Это видео недоступно.
Сожалеем об этом.

आफुलाइ दुर्व्यवहार भएको घटना महिला म्यादी प्रहरीले रूदै सुनाइन

Поделиться
HTML-код
  • Опубликовано: 7 дек 2017
  • ईलाका प्रहरी कार्यलय नेमुवा प्रहरी चौकीका प्रहरी नायव निरीक्षक टंक प्रसाद कोईरालाले महिला म्यादी प्रहरी माथी कुटपिट तथा असभ्य गालीगलोज गरेको भन्दै उनलाई कारबाहीको माग गरेको छन् ।
    मंसिर २१ गते भएको प्रदेश र प्रतिनिधी सभाको चुनावमा खटिएका म्यादी प्रहरी माथी मोरङको नेमुवा स्थित रहेको प्रहरी चौकीका ईन्चार्ज टंक प्रसाद कोईरालले चुनावमा खटेर आएका म्यादी प्रहरी महिला माथी अभद्र र असभ्य भाषा गर्दै गाली गलौज गरेको उनीहरुले आरोप लगाएका छन् ।
    म्यादी प्रहरी माथी नेपाल प्रहरीले ज्यादती गरेको भन्दै ईलाका प्रहरी कार्यलय नेमुवा ३ घन्टा सम्म घेराउ गर्न पुगे । उनीहरुले बिना काममा तथानाम गाली गलोज गर्दै पिट्ने सम्म गरेको भनी केही बेर ईलाका प्रहरी कार्यलय नेमुवा उनीले घेराउ गरी कारबाहीको माग गर्दै आन्दोन समेत गरेका थिए ।
    क भोकै ढिउटीमा खटिएकी म्यादी प्रहरी माथी प्रहरी ईन्चार्जले गरेको दुव्र्यवहार सहन नसके पछि यसरी आँशु झार्दै व्यार्थ सुनाईन् ।
    स्थलगत रिर्पोट: प्रेम देवान
    Follow us on :
    Facebook: / ourbrt​​​​​​
    Twitter: / ourbiratnagar​​​​
    Instagram: / ob_magazine
    Tiktok: / ob_magazine
    Like, Comment, Share & Subscribe to our channel for more.

Комментарии • 1 тыс.

  • @OBMagazine
    @OBMagazine  6 лет назад +67

    यस घटनाकाे बारे हाम्रा सहकर्मी प्रेम देवानले गरेकाे पुर्ण रिपाेर्टिगंकाे समाचार यहाँ प्रस्तुत गरेका छाैं :
    www.ourbiratnagar.net/2017/12/43644

    • @dbrana322
      @dbrana322 6 лет назад +1

      OB Magazine

    • @Nin9211
      @Nin9211 6 лет назад

      esto ghin lagdo ani laaj mardo khabar aba aru news media haru ma pani aunu paryo. janta lai esto news baray janna ekdum jaroori cha.

    • @prakashrawal1419
      @prakashrawal1419 6 лет назад

      karbahi garnu paryo tyo manxelai jagir dhuss parnu paryo tyo manxe ko

    • @draemboy3983
      @draemboy3983 5 лет назад +1

      OB Mgazine

    • @bishnukhadka4911
      @bishnukhadka4911 4 года назад

      Ķ

  • @user-ol2yz5jj1c
    @user-ol2yz5jj1c 5 лет назад +16

    सरकार र जन्ताको हित मा काम गर्न आयका हाम्रा बेरोजगारी युवा युवती माथी नराम्रो नजर गाड्ने खाते प्रहरी लाई कारबाही होस !!!

  • @udeepshakya
    @udeepshakya 6 лет назад +81

    सारै दुख लाग्यो यो रिपोर्ट हेरेर। आफु पदमा पुगे भनेर आफु भन्दा सानो पदका व्यक्तिलाई इज्जत नै गर्न नजान्ने कस्तो मान्छे हो? सरकारको लागि काम गर्न आएका नव युवा युवती माथि सरकारी कर्मचारीले नै त्यस्तो शब्द प्रयोग गर्दा उनीहरुको मनोवलमा कस्तो असर पर्ला ? हाम्रो नेपालमा पदको दुरुपयोग गर्ने पनि संस्कार नै बनेको छ। माथिको तह बाटै नया तथा पुराना भर्ति सबलाई नैतिक शिक्षा, शिस्तताको शिक्षा दिन पर्छ जस्तो लाग्छ।

    • @mangoliandebyani229
      @mangoliandebyani229 6 лет назад +2

      sarae dukhako khabr ho yo.aba yasto sajaya hunu parxa ki yastalae feri feri yasto ghatana naghatosh...khabrdar....

