भर्खरै बालेनले दिए गिरिबन्धुको फाइल खोल्न रविलाई चुनौती - ५० खर्बको पर्दाफास गरे Balen Shah | Rabi
HTML-код
- Опубликовано: 19 май 2024
- अन्ततः बालेनले दिए गिरिबन्धुको फाइल खोल्न रविलाई चुनौती - ५० खर्बको पर्दाफास गरे Balen Shah | Rabi Lamichhane | Giribandhu Tea State Jhapa | Kp Oli
#balenshah #rabilamichhane #todaysnews
-------------------------------------------------
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
Contact us : wavenepalnews@gmail.com
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal
सहि सुझाब मेयर बालेन शाह बाट गृहमन्त्री लाई।
gooddalan🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
बालेनको कुरा मानेर रबिले काम गरे भने रबिलाई 100% जनताले साथ दिन्छन् रबिलाई❤
Rabi Dalal le yo Kam garxa sarkar hatosh ta y ma le le Jel halxau chiton ma Jel haleko ho thikai Ra xa Dalal raxa ketha ysto hunxa
अरुले गरेकोलाई देख्न नहुने आफूले गर्न नहुने। देश र जनताको लागि केही गर्छु भन्नेलाई गर्न नदिने। आफूले केही गर्न नसक्ने आजकाल हाम्रो नेपालमा लाभारिस कुकुरको जनसङ्ख्या बिग बिजी बढिसकेको जस्तो लाग्छ। कोही भुक्छन् कोही काट्न जान्छन् कतिसम्म चल्छ यो कुसिकै लागि चाल खेल तिमीहरूको ना मर्दहरू विश्वका अविकसित देशहरू पनि विकसितको बाटोमा कसरी लम्किरहेका छन्। ती अविकसित देशहरू एक्कासी कसरी विकसितमा पूर्णीरत भएँ। ती देशहरूको राजनीतिक तथ्याङ्क मूल्यकन गर्नु जरुरी छ एकको पछि अर्कोले खुट्टा तान्दै गर्यो भने कहिले पनि देशको उन्नति र विकास हुन्न महोदय। देशको विकास गर्न त एक मुठ एकजुट भएर अगाडि लम्कनुपर्छ अनि मात्र देशको विकासे तिब्र गतिले अगाडि बढ्छ
म केही भन्न चाहन्छु अहिले भर्खर उदाएका युवा जनशक्ति हाम्रा माननीय ज्यूहरुलाई खुट्टा तान्नेलाई तान्न दिनुहोस् मिडियामा भुक्नेहरूलाई भोग्न दिनुहोस् ढुङ्गा हान्नेलाई हान्न दिनुहोस्। तर तपाईँको निधि र विधिको कार्यलाई निरन्तर अगाडि बढाउनुहोस् यदि ती निधि र विधिका कार्यहरूमा कसैले बाधा भिरोध ल्याउन खोज्छ भने ती विकासका बाटाहरूलाई अवरोध गर्न खोज्यो भने तीन करोड जनताहरू ती नामर्दहरूलाई पन्छाउन हजुरहरूको पक्षमा उभिनेछन् भन्ने मलाई विश्वास लागिरहेको छ। ती दलाल तस्कर हरुका फाइल खोल्दै जानुहोस् सधैं तपाईँ सत्यको बाटोमा लड्नुहोस् अप्ठ्यामानको वैरी त विष्णु हुन्छ। ती अप्ठ्यामानी हरू को अहमतालाई भगवानको हातमा छोड्नुहोस् मूल्याङ्कन उही भगवान पशुपतिनाथले गर्नेछ। जय नेपाल जय घन्टी जय पशुपतिनाथ सत्यलाई विजय ग्रा असत्यको नाश गरायो
बालेन ले सहि भनेका हुन
रबि आफै केपि वलिको कट्टु समाएर हिडेका छन् के को फाईल खोलोस अब त अति भो ए रबि दाई बालेन बाट केहि कुरा सिक्न परो । भिजन र काम गरेने तरिका केहि नभएकाले केको पाटि खोल्या भने बरु बालेनलाई साथ दिएर पर्धान्मन्तरि बनाउन च्र लाग्नुहोस तपाईलाई देस कसरी बन्छ भन्ने थाहा छैन देखेर बुझियो
सहि हो बालेन सर को कुरा
जय बालेन ससर ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
रबि जि भरष्ठहरु को फाई तुरन्तै खोल्नुस है भने काम गर्ने तरिका बालेनन् सङग सिक्नुस |
जय बालेन🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सहि हो अब 1 नं गिरिबन्दु 2 नं सहकारि ठगि 3 ४, गर्दै अन्य भ्रस्टचार्को कार्य गर्नुपर्छ किनकि देशको भस्टचार मधे आधा गिरिबन्दु टि स्टेट हो
लुटेरा के पि वलि लाई गिरिबन्दु मुद्दामा तुरुन्तै गिरफ्तार गर सरकार का गृहमन्त्री ज्यु।
सलाम हो बालेन सर ,जनता साथमा सत्यतथ्य को आवश्यकता ,,,,,,!
