नमस्कार 🙏म लोक दोहोरी गायका #chahana shree मैले सानो कोशिस मात्र गरेको हो कस्तो लाग्छ हजुर हरुको प्रतीक्षा मा छु अनि मेरो channel लाई subscribe पनि गरिदिनु होला😊 धन्यवाद
Wow kati ramro sabda laya sor poni kati ramro badhai xa all.timlai .video ali kata kata na mile jasto lagiyo aru sab thik xa ♥️♥️♥️🎤🎤🎤🎤yati ramro sor vako kalakar kina paxi parnu hunxa sor nai na vako hit xan yati ramro sor huni back.kina hola🙏🙏🙏♥️♥️♥️
राजु केसीका सुन्दर शब्द अनि कृष्ण भाइ र चाहाना श्रीको अति सुमधुर स्वरमा सजिएको मन छुने गीत अनि सुन्दर दृश्यले मनै लोभ्यायो। प्रगतिको शुभकामना! -डाँसुराम पौडेल आग्रीखर्क, स्याङ्जा।
Jati sune jhan ramro wow saraii man khusi banaii dine and thank you so much yeti ramro Mitho koseli dinu vayeko hjr haru sabaiii laii agrim subha kamana 🙏
बाग्लुङ्ग पर्वत र स्याङजा को मिश्रण अति मीठो स्वर शब्द र सँगित अनि तेति नै राम्रो दृष्य मिलेर बनेको यो गित १ पटक सुने पछि फेरि २/४ पटक नसुने शुखै छैन धेरै धेरै धन्यबाद यश गितको सम्पुर्ण समूह लाई यति मीठो साँगितिक खुराक हामिलाइ पस्किनु भयकोमा र अागामि दिनहरुमा पनि अाशा राख्नेछौ ।
आहा साह्रै मन छुने शब्द अनि स्वर पनि उतिकै मिठो साथै आफु स्याङ्जाली भएर पनि होला झन धेरै मन परेको गित!साँगितिक सफलताको धेरै धेरै शुभकामना सम्पुर्ण टिमलाई 💐💐🥰🥰
🙏🙏आहा अति नै मर्मस्पर्शी शब्द अनि मनै छुने लयमा सजिएको सुमधुर आवाज रहेको यो मिठो गित बधाई अनि शुभकामना गितमा आबद्ध सम्पुर्ण टिमलाइ गितए धेरै दर्शक श्रोतको माया पाओस् पुन शुभकामना❤️❤️❤️🙏🙏
आहा कति मिठो स्वर अनि संगीत !! चाहाना जी तपाईको सुमधुर अवाज मा यती मिठो गीत सुन्न !!!अनी हेर्न पाइयो सम्पूर्ण टीमलाई हार्दिक बधाई तथा शुभकामना !! चाहनाजी तपाइको RUclips च्यानलको सफलता को शुभकामना !! अझ आउने दिनहरु मा यस्तै राम्रा राम्रा सांगीतिक कोसेलिहरुको अपेक्षाका साथ फेरी पनि शुभकामना !!!