    • @KiranKiran-ju3tm
      @KiranKiran-ju3tm 6 лет назад +2

      त्यो अपर्सब्द बोल्ने पाेलिस्को घर्मा छोरी छोरा
      छेइना रेइछ साले पैषाले मातियाको हो त्यो
      ऐउता महिला चेलिकाे अाँसुले तेस्को कुनेइ
      नकुनेइ दिन्मा केहि होस

    • @devdhami5248
      @devdhami5248 6 лет назад +1

      Sm

    • @yakendrasony720
      @yakendrasony720 5 лет назад

      u

    • @nimpeybhutia
      @nimpeybhutia Год назад

      Q, l what moon

  • @wkma999
    @wkma999 5 лет назад +19

    सलाम छ आफुमाथि भएको अन्यायको बिरोध गरेकोम

  • @bibekrajpaudel9639
    @bibekrajpaudel9639 6 лет назад +5

    ठाउँ ठाउँमा महिला प्रहरी माथी याैनजन्य दुर्ववहार भएको छ दाेषी प्रहरीलाई कडा भन्दा कडा कारबाही हुनुपर्छ।

  • @milanbohara4426
    @milanbohara4426 6 лет назад +15

    यो दिदी कुरा सुनेर मन रोयो यस्ता लाई त सरकार को नियम मा कारबाही होइन यो दिदी को नियम मा हुनु पर्छ । यो साउदी को जस्तो नियम हुनु पर्छ

  • @bishalchhetri9765
    @bishalchhetri9765 6 лет назад +38

    संसार मा असल र ईमानदार पुलिस हुनि भनेको त साबधान ईन्डिया र क्रायेम पेट्रोल मा मात्र होला.......दोषी लाई कार्बाही होस

  • @nepalitalim
    @nepalitalim 6 лет назад +5

    देशको नागरीकहरुको रक्षा गर्ने प्रहरी नै यसरी अनुसासन हिन र प्रहरिमै हुने महिला हिंसा लाई रोक्न सक्दैन प्रहरिनै यस्तो दुरब्यवहारमा सामेल हुन्छ भने अरुबाट के आशा गर्न सकिन्छ र । त्यस्ता प्रहरिहरुलाई तत्काल कारवाही गरि प्रहरि बाट निकाला गर्नु पर्छ र आवस्यक कानुन बमोजिम कारबाही गरिनुपर्छ र गरियोस ।

  • @darshanxetri665
    @darshanxetri665 5 лет назад +2

    यस्ता लाई कडा भन्दा कडा कारबाही गर्नु पर्छ ।।।
    यो भिडियो सक्दो सबैले सेर गर्नु होला।।।

  • @risingonlinetv6386
    @risingonlinetv6386 6 лет назад +36

    कामकारबाही हुनु पर्छ।।।

  • @doomhead1619
    @doomhead1619 6 лет назад +58

    Police vanakai chor ra fatah haru lai chanera linchan taki Neta haru lai illigal kam garna sajilo hos. I'm not surprised.

  • @mangolianthito8205
    @mangolianthito8205 6 лет назад +28

    यो केस रबि सर लाई दिनु पर्छ

  • @romanbhandari1688
    @romanbhandari1688 6 лет назад +7

    आफुले कहिले hope हार्नु हुन्न
    हामी सबैले ती पिडितहरुलाई हामिले सक्दो
    मदत गर्नु पर्छ

  • @arbindkumargurung5475
    @arbindkumargurung5475 6 лет назад +8

    त्यो आफुले आफैलाई ठूलो प्रहरी ठान्ने प्रहरिलाई कारबाही गर्नु पर्छ जे पाये त्यै बोल्न पाईँदैन उस्को आमा छोरी छैन र ।आफ्नै अनुसासन छैन अरुलाई प्यच्च भन्ने भएन नि यसरी त।

  • @birenlama542
    @birenlama542 6 лет назад +20

    प्रमुख कोईरला लाई सक्दो कारबाई हूनू परेऊ! Please, कसैले ता केही गरू यस्ता हरू लाई... जो चोर उसैक़ो ठुलो स्वोर छ सुन्नु ता वभिंडियोंमा!!!!!
    कारबही को भिंडियों शेर गरीदिनू होला।

