आहा राजु दाइ र शान्ती बैनिको दोहोरी दमदार छ ।शान्ती बैनी सग 12/13 बर्ष अगाडि दोहोरी साझ मा मैले पनि गाएको थिए गित ❤ सारै राम्रो गाउनु हुन्छ। शुभकामना ❤❤❤
आहा खै कुन शब्दले वर्णन गरु म!!! नेपाली लोकदोरोरिको दुनियाँमा इतिहास रचेको गित लोक स्वर सम्राट मेरो पुउज्यनिय गुर आदरणीय कमल खनाल दाजु र बिष्णु माझिको आवाजमा रहेको यो गितमा मेरो आफ्नै कहानी लुकेको छ।।हार्दिक बधाई तथा शुभकामना मीठो गित।🙏🎉❤️💐
आहा राजु दाइ र शान्ती बैनिको दोहोरी दमदार छ ।शान्ती बैनी सग 12/13 बर्ष अगाडि दोहोरी साझ मा मैले पनि गाएको थिए गित ❤ सारै राम्रो गाउनु हुन्छ। शुभकामना ❤❤❤
Aaha thank you so much Hjr dada
कति मिठा सब्दहरु हुन य बरैनी।गायक गाइका दुबैजानाको स्वर यकदम मिठाे छ।
भाग 1-2-3-4-5-6-7 लगाएत धेरै भाग सुनाउनु पर्यो dol raj भाइ यो सान्ति बैनिको स्वोर त अति राम्रो रहेछ राजु परियर र सान्ति को गित को जोडी अति स्वोर मिल्छ
उत्त्कृस्ट दोहोरी , राजु जिको त के कुरा गर्ने उहाँ त माहान हुनुहुन्छ नै बैनी शान्तिको शब्द चएन अति राम्रो लाग्यो।❤
आहा खै कुन शब्दले वर्णन गरु म!!!
नेपाली लोकदोरोरिको दुनियाँमा इतिहास रचेको गित लोक स्वर सम्राट मेरो पुउज्यनिय गुर आदरणीय कमल खनाल दाजु र बिष्णु माझिको आवाजमा रहेको यो गितमा मेरो आफ्नै कहानी लुकेको छ।।हार्दिक बधाई तथा शुभकामना मीठो गित।🙏🎉❤️💐
Thank you so much miro dada ❤️🙏
K ko kamal khanal raju dai gaaunu vayko ho sir
@@Santosh-g2z1c स्वर- राजु परियार ,कमल खनाल र बिष्णु माझी ।।।।शब्द - सुर्य कुमार क्षेत्री र हिमाल गिरि।।।।संगीत- कमल खनाल।।।।।।
राजु जी र शान्ति वहिनीकाे गीत उठान, शब्द चयन, गीतकाे बहाव धेरै राम्राे ।
सम्मान छ दोहोरी बादशाह राजु दादा र सपुर्ण टीम लाई ❤❤
Thank you so much
Kati mitho geet.dhanebad bishesh shanti jyu. Raju lokgeetko raaj ho. Ma korea bata.
Namskar sabai ma Raju dai KO dohori dharai sunxu big fan pani hooo dohori aajai aastai dohori suna paiyos hjrr harulai suvakamana ❤❤❤🎉
Thank you so much 🙏🙏❤️❤️
Daamiii ❤❤❤❤🎉🎉🎉🎉
शान्ति सिस्टर का सब्द एकदम सटीक छन सफात को शुभकामना ❤❤❤🎉🎉🎉
Thank you so much
आहा सारै रमाइलो दोहोरी ।🌹🌹🌱🌱🌷🌷🌼🌼
Thank you for sharing
दामी दोहोरी
Wow wow mitho raju daiko ta k kura garnu ra . Shanti ji ko pani swar dhera mitho xa .
Thank you so much
Best lokdohari cha hai
धेरै राम्रो छ गित 👌
Very nice dohori song and voice.
Thank you so much
Very nice song best of luck
Thank you so much hjr
आहा❤
Thank you for coment
Raju ra Shila kai majja lagx
Very nice 😊👍
Thank you! Cheers!
wow ❤❤❤❤
Thank you so much
Ramro git
यकदम सुनदरछ दुबई राजुर सिनति काे मनरनजन दाेहाेरि मजाले दाेहाेरिगायर दरसक्मा रमाउनुहाेस तर डबलहात नसमाउनुहाेस सानति बईनि घरकिफगाउन गाराेहाेलाराजुलाई सुनदा रमाईलाे गित गितमईसिमित धेरई राम्राे दाेहाेरि❤❤❤
Thank you so much hjr
अति आनन्द शान्जी पनि शब्दको खानी हुनुहुदो रहिछ प्रगतिको कामना🙏🙏🙏🙏🙏🇳🇵🇳🇵💐🌹🌷
Damiiiiiu❤❤❤❤
Nice 👍👍👍👍👍👍👍👍❤❤❤❤❤❤❤
Thank you! Cheers!
शान्तिको मन राजुमा गैछ हाइट वेट बराबर छ रैछ डालि पलायो।
Thanks so much very much
❤❤❤❤❤
Thank you so much
❤❤❤❤❤❤❤❤❤
🎉🎉🎉❤❤❤🎉🎉❤
दिदि तपाई कहां से हैं
❤❤❤❤❤❤