गीत मिठो लाग्यो अत्यन्तै ।। गाउँघरतिरको सिन अलिक बढि हालेको भए सुनमा सुगन्ध हुने थियो । जे होस् अति मीठो लाग्यो । बेफूर्सदीमा पनि २-२ पटक हेर्दा नि धित मरेको छैन ।
नमस्कार 🙏म लोक दोहोरी गायका #chahana shree मैले सानो कोशिस मात्र गरेको हो कस्तो लाग्छ हजुर हरुको प्रतीक्षा मा छु अनि मेरो channel लाई subscribe पनि गरिदिनु होला😊 धन्यवाद
Sarai ramro xi git
Swor ta ramrai ho tra selfish na banikana ali chaleko channel bata haleye vaye jhan ramro hunthyo
Aaha dee big fan ❤️❤️❤️😘😘😘😘😘😘😘
Nice song I like
एकदम राम्रो
असाध्यै राम्रो गित❤❤❤❤
सारै राम्रो लाग्यो।😍😍😍
सुनिरहुँ जस्तो गीत मैले त धेरै पटक सुने कलाकार साथीहरूलाई धेरै धेरै धन्यवाद ।अझै मिठा मिठ स्वर सुन्न पाइयोस् ।
आहा कति राम्रो गीत बग्लुङ्ग राम्रो गलकोत❤❤❤
congrat.....ion hole team 💖💖💖💋💋💖💖💖
पर्बते हाजीर हुम त कति छाै
धन्यवाद हजुर
म पनि पर्बत को हाल बेलायत बाट हेर्दै छु अति सुन्दर सब्द स्वर निकै मार्मिक
@@chandraadhikari869 धन्यवाद हजुर लाई
सारै मिठाे गीत मन पर्याे
आहा kati mitho geet सफलताको शुभकामना सम्पुर्ण टिमलाइ ❤️🙏
Thank you so much
अति राम्रो र मनमोहक लोक्दोहरी गित।गायक गायिका दुबैलाइ बधाइ छ।शब्द चयन,स्वर मार्मिक छ।
पुन धन्यवाद म यो गित को लय सर्जक को तर्फबाट 🙏❤️❤️❤️❤️❤️❤️❤️
Dherai din paxi aafu ghumeko thau dekhna paiyo geet le man sarai xoyo
उत्कृष्ट स्वर,मनै छुने शब्द अनि मनमोहक दृश्य। मलाई अत्यन्तै राम्रो लाग्यो आउँदो दिनहरुमा पनि यस्तै-यस्तै गीतहरु पस्कनु होला अनेकन शुभकामना !!!
Dherai ramro marmik geet
aha mitho geet badhai suvakamana hole team lai
आहा कति राम्रो दश पटक सुन्दा पनी मन भरियन सफलता को शुभकामना 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏❤️❤️❤️
Bagaicha ko hajarau fulmani
Aklai hunxu manxeko hulmani aahaa kati marmik sabdako sathma sametiyeko naya geet sarai man chhoyo safaltako kamana sampurna karyakarta jiu harulai best wishes💝💘❤
thank you so much
धेरै मार्मिक गित असाध्यै मन छाेयाे हाल मलेसिया बाट हेर्दै छु हजुर झन त्यसैमा सारीका दिज्जुकाे अभिनय उत्कृष्ट लाग्छ ❤️🎧️🙏
कति राम्रो गीत हाम्रो स्याङ्जाको ।पहिचान राजन अंकल को सिर्जना मा रहेको गीत करोडौं को कलब मा पुगोस सफलता को सुभकामना
प्यारो बाबु❤️❤️❤️❤️❤️
मीठो गीत
शुभ कामना entire team 🙏 🙏 🙏 ❤️ ❤️
कति राम्रो गीत जति सुन्यो झन् सुनिरहन मन लाग्ने, सम्पूर्ण टिमलाई धेरै धेरै बधाई छ, आउँदा दिनहरुमा पाई यस्तै गीतहरू सुन्न पाइयोस्, काममा गर्दछु ।
Ati raamro song dinko ek palta nasuni mandaina yo manle balla aaj bhete video.best of luck hole team lai .
thank you so much
आहा कती मिठो गीत सम्पूर्ण टीम लाई सफलता को शुभकामना😍😍😍
धन्यवाद प्यारो mousam Gurung दाजु 🙏
धन्यवाद राजा
अतिसुन्दर ,दामी।
धन्यवाद हजुर
Wow kati ramro sabda laya sor poni kati ramro badhai xa all.timlai .video ali kata kata na mile jasto lagiyo aru sab thik xa ♥️♥️♥️🎤🎤🎤🎤yati ramro sor vako kalakar kina paxi parnu hunxa sor nai na vako hit xan yati ramro sor huni back.kina hola🙏🙏🙏♥️♥️♥️
thank you so much khyam sir🙏🙏🙏
बगैचा को हजारौं फुलमानी एक्लै हुन्छु मान्छे को हुलमा नी ## निकै मार्मिक ❤️❤️❤️
thank you so much chandra ji🙏❤️
धेरै राम्रो गित 😍😍
पहिलो पटक सुनियो चाहाना को गित मीठो लाग्यो स्वर
धन्यवाद rook bhadari जि😊
आउछु मेसो मिले आहा 😍😍😍
धन्यवाद 😊
आहा kishana दाइ कति मिठो गित बधाई छ सबै टिमलाइ😍😍😍😍
Thanka
THANKS
Rajan karki दाइको लय उत्कृष्ट लाग्यो,शब्द,कोरियोग्राफी अनि सम्पूर्ण गीत नै उत्कृष्ट ,सफलताको शुभकामना !!
