खानका सन्तान शाह राजाहरु दरबारमा गाई काटेर कुल पूजा गर्थे । हिन्दु धर्म उनीहरुको बाध्यता थियो ।

Поделиться
HTML-код
  • Опубликовано: 16 окт 2024

Комментарии • 929

  • @arunlibang4636
    @arunlibang4636 Год назад +3

    यो कथा वास्तविक छ ।

    • @chakratamang6833
      @chakratamang6833 2 месяца назад

      100%right, I heard, this true unfortunately we don't have proof.

  • @nabinadhikari62
    @nabinadhikari62 5 лет назад +7

    याे सत्य कुरा हाे । हामीलाइ वाल्यकालदेखी नै यी शाहहरूकाे भजन गाउन वाध्य पारिएकाे थियाे । नेपालकाे इतिहासकाे पूनर्लेखन हुनुपर्छ । मुसलमान शाह राजाहरूले नेपालकाे एकिकरण गरेकाे कुराकाे मूल्यांकन उच्च हुनुपर्छ तर पूर्वाग्रह रहित इतिहास पढन पाउनु नेपालीहरूकाे अधिकार हाे । गणतन्त्रमा पनि गलत इतिहास पढनु पर्ने अवस्थाकाे अन्त्य हाेस ।

  • @tamangbjung5342
    @tamangbjung5342 5 лет назад +3

    सत्त्य हो यो कुरा।

  • @arunlibang4636
    @arunlibang4636 Год назад +1

    भनेपछि अहिले हिन्दु राज्य माग गरीरहने राप्रपा हरुले यो शन्देश सुन्नु र हेर्नू नै पर्ने रहेछ जसलाई थिमीहरु भगवान मान्छौ त्यो त केवल भ्रम रहेछ मुसलमानहरुलाई फेरि नेपालको राजा मान्न तयार छौ तिमीहरु यो हामीलाई स्विकार छैन सबैलाई चेतना भया ।

  • @kishorbahadurshah8908
    @kishorbahadurshah8908 5 лет назад +59

    खाँ र खान मा धेरै फरक छ,
    पहिले आफ्नो परिवार को बारेमा जानकारि लिये कसो होला ।
    यो गधा पत्रकार चाहि पक्कै पनि गाइ खाने हुनु पर्छ।

    • @hamroserofero2041
      @hamroserofero2041 5 лет назад +1

      हजुरले ठिक भन्नुभो यो गाइ खाने नै हुनुपर्छ तेहिभयर त तेस्तै कुरा गर्दैछ

    • @harirawat8424
      @harirawat8424 5 лет назад

      Please report This video and help to delete it. 👆️

    • @murarypandey2085
      @murarypandey2085 3 года назад +1

      जाजरकोट लगायत पश्चिम तिरका ठकुरी शाहहरु मुसलमान होइनन् तर शाहवंशीय राजाका शाखा सन्तानका पुर्खा मुसलमान नै हुन् यसमा दुई मत नै छैन l प्रिथ्वि बिर बिक्रमले कश्मीर देखि मुसलमान झिकाएर घण्टाघर छेउको जमिन दिएर जामे मस्जिद बनाउन लगाएका हुन् l तपाईं जाजरकोटे शाह पर्नुभयो होला l

    • @subasmansinghbasnet9086
      @subasmansinghbasnet9086 3 года назад +1

      @@murarypandey2085 Oie Rachesh Kul Maa Janmiye ko Rawanvanshi Mareko Mancheko Masu Katto Khane Daite Tapare Katho Pahile Itihas ko Ramro Adhyan garnu tyo Masjid Malla Kal maa baneko ho, Shah Kaal Maa haina !!

    • @dolraj7457
      @dolraj7457 3 года назад

      Verkt ma gya bansae bujam

  • @kaproduction767
    @kaproduction767 5 лет назад +5

    धेरै राम्रो काम गर्नु भयो। इतिहास लाई खोतल्ने प्रयास गर्नु भयो। एक तर्फी इतिहास बर्णन गरिनुले अन्दो भै सकेको हाम्रो सोचलाई सत्यतथ्य खोज गरि यसरी इतिहासको ज्ञान बाड्नु तारिफपुर्ण काम।

  • @sujandhungel9324
    @sujandhungel9324 5 лет назад +47

    हावा समाचार ,खान हैनन शाहाबन्सी खाण हुन हिन्दु हरु जे मन लाग्छ तेहि समाचार बनाउछ,इतिहासलाई नबिगार

    • @romanthapa2605
      @romanthapa2605 5 лет назад

      Shaha bans musalman Hun kinaki shukrabar din ma nai kina Vela June Garxan

    • @chakratandav2556
      @chakratandav2556 5 лет назад

      Khand ho sahi ho

    • @sukmayalimbu2874
      @sukmayalimbu2874 4 года назад

      Khate.dhungel.bekup.sabda.nagar.timro.bhanai.bujiyo.

    • @krishnathapa5760
      @krishnathapa5760 3 года назад

      नेपाल का राज खानदान
      मगर बङशाे नै हुन

    • @factioA
      @factioA 11 месяцев назад

      @@romanthapa2605 😆😆😆 pritiva naryana vayko koye Muslim xa

  • @shettikishankumar5119
    @shettikishankumar5119 3 года назад

    नेपाल को राजा हिन्दु शाह वंश र साउदी अरब मुस्लिम रोयल king शाह वंश म के फरक छ् ,

  • @anjanpandey1060
    @anjanpandey1060 5 лет назад +6

    दरवार मा गाइ गाेरू काट्ने कुराकाे कुनै प्रमाणीत दस्तावेज छ कि छैन। यदि छ भने तपाईलाइ धेरै धेरै धन्यवाद छ । त्याे दस्तावेज पेस गर्नुस हाेइन भने यस्ताे हावा कुरा गरेकाेमा अात्म अालाेचना गर्नुस । तपाइले गर्नु भएकाे कुरा बेप्रमाणित हाे भने यसले सामाजिक सद्भभाव मा खलल पुग्छ। र म नेपाल सरकार सँग अाग्रह गर्न चाहान्छु कि यस्ता कुराहरू गरेर समाजमा भ्रम फैलाउनेहरूलाइ तुरून्त कानुनी दायरामा ल्याइयाेस।😐️

    • @factioA
      @factioA 11 месяцев назад

      Xeana ho 😁😺🙈😄 prtivi naryana Hindu name ho kasrie Muslim hunxa 😄😄

  • @yesofficers790
    @yesofficers790 5 лет назад +1

    एक दम सत्य कुरा हो यो चाई
    जस्ले जे भने पनि100%सत्य हो यो

  • @surajsubedi4425
    @surajsubedi4425 5 лет назад +10

    राजाहरुको कुल देउता पुज्ने मगर हो।राजाको पुर्खा मगर नै हो।

    • @ياربحققليحلميريتالايوش
      @ياربحققليحلميريتالايوش 5 лет назад

      A k hatte parrKar TaLai chikddim. Ha

    • @bibekseelnep3227
      @bibekseelnep3227 3 года назад

      राजाको पुर्खा न मगर हुन न मुसलमान । यो भन्दा बढी खुलदुल भए इतिहास को सोध गर्नु सबै छर्लङ्ग हुन्छ ।

    • @nepalyouthbasketball8603
      @nepalyouthbasketball8603 2 месяца назад

      ​@@bibekseelnep3227bivinna itihiskar la bivinna reference chan. Timile padheko itihas ra maile padheko itihas ma Kunis sacho kun jhuto

  • @hamroserofero2041
    @hamroserofero2041 5 лет назад +1

    सुरुसुरुमा यो च्यानलको भिडियोहरु सार्है मनपर्थ्यो आज यो भिडियो हेरेर सारै रिस उठ्यो तेसैले भिडियो पुरा हेर्न पनि सकेन
    यसले गर्न खोजेको केहो बिस्तारै बिस्तारै कुरा घुमाउदै लान थालेको छ

