरै धेरै राम्रो लाग्यो यो गित सबै यो गित का कलाकार टिम लाइ धेरै धेरै सफलता को शुभकामना छ
दामी दामी सुपर टुप्पर लय शब्द स्वर अनि अभिनय🙏🙏🙏🙏🙏🤙🤙🤙🤙🤙🤙🤙🤙🤙🤙
अाज बोलीत रबिन दाई को शब्द ले देसै कायो आहा कति मिठो गित हो धेरै धेरै सुभकामना छ सम्पूर्ण टिमलाई 🙏🙏❤️❤️👌👍️🥀🌹🌻
Sarai ramro lago malai ta yo geet sabailai dharai badhai xa...
अति राम्रो छ बधाई तथा सफलता को शुभकामना सम्पूर्ण टिमलाई
क्या राम्रो शब्द चयन अनि उस्तै लय उस्तै अभिनय धेरै राम्रो सम्पुर्ण टिम लाई सफलता को शुभकामना ❣️❣️❣️❣️🙏🙏😊😊
अति राम्रो सब्द नि अति राम्रो चएन पनि इन्जोये
बधाई छ सम्पूर्ण अभियन कलाकार तथा सम्पूर्ण टीम लाई 👍❤️💕मिठो लय शब्द सैली को अनुसार video collection super 👏👏👏 सफलता व शुभ कामना ले है बहिनी 🙏
बधाई छ..मार्मिक छ गित...
Wow super song...all of you ..best of luck
सफलताको धेरै धेरै शुभकामना
निकै मार्मिक लय शब्दमा अत्ति उत्कृष्ट सिर्जना को लागि सम्पूर्ण टिमलाई सफलताको शुभकामना 🙏🏻🙏🏻🙏🏻👌👌👌❤️❤️❤️
आहा कमल सर को मौलिक लय मा शितल जि र दिपिका जि को सुमधुर स्वर ले मन जित्यो।जति सुनेनी धित नमर्ने । सम्पुर्ण तिम लाई शुभकामना ।
Wow heart touching lyrics and voices best of luck all team shital grg ko gala nai ati ramro ani bainiharu gorkha now hongkong
अति मिठो गीत अनि सितल जि दीपिका जि सोर सफल्ताको कामना छ🙏🙏❤️❤️
अति राम्रो
जति राम्रो लय र शब्द छ, त्यसलाई शितल सर र दीपिका माम ले पूर्ण न्याय दिनु भएको छ। सम्पूर्ण कलाकारको अभिनयले मन् छोयो, दोस्रो भागको आशा राखेको छु। कबड्डी फिल्म सँग तुलना गरे मैले।
यति राम्रो गाउने, गीत बनाउने रुन्चि सालीलाई सपोर्ट, माया नगरी त पर्दा पछाडीबाट प्रशंसक भेना कसरी बन्न सकिन्छ र😊😊😊
सफलताको शुभकामना दिपिका मितिनि ज्यु sital gurung Babin vai ani hole tim lai
राम्रो छ गीत मन पर्यो।सफलताको शुभकामना छ सबै कलाकार हरु लाई।
आहा कति मीठो गीत सबैलाई धेरै शुभकामना छ।
आहा दिपिका र सितल को शब्द उस्तै सोर अति मिठो सफल्ता को अग्रिम सुभकामना सम्पुर्ण टिम लाई
कति मिठो गीत्🎵🎵शितल गुरुङको सोरको तारिफ गरेर सक्दिन 🤗🤗all tha best all tem❤️❤️🙊🙊🙏🙏🙏🙏
राम्रो छ सफलता को शुभकामना whole team लाई all the best
शुभकामना ।🙏❤️
बधाई छ सम्पूर्ण अभियन कलाकार तथा सम्पूर्ण टीम लाई 👍❤️💕मिठो लय शब्द सैली को अनुसार video collection super सफलता व शुभ कामना ल है बहिनी
शब्द र लय ता मनै छुने रहिछ video अलि कहाँ कहाँ नमिलेको जस्तो लाग्यो keep it up दिपिका बहिनी
Sarai meetho git❤️❤️❤️
सारै राम्रो गीत सफलताको धेरै धेरै शुभकामना सबै सबैमा &best wishes for whole team 🙏🙏🤗
Congratulations,Best wishes vai @Sidartha magar & teams
Sarai nai mitho sabda ani sor Dipika sis & Shital bro ko safaltako subhkamana
Congratulations didi and best wishes
सारै राम्रो गीत दिदी सारै मन पर्यो
सफलताको शुभकामना दिदी अनि धेरै माया ❣️❣️
आहा अत्तिनै मिठो गीत बनेको रैछ सबैले माया गरिदिनु होला 😍🙏
सारै राम्रो गितछ सम्पुर्ण टिम अनि सितल भाइ अनि देबीका बैईनी जयगित जयसङगीत👌❤️❤️
गीत राम्रो लाग्यो सफलताको शुभकामना 💕
Wow kati mitho geet shubhakamana🌺🌺🌺
How beautifull Jodi of Deepika Bayambu Magar and Shitala Grg Nice Video Nice Song Congratulation all Singers and whole team
दिपिका को फ्यान म कति राम्रो गित छ सफलता को सुभकामना !! तिमिलाइ
Super Duper Song👌सारै राम्रो लाग्यो। आगामी दिनमा पनि यस्तै राम्रो गीत सुन्न पाईयोस् ।। सफलताको शुभ - कामना सबै टिमलाई
अति राम्रो गित सफलताको शुभकामना छ
Sital bhai makh mali swrko dhani bahini ustai ho ramro xa shubh kamana .
Atinai ramro xa
आहा निकैनै मनछुने गीत र सुन्दर भिडियो,सफलताको हार्दिक शुभकामना टीमलाई 🌺🥰🙏🏼
~~~~~~~~~~~~~~
मेरा आफ्नै नयाँ नयाँ गीतको लागी मेरो च्यानलमा पनि जोडिनुहोस है !
✅✅✅
ruclips.net/user/dangibimal139
सफलताकाे शुभकामना !
राम्रो गीत बनेको रहेछ । मन खायो
गीत राम्रो लाग्यो है त अनि अर्को कुरा कुखुरा तेत्तिकै राखेको खानु पर्दैन 🤣🤣🤣मलाई यहाँ खाम खाम लाको थियो 😜😜juna my best model प्यारी बैहिनी 😘
dherai dherai shuvakamana sampurna teem lai la!