Thanka
Thanks dear
@@RajanKarkiOfficial welcome daju! go ahead !
Yo geet ko music video lamo parkhai paxi herne sunne chahana pura vayo. Trending #1 ma pugi safalta paos !! Shuva kamana.
धेरै राम्रो गीत मन छाेयाे 🙏🙏🙏🙏 भाइ कृष्ण को सोर मन छुने ♥️♥️♥️♥️♥️
धन्यवाद
एकदमै मार्मिक , मीठो गित सदैव गुन्जि रहोस 👌👏❤🙏
thank you so much nawaraj ji
आहा ! कत्ती मिठो गीत, सम्पुर्ण टीम लाई हार्दिक धन्यवाद !!
धन्यवाद
आहा कति मीठो गित बधाई छ सम्पुर्ण
टीमलाई🙏👍❤️
धेरै राम्रो गीत त्यही माथि मार्मिक शब्द धेरै धेरै प्रगति को शुभकामना हाम्रो कृष्ण भाईलाई 💜💜
अतो मीठो शुभकामना सबै टीमलाई
Thanks
आहा कति मिठो गीत हजुर अलि कति female voice तीखो धेरै भयो र मात्र हो,🥰🥰🥰🥰🥰🥰🥰
हजुर लाई धन्यवाद
आहा सारै मिठो गित big fan vaya ma yo song ko and voice पनि सारै उत्कृष्ट लाग्यो congratulation both of you and all teem 😍😍
Thanks
Thanks
thank you so much smriti gautam ji
आहा कति मिठो गीत त्यस मा पनि आफु जन्मेको ठाउँ स्याङ्जा सिरूबारीको नाम जोडेर गाउनुभएको रहेछ धेरै खुशी लाग्यो बधाई छ सम्पूर्ण कलाकारहरूलाई.... पोखराबाट
धेरै धेरै धन्यवाद हजुर मेरो channel pani subscribe गरिदिनु न ल हजुर हजुरु को माया को खाचो छ 😊
Mero serofero rahicha saraei ramro lagyo dhanebad safalta ko suwakamna💞💞💞👌👌👌🌻🌻🌻
THANKS
आहा बधाई अनि सफलताको शुभकामना🎼 🙏
Sarika kc❣️
thank you😊
Thanks
यो गीतको लय मैले 2 बर्ष अघि सुनेको थिए बल्ल युट्युबमा भेटियो। सफलताको शुभकामना
सारिका को फ्यान हाजिर हुम त पिल्ज
आहा कति राम्रो शब्दलें मनै छोयो त्यसैमा बागलुङ को नाम सुनमा सुगन्ध सफलताको शुभकामन।👌❤️❤️🥰
सारै राम्रो छ सफलताको शुभकामना छ सबै टिम लाई
Thanks
राजु केसीका सुन्दर शब्द अनि कृष्ण भाइ र चाहाना श्रीको अति सुमधुर स्वरमा सजिएको मन छुने गीत अनि सुन्दर दृश्यले मनै लोभ्यायो। प्रगतिको शुभकामना! -डाँसुराम पौडेल आग्रीखर्क, स्याङ्जा।
आहा साह्रै मन छुने बनेको छ गित
बधाई छ सम्पूर्ण टिम लाई
ससफलताको शुभकामना
धन्यवाद
सारै राम्रो छ। best of luck. from pokhara lekhanath.