  • @ridhankoaama1117
    @ridhankoaama1117 5 лет назад +28

    thanks
    मैले नि यो कुरा धेरै पहिला अलि अलि सुनेको थिए। अहिले प्रष्ट भयो

    • @SudhaSudha-pu9dz
      @SudhaSudha-pu9dz 5 лет назад +2

      *teso bhaye kublai khan pani muslim? Wahiyaat kura. Raja muslim bhaye hindu dharma kina apnauthe? There is not any evidence in this video. Its only big talk this guy is doing. Shah bansha rajasthaan bata ayeka rajput hun. They belong to traditional hindu family. Please read some history. Kaag le kaan lagyo bhandai maa kaag ko pachhi nalagnus.*

    • @SudhaSudha-pu9dz
      @SudhaSudha-pu9dz 5 лет назад

      *teso bhaye kublai khan pani muslim? Wahiyaat kura. Raja muslim bhaye hindu dharma kina apnauthe? There is not any evidence in this video. Its only big talk this guy is doing. Shah bansha rajasthaan bata ayeka rajput hun. They belong to traditional hindu family. Please read some history. Kaag le kaan lagyo bhandai maa kaag ko pachhi nalagnus.*

    • @prakashman1
      @prakashman1 5 лет назад

      @@SudhaSudha-pu9dz कृपया शान्त भएर मनन गरौं ।

    • @kapil4417037
      @kapil4417037 5 лет назад

      @@SudhaSudha-pu9dz mughal haru ghengez khan kai santan hun, mangol nai apabhramsha bhayera mughal bhayeka hun

  • @suprimthapamagar67
    @suprimthapamagar67 5 лет назад +20

    खोई कान्छा खान र मिन्छा खान लाई मगर बताएका छन् कसरी भयो भारतीय मुस्लिम र शाह हरुले स्याङ्जा को आलाम देवी अथवा शाह हरु को कुल देवी को मन्दिर मा सुँगुर को वाली चडाउथेे भन्छन् तर मुस्लिम हरु सुँगुर लाई छुँदा पनि छुँदैनन्

    • @himalayanviagra6255
      @himalayanviagra6255 5 лет назад +4

      राउटे कुसुन्डा ठकुरी मगरहरु blood brothers रहेको कुरा मानबशास्त्री Rinhard and Toba को अनुसन्धानले प्रमाणित गरिसकेको छ। त्यस्तै नेपाली मानबशास्त्री डोर बहादुर बिष्टले पनि प्रमाणित गरिसकेको छ। यसलाई पुष्टि गर्ने कयौं आधार अझै जिउँदै छ्न।

    • @alemagar9652
      @alemagar9652 5 лет назад

      kancha khan and mincha khan are fictionalized characters not the real persons, shahs are rajputs.

    • @krishnathapa5760
      @krishnathapa5760 3 года назад

      ई पैशामा बिकने पत्रकार जेपनि भनछ
      नेपाल का राज खानदान मग्रात
      बङशाेनै हुन

  • @himlalstha9400
    @himlalstha9400 5 лет назад +6

    तितो सत्य यहि हो

  • @nandumalla373
    @nandumalla373 5 лет назад +1

    मुसलमानहरु मात्र होइन, नेपालको आदिबासी-जनजातीहरुले पनि आफ्नो कुल देवताको पुजामा गोरुको बलि दिने चलन थियो. म्याग्दीका मगरहरुले अचेल पनि गोप्य रुपमा गोरुको बलि दिन्छन भन्ने सुनेको छु. गोर्खाका शाह राजाहरु मगरको सन्तान हुन् भन्ने बलियो आधार छ. मगरहरुले गोरु र सुंगुरको बलि दिनु सामान्य हो. पछि नेपाल राज्यले हिन्दु धर्म अंगाले पछि गोरु बलि बन्द भएको मात्र हो. अब फेरी कसैले शुरु गर्छ अरुले टाउको दुखाउनु पर्दैन.

  • @asokhumad7692
    @asokhumad7692 5 лет назад +6

    ल सलाम छ जेहोस् अाफ्नोहोस् या अर्का को गलति ता गल्तिनै ता हो हाम्रो नेपाली हरु अाफनो अाङ्ग मा भौंसि नदेख्ने अरु को अाङ्गमा जुम्रा हिडेको देख्ने हाम्रो नेपाली को बानि लाई यो त्थया ले खुसास्ता पार्दियो

  • @khas_chelo
    @khas_chelo 2 года назад

    पुण्य प्रसाईलाई देश निकाला गर्नुपर्छ,इतिहासलाई गलत तरिकाले व्याख्या गर्न मिल्छ,मुख छ भन्दैमा

  • @keshabmahara6493
    @keshabmahara6493 5 лет назад +46

    नेपाल का शाह राजा लाई मात्र किन हो यस्तो
    अचम्म लाग्छ ?? कस्लाइ फाइदा हुन्छ यो नुजले तपाईंलाई कि यो देसको रास्तियतालाइ कि तपाइले पैसा कमाउन को लागि मात्रै हो
    तर नेपाल बिखन्दन वाला हरु को नेपाली media माथि घुसपैठ बढीरहेको छ
    हेक्का होस हजुर

    • @urmilasubedi6701
      @urmilasubedi6701 5 лет назад

      Waiyat ithihas ko galat byakha...

    • @urmilasubedi6701
      @urmilasubedi6701 5 лет назад

      k pranaam xa

    • @nabinadhikari62
      @nabinadhikari62 5 лет назад +1

      राष्ट्रियताकाे परिभाषा युगअनुसार वदलिन्छ । सामन्ती शाेषकहरूकाे भजन गाँउनु राष्ट्रियता हाेइन । नेपाल र नेपालीकाे इज्जत वढाउनु राष्ट्रियता हाे । विगतका धेरै महान राजाहरूकाे हामीले स्मरण गर्नुपर्छ तर राजा नै राष्ट्रियता हाे भन्ने भ्रम नपाल्नुहाेस । धेरै राजाहरूकाे कर्तुत इतिहाँसकाे पानामै कैद भएकाे छ । केवल भजन र स्तुती मात्र इतिहासमा लेखिएकाे छ । वास्तविकता ल्याउन खाेज्ने प्रयासलाइ अन्यथा किन लिने ?

    • @keshabmahara6493
      @keshabmahara6493 5 лет назад

      @@nabinadhikari62 तपाईंको रास्तिययता को धरातल के मा अदेको छ वा हो ?
      यो देश बेलायत ले बनाएको हो ?वा नेपाली ले नै ? दोष के मा हुदैन र मित्रहरू अमेरिका रुस लगायत का कयौं रास्ट्रहरु कसरी बनेका थिए अमेरिका मा कसरी मारिए लाखौ मानिस ? र अमेरिका बन्यो रुस ले कति बिभाजन हुनुपर्यो त्यै साना साना छोते राज्य हुनाले त्यसैले बिगतका कसैका कमजोरी हरुलाइ बर्तमान मा पेसा त बनाउनुभएन नि साथि बरु पाठ सिक्ने हो सगैका भारत र चीन कति अगाडी गैसके हामी बिगत का पुराना कुरा लाई लिएर अहिले पनि हासिरहे कै खुशी नै
      अचम्म लाग्छ ।
      जय स्वाभिमान

    • @romanthapa2605
      @romanthapa2605 5 лет назад

      Yo Kura chahi Sahi ho shaha bans haru musalman Hun vanera

  • @radhakrishnathapa3226
    @radhakrishnathapa3226 5 месяцев назад

    वाकस्वतन्त्रताकाे दुरूपयाेग।

  • @JDRAI-ug2fe
    @JDRAI-ug2fe 5 лет назад +8

    यो 100% सहि हो मैले पनि सुनेका थिए

    • @SudhaSudha-pu9dz
      @SudhaSudha-pu9dz 5 лет назад +2

      *teso bhaye kublai khan pani muslim? Wahiyaat kura. Raja muslim bhaye hindu dharma kina apnauthe? There is not any evidence in this video. Its only big talk this guy is doing. Shah bansha rajasthaan bata ayeka rajput hun. They belong to traditional hindu family. Please read some history. Kaag le kaan lagyo bhandai maa kaag ko pachhi nalagnus.*

