अन्ततः बालेनले बिरोधीको होस उडाउने इतिहास रचे - उन्नाइस हजारलाई २ अर्बको नि:शुल्क शिक्षा Balen Shah
HTML-код
- Опубликовано: 5 июн 2024
- अन्ततः बालेनले बिरोधीको होस उडाउने इतिहास रचे - उन्नाइस हजारलाई २ अर्बको नि:शुल्क शिक्षा Balen Shah | Balen Shah News | Mahanagar News | Today News | Wave Nepal
#balenshah #todaysnews #wavenepal
--------------------------------------------
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
Contact us : wavenepalnews@gmail.com
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal
देशले खोजेको अनि जनताले रोजेको मान्छे हो बालेन दाई
आगामि दिनमा देशको प्रधानमन्त्री भएको देख्ने ठुलो रहर छ पशुपतिनाथले पुरा गरिदिओन जय बालेन।
👇🏾🙏🏾❤️🇳🇵
Evamstu 🙏
सलाम मियर बाबु ।
स्वतन्त्र को पक्षमा हुने जति यता हाजिर हौ है ❤❤
मेरो आमा को लाखौं आशिर्वाद छ रे बालेन सर कहिले हजुर को सिर नझुकोश रे❤❤❤🎉जय बालेन आमा को भिडियो यहि युटुब मा हेर्न सक्न्नु हुन्छ❤
एक दम राम्रो हस्पीटल मै फारमेसी औषदी पसल राख्नु पर्छ सब बिचौलीयाको महीमान डबल पैसा लिई राखेको छ
जे गर्छन बालेनले गर्छन अरु झुसेहरु जन्ता लाई ठग्न गफ गर्छन ।
मात्र बालेन Great बलेन❤❤
बालेन शाह जिन्दावाद
Mayorले एति धेरै गर्न सक्छ भने प्रधानमन्त्री ले कति गर्न सक्छ होला? चाहना हुनुपर्यो नि देश 🇳🇵बनाउने। पदमा बसेर काम गर्न नसक्नु पनि भ्रष्टाचार हो✅🔥
चाहाना भन्दा देस कसरि बिकास को पथमा डोर्याउने भन्ने नजानेर हुन यि ३ठुला दलहरु
सब भष्ट्रचार गर्न मात्रै जानेका छन
कसै मेयर र नेपालका नेताहरूले गर्न नसकेको इतिहास रच्ने उच्च कामले आमनेपालीहरूको मन जित्न सफल भएका छन् l राष्टपति,प्रधानमंत्री,म़ंत्री र सांसदले गर्न नसकेको कामले हुदा यिनीहरूको इज्जत छैन,त्यसैले त आमनेपालीहरूले बालेनलाई इज्जत र शानका साथ जय बालेन हाई बालेन भनेका हुन l
सुपर जब बालेन नै नेपाल को हिरो हो
बालेन सरको एकदम राम्रो कामको लागि धन्यबाद छ।
हाइ हाइ बालेन गाउँ गाउ मा बालेन आउ देश बचाउ
जय बालेन सर कति राम्रो काम गर्नुभएको धन्यवाद हजुर जस्तै मेयर बिराटनगर मा भए राम्रो हुन्थियाे जय बालेन सर पशुपतिनाथ ले सदा रक्षा गर्नु 🙏🌹
❤🎉❤🎉❤ बिकाश र संमृद्धिको सम्बाहक मेयर वालेन शाह
नेपाली जनताको आ साभरोसा र गर्भ🎉
जय बालेन शाह 👍️🇳🇵❤️
सुपर जय बालेन नै नेपाल को हिरो हो
भरस्टाचार 2046 देखि नै छानबीन हुनु पर्छ सही कुरो, र तीयस पछि चाइनामा माउसेतून ले भरस्टाचार, देश गजदारी लाई मशीन मा चेपयों, झुंडियांयो, गोली हंन्यो, अर्कै देश जान बाध्य बनायो हुनु पर्छ सरकार र देश तयस पछि बनला हो नेपाली
जय बालेन दाजु❤️🙏🙏
वाह! राम्रो काम बालेन साह
बालेन बालेन नै हो कुनै चोर नेता सग तुलना गर्ने मिल्दैन जय बालेन।🙏🙏🙏
जय बालेन्🙏🙏🙏🙏
गुड ❤ बालेनजि
नेपाल बुझेका ,नेपाल पढेका देखेका , नेपाल मनमा राखेका र विदेशीको दलाली बुझेका, बिदेशि डलर खान लालायित भई बसेका , नेपाल नेपालीलाई कसरी कङ्गाल बनाउने भन्ने सोच बुझेका नेता बिचको फरक यहि हो।
बालेन देश को हिरो हो।।।।।
जय बालेन सर❤❤❤
जनताले खोजेको रोजेको काठमाडौं का मिएयर बालेँसहाँ ज्ञानेन्द्र साही दुर्गा प्रसाई हरु जस्ता नेता हो यी अहंकारी हरु आतङ्ककारी हरु तस्कर हरु सहकारी ठग हरु को पार्टी नेता चाहिएको होइन जय देस जय नरेश
डा• अमरेशकुमार सिंहको नेतृत्वमा २०४६ साल पछी को भ्रष्टाचार काण्ड को छानबिन समिति गठन गर्नु पर्छ।
१00% 👍️Good
भेरि गुड बालेन
बालेन हाइहाइ अरु सबै बाइबाइ
जय बलेन् सर सरकारले के हेरेर बसेको छ एउटा नगरपालिकाले यत्रो छात्रवृत्ती दिने सरकार मरिसक्यो की k हो
जय हो मेयर बालेन ज्यु❤❤❤❤❤❤❤
अब बालेन शाह प्रधान मन्द्र भएपछी सबै नेपालमा नै यस्तो सुविधा हुनुपर्छ हामी पहाडमा छौ सबै सुविधा काठमाडौ मा छ हामी आधा घण्टा हिडेर स्कुल जानु पर्छ सुविधा केही छैन अव छिटै प्रधान मन्द्र भएर सबैलाई वरावर सुविधा चाहियो
❤ Jay balen ji great job go ahead ❤
बालेन शाह जिन्दाबाद❤❤❤❤
जय बालेन जय नेपाल् ❤❤❤
छात्रावृति को व्यवस्थापन कार्य Good
Hami pratyek Nepaliko Aashirbad Balen Shahalai jaye Nepal Shundarshanta Bishal
❤❤❤❤सहि बालेन।।।
अति राम्रो भनाई हो यो..