वाह राजु के सी दाईको लिरिक्स दामी छ गीत बधाई सबैमा!😍😍
Tq so much ani subscribe pani la channel
Wawa 👌 super dami songs सफल्ताको सुभकामना सम्पुर्ण मा मेरो तर्फ बाट
धन्यवाद हजुर
बधाई अनि सफलताको शुभकामना मोया लाइ❤️
धन्यवाद हजुर 😊
Jati sune jhan ramro wow saraii man khusi banaii dine and thank you so much yeti ramro Mitho koseli dinu vayeko hjr haru sabaiii laii agrim subha kamana 🙏
बाग्लुङ्ग पर्वत र स्याङजा को मिश्रण अति मीठो स्वर शब्द र सँगित अनि तेति नै राम्रो दृष्य मिलेर बनेको यो गित १ पटक सुने पछि फेरि २/४ पटक नसुने शुखै छैन धेरै धेरै धन्यबाद यश गितको सम्पुर्ण समूह लाई यति मीठो साँगितिक खुराक हामिलाइ पस्किनु भयकोमा र अागामि दिनहरुमा पनि अाशा राख्नेछौ ।
धेरै धेरै धन्यवाद हजुर❤️ 😊
धन्यवाद
आहा साह्रै मन छुने शब्द अनि स्वर पनि उतिकै मिठो साथै आफु स्याङ्जाली भएर पनि होला झन धेरै मन परेको गित!साँगितिक सफलताको धेरै धेरै शुभकामना सम्पुर्ण टिमलाई 💐💐🥰🥰
धन्यवाद binay ji😊
Dhanyabad
राम्रो अनि मार्मिक लाग्यो , शुभकामना सबै लाई 🙏💐💖
thank you
@@chahanashree स्वागत ,,💐💖
@@chahanashree आज फेरि हेरे सुने यो गित,, स्याङ्जाको परेर हो कि 💖🙏💐
@@mekhparajuli4491 thank you so much 😊
आहा निकै उत्कृष्ट सब्दमा बनेको गीत सफलताको शुभकामना 💋💋💋
धन्यवाद प्रदिप जि
आहा निकै मिठो गित बधाई तथा सफलताको शुभकामना सम्पूर्णमा
thank you
Dami Xa Syangja Darun Sirbari and Song's Jhanai Ramro
thank you so much 😊 subscribe my channel
आहा कति राम्रो गित सफलताको शुभकामना❣️
Thanks
धन्यवाद rabin दाजु 🙏
आहा कति मिथो गित मनै छोयो सफलताको शुभकामना
आहा❣️सफलताको शुभकामना🙏🙏
धन्यवाद हजुर
आहा गीत असाध्यै मीठो लाग्यो बधाई तथा शुभकामना होल टिम्लाई🙏
धन्यवाद
Lok premi khym shai ji thank you so much 😊
🙏🙏आहा अति नै मर्मस्पर्शी शब्द अनि मनै छुने लयमा सजिएको सुमधुर आवाज रहेको यो मिठो गित बधाई अनि शुभकामना गितमा आबद्ध सम्पुर्ण टिमलाइ गितए धेरै दर्शक श्रोतको माया पाओस् पुन शुभकामना❤️❤️❤️🙏🙏
हजुर धन्यवाद
गित 👌👌👌भिडियो कता कता नमिलेको जस्तो भो तर पनि शुभकामना
होर धन्यवाद सुझाब को लागि
धेरै राम्री गीत छ सम्पूर्ण टिमलाई एकमुष्टधन्यवाद
धन्यवाद हजुर
Nani le aau hai vetna vaneko vaya yao git ajhai shupar hit huni thiyo
निकै मीठो गीत! उत्कृष्ट शब्द अनि सुमधुर संगीतको संयोजन रहेछ।
गीतमा प्रयुक्त हिले(#Hile) शब्दले झन मन छोयो हामी हिले बासीलाई! धन्यवाद,सर्जकज्यू!!!🙏❤️
thank you so much shankar raaz ji channel pani subscribe garidinu la 🙏
अवस्य पनि!
यस्तै उत्कृष्ट सृजनाको अपेक्षा गर्दछु सर्जकज्यू!🙏❤️
@@shankarraaz1494 मन देखी धन्यवाद हजुर लाई 😊😊
@@chahanashree🙏❤️
Lw ramro xa
Aaha nice song Rajan karki and all station team.... congratulations best wishes
thank you dai
Dami nice song and video?