  • @minadewanrai
    @minadewanrai Год назад

    Yes sahi bataunu vayo

    • @factioA
      @factioA 11 месяцев назад

      Hindu name ho Muslim hunxa 😂😂😂😂😂

  • @dbthapabijay8586
    @dbthapabijay8586 5 лет назад +3

    ३/४ कक्षामा पढ्ने समयमा मैले यो कुरा थाहा पाएको थिए ।तर मुस्लिम ले कसरी हिन्दूधर्म ग्रहण गर्‍यो भन्ने कौतुहल अहिलेसम्म मेरो मनमा चलिरहेको थियो आज बल्ल प्रष्ट भयो ।

  • @YL77718
    @YL77718 2 года назад

    यो डकुमेन्ट्रीमा दम छ

  • @krishnashahi1593
    @krishnashahi1593 5 лет назад +28

    जे पायो त्यहीँ वोल्ने र समाजमा नकारात्मक कुराको प्रचार गरी गरिमामय इतिहासको वदनामी गर्ने कार्य गर्ने त जस्तो डलर खाएर नेपालको हित विपरीत डकार्ने कपुतहरुलाई खुकुरीले नछिनाले सम्म यो आक्रमण रोकिने छैन। त्यसैले अव त कारवाहीको भागीदार हुन तयार वस।

  • @bharselikanchha1733
    @bharselikanchha1733 Год назад

    मुसलमान मा शाह उपनाम हुन्छ यो सहि कुरा हो

    • @factioA
      @factioA 11 месяцев назад

      Naryana vayko koye xena Muslim 😆

  • @bijay567
    @bijay567 5 лет назад +4

    सहि कुरो |शाहहरु तात्कालिन कथित हिन्दु बने| पृथ्वी नारायण शाह हुँदै महेन्द्र वीर विक्रम शाह बने | हुँदा हुँदा बिरेन्द्रले त आफैले भगवान बिष्णुको अवतार सम्झिदै आफ्नो नाम बिरेन्द्र वीर विक्रम शाह बाट देव थपी बिरेन्द्र वीर विक्रम शाहदेव घोषणा गरे|सायद त्यसो भएको भएर होला शाह वंशीयहरु अहिले सम्म भगवान बिष्णुको अवतार मानिएको बुढा निलकण्ठ मन्दिर जादैनन् किनकि शाहहरु खासमा मुस्लिम नै थिए भन्ने पनि बुझ्न सकिन्छ| शाह र बहादुर शब्द मुस्लिम समुदाय बाट आयातित हो | तात्कालिन जो काटमार र लडाईमा सुरो बलियो थियो त्यसैलाई बहादुर उपनाम दिइयो| शाह हरु अफगानिस्तान , पाकिस्तान र भारतको कास्मिर हुँदै नेपाल भित्रिएका हुन् | अझै पनि कतिपय मुस्लिम देशहरुमा शाह र बहादुर शब्द अहिले सम्म पनि प्रचलित छ| बिशेसत: अफगानिस्तान, पाकिस्तान र भारतको कास्मिर मा मुस्लिम शाह र बहादुर हरु छन् | यही शाह र बहादुर शब्द को कारणले नेपालीलाई "यह लोग तो हमारा भाई है क्योंकी यह शाह और बहादुर है" भनेर (इतिहास अलिकति पनि भुझेकाले)अफगानिस्तानी र पाकिस्तानी ले भन्ने गर्छन| अझ भनौ गोरखा जिल्लामा तात्कालिन मुस्लिम जो शाहमा परिबर्तन हुन नसकेका मुस्लिम समुदाय अझै पनि अस्तित्वमै छन् |

    • @devendrapoudyal5710
      @devendrapoudyal5710 5 лет назад +1

      Budanilkantha na jadaima muslim hune vae pashupati,taleju ra aru mandir kasari gaeka thieta?,kumari puja kina manthe? ra arko kura muslim astitto ma raheka muslim haru gorkha ma matra kina kathmanduma ,patan ma ra anya jilla ma pani baseka chhan,unihrulai sayad afno asttitto,dharma paribartan garnu chhaina, ra muslim rajale jiteko wa rule gareko vae hamro desh ma ettika math mandir rahanethiena baru masjid nai masjid hune thiyo hola haina ta?

    • @pawan_singh.05
      @pawan_singh.05 Год назад

      ​@@devendrapoudyal5710 ho hajur thik bhannu bhayo 🙏

    • @pawan_singh.05
      @pawan_singh.05 Год назад

      ​@@devendrapoudyal5710 ho hajur thik bhannu bhayo 🙏

  • @kamantamang4704
    @kamantamang4704 5 лет назад +2

    यस्ता पत्रकारले गर्दा राम्रा पत्रकार सधैं ओझेलमा । भाटले दनक दिनुपर्ने ।

  • @amberamber6958
    @amberamber6958 5 лет назад +66

    मरे पछि जे भनेपनी हुन्छ हजुर नेपाली लाई उल्लु बनौनु पर्दैन

    • @jholedhakal283
      @jholedhakal283 5 лет назад

      हैईन यो कुन्न खाते आयो यो चाहिनी नचाईने कुरा लियेर आको हो ह यो खाते कति मा बिक्यो र नेपाली लाई लडाउनी काम गर्दैई छ के यो कुकुर हो एस्को पछि नलागौ हामी नेपाली हौउ र दाजु भाई हौउ एस्ले भाई भाई लडाउन खोज्दैई छ र यो चोर हो

    • @PAIN-hc2or
      @PAIN-hc2or 3 года назад

      Ubela bhanya bhaye tero Malik le jail kochdinthey nee tah sala gulam

  • @krishnap.shrestha270
    @krishnap.shrestha270 9 месяцев назад +1

    यो फटाहा को कुरा के सुन्ने

  • @sunillimbu3281
    @sunillimbu3281 5 лет назад +5

    लिम्बुवान राज्यसँग लडाइँको ईतिहास पनि सुन्न मन छ।यो ईतिहास पनि ल्याउनुपर्यो।।

  • @shantipandey7617
    @shantipandey7617 4 года назад

    शाह भनेका मुस्लिम मात्र थिएनन। अफगानी हिन्दु बौद्ध राजाहरुलाइ शाहहरुलाइ यो पद दियिएको थियो। खान भनेको पनि पदवि हो। धेरै खानहरु हिन्दुराजपुत र ब्राह्मणका सन्तान पनि छन। मुस्लिम राजाहरुले आफ्ना पुत्री हिन्दु संग बिबाह गरेपछि ती हिन्दुका छोराहरुलाई खान पद दियिन्थ्यो।

  • @yohonepaligyan2014
    @yohonepaligyan2014 5 лет назад +24

    भाई शाह हुदैमा मुसलमान हुने शङ्का मेरो पनि छ तर जसरि गोत्र मिल्दैमा थर मिल्दैन र थर मिल्दैमा जात मिल्दैन त्यसरिनै शाह हुदैमा मुसलमान हुनु पर्छ भन्ने कुरा पुष्टि हुदैन। अब गौ माङ्श दरबारमा हुल्थे त भन्यौ तर तिम्रो कुरा मात्र सुनेर पत्याउनु त मिलेन केहि तथ्य छ भने ल्याउ र पुष्टि गरीदेउ। ल यी शाहहरू मुसलमाननै भयपनि हिन्दु राज्यमा बसेर त्यस्तो गर्ने आट गरे भन्ने कुरा पनि तथ्य बिना भन्दैछौ, पत्याउन गार्हो भैराछ। जेसुकै भन , नेपाल फेरि हिन्दु राज्य घोषित हुनै पर्छ र एकदलीय शासन हुनैपर्छ चाहे राजा फर्केर गरोस वा पार्टिहरू सबै मिलेर एउटै भयर गरून्। गलत कामको विरोध गर्न विपक्षको खाचो छैन, एउटै पार्टिको इमान्दार मान्छेले पनि गर्न सक्छ, नभय जनताले गर्छन् । जय श्रीराम।