  • @raghudagaura1840
    @raghudagaura1840 5 лет назад +10

    दु:खद खबर हो येउ नेपाली चेली बेति माथी भयको यतेन्तै दुव्र्यवहार हो साले देस को कुकुर लाई फाँसी हुनु पर्छ ।रबि सर हामी सबै को हजुर लाई बिन्ती छ येउ साला देश भक्त्ती कुकुर लाई सजाय हुनु पर्छ ।

  • @KaranSingh-ec7bq
    @KaranSingh-ec7bq 5 лет назад +1

    Sahi kura grnu vo sathi hru
    Very good
    Tsta sarkari job hamilai chahidaina

  • @gobinbasnet236
    @gobinbasnet236 6 лет назад +44

    यो साले कुकुर लाई कारबाही हुनै पर्छ

  • @dilbadhuarrai6621
    @dilbadhuarrai6621 6 лет назад +13

    ईमान दारीक्ता देखाई सच्चा अकॅा को छोरी चेली माथी जबर जस्ती गनेॅ साला घुष खोरी हरू साउदी को नियम अनुसार हो भने देखी सिदै फासी दिने थिए नेपाल सरकार कानुन चाडै बनिए को होस्

  • @harkabahadur6819
    @harkabahadur6819 6 лет назад +2

    म्यादी प्रहरी चेली माथी दुर व्यवहार गर्ने त्यो पुलिसको दिमाग पुरै खराब भैसकेको जस्तो छ।तेसैले त्यो कुकुर ले सजाए पाउनै पर्छ।सिधाकुरा जन्ता सङ्ग कार्यक्रम को रबि सर लाई भेट्नु होला चेलीबेटि हरु।तपाईं हरुको कुरा अबस्री सुन्नु हुने छ रबि सरले र अपराधी लाई कार्बाही गर्न पहल पनि गर्नु हुने छ उहाँ ले।

  • @AshishShresthabrt
    @AshishShresthabrt 6 лет назад +1

    सि.डि.ओ. कार्यालय मोरङ , जिल्ला प्रहरी कार्यालय मोरङ मा विभागिय कार्यवाहिका लागि निवेदन दिनुपर्छ ।

  • @user-yn4yi6fw7k
    @user-yn4yi6fw7k 6 лет назад +4

    यो अपराधी पलिस को तुरि मा खुरसानी
    कुटेर लगाउन परने हो खातेहरु नेपाली चेलि
    हरुलाई हेप्छस

  • @hakkudimpol7607
    @hakkudimpol7607 6 лет назад +9

    खाते लाई।।रसिमा झुन्ड्याउनु पर्छ ।
    I hate This type Police .

  • @minbhadur5955
    @minbhadur5955 Год назад

    यो केटि हरु लाई म्यादी प्रहरी म भर्ती नगर्नु पर्ने हो किन कि यहाँ बाट पनि एउटा बिक्रीती फैलन सक्छ हाई भन्न सकिन्दैन यो सम्भावना छ

  • @kamalakamala4412
    @kamalakamala4412 5 лет назад

    एस्तै गदा कुकुर बाटनै हुने हो बल्तकार जस्ता गटना हुने एस्ले हजुरहरुलाई एउटा पात्ररा बनाउन खोजेको रहेछ लरो कारबाई गर्नु पर्छ

  • @kush938
    @kush938 6 лет назад +3

    कानुनको रक्षा गर्नेहरुनै यस्तो छन्
    अनि बन्छ नेपाल
    #FuckThePolice

  • @mangalkuwanr7239
    @mangalkuwanr7239 5 лет назад +4

    त्यस लाई नङ्गगा बनाई जुताको माला लगाई गल्लि गल्लि चोक चोक घुमाउन हामी सबै मिलि

  • @christinadc
    @christinadc 6 лет назад +2

    Punish the guilt one.
    We must stand for peace🙏🙏
    Say no to sex abuse

  • @chandrashrestha549
    @chandrashrestha549 6 лет назад

    यस्तो हरकत गर्ने मानिस ले पूरा प्रहरी प्रस्सन लाई नै भेजत गरयो यस लाई कारबाही हुनु पर्छ