जय रबी जय बालेन
जय जनता
चोर हो रवि बालेन संग एक साथ नामकरन नहोस् है
जय स्वाभिमान जय घन्टि जय रबि सर जय नेपाल जय बालेन जि लाई धन्यवाद छ
वालेन रवि अहिले मिल्दै वालेनले डोजर हानेजस्तै रविले पनि डोजर सुरुगरम हामी तपाईको साथ्मा छौ।
रवि चोर हो बालेन संग एक साथ नाम लिनी काम नगरम
अब थोत्रे नेताहरु काे दीन बिस्तारै कम हुँदै जान्छ।असली नेताहरु आउँदै छन्।
Jay Balen Jay Rabi Jay ghanti
Dhanyabad balance saha
Absolutely right Balen jiu.Jay Balen🙏🙏🙏
jay balen sir jay rabi sir❤❤
सहि बालेन जि
Balen s balen hai hose gara sarkar ma basneharu ...not a joke ..balen Lai chune nagare huncha ..jay balen ..n love u much ❤️💕💕😘
😢सहि सुझाव बालेन सरको बालेन सरको सुझाव मानेर काम गर्नुस् रबि सर
धन्यवाद बालेन
जय बालेन मेयर साहा सबै मन मन मुटुमा बस्न सफल साच्चैनै अति सान्दर्भिक राम्ो सुझाबका लागि
सुभ सन्देस मेयर साब! हजुर लाई लाखाउ सलाम!अब गएने नै यै हो।हजुर को साथ्मा जन्ता छुम।सेवारो।
200,/" सहि हो यो शब्द।
Hoho thik ho mayer balenko vanai thik ho hatma sathhuda agi badnu rabi dai
Jaye balen shaha❤❤❤❤❤❤❤
सई हाबेलेन सर छुट्न हुँदैन हो बालेश्वर छोड्नु हुँदैन लागि पर्नुपर्छ
पहीला नेपालि जनताहरूलाई भुटानि षणरार्थी बनाएर बिदेश मा बेच्ने हरुलाइ जेल कोच सरकार!
Thank you so much balendra jyu.
Hami Sabai 3 Korod ko Jantta ko Mato ho Tiyo jagga.
Balen ji lai Badai GM lai Q.