    • @everest24sportsworld16
      @everest24sportsworld16 5 лет назад

      100% Yesto manxe ko khacho xa nepal ma jay nepal 😍

    • @anisamalla2063
      @anisamalla2063 Год назад

      999

    • @lalsinghpun
      @lalsinghpun 5 месяцев назад

      इतिहास खोजेर तिनीहरूलाई खान भनाइ ठिक्क हो या होइन लेखन मिल्छ ।गोपाल बंश नेपाल मा कहिले आए त्यस भन्दा पहिले केगरदथे खेले कुल पूजा गरे गाई ले होइन अनिमातरै लेख
      ।यो लेखाई र भनाइले गौ हत्या लाई बढवा दिने काम 14:18 14:18 ❤❤❤ 14:18

    • @lalsinghpun
      @lalsinghpun 5 месяцев назад

      गर्छ ❤❤❤❤❤❤❤❤❤

    • @PrawinRai-ko1cf
      @PrawinRai-ko1cf 2 месяца назад

      हेर हिन्दु बिदेशी सर्नार्थी " Yo Ho Nepali Gyan Mediya" मेडिया त बेसि भावनामा न बग यो नियम बिपरित छ !
      यदि यो शाह मुस्लिम होईन भने किन यसले बनारस गई हिन्दु बनेको पुराण पढाको त अनि किन नेपाल को राजधानी काठमाडौं को नारायणहिटि दरबारको मुल गेट सामुने नै किन कास्मिरी मस्जिद र जामे मस्जिद बनाको त ह 🤔🤔🤔
      अनि राणाकालमा पहिले नै अरु कसैको पेट बोकेको एक बिधुई आईमाईको पेटबाट जन्मिएको केटो नै पछि यहाको शाह राजाको गद्दीमा बसेको छ के यो जायज हो त 🤔🤔🤔

  • @jsampang3066
    @jsampang3066 3 года назад

    हैट! यो सब मनगडन्ते कथा हो। मुसलमान होइन बरु मगर थिए भने हुन्छ। मगर भाषामा खरन्च अर्थात कान्छा भनेको हो। मगरले पनि गोरुको बलि दिएर पित्री पुजा गर्ने चलन थियो। पछि राजगुरु हिन्दु बाहुन भएपछि मगर राजालाई दिमाग भुटेर हिन्दु धर्म मान्न बाध्य बनाए। त्यसपछि सबै कर्मकाण्ड बाहुन पुरिहितबाट गराउने चलन चलाए।

  • @lokeshtamu9219
    @lokeshtamu9219 5 лет назад +3

    नेपाल को मुल बासि गुरुङ्ग मगर राई लिम्बुस नेवार तामङ्ग हो

  • @bindassdehat8090
    @bindassdehat8090 3 года назад +2

    न होला पनि कसरी भन्ने गोर्खा वरिपरिको जिल्लाहरुमा अहिले पनि थुप्रै मुसलमानहरुको बसोबास रहेको छ ।

    • @factioA
      @factioA 11 месяцев назад

      😄😄 prtivi naryana Hindu name xa kasrie hunxa 😄😄

  • @wellstarimc4083
    @wellstarimc4083 5 лет назад +6

    100% Right
    thanks a lot for good news

  • @sunilpun-jz5wl
    @sunilpun-jz5wl Год назад

    इतिहासले पनि धेरैलाइ लडायो

  • @bangmagar5662
    @bangmagar5662 5 лет назад +10

    हा हा हा यस्तो मान्छे पनिरहेछन नेपालमा गोरखाको खड्का राजा छेत्री होइनन महासाय यिनत मगर हुन मगर । शाहावंसियहरुमगर हुन । कहाबाट मुसलमान भन्दैछौ यार

  • @nabinadhikari62
    @nabinadhikari62 5 лет назад +1

    राष्ट्रियताकाे परिभाषा युगअनुसार वदलिन्छ । सामन्ती शाेषकहरूकाे भजन गाँउनु राष्ट्रियता हाेइन । नेपाल र नेपालीकाे इज्जत वढाउनु राष्ट्रियता हाे । विगतका धेरै महान राजाहरूकाे हामीले स्मरण गर्नुपर्छ तर राजा नै राष्ट्रियता हाे भन्ने भ्रम नपाल्नुहाेस । धेरै राजाहरूकाे कर्तुत इतिहाँसकाे पानामै कैद भएकाे छ । केवल भजन र स्तुती मात्र इतिहासमा लेखिएकाे छ । वास्तविकता ल्याउन खाेज्ने प्रयासलाइ अन्यथा किन लिने ?

  • @nandurajranabhat6542
    @nandurajranabhat6542 5 лет назад +4

    झूठो राजा हरु हिन्दू थिए

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 5 лет назад +1

    जस्ले कुमारीको हातको टिका लगाएर
    साहित गर्थे, दशै तिहार लगायत सम्पूर्ण
    चाडपर्व हिन्दु संस्कार अनुरूप गर्थे ।
    मठ मन्दिर आदीमा धार्मिक स्थललमा
    गई पुजा आराधना गर्थे ।
    नेपालमा मात्र नभएर भारतका मठ मन्दिरमा
    पनी राजालाई अवतारको रूपमा सम्मान गर्थे ।
    यस्ता राजाको बारेमा गाई काटेर पुजागर्ने
    भ्रम पूर्ण समाचार फैलाएर हिन्दु धर्म र
    राजसंस्थाको बदनाम गर्न खोजेको देखिन्छ ।
    नेलका राजाहरले गाईलाई लक्ष्मीको रूपमा
    पुजा गर्ने गरेको ईतिहाँस चाही केहो ?

  • @ritikaacharya
    @ritikaacharya 5 лет назад +6

    धर्म कुनै खराब हुदैन बेक्ती खराब हुन्छ !! कुनै पनि धर्मले हत्या गर भन्दै न बेक्ती ले गर्छ !

  • @AshishShresthabrt
    @AshishShresthabrt 5 лет назад +2

    आधिकारिक प्रमाण सहित पेश गर्नुहोला । प्रमाण के छ?

  • @parshuramrai8994
    @parshuramrai8994 5 лет назад +3

    धेर थोर सहि नै हो ईतिहास को कुरो तर दरबार काण्ड हुनु अघाडी सम्मन गाई काटेर पुजा गरेर खाने चलन चै हो जस्तो लागेन है हजुर !!

  • @chandrapaudel6417
    @chandrapaudel6417 4 года назад

    यो डाॅंका पत्रुकार हो यसलाई श्रद्धाञ्जली छ यसलाई !

  • @bhumirijal4518
    @bhumirijal4518 5 лет назад +6

    अरे मुर्ख जे सुकै होस उनिहरु ले जन्ताको मन जिते सकिगो नि । त किन जान्ने हुनुपर्ने हुम्म्म। तेहि माथि सभ्यताको सुरुवातमा कुनै धर्म थिएन अब क धर्म मान्नै हुदैन । हुम्म्म्म

  • @ajaykumarshahi9297
    @ajaykumarshahi9297 5 лет назад +2

    हावा भिडियाे

  • @bishwamandangol4741
    @bishwamandangol4741 5 лет назад +41

    कीर्तिपुरलाई लडेर हैन नाकाबन्दी गरेर आत्मसमर्पण गर्न बाध्य पारेका थिए तीन पटकको हार पछि

    • @becomeyourself2726
      @becomeyourself2726 3 года назад +1

      Yo newar haru lastai ghamandi ra ahankari hudaa raixann.
      Aaphai thulo ani aaphu laai thulo j maa ni banaauna parne.
      Gorkhali le duniyaa jiti sakyo jaabo newar gobre laai jitna k garo hunxa ra

    • @sanjeebshrestha3669
      @sanjeebshrestha3669 11 месяцев назад

      @@becomeyourself2726 तिम्रो गोर्खाली र तिम्रा निरङ्कुश राजा अहिले इतिहासको पाना भैसकेको छ .खुब फुर्ति लाउदो रहेछ बजिया .