  • @iloveuJoesomuch
    @iloveuJoesomuch 6 лет назад +15

    Hakim lai punishment

  • @bhawanamakhim717
    @bhawanamakhim717 6 лет назад +23

    yo khate lai karbai hunu parxa

  • @santoshbahadur7033
    @santoshbahadur7033 4 года назад

    खास आजा साउदी अरब को कानुन नेपाल मा हुतो भनी नेपाल का चेलीबेटी आपनो घरमा हुन थियो चेलीबेटी भने को त घरको लछिमि हुन

  • @kabindrarai457
    @kabindrarai457 6 лет назад

    के हेरि राखेको छ सरकार त्यो टंक प्रसाद कोईरालालाई चाडो भन्दा चाडो कार्बाहि गर्नु परो।

  • @sarunshah5314
    @sarunshah5314 6 лет назад +6

    yo bardi ko garmi ho muji ghar ma amma ra afno baini lai yestai garxa behave

  • @nandarai9135
    @nandarai9135 Год назад

    त्यसलाई कडा कारबाही होस

  • @RajendraKulung-ni1dy
    @RajendraKulung-ni1dy Месяц назад

    आर्मि पुलिस भनेपछि हुरुक्कै हुने केटिहरु भेटेछन डनक चित्त बुझ्दो पुति फाटिन्जेलि

  • @youtubeanup5383
    @youtubeanup5383 6 лет назад +5

    A Randi choro Nepal police kte mathe yesto atarchar machikane Nepal police

  • @dipeshlimbo8955
    @dipeshlimbo8955 6 лет назад +10

    कटा हान्दे मुजि लाई

  • @user-ju6en1ym3b
    @user-ju6en1ym3b 5 лет назад

    हेर्दै चोर जस्तो रैच मुजि,इज्जत गर्न सिक मुला भोक भोकै ड्युटी गरेकी चेलिहरुलाई मेरो सलाम छ,नबिरोउनु नदराउनु यस्तालाई कार्बाहि को दायरामा लेउनु पर्छ जागिर बाटा बर्खस्था गर्नु पर्छ।।भोली अरुलाई पनि यस्तै गर्छ पाखंडी मुर्दार टपरे रन्डोले

  • @roshanibhattarai9670
    @roshanibhattarai9670 6 лет назад +2

    पुलिस को जात न पर्यो आफ्नो औकात देखाऐर छाड्यो अब बन्नुस ऐसलाई अब कस्तो सजाऐ दिनि

    • @debinapradhandutta237
      @debinapradhandutta237 5 лет назад

      kanun ko manxe vayera k chelibeti ko rakxa garnu ta dur ulta yesto bebah garne.yesta manxe lai k garnu parne jasle nai aaj.nari mathi attiyachar gare.

  • @tamangpuspa595
    @tamangpuspa595 6 лет назад +3

    Randiko xoralai han

  • @prashadram7942
    @prashadram7942 5 лет назад +2

    बैनि हरू बूबाको छोरी रैछौ त्यस्ता खाते थूक्क तिम्रो बैनि छैन
    य सरकार यहि हो त्यरो ब्यापार थूक्क

  • @santoshpaudel1586
    @santoshpaudel1586 6 лет назад +1

    तेतिकै हैन अातंक कारि को जनम हुने,,,,,,,,,,प्रहरी संगठन मा धेरै राम्रो मानिस हरु नि हुनुहुनछ ,,,,,,,,तर जनता हरु संग कसरी बोलने भनने कुरा मा धेरै नै कमजोरि छ,,,,,,,,,,,,,यहाँ गल्ती १००% छ,,,,,अब कारबाही कसले गरला खै,,,,,,,,

  • @khagaprasadsubedi4000
    @khagaprasadsubedi4000 5 лет назад

    पद को अहङकार सरबै सरबा भयको यस्तो लाई पद बाट नीस्कासन गर्नु पर्ने हो

  • @shivathapaliya2177
    @shivathapaliya2177 5 лет назад

    Yo video le auta kura shikayo ke bhanda keti haru sabai yeutai huda rahinxan awaj uthakoma dhanne wad xa mahila baliyo xa bhane sansar afai dhaninxa. Om namah shivayah

