सन्चालक ज्यू,यो गित को ओर्जीनल कलाकार हरुलाई सम्मान भयननी,,गित सुरु हुनु अघी उहाहरुलाई सम्मान गर्नु पर्ने,,,स्वर सम्राट राजु दाई र इब्सल बहिनीलाई सम्मान छ
आहा लामो समयपछि लोक स्वर सम्राट राजु परियार दाजु र लोकप्रिय गायिका इब्सल सन्जयाल बहिनी को निकै मिठो उत्कृष्ट प्रस्तुती हेर्ने सुन्ने मौका मिल्यो निकै खुसी लाग्यो आगामी प्रस्तुती नि चाहन्छौ उहाँहरुको 🙏🙏👍👍
अति नै रमाइलो छ तर १५, २० वर्ष फराक भएको सानो सानो नानी अथवा पुरुषहरूसँग यस्तो खालको गीत गाउनु अलि मिल्दैन कि यो मेरो विचार हो।??? १० १२ वर्ष भन्नाले केही फराक पर्दैन ! गीत त रमाईलै हो तर भएपनि भित्र सोचाइमा आली अप्ठेरो हुने मेरो विचारलाई😊
सन्चालक ज्यू,यो गित को ओर्जीनल कलाकार हरुलाई सम्मान भयननी,,गित सुरु हुनु अघी उहाहरुलाई सम्मान गर्नु पर्ने,,,स्वर सम्राट राजु दाई र इब्सल बहिनीलाई सम्मान छ
दुबै जना सुपर गायेक लाइ प्रगति को शुभकामना छ
Raju sir र ibsu नानी को सांगीतिक जोड़ी हिट hudai गई raheko6 👌
Congratulations
दुबै जना लाइ सफलता को शुभकामना ❤❤
राजु परियार र इप्सल को फ्यान को को हुनुहुन्छ यता हाजिर गर्नुस त ?
राजु परियार जस्को आवाज नेपाली लोक गीत सङ्गीतमा कहिल्यै नमर्ने आवाज हुन ❤️🙏
So sweet voice Raju sir and Ibsal sis ❤❤❤❤❤❤❤ Iam big big fan from Sikkim Gangtok ❤❤❤❤❤
Aha kalikote cheli ra lamjunge rajuko bhidanta ani bishow sir KO plane wow nice ❤
Swor Samrat Raju ra Nava udaundo Hissee Ibsalko gait up,bhaav,sor,ra mood smile paec agrim ramailo,badhai drsakgnbata pradan!?
कडा
👌Aaha kya Dami dohori👏❤❤
विश्व दाइ साच्चिकै राम्रो छ अगाडि बढ्नु होला ❤❤
Raju r ibsal ko jodi purano nayako kya jamdaixa kya lok dohori sansar ma❤❤❤
अब राजु परियार जस्तो लोक दोहोरि गायक को जन्मेला गाएक
जीरे खोर्सानी रैछिन नानी ❤❤❤❤❤
Safaltako kamana bishow daju🙏
Bishow sir ko prastuti nikkai ramro ❤
wow 👌💕 nice voice raju pariyar and ibsan sanjyal 😮.
Wau renuka vanji ramailo raexa program
आहा सारै रमाइलो दोहोरी ।🙏🙏🙏🍒🍒🍒🎋
raju dai lai dherai badai x
सारै राम्रो
❤❤❤Renuka buhari🎉❤❤
शुभकामना❤❤
Nice song ❤❤❤❤
राजु दाइको के बयान गरौँ,कालिकोटे छोरी पनि प्रतिभावान् छिन्।
Wow❤
आहा लामो समयपछि लोक स्वर सम्राट राजु परियार दाजु र लोकप्रिय गायिका इब्सल सन्जयाल बहिनी को निकै मिठो उत्कृष्ट प्रस्तुती हेर्ने सुन्ने मौका मिल्यो निकै खुसी लाग्यो आगामी प्रस्तुती नि चाहन्छौ उहाँहरुको 🙏🙏👍👍
छेउछाउका पनि कति सुन्दर हुन् के
कुन कबिको रचना हौ तिमि
साँच्छै इब्सल क्या सुन्दर छौ तिमि
यति भनेपछी केटि लाइ पुगिहाल्यो
राजु परियार जत्तिको शब्द र स्वर कस्को होला
Nice ❤❤
wow
❤❤❤❤❤❤
Good ❤❤❤❤
अति नै रमाइलो छ तर १५, २० वर्ष फराक भएको सानो सानो नानी अथवा पुरुषहरूसँग यस्तो खालको गीत गाउनु अलि मिल्दैन कि यो मेरो विचार हो।??? १० १२ वर्ष भन्नाले केही फराक पर्दैन ! गीत त रमाईलै हो तर भएपनि भित्र सोचाइमा आली अप्ठेरो हुने मेरो विचारलाई😊
सिरुपाते ibasl
Wau❤❤🎉
Rago.payasi.akahi.choti.jamlaya.hunxan.nani.chinta.naman.
Bikasi.rago.payasi.hunxa
wow 👌💕 nice voice raju pariyar and ibsan sanjyal 😮.
❤❤❤❤❤
Nice song ❤❤