    • @becomeyourself2726
      @becomeyourself2726 10 месяцев назад

      Yo newar haru aaphu bhanda kamjor laai hepna khojxan Tara aaphu bhanda baliyo manxe ko gu Pani Khana khojxan.
      Yo newar haru ek number ko kayar dar chheruwa ho.

    • @becomeyourself2726
      @becomeyourself2726 10 месяцев назад

      @@sanjeebshrestha3669 Yo newar haru aaphu bhanda kamjor laai hepna khojxan Tara aaphu bhanda baliyo manxe ko gu Pani Khana khojxan.
      Yo newar haru ek number ko kayar dar chheruwa ho.

  • @santoshpoudel4924
    @santoshpoudel4924 5 лет назад +1

    यो को हो ।।।।शाह राजाको पालामा जन्मेको मान्छे।।।एक चोटि भेट्न पाए हुन्थ्यो।।।नेपालीलाई जसले पनि उल्लू बनाउँछ।।।।अब त्यो दिन छैन।।।।।हाम्रो इतिहासलाई बिगार्ने बेबकुफ नेपाली हो कि युरोपियन डलर हो कुन्नि।।।हामीले त उनी शत्रिय वंशको राजा थिए भनेर पढेको थियौं।।।।चाहे ज सुकै भन हामीले त उनी हाम्रो बृहत नेपाल एकीकरण को निर्माता ठकुरी वंशका हुन भन्ने थाहा छ जसले गोर्खाली इतिहासलाई विश्वसामु चिनाउन हाम्रा सरधिय राजा हुन jai gorkha

  • @12345678951518
    @12345678951518 5 лет назад +5

    हिन्दु बादी हरु जति नै घोर बिरोध गर , इसाईबादी हरु लाई आतंकित नै बनाउ ,तर सत्य यहि हो

  • @nikithakuri9854
    @nikithakuri9854 5 месяцев назад

    हावा मा समचार सम्पेशण गर्ने ,गलत,भरम छर्ने ,जनताको ,आँखाम,छारो नहालियोस,शाहा राजाले नेपाल ,बनाऐका हुन,गाईको मासुत टपरे ले खाऐको देखेको छु।😊

  • @janakrimal5083
    @janakrimal5083 5 лет назад +8

    यो तथ्य गलत छ शाह बंशि राजा हरु मगर हुन राम्ररी ईतिहास बुझेर भिडियो बनाउदा बेस होला मित्र

    • @PAIN-hc2or
      @PAIN-hc2or 3 года назад +1

      Taile kun angle bata magar jasto dekhis beyy...brainwashed idiot

    • @pluto1331
      @pluto1331 3 года назад

      @@PAIN-hc2or tei vanya😂😂

  • @kesharkhadkapunwar2029
    @kesharkhadkapunwar2029 5 лет назад +2

    श्री पत्रकार जी,
    यो त अति भयो ! इतिहास लाई अति-रन्जित गर्नु राम्रो होइन |
    जय नेपाल !!!

    • @sabinrtp3864
      @sabinrtp3864 5 лет назад +1

      Yo wrong kura plz hataunus hai etihas bigarne kuraharu nafailaunus tapai pani nepali honi ki haina ho vane nachaine kura hataunu jai nepal jai nepali.....

    • @kesharkhadkapunwar2029
      @kesharkhadkapunwar2029 5 лет назад

      @@sabinrtp3864
      जय होस !

  • @baburamupadhaya8464
    @baburamupadhaya8464 5 лет назад +7

    तँ पशु लाई मात्रै थाह रैछ खूब, इतिहास राम्रो सङ्ग पढ। न भाको भ्रम न फैला कुकुर !

  • @lokmagar8661
    @lokmagar8661 2 года назад

    गाेर्खाका खड्का थरका राजा खस हाेईनन यीनित मगर खड्का थिए।गल्ति सच्याउनु।

  • @saddammiya3500
    @saddammiya3500 5 лет назад +5

    यो समचार ले के जनाउछ नेपाल देस के मुसलमान ले आर्जेको होत एदि हो भने हिन्दु हरु सबै पानी मरुवा हुन नेपाल देस लाई बिदेसी हस्तछेप बट बचाउने साहा राजा नै हुन नेपाल लाई स्वतन्त्र मुलुक बनाउने पनि साह राजा नै हुन तर पृथ्वीनारायण साह ले म मगरात को राजा हुम भनेका छन के त्यो गलत होत अनि उन लाई गोरख नाथ बाले आशीर्वाद दिए रे के हो कुरा तर नेपाल मा त साही राजा भनिन्छ नि साही नाम मगरात भित्र पर्छ राजा को थर धेरै देस मा साह नै हुने गर्थ्यो त्यो जमाना मा

    • @sggaming238
      @sggaming238 5 лет назад +1

      यो कुकुर पत्रुकारलाई थाहा छैना सर हिन्दु भन्दा पहिले कुनै धर्म यो खातेलाई केथाहा

  • @sirjanalama3345
    @sirjanalama3345 5 лет назад +3

    ईतिहास अनुसार सहि हो।। नेपाल लाई नेपाल भनि नाम राख्ने पनि खान जाति मुस्लिमलेनै राखेको हो।

    • @factioA
      @factioA 11 месяцев назад

      Prtivi naryana Hindu name ho 😁😺 research garun hola

  • @arjunlama3114
    @arjunlama3114 4 года назад +1

    हो,, सत्य तितो नै हुन्छ

    • @factioA
      @factioA 11 месяцев назад

      Pritiva naryana Shan Muslim ho 😆😆

  • @sugamrai7154
    @sugamrai7154 5 лет назад +12

    बंगाली समुदायमा पनि साह हुन्छ उनीहरु हिन्दू हुन।

    • @acharyachakrapaninepal437
      @acharyachakrapaninepal437 5 лет назад

      झूटो कहानी

    • @prakashman1
      @prakashman1 5 лет назад +1

      कुलमन्डनले रजहाँस र राडी(?) नजराना चढाई दिल्लीको सुुल्तान बाट शाह उपाधि पाए भनेर मैले किताब पढेको थिएँ ।

    • @prakashman1
      @prakashman1 5 лет назад +2

      @shree birashpati shidha narayan kumar singhजङ्गे राणा "कुँवर" हुन् । राणा भनेर राजपूतको थर टाँसेका हुन् । मगरमा राना हुन्छ, राणा हुँदैन ।

    • @sumanshrestha3726
      @sumanshrestha3726 5 лет назад

      Right

    • @sandeshsingh4863
      @sandeshsingh4863 5 лет назад

      @@prakashman1 dhilo aayo kada aayo

  • @himalmgrmgr8101
    @himalmgrmgr8101 Год назад

    याँहाँ गलत इतिहास भयो, खान हैन, खाँड ठकुरी हो र अर्को गोर्खा का राजा मान्सिङ्ह खड्गा मगर थिये इतिहास लाई तोड्मोड गर्दा सत्यतथ्य चै झुट मा परिणत हुन्छ।