आहा निकै राम्रो छ 😍😍 बधाइ छ सब्बै जन लाइ
Thanks
Kati mitho geet 5 palta ta sune khai mero raju bhaiko shabd bhayera hola❤️❤️❤️
thank you so much
Wow dammi all the best pyari
सबै उत्कृष्ट छ
आहा कति मिठो स्वर अनि संगीत !!
चाहाना जी तपाईको सुमधुर अवाज मा यती मिठो गीत सुन्न !!!अनी हेर्न पाइयो सम्पूर्ण टीमलाई हार्दिक बधाई तथा शुभकामना !!
चाहनाजी तपाइको RUclips च्यानलको सफलता को शुभकामना !!
अझ आउने दिनहरु मा यस्तै राम्रा राम्रा सांगीतिक कोसेलिहरुको अपेक्षाका साथ फेरी पनि शुभकामना !!!
धेरै धेरै धन्यवाद हजुर🙏
sarai man xune geet badhai xa chahana dd
Thank you 🙏
भिडियाे काे प्रतीक्षा मा थिए अाज पूरा भयाे सारै मिठाे गित सफलताको शुभकामना 😍😍
धन्यवाद मेरो भाइ
साह्रो राम्रो लाग्यो ,हार्दिक बधाई तथा सफलताकाे शुभकामना ।।
Thanks
आहा कति मिठो गीत 🤗♥️
सफलताको सुभकामा सम्पुर्ण टिम लाई ♥️♥️
धन्यवाद
आहा! कति राम्रो गित
धन्यवाद
अाहा निक्कै मिठाे मन छुने गित
अाहा कति मिठाे गित मनै छाेयाे।
धन्यवाद हजुर लाई
सुन्दै आन्नद लाग्ने खै स्याङ्जालि भयर अनि सब्द स्वार र भिडियो पनि तेतिनै राम्रो सफलता को शुभकामना जय संगीत 💖
thank you so much
आहा धेरै सुन्दर अनि मिठो गीत 😭
@@padambahadurbudhathoki3166 thank you 😊
Dhannybad brother gau ko yad dilayo congratulations Pani yo geet ko lagi🙏🙏
🙏🙏❤️❤️अत्यन्तै मन छुने बनेको रैछ गित बधाइ अनि शुभकामना सम्पुर्ण टिमलाइ🙏🙏❤️❤️
धन्यवाद 😊
Very very nice Dhori congratulations
अत्यन्तै मन पर्यो गित ! Best of luck !!
thank you dada😊
Aaha Kati mitho geet badhai xa sampurna team Lai
thank you
अति मन छुने गीत धेरै शुभकामना दुवै जनालाई।🙏🏻🙏🏻
Tq so much subscribe pani la mero channel
धेरै राम्रो छ । सफलताको शुभकामना ।
धन्यवाद हजुर 🙏
गीत मिठो लाग्यो अत्यन्तै ।। गाउँघरतिरको सिन अलिक बढि हालेको भए सुनमा सुगन्ध हुने थियो । जे होस् अति मीठो लाग्यो । बेफूर्सदीमा पनि २-२ पटक हेर्दा नि धित मरेको छैन ।
धन्यवाद
धन्यवाद
Badai xa dubai lie safalta ko suvakamana
thank you
गित पनि अति नै राम्रो अनि सुन्दरनगरी गल्कोट पनि 😍
धन्यवाद
धन्यवाद arjun जि धेरै माया🙏
निक्कै उत्क्रिस्ठ गीत सफलता को सूभकामना सम्पूर्ण यूनिट माँ beautiful my syangja 🙏❤️
Thanks
मिठो गीत सम्पूर्ण टीम लाई सफलता को शुभकामना😍😍😍
धन्यवाद हजुर
हाम्रो सुन्दर नगरी गलकोटलाई समेटेर यति मिठो गीत सिर्जना गर्नुभएकोमा गीतको सम्पुर्ण यूनिटमा बधाई सहित शुभकामना.....
धन्यवाद हजुर
बाग्लुङ राम्रो गल्कोट पर्बत राम्रो हिले आहा कती राम्रो गित🥰😍😍😍😍
धेरै धेरै धन्यवाद यति मीठो गित सुनौ सुनौ मात्र लागिरयो🙏🙏🙏🙏
Thanks
Aaha kate ramro geet saray man parako x....
thank you