आज विकासको नयाँ लहर "तितेपाती" अभियान। मेरा सम्पूर्ण ईष्ट मित्रमा अनुरोध छ, हाम्रो पाखा पखेरो र खेत बारीमा पनि यो खेति गरौं र मनग्य कमाउँन थालौं। "विकास हुन्छ देशमा उन्नतिमा जुट्यौं भने" स्मरणरहोस: पैसा खाडीको कत्तारमा भन्दा "तितेपतिको झाडीमा" छ। -भवतु सव्व मङ्गल -जय बुद्ध ! -अरुण गुरुङ्ग लामिस्वारा स्यांग्जा हाल अमेरिका
बास्तबमा तपाइले एक्दम ठिक भन्नू भो पहिलो वाक्य पैसा नै पैसा छ पाइला पाइला मा र मैले पनि तेइ देखेर लोभ लागेर नै सानो बेबसाय सुरु गरेको छु एक्दम राम्रो भाछ । र यो तितेपाती को बिसयमा जब भिडियो हेरे तब सारै नै खुसी लाग्यो हाम्रो देस कति धनी रैछ तर देस्लाइ स्याहार्ने सुसारे हरु मात्र अल्छे भएछौ । अब सबै लागौ है ।
यो भिडियो एकम दम राम्रो छ र जुउ काम र तितेपाति बाट हरेक हाम्रो हाड जोड्नि को लागि यो अैषढि धेरै राम्रो लागेयो किन जानू परेयो प्रदेश आफ्नो नेपाल मै छ हरेक काम यहाँ दाइ ले दिनु भयको यो सिक यक दम राम्रो र यहाँ मिडिया दिदिलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏🙏
सर्व प्रथम 🙏🙏 यति राम्रो सबैलाई प्रेरणा दायी काम अनि ज्ञानको को बारेमा अन्तरवार्ता को भिडियो सबै सामु ल्याउनु हुने पत्रकार साथी अनि हजुरमा मैले एउटा कुरा छर्लङ्ग बुझ्नु खोजेको कुरा जुन त्यो तितेपाती को पात मात्र अलग गरी टिप्ने होकी बोट सँगै काट्ने हो? कृपया बुझाइ दिनु होला।। धन्यवाद हजुर हरु सबै टिमलाई।।
ओ हो यो तिते पातिले गाउँ नै खायर हाम्रो तिर त तल्थिर तिते पाती माथिर तिते पाती यता तिते पाती उता तिते पाती यो पाती नै पाती ले उब्जनी पनि हुन दिराको छैन लौन छिटो आयर लैजनु पर्यो हजुर।
ईश्वर राज बलामी सरकाे फाेन नम्बर अतिरिक्त हामीलाई मिडियाले सहयोग गरिदिनुहाेस मेडम बिशेष अनुरोध गर्दछु म हाल खाडी बाट घर भाेजपुर जिल्ला षडानन्द नगरपालिका भित्र छ।यो जानकारी लाखौंलाख गुण राम्रो लाग्यो नमन छ मिडिया र बलामी सर सम्पूर्ण टिमलाई ।मिडियामा फाेन नम्बर राखिदिनु हाेस यतिकैमा टिप्पणी गर्नु सकिन्न
नेपाल जस्ताे गरिब देशमा प्रकृतिले दिएकाे यस्ताे बहुमुल्य जडिबुटि लाइ प्रयाे गरि १२ जना लाइ राेजगारि दिएर सालकाे ५०।६० लाख कमाउनु अरूलाइ प्रेरणादायक काम देखाउनु भएकाे मा बधाइ छ ।यसकाे धेरै तिर प्रचार प्रसार हसनु जरूरि छ ।
यो तिते पाटी हाम्रो तिर त गाई भैंसीलाई ओछ्याउने सोतर बनाउँछौं यो पाती बर्खा मा त उखेल्ने धौ हुन्छ उखेल्दा उखेल्दै जिन्दगी गयो आखिर पैसाको रुख पो रैछ घर मेरो बाजुरा जिल्ला
आज भन्द 2 साल पहीला एक जना दाजुले तितेपाति सम्बन्छी केही कुरा गर्नुभको थियो तर हामीले हावामा उडाईदियो तर आज आयर यही साबित भयो की यो साचो कुरा रहेछ .. thanks you all press for all information.. group
power media हजुरहरुले भिडियो मार्फत धेरै राम्रो जानकारी दिनुहुन्छ यस्तै काममा जोडिए काम गर्ने ईछ्या लागेका बेक्तीहरु पनि धेरै बिदेश मा हुनुहुन्छ तेसमा मपनी पर्छु यस्तै भिडियोहरु बनाउनदा पूरा डिटेलमा कम्पनीको नाम ठेगाना समपर्क नम्बर सहिद यसै गरि दिदै गर्नुहोला धन्नेबाद
it's really inspirable video for us, gau tira tite pathi kati painxa yesto kura thaha thiyena but sukayeko leaves haru 1kg ko 50rupees ta dherai sasto vayo jasto lagxa kinaki leaves matra tipera suleko 1kg bannauna ta 1days nai lagxa jasto lagxa but i appericiate this work parishram ko ali badi price vaye hunthyo jasto lagyo
Great job. Nepalese youth must return from abroad and start grabbing opportunity in Nepal. Herbal production , agriculture and animal husbandry are most important field in Nepal. Nepalese youth must understand agriculture and animal husbandry is most respected Job in the world. Please pin the phone number of this company. Stay safe and healthy. Go ahead.