❤❤🎉🎉❤❤👍👍🙏🙏❣
बालेन जिन्दाबाद।
जय बालेन🙏🇳🇵
जय बालेन रबि
Aahile ko kam garnu bhane ko lagi ma dherai kathin cha tara kam ta garnai parcha Jay Nepal Jay Nepali hamro vichar cha hajur
स्याबास बालेन जि अाउने दिनहरु शुभरहोस हजुर।
यी जनताका मालिक जनता एकछाक टार्न सक्दैनन तर यिनिहरु खरबाैका मालिक यी सामन्ति बाट कहिले मुक्त्ति हाेलान जनता
जय बालेन ❤❤❤❤❤
Balensha jasato nepalma manxe ko khachaox jay Balen
जय देश। जय बालेन।
Jay balen sir ❤❤❤
Jay balen 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
❤ Jay balen jee ❤
Thanks balen ji sir
Well said mr.balen❤❤❤
Best of luck balen
❤❤❤balen
Rabee aghi bad hami chhau
बालेन साहा ले जेभनु भऐकाे छ सहि भनेकाे छ रबि दाई
धन्ने बाद बालेन जी
Ho Rabi sir!eniharunai ho rajnitika ultapalta bigyaharu aru kohi hoina Kea tapai Balenle uchhinla vhanera almalma rajnitima naparnus aba banne rashtra netaharu tapaiharunai ho yad vhaya?Jaye Greater Nepal
ठिक
Good 👍 balen
Good balen sir
सहि कुरा उठाउनु भो बालेन सर जिले आबो त मेयर भन्न मन लागेन ।। सिधै देश को रास्ट्रपति प्रधानमन्त्री गृहमन्त्री ।। देश को राजा भन्न उकुसमुकुस भै सक्के वीर सुपुत्र बालेन जिलाई आबो नेपाली जनता हरुले कुनै पाटी तिर नलागि आबो काठमाडौ को मेयर बालेन सर को जय कार र उहालाई साथ दिन्नु पर्छ आबो भेडे भएर होइन नेपाली जनता भए र बाच्न सक्कौ जय नेपाल 🙏🙏🙏🇳🇵🙏🇳🇵🇳🇵🙏🇳🇵
❤❤❤❤❤jay Balen shaha ❤❤❤
रवि दाइ बालेन दाइकाे भनेकाे कुुरा पुरागरिदिनु
Rabi Dalal ho vani maile pahila ysto hola jasto thiyn
Yo Rabi kam garna paryo, guff matrai hoina! Action speaks louder than words!
Right sir balen ❤❤❤
Good balan sir
बालेन ले सही भनेका छन रबि सर फाईल खोलेर जन्ता लाई भस्ट चिनौ
Right
थाहा।.......😜।
Balen sir lai king nai banaunu parxa
Good job
God bless u mr.Balen❤🇳🇵✌️
Ab des chalaa una rabi balen au deei chha
Ballen is good
Good
भबीस्य केहीनै छ र यो देशमा।
धर्य गरौं न हो साथीहरू 🇳🇵
Very good and most importent or seriously thinks.
jai balen 🙏
jay balen jay Rabi
बालेनको दुर दृस्ठि ।
Balen shah ko kura Sahi ho.
सहि हो बालेन सर
सुझाब सहि हो छ पनि तर एउटा नामुद सहकारी ठगले कसरी कार्बाही गर्छ ? तर पनि फाईल खोलु खोलु मात्र भन्छ श्रीर्फ ठगले
👌👌👌👌👌👌👌👌👌🇳🇵
Sahi ho blan dai
Jai..balen
Jay Balen Dai 🙏
Sahi ho balan
Rabi ma himmat xaina kholne pade nai jane cha ani k garnu
Very good balen shaha
बौलाएको काङरेस छि
84 ma balen ju pm hunu parx
Rabi Sar Giribandhu ko Phail Tu Kholnu Paryo
Good luck rabi sir
Balenkokurasahixa
Good Balen Ravi ji le file kholna KP bata daraye resign gare hunx
Jaya balen❤
Good bala sri❤❤❤❤❤❤
Rabi le bahumat nahunjel sabai garna sakdainan sable bujekai xanta
Good prachanda palyarai aagadi badaunu karya
CongreSs rip rip
❤Jay balen your 100% right ❤🎉🎉🎉
Jay balen sir
ओली बा ले दान मा दिएकाे पद रबि सर ले ओली बिरूद फाईल खाेल्छन जस्ताे लागदैन बालेन जी ,,,,,,,,,, जय बालेन