संसद भनेको बिस्वप्रकाश को रो इलोगर्ने झुट्टाबोल्ने ठगि गर्ने र भारत्मा गोप्पेता पासगर्ने ठाॅऊनै संसदहो
❤❤जय नेपाल आमालाई राजालाई युबालाइ साथछ जय ❤❤❤❤बालेन ज्ञानेन्द्र हर्क गोपाल रबीलाइ साथ छ
बालेन जय🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
salute Balen, proud of you
जय बालेन ❤❤❤❤❤❤❤
जय बालेन
नगरपिता काे जय हाेस
जय बालेन ❤❤❤❤❤
जय बालेन🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
बालेन शाहा हाईहाई जिन्दबाद
जय बालेन ।
Balen dai is King 👑💖🌍🥀
जय बालेन माहान मेर
Jai balen sir 👍👍 good work 👏👏💯
Thankyou very much balen sir
Great job 🎉salute to mayer 🎉
Veri good job badhaix balen sir
100% right
Jay balen sir ❤❤🎉🎉❤❤
Love you broo
वाह ।
वास्तवा सहि निर्णय र जन पक्षिय कार्य त नयां पिंढी बाटै हुने रहेछ । पुराना लाई त दसकौं देखिको झोले झ्याम्टेको लालन पालन मै कार्यकाल समाप्त हुने रहेछ। जनताको काममा के फुर्सद हुनु ।
बालेन जिन्दाबाद
Hats off to you Balen. God bless you. Let the people know that you are the revolution.
Good work 👏 🙌 👍 👌 💪
Thankyou Balen team
well done is better than well said.........and Balen sir you are doing everything well......thanks.
जय बालेन ❤
Good job team Balen...
Thanku balan salam gardachu nepal aamako sachja saput
Good 👍 आशा गरौ अब बोर्डीङको चरको शुल्क बाट केही राहत हुनेछ।
Balenjindabad❤❤❤❤❤❤❤❤❤
जय बालेन ❤️❤️🙏🙏
BALAN JINDABAD keep it up
👏👏👏👏👏👏👏👏🎊🎊🎊🎊🎊🎊🎊🎊🎊🎊🎊🎊🎊🎊🎊🎊💝बालेन सर🙏
Wahoo ❤❤❤❤
Jaya Balen dai
Jay Balen Dai 🙏
Jay balen Jay nepal
Jaya Balen
जय बालेन❤
जय नेपाल ❤️
यति राम्रो काम गर्ने मेयर विश्वमा छैन।
balan sha ko kam 100 % sahi xa. Jindabad balan sha
Jaya.balen.partek.pailama.bijabhab.all.nepaliko.aasirbadchha❤❤❤
You are great Balen vai
🎉🎉🎉🎉Good luck🎉🎉🎉🎉
Great balen meyar saheb
🎉ramro kam ko मुक्त कण्ठले प्रशंसा गरौं ,सहयोग गरौं ,
Jay Balen❤🙏✅👌💥💥💥💥💥💥
Jay balen sir
Ho sahi kura ho desh ra janta harule khojeko neta ho balen sir jay balen sir
Great job👍 Well done Balen Sir🙏❤️🇳🇵🇳🇵🇳🇵❤️🙏
Great job
jaya balen......dhukka xuhami...belen sirle j garnu hunx ramro garnu hunx.
Good biswo prakash g
Right 👍
Good job
जय वालेन ।
Balen dai lai dherai Maya from usa 🇺🇸
Good job 🙏🇳🇵
टक्क बोल्ने, झट्ट गर्ने भयर त हाम्रै पालामा सम्रीद्धी सम्भव छ भनेको नि ! जय बालेन