Sarai khusiko kura ho dai lai Aafno thauko utpadan garnu hudo rhexa hamro gaugharma pani tite pati dherai hunxa patrakar dd sislai dhanyabadh jankari dinu vayekoma...👍️👍️👍️👍️
पाँचथर सम्म पुगेको रैछ मेरोपनि ताप्लेजुङ र पाँचथर को सिमाना पुर्व पस्चि लोक मार्ग भारतको सिकिम र नेपालको चिवा भन्झ्यङग नजिहो घर अब म पनि यो बेबसायमा लाग्छु
कुरा त ठिकै लाग्यो । तर बिचौलियाहरुले मात्र कमाउछ्न हाम्रो देशमा । किसानले जुन्सुकै खेती गरेपनि कमाउन सक्दैनन् । किसानको पसिना बिचौलियाहरुले खान्छ्न । होइन भने नेपालमा दिनप्रतिदिन किसानको सङ्ख्या किन घट्दैछ त ? किन बिचौलियाको सङ्ख्या बढ्दैछ ? किन किसान आफ्नै जग्गा जमिन धितो राखेर बिदेश जादैछ ? किन कृषिप्रधान देशमा किसान नै पीडित छ्न? कसैले अनुसन्धान गरेको छ ?
यी पत्रकार दिदी को हुन् यिनी पक्कै पनि सम्मानित हुन लायकका पत्रकार लाग्यो । धन्यवाद यहाँलाई अनि पौरखी यी दाजुलाई सलाम!!
Bidhya dd
Aww
Bidhya chapagain sis
Pasv
@@sumanlamichana9510
,
पत्रकार बैनिको बोलि सुन्छु , अनि प्रशन सोधने तरिका भुवाइ सारै मीठो लाग्छ मलाइ मात्रै हो की अरुलाइ पनि हो? इस्पषट र मीठो बोली।
अति राम्रो काम । अझ यस्ता औषधिलाई नेपालमै तयारी गर्नसके अति राम्रो ।
अति उपयुुक्त खेति सर जननकारिकाे लागि धन्यवाद सरकाे माेबाइल न. पाउन सकिन्छ कि।
आज विकासको नयाँ लहर "तितेपाती" अभियान। मेरा सम्पूर्ण ईष्ट मित्रमा अनुरोध छ, हाम्रो पाखा पखेरो र खेत बारीमा पनि यो खेति गरौं र मनग्य कमाउँन थालौं। "विकास हुन्छ देशमा उन्नतिमा जुट्यौं भने"
स्मरणरहोस:
पैसा खाडीको कत्तारमा भन्दा "तितेपतिको झाडीमा" छ।
-भवतु सव्व मङ्गल
-जय बुद्ध !
