अपडेट राम्रो हो तर तपाईंहरूको भिडियो क्वालिटी भएन। मैले साथिलाई देखाउन खोजेको। चिन्दै नचिनिने। भुइ पाते र मुना आएको क्लियर भिडियो बनाउनुस्,।बिहान बेलुका कुन समय उचित हेरेर। यो दिउसोको भिडियो जस्तो छ। धमिलो छ म त मजाले चिन्छु यसको खानिमा हुर्केको मान्छे म।
Yasko biu upalabdha garaunu paryo sir kasari parxa kg ko
good job
😮😮
यो कुन सिजन मा विऊ लगाउनु पर्छ जानकारी पाए राम्रो
मुना उम्रेकाे कति समय पछि भाच्नुपर्छ ?
Yo bechnu chai kata
Yesko bajar vau k xa agileko abasthama
सम्पर्क गर्न के गर्नुपर्छ ?
अपडेट राम्रो हो तर तपाईंहरूको भिडियो क्वालिटी भएन।
मैले साथिलाई देखाउन खोजेको। चिन्दै नचिनिने।
भुइ पाते र मुना आएको क्लियर भिडियो बनाउनुस्,।बिहान बेलुका कुन समय उचित हेरेर।
यो दिउसोको भिडियो जस्तो छ।
धमिलो छ
म त मजाले चिन्छु यसको खानिमा हुर्केको मान्छे म।
मलाइ बीउ चाहियो है 2 किलो सर जसरी भएनि