  • @saranamaharjan4390
    @saranamaharjan4390 5 лет назад +2

    That talkative cop is preety😊

  • @warhammer8403
    @warhammer8403 6 лет назад +2

    GOOD NEWS

  • @purbelisahityasangit5912
    @purbelisahityasangit5912 4 года назад

    म नि पुलिस को जागीर खाएको भए मोज गर्थे होला।।।पुलिस लाई त केही सजाय हुदैन जस्तोसुकै गलती गरेनी

  • @user-yb2we2fb9j
    @user-yb2we2fb9j 4 года назад

    तामाङ को देश मा राज गर्दै छु

  • @maniraj2460
    @maniraj2460 4 года назад

    थुक्क माचिने असैई ईस्कुज मि भन्छस् यसलाई कार्वाई हाेस् है

  • @prabinkrai7
    @prabinkrai7 6 лет назад +2

    छानबिन गरी संजाय दिनु परो होइ।

  • @Bpnnnnn
    @Bpnnnnn 6 лет назад +1

    कडा भन्दा कडा सजाय हुनुपर्छ

    • @beejay7882
      @beejay7882 5 лет назад

      ystalai tw kater phalnu parxa....sala chor kutta..sano manxe ani kti manxe lai hela garne tero khi adhikar xain oe chor...

  • @gomabhandari5993
    @gomabhandari5993 6 лет назад

    आफ्नो घरको छोरी दीदी बहिनी केहि न सोचने तेस्ता कुकुरलाई यताना दिएर राख्नु पर्ने ,मजदूरी हुनको पिडा कति धेरै छन यस्तालाई के मानब भनेर चिनाउनु यस्तो दानब लाई बोलने तरीका छइन त्यसको घरमा तो सब्द बोल भन्नु पर्ने

  • @mitralalgurung2422
    @mitralalgurung2422 5 лет назад +1

    यो पुलिसको ठाउमा म भएको भए म त्यो पुलिसको जीउँदै आगो लगाई दिथे

  • @hemantpoudel8094
    @hemantpoudel8094 4 года назад

    एस्लाई कारवाई हुनुप्रछ

  • @subinchemjonglimbu8545
    @subinchemjonglimbu8545 5 лет назад +1

    यस्तै हो नेपाल देश एकल जात कानुन सरकार राज्य भएको ले

  • @jashuadhikari8760
    @jashuadhikari8760 5 лет назад

    एस्तलाइ सिदा बङगरा झर्नी गरि हान्नु पर्छ बैनी जे पर्छ पर्छ चोर देस द्रोहिलाइ

  • @shristilimbu3209
    @shristilimbu3209 6 лет назад

    He should be punished for his missbehave and should appologize personally with written letter
    Due to such issue our country is back in development such problems creater should be thrown out from country so that we can get peace
    Those women are very strong and brave and all those officers are one of the important peoples out there who are supporting for development of country so they deserve respect and we should respect them

  • @palpalinepalpaline7416
    @palpalinepalpaline7416 4 года назад

    ए तेते मात्रै भन्दारुने ? अनि जागिर गर्दा केके
    गाली केअकस्तो मा पर्ने रैछ बाउले कमाएर ल्याएको मन्सुली चामल को भात खाएजस्तो लप्क काहाहुनेरैछत हेरत अजै बिनाखाना बिनाअपानी देंकी देंङ लडामा परे कसो हुन्थ्यो होला

  • @villagelife1243
    @villagelife1243 5 лет назад

    महिला हरु कमजोर हैन बलवान् हुनू पर्छ कसैले कु दृष्टि बाट हेर्छ भने त्यसलाई तेहि ठाउँमा आगो उठाउने गरी गालामा देव आफ्नो चप्पल को छाप बस्ने गरि फेरि कहिले त्यसले आत गर्ने छैन कसैलाई जिस्काउनु र इज्जत सग खेल्नु आज नेपाली महिला हरुमा यो खालको जोस हुनू पर्यो.