-अरुण गुरुङ्ग लामिस्वारा स्यांग्जा हाल अमेरिका
मेहेनत गर्न सके र अाफ्नो दिमाख लाई सहि ठाउँमा युटिलायज गरियो भने अाफ्नेै देशमा सुन फल्दो रहेछ त absolutely right appreciate to you Sir,
खुशी लाग्यो है येसरी बिदेशी पैसा नेपाल भित्राउन पाउँदा सबै कुरा नेपाल मा छ माल पायेर चाल नपाउदा नेपाल देश्को ध्यान कता तिर सर्खार्को ध्यान जवस
आलि देखि थाली सम्म
गाेठ देखि ओठ सम्म
आवाज बिहिनहरुको आवाज ।
जय कृषि
जय किसान
किसानले प्रगति गरे
देशले प्रगति गर्छ ।
🙏🙏🙏
Yo sir ko nbar dinu na sir
@@bishalyogi7787 9851023904
ruclips.net/video/Ul4KXvkxr5k/видео.html❤️🙏
Country where is no respect of brain the conclusion will be 0
@@bhimtamang3818 uhalai office kun thauma Raixa
बास्तबमा तपाइले एक्दम ठिक भन्नू भो पहिलो वाक्य पैसा नै पैसा छ पाइला पाइला मा र मैले पनि तेइ देखेर लोभ लागेर नै सानो बेबसाय सुरु गरेको छु एक्दम राम्रो भाछ । र यो तितेपाती को बिसयमा जब भिडियो हेरे तब सारै नै खुसी लाग्यो हाम्रो देस कति धनी रैछ तर देस्लाइ स्याहार्ने सुसारे हरु मात्र अल्छे भएछौ । अब सबै लागौ है ।
K byabasay garnu vayako x sir hjrle
होइन हौ यो तितेपाती बर्षै पिछे उखेलेर फाल्दा-फाल्दा आधा उमेर नै गईसक्यो पैसापो हुँदो रैछ अब खेतिनै सुरु गर्नु पर्ला।
Teitw... ...kasari contact garna sakiyela
@@kasimsaya7520 खोई कुनै contact नम्बर छोड्नु भएको छैन।
कसरी लछिनु हु छ
98-5102-3904 Samparka number
hamro bari ma pani xa dherai tite paati chayo vane sampark garnu hosh
यो भिडियो एकम दम राम्रो छ र जुउ काम र तितेपाति बाट हरेक हाम्रो हाड जोड्नि को लागि यो अैषढि धेरै राम्रो लागेयो किन जानू परेयो प्रदेश आफ्नो नेपाल मै छ हरेक काम यहाँ दाइ ले दिनु भयको यो सिक यक दम राम्रो र यहाँ मिडिया दिदिलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏🙏
मल १ र औषधिको भण्डार हो तितेपाति🙏🙏🙏
पत्रकार बैनीको बोली र सोध्ने तरीका पनि सारै मन परो र इश्वर बलामी सर निकै राम्रो काम यो अख्खुपचर बिधी मात्र हो कि अरु पनि काम गर्छ।
अत्यन्त नौलो र राम्रो काम
काठमाडौ बाहिरको तितेपाति पनि स॔कलन गर्नुपर्यो
यसको लागी ब्यापक पर्चार गर्नु जरूरी छ
खोटाङ्ग मा चाई सन्कलन हुन्छ । हरियो 5 रुपैया पर्छ 1 kg को
sukeko kg ko kasari honi
Jumla ma Pani paunxa yo kun thamm ma bachna
यो भिडियो सारै काम लाग्ने लाग्यो पत्रकार दिदी र दाजुलाइ धन्यबद।
Kaha xa yasko kapani
धेरै खुशी लाग्यो,good job sir
धेरै राम्रो कुरा सुनाउनु भयो तर नेपालिले गर्नु चाइ परो।
Dherai ramro kura jankari dinu vayo sir badhai xa tite pati kharid garne bebastha garnu paryo hajur
हजुरले अब पुर्बाञ्चलमा संचालन गरे धेरै राम्रो हुन्थ्यो किनकि पुर्ब रसिलाे भएको हुनाले तितेपाति धेरै खेर गएको छ ।अासा गर्छाैं ।
Pashim jhan jungle nai titepathi xa
@@gautamg8324 ho ni hai
@@gautamg8324 ho hjr pachim tir dheraii jungle nai hunx pathiko
तिते पते र बनमर हाम्रो देश को पर्किर्ती आउसदी हो
Mero favorite herbs 🌿 ho .yeso smell ekdam mitho lagx
Titepati ko lagi "Best" sankhuwasava.
Great work sir. we need these types of people who use the skills learned in foreign country in Nepal.