  • @ritikaacharya
    @ritikaacharya 5 лет назад +7

    तपाई को हो यो विडियो बनाउने त्यो मलाई था भएँन, र जान्न पनि चाहदिन तर एउटा कुरा भन्छु सुन्नुस है त ! नेपालको इतिहास अहिले आएर देखाउदै हुनु हुन्छ जो ३,४ सय बर्ष आघि को जसको लेखा जोखा कहिँ कतै छैन भए पनि आधा अधुरो छ ! तपाइँ ४ सय बर्ष मा गएर मरेको सिनो खोतल्दै हुनु हुन्छ त्यो गरेर के पाउनु हुन्छ जुन कुरा को पक्का सबुत पनि तपाई संग छैन ! यो सब बताएर धर्म को बिरोध गर्न खोज्नु भएको हो कि देशलाइ अझै खाल्डो तिर घुसाउन खोज्नु भएको हो ..? म कोइ राजा बादी पनि हैन धर्म बादी पनि हैन म सिर्फ मनुस्य हो ! पहिला आफ्नो ५०० बर्ष पहिला को पुस्तेनी इतिहास खोज्नुस त कति सत्य र कति असत्य पाउनु हुन्छ ? नेपाल मा लेख्ने पढ्ने भनेको अहिले पनि नेपाली हरुमा कमि छ आधा अधुरो पढेर विद्वान बन्ने चलन छ इतिहास लेख्ने को कुरा नै नगरौ .... न त साल को ठेगान छ न त गते को न त थर को सबै टुक्रा टुक्रा सुनेको भर मा कहानी बनाएर के मिल्छ तपाईलाई ..? सक्नु हुन्छ भने बिरेन्द्र लाई मर्ने को हो उसको परिवार लाई सकाप पर्ने बेक्ती को हो तेस्को चाही इतिहास बताउनुहोस् न ! एसको इतिहास छैन तपाई संग .? कि यो पनि अब ४ सय बर्ष पछी गएर कहानी भने झैँ बताउने हो ...? एक छिनलाइ ल म पनि तपाइको कुरालाई बिस्वाश गर्छु ... अब येस्मा के भयो तपाईलाई फाइदा ! एदी तपाइले भनेको कुरा आधा अधुरो सत्य नै भए नि नेपाल मा नेपाली भनेर आज भन्न पाउनु भएको छ एदी पृथिवी नारायण शाहले देश एकीकरण नगरेको भए आज अर्को मुसलमान ले नै लाने थियो होला यो देश या त बिदेशी ले ... उनिहरु को हुन् त्यो भन्दा नि उनीहरुले के गरे त्यो चाही महत्यो छ ! इन्दिरा गान्धी हिन्दु थिन तर मुसलमान संग बिहे गरेर २ छोरा जन्माइन राजिब र संजय जो मुसलमान हुन् तर महात्मा गान्धीले थर दिएर आज उनिहरु हिन्दु भए होला साएद ! कर्म हेर्नुस धर्म र जात हैन ! तपाईका अहिलेका नेपाल सरकार ओली बिद्या प्रचण्ड इ सब बाहुन हुन् खोइ के गरे, कोइ हिन्दु छन् कोइ क्रिचन कोइ खोइ के के हुन् भएको देश पनि बेचेर खान लागे ! तपाई भने अझै शाह बंशको पछी लागि रहनु भएको छ ! यो भन्नुस तपाइले के गर्नु भएको छ देश को लागि ..? मरेको सिनो तिर नलाग्नुस जो भयो , जे हो त्यो बिती सक्यो अब न उनीहरु राजा छन् न सासक नै, जिउदो लाइ के गर्ने त्यो सोच्नुस ! तेसै त नेपालीको खोपडी सुपारी जस्तो छ अझ तेस्मा के के मिलाएर पिलाए पछि डुंगाको सिला नै बन्छ ! अब को इतिहास लेख्नुस , ता कि आउने भाबी सन्ततिलाई काम लागोस ! बस एती नै हो मेरो भन्नु नरिसाउनु होला, गाली नगर्नु होला आफुले आफुलाई हेर्नु होला के गल्ति बोले र गरे भनेर , अर्का लाई देखाउने औला ले आफुलाई पनि देखाएको हुन्छ ! अरुको घर मा आगो लगाउदा आफ्नो मा पनि लाग्न सक्छ ! अहिले जे लेख्दै हुनु हुन्छ नि ३०० बर्ष पहिला साएद तपाई नै पो मुसलमान हुनु हुन्त्यो कि पुर्ब जन्म मा कसलाई के था !! इतिहास बताउनु राम्रो कुरा हो तर यो त आलोचान भयो नि कहाँ इतिहास भयो र ...? एस्तो लाग्छ तपाई धर्म को कुरा गर्दै हुनु हुन्छ राजा भन्दा नि !!

  • @anushthakuri6603
    @anushthakuri6603 5 лет назад +1

    सक्छ भने स्याङ्जामा अाएर स‍ोद पुछ गर खाँण ठकुरी को बारेमा जे पाई त्यही नछाम फेरि तलाई नै गायब बनाई दिला खाँण ठकुरीले

    • @bibekseelnep3227
      @bibekseelnep3227 3 года назад

      भाइ खाणो जगाउन सक्ने राजपुत मानिस ले खाण पदबी पाए तेहि राजपुतना खाण नै नेपाली जनजिब्रो मा खान भएको हो । नेपाली शाहा राजा हरु पिओर राजपुत ठकुरी हुन ।

  • @tirtharai642
    @tirtharai642 5 лет назад +14

    Truth is bitter in some cases ! It is 1000% true , Nepali shah dyanasty was muslim . Shah is a title of the rulers like, Irani was shah ruler, Afgani ruler was shah Nepali king was shah. The shahs are never can be a Hindus or any other else . The all shah's body structure exactly matched each others.
    .

    • @factioA
      @factioA 11 месяцев назад

      😂

    • @factioA
      @factioA 11 месяцев назад

      Pritiva naryana vanyako Muslim hunxa 😆😆

  • @omraya9985
    @omraya9985 Год назад

    स्मरण रहाेस नेपालकाे ईतिहास अंग्रेज लेखकहरूले लेखिदिएका हुन, हाम्रा पुर्खाले हाेइन । कर्कपेट्रिक काे अनुसार हालका राजाहरूकाे वंश Khan हुन जसलाई उल्था गर्दा खान वा खाण दुवै अर्थ लाग्छ । वाईसि चाैविसे सबै राजाहरू ठकुरी, क्षत्री, मगर, राई, लिम्बू हरू थिए , न कि मुस्लिम, त्यसैले खान ठकुरी हुन सम्ने बढि नै सम्भावना छ ।

  • @hariluitel4635
    @hariluitel4635 5 лет назад +3

    इतिहासका केही सत्य घटनाहरुका आवरण भित्र चलाखी पुर्ण तरिकाले लेखिएको घिनलाग्दो सामाग्री ।।

  • @YubarajkatwalYubaraj
    @YubarajkatwalYubaraj 4 месяца назад

    Right

  • @laalsing226
    @laalsing226 5 лет назад +29

    यो समाचार झुट हो ,को मुजि हो हावा मा गफ गर्ने, बिनामतलब हिरो बन्ने काम नगर।।

    • @bijayaraisuchha5924
      @bijayaraisuchha5924 5 лет назад +3

      के को झुटो हो सहि हो मूजी सब इंडिया बाट आएको हो साहा राजा अनि नेपाल मा आएर हामी मूल बासीलाई मारे,,

    • @laalsing226
      @laalsing226 5 лет назад +2

      कुन घॉस ले आफु लाइ मुलबासी भनेर हुन्छ,,
      तिमि हरु पृथ्वीनारायन हुदैन थिय भने आज तिमि हरु भारत को कुनै राज्य मा हुन थियो,तिमि नेपाली भयर बॉच्न पायको मा गौरब गर,,शाह मुस्लिम होस या हिन्दु तर नेपाल एकिकरन गरेर बलियो बनाय,,
      ति भुरे टाकुरे राज्य को काम छैन।।

    • @bijayaraisuchha5924
      @bijayaraisuchha5924 5 лет назад

      गफ नगरे हुन्छ पिर्थे मूजि नभएको भए त हाम्रो देश कति हो कति दामी र sambirdi हुन्थ्यो ,,,,,,,,, आदि मूल मूलबासी को नक कान काट्ने त्यो पिर्थेँ ,,,