  • @sarozcrestha8491
    @sarozcrestha8491 5 лет назад

    यो केस रबि सरलाई दिनु पर्यो

  • @rajkumarirai7375
    @rajkumarirai7375 Год назад

    He Sarkar yasto ghatna ghatda fasiko Suru garnuhos in-charge Bata out garnus chado Vanda chado garnuhos bishalu sarplai palyau vane voli napalma Sabai sarplai hunx plz fasi deu

  • @huhh8440
    @huhh8440 5 лет назад

    खरिएको छेस्के बोकाहरुको हुद्दामा कतै भलो हुन्छ।।।शाला राज्यको ढुकुटि खाएर देशको रक्षा यस्तै हो?? सबै पुलिसहरुको गल्त हो।।। गोद न सालेहरु लाई।।।

  • @roshanilaxman2313
    @roshanilaxman2313 5 лет назад

    No Talk No Question faisala
    On the spot
    I Am coming

  • @sirjanagurung8212
    @sirjanagurung8212 5 лет назад

    पहिला वीर गोर्खाली भनेर चीनने आज भोलि येस्तो देखनु परेछ

  • @prempm7932
    @prempm7932 6 лет назад

    सरकारको नुन पानि खाएर चेलिबेटी लाई मुख छाडने कडा कारबाही गर्नुपर्छ

  • @dipkkhadkadpodailekh9192
    @dipkkhadkadpodailekh9192 6 лет назад +1

    यश मा सई को गल्ति हो भन्न पनि त भयन नि यक होरो बोली लाई सही भन्न मिल्दैन र अरुले के गरेको छ भनेर र पनि त भएन अगालो हालोस कि जे गरोस आफु सचेत हुनु परेयो पहिलो कुरा कसैले जबर जस्ति गर्छ भनेत ठिकई हो नतर अर्काले के गरेयो भन्दानि मईले के गरेको छु भन्ने बुझ्नु जरुर छ र यो छान बिन हुनु पर्छजस्को गल्ति हो तेस्ले कारबाही हुनुपर्छ ।

  • @rabingrg35
    @rabingrg35 5 лет назад

    हो मान्छे भएसी गल्ती सबैको हुन्छ तर सिमा भन्दा बाहिर बोल्नु भएन नि के पुलिस त्यो जुन भने देशको भलाईको लागि राखेको पुलिस आफैंले जे पनि बोल्ने जे पनि गर्ने हो भने त्यो गोरु हो पुलिस हैन यस्तालाई त सरकारले फटाफट निलम्बन गर्नु पर्छ नि

  • @sarkargghale4735
    @sarkargghale4735 6 лет назад +2

    जस्को शक्ति उसैको भक्ती,हुनेवाला केहि छैन

    • @Sk-pq8gp
      @Sk-pq8gp 5 лет назад

      woow very nice kuro

  • @mongolidoido7600
    @mongolidoido7600 6 лет назад +1

    यस्ता पाख्या बरोैते पोलिसले गर्दा नै देशको बद्नाम भएको साला उस्कै दिदी बहिनिलाई गर्दा के हुन्छ त्यो पनि सोचेन आलिकति दिमाग भन्ने त छैन क्या।

  • @DAZZU007
    @DAZZU007 5 лет назад +1

    नेपालको कानुन दैबले जानुन।

  • @sumanshahi7143
    @sumanshahi7143 6 лет назад

    थुक्क पोलिश जात जनायेर देखाइस है?तिमी हरुलाइ तेहि संकट काल ठिक थियो

  • @user-pb3ux6ux9z
    @user-pb3ux6ux9z 6 лет назад

    हुरररररररर के भो बरै लु म त भारत बाट नेपालको गतिबिधी हेर्दै हु अब के भन्नु

  • @laxmansunar3578
    @laxmansunar3578 4 года назад

    नेपाल मा सजिलो छ क़ायम गर्न अब भष्ट्राचार नेता हरू बाट सुरू

  • @karansing5620
    @karansing5620 4 года назад

    My sister verry good

  • @rammayatamang4920
    @rammayatamang4920 5 лет назад

    आफ्नै लागि बोल्न्क नस्कनी जाबी केको जनताको सुरक्षा गर्छन

  • @y.c.l5255
    @y.c.l5255 Год назад

    सबै मिलार लाटा लाटा हनु पार्क्ष रंदिको क्षोरोलाए गोलि हनुपर्क्ष

  • @munatamang4302
    @munatamang4302 5 лет назад +2

    nari prahari mathi atyachar...yesko birudha narihau uthnu parxa...😳😣

  • @sumankhadka3251
    @sumankhadka3251 5 лет назад +2

    yo kahte lai ni fasi dinu prx

  • @krishnaprasad2978
    @krishnaprasad2978 5 лет назад

    नेपाल पछाडि परेकाे कारण नै नेपाल प्रहरीले ग्ररदा हाे हैन नेपाल मा लडनु प्रनेछ फेरि डन्ठेकाे लागि।

  • @shankargharti5493
    @shankargharti5493 5 лет назад

    महीला दिदि बहीनी आफ्नो यूद्ध आफै लड्ने गर्नू ।अनी मात्र दूनीयाले साथ दिन्छ।

  • @brotherhoodbikerpoint5780
    @brotherhoodbikerpoint5780 6 лет назад

    Superior must punish that rubbish police in charge. Government should have to pay attention and take action immediately.