सबपथम मिडिया तथा यस्तो काम गने सर लाई सलाम तर मिडिया ज्यु उहाँको केन्टेक काे माध्याम राखे राम्रो
Good job.I am really happy to see this video.Thanks to youtube host for making this video.Congrats from USA
काचोएककेजि।तितेपाति।कोरु।कतीपछ
यस्तो पो त पत्रकारीता। हजुरलाइ हार्दिक नमन
सर्व प्रथम 🙏🙏 यति राम्रो सबैलाई प्रेरणा दायी काम अनि ज्ञानको को बारेमा अन्तरवार्ता को भिडियो सबै सामु ल्याउनु हुने पत्रकार साथी अनि हजुरमा
मैले एउटा कुरा छर्लङ्ग बुझ्नु खोजेको कुरा जुन त्यो तितेपाती को पात मात्र अलग गरी टिप्ने होकी बोट सँगै काट्ने हो? कृपया बुझाइ दिनु होला।।
धन्यवाद हजुर हरु सबै टिमलाई।।
yes very Good and very Best of Luck Sarlaai
you are such an inspiration sir..feels so proud to see such videos..keep up the great work
तितेपाती ले जे सुकै बन्छ नेपाल मै बनायर बिदेश मा सप्लाई गरौं
ओ हो यो तिते पातिले गाउँ नै खायर हाम्रो तिर त तल्थिर तिते पाती माथिर तिते पाती यता तिते पाती उता तिते पाती यो पाती नै पाती ले उब्जनी पनि हुन दिराको छैन लौन छिटो आयर लैजनु पर्यो हजुर।
भिडियो हेर्न पाउदा धेरै खुशी लाग्यो । तितेपाति हाम्रो डडेल्धुरा तिर पनि प्रसस्त मात्रामा पाइन्छ। यसलाई पनि ब्यबस्थापन गर्न पाय हुन्थ्यो।
proud of you bro. you are the great starter. we are with you
Hamroma xa kasri lyaunu parne ho number dinusna
Kacho tite pati kati rupiya kg lanu huncxa sir
नमसते मेराे नाम टेकमान राई याे तितेपातिकाे खेतिबिसयमा किरपाय रामराे जानकारि रएड जस हुन सकिनछ सर धन ने बात
Great work by great man....salute you sir..🙏
एकदम राम्रो काम थुप्रै युवाहरूलाई तालिम दिएर उद्यमि बनाउनुहोला
गाउको तितेपाती बेच्नु पर्ने भयो र तितेपातिको खेती गर्न पनि म सक्षम छु, त्यसैले सम्बन्धित ब्यक्तिको सम्पर्क नम्बर पाएको भए आभारी हुने थियो।
हाम्रो गाउमा नि धेरै छ यो तर कसरि बेच्ने होला हरे
Mommy schumar bishoculma Japanese palbone negita Milan choke Hal Columbia Marroy CO mobile
@@shanti8933..
Hami yo bechne kollai ho ni hau 😢
ऊर्जाको 😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
Very nice brilliant idea all the best of luck f
ईश्वर राज बलामी सरकाे फाेन नम्बर अतिरिक्त हामीलाई मिडियाले सहयोग गरिदिनुहाेस मेडम बिशेष अनुरोध गर्दछु म हाल खाडी बाट घर भाेजपुर जिल्ला षडानन्द नगरपालिका भित्र छ।यो जानकारी लाखौंलाख गुण राम्रो लाग्यो नमन छ मिडिया र बलामी सर सम्पूर्ण टिमलाई ।मिडियामा फाेन नम्बर राखिदिनु हाेस यतिकैमा टिप्पणी गर्नु सकिन्न
नेपाल जस्ताे गरिब देशमा प्रकृतिले दिएकाे यस्ताे बहुमुल्य जडिबुटि लाइ प्रयाे गरि १२ जना लाइ राेजगारि दिएर सालकाे ५०।६० लाख कमाउनु अरूलाइ प्रेरणादायक काम देखाउनु भएकाे मा बधाइ छ ।यसकाे धेरै तिर प्रचार प्रसार हसनु जरूरि छ ।
धन्यवाद दाजु र पत्रकार 🙏🙏
असाध्यै राम्रो काम सर ज्यु हजुर लाई हार्दिक सम्मान छ हजुरको यो भिडियो हेरेर धेरैले सिकुन र पत्रकार सिस लाई धन्यवाद ।।
HATS OFF TO HIS THOUGHT
यो तितेपाति धुप बनाउनु भको होकि अरु केहि बनाउनु भको???मैले त केहि बिझिन त
तर यो कामको लागि दाईलाई सलाम छ मेरो तर्फबाट
र पत्रकार दिदिलाई पनि सलाम छ
3:04
हाम्रो पश्चिम् मा तितेपाते त कति पाइन्छ कति हामित यसलाई मोल को रूपमा पार्यो गर्छौ
यो तिते पाटी हाम्रो तिर त गाई भैंसीलाई ओछ्याउने सोतर बनाउँछौं यो पाती बर्खा मा त उखेल्ने धौ हुन्छ उखेल्दा उखेल्दै जिन्दगी गयो आखिर पैसाको रुख पो रैछ
घर मेरो बाजुरा जिल्ला
I am Bhutan.
