जङ्गबहादुरको पालामा आज जस्तो नेपाली भाषा विकसित भइसकेको थिएन। नेपाली भाषालाई विकसित गर्ने काम र यसमा साहित्य र व्याकरण व्यवस्थापन गर्ने काम राजा महेन्द्रले गरेका हुन्। महेन्द्रमाला भन्ने किताब मार्फत राजा महेन्द्रले नेपालभरी नेपाली भाषाको औपचारिक प्रयोग सुरु गरेका हुन्। जङ्गबहादुरको पालामा हिन्दी र नेपाली भाषा मिसिएको जस्तो थियो। नौलो मान्नुपर्दैन।
दामी खांडो जगाउनु भयो 🙏🙏
🎉 कती रमाइलो खाडोजगाको ❤❤❤❤❤😂🎉❤❤❤❤❤
सधै जिवित रहिरहनु पर्छ।
हजुरको प्रयास राम्रो 🎈🎈🎈
राम्रो छ । पुस्तान्तरण हुँदै जाओस्
काका 🙏 अानन्द लाग्याे hamro हाम्रो पुरानाे संस्कार हाे नि त👍️👍️👍️♥️
धेरै राम्रो छ सर !
यसलाई त सुरक्षित राख्नु पर्ने भयो ।
हैन कडा दाजु ।
Memorable historical vedio
राम्रो !
Guru yo Mero rajashi media ko original vedio ho share gardinu hola hai channel lai
Nice🙏🙏🙏🙏
पस्तकँहाँ पाईनछ
यो खाडो नेपालिले जगाको हो कि ईन्डिया ले जगाको हो मैले बुज्नै सकिन पुरै हिन्दिमा भन्नू हुन्छ त
जङ्गबहादुरको पालामा आज जस्तो नेपाली भाषा विकसित भइसकेको थिएन। नेपाली भाषालाई विकसित गर्ने काम र यसमा साहित्य र व्याकरण व्यवस्थापन गर्ने काम राजा महेन्द्रले गरेका हुन्। महेन्द्रमाला भन्ने किताब मार्फत राजा महेन्द्रले नेपालभरी नेपाली भाषाको औपचारिक प्रयोग सुरु गरेका हुन्। जङ्गबहादुरको पालामा हिन्दी र नेपाली भाषा मिसिएको जस्तो थियो। नौलो मान्नुपर्दैन।
Balun pani rakhnu hola
रत्न पुस्तक भण्डार काठमाडौमा पाईन्थ्यो कुनै वेला ।
पुस्तान्तरण हुँदै जाओस्
P
Hamro saskarra. Saskriti. Jibitrahos. Chitwan
Sir yesko kitab kinna paidaina
baje nepalbat hoki bharat base hor