    • @saujanhamal6910
      @saujanhamal6910 5 лет назад +7

      @@bijayaraisuchha5924 भोटेको बुद्धि हुन्न भन्थे हो रहेछ। तिमिहरुको यस्तो सोचाइले गर्दा नै आज हरेक कुरामा पछि छौ। कोटाको साहयता लिन परेको छ जागिर खादापनी तिमिहरुले। अनि के रे, पृथ्वी नारायण शाह नभएको भए हाम्रो देश समृद्ध हुन्थ्यो रे हाहा 😂😂 पृथ्वी नारायण शाह नभएको भए देश नै हुन्थेन। ऐले भारतको एक state हुने थियो सायद सिक्किम जस्तै। पृथ्वी नारायण शाहले तिमी भोटेहरुलाई मात्र मार्या होइन आफ्नै जातको शाही शाह सेन राजालाई मारेका छन। पृथ्वी नारायण शाह ठकुरी थिए र उनले आफ्नै जातको राजा शाही शाह सेनलाई मारेका थिए। बाईस्से चौबिस्से राज्यको बेला शाह शाही सेन राजा हुने गर्थे, ठकुरी राजा हुने गर्थे। तिमिहरुको राज्य थिएन। किराती राजाले १४०० बर्ष भन्दा बडि शाषण गर्दा एउटा नेपाल भन्ने देश त बनाउन सकेन। किरातिलाई पछि Lichchavi ले हराएका थिए। बाहुन, क्षेत्री नेताले देश बिगारे भन्दैमा पृथ्वी नारायण शाहलाई गाली गर्न त भएन नि।

    • @bijayaraisuchha5924
      @bijayaraisuchha5924 5 лет назад +2

      @@saujanhamal6910गफ नगरे हुन्छ हो हामीलाई शोषण गरेको छ यो देश मा चुच्छे बाहुन हरुले थाहा छ ,,,,, अब हामी मूल बसी एकता हुँदा केके हुने हो थाहा होला नि हेर्दै गर्नु पर्छ है ,,, अब को ,10 वर्ष मा यो देश मा को हुने छ माथि ,,,,,,,

  • @Tg-qi5ti
    @Tg-qi5ti 2 года назад

    यो कुरा मैले आफ्नै ठुलो बुवाको मुख् बाट सुनेको थियो करिब म 14 बर्षको उमेर हुद 🤔🤔 तर आज आएर थाहा भयो 🙄 पृथ्वी 😡😡😡शाहले हाम्रो तेमलको तामाङ्ग संग 2 चोटी सम्म युद्धमा हरेर 🤔🤔 लास्ट तामाङ्ग राजालाई एउटा कृष्ण जस्तो चल गरेर मित बनाउने बहन परेर तेमलको सुनखोसी बगरमा बोलाएर लास्टमा तेमलको डाडामा मारेको थियो त्यो कुरा कहिल्यै बिर्सिने छैन हामी 16 लाख तामाङ्गले 😏😏

    • @factioA
      @factioA 11 месяцев назад

      Muslim chai hoyena hai bro kena kei Hindi name khaile pani rakhedina

  • @Sahity10
    @Sahity10 5 лет назад +3

    नेपालि नेपालि बीच लडाई गर्ने तिम्रो झुट कथा सुनाएर पैसो कमाउन छोड ,अरु खोज गर काम नपाको

  • @mamatasubedi8018
    @mamatasubedi8018 5 лет назад

    हो र छ

  • @chandrarai3148
    @chandrarai3148 5 лет назад +4

    Jai hamro nepal 🇳🇵🇳🇵🇳🇵

    • @factioA
      @factioA 11 месяцев назад

      Muslim chai hoyena hai bro kena kei Hindi name khaile pani rakhedina

  • @bandeshworgorakhnathguptes3338
    @bandeshworgorakhnathguptes3338 3 года назад

    यो को हो रैछ । यसको नम्बर सहितको जानकारी पाउँ न ।

  • @ajaylamichhne722
    @ajaylamichhne722 5 лет назад +9

    100% good raja haru indian hun

    • @raghavshah421
      @raghavshah421 5 лет назад +2

      shah (khan).... their actual origin country is IRAN

    • @factioA
      @factioA 11 месяцев назад

      @@raghavshah421 😁😂😂😂😂😂 prtivi naryana Hindu name ho research garun hola

  • @दिपकहु
    @दिपकहु 5 лет назад

    गैर राष्ट्रिय, झुठो अपबाह फैलायर नेपालीको रगत मा बीस घुल्न खोज्दैछ । यो रन्दिको छोरो पत्रकार । म नेपाली दाजुभाइ दिदिबहिनी हरुलै येस्तो दुइकौद्दिको शडेनत्र गर्न खोलेको चानेल लाइ बिश्वास नगर्न अनुरोध गर्धछु।

  • @sashibista3268
    @sashibista3268 5 лет назад +13

    यो पत्रकारले नेपालको ईतिहास कुन जन्ममा पडेछ ,नेपालको ईतिहास त पढेनछ त

  • @Usr-NAMASTE12-
    @Usr-NAMASTE12- 6 месяцев назад

    उनीहरूको मातृ भूमि अरबमा चाहिँ खाँदैन गाई गोरू मासु ??। यहाँ त हिन्दू धर्म भन्दै उफ्रिने ढोंगी हरुले राजाको नाम मा भूमि कब्जा गर्ने र सासन गर्ने निहुँ पारेका हुन्। अरू केही होइन ।। आजको हिन्दूहरू सबै आर्य बाहुन क्षेत्री हरू मात्र लागेका छन् काे आफ्नै मातृ भूमि कक्सिया बाट लखेटिए पछी भूमि हिन भएका थिए। हिबशी ले जिवशी हरू लखेटेका हुन्।।

  • @basantwraeee2937
    @basantwraeee2937 5 лет назад +5

    Sai ho yo

  • @mekkaucha2345
    @mekkaucha2345 3 года назад

    Absolutely right !!true is bitter

    • @factioA
      @factioA 11 месяцев назад

      Pritiva naryana vayko Muslim hunxa 😆😆

  • @tekramrai9783
    @tekramrai9783 5 лет назад +3

    यस्को ज्वलन्त उधारण घन्टा घर नजिकको जामे मस्जित हो, जस्को सबेरै दर्शणको लागि नरायण हिटि भित्र एउट अग्लो बुर्जा पनि निर्माण भयको छ।

    • @sandeshsingh4863
      @sandeshsingh4863 5 лет назад

      Auta kattar muslim massajid janxa mandir pujdai hiddaina bajra swath

  • @bhuwanshrestha2939
    @bhuwanshrestha2939 5 лет назад +1

    पृथ्वी नारायण शाह खलपात्र हुन

    • @samad3251
      @samad3251 5 лет назад +2

      Sabai bhanda thulo khalpatra ta tero baau ho.

  • @onishaojha433
    @onishaojha433 5 лет назад +3

    गाई को रगद खानि शीत पोईसा पाईस कि के हो

  • @amritpariyar6552
    @amritpariyar6552 5 лет назад +2

    त साला मुस्लिम अब हामी नेपाली लाइ नेपाली इतिहास सिकाउछस

  • @raghavshah421
    @raghavshah421 5 лет назад +6

    this is actual fact.........

  • @madanshrestha7653
    @madanshrestha7653 5 лет назад +1

    यस्को पुख्ता प्रमाण हिन्दू पुरेतहरुलाई राजा मरेको एघारौँ दिनको काट्टोमा अस्तु मिसाएर ख्वाउने र काट्टो ख्वाए पछि चारपाटा मुडेर चार भंज्यांग कटाएर लखेट्ने गरेको चलनले स्पष्ट हुन्छ।

  • @ramsharma2628
    @ramsharma2628 5 лет назад +12

    मैलै पैला नै मेरै परीवर बाट सुनेको थिए राज मुसल नै हो मेरो २५ पुस्ता को ईतिहास उपतेकाको नजीकै छ जुन मेरो पुस्ता हो

    • @SudhaSudha-pu9dz
      @SudhaSudha-pu9dz 5 лет назад

      *teso bhaye kublai khan pani muslim? Wahiyaat kura. Raja muslim bhaye hindu dharma kina apnauthe? There is not any evidence in this video. Its only big talk this guy is doing. Shah bansha rajasthaan bata ayeka rajput hun. They belong to traditional hindu family. Please read some history. Kaag le kaan lagyo bhandai maa kaag ko pachhi nalagnus.*

    • @peaceworld6330
      @peaceworld6330 5 лет назад +2

      @@SudhaSudha-pu9dz नेपाल पनि महाभारत क्षेत्रमै पर्ने र करोडौँ बर्षबाट नेपाल हिन्दू राष्ट्र भित्रै पर्दथ्यो यो शाह आएर मात्र नेपाल हिन्दू राष्ट्र भने बनेको होइन।

    • @raajgiri9936
      @raajgiri9936 5 лет назад

      तो मुजि मुस्लिम को नाजायज है मुजि??