And love to partner about this business
सारै राम्रो सामग्री प्रस्तुत गर्नु भयो
आज भन्द 2 साल पहीला एक जना दाजुले तितेपाति सम्बन्छी केही कुरा गर्नुभको थियो तर हामीले हावामा उडाईदियो तर आज आयर यही साबित भयो की यो साचो कुरा रहेछ ..
thanks you all press for all information.. group
80
hajur ko number Dena saknu hunxa sir
यति राम्रो कम्को लागि धन्यवाद हजुर लाई नमन छ👏👏👏👏👏👏👏
What a sweet interview!!❤️❤️
V2
धेरै राम्रो छ । परदेस no 7 पाहाणी भाग तिर धेरै फल्छ ऐता पनी ध्यान दिनु पर्यो हजुर
EXCELLENT!!!
यत५त
धेरै राम्रो धन्नेवाद। अझै धेरै लाई सिकाउनुस 🙏🙏🙏🙏🙏
कसरी सम्पर्क गर्न सकिन्छ होला राम्रो लाग्यो तितेपाती हजुर
Video mai xa ramrosanga hernus hai prawal g
9851023904 NUMBER
power media हजुरहरुले भिडियो मार्फत धेरै राम्रो जानकारी दिनुहुन्छ यस्तै काममा जोडिए काम गर्ने ईछ्या लागेका बेक्तीहरु पनि धेरै बिदेश मा हुनुहुन्छ तेसमा मपनी पर्छु यस्तै भिडियोहरु बनाउनदा पूरा डिटेलमा कम्पनीको नाम ठेगाना समपर्क नम्बर सहिद यसै गरि दिदै गर्नुहोला धन्नेबाद
Tq hjr🙏🙏🤗
प्रचार कम भएको होकी, प्रचारमा केही प्राथमिकता दिएमा सबै जिज्ञासुहरुले यसको फैलावट बढाइदिनू हुन्छ र यो व्यवसायले उचित स्थान लिनेछ ।
सम्पर्क गर्नु पर्यो सर म उपलब्ध गराउन सक्छु तिते पाथि
great work sir hamro kavrepalnchok tira ni dherai painchha
Veri good
You are doing great job sir, I proud of you"
Hami le garna sakinx hola Inof jamin haru xan contact number paauna sakinxa vane dinuhola
kaha bigcha yo pati hamro tira dherai hunx
it's really inspirable video for us, gau tira tite pathi kati painxa yesto kura thaha thiyena but sukayeko leaves haru 1kg ko 50rupees ta dherai sasto vayo jasto lagxa kinaki leaves matra tipera suleko 1kg bannauna ta 1days nai lagxa jasto lagxa
but i appericiate this work
parishram ko ali badi price vaye hunthyo jasto lagyo
Very interesting ow
धन्यवाद दाजु
पत्रकार दिदी लाई धेरै धेरै धन्यवाद
Great job. Nepalese youth must return from abroad and start grabbing opportunity in Nepal.
Herbal production , agriculture and animal husbandry are most important field in Nepal.
Nepalese youth must understand agriculture and animal husbandry is most respected Job in the world.
Please pin the phone number of this company.
Stay safe and healthy. Go ahead.
लु यता नि अाउनु पर्याे
9807109122- Banke District
Tite pati ani kalo pati chai ramari xa freema dinxu but ukhelna chai manxe pathai dinu sir vabya wlc x
धन्यवाद सर खुसि लाग्य यस्तो काम गर्नु भो फोन नम्बर राख्नु होला म टन का टन पाती पठाउछु
9851023904
Ram gurung jii
@@rsdulal5295 yo kasko number honi khasma ?
@@pabitrawaiba1530 yehi titepaati lini bekti.
good job sir mani titepati khetitira lage ab
Sir ko number denu na ...ma aasko barama details jannaa xa hjr
Sarai khusiko kura ho dai lai Aafno thauko utpadan garnu hudo rhexa hamro gaugharma pani tite pati dherai hunxa patrakar dd sislai dhanyabadh jankari dinu vayekoma...👍️👍️👍️👍️
Malaii yakdam interest lagyo sir hamro thau tira prashasta painxa yas bare ramrari bujna paya ramro hune thyo
Dhari Dhari ramro kam
Dherai ramro karm sir
धेरै राम्राे छ धन्यबाद !