  • @sagarashfal4591
    @sagarashfal4591 4 года назад

    Ystali karbahi hunai parxa parhari vayr parhari mailamathi durbewar garnelai karbahi garnai parxa

  • @sonuthapa9962
    @sonuthapa9962 6 лет назад +1

    एस्ता पुलिस लै कर्बही गर सर्कर।

  • @babyleembuzmemories6026
    @babyleembuzmemories6026 6 лет назад

    हेर्दैइ खाते चोर जस्तो छ चेलीबेटी को के इज्जत गर्ला ? झुनडाएर तिर हान्नु पर्छ एस्तालाइ

  • @rabinlama8836
    @rabinlama8836 4 года назад

    थुक्क साला जनताको जीउधनको सुरक्षा को लागि खटिएका प्रशासनले नै यस्तो दुर्व्यवहार गरेपछि कसरी सुरक्षित महसुस गर्ने?

  • @sudinsingh72
    @sudinsingh72 6 лет назад

    Justice must be provided to the victim he must be suspended

  • @sujanpradhan3497
    @sujanpradhan3497 5 лет назад

    He should be punished...n for lifetime he should be suspended....for police department...

  • @gopalbasnet1009
    @gopalbasnet1009 4 года назад

    Very good

  • @mamatabahsdurmamata1718
    @mamatabahsdurmamata1718 6 лет назад

    Marana ho YSATA police haru lae

  • @narbhirahi4150
    @narbhirahi4150 6 лет назад

    यस्लाई सिदा तिर ठोक्नु पर्छ।

  • @niwalkarki4490
    @niwalkarki4490 6 лет назад +1

    nimbuwa chauki ko police haru ko bani khatam xa karbai garnu parxa

  • @gibansalyane4928
    @gibansalyane4928 6 лет назад

    य भाइ शरकार काे नुन खान धेरै गा्रहाे छ बशेर ज्वाइँ लाई झै त घर मानि खान दिन्न बुझ्याे

  • @dipakneupane1040
    @dipakneupane1040 6 лет назад

    man without feelings of respect to others woman is not real man,i think victims is really in big pain,hope for justice to her.

  • @user-zu6yn1ig2y
    @user-zu6yn1ig2y 5 лет назад

    मयादी प्रहरी जनताले राखेको भनेर त होला हैन हेपेको साले कुकुर हरु ले यस्ता कुकुर लाई कैद हुनुपर्छ साले हरु लाई!उ त्यो कुकुर कति धेरै बोलो को सहिसाप है ट यसलाई कारबाही हुनुपर्छ!!

  • @jhasujit
    @jhasujit 6 лет назад +1

    please share follow up news. This is serious issue.

    • @OBMagazine
      @OBMagazine  6 лет назад

      We have assigned a reporter for this issue, will share a full report by today.

    • @susanrana5198
      @susanrana5198 6 лет назад

      Manche le manchelai kina apaman garchan aafu aafuma kina jaa ni jasle ni randi ko xora vane hola yo vanne sabai daju vai haru tapai haru chai k xora ta

  • @sunilsingh-oi4sf
    @sunilsingh-oi4sf 5 лет назад +1

    Dubai lai r jhut Bolne
    Sarkari karm chhari lai pani
    karbahi hunu par xa

  • @bipenlimbu6269
    @bipenlimbu6269 6 лет назад

    Mo chai k vannu chanxu vane yeslai kada vanda kada sajai hunu p0rx natra vane hami jabap dehi hune xau police yestai dekhau x vane desk khatra des rohi sena banu badya hunxau jai nepal

  • @ManSoon
    @ManSoon 6 лет назад

    कडा सजाई होस्

  • @ilamelirana7146
    @ilamelirana7146 6 лет назад

    त्यो पुलिस को नाम सार्वजनिक गर्नु पर्यो पुलिसहरु अरे येस्तो काम