    • @bijayaraisuchha5924
      @bijayaraisuchha5924 5 лет назад

      मैल पनि पहिला नै सुनेको

    • @ffthakuri8185
      @ffthakuri8185 5 лет назад

      Muji bahun dherai na bhuk,bahun haru pani mero aulad ho biswas garxas?

  • @sherbahadurshah8460
    @sherbahadurshah8460 3 года назад

    JPT नबाेल है

  • @lalkajighising9001
    @lalkajighising9001 5 лет назад +13

    गाई खानेत हिन्दु हरुनै हो

  • @beginninginevening7619
    @beginninginevening7619 5 лет назад +1

    राष्ट्रीय पीता खान हहह ...बाहुनहरु लाइ झुकायो अझै बाहुनहरु गाइ खानेको हात देखी दशै म टीका थापनु बिड लागछन हैर बाहुन हो गाइ खानु सुरु गर मुत पीउनु छोड़ डुगां म दूध खनाउनु छोड़ कुनै गरीबको बच्चाहरु लाइ खुवा पुण्य हुनछ - भना भना भाइ हो ...राजा आउ देश बचाउ हहह बाहुनहरुको बिषणु भगवान को अवातार को असली रुप अगी आयो पुजा गरदै बस है बाहुनहरु

    • @beginninginevening7619
      @beginninginevening7619 5 лет назад

      अबुइ

    • @beginninginevening7619
      @beginninginevening7619 5 лет назад

      Madhav Prasad Ghimire केरा खाने

    • @beginninginevening7619
      @beginninginevening7619 5 лет назад

      Madhav Prasad Ghimire के तैले चाहि सम्मान गरी बोलीस त माचिस को खोल

    • @beginninginevening7619
      @beginninginevening7619 5 лет назад

      Madhav Prasad Ghimire तेरो दीदी छ भने बिहे गरछु भेना भनैर सम्मान गर

    • @beginninginevening7619
      @beginninginevening7619 5 лет назад

      Madhav Prasad Ghimire dear नभन तेरो डोकण चै हानदीन नी मो असली मर्द हो हहह भेना भनाउने तीर सोच Rolex गड़ी कीनी दीनछु

  • @mahendrashahi4220
    @mahendrashahi4220 5 лет назад +11

    Sale khate jpt news banaux

    • @mechkc9867
      @mechkc9867 5 лет назад

      याेशालाफटाहाहरामिकाे,शान्तान,हो,चिताेडकारानाभुपतिका,शान्तान्हुन,याेमान्छेपुरै,फटाहा,र,काइतेहाे,र,काइतेकुरागार्यो,

  • @bhandarifatte3685
    @bhandarifatte3685 5 лет назад

    वकबास ।

  • @bikalpserger4718
    @bikalpserger4718 5 лет назад +3

    कि यति सारो झुट बोल्छौ । यी राजा भनिएका हरु एक त डर्पोक थीए दोस्रो कुरा यिनीहरू जस्तो लुच्चा लफङ्गा थीए । तर हो यिनीहरू मुस्लिम चै हो । गाइगोरू नखाएर के खाने

  • @tekramrai2521
    @tekramrai2521 3 месяца назад

    मुसलमाको अत्याचारबाट जोगिनलाई खान लेख्ने गरेका हुन भनिन्छ नि के हो सत्य ? शाह पदवी चै दिल्लिको नबाबले नै दियका हुन।

  • @devrajtamata2147
    @devrajtamata2147 5 лет назад +5

    इसाई पत्रकार हुनुपर्ने यो खाते नेपाली जनता लाई भ्रमित गराएर धर्म परिवर्तन गराउने अर्को उपाय

  • @dhurbapuri8412
    @dhurbapuri8412 3 месяца назад

    तेहि भयर शाह बश मासियकाे

  • @drmanikumarsharma9728
    @drmanikumarsharma9728 5 лет назад +3

    नरहरिनाथ योगीले मलाई पनि यी नेपालका राजाहरूले मुसल्मान भन्दा मैले भनेको थिएँ " योगी ज्यू खान भन्दैमा सबै मुसल्मान हुँदैनन् ।किनभने खान छेत्रीको थर पनि हुन्छ " भन्दा प्रमाण माँगे।त्यो प्रमाण जनकढकालज्यूको नेपाली थरहरूमा यो कुरा ,खान छेत्री पनि हुन्छ ।यसैले यू टायूबको को न्यारेसन रिटेल गर्नु होला।नेपालका राज्यले गोरूको मासु खाने कुरा गलत होला ,तर राईको मासु त सबै अघिका ऋषिहरूले पनि खाए रे ईन्टरनेटमा पढनु।यो ट्यूब शायद नेपाल राजदरवार बिरूद्धको षड्यन्त्र होईन भन्न सकिन्न ।

  • @TopKhqtri
    @TopKhqtri 4 месяца назад

    तर्क वितर्क चै पक्कै पनि गर्न पाउछ जो कोईले पनि मेरो मनमा खसलदुलि पनि आज 20 वर्स पहिला जागेको थियो तर त्यति खेर कुनै शोशल मिडिया कम भयकोले मलाइ मनको खुलदुलि कशलाई पो शोदौ भन्ने थियो हो न हो राजा खान्दान मुसलमान होईन भनेर भन सकिँदैन मेरो जहाँ तक नेपालको आर्थिक र शमाजमा जो वड्दो दिन पिछ्दै गई रहेको छर आउदो 50/70 बर्ष मा हि्न्दु भेटिदैन नोटगरेर राखनुश

  • @notoriousme8199
    @notoriousme8199 5 лет назад +14

    This is Spam and misleading .
    The man who made this video has no knowledge and information about the main thing and he has made this video just based on his perspective and what he believes which is totally incorrect and wrong.
    Report this guys ..

  • @santalaltamang2023
    @santalaltamang2023 5 лет назад

    ईतिहास सुईकार्न नसकिने महान ब्यक्तिहरु धेरै देखिदै छन्। जसले ईतिहास सुईकार गर्न सदैनन् तिनिहरुले बर्तमान र भबिष्य कसरी सुईकार्ने छन? आफूलाई यो तहबाट माथिउठाउन मन छ भने ईतिहास सुईकार्न सिकौँ। ईतिहास सुईकार गर्न सके बर्तमान र भबिष्य सुईकार्न सकिन्छ।

    • @factioA
      @factioA 11 месяцев назад

      Muslim chai hoyena hai bro kena kei Hindu name khaile pani rakhedina Muslim liye

  • @gngcrestha9303
    @gngcrestha9303 5 лет назад +10

    Esai kaaran Budhanilkantha. Ma raja lai darshan garna rok thiyo m tyaha vayeko 12 otaa naag joon bishnu vagawan lai protect garera baseko xa tya 11 otaa naag ra eauta naag xai dhokaa ma raja lai xirna nadinako laagi baseko xa ..biswas nallagne harule ek xoti gayera herdaa hunxa....jai nepal

    • @lordone1447
      @lordone1447 5 лет назад

      Tyo malla raja lai xirnw nw dinw ho
      Usle murthi uthara afno darbar ma lagnw khoje thiyo shresth vara afno history tha xainw

    • @n70301526
      @n70301526 5 лет назад

      Yesto hawa kura nalekha na keta ho pahila history padha ani raja budhanilkantha kina najane rexan thaha pauxau.

    • @मनोजकेसुबेदि
      @मनोजकेसुबेदि 5 лет назад

      हाहाहा