सारै खुशी लाग्यो कस्तो proud feel भयो सलाम हजुरलाई ।
सबैको उद्धार पनि हुने , काम पनि हुने माम पनि हुने ।सबै ठाउँबाट सङ्कलन गर्नु पर्याे सर ।
Wow! Very good Niwes.
Congratulations Sir.... Yo jankari ko lagi fost time Suneko ma.. Thanks
हाम्रो जग्गामा धेरै पाइन्छ काहा बेच्नु को सङ सम्पर्क लिनु पर्छ चिस्यान ठाँउ को
Great work sir , aafuno gau trauma vayko banspati ko aadyan Gari das bidasma niryat Gari aafunae dasma rojgar ko bato kholnu parxa,
Kati ramro vidieo lyaunuvako mam....aru ni yestai vidieo lyaunu hai
Harotira xa sar titepati taplejung tirako titepati pani heridinuhos
हजुरको factry visit गर्न मन लाग्यो ।कुन ठाउमा होला??मलाई पनि यो खेती intress लागे।
धेरै राम्रो
Yo ta dherai ramro kura aayo ta
माल नेपाल को मालामाल बिदेश को यस्तै हो हाम्रो देश नेपाल
Ramro kam garnu vayo dai ra patrakar dedelai pani dhera dhera dhanbath jo U tube bat post garnu vayeko ma.yasri nai hamilai jankari dedai garnu.
खुसि लाग्यो खेर गइरहेको गाउघरमा तितेपाती एस्लाई हामीले बेच्नु पर्यो भने कसरि कन्ट्याक गर्न सकिन्छ होला
आहा कति राम्राे साेच कहाछहजुर यसकाे कम्पनि गाउगाउमा आउनुसन खरिद गर्न म पाल्पाबाटहाे सर हजुरकाे फाेन नम्वर पाउ न
बरिलै यो तिते पाती फाल्दा र काद्दा हैरान भो हो अत्ति धेरै हुन्छ
Sir yo butwal tirabata sankalan hunxaki nai hune vae kheti garnu paryo
धेरै राम्रो काम गर्नु भएकोमा वधाई छ हजुर ।
धेरै राम्राे काम बलामी साहुजी दाई को । बलामी भनेको मगर होकी के हो साथी हरू
Dherai ram lageu dhanebad patrakar di jiu@doctor jiu
ati ramro lagyo
अति राम्रो लागयो तितेपातिको त म पनि आफै सेनिटाईजर बनाई आफै ले चलाउने गरछु साथै युटुप मा पनि सेर गरिदिए को छु
Great job sir I’m very proud of ur work n very interesting statement for young generations
सारै रहर लाग।दो रैछ।
पाँचथर सम्म पुगेको रैछ मेरोपनि ताप्लेजुङ र पाँचथर को सिमाना पुर्व पस्चि लोक मार्ग भारतको सिकिम र नेपालको चिवा भन्झ्यङग नजिहो घर अब म पनि यो बेबसायमा लाग्छु
hello sir malai sarai man paro yo titepati kheti ko lagi malai yo tarika le malai pani kam garna man lago sir ko pratikriya dinu huna anurodh x
तिते पाती हाम्रो घर तिर वारि मा धेरै एति हुन्छ कि ओखालेर फाल्दा फाल्दै हातै दुख्छ
Love to see this kind of inspirational videos I Am here from India Sikkim
balami guru lai dharai dharai dhanyabad,titaepati ko karobar lai byapak banauna sahayag garau;
NC vision.......lvly ......GD job.......
कुरा त ठिकै लाग्यो । तर बिचौलियाहरुले मात्र कमाउछ्न हाम्रो देशमा । किसानले जुन्सुकै खेती गरेपनि कमाउन सक्दैनन् । किसानको पसिना बिचौलियाहरुले खान्छ्न । होइन भने नेपालमा दिनप्रतिदिन किसानको सङ्ख्या किन घट्दैछ त ? किन बिचौलियाको सङ्ख्या बढ्दैछ ? किन किसान आफ्नै जग्गा जमिन धितो राखेर बिदेश जादैछ ? किन कृषिप्रधान देशमा किसान नै पीडित छ्न? कसैले अनुसन्धान गरेको छ ?